PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

  • देउवाले उमेर हद घटाउँदा साढे २ लाख बढे वृद्धभत्ता पाउने, विनियोजित बजेटले नपुग्ने

    देउवाले उमेर हद घटाउँदा साढे २ लाख बढे वृद्धभत्ता पाउने, विनियोजित बजेटले नपुग्ने

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाका पालामा सरकारले वृद्धभत्ता पाउने समय दुई वर्ष घटाउँदा राज्यलाई ठूलो व्ययभार थपिएको छ। स्रोत नहेरी लोकप्रियताकै लागि देउवा सरकारले वृद्धभत्ता पाउने समय ७० वर्षबाट ६८ मा झारेपछि ठूलो व्ययभार थपिएको हो। उमेर हद २ वर्षले घटाउँदा २ लाख ४९ हजार ८ सय ४१ जना जेष्ठ नागरिकमा थपिएका छन्। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको तथ्यांकअनुसार चालु…

    विस्तृतमा पढ्नुस्

  • बढ्यो विदेशी मुद्राको सञ्चिति, खुल्ला गाडी र मोबाइलमा लागेको आयात प्रतिबन्ध?

    बढ्यो विदेशी मुद्राको सञ्चिति, खुल्ला गाडी र मोबाइलमा लागेको आयात प्रतिबन्ध?

    काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आयात प्रतिबन्ध खुला गर्ने बाटो खुलेको छ। विदेशी मुद्राको सञ्चिति बढेसँगै मन्त्रालयलाई प्रतिबन्ध खुला गर्ने बाटो खुलेको हो। राष्ट्र बैंकको तथ्यांक अनुसार असोज मसान्तसम्म ८.३ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने विदेशी मुद्रा सञ्चिति छ। बैंकले मौद्रिक नीतिमार्फत प्रत्येक महिना ७ महिनाको आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति राख्ने लक्ष्य लिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य बीमा कार्यक्रमको ‘मोडालिटी’ फेर्न अर्थ मन्त्रालयको निर्देशन, 'रकम खुरुखुरु दिन सक्दैनौं'

    स्वास्थ्य बीमा कार्यक्रमको ‘मोडालिटी’ फेर्न अर्थ मन्त्रालयको निर्देशन, 'रकम खुरुखुरु दिन सक्दैनौं'

    काठमाडौं : विपन्न नागरिकलक्षित भएर सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमको ‘मोडालिटी’ परिवर्तन गर्न अर्थमन्त्रालयले निर्देशन दिएको छ। बीमा कार्यक्रमको विद्यमान ढाँचामा परिवर्तन गरेर नयाँ योजना बनाउन भनिएको हो। अर्थ मन्त्रालयले स्वास्थ्य बीमा लागू गर्दा सिर्जना हुने जति सबै दायित्व बराबरको रकम खुरुखुरु दिन नसक्ने भन्दै यसको कार्ययोजना बनाएर आउन पनि स्वास्थ्य मन्त्राललाई भनेको बुझिएको छ। निम्न आय वर्गलाई स्वास्थ्यमा पहुँच…

    विस्तृतमा पढ्नुस्

  • संकटमा स्वास्थ्य बीमा कार्यक्रम, अस्पतालले सेवा बन्द गरिरहँदा पनि बजेट किन स्वीकृत गरेन अर्थले?

    संकटमा स्वास्थ्य बीमा कार्यक्रम, अस्पतालले सेवा बन्द गरिरहँदा पनि बजेट किन स्वीकृत गरेन अर्थले?

    काठमाडौं : आगामी आर्थिक वर्षको बजेटमा अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन निजी कम्पनीमार्फत संचालन गर्न आवश्यक तयारी गरिने बताएका थिए। यो कार्यक्रमका लागि ७ अर्ब ५० करोड विनियोजन गरिएको छ। तर, स्वास्थ्य बीमा कार्यक्रमलाई असफल बनाउन सरकारी तवरबाटै प्रयास सुरु भएको सरोकारवालाहरुले बताएका छन्। बजेटमा निजी क्षेत्र मार्फत बीमा गरिने भनिएपछि प्रतिनिधि सभामा कांग्रेसका महामन्त्री गगन थापाले समेत…

    विस्तृतमा पढ्नुस्

  • पेट्रोलियमको पूर्वाधार करमा सरकारले झुक्यायो जनताः निर्णयमा हट्यो, व्यवहारमा यथावत

    पेट्रोलियमको पूर्वाधार करमा सरकारले झुक्यायो जनताः निर्णयमा हट्यो, व्यवहारमा यथावत

    काठमाडौंः पेट्रोलियम पदार्थमा लाग्दै आएको १० रुपैयाँ पूर्वाधार विकास कर कट्टी गर्दा मासिक दुई अर्ब रुपैयाँ बराबर राजस्व गुम्ने भएपछि दुई मन्त्रालयले उपभोक्तालाई झुक्याएका छन्। सरकारले बजेट ल्याउनुअघि नै १० जेठको मन्त्रिपरिषद् बैठकबाट पूर्वाधार कर हटाउने निर्णय गरेको थियो। सोपछि अर्थ मन्त्रालयले वाणिज्य मन्त्रालयलाई कर घटाउन भन्दै पत्र समेत काट्यो। तर सोपछि भने बजेटसँगै आएको आर्थिक विधेयक २०७९ मा पूर्वाधार करलाई…

    विस्तृतमा पढ्नुस्

  • करिब १७ खर्बको बजेट आउँदै : कर्मचारीको तलब बढ्दै, यस्ता छन् बजेटमा आउने सम्‍भावित कार्यक्रम

    करिब १७ खर्बको बजेट आउँदै :  कर्मचारीको तलब बढ्दै, यस्ता छन् बजेटमा आउने सम्‍भावित कार्यक्रम

    काठमाडौं : सरकारले आज आगामी वर्षको आय-व्ययको हिसाब (बजेट) अनुमान ससंदको दुवै सदनमा पेश गर्दैछ। यसअघि लगातार दुई वर्ष कोभिडको दबावबीच आएको बजेट नीति तुलनात्मक रुपमा यो पटक कम दबावमा छ। अघिल्ला दुई बजेटले पूर्वाधारलाई स्पेस दिन कोभिड बाधक बनेको थियो। लगभग एक वर्षयता भने खोपकरण व्यापक भएसँगै कोभिड प्रभाव अहिले न्यून छ। यसकारण आगामी वर्षमा कोभिड नियन्त्रणसँग सम्बन्धित विभिन्न…

    विस्तृतमा पढ्नुस्

  • योजना आयोग उपाध्यक्षको मनमौजी चालाः न आर्थिक संकटको फिक्री, न त योजनाको सुर्ता

    योजना आयोग उपाध्यक्षको मनमौजी चालाः न आर्थिक संकटको फिक्री, न त योजनाको सुर्ता

    काठमाडौँः राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले तीन दिनअघि आफ्नो फेसबुकमा यसपालिको नयाँ वर्षमा मर्स्याङ्दीको तिरैतिर माथिल्लो मनाङ जाँदाका केही सम्झना भन्दै स्टाटस पोष्ट गरेका छन्। पौडेलले पूर्व श्रममन्त्री टेकबहादुर गुरुङ (जो मनाङका स्थानीय बासिन्दा हुन्) सँगै मनाङ घुमेको दृश्यलाई कैद गरेर फेसबुकमा हालेका छन्। योजना आयोगमा पौडेल विगतका उपाध्यक्षभन्दा फरक छन्। उनी महिनापिच्छे नै जिल्ला भ्रमणमा निस्कन्छन्। फेसबुक…

    विस्तृतमा पढ्नुस्

  • बिना मापदण्ड भित्रने सेनिटरी प्याडले निम्त्याउँदै त छैन महिला स्वास्थ्य जोखिम?

    बिना मापदण्ड भित्रने सेनिटरी प्याडले निम्त्याउँदै त छैन महिला स्वास्थ्य जोखिम?

    काठमाडौं : महिला स्वास्थ्यसँग जोडिएको स‌ंवेदनशील सामग्री 'सेनिटरी प्याड' कुनै पनि मापदण्डबिना आयात हुने गरेका छन्। मापदण्डको अभावमा कमसल गुणस्तरका 'सेनिटरी प्याड' को निर्वाध आयातले महिलाको स्वास्थ्य जोखिमसमेत बढाएको छ।  हाल नेपालमा मुख्यगरी चीन, भारत, डेनमार्क, फिलिपिन्स लगायत मुलुकबाट सेनिटरी प्याड आयात हुने गरको छ। यसको आयात दुई किसिमबाट हुने गरेको छ। एकखाले आयातकर्ताले जोखेर तौलका हिसाबले प्याड आयात गर्ने गरेका छन् भने अर्काथरीले गोटागन्तीका दरले आयात गर्ने गरेको…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाको सिकागोबाट ७ साँढेको नेपाल यात्रा : कतार र दिल्ली ट्रान्जिट हुँदै ल्याइयो काठमाडौं

    अमेरिकाको सिकागोबाट ७ साँढेको नेपाल यात्रा : कतार र दिल्ली ट्रान्जिट हुँदै ल्याइयो काठमाडौं

    काठमाडौं : गाईको प्रजनन सुधार्न 'बीऊ'का लागि अमेरिकाबाट सात वटा साँढे नेपाल ल्याइएको छ। अमेरिकाको सिकागोबाट कतार एयरलाइन्सको कार्गो जहाजबाट दोहा ट्रान्जिट गराउँदै भारतको नयाँ दिल्लीसम्म ल्याइएको हो। त्यहाँबाट भने नेपाल एयरलाइन्सको वाइड बडी जहाज चढाएर काठमाडौं उतारिएको हो। कृषि मन्त्रालय अन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले साँढेहरु खरिद गरेको हो। विमानबाट नेपाल ल्याइएका पाँचवटा शत् प्रतिशत जर्सी हुन्। यस्तै,…

    विस्तृतमा पढ्नुस्

  • उद्योगीले नै उत्पादन गर्दैनन् सिटामोल, निजीलाई दोष दिँदै पन्छिँदै सरकारी कम्पनी पनि

    उद्योगीले नै उत्पादन गर्दैनन् सिटामोल, निजीलाई दोष दिँदै पन्छिँदै सरकारी कम्पनी पनि

    काठमाडौं : कोरोनाको पहिलो लहर उच्च बिन्दुमा पुग्दा अस्पतालहरुमा अक्सिजनको चरम अभाव सिर्जना भएको थियो। तर तेस्रो लहर सुरु हुँदा भने बजारमा सिटामोल अभाव सुरु भयो। सामान्तय सजिलै पाइने औषधि हो सिटामोल। तर पछिल्लो समय छिटपुट पाइने बजारबाट पनि स्टक लुकाइएको छ। अभाव देखियो भन्ने खबर बाहिरिएपछि किन्न खोज्नेको लर्को लाग्दा झनै अभाव चुलियो। यसबारे प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन नै…

    विस्तृतमा पढ्नुस्

  • सिटामोलको माग धान्न सरकारी कम्‍पनीलाई हम्मेहम्मे, किन सुरु भयो सिटामोल अभाव?

    सिटामोलको माग धान्न सरकारी कम्‍पनीलाई हम्मेहम्मे, किन सुरु भयो सिटामोल अभाव?

    काठमाडौं : नेपाल औषधि लिमिटेडलाई सिटामोलको माग धान्न हम्मेहम्मे परेको छ। उत्पादन सीमित, माग अत्यधिक हुन थालेपछि सरकारी कम्पनीलाई आपूर्ति गर्न गाह्रो परेको हो। पछिल्लो समय माग धान्न उद्योग शनिबार पनि चलिरहेको छ। कर्मचारीहरु बिहान ४ बजे नै आएर काममा जुट्छन्। सिटामोलको माग अत्यधिक हुन थाल्यो। बिदाको दिन पनि उत्पादन गरिरहेका छौं,' लिमिटेडका प्रबन्ध निर्देशक मोहम्मद साइफुल्लाले भने। आधारभूत औषधिमध्ये…

    विस्तृतमा पढ्नुस्

  • पहिरोले सडक बिगारेपछि तुइनबाट अक्सिजन सिलिन्डर तारिँदै, एयरलिफ्ट हुन नसक्दा तारकै भर

    पहिरोले सडक बिगारेपछि तुइनबाट अक्सिजन सिलिन्डर तारिँदै, एयरलिफ्ट हुन नसक्दा तारकै भर

    काठमाडौं : बाढी पहिरोले सिन्धुपाल्चोक आक्रान्त छ। सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु, बाह्रबिसे लगायत क्षेत्रको जनजीवन बाढी पहिरोका कारण कष्टकर बनिरहेको छ। सयौं घर पुरिएका छन्। बाटो अवरुद्ध छ। चीनसँग नाका जोडिएको तातोपानी सडकखण्डमा पनि सडक ठप्प भएको छ। पहिरोले सडक नै बगाएको छ। तातोपानी बाह्रबिसे सडक खण्ड अन्तर्गत कोदारी राजमार्गमा सडक अवरुद्ध हुँदा चीनबाट आएका समान ल्याउन समस्या परेको छ। कोरोना संक्रमणको अवस्थामा…

    विस्तृतमा पढ्नुस्

  • नेपालमै सस्तोमा पाइने सामान युएईबाट नियमित ल्याएपछि उब्जेको शंकाले डोहोर्‍यायो सुन तस्करसम्म

    नेपालमै सस्तोमा पाइने सामान युएईबाट नियमित ल्याएपछि उब्जेको शंकाले डोहोर्‍यायो सुन तस्करसम्म

    काठमाडौं : केही समयदेखि एक भारतीय मूलका नागरिकले संयुक्त अरब इमिरेट्स (युएई) बाट घरायसी सामान ल्याउने गरेका थिए। तर, उनले युएईबाट ल्याएको सामानको मूल्य नेपालमा त्यो भन्दा सस्तोमा पाइन्थ्यो। गुणस्तर त उही। आखिर उही मूल्य र गुणस्तर पनि उस्तै हुँदा किन आइरहेको छ सामान? राजस्व अनुसन्धान विभागले उनको यो गतिविधिलाई नजिकबाट नियालिरहेको थियो। जब विभागले अनुसन्धान थाल्यो सामान आयातको प्रकरण अन्तै गएर टुङ्गियो।…

    विस्तृतमा पढ्नुस्

  • गाडी नै सुनको बनाएर सीमा कटाउने बलिउड फिल्म 'प्लेयर्स'को शैलीमा नेपालमै हुँदै गरेको तस्करीको कथा

    गाडी नै सुनको बनाएर सीमा कटाउने बलिउड फिल्म 'प्लेयर्स'को शैलीमा नेपालमै हुँदै गरेको तस्करीको कथा

    काठमाडौं : सन् २०१२ मा बलिउडमा एउटा फिल्म बन्यो प्लेयर्स। भरिपूर्ण सस्पेन्स भरिएको एक्सन थ्रिलर फिल्म लुटिएको सुनको कथा छ। रसियामा लुटिएको सुनलाई त्यहाँबाट उम्काउन एउटा गजब आइडियाको प्रयोग हुन्छ जुन फिल्मको अन्तिममा मात्र खुलासा हुन्छ। लुटिएको सुन कसरी बाहिर लैजाने त? लुटिएको सुन प्रयोग गरेर उनीहरुले गाडी नै बनाएका हुन्छन् उनीहरुले। अनि त्यही रित्तो गाडी कुदाउँदै सुन उम्काउँछन्। त्यसमा एउटा…

    विस्तृतमा पढ्नुस्

  • संसद विघटनसँगै प्रम ओली र उनी निकट नेताको अर्थ मन्त्रालयमा दवाव : चुनावअघि गैर बजेटरी रकम फुत्काउने प्रयास

    संसद विघटनसँगै प्रम ओली र उनी निकट नेताको अर्थ मन्त्रालयमा दवाव : चुनावअघि गैर बजेटरी रकम फुत्काउने प्रयास

    काठमाडौं : संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मन्त्री र सांसदले राज्यस्रोतमाथि हालिमुहाली खोज्दै अर्थमन्त्रालयलाई दबाब दिन थालेका छन् । यससँगै अर्थमन्त्रालयमा गैरबजेटरी रकम मागको चाङ लाग्न थालेको छ।  मन्त्रालयस्रोतका अनुसार यसरी चालु आर्थिक वर्षको बजेटभन्दा बाहिरको शिर्षकका लागि सत्तापक्षका नेताहरुले मन्त्रालयसँग मागेको रकम १० अर्ब रुपैयाँ पुगिसकेको छ । संसद विघटनपछि मन्त्रालयसँग गैरबजेटरी रकम माग्ने क्रम बढेको स्रोतको भनाइ…

    विस्तृतमा पढ्नुस्

  • कबाडी बाइकलाई महँगोमा सकार्न खोज्दा भेटियो २५ केजी चाँदी!

    कबाडी बाइकलाई महँगोमा सकार्न खोज्दा भेटियो २५ केजी चाँदी!

    काठमाडौं : चार वर्षअघि सशस्त्र प्रहरीको टोली जनकपुर उपमहानगरपालिका लोहना क्षेत्रमा गस्तीमा निस्कियो। गस्ती टोलीलाई देखेर भारततर्फ जाँदै गरेको मोटरसाइकल र ९२ प्याकेट चाँदी ५ (किलो) वेवारिसे अवस्थामा छाडी ती व्यक्ति फरार भए। टोलीले सो मोटरसाइकल र चाँदीलाई राजस्व अनुसन्धानको कार्यालय अतरियालाई बुझायो। अनुसन्धान कार्यालय अत्तरियाले केही महिनापछि सो मोटरसाइकल हकदाबीका लागि सूचना जारी गर्‍यो। तर, मोटरसाइलकमा कुनै पनि व्यक्तिले…

    विस्तृतमा पढ्नुस्

  • सफलता र असफलताको तराजुमा डा युवराज खतिवडा : तौल भारी कता?

    सफलता र असफलताको तराजुमा डा युवराज खतिवडा : तौल भारी कता?

    काठमाडौं : 'तीव्र आर्थिक विकास र सामाजिक न्यायसहितको उच्चस्तरको समृद्धि हासिल गर्ने' तात्कालिन संयुक्त बाम गठबन्धनको चुनावी घोषणापत्रका 'आर्किटेक' डा. युवराज खतिवडा संयोगले त्यसलाई कार्यान्वयन गर्न अर्थमन्त्री नियुक्त भए।  नेकपाका बलिया प्रतिस्पर्धीहरुलाई पाखा लगाउँदै दुई तिहाई सरकारको अर्थमन्त्री बनेका खतिवडा अढाई वर्षपछि बाहिरिँदैछन्।   अढाइ वर्ष भनेको सरकारको आधा कार्यकाल हो। यस बीचमा उनले कति गरे, कति गरेनन् वा कति गर्न सकेनन्…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् मुलुकका 'टप टेन' कर तिर्ने कम्पनी

    यी हुन् मुलुकका 'टप टेन' कर तिर्ने कम्पनी

    काठमाडौं : निजी क्षेत्रको टेलिकम सेवा प्रदायक एनसेल गत आर्थिक वर्षको सबैभन्दा ठूलो करदाता बनेको छ। आर्थिक वर्ष २०७६/७७ मा एनसेलले आयकर वापत मात्रै सरकारलाई ३३ अर्ब ९५ करोड रुपैयाँ भुक्तानी गरेको छ। एनसेल एक्लैले सरकारले उठाएको कुल आयकरमा झण्डै १६ प्रतिशत योगदान दिएको छ। आन्तरिक राजस्व विभागका अनुसार गत आर्थिक वर्षमा सरकारले आयकरवापत दुई खर्ब १७ अर्ब २६ करोड रुपैयाँ उठाएको थियो। …

    विस्तृतमा पढ्नुस्

  • नेपालमा कोरोना संक्रमित संख्या एक लाख नजिकै पुग्ने आँकलन, अस्पतालले नथेग्ने भन्दै होम आइसोलेसनको कार्यविधि तयार

    नेपालमा कोरोना संक्रमित संख्या एक लाख नजिकै पुग्ने आँकलन, अस्पतालले नथेग्ने भन्दै होम आइसोलेसनको कार्यविधि तयार

    काठमाडौं : सरकारले नेपालमा कोभिड १९ का संक्रमित संख्या एक लाख नजिक पुग्ने अनुमान गरेको छ। संक्रमितहरुको अहिलेको दरलाई आधार मानेर स्वास्थ्य मन्त्रालयले एक लाख संक्रमित पुग्न सक्ने भन्दै त्यसअनुसार तयारी अगाडि बढाएको छ। देशभर हिजो साँझसम्म ९ हजार २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ। दैनिक ‍औशत ४ सय भन्दा बढी मानिसमा संक्रमण पुष्टि भइरहेको छ। सीमित परीक्षणका…

    विस्तृतमा पढ्नुस्

  • बलियो सरकारको कमजोर काम, कोरोना संक्रमण बहाना बन्यो

    बलियो सरकारको कमजोर काम, कोरोना संक्रमण बहाना बन्यो

    काठमाडौं : मुलुकको आर्थिक अवस्था यतिखेर कोरोनाका कारण समस्या छ। तर, के कोरोनापूर्व नेपालको अर्थतन्त्र सहि बाटोमा थियो त? आर्थिक सर्वेक्षणले देखाएको तथ्याङ्क हेर्ने हो भने कोरोना संक्रमण फैलिनु अघि पनि सरकारको 'परफर्मेन्स' कमजोर नै देखिएको छ। सरकारले चालु आर्थिक वर्षको बजेटमा राखेको लक्ष्य कोरोना संक्रमण नआएको भएपनि प्राप्त गर्न सक्ने अवस्था देखिएको थिएन। बजेटमा राखिएको पूँजीगत खर्च र राजस्वको लक्ष्य पूरा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell