PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

  • कुलमानको पदबहालीमा देखिएको 'क्रेज', किन गरे एक महिनासम्म मिडियामा नआउने घोषणा?

    कुलमानको पदबहालीमा देखिएको 'क्रेज', किन गरे एक महिनासम्म मिडियामा नआउने घोषणा?

    काठमाडौं : नयाँ सरकार बनेपछि कुलमान घिसिङ फेरि एकाएक चर्चामा छाए। आम सर्वसाधारणले समेत कुलमानलाई पुनः विद्युत प्राधिकरणमा नियुक्ति गर्नुपर्ने माग गरिएको अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमानलाई प्राधिकरणमा ल्याउन निर्देशन दिएको कुराले झनै महोल तात्यो। अन्ततः घिसिङलाई प्राधिकरणमा ल्याउने सरकारले निर्णय समेत गर्‍यो। घिसिङको नियुक्तिले आम मानिस खुसी भए। बुधवार घिसिङले नियुक्ति समेत बुझे। बिहान नियुक्ति बुझेसँगै रत्नपार्कस्थित प्राधिकरणमा कर्मचारीदेखि पत्रकारसम्मको चहलपहल बढेको…

    विस्तृतमा पढ्नुस्

  • प्राधिकरणमा कुलमानको दोस्रो इनिङ : कार्यभार समाल्दै भने,'सर्वसाधारणको विश्वास कै कारण जीवनकै सबैभन्दा ठूलो चुनौती लिएँ'

    प्राधिकरणमा कुलमानको दोस्रो इनिङ : कार्यभार समाल्दै भने,'सर्वसाधारणको विश्वास कै कारण जीवनकै सबैभन्दा ठूलो चुनौती लिएँ'

    काठमाडौंः नेपाल विद्यत प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त भएका कुलमान घिसिङले पदबहाली गरेका छन्। बुधबार प्राधिकरणको केन्द्रिय कार्यालय रत्नपार्क पुगेर घिसिङले पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गरेपछि बोल्दै घिसिङले १५ हजार कर्मचारीको सहयोगले नै पहिलो कार्यकालमा उल्लेख्य सफलता पाएको बताए। दोस्रो कार्यकालमा पनि सबैको साथ सहयोग लिएर अघि बढ्ने प्रतिबद्धता घिसिङले जाहेर गरेका छन्। 'निवर्तमान प्रबन्ध निर्देशक हितेन्द्र शाक्य जीलाई…

    विस्तृतमा पढ्नुस्

  • तीन वर्षपछि सरकारले बढायो जग्गाको मूल्यांकन, दरबारमार्गमा एक आना जग्गाको सरकारी मूल्य नै ६६ लाख रुपैयाँ

    तीन वर्षपछि सरकारले बढायो जग्गाको मूल्यांकन, दरबारमार्गमा एक आना जग्गाको सरकारी मूल्य नै ६६ लाख रुपैयाँ

    काठमाडौंः सरकारले तीन वर्षपछि महँगा जग्गाको मूल्यांकन बढाएको छ। देशभित्रको सबैभन्दा महंगो जग्गा काठमाडौंको दरबारमार्गको आनाको ६ लाख रुपैयाँ बढेको छ। अब यो जग्गाको सरकारी मूल्यांकन आनाको ६६ लाख रुपैयाँ पुगेको छ। ‘न्यून आर्थिक वृद्धिदर, आयस्रोतमा आएको संकुचन, कोभिडका कारण अर्थतन्त्रमा परेको प्रभाव लगायतका कारणले तीन वर्षदेखि यो क्षेत्रको जग्गा मूल्यांकन बढेको थिएन,’ मालपोत कार्यालय डिल्लीबजारका प्रमुख मालपोत अधिकृत टुनाबहादुर श्रेष्ठले…

    विस्तृतमा पढ्नुस्

  • ऊर्जा मन्त्री रायमाझीको हाँस्यास्पद तर्क : भूमिगत तार खतरनाक!

    ऊर्जा मन्त्री रायमाझीको हाँस्यास्पद तर्क : भूमिगत तार खतरनाक!

    काठमाडौं : ऊर्जामन्त्री टोपबहादुर रायमाझीले काठमाडौंमा भूमिगत तार विछ्याउने काम खतरनाक भएको जिकिर गरेका छन्।  ऊर्जामन्त्रीको बागडोर सम्हालेकै दिनदेखि कुलमान घिसिङका विरुद्धमा आगो ‍ओकल्न सुरु गरेका रायमाझीको यो जिरिहमा कुनै तर्क देखिदैन। आफ्नै गृहजिल्ला पुगेर रायमाझीले भनेका थिए-‘सडकमा काम गर्दा एक्साभेटर लगाउनुपर्छ। यो कामले कति मान्छे मर्ने हुन थाहा छैन। कुलमानजीहरुले १२ अर्ब जतिको ठेक्का लगाइसक्नुभएछ। यो खतरा भयो।’ रायमाझीले दिएको…

    विस्तृतमा पढ्नुस्

  • सुरु भयो लोडसेडिङको रिहल्सल, के अब तालिका नै हो आउने?

    सुरु भयो लोडसेडिङको रिहल्सल, के अब तालिका नै हो आउने?

    काठमाडौं : नेपाल विद्युत प्राधिकरणले चार वर्षपछि लोडसेडिङलाई निरन्तरता दिने गरी बिजुली कटौती गर्न थालेको छ। प्राधिकरणको वर्तमान नेतृत्वले घुमाउरो पाराले 'लोड व्यवस्थापन' भन्दै ललितपुरका विभिन्न स्थानमा विद्युत कटौतीका लागि सूचना नै प्रकाशित गरेको छ। काठमाडौ बानेश्वरको लोड व्यवस्थापन गर्न ललितपुरका चापागाउँ, हरिसिद्धि, र खुमलटारस्थित रेडियो नेपाल फिडर १ देखि ३ घण्टा सम्म बन्द गर्न सूचना निकालिएको छ। चापागाउँमा बिहान ९ बजेदेखि…

    विस्तृतमा पढ्नुस्

  • नेपाल विद्युत् प्राधिकरणमा कोरोनाः दश कर्मचारी संक्रमित, पाँच जना निको हुँदा एकको मृत्यु

    नेपाल विद्युत् प्राधिकरणमा कोरोनाः दश कर्मचारी संक्रमित, पाँच जना निको हुँदा एकको मृत्यु

    काठमाडौं : नेपाल विद्युत् प्राधिकरणमा कार्यरत कर्मचारीहरुमा कोभिड १९ को संक्रमण देखिएको छ। बुधबारसम्म प्राधिकरणमा कार्यरत १० जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ।  प्राधिकरणको विराटनगर, रंगेली र तौलिहवा वितरण केन्द्रमा १० जना कर्मचारी संक्रमित भएकोमा ५ जना उपचारपछि निको भइसकेका छन्। भाइरसबाट संक्रमित भइ एक जनाको कर्मचारीको मृत्यु समेत भइसकेको छ। विराटनगर वितरण केन्द्रका एक कर्मचारीको कोरोनाबाट निधन भएको कर्मचारी संघका अध्यक्ष जनार्दन भट्टराईले बताए। कोरोना संक्रमित…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा अझै पाँच दिन भारी वर्षा हुने : यी नदीमा खतराको तहमा पानीको बहाव

    नेपालमा अझै पाँच दिन भारी वर्षा हुने : यी नदीमा खतराको तहमा पानीको बहाव

    काठमाडौं : नेपालमा अझै ५ दिनसम्म भारी वर्षा हुने भएको छ। न्यूनचापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र उक्त रेखा नहटेसम्म वर्षात जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका महानिर्देशक सरजु कुमार वैद्यले मुलुकको मौसमी अवस्थाबारे सोमवार ऊर्जा, जलश्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनलाई ब्रिफिङ गर्दै साउन ९ गतेपछि मात्र पानी पर्ने क्रम कम भएर जाने बताएका छन्। उनका…

    विस्तृतमा पढ्नुस्

  • प्रस्तावित विद्युत् विधेयकविरुद्ध प्राधिकरणका ट्रेड युनियन एकै ठाउँ आन्दोलनमा जाने तयारी, यस्तो छ असन्तुष्टि

    प्रस्तावित विद्युत् विधेयकविरुद्ध प्राधिकरणका ट्रेड युनियन एकै ठाउँ आन्दोलनमा जाने तयारी, यस्तो छ असन्तुष्टि

    काठमाडौँः संसद्मा दर्ताका लागि मन्त्रिपरिषदबाट स्वीकृत भएको विद्युत विधेयकविरुद्ध नेपाल विद्युत प्राधिकरणका सबै ट्रेड युनियन एक ठाउँमा उभिएका छन्। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय कर्मचारी युनियन, नेपाली कांग्रेस निकट कर्मचारी संघ, राप्रपा निकट कर्मचारी कल्याण परिषद् विद्युत विधेयकविरुद्ध एउटै स्वर बनाएर उभिएका हुन्। नेकपा निकट युनियन तथा प्राधिकरणको आधिकारिक ट्रेड युनियनले प्रस्तावित विद्युत विधेयकविरुद्ध सबै ट्रेड युनियन मिलेर जानुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • प्रसारण लाइनमा चट्याङ लागेपछि देशभरको विद्युत प्रणाली अवरुद्ध

    प्रसारण लाइनमा चट्याङ लागेपछि देशभरको विद्युत प्रणाली अवरुद्ध

    काठमाडौं : नेपाल विद्युत प्राधिकरणको प्रसारणलाइनमा चट्ट्याङ परेपछि देशभरको विद्युत प्रणाली अवरुद्ध भएको थियो। तर प्राधिकरणले आफ्नो दक्षता देखाउँदै २० मिनेटभित्र देशभरकै लाइन पुन सञ्चालनमा ल्याएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए। ८ बजेर ४० मिनेटमा देशभरको लाइन अवरुद्ध भएको थियो। ९ बजेर ५ मिनेट भित्र देशभरकै लाइन पुन प्रवाह भइसकेको छ। मर्स्याङ्दी - स्युचाटार १३२ केभी प्रसारण लाइनमा…

    विस्तृतमा पढ्नुस्

  • धामीको धन्दा : आँगनको ढुङ्गा पल्टाउँदा कोरोनाको औषधी! [ब्लग]

    धामीको धन्दा : आँगनको ढुङ्गा पल्टाउँदा कोरोनाको औषधी! [ब्लग]

    रातको तीन बजे मोबाइलमा रिङटोन बजेपछि बिउँझिए। स्क्रिनमा दिदीको नाम देख्दा मन आत्तियो। आखिर मध्य रातमा के पर्‍यो र फोन गरिन् होला? जुरुक्क उठें र डरैडरबीच बोलें - हेलो। दिदीले त सामान्य कुराकानीमा झै सिधैं सोधिन् - 'के छ हालखवर?' 'अँ सबै ठीकै छ।' थाहा छैन उनले मेरो आवाजमा मिसिएको आश्चर्यभाव बुझिन् या बुझिनन्। रोक्किइनन्। एकपछि अर्को प्रश्न थप्दै गइन्।…

    विस्तृतमा पढ्नुस्

  • दैनिक २ अर्बको हाराहारीमा घरजग्गाको कारोबार ! के सेयर बजारजस्तै उचालिन लागेको हो?

    दैनिक २ अर्बको हाराहारीमा घरजग्गाको कारोबार ! के सेयर बजारजस्तै उचालिन लागेको हो?

    काठमाडौं : सेयर बजारसँगै घरजग्गाको कारोबारमा पनि उछाल आउन थालेको छ। अहिले दैनिक दुई अर्बको हाराहारीमा घरजग्गा खरीद बिक्री भइरहेको छ। पछिल्लो समयमा सेयर बजारमा समेत औसतमा दुई अर्बको कारोबार भइरहेको छ। विगत तीन महिना यता लगातार मासिक दुई अर्ब बढी रजिष्ट्रेशन शुल्क संकलन हुनुले महिनामा ५० अर्ब रुपैयाँको घरजग्गा किनबेच भइरहेको मालपोत कार्यालयको तथ्यांकले देखाउँछ। रजिष्ट्रेशन शुल्क भनेको कुल कारोबार…

    विस्तृतमा पढ्नुस्

  • बिजुलीमा भारतकै भर, यसपटक झनै बढ्यो आयात

    बिजुलीमा भारतकै भर, यसपटक झनै बढ्यो आयात

    काठमाडौं : चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा भारतबाट ५ अर्ब रूपैयाँको विद्युत आयात भएको छ। विद्युत माग बढेअनुसारको स्वदेशी उत्पादन नथपिँदा भारतसँगको निर्भरता नघटेको हो।  चालु आर्थिक वर्षको पहिलो ५ महिना (जुलाई- डिसेम्बर २०१९) मा भारतबाट ५ अर्ब ६ करोड ८१ लाख रूपैयाँको विद्युत आयात भएको छ। गत वर्षको सोही अवधिमा भने ४ अर्ब ८३ करोड ५२ लाख रूपैयाँको…

    विस्तृतमा पढ्नुस्

  • को हुन् यिनी जसले बागबजारमा १ अर्ब २० करोड रुपैयाँमा ६ रोपनी जग्गा किनिन्?

    को हुन् यिनी जसले बागबजारमा १ अर्ब २० करोड रुपैयाँमा ६ रोपनी जग्गा किनिन्?

    काठमाडौं : राजधानीको व्यापारिक थलो बागबजारमा ६ रोपनी जग्गा एकजना महिलाले किनेकी छिन्। उनले एक अर्ब २० करोड रुपैयाँमा शाह परिवारको स्वामित्वमा रहेको महँगो जग्गा किनेकी हुन्। जग्गा किन्ने ती महिला सिंगापुरको पिआर होल्डरसमेत रहेकी भावना सिंह श्रेष्ठ हुन्। यति धेरै लगानीमा जग्गा लिने उनी को हुन् त?  टेलिकम कम्पनी एनसेलको स्थानीय साझेदार हुन् भावना सिंह। उनले किनेको जग्गामा अहिले आराधना कम्प्लेक्स…

    विस्तृतमा पढ्नुस्

  • यस्तो ठाउँ जहाँ दुई वर्षमा बढ्यो जग्गाको चारगुना भाऊ

    यस्तो ठाउँ जहाँ दुई वर्षमा बढ्यो जग्गाको चारगुना भाऊ

    काठमाडौं : ललितपुरको खोकना पुरानो सभ्यताका कारण चर्चित ठाउँ हो। तर, यतिखेर यो ठाउँ फास्ट ट्र्याक र महँगिएको जमीनका कारण पनि उत्तिकै चर्चामा छ। दुई वर्षको अन्तरालमा चारगुनाले जग्गाको भाऊ बढ्छ भने अनौठो लाग्नु स्वभाविक हो। काठमाडौं - तराई फास्ट ट्रयाकको प्रस्थान बिन्दु हो ललितपुरको खोकना। दुई वर्ष अघिसम्म चार लाख रुपैयाँ प्रतिआनामा पाइने खोकनाको जग्गा अहिले प्रति आना कम्तीमा…

    विस्तृतमा पढ्नुस्

  • भारतलाई विद्युत बेच्ने कुलमानको फर्मुला यस्तो, 'यही बर्खादेखि २०० मेगावाट विद्युत निर्यात गर्छौ'

    भारतलाई विद्युत बेच्ने कुलमानको फर्मुला यस्तो, 'यही बर्खादेखि २०० मेगावाट विद्युत निर्यात गर्छौ'

    काठमाडौं: नेपाल विद्युत प्राधिकरणले यही वर्षदेखि २०० मेगावाट विद्युत भारत निर्यात गर्ने भएको छ। अहिले रातको समयमा ९०० मेगावाट मात्रै विद्युत माग रहेको र असारभित्र नेपालले एक हजार एक सय मेगावाटभन्दा बढी विद्युत उत्पादन गर्ने हुँदा रातको समयमा बढी हुने करिब २०० मेगावाट विद्युत निर्यात गर्ने अवस्थामा पुगेको हो। प्राधिकरणले निर्माण गरेको ६० मेगावाटको माथिल्लो त्रिशुली ३ ए र १४…

    विस्तृतमा पढ्नुस्

  • जिल्ला सदरमुकाममै रहेको स्कुलमा २७ विद्यार्थी : दुई करोड ऋण लिएर ८ कोठे भवन

    जिल्ला सदरमुकाममै रहेको स्कुलमा २७ विद्यार्थी : दुई करोड ऋण लिएर ८ कोठे भवन

    धादिङ : सदरमुकाम धादिङवेसीमा रहेको निलकण्ठ नगरपालिकाको धुँवाकोटमा २७ जना विद्यार्थी रहेको एक प्राथामिक विद्यालयमा दुई करोड रुपैयाँ ऋण लिएर ८ कोठे भवन निर्माण गरिएको छ। निलकण्ठ नगरपालिका १४ चिन्नेखर्कमा रहेको जनकल्याण आधारभुत विद्यालयको भवन २०७२ साल वैसाख १२ गतेको भूकम्पले भत्काएपछि लागि दुई करोड चार लाख रुपैयाँ खर्चेर नयाँ भवन बनाइएको हो। धादिङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा…

    विस्तृतमा पढ्नुस्

  • सरकारले सीमा नतोक्दा सात अर्बको विदेशी लगानी रोकियो, डेढ दर्जन कम्पनीको फाइल 'पेन्डिङ'मा

    सरकारले सीमा नतोक्दा सात अर्बको विदेशी लगानी रोकियो, डेढ दर्जन कम्पनीको फाइल 'पेन्डिङ'मा

    काठठमाडौं: सरकारले विदेशी लगानीमा न्युनतम सीमा नतोक्दा डेढ दर्जन बढी विदेशी लगानी स्वीकृतिका फाइल अगाडि बढ्न सकेका छैनन्। उद्योग विभागले स्पष्ट निर्देशन नपाउँदा फाइल अगाडि बढाउन नसकेको हो। कुल ६ अर्बको जलविद्युतसहित सात अर्ब परियोजनाहरूको फाइल रोकिएको हो। लगानी सम्मेलन सुरु हुनु तीन दिनदेखि फाइल रोकिएको हो। 'यसअघि विदेशी लगानी तथा प्राविधिक हस्तान्तरण सम्बन्धी प्रचलित कानुनले विदेशी लगानीको न्युनतम सीमा तोक्ने अधिकार…

    विस्तृतमा पढ्नुस्

  • लगानी सम्मेलनमा सीट नपाएपछि झोक्किएर बाहिर निस्किए उद्योगमन्त्री यादव, थामथुम पार्ने प्रयास विफल

    लगानी सम्मेलनमा सीट नपाएपछि झोक्किएर बाहिर निस्किए उद्योगमन्त्री यादव, थामथुम पार्ने प्रयास विफल

    काठमाडौंः लगानी सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बस्ने सीट पाएनन्। लगानी सम्मेलनको पत्रकार सम्मेलनमा समेत अनुपस्थित रहेका यादवले आफ्नो सीट नभेटेपछि झोक्किएर हलबाट बाहिर निस्किएका थिए। उनी झोक्किएर बाहिर निस्किएपछि थामथुम पारेर हलभित्र ल्याउने प्रयास गरिएको थियो। उनी हलभित्र नआएपछि उद्योग सचिव यमकुमारी खतिवडा, वाणिज्यका सचिव केदारबहादुर अधिकारी र उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंह समेत बाहिरै मन्त्रीसँगै बसेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • स्वदेशी उद्योगलाई प्रभावित पार्नेगरी विदेशी लगानी खुला गर्न सरकारलाई कसको दवाव?

    स्वदेशी उद्योगलाई प्रभावित पार्नेगरी विदेशी लगानी खुला गर्न सरकारलाई कसको दवाव?

    काठमाडौं : सरकारले स्वदेशीलाई नै प्रभावित पार्ने गरी केही उद्योगमा विदेशी लगानी खुला गर्ने प्रकृया अगाडि बढाएको छ। सरकारले आइतबार संसदमा पेश गरेको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्वन्धी ऐन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा नेपालको आफ्नै मौलिकता भएका उत्पादनमा समेत विदेशी लगानी खुला गरिएको छ। विधेयकमा लघु उद्यम र घरेलु उद्योगमा समेत विदेशी लगानी खुला गरिएको छ। यसअघि यो…

    विस्तृतमा पढ्नुस्

  • जग्गाको कित्ताकाट: फुकुवा होइन, व्यवस्थित मात्र, निर्णयको अधिकार स्थानीय तहलाई

    जग्गाको कित्ताकाट: फुकुवा होइन, व्यवस्थित मात्र, निर्णयको अधिकार स्थानीय तहलाई

    काठमाडौं: भूमि व्यवस्था,  सहकारी तथा गरिवी निवारण मन्त्रालयले जग्गाको कित्ताकाटलाई तुलनात्मक रुपमा ‘सहज’ हुनेगरी थप व्यवस्थित बनाएको छ। गत वर्ष साउन २६ गतेबाट रोकिएको कित्ताकाट स्थानीय तहले  ‘गैरकृषि’ भनी सिफारिस गरेको जग्गाको हकमा प्रचलित कानुनबमोजिम कित्ताकाट गर्न कुनै बाधा नपर्ने मन्त्रालयले निर्णय गरेको छ।  अन्य निर्णयहरु भने परिमार्जन गरी सार्वजनिक गरिएका छन्। साउन २६ गतेको निर्णयमा खेतीयोग्य जग्गाको खण्डीकरण गर्नुपरे एक कित्ता जग्गा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell