PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

  • वीरगन्जमा आन्दोलन गर्ने होसियार : सिसी क्यामेराले देख्ला

    वीरगन्जमा आन्दोलन गर्ने होसियार : सिसी क्यामेराले देख्ला

    वीरगन्ज : जिल्ला प्रहरी कार्यालयको पहलमा सेफर वीरगन्ज नामक गैरसरकारी संस्थाले पुन: सिसिटिभी क्यामेरा जडान गर्ने थालेको छ।   आजसम्म वीरगन्ज सहरको ४० वटा स्थानमा सुरक्षाका लागि सिसिटिभी क्यामेरा जडान गरिसक्ने सेफर वीरगन्जले जनाएको छ।   क्यामेरा जडान गर्ने संस्थाले शुक्रबारसम्म वीरगन्जको घण्टाघर, माइस्थान, आदर्शनगर, लाठगल्ली, मकालु होटेल चोक, ठाकुरराम क्याम्पस जाने बाटो, नगर सभागृह लगायतका संवेदनशील स्थानमा क्यामेरा जडान गरेको सेफर…

    विस्तृतमा पढ्नुस्

  • विस्तार हुँदै लामाको केराखेती, एक कठ्ठाबाटै २५ हजार आम्दानी

    विस्तार हुँदै लामाको केराखेती, एक कठ्ठाबाटै २५ हजार आम्दानी

    वीरगन्ज : बाराको निजगढमा केही वर्षयता व्यावसायिक केराखेती फस्टाउँदै गएको छ। निजगढ नगरपालिकाको निजगढ, भरतगञ्जसिगौंल, रतनपुरीका वडामा करिब ३५० बिघा क्षेत्रफलमा व्यावसायिक केराखेती भएको कृषि सेवा केन्द्र निजगढले जनाएको छ।   अन्य खेतीको तुलनामा केराखेतीबाट बढी आम्दानी र झन्झट कम हुने भएकोले निजगढ आसपासको कृषकहरु केराखेतीतर्फ आर्कषित भएको कृषि सेवा केन्द्र निजगढका कृषि प्राविधिक साधुराम खरेल बताउँछन्।   निजगढमा १५०,…

    विस्तृतमा पढ्नुस्

  • वीरगन्ज ड्राइपोर्टका मजदुरद्वारा ज्यालवृद्धिको माग, पैसा नबढाए काम ठप्प पार्ने चेतावनी

    वीरगन्ज ड्राइपोर्टका मजदुरद्वारा ज्यालवृद्धिको माग, पैसा नबढाए काम ठप्प पार्ने चेतावनी

    वीरगन्ज : सिर्सिया सुख्खा बन्दरगाह वीरगन्जमा दैनिक ज्यालादारीमा काम गर्ने कामदारहरुले पारिश्रमिक वृद्धिका लागि माग गरेका छन्। मालसमान लोडअनलोड गर्ने करिब चार सय कामदारले ठेकेदारसँग दैनिक ज्यालादारी बढाउनुपर्ने माग गरेका हुन्।   उनीहरुले सशस्त्र प्रहरी बेस क्याम्प अलौअगाडि रहेको बगैंचामा भेला गरेर ज्याला वृद्धिको गर्नुपर्ने निर्णय गरेका हुन्।   मजदुर अगुवा भोला पासवानका अनुसार रेलको एउटा वोगीको समान अनलोड गरेबापत…

    विस्तृतमा पढ्नुस्

  • अस्पतालको सेवा सुधार्न माग गर्दै वीरगन्जमा मानवसाङ्लो

    अस्पतालको सेवा सुधार्न माग गर्दै वीरगन्जमा मानवसाङ्लो

    वीरगन्ज : अस्पतालको सेवा सुधारको लागि रचनात्मक दबाब दिन आज वीरगन्जमा मानवसाङ्लो प्रदर्शन गरिएको छ।   सदभावना पार्टी नगर समिति वीरगन्जको अगुवाइमा नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज आसपासमा मानवसाङ्लो प्रदर्शन गरिएको हो।   पार्टीका वीरगन्ज नगर अध्यक्ष ओमप्रकाश सर्राफको नेतृत्वमा गरिएको प्रदर्शनमा  विभिन्न पेसागत क्षेत्रका व्यक्तिहरुको सहभागिता थियो।   हाल अस्पतालको अवस्था दिनप्रतिदिन खस्किँदै गएको गुनासो बढ्दै गएपछि सेवा प्रभावकारी बनाउन…

    विस्तृतमा पढ्नुस्

  • मधेस आन्दोलनका घाइते मुन्सी भन्छन्- 'सरकारले नोकरी नदिए बाँच्न गाह्रो हुन्छ'

    मधेस आन्दोलनका घाइते मुन्सी भन्छन्- 'सरकारले नोकरी नदिए बाँच्न गाह्रो हुन्छ'

    वीरगन्ज : गत वर्षको मधेस आन्दोलनमा घाइते भएका पर्सा बगही–३ का मुन्सी पटेल अस्पतालबाट सोमबार घर फर्किए। ३० वर्षीय मुन्सीलाई गत वर्ष असोज ३ गते वीरगन्जको गीता मन्दिर नजिक प्रदर्शन गरिरहँदा प्रहरीको गोली लागेको थियो।   पिठ्युँमा गोली खाएका उनले राजधानीको वीर अस्पताल, साँगा, साँखुको अस्पताल हुँदै दिल्लीको एम्स अस्पतालसम्म गएर उपचार गराए। गत बैसाखदेखि भने वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा…

    विस्तृतमा पढ्नुस्

  • बारा र पर्सामा संविधान दिवस मनाउन रोक लगाउँदै विरोध प्रदर्शन

    वीरगन्ज : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बाराले जिल्लामा आजको दिन संविधान दिवस मनाउन रोक लगाएको छ। आइतबार साँझ कलैयामा बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको तमलोपा बाराका अध्यक्ष तथा मोर्चाका नेता नवलकिशोर सिंहले बताए। कसैले संविधान मनाउने कार्य गरे कडा प्रतिकार गर्ने उनले चेतावनी पनि दिए। बैठकमा संघीय समाजवादी फोरम नेपाल बाराका अध्यक्ष रामबाबु यादव, सदभावना पार्टीका सफिक मिया, नेपाल सदभावना…

    विस्तृतमा पढ्नुस्

  • सद्भावनाका अध्यक्ष झाको हत्या योजना बनाउने दुई जना पक्राउ

    वीरगन्ज : नेपाल सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष तथा पूर्व उद्योग मन्त्री अनिलकुमार झाको हत्या योजना बनाउने दुई आरोपी रौतहटबाट पक्राउ परेका छन्।  पक्राउ पर्नेमा रौतहटकै मुडवलवा–३ का २७ वर्षीय मुनाकुमार यादव र बगही– १ का ३९ वर्षीय अवधलाल महतो रहेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक गणेश रेग्मीले पत्रकार सम्मेलन गरी यस विषयमा जानकारी गराएका छन्। रौतहट प्रहरीका अनुसार…

    विस्तृतमा पढ्नुस्

  • स्क्रब टाइफसको संक्रमणबाट बालिकाको ज्यान गयो, मध्य तराईका तीन जिल्लामा २१ संक्रमित

    स्क्रब टाइफसको संक्रमणबाट बालिकाको ज्यान गयो, मध्य तराईका तीन जिल्लामा २१ संक्रमित

    वीरगन्ज : मध्य तराईमा असारको अन्तिम सातादेखि देखिएको स्क्रब टाइफसको संक्रमणबाट अहिलेसम्म एक बालिकाको मृत्यु भएको छ।   अस्पतालमा उपचारका लागि ल्याइएका मध्ये रौतहट धरमपुर–४ की ७ वर्षीया रतुशनाज खातुनको मृत्यु भएको हो। उपचार सम्भव नभएपछि अन्य दुई बिरामीका अभिभावकले उनीहरुलाई घर फिर्ता लगेका छन्।   भदौ ८ मा अस्पतालको आइसियु कक्षमा भर्ना भएका अर्का रोगी रौतहट, समनपुर–३ का १३ वर्षीय बालकलाई…

    विस्तृतमा पढ्नुस्

  • दक्षिणी सिमानामा भारतीयको चहलपहल, मदिरा पिउन नेपाल छिरेका ४५ जना पक्राउ

    दक्षिणी सिमानामा भारतीयको चहलपहल, मदिरा पिउन नेपाल छिरेका ४५ जना पक्राउ

    वीरगन्ज : बिहारमा मदिरामाथि लगाइएको प्रतिबन्धका कारण सीमावर्ती तराईमा  भारतीयहरुको चहलपहल बढेको छ। सयौंको संख्यामा दैनिक भारतीय नागरिक मदिरा पिउन नेपाल छिर्ने गरेका छन्।   यसै क्रममा मदिरा पिउनकै लागि नेपाल प्रवेश गरेका ४५ भारतीय नागरिक पर्सा प्रहरीको नियन्त्रणमा परे। पक्राउ परेका सबैलाई एक हजारको जरिवाना काटी एक पटकका लागि चेतावनी दिएर प्रहरीले छाडेको छ।   प्रहरी चौकी इनार्वको टोलीले…

    विस्तृतमा पढ्नुस्

  • ​प्रदेश २ को उच्च अदालतको केन्द्र कता राख्नेमा विवाद, आन्दोलनमा उत्रने चेतावनी

    ​प्रदेश २ को उच्च अदालतको केन्द्र कता राख्नेमा विवाद, आन्दोलनमा उत्रने चेतावनी

    वीरगन्ज : संविधान लागू भएको एक वर्षभित्र प्रदेशहरुमा उच्च अदालतको गठन गर्नुपर्ने प्रावधान अनुसार यही भदौ महिनाभित्र त्यस्तो अदालत गठन भइसक्नुपर्छ। तर अदालत कहाँ राख्ने भन्ने विषयमा अहिलेदेखि नै विवाद उठ्न थालिसकेको छ। पर्सा, बारा र रौतहटका कानुन व्यवसायीहरुले उच्च अदालतको केन्द्र जनकपुरको सट्टा आर्थिक नगरी वीरगन्जमा राख्न माग गरेका छन्। जनकपुरमा केन्द्र राख्नु पर्ने विधान समितिले निर्णय गरेको थियो। …

    विस्तृतमा पढ्नुस्

  • माओवादीलाई पाँच कठ्ठा दिने सिडिओको निर्णयविरुद्ध प्रदर्शन, निर्णय फिर्ता नभए आन्दोलन

    माओवादीलाई पाँच कठ्ठा दिने सिडिओको निर्णयविरुद्ध प्रदर्शन, निर्णय फिर्ता नभए आन्दोलन

    वीरगन्ज : पर्साका प्रमुख जिल्ला अधिकारीले माओवादी केन्द्रको पार्टी कार्यालयलाई पाँच कठ्ठा सार्वजनिक जग्गा लिजमा दिन गरेको निर्णयको विरोध भएको छ। माओवादी केन्द्रको जिल्ला कार्यसमितिले आइतबार प्रमुख जिल्ला अधिकारी घिमिरे संयोजक रहेको स्थानीय सिफारिस समितिलाई सो जग्गाको लागि निवेदन दिएको थियो। सोही दिन घिमिरेले जग्गा ५० वर्षको लागि भाडमा दिने निर्णय समेत गराएका थिए।   समितिको निर्णय खारेजीको माग गर्दै…

    विस्तृतमा पढ्नुस्

  • एक्लो छोरोले घरनिकाला गरेपछि ७३ वर्षे बाबु भन्छन्- ‘हजुर, मलाई यो नर्कबाट निकाल्नुहोस्’

    एक्लो छोरोले घरनिकाला गरेपछि ७३ वर्षे बाबु भन्छन्- ‘हजुर, मलाई यो नर्कबाट निकाल्नुहोस्’

    वीरगन्ज : सेताम्मे भइसकेको छ दाह्री र कपाल। चाउरी परेको अनुहारमा पीडा र यातनाको धर्सो सलबलाइरहेको सहजै अनुमान गर्न सकिन्छ।   ‘हजुर, मलाई यो नर्कबाट निकाल्नुहोस्,’ भक्कानिन खोज्दै एक ७३ वर्षीय वृद्ध वेदनापूर्ण स्वरमा लोक भोजपरी लयको गीतको सहारा लिन पुग्छन्, 'विधनाके हाल केहु ना जानी (भविष्यको कुरा कसैलाई थाहा हुँदैन)।'   'छोरा भनेपछि बूढो बुवाको साहारा हुन्छ भनी सुनेको…

    विस्तृतमा पढ्नुस्

  • मृतकको परिवारलाई १० लाख क्षतिपूर्ति दिने सहमतिपछि विश्वकर्मा सिमेन्टमा उत्पादन सुरु

    मृतकको परिवारलाई १० लाख क्षतिपूर्ति दिने सहमतिपछि विश्वकर्मा सिमेन्टमा उत्पादन सुरु

    वीरगन्ज : वीरगंज–२४ लिपनीविर्तामा रहेको त्रिवेणी समूहको विश्वकर्मा सिमेन्ट प्रालिमा आइतबार उत्पन्न तनाव साम्य भएको छ। लोडरले किचेर मृत्यु भएको मजदुर परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ व्यवस्थापन पक्षले उपलब्ध गराउने सहमति भएपछि विवाद शान्त भएको हो। आजदेखि कम्पनीको उत्पादन पनि सुरु भएको छ। हिजो बिहान साढे ४ बजे क्लिङ्कर ओसारपसार गर्ने लोडरले किचेर वीरगन्ज २५ जगरनाथपुरका ४५ शिवशंकर साह गोढको घटनास्थलमै…

    विस्तृतमा पढ्नुस्

  • ​रेडियोक्रेजी जोडी हिम्मत र निलम : जसलाई नेपाल र विहार सीमाक्षेत्रका लाखौँले चिन्छन्

    ​रेडियोक्रेजी जोडी हिम्मत र निलम : जसलाई नेपाल र विहार सीमाक्षेत्रका लाखौँले चिन्छन्

    वीरगन्ज :  वीरगञ्ज-१० पानीटंकीका हिम्मत खड्की र निलम खड्कीलाई नचिन्ने नेपाल-विहार सीमा क्षेत्रका बासिन्दा कमै हुन्छन्। ५६ वर्षका हिम्मत र ५१ वर्षकी निलम दम्पतिलाई चिनाउने सेतु बनेको छ रेडियो। उनीहरु रेडियोक्रेजी जोडीका रुपमा चिनिन्छन्।  वीरगञ्जका हरेक रेडियोमा दिनहुँ फोन गरी फर्माइस गर्ने, चिठी पठाई गीत रोज्ने र साथीभाइहरुलाई सुनाउनेमा नै उनीहरुको दैनिकी बितिरहेको हुन्छ।  ‘दैनिक कुनै न कुनै रेडियोमा नाम…

    विस्तृतमा पढ्नुस्

  • विश्वकर्मा सिमेन्टमा मजदूर-व्यवस्थापनबीच तनाव, प्रहरीले लाश गायब पार्न खोजेको आरोप

    विश्वकर्मा सिमेन्टमा मजदूर-व्यवस्थापनबीच तनाव, प्रहरीले लाश गायब पार्न खोजेको आरोप

    वीरगन्ज : विश्वकर्मा सिमेन्ट उत्पादन गर्ने उद्योग विश्वकर्मा सिमेन्ट प्रालिमा आज बिहानदेखि तनाव भएको छ। वीरगन्ज –२४ लिपनीविर्ता स्थित रहेको उद्योगमा आइतवार बिहान साढे ४ बजे लोडरले किचेर एक जना मजदुरको मृत्यु भएको घटनालाई लिएर मजदुर पक्ष र व्यवस्थापन पक्ष वीच विवाद तथा तनाव उत्पन्न भएको हो। कम्पनीका लोडर चालकले मजदुर शिवशंकर साहगोढको ज्यान लिएको मजदुरहरुको आरोप छ। उनीहरुको अनुसार…

    विस्तृतमा पढ्नुस्

  • बिना रुट-परमिटको गाडीमा रोक लगाइएपछि २० वटा बस चलेनन्, यात्रुलाई सास्ती

    बिना रुट-परमिटको गाडीमा रोक लगाइएपछि २० वटा बस चलेनन्, यात्रुलाई सास्ती

    वीरगन्ज : पर्सा, सुपौली–७ कोढवलीका दीनानाथ राय आज बिहान ११ बजे घर जानका लागि हतारिँदै वीरगन्जको रानीघाट पुगे। जब बस नचलेको थाहा पाए, उनी खङ्ग्रङ्ग भए। छोरो र पत्नी रुखमिना देवीसँग झोला कसेर घर हिँडेका राय बसपार्कमै अलपत्र परेका छन्। उनीजस्तै सयौं यात्रुहरु पर्साको ग्रामीण भेगमा दुई दिनदेखि बन्द भएको बस सेवाका कारण प्रभावित भएका छन्। शुक्रबारदेखि पर्सा प्रहरीले बिना…

    विस्तृतमा पढ्नुस्

  • विषाक्त खानाका कारण एकै परिवारका ११ जना अस्पताल भर्ना

    वीरगन्ज : फुड प्वाइजनका कारण बारामा एकै परिवारका ११ जना बिरामी परेका छन्।   प्रस्टोका बेलहिया–४ का रामबाबु रामको परिवारका ११ सदस्य विषाक्त खानाका कारण बिरामी परेका हुन्। बिरामी हुनेहरुका रामसहित सुनिता कुमारी, सुगान्धी देवी, ममता देवी, पुनकली देवी, रामविनय लगायत रहेका छन्।   उनीहरुको अहिले वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। गएरातिको खानाले उनीहरुमा फुड प्वाइजन भएको पाइएको…

    विस्तृतमा पढ्नुस्

  • ​सरकारसँग तीन बुँदे सहमति : के यो उपलब्धि हो? यस्तो छ वीरगञ्जका बुद्धिजीवीका धारणा

    ​सरकारसँग तीन बुँदे सहमति : के यो उपलब्धि हो? यस्तो छ वीरगञ्जका बुद्धिजीवीका धारणा

    वीरगन्ज : पहिचान, अधिकार र राज्यमा आफ्नो उपस्थितिको माग गर्दै मधेसमा पटक-पटक आन्दोलन उठ्ने गरेको छ। गत वर्षको साउन ३० देखि माघ २२ सम्म चलेको मधेस आन्दोलनको कथा भने अलि मार्मिक र फरक छ। पूरै मधेस नै होमिएको आन्दोलनले तत्कालीन केपी ओली नेतृत्वको सरकारसँग पटक-पटक वार्ता गरे पनि कुनै निष्कर्ष निस्किएन।  मधेसका नेताहरु ओलीलाई दोषी देख्छन् तर यहाँका कतिपय बासिन्दाको आरोप…

    विस्तृतमा पढ्नुस्

  • ​वीरगन्जको सीमावर्ती शहर रक्सौलमा गोली चल्यो, एकको मृत्यु, दुई सिकिस्त

    वीरगन्ज : वीरगन्जको सीमावर्ती भारतीय शहर रक्सौलमा मङ्गलबार गोली,बम चलेको छ। जग्गा विवादमा चलेको गोली लागी एकजना वृद्धको मृत्यु भएको छ। अन्य दुई महिला गम्भीर घाइते छन्। हातहतियारसहित ६ जनाको समूहमा आएको अज्ञात समूहले रक्सौल,अहिरवा टोलाका सोनालाल यादव ‘ननकी’को घरमा अचानक आक्रमण गरी सो घटना घटाएको रक्सौल पुलिस थानालाई उदृत गर्दै पत्रकार राजेश केशरीवालले जनाएका छन्। हतियारधारी समूहले उनको घरको कुकुरलाई…

    विस्तृतमा पढ्नुस्

  • पर्सालाई ट्रान्जिट प्वाइन्ट बनाएर पहाडको गाजा-चरेस भारततिर

    पर्सालाई ट्रान्जिट प्वाइन्ट बनाएर पहाडको गाजा-चरेस भारततिर

    वीरगंज : नेपालमा प्रतिबन्धित लागूऔषध गाँजा र चरेसको तस्करीमा पर्सा ट्रान्जिट प्वाइन्ट बन्न थालेको छ। पर्सा वन्यजन्तु आरक्षको बाटो प्रयोग गरी पर्साको विभिन्न गविस हुँद तस्करीको गाँजा र चरेस भारत पुग्नु यसको उदाहरण हो। तस्करी हुने गाँजा चरेस नेपालको पहाडी जिल्ला मकवानपुर, धादिङ र चितवनबाट तस्करहरुले ल्याउने गरेको पर्सा प्रहरीको भनाई छ। पर्सा प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठका अनुसार हाल जति…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell