PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

  • गुठी विधेयक अन्तत : फिर्ता, जनदबाबले पार्‍यो प्रभाव

    गुठी विधेयक अन्तत : फिर्ता, जनदबाबले पार्‍यो प्रभाव

    काठमाडौं : कुनै पनि हालतमा गुठी सम्बन्धि विधेयक पारित गर्ने मुडमा रहेको सरकार अन्तत: पछि हटेको छ। भोलि काठमाडौंमा बृहत विरोध कार्यक्रम हुने निश्चित भएपछि सरकारले आज हतारहतार विधेयक फिर्ता लिने निर्णय गरेको हो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आज पत्रकार सम्मेलन गर्दै मन्त्री पद्माकुमारी अर्यालले गुठी विधेयक फिर्ता लिइएको जानकारी दिइन्। 'जनतालाई उत्तेजित र भ्रमित पार्न खोजिएको…

    विस्तृतमा पढ्नुस्

  • भोलिको आन्दोलनमा फूल बाँड्दै योगेश्वर अमात्य, गुठी विधेयक विरुद्ध अरुले चाहिँ के गर्दै?

    भोलिको आन्दोलनमा फूल बाँड्दै योगेश्वर अमात्य, गुठी विधेयक विरुद्ध अरुले चाहिँ के गर्दै?

    काठमाडौं : जेठ ३० गते सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले गुठीयारलाई 'सामन्ती' भनिरहँदा पाटनमा गायक योगेश्वर अमात्य प्रहरीलाई फूल दिँदै थिए। गुठी विधेयकविरुद्ध माइतिघरमा प्रदर्शन गर्न पुगेका गुठीयारहरुलाई प्रहरीले लाठी र लात्ती बर्साएको सांकेतिक विरोध स्वरुप उनले प्रहरीलाई फूल दिएका थिए। अमात्यको सांकेतिक विरोधको धेरैले प्रशंसा समेत गरे। बुधवार राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको आयोजनामा हुने विरोध कार्यक्रममा योगेश्वर सयौं…

    विस्तृतमा पढ्नुस्

  • सांसदले गुठी विधेयक फिर्ता लिन भनेपछि प्रधानमन्त्री ओलीको जवाफ : क्याबिनेट र पार्टीमा छलफल गरेर निर्णय गर्छु

    सांसदले गुठी विधेयक फिर्ता लिन भनेपछि प्रधानमन्त्री ओलीको जवाफ : क्याबिनेट र पार्टीमा छलफल गरेर निर्णय गर्छु

    काठमाडौं: सरकारले संसदमा दर्ता गराएको विवाधित गुठी विधेयकबारे उपत्यकाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सांसद, प्रदेश सभा सांसद, मेयर, उपमेयरका साथै वडा अध्यक्षसँग छलफल गरेको छ। एक सातादेखि गुठी विधेयकको विरुद्ध काठमाडौंमा प्रदर्शन भइरहेको बेला आइतबार युरोप भ्रमणबाट स्वदेश फिर्ता आएका प्रधानमन्त्री के पी शर्मा ओलीले विधेयक सच्याउन सक्ने बताएका थिए। आज प्रधानमन्त्री कार्यालयमा बसेको आकस्मिक बैठकमा उपत्यकाबाट प्रतिनिधित्व गर्ने सबै जनप्रतिनिधिले…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले 'गुठी विधेयक सच्याउँछु' भनेपछि गुठियारको प्रतिक्रिया, 'बोलेर आन्दोलन रोकिँदैन, आधिकारिक धारणा आउनु पर्‍यो'

    प्रधानमन्त्रीले 'गुठी विधेयक सच्याउँछु' भनेपछि गुठियारको प्रतिक्रिया, 'बोलेर आन्दोलन रोकिँदैन, आधिकारिक धारणा आउनु पर्‍यो'

    काठमाडौं: सरकारले गुठियारको अधिकार समाप्त गर्दै प्रावधानसहित संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको विरोधमा गत आइतवार गुठियारहरु काठमाडौंको माइतीघरमा प्रदर्शन गर्न पुगे। तर, शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा आन्दोलनलाई थप बल पुग्यो। काठमाडौंमा दैनिक जसो र्‍याली र मसाल जुलुस भए। सरकारको दमनका कारण जनता सडकमा आउनु परेको र सबैले दु:ख पाएको भन्दै गुठीयारहरुले…

    विस्तृतमा पढ्नुस्

  • गुठी नियन्त्रण गर्न खोज्दा बबुरा भएका थिए बाबुराम भट्टराई : इन्द्रजात्राको त्यो आन्दोलन जसले सत्ता हल्लायो, अहिले त्यसैको झल्को

    गुठी नियन्त्रण गर्न खोज्दा बबुरा भएका थिए बाबुराम भट्टराई : इन्द्रजात्राको त्यो आन्दोलन जसले सत्ता हल्लायो, अहिले त्यसैको झल्को

    '११ वर्षअघि इन्द्रजात्रा रोकिँदा के भएको थियो। अहिले केपी ओलीको सरकारले त्यो बेलाको आन्दोलनबाट पाठ सिकेन भने फेरि काठमाडौं जल्छ' सरकारले संसदमा दर्ता गराएको गुठी विधेयकका विरुद्ध एक हप्तादेखि काठमाडौं उपत्यकामा विरोध कार्यक्रम भइरहेको छ। गुठीयारहरुको अधिकार समाप्त पार्दै निजी गुठीलाई सार्वजनिक गर्नेसम्म विवादित प्रावधान भएको विधेयक फिर्ता लिनुपर्ने माग गुठीयारहरुले गर्दै आएका छन्। उनीहरुले विरोध कार्यक्रमहरुमा माथि उल्लेख गरे…

    विस्तृतमा पढ्नुस्

  • गुठीको विषयले बबण्डर: यसरी परेको छ संस्कृतिमाथि सरकारको कुदृष्टि

    गुठीको विषयले  बबण्डर: यसरी परेको छ संस्कृतिमाथि सरकारको कुदृष्टि

    'गुठी नेपालबाट सुरु भएको आफ्नै मौलिक दर्शन हो।' पशुपति विकास कोषका पूर्व सदस्य सचिव डा गोविन्द टण्डनले दुई साताअघि व्याख्या गरिरहँदा सरकारले गुठीलाई व्यवस्थित गर्ने नाममा संसदमा विधेयक दर्ता गराएको धेरैलाई थाहा थिएन। सरकारले राष्ट्रिय सभामा 'छापामार शैलीमा भूमाफियालाई हित हुने गरी' गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक दर्ता गराएको थाहा पाएलगत्तै नेपाल गुठी संरक्षण पुच:ले काठमाडौंमा…

    विस्तृतमा पढ्नुस्

  • गुठी विधेयक प्रकरण: 'निजी गुठीलाई सार्वजनिक गर्दा दाहसंस्कारदेखि भोज गर्न सरकारको अनुमति लिनुपर्ने'

    गुठी विधेयक प्रकरण: 'निजी गुठीलाई सार्वजनिक गर्दा दाहसंस्कारदेखि भोज गर्न सरकारको अनुमति लिनुपर्ने'

    जब नेवार समुदायमा कसैको मृत्यु हुन्छ, दाहसंस्कार गर्न आवश्यक हुन्छ - दुई गुठी। 'सी गुठी' र 'सना गुठी। पहिला दुबै गुठीका गुठियारहरुलाई फलानोको मृत्यु भयो भन्ने जानकारी गराइन्छ। सनां गुठीले घरमा मरेको मान्छलाई घर तल ल्याएर, खट बनाएर पूजाका सामान तयार गरेर शवलाई घाटसम्म लग्ने व्यवस्था मिलाउने गर्छ। सना गुठीको काम सकिएपछि सी गुठीको काम आउँछ। सी गुठीले शवलाई चितामा…

    विस्तृतमा पढ्नुस्

  • गुठी विधेयक जलाउँदै गजुरेलको आक्रोश : गणतन्त्रलाई खिसिटियुरी गर्ने प्रधानमन्त्रीले काठमाडौंलाई अमेरिकीकरण गर्न खोजे

    गुठी विधेयक जलाउँदै गजुरेलको आक्रोश : गणतन्त्रलाई खिसिटियुरी गर्ने प्रधानमन्त्रीले काठमाडौंलाई अमेरिकीकरण गर्न खोजे

    काठमाडौं : देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले सरकारले अमेरिकी साम्राज्यवादलाई प्रोत्साहन गर्दै काठमाडौं अमेरिकीहरुलाई सुम्पने रणनीतिका आधारमा गुठी विधेयक ल्याएको आरोप लगाएका छन्। अमेरिकी रक्षा मन्त्रालयले १० दिन अघि सार्वजनिक गरेको एसिया प्यासिफिक रिपोर्ट २०१९ मा नेपाल अमेरिकी रक्षा (एसिया प्यासिफिक स्ट्राटेजी) नीतिको हिस्सा भएको विवरणले त्यसलाई पुष्टि गरेको बताए। सरकारले संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण…

    विस्तृतमा पढ्नुस्

  • सत्तारुढ दलकै सांसद भन्छन् : अब सडक संघर्षको विकल्प छैन

    सत्तारुढ दलकै सांसद भन्छन् : अब सडक संघर्षको विकल्प छैन

    काठमाडौं : सरकारले संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको विरोधमा उपत्यकावासीले चरणबद्ध आन्दोलन गरिरहेका छन्। प्रस्तावित विधेयकमा गुठीयारको अधिकार खारेजीदेखि निजी गुठीलाई सार्वजनिक गुठीमा रुपान्तरण गर्दै नेवार समुदायले चलाइ आएको गुठी व्यवस्था समाप्त पार्ने षड्यन्त्र भएको आरोप लगाउँदै आएका छन्। गुठी विधेयकका विरुद्ध टोलटोलमा विभिन्न कार्यक्रम भइरहेका छन्। यसैबीच आज नरदेवीमा काठमाडौंका जनप्रतिनिधिहरुलाई…

    विस्तृतमा पढ्नुस्

  • हेर्नुस् प्रहरीको त्यो 'किक' जसले 'प्रहरी मेरो साथी' भन्ने नारालाई नै लज्जित पार्छ : को हुन् यिनी जसले अनाहकमा सहन पर्‍यो लात?

    हेर्नुस् प्रहरीको त्यो 'किक' जसले 'प्रहरी मेरो साथी' भन्ने नारालाई नै लज्जित पार्छ : को हुन् यिनी जसले अनाहकमा सहन पर्‍यो लात?

    काठमाडौं : सरकारले संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको विरोधमा आइतवार प्रर्दशन हुँदा प्रहरीको छवि नै बिग्रने गरी एउटा तस्बिर सार्वजनिक भयो। माइतीघर मण्डलमा नेवा: देय् दबूका नेवा राजनीतिक अभियानका नेवा: राष्ट्रिय पत्रकार दबू लगायत नेवार समुदायका अगुवाहरुले प्रदर्शन गरेका थिए। त्यही स्थिति केही असामान्य बन्न पुग्यो। प्रदर्शनकारी र प्रहरीबीच एकाएक झडपको स्थिति…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको लात्ती र लाठी प्रहारपछि आन्दोलन थप चर्काउने गुठियारको तयारी

    प्रहरीको लात्ती र लाठी प्रहारपछि आन्दोलन थप चर्काउने गुठियारको तयारी

    काठमाडौं : सरकारले संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको विरोधमा आइतवार भएको प्रर्दशनमा प्रहरी हस्तक्षेप भएपछि आन्दोलनकारी थप आक्रोशित बनेका छन्। नेवारहरुको साझा संगठन नेवा: देय् दबूको संयोजनमा विभिन्न नेवार संघ संगठन र गुठियारहरु काठमाडौंको माइतीघर मण्डलमा भएको प्रदर्शन कार्यक्रममा सहभागी भएका थिए। माइतीघर मण्डलमा प्रदर्शनमा उत्रेकाहरुले सडकमा पल्टिएर विरोध गरेपछि प्रहरीले हस्तक्षेप…

    विस्तृतमा पढ्नुस्

  • 'अस्थायी मन्दिर' मा फर्कँदै रातो मछिन्द्रनाथ

    'अस्थायी मन्दिर' मा फर्कँदै रातो मछिन्द्रनाथ

    काठमाडौँः वर्षा र सहकालका देवता करुणामय बुंगद्य: रातो मछिन्द्रनाथको जात्रा आज सम्पन्न हुँदैछ। बेलुकी ललितपुरको जावलाखेलमा भोटो जात्रा सकिएसँगै रातो मछिन्द्रनाथको मूर्तिलाई खटमा राखी बुंगमतीमा रहेको मन्दिरमा प्रतिस्थापन गरिन्छ। सो प्रक्रियासँगै जात्रा सम्पन्न हुन्छ। तर, स्थानीय र पानेजुहरु (रातो मछिन्द्रनाथका पुजारी) भने मछिन्द्रनाथलाई फेरि सोही मन्दिरमा राख्न बाध्य हुनुपरेकोमा भने दु:खी र आक्रोशित छन्। किनभने हाल रातो मछिन्द्रनाथलाई राखिने मन्दिर…

    विस्तृतमा पढ्नुस्

  • गुठीयारको अधिकार समाप्त गर्ने प्रस्तावित विधेयकको विरोधमा सांस्कृतिक आन्दोलनको घोषणा, विधेयक जलाइयो

    गुठीयारको अधिकार समाप्त गर्ने प्रस्तावित विधेयकको विरोधमा सांस्कृतिक आन्दोलनको घोषणा, विधेयक जलाइयो

    काठमाडौं: सरकारले संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक न्यायोचित नभएको भन्दै जलाइएको छ। नेवा: देय् दबूका अध्यक्ष नरेश कुमार ताम्राकार, नेवा राजनीतिक अभियानका नाय महेशमान श्रेष्ठ, नेवा: राष्ट्रिय पत्रकार दबूका अध्यक्ष श्रीकृष्ण महर्जनलगायत नेवार समुदायका अगुवाहरुले काठमाडौंको ढल्कोमा विधेयक जलाएका हुन्। आज आयाेजित विरोध कार्यक्रममा उनीहरुले प्रस्तावित विधेयक 'संस्कृति र गुठी विरोधी' भएकाे भन्दै पर्सी (आइतवार) माइतीघर मण्डलामा 'सांस्कृतिक…

    विस्तृतमा पढ्नुस्

  • गुठीयारको अधिकार समाप्त हुने गरी विधेयक प्रस्ताव, सरोकारवाला भन्छन्,' संस्कृति ध्वस्त गर्ने षड्यन्त्र'

    गुठीयारको अधिकार समाप्त हुने गरी विधेयक प्रस्ताव, सरोकारवाला भन्छन्,' संस्कृति ध्वस्त गर्ने षड्यन्त्र'

    काठमाडौँः सरकारले गुठी संस्थान खारेज गर्दै राष्ट्रिय गुठी प्राधिकरण गठन गर्ने उदेश्यसहित संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न  बनेको विधेयकको सरोकारवालाहरुले विरोध गरेका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले संसदमा राजगुठी, सार्वजनिक गुठी र निजी गुठीलाई व्यवस्थित गर्ने भन्दै ल्याइएको विधेयकले सयौँ वर्षदेखि चल्दै आएको सांस्कृतिक पर्व, जात्रा, गुठी नै मासिने खतरा उत्पन्न भएको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • बागदरबारमा महानगर र पुरातत्वको जुहारी : भूकम्पले क्षति पुगेको छानामा त्रिपाल लगाउन पठाउँदा महानगरको अवरोध

    बागदरबारमा महानगर र पुरातत्वको जुहारी : भूकम्पले क्षति पुगेको छानामा त्रिपाल लगाउन पठाउँदा महानगरको अवरोध

    काठमाडौं: काठमाडौं महानगरपालिकाले ऐतिहासिक बागदरबारको संरक्षणका लागि पुरातत्व विभागबाट ठेक्का पाएको ठेकेदार कम्पनीलाई काम गर्न रोक लगाएको छ। महानगरले सर्वोच्चको फैसलापछि पनि भूकम्पबाट भत्किएको बागदरबारको संरचनालाई हावापानी र बाह्य प्रभावबाट जोगाउन केही नगरेपछि पुरातत्व विभागले बागदरबारको आपत्कालीन संरक्षण र सुरक्षाको ठेक्का दिएको थियो। ठेक्का पाएको राज कन्स्ट्रक्सनले भवनलाई हावापानीबाट बचाउन भन्दै छानामा त्रिपालले छोप्न गएको थियो। तर महानगरका कर्मचारी र…

    विस्तृतमा पढ्नुस्

  • ढुङ्गाको सिंहासन अगाडि बसेर कसरी निकालिन्छ भोटो देखाउने जात्राको साइत?

    ढुङ्गाको सिंहासन अगाडि बसेर कसरी निकालिन्छ भोटो देखाउने जात्राको साइत?

    आउँदो जेठ २६ गते आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक विदा हुनेछ। भोटो देखाउने जात्रा यो वर्ष त्यो दिन परेकोले विदा हुने भएको हो। तर हरेक वर्ष यही दिनमा भोटो देखाउने जात्रा भने पर्दैन। पोहोर यो जात्रा वैशाखमा परेको थियो भने २०७३ सालमा साउनमा। २०७२ सालमा त झन् असोजमा। रथ लगनखेलबाट जाउलाखेल तान्ने साइत कतिबेला जुर्छ, त्यसैका आधारमा भोटो देखाउने जात्रा र…

    विस्तृतमा पढ्नुस्

  • ५ सय पुरानो 'क्वथुननी' बचाउन असनमा हप्ताभर हस्ताक्षर संकलन, प्रधानमन्त्रीलाई बुझाइने

    ५ सय पुरानो 'क्वथुननी' बचाउन असनमा हप्ताभर हस्ताक्षर संकलन, प्रधानमन्त्रीलाई बुझाइने

    काठमाडौं:  गुठी संस्थानले असनमा रहेको ५ सय वर्ष पुरानो क्वथुननी भत्काएर व्यापारिक कम्पलेक्स बनाउने तयारी गरेपछि स्थानीयहरुले विरोधस्‍वरुप हस्ताक्षर संकलन गरेका छन्। जनतालाई ऐतिहासिक क्वथुननीबारे जानकारी दिन र यस्ता सम्पदाहरुको संरक्षण गर्न जनदबाब सिर्जना गर्न हस्ताक्षर अभियान संचालन गरिएको क्वगथुननीमा बस्दै आएका सजिब बज्राचार्यले बताए। क्वथुननी बचाउ संघर्ष समितिको नेतृत्वमा भइरहेको यो अभियान करिब एक हप्तासम्म संचालन हुनेछ। संकलन गरिएको…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँमा स्मार्ट पार्किङ: कसरी गर्ने बुकिङ? यस्तो छ शुल्क

    काठमाडौँमा स्मार्ट पार्किङ: कसरी गर्ने बुकिङ? यस्तो छ शुल्क

    काठमाडौँः काठमाडौँ महानगरपालिकाले शहरका विभिन्न स्थानमा 'स्मार्ट पार्किङ' सेवाको परीक्षण गरिरहेको छ। सवारीसाधनको अव्यवस्थित चापलाई कम गर्ने उद्देश्यले महानगरले पाँच स्थानमा स्मार्ट पार्किङ सेवा सुरु गरेको हो। महानगरपालिकाले 'ह्विल्स ट्रुली एयर्स' सँग सहकार्य गरेर काठमाडौँमा स्मार्ट पार्किङको अवधारणा ल्याएको हो। हाललाई खिचापोखरी सडक (आरबी कम्प्लेक्सको अगाडि), पाको सडक (ताम्राकार कम्प्लेक्स भएको स्थान),  प्युखा मार्ग (रामेश्वर स्वीट्सको पछाडि), शुक्रपथ (विशाल बजारबाट इन्द्रचोक…

    विस्तृतमा पढ्नुस्

  • काकाकूल भक्तपुरको तिर्खा मेटाउने प्रयास, पानी बाँड्दै घरघर पुग्यो नगरपालिका

    काकाकूल भक्तपुरको तिर्खा मेटाउने प्रयास, पानी बाँड्दै घरघर पुग्यो नगरपालिका

    साँझको समयमा भक्तपुरको दत्तात्रय मन्दिरमा वृद्धवृद्धा भेला भई भजन गाउने गर्छन्। सँगै रहेको चिया पसलमा मानिसहरु चिया पिउँदै गफिन्छन्। बालबालिका सडकमै खेलिरहेका हुन्छन्। तर बिहीबार साँझ भने त्यहाँको माहोल भिन्न रह्यो। भजनमा रम्ने वृद्धवृद्धा हातमा बाल्टिन लिँदै दत्तात्रय मन्दिर तिर ओर्लिए। महिला गाग्री र जार बोकेर लाइनमा बसे। विद्यालयबाट फर्केका बालबालिका बोतल लिँदै पालो कुरिरहे। पानीको चरम अभावपछि भक्तपुर नगरपालिकाले…

    विस्तृतमा पढ्नुस्

  • टहरामा पढिरहेका दरबार हाई स्कुलका विद्यार्थीले जब देखे चीनले बनाउँदै गरेको आफ्नो स्कुल...

    टहरामा पढिरहेका दरबार हाई स्कुलका विद्यार्थीले जब देखे चीनले बनाउँदै गरेको आफ्नो स्कुल...

    काठमाडौं : आठ वर्षको हुँदा सचिन गुरुङ काठमाडौंको दरबार हाई स्कूलमा कक्षा ५ मा भर्ना भए। त्यसबेला अरु स्कूलको भन्दा दरबार हाई स्कूलको पढाइ फरक थियो। पुरानो भवन, साना कक्षा कोठा, विद्यार्थीको चाप पनि बढी। अङ्ग्रेजी माध्यमबाट पढाइ हुने भएकाले पढ्न, लेख्न उनलाई गाह्रै थियो। पछि विस्तारै त्यहाँको वातावरणमा ढाल्दै गए उनले। नेपालमा आधुनिक शिक्षाको सुरुवात गर्न बनाइएको दरबार हाई…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell