PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

  • बन्दरगाहबाट भाग्नै लाग्दा सशस्त्रले समात्यो ट्रक, चोरी हुँदा पनि बेखबर भन्सार

    बन्दरगाहबाट भाग्नै लाग्दा सशस्त्रले समात्यो ट्रक, चोरी हुँदा पनि बेखबर भन्सार

    वीरगन्ज : सशस्त्र प्रहरीले सुक्खा बन्दरगाहबाट मल चोरेर निस्किन लागेको एउटा ट्रक पक्राउ गरेको छ।   सीमा सुरक्षा कार्यालय पर्साका सशस्त्र प्रहरी उपरीक्षक रविन्द्र ठाकुरका अनुसार वीरगन्जको श्रीर्सिया सुक्खा बन्दरगाह अन्तर्गत रहेको बेस क्याम्पले मल चोरी गरी भाग्न लागेको एउटा ट्रकलाई पक्राउ गरेको हो।   सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र गिरीको टोलीले ना ६ ख ३३५८ नम्बरको ट्रक पक्राउ गरेको हो।…

    विस्तृतमा पढ्नुस्

  • भारतमा बढेको हिंसाका कारण दुई दिनदेखि रोकिएका गाडी नेपाल भित्रन थाले

    भारतमा बढेको हिंसाका कारण दुई दिनदेखि रोकिएका गाडी नेपाल भित्रन थाले

    वीरगन्ज : भारतको विहार राज्य अन्तर्गत पूर्वी चम्पारणको विभिन्न ठाउँमा भएको हिंस्रक झपडको कारण दुई दिनदेखि सुगौली क्षेत्रमा रोकिएका ट्रक तथा पेट्रोलियम पदार्थका टयांकर नेपाल भित्रिन थालेका छन्। त्यस क्षेत्र लागेको निषेधाज्ञा हटेपछि ट्रक तथा ट्याङ्कर रक्सौल नाका हुँदै हिजो साँझबाट आउन सुरु गरेका हुन्।   विहारको तुरकौलिया, सुगौली र मोतिहारीमा  ४ दिन अघि दुई पक्षबीच हिंस्रक झडप भएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • चम्पारण झडपमा नेपालको टाउको दुखाइ सेलाउँदै

    वीरगन्ज : भारतको विहार राज्य अन्तर्गत पूर्वी चम्पारणको विभिन्न ठाउँमा भएको हिंस्रक झपडको कारण दुई दिनदेखि सुगौली क्षेत्रमा रोकिएका ट्रक तथा पेट्रोलियम पदार्थका टयांकर नेपाल भित्रिन थालेका छन्। त्यस क्षेत्र लागेको निषेधाज्ञा हटेपछि ट्रक तथा ट्याङ्कर रक्सौल नाका हुँदै हिजो साँझबाट आउन सुरु गरेका हुन्।   विहारको तुरकौलिया, सुगौली र मोतिहारीमा  ४ दिन अघि दुई पक्षबीच हिंस्रक झडप भएको थियो। जसमा…

    विस्तृतमा पढ्नुस्

  • हात्तीले बदल्यो दसैंलाई शोकमा

    वीरगन्ज : पूर्व–पश्चिम राजमार्गको बारा क्षेत्र जोखिमपूर्ण बनेको छ। पर्सा वन्यजन्तु आरक्षको हात्तीहरुको समूहले केही सातादेखि पर्साको ठोरीसँगै बारामा उत्पात मचाउन थालेको छ। मंगलबार अरु नेपालीले दशैंको टिका लगाइरहेको बेला बारा, गढिमाई नगरपालिका– १६ टागियाबस्तीका कैलाश योञ्जनको हात्तीको आक्रमणबाट मृत्यु भएको छ। राजमार्ग छेउकै वडा पर्ने टागियाबस्तीको जंगलमा हात्तीले कुल्चेर मारेको हो। १८ वर्षीय योञ्जन पानी भर्न जंगलको कुवातिर गएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • बिहेको ८ महिनामा सुधाले गरिन आत्मदाह, पतिमाथि शंका

    बिहेको ८ महिनामा सुधाले गरिन आत्मदाह, पतिमाथि शंका

    वीरगन्ज : बारा, रघुनाथपुर–३ का मनोहर पाण्डेकी पत्नी सुधा पाण्डेको रहस्यमय मृत्यु भएको छ। आगोले जलेर गम्भीर घाइते भएकी सुधाको उपचारको लागि काठमाडौं लैजाँदै गर्दा धादिङको नौविसेमा उनको मृत्यु भएको बारा प्रहरीले जनाएको छ। घरायसी विवादका कारण सुधाले आक्रोशमा मट्टितेल छर्केर आगो लगाई जलेको परिवारजनले प्रहरीलाई बताएका छन्।तर छिमेकीहरुको अनुसार सुधाका पति मनोहरले नै घरमा झगडा हुँदा हत्या गरेको बताएका…

    विस्तृतमा पढ्नुस्

  • ​आमनाको पीडा : दुई छोरी खोसे अनि निकाले घरबाट

    ​आमनाको पीडा : दुई छोरी खोसे अनि निकाले घरबाट

    वीरगन्ज : वीरगन्जमा एक पतिले आफ्नै पत्नीलाई चरम यातना दिइ घरबाट निकालेको घटना सार्वजनिक भएको छ। बारा, कलैया–१२ रामपुर माइत भइ वीरगन्ज –१७ बहुअरी टोलका हमिद अन्सारीले पत्नी आमना खातुनलाई डेढ वर्षदेखि चरम यातना दिइ एक महिनादेखि घर निकाला गरेका हुन्। आमना अहिले माइतमा बस्दै आएकी छिन्। २५ वर्षीया पीडिता आमनाले ससुरा घरानाले आफुलाई चरम यातना दिइ कुटपिट गरी घर…

    विस्तृतमा पढ्नुस्

  • पर्साका लक्षुमणले हराए दुई भारतीय पहलमान

    पर्साका लक्षुमणले हराए दुई भारतीय पहलमान

    वीरगन्ज : कुस्ती निकै नै पुरानो र लोकप्रिय खेल हो। तराई मधेसमा यो खेलको रौनक र आकर्षण बेजोड छ। चाडपर्व तथा स्थानीय मेलाहरुमा कुस्ती खेल आायोजना भएन भने मेला भर्न आउनेकै संख्यामा कमी आउँछ। यस्तै, मेला विजया दशमीको अवसर पारी मंगलबार पर्साको महुवनमा लाग्यो। र मेलामा भब्य कुस्ती प्रतियोगिता पनि। प्रतियोगिताको उद्घाटन संघीय समाजवादी फोरम पर्साका अध्यक्ष प्रदीप यादवले गरे।…

    विस्तृतमा पढ्नुस्

  • अरुले दसैं मनाइरहँदा कैलाशको घरमा रुवावासी

    वीरगन्ज : पूर्व–पश्चिम राजमार्गको बारा क्षेत्र जोखिमपूर्ण बनेको छ। पर्सा वन्यजन्तु आरक्षको हात्तीहरुको समूहले केही सातादेखि पर्साको ठोरीसँगै बारामा उत्पात मचाउन थालेको छ। मंगलबार अरु नेपालीले दशैंको टिका लगाइरहेको बेला बारा, गढिमाई नगरपालिका– १६ टागियाबस्तीका कैलाश योञ्जनको हात्तीको आक्रमणबाट मृत्यु भएको छ। राजमार्ग छेउकै वडा पर्ने टागियाबस्तीको जंगलमा हात्तीले कुल्चेर मारेको हो। १८ वर्षीय योञ्जन पानी भर्न जंगलको कुवातिर गएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजबाट छुटे करोड माथिका ४ ल्यान्डरोभर

    वीरगन्ज : नाकाबन्दी र भूकम्पका कारण गत वर्ष राम्रोसँग दशैं मान्न नपाएका नेपालीलाई यसपाली भने गजबले चाड लागेको छ। बजारको किनमेलले व्यवसायीलाई नयाँ उत्साह थपेका नेपालीले महङ्गा उपभोग्य वस्तु आयातमा पनि धक फुकाएका हुन्।   दशैंको अवसर पारेर चार महङ्गा कार समेत भित्रिएका छन्। नेपालमा धेरै कम संख्यामा ल्याइने विश्वप्रसिद्ध ल्यान्डरोभर कम्पनीका चार वटा स्पोर्ट्स युटिलिटी भेहिकल (एसयुभी) गत बुधबार…

    विस्तृतमा पढ्नुस्

  • केडिया अपहरणमा संलग्न भारतीय अपराधीको इनकाउन्टर

    केडिया अपहरणमा संलग्न भारतीय अपराधीको इनकाउन्टर

    वीरगन्ज : पर्सा प्रहरीले आइतबार राती एक भारतीय अपराधीलाई वीरगन्जमा इन्काउन्टर गरेको छ। चार महिना अगाडि वीरगन्जका उद्योगी सुरेश केडिया अपहरण काण्डमा संलग्न रक्सौलका दिलशाद आलमको इन्काउन्टर गरेको प्रहरी स्रोतले जनाएको छ। प्रहरीले वीरगन्ज –१८ शिरोमणी चोक नजिक आलमको इन्काउन्टर गरेको हो। शिरोमणि चोक वीरगन्ज – प्रतिमा चोक बाइपास सडकखण्ड अन्तर्गत पर्दछ। यता, पर्साका प्रहरी उपरीक्षक डा. राजुबाबु श्रेष्ठका अनुसार प्रहरीको…

    विस्तृतमा पढ्नुस्

  • केडिया अपहरण गर्ने दिलशादको इनकाउन्टरबारे प्रहरीको ब्रिफिङ

    केडिया अपहरण गर्ने दिलशादको इनकाउन्टरबारे प्रहरीको ब्रिफिङ

    वीरगन्ज : पर्सा प्रहरीले हिजो राति इन्काउन्टरमा मारिएका अपराधीबारे पत्रकार सम्मेलन गरी जानकारी गराएको छ। जिल्ला प्रहरी कार्यालय पर्सा परिसरमा आयोजित पत्रकार सम्मेलनमा उनीबारे प्रहरीले ब्रिफिङ गरेको हो। मारिएका केडिया अपहरणमा संलग्न रहेको प्रहरीको दावी छ। उनी भारतको विहार राज्यको समस्तीपुर, जोगबेहरा–५ स्थायी घर भएका व्यक्ति हुन्। वीरगन्जको सीमावर्ती सहर रक्सौलमा बस्दै आएका ३८ वर्षिय दिलशाद अहमदलाई कतिपयले दिलशाद आलम नामले…

    विस्तृतमा पढ्नुस्

  • नाकाबन्दीले सेकेको वीरगन्ज बौरियो, उल्लासमा रमिरहेछ गहवामाई मेला

    नाकाबन्दीले सेकेको वीरगन्ज बौरियो, उल्लासमा रमिरहेछ गहवामाई मेला

    वीरगन्ज : औद्योगिक नगरी वीरगन्जमा दुईदिने गहवामाई मेला धुमधामका साथ लागिरहेको छ।   घटस्थापना देखि नै सहरमा फाटफुट मेला लाग्दै आए पनि फूलपातीदेखि श्रद्धालुहरुको घुइँचो बढ्ने विगतदेखिकै परम्परा हो। यो क्रम आज दिनभर पनि जारी रहन्छ।    नगरको मुख्य सडक नै ढाकेर लाग्ने यो मेला वीरगन्जको पुरानो संस्कृतिमध्येको हो। मेलामा खानेकुराहरु जेरी, भुजा र पकौडीदेखि लगाउने चुरा, पोते, धागो आदि…

    विस्तृतमा पढ्नुस्

  • गहवामाईको मेलाले वीरगन्जको रौनक यस्तो छ

    गहवामाईको मेलाले वीरगन्जको रौनक यस्तो छ

    वीरगन्ज : वीरगन्ज शहरमा आजदेखि दुई दिनका लागि गहवामाईको मेला सुरु भएको छ। घटस्थापनादेखि वीरगन्जमा फाटफुटमा मेला लाग्दै आए पनि दशैंको सप्तमी र अष्ठमीका लागि हिजो देखि श्रद्धालुको घुइचो लागेको छ। यसैक्रममा आज गहवामाई मन्दिरमा बिहान ८ बजे फूलपाती भित्र्याइएको छ। मालपोत कार्यालय पर्सा परिसरमा रहेको निशान माईको मन्दिरबाट डोलीसहित निस्केको फूलपाती यात्रा बिर्ता माई, नेपाली सेनाको बरख गण श्रीपुर…

    विस्तृतमा पढ्नुस्

  • आर्थिक लेनदेनमा प्रहरीले छाड्यो प्रतिबन्धित औषधि, डिएसपीको दाबी- 'समातेको जानकारी भएन'

    आर्थिक लेनदेनमा प्रहरीले छाड्यो प्रतिबन्धित औषधि, डिएसपीको दाबी- 'समातेको जानकारी भएन'

    वीरगन्ज : पर्सा प्रहरीले बरामद गरेको प्रतिबन्धित कम्पनीको औषधि आर्थिक लेनदेन गरी छाडेको रहस्य खुलेको छ।   वीरगन्जको विर्तास्थित वीरगन्ज उद्योग वाणिज्य संघको कार्यालय अगाडिबाट पर्सा प्रहरीको अपराध शाखाको टोलीले दुई लाख मूल्य बराबरको प्रतिबन्धित औषधि बुधबार साँझ नियन्त्रणमा लिएको थियो। स्रोतका अनुसार बरामद गरी छाडिएको औषधि ‘एसआर’ र ‘टौरस’ कम्पनीको हो। यसअघि औषधी विभागले यी दुई कम्पनीको उत्पादन तथा उत्पादित…

    विस्तृतमा पढ्नुस्

  • ​प्रेमी बेपत्ता, प्रेमिकाको विचल्ली

    वीरगन्ज : निर्मल बस्तीका एक किशोरी गर्भवती भएपछि उनका ‘प्रेमी’ बेपत्ता भएका छन्। १६ वर्षीया किशोरीलाई ६ महिनादेखि प्रेमको जालोमा पारेका उनी गर्भवती भएको थाहा भएलगत्तै फरार भए। निर्मलबस्ती वडा नं १ का २४ वर्षीय अर्जुन भन्ने मानबहादुर बस्नेतविरुद्ध पर्सा प्रहरीमा उजुरी परेको हो। केटी पक्षले प्रहरीमा दिएको उजुरीमा गर्भवती भएको थाहा भएपछि बिहे गर्न अस्वीकार गर्दै अर्जुन फरार भएको जनाइएको…

    विस्तृतमा पढ्नुस्

  • ​खेलौनासँगै खाडलमा ९ वर्षे बालकको शव!

    वीरगन्ज : पर्सामा  एक बालकको रहस्यमय ढंगमा हत्या भएको छ। पर्सा रामनगरी – ८ का विनोद पटेलका नौ वर्षका छोरा राजन पटेलको हत्या भएको हो। उनको शव प्रहरीले आज बिहान ७ बजे वीरगन्ज चिनी मिल नजिक एउटा खाल्डोबाट बरामद गरेको छ। वीरगन्ज – १६ राधेमाइमा काका बृजकिशोर पटेलसँगै बस्दै आएका राजनको लाशसँगै खेलौना पनि भेटिएको पर्सा प्रहरीले जनाएको छ। चिनी…

    विस्तृतमा पढ्नुस्

  • ​विद्यालयको पैसाले शिक्षकहरुको अल इन्डिया टुर!

    वीरगन्ज : पोखरीया नगरपालिकास्थित रामदेव कलवार उच्च माध्यमिक विद्यालयका शिक्षक–शिक्षिकाहरू विद्यालयबाट पौने तीन लाख रुपैयाँ निकाली भारत भ्रमणमा गएका छन्। विद्यालयबाट दुई लाख ७५ हजार रुपैयाँ निकासा गरी १६ जना शिक्षक–शिक्षिका परिवारसहित भारत भ्रमणमा गएका हुन्। विद्यालयका प्रधानाध्यापक व्यास महतोका अनुसार शिक्षकहरु केही वर्षदेखि परीक्षामा खटेवापत पारिश्रमिक नपाएकाले त्यसैको एकमुष्ठ रकम निकासा गराई भारत गएको स्वीकार गरे। उनले भ्रमणमा आफू…

    विस्तृतमा पढ्नुस्

  • ​प्रेमी बेपत्ता, प्रेमिकाको विचल्ली

    वीरगन्ज : निर्मल बस्तीका एक किशोरी गर्भवती भएपछि उनका ‘प्रेमी’ बेपत्ता भएका छन्। १६ वर्षीया किशोरीलाई ६ महिनादेखि प्रेमको जालोमा पारेका उनी गर्भवती भएको थाहा भएलगत्तै फरार भए। निर्मलबस्ती वडा नं १ का २४ वर्षीय अर्जुन भन्ने मानबहादुर बस्नेतविरुद्ध पर्सा प्रहरीमा उजुरी परेको हो। केटी पक्षले प्रहरीमा दिएको उजुरीमा गर्भवती भएको थाहा भएपछि बिहे गर्न अस्वीकार गर्दै अर्जुन फरार भएको…

    विस्तृतमा पढ्नुस्

  • बुहारीमाथि ससुराको चुपी प्रहार, ज्यान मार्न खोजेको भन्दै छोराले गरे उजुरी

    बुहारीमाथि ससुराको चुपी प्रहार, ज्यान मार्न खोजेको भन्दै छोराले गरे उजुरी

    वीरगन्ज : पर्सामा ससुराले आफ्नै बुहारीलाई धारिलो हतियार गडासी (चुपी) प्रहार गरी गम्भीर घाइते बनाएका छन्।   मुडली गाविस-६ बस्ने ५५ वर्षीय प्रभुराउत कुर्मीले जेठी बुहारी ३५ वर्षीया अन्जु देवीलाई घाँस (छाटी) काट्न प्रयोग गर्ने गडासी प्रहार गरेका हुन्।   आइतबार साँझ घरमै बसेको अवस्थामा अन्जुको टाउकोको बायाँ भागमा गडासी प्रहार गरी ज्यान लिने प्रयास गरेको पीडित अन्जुका बुवा पर्सा…

    विस्तृतमा पढ्नुस्

  • हुण्डी कारोबारमा संलग्न १२ जना पक्राउ, २ करोड नगद र अन्य सामान बरामद

    हुण्डी कारोबारमा संलग्न १२ जना पक्राउ, २ करोड नगद र अन्य सामान बरामद

    वीरगन्ज : पर्सा प्रहरीले वीरगन्जबाट अवैध हुन्डी कारोबारीको एउटा गिरोहलाई पक्राउ गरेको छ।   गिरोहमा संलग्न १२ जनालाई पक्राउ गर्नुको साथै प्रहरीले उनीहरुको साथबाट करिब दुई करोड नगद/चेकसहित विभिन्न सामान पनि बरामद गरेको छ।   प्रहरीले लामो समयदेखि वीरगन्ज –७ स्थित सन्तोष जैनको घरमा रहेको न्यु नेहा ओभरसिजमा अवैध हुन्डी बजार सञ्चालन हुने गरेको सूचनाको अधारमा आइतबार छापा मारेर १२…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell