PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

  • पोखरामा नेपाल-चाइना ड्रागन बोट रेस फेष्टिभलको उल्लास

    पोखरामा नेपाल-चाइना ड्रागन बोट रेस फेष्टिभलको उल्लास

    पोखरा : फेवातालमा शुक्रवारदेखि नेपाल-चाइना ड्रागन बोट रेस फेष्टिभल सुरु भएको छ। चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा प्रतियोगिता भइरहेको हो। दुईदिने महोत्सवमा बोट रेस प्रतियोगिता भइरहेको छ। ४ चिनियाँ टिम र ४ नेपाली गरी ८ टिमको सहभागिता छ। सिचुवान ड्रागन बोट टिम, युवान ड्रागन बोट टिम, एसजी ड्रागन्स, सिंगापुर, चाइना-नेपाल फ्रेण्डसीप ड्रागन बोट टिम पोखरा,…

    विस्तृतमा पढ्नुस्

  • ठूलो आवाजसहित आधा घण्टा काठमाडौंको आकाशमा घुमेको फ्लाई दुबईको जहाजमा के थियो समस्या?

    ठूलो आवाजसहित आधा घण्टा काठमाडौंको आकाशमा घुमेको फ्लाई दुबईको जहाजमा के थियो समस्या?

    काठमाडौंः आधा घण्टासम्म ठूलो आवाज आएर काठमाडौंको आकाशमा घुमेको फ्लाई दुबईको जहाजको इन्जिनमा एयर फ्लो (कम्प्रेसर स्टल) का कारण ठूलो आवाज आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। पाइलटले एटीसीसँग कम्प्रेसर स्टल भएको र समस्या समाधान भएको जानकारी गराएको थियो। ‘यस्तै घटना पहिला गल्फ एयरमा पनि आएको थियो। पाइलटकै नियन्त्रणमा रिकभरी हुने समस्या हो। जहाजको इन्जिनमा एयर फ्लो राम्रोसँग नहुँदा यस्तो समस्या आउने…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं-सिओल उडानमा कोरियन एयरको मनोमानी, पर्यटन मन्त्रालयको हस्तक्षेपपछि भाडा घटाउन तयार

    काठमाडौं-सिओल उडानमा कोरियन एयरको मनोमानी, पर्यटन मन्त्रालयको हस्तक्षेपपछि भाडा घटाउन तयार

    काठमाडौं : पर्यटन मन्त्रालयको हस्तक्षेपपछि कोरियन एयरले भाडा घटाउने भएको छ। मन्त्रालयले कोरियन एयरको जनरल सेल्स एजेन्ट (जीएसए) युनिभर्सल टुर्स एण्ड ट्राभलसँग भाडाका बारेमा सोधपुछ गरेपछि भाडा घटाउन तयार भएको हो। मन्त्रालयका सचिव सुरेश अधिकारीले कोरियन एयर भाडा पुनरावलोकन गर्न तयार रहेको जानकारी दिए। ‘महँगो भाडादरका बारेमा हामीले कम्पनीसँग छलफल गरेका थियौं। केही दिनअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले युनिभर्सलसँग सम्पर्क…

    विस्तृतमा पढ्नुस्

  • एनएसीले नयाँ जहाज ल्याउन अध्ययन समिति बनायो, दुई न्यारोबडी र दुई एटीआर थप्ने

    एनएसीले नयाँ जहाज ल्याउन अध्ययन समिति बनायो, दुई न्यारोबडी र दुई एटीआर थप्ने

    काठमाडौं : नेपाल वायुसेवा निगम (एनएसी)ले जहाज थप्न अध्ययन थालेको छ। निगमले उपमहाप्रवन्धक जनक कालाखेतीको संयोजकत्वमा गठन गरिएको समितिले अध्ययन सुरु गरेको हो। सो समितिले अन्तर्राष्ट्रिय तर्फ दुईवटा एयरबसको न्यारोबडी र आन्तरिक तर्फ स्टलका लागि तीनवटा ट्विनअटर र ट्रंक रुटका लागि दुईवटा एटीआर जहाज ल्याउन अध्ययन गरिरहेको छ। 'संचालक समितिको निर्देशन अनुसार गरिएको यो अध्ययन पुनः संचालक समितिमा पेश गरिन्छ। त्यसपछि…

    विस्तृतमा पढ्नुस्

  • समीट एयरका दुईजना पाइलट 'ग्राउण्डेड', बादलभित्र प्रवेश गरेको पुष्टि

    समीट एयरका दुईजना पाइलट 'ग्राउण्डेड', बादलभित्र प्रवेश गरेको पुष्टि

    काठमाडौं : तारा एयरको जहाज दुर्घटनाको अनुसन्धान क्रममा त्रुटि देखिएपछि नागरिक उड्डयन प्राधिकरणले समीट एयरका दुईजना पाइलटलाई ग्राउण्डेड गरेको छ। ताराको उडान भर्न तोकिएको समय भन्दा दुई मिनेटअघि उडेको समीटको जहाजलाई पाइलटहरुले ‘बादलभित्र प्रवेश गराएकाले’ अर्को सूचना जारी नभएसम्मका लागि ग्राउण्डेड गरेको प्राधिकरणका एक अधिकारीले बताए। ‘भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडानमा बादलभित्र प्रवेश गर्न निषेध छ। तर, नौ महिना अगाडिको…

    विस्तृतमा पढ्नुस्

  • वायुसेवा निगमको जहाजमा फेरि समस्या, एयरबस-३२० दुबईमा ग्राउण्डेड भएपछि अन्तर्राष्ट्रिय उडान अस्तव्यस्त

    वायुसेवा निगमको जहाजमा फेरि समस्या, एयरबस-३२० दुबईमा ग्राउण्डेड भएपछि अन्तर्राष्ट्रिय उडान अस्तव्यस्त

    काठमाडौं : पटक-पटक व्यवस्थापनमा चुक्दा उडान तालिका नै प्रभावित हुने गरेको नेपाल वायुसेवा निगमको एउटा जहाज दुबईमा ग्राउण्डेड भएपछि अन्तर्राष्ट्रिय उडान अस्तव्यस्त बनेको छ। निगमको एयरबस-३२० मा प्राविधिक समस्या आएपछि आइतवारदेखि दुबईमा ग्राउण्डेड छ। यो जहाज ग्राउण्डेड भएपछि अन्तर्राष्ट्रिय उडान अस्तव्यस्त बनेको हो। निगमसँग जहाज हुँदा पनि सही व्यवस्थापन नहुँदा तोकिएको समयमा उडान नहुने र अन्तिम समयमा उडान रद्द गर्ने…

    विस्तृतमा पढ्नुस्

  • विमान दुर्घटनापछिको परिदृश्य : विदेशी पर्यटकले रद्द गर्न थाले बुकिङ, राज्यले पर्यटकको विश्वास जित्न के गर्‍यो?

    विमान दुर्घटनापछिको परिदृश्य : विदेशी पर्यटकले रद्द गर्न थाले बुकिङ, राज्यले पर्यटकको विश्वास जित्न के गर्‍यो?

    काठमाडौं : पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना पछि युरोपेली मुलुकका पर्यटकहरुले नेपाल भ्रमण धमाधम रद्द गर्न थालेका छन्। हवाई सुरक्षा प्रति विश्वस्त हुन नसकेपछि युरोपेली पर्यटकहरुले नेपाल भ्रमणको ‘प्लान’ रोक्न थालेका हुन्। उनीहरुले अग्रिम बुकिङ नै रद्द गर्न थालेको व्यवसायी बताउँछन्। पर्यटकीय सिजन नजिकिएसँगै भएको हवाई दुर्घटनाका कारण पर्यटकहरुले भ्रमण नै रोकेपछि व्यवसायी भने निराश हुन थालेका छन्। सिजन नजिकिएसँगै नेपाल भ्रमणका लागि…

    विस्तृतमा पढ्नुस्

  • १५ वर्षअघि एटीआरले उत्पादन गरेको थियो दुर्घटना भएको यतीको जहाज

    १५ वर्षअघि एटीआरले उत्पादन गरेको थियो दुर्घटना भएको यतीको जहाज

    काठमाडौं : पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको जहाज १५ वर्षअघि उत्पादन भएको पाइएको छ। यो एटीआर कम्पनीले उत्पादन गरेको सिरियल नम्बर-७५४ को जहाज हो। ७२-२१२ ए प्रकारको यो जहाजको पहिलो उडान सन् २००७ अगस्ट १ तारिखमा भएको थियो। एटीआरबाट भारतको किङ्फिसर एयरलाइन्सले यो विमान किनेर भीटी- केएजे 'रेजिस्ट्रेशन' नाममा पहिलोपटक प्रयोग गरेको थियो। यो जहाज सन् २०१३ मा नोक एयरले किङ्फिसरबाट किनेको थियो। पछि यतीले यो जहाज…

    विस्तृतमा पढ्नुस्

  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भोलि उद्‍घाटन हुँदै, १० हजार जना सहभागी हुने

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भोलि उद्‍घाटन हुँदै, १० हजार जना सहभागी हुने

    काठमाडौं : अंग्रेजी नयाँ वर्षको दिन पारेर आइतवार उद्‍घाटन हुन लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि यतिखेर विभिन्न निकायका कर्मचारी धमाधम परिचालन भइरहेका छन्। विमानस्थलबाट आन्तरिक उडान परीक्षण भइसकेको छ। टर्मिनल भवनमा आन्तरिक उडान गर्दै आएका विभिन्न वायुसेवा कम्पनीका लागि चेक-इन काउन्टर तयार भइसकेको विमानस्थल प्रमुख विक्रम गौतमले बताए। ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार छ,’ उनले भने। क्याफेटेरियालगायत यात्रु सेवाका लागि…

    विस्तृतमा पढ्नुस्

  • चुनाव हारेका पर्यटनमन्त्री विश्वकप हेर्न कतार जाँदै, नेपाल वायुसेवा निगमको खर्चमा भ्रमण

    चुनाव हारेका पर्यटनमन्त्री विश्वकप हेर्न कतार जाँदै, नेपाल वायुसेवा निगमको खर्चमा भ्रमण

    काठमाडौंः काठमाडौं ८ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका पर्यटनमन्त्री जीवनराम श्रेष्ठ नेपाल वायुसेवा निगमकै खर्चमा विश्वकप हेर्न दोहा जाने भएका छन्। चुनावमा हार व्यहोरेकाले नैतिकताका आधारमा पद छाड्न दबाब भइरहेका बेला मन्त्री विश्वकप हेर्न विदेश जान लागेका हुन्। निगमको भत्ता सुविधासँगै विजनेश क्लासमार्फत दोहा जान लागेको हुन्। मन्त्री श्रेष्ठ ५ हजार २३१ मतान्तरले राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठसँग पराजित…

    विस्तृतमा पढ्नुस्

  • नागरिक उड्ड्यन प्राधिकरणले किन गर्‍यो एनएसीको दिल्ली उडान रद्द?

    नागरिक उड्ड्यन प्राधिकरणले किन गर्‍यो एनएसीको दिल्ली उडान रद्द?

    काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान संचालन नगरेको भन्दै नेपाल वायुसेवा निगमको दिल्ली तर्फको एउटा उडान रद्द गरेको छ। प्राधिकरणले आफूले दिएको निर्देशन पालना नगरेको भन्दै आइतवार बिहान दिल्ली तर्फको उडान रद्द गरेको हो। योसँगै काठमाडौं - दिल्लीको १:४५ बजेको फ्लाइट रद्द भएको छ। उडान रोकिएसँगै २ सय ४७ जनामध्ये एक सय जना कोड सेयरिङमार्फत जापान जाने यात्रु अलपत्र…

    विस्तृतमा पढ्नुस्

  • आगामी दुई महिनाभित्र नेपालले यी चार मुलुकसँग गर्दैछ दुईपक्षीय हवाई सम्झौता

    आगामी दुई महिनाभित्र नेपालले यी चार मुलुकसँग गर्दैछ दुईपक्षीय हवाई सम्झौता

    काठमाडौं : आगामी दुई महिनाभित्र नेपालले चार मुलुकसँग दुईपक्षीय हवाई सम्झौता पूरा गर्ने भएको छ। धमाधम उडान सञ्जाल विस्तारका लागि प्रारम्भिक प्रक्रिया सुरु गरेको सरकारले संघीय चुनाव सकिएलगत्तै चार मुलुकसँगको सम्झौता टुंगो लगाउने तयारी रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले बताए। हालै अमेरिका, स्विटजरल्याण्डसँग प्रारम्भिक प्रक्रिया सुरु गरिसकेको नेपालले केही दिन अगाडिमात्र रुवाण्डा उच्चायुक्तसँग औपचारिक छलफल भएको…

    विस्तृतमा पढ्नुस्

  • दशैं विदामा बाहिर खानपान गर्दै हुनुहुन्छ? काठमाडौंमा खुला नै रहनेछन् यी रेष्टुरेन्ट

    दशैं विदामा बाहिर खानपान गर्दै हुनुहुन्छ? काठमाडौंमा खुला नै रहनेछन् यी रेष्टुरेन्ट

    काठमाडौं : दशैं लागेसँगै काठमाडौंबाट घर फर्किनेको संख्या बढ्दो छ। फूलपातीको दिनसम्म लाखौं मानिस घर फर्किङ सडक सुनसान भएको छ। हाल सवारी साधन नगन्य मात्रामा चलेका छन्। काठमाडौंका अधिकांश पसलदेखि रेष्टुरेन्टसम्म पनि बन्द भएका छन्। यद्यपि, दशैंको समयमा काठमाडौंका केही रेष्टुरेन्ट भने सधैँ खुल्ला हुने भएको छ। दरबारमार्गको हार्ड रक, ठमेलको एलओडी, त्रिशारा, ओरियन्ट, रोड हाउस, नर्थफिल्ड लगायत क्लब र…

    विस्तृतमा पढ्नुस्

  • उडान संख्या बढ्दा एयर ट्राफिक कन्जेसन : आन्तरिक उडान मध्यरातसम्मै संचालन हुँदै

    उडान संख्या बढ्दा एयर ट्राफिक कन्जेसन : आन्तरिक उडान मध्यरातसम्मै संचालन हुँदै

    काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट देशको कुनै पनि गन्तव्यमा जान लाग्नुभएको छ भने पहिले आफूले टिकट लिएको वायुसेवा कम्पनीलाई फोन गर्नुस्। जहाजहरुको समय सरेर पूर्वनिर्धारितभन्दा ढिला भएको छ। दशैंमा जहाजको माग वृद्धि भएपछि वायुसेवाहरुले उडान थपेका छन्। यस्तोमा पर्वतीय क्षेत्रका केही उडान हुन नसक्दा उनीहरुका कारण आन्तरिकतर्फको सेवा नै प्रभावित भएको छ। दुई दिनयता विमानस्थलमा ट्राफिक कन्जेसन वृद्धि भएको हो। आन्तरिकतर्फका जहाज दुई घण्टासम्म डिले…

    विस्तृतमा पढ्नुस्

  • दशैंमा सातदिनको विदामा घुम्न जानेको संख्या उच्च, कुन ठाउँको प्याकेजको मूल्य कति?

    दशैंमा सातदिनको विदामा घुम्न जानेको संख्या उच्च, कुन ठाउँको प्याकेजको मूल्य कति?

      काठमाडौं : कोभिड-१९ महामारीका कारण यसअघिका दुई वटा दशैंमा घुमघाम कम भए। दशैंको लामो विदामा समेत घरभित्रै बस्नुपर्ने बाध्यता दुई वटा दशैंमा धेरैले ब्योहोरे। तर यो पटक कोरोना संक्रमणको त्रास नहुँदा पहिला जस्तो समस्या छैन। दशैंमा एक साता सार्वजनिक विदा छ यो वर्ष। त्यसैले यो विदाको सदुपयोग गर्ने चाहनेको संख्या पनि धेरै छ। ट्रेकिङ सेवा दिँदै आएको नेपाल अल्टरनेटिभ ट्रेकले दशैं विदामा घुम्न जान…

    विस्तृतमा पढ्नुस्

  • पर्यटकीय सिजन शुरु भएसँग बढ्न थाल्यो 'बुकिङ' : प्रचार नभएकोप्रति भने व्यवसायी चिन्तित

    पर्यटकीय सिजन शुरु भएसँग बढ्न थाल्यो 'बुकिङ' : प्रचार नभएकोप्रति भने व्यवसायी चिन्तित

    काठमाडौं : पर्यटक सिजनको आगमनसँगै यतिखेर नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकको माग विस्तारै बढ्न थालेको छ। कोरोनाका कारण दुई वर्षदेखि भ्रमण गर्नबाट वञ्चित भएका विदेशी पर्यटकले नेपाल घुम्ने तयारी गरेको व्यवसायीले जनाएका छन्। यतिखेर युरोप, अमेरिका, अष्ट्रेलिया लगायत विभिन्न मुलुकका पर्यटकले नेपालमा सञ्चालित विभिन्न ट्राभल एजेन्सी, पाँचतारे होटल, हेलिकोप्टर कम्पनीमार्फत आफ्नो भ्रमण प्याकेज तयारी गरेको व्यवसायीहरुले बताएका हुन्। होटल उद्योगका…

    विस्तृतमा पढ्नुस्

  • वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जीको तयारी, ‘उडान नगर्नेको एओसी खारेज हुन्छ’

    वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जीको तयारी, ‘उडान नगर्नेको एओसी खारेज हुन्छ’

    काठमाडौं : बुधवारबाट आन्तरिक उडान सेवा ठप्प पार्ने निर्णय घोषणा गरेपछि वायुसेवा संचालक संघ (आओन)का अध्यक्ष रामेश्वर थापामाथि पक्राउ पुर्जी जारी हुने भएको छ। त्यति मात्रै नभएर नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बुधवार उडान नगर्ने वायुसेवा कम्पनीहरुको वायुसेवा संचालन अनुमति (एओसी) समेत खारेज गर्ने बताएको छ। क्यानले यसका लागि आकस्मिक बैठक बसेर निर्णय गर्ने तयारी गरेको क्यानका एक उच्च अधिकारीले बताए।…

    विस्तृतमा पढ्नुस्

  • सातामा दुई दिन बिदाले उत्साहित होटल व्यवसायी निराश, रेस्टुरेन्ट संचालकहरु भने खुसी

    सातामा दुई दिन बिदाले उत्साहित होटल व्यवसायी निराश, रेस्टुरेन्ट संचालकहरु भने खुसी

    काठमाडौं : सरकारले जेठबाट सातामा दुई दिन बिदा दिने निर्णय गरेपछि सबैभन्दा उत्साहित बनेको थियो- पर्यटन तथा होटल क्षेत्र। शनिवार र आइतवार दुई दिन बिदाले नजिकका गन्तव्यहरुमा घुम्न जान पर्याप्त समय पुग्ने भएकाले यसले आन्तरिक पर्यटन र होटल व्यवसायको चलपहल निक्कै बढाउने विश्लेषण पर्यटन व्यवसायीहरुको थियो। उनीहरुको अपेक्षा बमोजिम नै होटलहरुको व्यापार जेठ लागेपछि बढ्न थालेको थियो। तर, दुई दिने…

    विस्तृतमा पढ्नुस्

  • गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यवसायिक रुपमा संचालनमा, जजिरा एयरवेजको पहिलो उडान

    गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यवसायिक रुपमा संचालनमा, जजिरा एयरवेजको पहिलो उडान

    काठमाडौं: गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि व्यवसायिक रुपमा संचालनमा आएको छ। साढे सात दशकपछि संचालनमा आएको अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार कुवेतको जजिरा एयरवेजले पहिलो व्यवसायिक उडान गरेको छ। जजिरा एयरवेज विहान ६.५५ विमानस्थलमा अवतरण गरेको थियो। यो एयरलाइन्सले साताको दुई वटा उडान गर्नेछ।  यस्तै नेपाल वायुसेवा निगमको न्यारोबडीले समेत उडान गरेको छ। निगमले भने काठमाडौ- भैरहवा उडान गरेको हो।यो व्यवसायिक उडानमा…

    विस्तृतमा पढ्नुस्

  • मोदीको लुम्बिनी भ्रमणका लागि १० दिनमै तयार पारियो चारवटा हेलिप्याड, ८० लाख रुपैयाँ गरियो खर्च

    मोदीको लुम्बिनी भ्रमणका लागि १० दिनमै तयार पारियो चारवटा हेलिप्याड, ८० लाख रुपैयाँ गरियो खर्च

    काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न लुम्बिनी भ्रमणका लागि तयारी तीब्र बनाइएको छ। मोदीको भ्रमण तय भएसँगै त्यसलाई सहज बनाउनका लागि भनेर रातारात पूर्वाधारहरु तयार पारिँदै छन्। यही क्रममा लुम्बिनी विकास कोषले पनि १० दिनको अवधिमै हेलिप्याड तयार पारेको छ, त्यो पनि एउटा मात्र होइन, चार-चारवटा।  प्रधानमन्त्री मोदीले आगामी जेठ २ मा लुम्बिनी भ्रमण गर्दै छन्। लुम्बिनी विकास कोषले आयोजना गर्न लागेको कार्यक्रममा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell