PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

  • मधेसी मोर्चाले बारा र पर्सा बन्द फिर्ता लियो

    मधेसी मोर्चाले बारा र पर्सा बन्द फिर्ता लियो

    वीरगञ्ज : सप्तरी घटनाको विरोधमा संघीय गठबन्धनले आह्वान गरेको नेपाल बन्दको कार्यक्रम पर्सा र बारामा जिल्लामा फिर्ता लिएको छ।  मोर्चाले शुक्रबार आह्वान गरेको नेपाल बन्द आज बिहान ११ बजेपछि पर्सा र बारामा फिर्ता लिएको हो। पर्सा/बाराको मोर्चा समितिले आज बिहान आकास्मिक बैठक बसाएर बन्द फिर्ता लिने निर्णय गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साका संयोजक एवम् तराई मधेस लोकतान्त्रिक पार्टी पर्साका अध्यक्ष पुरुषोत्तम…

    विस्तृतमा पढ्नुस्

  • पर्साका दुई स्थानमा आगलागी, दुई दर्जनभन्दा बढी घर जलेर नष्ट

    पर्साका दुई स्थानमा आगलागी, दुई दर्जनभन्दा बढी घर जलेर नष्ट

    वीरगन्ज : पर्साको वागेश्वरी तित्रौना र पोखरिया नगरपालिकामा आगालागी हुँदा दुई दर्जन घर जलेर नष्ट भएका छन्। वागेश्वरी तित्रौनाको वडा नं १ को मुर्दवा टोलमा आज दिउँसो २:४० मा आगलागी भएको पर्सा प्रहरीले जनाएको छ।  स्थानीय विनोद यादवको घरमा खाना पकाएर फालिएको खरानीबाट आगो लागेको सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प बागेश्वरी तित्रौनाका सशस्त्र प्रहरी निरीक्षक कृष्ण उप्रेतीले बताए। आगलागीबाट २३…

    विस्तृतमा पढ्नुस्

  • आतंकवादीको आरोप लागेका समसुल होदा सहित ४ जना जेल पुगे

    आतंकवादीको आरोप लागेका समसुल होदा सहित ४ जना जेल पुगे

    वीरगन्ज : पाकिस्तानी समूहसँग मिलेर भारतीय र नेपाली युवा समेटेर आतंकवादी समूह चलाएको आरोप लागेका समसुल होदा सहित ४ जना पूर्पक्षका लागि जेल पुगेका छन्। उनीहरु आतंकवादको आरोपमा नभई हत्या अभियोगमा जेल पुगेका हुन्।   भारत विहारको रेल्वे ट्रयाकमा बम पड्काउने योजना असफल भएपछि पोल खुल्ने डरले भारतीय युवक अरुण राम र दिपक रामको हत्या गरेको आरोपमा होदा सहित ४…

    विस्तृतमा पढ्नुस्

  • ​नारायणी अस्पतालमा सुत्केरीको मृत्यु, चिकित्सकले लापरवाही गरेको परिवारको आरोप

    ​नारायणी अस्पतालमा सुत्केरीको मृत्यु, चिकित्सकले लापरवाही गरेको परिवारको आरोप

    वीरगन्ज : नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा बच्चा चोरीको घटना सेलाउन नपाउँदै एक सुत्केरीको उपचारकै क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा पर्सा नगरदाहा–४ निवासी जवाहिर साह तुरहाकी २० वर्षीया पत्नी चन्द्रज्योति देवी रहेकी छिन्। चन्द्रज्योतिको आइतबार बिहान ४ बजे उपचारकै क्रममा प्रसुति वार्डमा मृत्यु भएको हो। चिकित्सकको लापारवाहीका कारण पत्नी चन्द्रज्योतिको मृत्यु भएको मृतकका पति जवाहिरले आरोप लगाए। बिहान १ बजे…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपाल गौर पुग्दा भएको झडप र तनाव १० फोटोमा हेर्नुस्

    वीरगन्ज : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको गृहनगर गौर आज दिउँसो दुई घण्टा तनावग्रस्त रहयो। मोर्चाका नेता कार्यकर्ता तथा रौतहटका सुरक्षाकर्मीबीच वीपी चोकमा दिउँसो दुई बजेदेखि अपराह्न ४ बजेसम्म झडप भएपछि गौर तनावग्रस्त बनेको हो। झडपमा परी एक पत्रकार, दुई सर्वसधारण तथा ४ सुरक्षाकर्मी गरी ७ जना घाइते भएको रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले बताए। घाइते हुनेमा द हिमालयन…

    विस्तृतमा पढ्नुस्

  • सिमरा-काठमाडौं रात्रि उडानमा यात्रुको चाप, एकै दिन काम सकेर फर्किनेलार्इ सहज

    वीरगन्ज : गत वर्षदेखि सुरु भएको सिमरा–काठमाडौं रात्रि उडानमा यात्रुको चाप बढेको छ। दिनभर राजधानीमा काम सकेर ओहोरदोहर गर्न सकिने भएकोले यो रुटमा यात्रुको चाप बढेको हो।   गत मार्च १ देखि सिमरा–काठमाडौं रात्रि उडानको लागि भौतिक पूर्वाधार रनवे लाइट जडान गरी रात्रि उडान सुरु भएको थियो। रात्रि उडान सुरु भएको करिब एक वर्षमा २३ सय उडान भएको सिमरा विमानस्थलका…

    विस्तृतमा पढ्नुस्

  • ​माधव नेपाल आफ्नै जिल्ला पुग्दा गौर तनावग्रस्त, मोर्चाका कार्यकर्ता र प्रहरी झडप, बोलेरो जलाइयो

    ​माधव नेपाल आफ्नै जिल्ला पुग्दा गौर तनावग्रस्त,  मोर्चाका कार्यकर्ता र प्रहरी झडप,  बोलेरो जलाइयो

    वीरगन्ज : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको गृहनगर गौर आज दिउँसो दुई घण्टा तनावग्रस्त रहयो। मोर्चाका नेता कार्यकर्ता तथा रौतहटका सुरक्षाकर्मीबीच वीपी चोकमा दिउँसो दुई बजेदेखि अपराह्न ४ बजेसम्म झडप भएपछि गौर तनावग्रस्त बनेको हो। झडपमा परी एक पत्रकार, दुई सर्वसधारण तथा ४ सुरक्षाकर्मी गरी ७ जना घाइते भएको रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले बताए। घाइते हुनेमा द हिमालयन…

    विस्तृतमा पढ्नुस्

  • ११ फोटोमा हेर्नुस् माधव नेपाल गौर पुग्दा भएको झडप र तनाव

    ११ फोटोमा हेर्नुस् माधव नेपाल गौर पुग्दा भएको झडप र तनाव

    वीरगन्ज : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको गृहनगर गौर आज दिउँसो दुई घण्टा तनावग्रस्त रहयो। मोर्चाका नेता कार्यकर्ता तथा रौतहटका सुरक्षाकर्मीबीच वीपी चोकमा दिउँसो दुई बजेदेखि अपराह्न ४ बजेसम्म झडप भएपछि गौर तनावग्रस्त बनेको हो। झडपमा परी एक पत्रकार, दुई सर्वसधारण तथा ४ सुरक्षाकर्मी गरी ७ जना घाइते भएको रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले बताए। घाइते हुनेमा द हिमालयन…

    विस्तृतमा पढ्नुस्

  • हिन्दुवादी युवाको विरोधका कारण कडा सुरक्षा घेराबीच अञ्जु पन्तले गाइन् गीत

    हिन्दुवादी युवाको विरोधका कारण कडा सुरक्षा घेराबीच अञ्जु पन्तले गाइन् गीत

    वीरगन्ज : हिन्दुवादी युवाको अवरोध प्रयासका कारण कडा सुरक्षा घेरा बीच गायिका अन्जु पन्तले शनिबार पर्सा ख्रीष्टियन समाज वीरगंजले आयोजना गरेको सांगीतिक तथा प्रार्थना कार्यक्रममा श्रोताहरु माझ भलाकुसारी गर्नुको साथै करिब आधा दर्जन कर्णप्रिय गीत सुनाइन्। देशमा शान्ति र सम्पूर्ण बिरामी ,अशक्तहरुको लागि आयोजना गरिएको सांगीतिक तथा प्रार्थना कार्यक्रमको शुरुमै वीरगन्जका केही हिन्दूवादी युवाले अवरोध गर्न कोशिस गरेका थिए।  तर…

    विस्तृतमा पढ्नुस्

  • पूर्वराजा ज्ञानेन्द्र पत्नी कोमलसहित आज वीरगन्जमा, विशेष पूजाको तयारी

    पूर्वराजा ज्ञानेन्द्र पत्नी कोमलसहित आज वीरगन्जमा, विशेष पूजाको तयारी

    वीरगन्ज :  पूर्वराजा ज्ञानेन्द्र शाह महाशिवरात्रीको दिन विशेष पूजाका लागि वीरगन्जस्थित अलखिया मठ शिवालयमा आज आउँदै छन्। पूर्वरानी कोमल शाहका साथ दिउँसो चार बजे अलखिया मठमा पूजा आराधना गर्ने उनको कार्यक्रम छ।   दर्शन गरेपछि त्यहाँबाट वीरगन्जको मुख्य सडकबाट पैदल यात्रा गरी माइस्थानस्थित गहवामाई मन्दिरमा पूजा एवं दर्शन गर्ने कार्यक्रम रहेको पूर्वराजाका मुख्य सचिव सागर तिमल्सिनाले जानकारी दिए।   कोमलको…

    विस्तृतमा पढ्नुस्

  • ​ठाकुरराम बहुमुखी क्याम्पसमा आगजनी, स्ववियु चुनाव अनिश्चित

    ​ठाकुरराम बहुमुखी क्याम्पसमा आगजनी, स्ववियु चुनाव अनिश्चित

    वीरगन्ज : मोफसलको जेठो क्याम्पस ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्जको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अनिश्चित बनेको छ। विद्यार्थी संगठनको विवादका कारण निर्वाचनका लागि संगठन दर्ता कक्षमा बिहीबार मधेशवादी दल आवद्ध विद्यार्थी संगठनले आगजनी गरेका छन्। आगजनीपछि निर्वाचन अधिकृतले समेत राजीनामा दिएका छन्।  बिहीबार दिउँसो करिव डेढ बजे क्याम्पसमा भएको आजगनीको घटनाले निर्वाचन अनिश्चित बनेको हो। घटना लगतै सुरक्षाको कारण देखाउँदै…

    विस्तृतमा पढ्नुस्

  • ​वीरगञ्जमा राजा हेर्न भीड ,दलका नेतालाई गाली, राजालाई ताली

    ​वीरगञ्जमा राजा हेर्न भीड ,दलका नेतालाई गाली, राजालाई ताली

    वीरगञ्ज : पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकले वीरगञ्जमा राजनीतिक दलका विरुद्ध नाराबाजी गरे। उनीहरुले पूर्व राजाको पक्षमा नारा लगाए अनि ताली बजनाए। ज्ञानेन्द्र शुक्रबार वीरगन्ज आएका थिए। वीरगन्जमा रहेका मन्दिरहरुमा पूजापाठ गर्न शुक्रबार अपरान्ह साढे ४ बजे पूर्व राजा ज्ञानेन्द्र वीरगञ्ज आएका थिए। मकालु होटल देखि वीरगञ्जको घण्टाघर चोक सम्म सडकको दुवै तर्फ सर्वसधारणहरुले लाम लागेर पुवर्राजा ज्ञानेन्द्रलाई स्वागत गरेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • ​स्ववियु निर्वाचन सार्न माग गर्दै ठाकुरराम क्याम्पसमा आगो लगाइयो

    ​स्ववियु निर्वाचन सार्न माग गर्दै ठाकुरराम क्याम्पसमा आगो लगाइयो

    वीरगञ्ज : ठाकुराम बहुमुखी क्याम्पसमा मधेसी मोर्चामा सम्बद्द विद्यार्थी युनियनका  विद्यार्थीले आगो लगाएका छन्। निर्वाचन प्रक्रियाको विरोध गर्दै उनीहरुले क्याम्पसमा आगो लगाएका हुन्। क्याम्पसको प्रशासनका सहायक प्रमुख प्रमोद गुप्ताको कोठामा गरिएको आगजनीका कारण कोठामा रहेका फर्निचर र कागजपत्र डढेर नष्ट भएका छन्। घटनामा विद्यार्थी नेता ओमलोक सिंह, लेखापाल उमेश शाह र लाब्रेरियन मनोहर शाह घाइते भएका छन्। दाहिने खुट्टामा गम्भिर…

    विस्तृतमा पढ्नुस्

  • ​नारायणी अस्तालमा ५७ कर्मचारीकलाई अनियमित नियुक्ति, राज्यमन्त्रीको सचिवालयले गर्यो बदरको पत्रचार

    ​नारायणी अस्तालमा ५७ कर्मचारीकलाई अनियमित नियुक्ति, राज्यमन्त्रीको सचिवालयले गर्यो बदरको पत्रचार

    वीरगन्ज : नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. रामपरीक्षण साह साहले झण्डै ५७ जना स्वास्थ्यकर्मी तथा कर्मचारीको नियुक्ति अनियमित तरिकाले गरेको गरेको रहस्य खुलेको छ।  अस्पताल विकास समितिको मार्फत मेडिकल सुपरिटेन्डेन्ट साहले गत असारदेखि मंसिरसम्म स्थायी, अस्थायी र करार दरबन्दीमा स्वाथ्यकर्मी तथा कर्मचारी नियुक्ति गरेको घटना सार्वजनिक भएको हो। मेडिकल अधिकृत, हेल्थ असिस्टेन्स, स्टाफ नर्स, नर्स, अहेव, अनमी,…

    विस्तृतमा पढ्नुस्

  • ​मधेसी मोर्चाको बन्दमा नयाँ शक्तिको साथ, मधेस दिनभर अशान्त

    ​मधेसी मोर्चाको बन्दमा नयाँ शक्तिको साथ, मधेस दिनभर अशान्त

    वीरगञ्ज : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अह्वानमा भएको मधेस बन्दले बारा ,रौतहट लगायत तराईका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । जिल्लाका सदरमुकाम ,मुख्य राजमार्ग एवं ग्रामिण भेगको चोकमा विहान ७ बजे देखि नै टायर बालेर प्रदर्शन गरिएको छ ।   बन्दलाई सफल बनाउन मोर्चा कार्यकता टायर बालेर प्रदर्शन गरिरहेका छन्। काग्रेस ,एमाले,माओवादी विरुद्ध चर्को नारावाजी गरेका थिए। बन्दले वीरगन्ज आसपासको जनजीवन…

    विस्तृतमा पढ्नुस्

  • मधेसको हाल हेर्नुस ६ फोटोमा

    मधेसको हाल हेर्नुस ६ फोटोमा

    बैशाख ३१,२०७४ मा स्थानीय तह निर्वाचन गर्ने सरकारको निर्णयसँगै आन्दोलनमा होमिएको मधेसी मोर्चाको आव्हानमा बुधबार भएको मधेस बन्दको प्रभाव मिश्रित देखियो। केही जिल्लाको जनजिवन मिश्रित थियो। केही जिल्लाको जनजिवन ठप्पै भयो। मोर्चाका कार्यकर्ता सडकमा उत्रिएर टायर बाल्दै मधेसलाई धुँवामय बनाइरहेका थिए। मधेसको हाल हेर्नुस ६ फोटोमा ।

    विस्तृतमा पढ्नुस्

  • ​चुनाव घोषणाको विरोधमा मधेसमा बल्यो मसाल

    ​चुनाव घोषणाको विरोधमा मधेसमा बल्यो मसाल

    वीरगन्ज :  संविधान संशोधन नगरी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणाको विरोधमा मधेसका विभिन्न जिल्लामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मंगलबार साँझ मसाल जुलुस प्रदर्शन गरेको छ। मोर्चाले भोलि बुधवार एक दिने मधेस बन्दको घोषणा पनि गरिसकेको छ। साँझ ६ बजेदेखि वीरगञ्जको घण्टाघरबाट शुरु भएको मसाल जुलुश आदर्शनगर चोक, होटल कैलाश चोक, घडिअर्वा पोखरी चोक हुँदै पुनः घण्टाघरमा कोण…

    विस्तृतमा पढ्नुस्

  • वीरगञ्जमा माओवादी-कांग्रेस-एमालेविरुद्ध नारा लाग्यो,बुधबार साइकल पनि चल्न नदिने

    वीरगञ्जमा माओवादी-कांग्रेस-एमालेविरुद्ध नारा लाग्यो,बुधबार साइकल पनि चल्न नदिने

    वीरगञ्ज : संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचन मिति तोकेको विरोधमा आन्दोलनमा उत्रिएको मधेसी मोर्चाले वीरगञ्जमा मसाल जुलुश निकालेका छन्। मंगलवार साझ ६ बजे घण्टाघरबाट शुरु भएको मसाल जुलुश आदर्शनगर चोक ,होटल कैलाश चोक ,घडिअर्वा पोखरी चोक हुदै पुनः घण्टाघरमा आएर कोण सभामा परिणत भएको थियो । जुलुशमा सहभागीले,प्रचण्ड ,एमाले र काग्रेस विरुद्ध नाराबाजी गरेका थिए। कोण सभामा मोर्चा आवद्ध नेताहरुले…

    विस्तृतमा पढ्नुस्

  • वीरगन्ज उपमहानगरपालिकाले भत्कायो घण्टाघरको तरकारी बजार, प्रशासन र पसलेबीच तनाव

    वीरगन्ज उपमहानगरपालिकाले भत्कायो घण्टाघरको तरकारी बजार, प्रशासन र पसलेबीच तनाव

    वीरगन्ज : वीरगन्जको घण्टाघर आइतबार बिहानदेखि अशान्त बनेको छ। स्थानीय प्रहरी प्रशासन र तरकारी व्यवसायीबीच झडपको अवस्था सिर्जना भएको छ। वीरगन्ज उपमहानगरपालिकाले घण्टाघरको उत्तर विपी उद्यानको जग्गामा लाग्ने तरकारी बजारलाई खाली गराएपछि दुवै पक्षबीच झडप तथा तनाव सुरु भएको हो। तरकारी व्यवसायीहरु केहीबेर घण्टाघरमा तरकारी फालेर प्रर्दशनसमेत गरेका छन्।   नगरपालिकाले सो स्थानको घर टहरा हटाउन पटकपटक सार्वजनिक सूचना जारी…

    विस्तृतमा पढ्नुस्

  • बारा वन कार्यालयमा अख्तियारको छापा, साढे २ करोडभन्दा बढीको अनियमितता गरेको उजुरी

    वीरगन्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार जिल्ला वन कार्यालय बारामा छापा मारेको छ।   मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौडाको टोलीले कार्यालयमा छापा मारी विभिन्न कागजातहरु नियन्त्रण लिइ हेटौडा फर्केको बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले पुष्टि गरेका छन्। आयोगको हेटौडा कार्यालयका उपसचिव देवकुमार राईको नेतृत्वमा आएको टोलीले जिल्ला वन कार्यालयमा छापा मारी कागजातहरु नियन्त्रणमा लिएको हो। अख्तियारको टोली बिहान ११…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell