PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

  • नर्भिकमा लाग्यो भिड, सीता दाहालको मृत्युपछि अस्पताल पुगे मन्त्रीहरु र सुरक्षा निकायका प्रमुख

    नर्भिकमा लाग्यो भिड, सीता दाहालको मृत्युपछि अस्पताल पुगे मन्त्रीहरु र सुरक्षा निकायका प्रमुख

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्‍नी सीता दाहालको मृत्युपछि नर्भिक अस्पतालमा उल्लेख्य संख्यामा मानिसहरुको उपस्थिति देखिएको छ। सरकारका मन्त्रीहरु, पूर्व प्रधानमन्त्रीहरु, सचिवहरु, प्रधान सेनापतिसहित सुरक्षा निकायका प्रमुहरु अस्पतालमा पुगेका छन्। अस्पताल क्षेत्रमा सुरक्षाकर्मीको परिचालन पनि बाक्लिएको छ। लामो समयदेखि अस्वस्थ रहँदै आएकी दाहालको आज बिहान ८:३३ बजे मृत्यु भएको हो। प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माका…

    विस्तृतमा पढ्नुस्

  • तपाईंलाई रोचक लाग्नसक्छ सगरमाथासँग जोडिएका पछिल्ला किस्साहरु...

    तपाईंलाई रोचक लाग्नसक्छ सगरमाथासँग जोडिएका पछिल्ला किस्साहरु...

    सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सन् १९५३ मा साहसको सीमालाई विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोसम्म पुर्‍याए। उनीहरुको पथ पछ्याउँदै सगरमाथा आरोहण गर्नेहरुको संख्या अहिले हजारौंमा छ। यतिसम्म कि सगरमाथा चढ्ने क्रममा आरोहीहरु ‘जाम’मै पनि पर्छन् बेलाबेलामा। सन् १९६१ मा युरी गागरिन् अन्तरिक्षसम्म र १९६९ मा निल आर्मस्ट्रङले चन्द्रमामा पहिलो पाइला टेक्नुअघि मानिस पुगेको सबैभन्दा अग्लो ठाउँ सगरमाथाको चुचुरो…

    विस्तृतमा पढ्नुस्

  • सरकारको नेतृत्वमा प्रचण्ड, बजेटमा चाहिँ कांग्रेस हावी : माओवादी एजेन्डाको हैसियत के?

    सरकारको नेतृत्वमा प्रचण्ड, बजेटमा चाहिँ कांग्रेस हावी : माओवादी एजेन्डाको हैसियत के?

    काठमाडौं: अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा चुनावअघि नेपाली कांग्रेसले जारी गरेको संकल्पपत्रका धेरै कुरा समावेश छन्। १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेटमा कांग्रेस ‘फ्लेवर’ देखिँदा प्रमुख सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का के कति कार्यक्रम परे भन्नेतर्फ पनि धेरैको चासो छ। माओवादीले जोडदारका साथ उठाएको अयोग्य पूर्व लडाकूलाई पैसा बाँड्ने कुरा बजेटमा परेन।…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको संकल्पपत्र बजेटमा समेटिँदा माओवादी घोषणापत्रलाई कति प्राथमिकता?

    कांग्रेसको संकल्पपत्र बजेटमा समेटिँदा माओवादी घोषणापत्रलाई कति प्राथमिकता?

    काठमाडौं: अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा चुनावअघि नेपाली कांग्रेसले जारी गरेको संकल्पपत्रका धेरै कुरा समावेश छन्। १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेटमा कांग्रेस ‘फ्लेवर’ देखिँदा प्रमुख सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का के कति कार्यक्रम परे भन्नेतर्फ पनि धेरैको चासो छ। माओवादीले जोडदारका साथ उठाएको अयोग्य पूर्व लडाकूलाई पैसा बाँड्ने कुरा बजेटमा परेन।…

    विस्तृतमा पढ्नुस्

  • १८१ प्रतिशतले बढेको शिक्षाको बजेट, यस्ता छन् मुख्य कार्यक्रम

    १८१ प्रतिशतले बढेको शिक्षाको बजेट, यस्ता छन् मुख्य कार्यक्रम

    काठमाडौं : शिक्षा क्षेत्रमा कम बजेट विनियोजन गर्दा यसअघिका अर्थमन्त्रीको निकै आलोचना हुने गरेको थियो। चालु आर्थिक वर्षको बजेटमा शिक्षामा कम बजेट पार्दा पूर्वअर्थमन्त्री जनार्दन शर्मा स्वयंका अभिव्यक्तिहरु भाइरल बनेका थिए। शर्माले शिक्षासम्बन्धी एक भर्चुअल कार्यक्रममा भनेका थिए, ‘कमिसन नआउने भएर नै शिक्षा र स्वास्थ्य क्षेत्रमा कम बजेट विनियोजन हुन्छ।’ पछि उनी अर्थमन्त्री बनेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको लागि ७०…

    विस्तृतमा पढ्नुस्

  • सन्दीप लामिछाने प्रकरण बुझाउने बलिउड फिल्म ‘सिर्फ एक बन्दा काफी है’

    सन्दीप लामिछाने प्रकरण बुझाउने बलिउड फिल्म ‘सिर्फ एक बन्दा काफी है’

    ओटीटी प्लेटफर्ममा रिलिज भएको बलिउड फिल्म ‘सिर्फ एक बन्दा काफी है’ यतिखेर चर्चामा छ। बलिउड मात्र होइन फिल्मको विषयवस्तुलाई लिएर नेपालमा पनि सोसल मिडियामा यसबारे अभिव्यक्ति आउन थालेका छन्। नेपालको सीमावर्ती क्षेत्रका भारतीय कलाकार मनोज बाजपेयी ‘लिड’ रोलमा छन् फिल्मको। नेपालमा चर्चा यसैका कारण भने भएको होइन। क्रिकेटर सन्दीप लामिछानेसँग जोडिएको मुद्दामा जे जसरी उमेरको विषयमाथि खेलियो, ‘सिर्फ एक बन्दा…

    विस्तृतमा पढ्नुस्

  • सगरमाथाको चुचुरोमा पुगेका जेसन, जसलाई चिकित्सकले भनेका थिए : अब कहिल्यै हिँड्न सक्दैनौ

    सगरमाथाको चुचुरोमा पुगेका जेसन, जसलाई चिकित्सकले भनेका थिए : अब कहिल्यै हिँड्न सक्दैनौ

    जेसन बर्नार्ड केन्निसन सन् २००६ मा कार दुर्घटनामा परे। अस्पतालको बेडमा आँखा खुल्दा चिकित्सकले उनलाई ‘अब कहिल्यै हिँड्न सक्दैनौ’ भनेका थिए। कार दुर्घटनामा उनले मृत्युलाई त जिते तर उनी ‘स्पाइनल कर्ड इन्जुरी’ र डिप्रेशनको शिकार हुनपुगे। करिब ३ वर्षअघिसम्म पनि उनले जीवन जीउन संघर्ष गरिरहेका थिए। ३ वर्षअघि स्पाइनल अप्रेशन गरेपछि उनी पुनःस्थापना केन्द्र बस्नुपर्‍यो। त्यतिबेला जेसनलाई एक नजिकका व्यक्तिले…

    विस्तृतमा पढ्नुस्

  • नेपालको एसीसी प्रिमियर कप उपाधिमाथि मडारिएको भारत - पाकिस्तानको लफडा, एसिया कप नहुने त होइन?

    नेपालको एसीसी प्रिमियर कप उपाधिमाथि मडारिएको भारत - पाकिस्तानको लफडा, एसिया कप नहुने त होइन?

    काठमाडौं : एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपाल विजयी भयो। कीर्तिपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेसँगै एसिया कपको 'ग्रुप ए' मा थपियो नेपालको नाम जसभित्र भारत र पाकिस्तानले पहिल्यै स्थान बनाइसकेका थिए। नेपाल प्रिमियर कपको च्याम्पियन हुँदा नेपाली सञ्चार माध्यममा ‘हेडलाइन’ छ- ‘नेपाल एसिया कपमा’। तर, के एसिया कपमा भारत र पाकिस्तान लगायत ‘क्रिकेट जायन्ट्स’सँग…

    विस्तृतमा पढ्नुस्

  • यसपाला राष्ट्रपतिको सवारीमा कमसेकम भित्तापट्टी त फर्किन परेन ... (ब्लग)

    यसपाला राष्ट्रपतिको सवारीमा कमसेकम भित्तापट्टी त फर्किन परेन ... (ब्लग)

    बिहान ११ बजे, भोक मेटाउने मुडमा निस्किए कार्यालयबाट। होटल याक एन्ड यती हुँदै दरबारमार्गतिर पाइला अघि बढाएँ। शिवरात्रिको दिन। अझ आज त शनिवार। कार्यालय नजिकका रेस्टुराँ बन्द थिए। त्यसै म लागें नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सडकतिर। अलि अघि बढ्दा प्राय खुल्ला हुने यो सडक बाइकले भरिएको थियो। अगाडि दुईतिर ट्राफिक उभिएका। सोचेँ – ट्राफिक प्रहरी बिहानै मापसे, गाँपासे चेकिङमा उत्रिसकेछन्। शिवरात्रिको…

    विस्तृतमा पढ्नुस्

  • फेन्सिङको अनिश्चित भविष्यमा आफ्नो भविष्य खोजिरहेकी शिक्षा, तरबार बोकेको हातमा समाउन चाहन्छिन् स्टेथोस्कोप

    फेन्सिङको अनिश्चित भविष्यमा आफ्नो भविष्य खोजिरहेकी शिक्षा, तरबार बोकेको हातमा समाउन चाहन्छिन् स्टेथोस्कोप

    ७ वर्षअघि। शिक्षा नापितको जीवनमा अप्रत्यासित मोड आयो। सानैदेखि निकै लगाव रहेको जिम्नास्टिक उनले एकाएक त्याग्नुपर्‍यो। कारण बन्यो भूकम्प। भूकम्पका कारण ट्रेनिङ गर्ने जिम्नास्टिक हल तथा दशरथ रंगशाला पनि क्षतिग्रस्त बनेपछि उनको जिम्नास्टिक यात्रामा ‘ब्रेक’ लाग्यो। त्यसअघि उनको जिम्नास्टिक करियरको रफ्तार बढ्दो क्रममा थियो। जिम्नास्टिक टुर्नामेन्टमा सहभागी हुन उनी काजकास्थानसम्म पनि पुगिसकेकी थिइन्, ११ वर्षको उमेरमै। देशभित्रकै प्रतियोगिताहरुमा पनि उनले…

    विस्तृतमा पढ्नुस्

  • कृषिमा कम्पोस्ट मलको रुपमा उपयोगी हुन सक्छ यसै खेर जाने ‘कफी ग्राउन्ड’

    कृषिमा कम्पोस्ट मलको रुपमा उपयोगी हुन सक्छ यसै खेर जाने ‘कफी ग्राउन्ड’

    नेपालमा कफी पिउने कल्चर राम्रैसँग मौलाएको छ। साथीभाइ भेट हुँदा होस् या अफिसियल मिटिङ, कफीको माहोल बनिहाल्छ। कफीको यो बजारले कफी उत्पादक किसानदेखि वितरक र क्याफे संचाकहरुलाई पनि फाइदा पुगेको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७ /७८ मा नेपालमा ३ हजार ५६ दशमलव ७ हेक्टर क्षेत्रफलमा कफीको खेती गरिन्छ। जसबाट ३१४ दशमलव ५ मेट्रिक टन…

    विस्तृतमा पढ्नुस्

  • सदाबहार समस्या बनेको काठमाडौंको फोहोर, व्यवस्थापनमा सफल होला महानगर?

    सदाबहार समस्या बनेको काठमाडौंको फोहोर, व्यवस्थापनमा सफल होला महानगर?

    काठमाडौं: फोहोर मैला व्यवस्थापन काठमाडौं महानगरपालिकाको टड्कारो समस्या हो। लामो समयसम्म काठमाडौंको फोहोर नउठ्दा सडक छेउछाउमा फोहोर थुप्रिने र शहर दुर्गन्धित हुने यहाँको पुरानो समस्या हो। पछिल्लो समय करिब महिना दिनदेखि काठमाडौंको फोहोर उठेको थिएन। काठमाडौंको फोहोर मैला व्यवस्थापन गर्ने ‘ल्याण्डफिल साइट’ रहेको बञ्चरे डाँडामा स्थानीय अवरोध गरेपछि महानगरको फोहोर उठ्न सकेको थिएन। स्थानीय तह निर्वाचन अघिदेखिनै थुप्रिएको फोहोर बीचमा…

    विस्तृतमा पढ्नुस्

  • चुनावी खातामा पराजय बेहोरेका यी हुन् बिजयहरु...

    चुनावी खातामा पराजय बेहोरेका यी हुन् बिजयहरु...

    काठमाडौं : ‘नाममा के राखेको छ र!’ भनाइ धेरै सुनिँदै आएको हो। केही मानिस नामजस्तै लाग्लान् केही ठीक उल्टो। धन नभएका ‘धनबहादुर’हरु पनि छन् अनि बौद्धिक हुन नसकेका ‘बुद्धिबहादुर’हरु। नाम विजय हुँदैमा सधैँ जितिन्छ नै भन्ने हुँदैन। जित र हारमा विभिन्न अवस्था र परिस्थितिले प्रभाव पार्छ। भर्खरै सकिएको स्थानीय तह निर्वाचनमा पनि धेरै ‘विजय’ नाम भएका उम्मेदवारहरु पराजित भएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • क्रिप्टोकरेन्सी : किन टाउको दुखाईको विषय बन्दैछ संसारभरका सरकारका लागि?

    क्रिप्टोकरेन्सी : किन टाउको दुखाईको विषय बन्दैछ संसारभरका सरकारका लागि?

    ‘कसैले पनि ट्रेस गर्न नसक्ने, गोप्य रुपमा सजिलै प्रयोग गर्न मिल्ने र नि:शुल्क’। सबैभन्दा पहिलो क्रिप्टोकरेन्सी ‘बिटकोइन’ले गरेको वाचा थियो यो। ठूला कर्पोरेसन, सरकार, बैंकजस्ता केन्द्रिकृत निकायको नजरभन्दा पर रहेर कारोबार गर्न सकिने क्रिप्टोकरेन्सीको विशेषता मानिन्छ। एक प्रकारको गोप्य मुद्रा। तर, यो मुद्रा कुनै सरकारले छापेको भने होइन। बरु यो त कम्प्युरमा कोडिङमार्फत बनाइएको हो, इन्टरनेटका प्रयोगकर्ताहरुको विश्वासको आधारमा उनीहरुबाटै…

    विस्तृतमा पढ्नुस्

  • 'झिलिमिली रातमा...' : तिहारको त्यो गीत जसले चिनायो अक्षतालाई

    'झिलिमिली रातमा...' : तिहारको त्यो गीत जसले चिनायो अक्षतालाई

    अक्षता अधिकारी प्राय स्कुलपछि कृपा दृश्य स्टुडियो धाउने गर्थिन्। त्यहाँ गायक अलमोडा राना उप्रेतीसँग भेट भइरहन्थ्यो। सन्दर्भ २०७१ सालको तिहारअघिको हो। अरुबेला झै उनी स्टुडियो पुगिन्। स्टुडियोमा कुरैकुरामा तिहारको गीत बनाउने भन्ने कुरा चल्यो। त्यतिबेला गायक नवाज अन्सारी, बिटबक्स गर्ने फ्रान्सका रोलन्ड कारबेटी मेकलिहरु पनि त्यहीँ थिए। गीत बनाउने कुरा चले पनि गीत चाहिँ गर्भमै थियो। त्यसैले उनीहरुले शब्दविना नै…

    विस्तृतमा पढ्नुस्

  • फैलिँदैछ भाइरल ज्वरोको संक्रमण, कसरी बच्ने? यस्ता छन् डाक्टरका सुझाव 

    फैलिँदैछ भाइरल ज्वरोको संक्रमण, कसरी बच्ने? यस्ता छन् डाक्टरका सुझाव 

    मौसम परिवर्तन हुने यो समयमा भाइरल ज्वरोका बिरामी बढेका छन्। वातावरणमा परिवर्तन आउने क्रममा विभिन्न भाइरसहरु सक्रिय हुने भएकाले यो समयमा भाइरल ज्वरोको जोखिम उच्च हुन्छ। मानिसको शरीरको सामान्य तापक्रम ३७ डिग्री सेल्सियस (९८.६ डिग्री फरेनहाइट) हो। शरीरको तापक्रम यो भन्दा एक डिग्री मात्रै बढेमा पनि त्यसलाई ज्वरो मान्ने गरिन्छ। ज्वरो आफैँमा एउटा रोग नभइ यो अन्य रोगको लक्षण पनि…

    विस्तृतमा पढ्नुस्

  • किटाणुलाई पनि मन पर्छ मासु, दशैँको मासुलाई लामो समयसम्म कसरी ताजा राख्ने?

    किटाणुलाई पनि मन पर्छ मासु, दशैँको मासुलाई लामो समयसम्म कसरी ताजा राख्ने?

    सप्तमीको दिनदेखि नै दशैँको लागि घरघरमा मासु भित्रिने गर्छ। यो समयमा अन्य समयभन्दा ठूलो परिणाममा मासु घरमा ल्याउने गरिन्छ। दशैँमा मासु खानु हाम्रो परम्परा नै पनि हो। मासु हामीलाई मात्र होइन किटाणु तथा ब्याक्टेरियालाई पनि निकै मन पर्छ। मासुमा निकै धेरै पौष्टिक तत्व भएको हुनाले पनि यसमा किटाणु तथा ब्याक्टेरियाहरु आकर्षित हुने फूड टेक्नोलोजिस्ट (खाद्य प्राविधिक) प्रतिभा एसीले बताइन्। मासुमा…

    विस्तृतमा पढ्नुस्

  • १६ वर्षीया लजालु ग्रेटा टुनबर्गको साहस : स्वीडेनको सडकदेखि राष्ट्र संघको जलवायु सम्मेलनसम्मको यात्रा

    १६ वर्षीया लजालु ग्रेटा टुनबर्गको साहस : स्वीडेनको सडकदेखि राष्ट्र संघको जलवायु सम्मेलनसम्मको यात्रा

    यो हप्ता विश्वव्यापी रुपमा ६० लाख भन्दा बढी मानिसहरु सडकमा उत्रिएर प्रदर्शन गरे। १५० बढी देशहरुमा भएका ती प्रदर्शनको एउटै उद्देश्य थियो, जलवायु परिवर्तनलाई नियन्त्रण गर्न आफ्नो सरकारलाई दवाब दिने। 'ग्लोबल क्लाइमेट स्ट्राइक' (विश्वव्यापी जलवायु हडताल) नाम दिइएको उक्त प्रदर्शनमा विशेषगरी स्कुले छात्रछात्राको सहभागिता थियो। तर यो प्रदर्शनमा हरेक तह र तप्काका मानिसहरुको साथ र सहयोग पनि थियो। जलवायु परिवर्तनका…

    विस्तृतमा पढ्नुस्

  • गुलाबी उमेरले उठाएको प्रश्न : के छोरी भएर जन्मिनु अभिशाप हो?

    गुलाबी उमेरले उठाएको प्रश्न : के छोरी भएर जन्मिनु अभिशाप हो?

    वेदांशी भर्खर २० वर्ष लागिन्। कुनै समय आफ्नो यौवनको चाल अनुसार मनोमानी गर्दै हिँड्ने उनी अहिले भने संयमित छिन्। कुनै समय संसारलाई नै प्रेम गर्न तयार उनी अहिले प्रेम गर्नुअघि सतर्क हुन्छिन्। अनि, कुनै समय आफ्नो आमाबुबाबाट टाढा भएकी उनी अहिले उनीहरुको टुट्न लागेको सम्बन्ध फेरी जोड्न सफल भएकी छिन्। यस अर्थमा वेदांशी पहिले जस्ती छैनन्। उनको गुलाबी उमेरले उनलाई…

    विस्तृतमा पढ्नुस्

  • आँचल शर्मा भन्छिन्, ‘सँगै फिल्म खेलेकै मान्छेसँग विहे गर्नुपर्छ भन्ने छैन’

    आँचल शर्मा भन्छिन्, ‘सँगै फिल्म खेलेकै मान्छेसँग विहे गर्नुपर्छ भन्ने छैन’

    नायिका आँचल शर्मालाई यतिबेला विभिन्न ब्राण्डका विज्ञापनको लागि फोटोसुट तथा भिडियो छायांकन गर्न भ्याइनभ्याइ छ। साथमा उनले नयाँ फिल्मको तयारी पनि गरिरहेकी छिन्। ‘नाइ नभन्नु ल ४’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी आँचलले हालसम्म ‘जोनी जेन्टलम्यान’, ‘शत्रु गते’, ‘ब्ल्याक’ र ‘दाल भात तरकारी’मा अभिनय गरिसकेकी छिन्। पहिलो फिल्मबाट नै उनको अभिनयको तारिफ गरिएको थियो। फिल्मसँगसँगै म्युजिक भिडियोमा अभिनय गर्न पनि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell