PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

  • कांग्रेस केन्द्रीय समिति बैठकले स्थानीय तहका विषयमा निकाल्ला निष्कर्ष?

    कांग्रेस केन्द्रीय समिति बैठकले स्थानीय तहका विषयमा निकाल्ला निष्कर्ष?

    काठमाडौं : स्थानीय तहको संख्या र मापदण्डका विषयमा निर्णय गर्न भोलि कांग्रेस केन्द्रीय समिति बैठक बस्ने भएको छ। बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा मुख्य विषय स्थानीय तहको निर्माण र त्यसको निर्वाचन भए पनि पार्टीका आन्तरिक विषयमा पनि छलफल हुनेछ।   ‘मुख्यत: कांग्रेसले स्थानीय तहको संख्या र चुनावका विषयमा धारणा बनाउने विषय बैठकको मुद्दा हो,’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्य…

    विस्तृतमा पढ्नुस्

  • लोकमान कता 'गायव'? विदा स्वीकृत गर्ने निकायलाई नै पत्तो छैन

    लोकमान कता 'गायव'? विदा स्वीकृत गर्ने निकायलाई नै पत्तो छैन

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमूख आयुक्त लोकमान सिंह कार्की १० दिन विदा लिएर २७ दिन सम्म कार्यालयमा अनुपस्थित छन् तर विदा स्वीकृत गर्ने निकाय नै अनभिज्ञ छ। संवैधानिक निकायका प्रमुखले मन्त्रिपरिषद्लाई जानकारी गराएर राष्ट्रपतिसँग बिदा लिने प्रावधान अनुसार १० दिनको विदा लिएर २७ दिनदेखि गायव छन्। संवैधानिक निकायका प्रमुखले राष्ट्रपतिसँग सपथ लिने हुनाले विदा पनि राष्ट्रपति कार्यालयमा नै लिनुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • लोकमान कहाँ छन्? विदा नाघ्यो त!

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की असोज ३ गते मन्त्रिपरिषदबाट स्वीकृत गराएर १० दिनका लागि क्यानडा गएका थिए। तर, उनी अहिलेसम्म कार्यालय फर्किएका छैनन्। प्रमुख आयुक्त कार्कीको योग्यताका विषयमा परेको रिटमा सर्वोच्च अदालतले निस्सा दिएपछि कार्यालयमा हाजिर नै नभइ विदेशिएका कार्की विदा सकिएको २० दिन पूरा हुनै लाग्दासमेत कार्यालय फर्किएका छैनन्। उनी असोज १३ गते अर्थात् घटस्थापनाको दुई…

    विस्तृतमा पढ्नुस्

  • अख्तियार प्रमुख कार्कीबारे राष्ट्रपति कार्यालय नै बेखबर

    अख्तियार प्रमुख कार्कीबारे राष्ट्रपति कार्यालय नै बेखबर

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमूख आयुक्त लोकमान सिंह कार्की १० दिन विदा लिएर २७ दिन सम्म कार्यालयमा अनुपस्थित छन् छन् तर विदा स्वीकृत गर्ने निकाय नै अनभिज्ञ छ। संवैधानिक निकायका प्रमुखले मन्त्रिपरिषद्लाई जानकारी गराएर राष्ट्रपतिसँग बिदा लिने प्रावधान अनुसार १० दिनको विदा लिएर २७ दिनदेखि गायव छन्। संवैधानिक निकायका प्रमुखले राष्ट्रपतिसँग सपथ लिने हुनाले विदा पनि राष्ट्रपति कार्यालयमा…

    विस्तृतमा पढ्नुस्

  • ​दश दिन बिदा लिएर क्यानडा गएका लोकमान छन् कहाँ?

    ​दश दिन बिदा लिएर क्यानडा गएका लोकमान छन् कहाँ?

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की असोज ३ गते मन्त्रिपरिषदबाट स्वीकृत गराएर १० दिनका लागि क्यानडा गएका थिए। तर, उनी अहिलेसम्म कार्यालय फर्किएका छैनन्। प्रमुख आयुक्त कार्कीको योग्यताका विषयमा परेको रिटमा सर्वोच्च अदालतले निस्सा दिएपछि कार्यालयमा हाजिर नै नभइ विदेशिएका कार्की विदा सकिएको २० दिन पूरा हुनै लाग्दासमेत कार्यालय फर्किएका छैनन्। उनी असोज १३ गते अर्थात् घटस्थापनाको दुई…

    विस्तृतमा पढ्नुस्

  • प्रम प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच गोवामा भेट तय, छलफलका एजेन्डा बनाइँदै

    प्रम प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच गोवामा भेट तय, छलफलका एजेन्डा बनाइँदै

    काठमाडौं : चिनियाँ राष्ट्रपति सि जिनपिङ र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भारतको गोवामा हुन लागेको ब्रिक्स सम्मेलनका क्रममा भेटवार्ता हुने भएको छ। आगामी १६ तारिखदेखि सुरु हुने सम्मेलनमा साइड लाइन मिटिङका रुपमा चिनियाँ राष्ट्रपति र प्रधानमन्त्री दाहालबीच भेटवार्ताको तय भइसकेको छ। चिनियाँ राष्ट्रपतिसँगको भेटको कार्यक्रम तय भइसके पनि भेटमा नेपालका तर्फबाट के-कस्ता एजेण्डा उठाएर छलफल गर्ने भन्ने विषय भने परराष्ट्र मन्त्रालयले…

    विस्तृतमा पढ्नुस्

  • ​कुपन सिस्टम हटेपछि सांसदको खानाबाटै जोगियो एकै महिनामा ५५ लाख

    ​कुपन सिस्टम हटेपछि सांसदको खानाबाटै जोगियो एकै महिनामा ५५ लाख

    काठमाडौं : सांसदहरुले खाना र खाजाका लागि पाउँदै आएको कुपन सिस्टम हटेपछि संसद सचिवालयले भदौ महिनामा मात्र ५५ लाख रुपैयाँ खर्च कटौती गरेको छ। संसद सचिवालयले जारी गरेको गतवर्ष र अहिलेको तुलनात्मक विवरणअनुसार यो वर्ष भदौ महिनामा मात्र ५५ लाख ५१ हजार ६ सय ६२ रुपैयाँ बचत भएको हो। गतवर्ष संसद सचिवालयले सांसदहरुको खाना र खाजामा ५७ लाख ९७ हजार…

    विस्तृतमा पढ्नुस्

  • किचलै किचलोबीच आखिर के पाक्दैछ कांग्रेसभित्र?

    किचलै किचलोबीच आखिर के पाक्दैछ कांग्रेसभित्र?

    काठमाडौं : केही दिन अघिसम्म सभापति शेरबहादुर देउवालाई संस्थागत निर्णय प्रक्रियामा लैजान र राजनीतिमा कांग्रेसको भूमिका नेतृत्वदायी बनाउन माग गर्दै केन्द्रीय समिति बैठक माग गरिरहेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेले यतिबेला मौन देखिएका छन्।   आफ्नु पक्षका नेताहरुको भेला समेत गरेर देउवा निवास पुगेर केन्द्रीय समिति बैठक बोलाउन माग गरेका पौडेललाई देउवा वास्तै गरेनन्। उनको माग अनुसार बैठक नबोलाए पनि मौन…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री जब आफ्नै उपप्रधानमन्त्रीको प्रश्नबाट अप्ठेरोमा परे

    प्रधानमन्त्री जब आफ्नै उपप्रधानमन्त्रीको प्रश्नबाट अप्ठेरोमा परे

    काठमाडौं : 'मैले गान्धीका विषयमा धेरै बोलिरहन परेन। आज म गान्धीका विषयमा युद्धलाई गर्वका साथ सम्मान गर्ने जनयुद्धका नेता प्रचण्डजीले कसरी हेर्नुभएको छ? आज म सुन्न चाहन्छु।'   उपप्रधानमन्त्री विमलेन्द‍्र निधिले यति भन्दै आफ्नो पार्टी नेपाली कांग्रेसले दुई पटक हतियारको राजनीति गरेको स्वीकार गर्दै युद्धबाट घाटा भएको र युद्धलाई गलत भनेर स्वीकार गरिसकेको बताए।   ‘हामीले युद्धबाट आएर पनि त्यसलाई गलत…

    विस्तृतमा पढ्नुस्

  • ​राप्रपा नेपालको गाई चुनाव चिन्ह नहुने, कडा बन्दै दल सम्बन्धी ऐन

    ​राप्रपा नेपालको गाई चुनाव चिन्ह नहुने, कडा बन्दै दल सम्बन्धी ऐन

    काठमाडौँ : सरकारले राजनीतिक दलहरुलाई नियमन गर्ने कानुनको विधेयक संसदमा लगेको छ। सरकारले 'राजनीतिक दल सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७३'मा राष्ट्रिय वा अन्तराष्ट्रिय चिन्हलाई राजनीतिक दलहरुको निर्वाचन चिन्हका रुपमा प्रयोग गरेको पाइएमा दल दर्तामा प्रतिबन्ध लगाउने प्रस्ताव गरिएको छ। विधेयकको दफा ६ को दल दर्ता हुन नसक्ने व्यवस्थाको उप दफा (ङ) ले 'दलले प्रयोग गर्ने झण्डा…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ कांग्रेसभित्रको किचलो

    यस्तो छ कांग्रेसभित्रको किचलो

    काठमाडौं : केही दिन अघिसम्म सभापति शेरबहादुर देउवालाई संस्थागत निर्णय प्रक्रियामा लैजान र राजनीतिमा कांग्रेसको भूमिका नेतृत्वदायी बनाउन माग गर्दै केन्द्रीय समिति बैठक माग गरिरहेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेले यतिबेला मौन देखिएका छन्।   आफ्नु पक्षका नेताहरुको भेला समेत गरेर देउवा निवास पुगेर केन्द्रीय समिति बैठक बोलाउन माग गरेका पौडेललाई देउवा वास्तै गरेनन्। उनको माग अनुसार बैठक नबोलाए पनि…

    विस्तृतमा पढ्नुस्

  • तीनबुँदे सहमतिबारे मोर्चाका पार्टी अध्यक्षहरुले आज प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने

    तीनबुँदे सहमतिबारे मोर्चाका पार्टी अध्यक्षहरुले आज प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने

    काठमाडौं : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तीनबुँदे सहमति र सरकारले लिइरहेको निर्णयका विषयमा सरकारको ध्यानाकर्षण गराउने भएको छ।   आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर विगतमा भएको तीनबुँदे सहमतिको तेस्रो बुँदाको कार्यान्वयन र प्रमुख तीन दलबीचको 'इलाकालाई नै आधार मानेर स्थानीय तह स्थापना गरी गाउँपालिकाको गठन गर्ने' विषयमा सरकारको आधिकारिक धारणा माग्न पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन लागेको…

    विस्तृतमा पढ्नुस्

  • दसैंअघि नै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने विषयमा प्रधानमन्त्री सकारात्मक

    दसैंअघि नै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने विषयमा प्रधानमन्त्री सकारात्मक

    काठमाडौं : दसैंअघि नै संविधन संशोधन प्रस्ताव दर्ता गर्ने विषयमा प्रधानमन्त्री र मोर्चाका शीर्ष नेताहरु सकारात्मक देखिएका छन्।   संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तीनबुँदे सहमति र सरकारले लिइरहेको निर्णयका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा सकारात्मक संकेत देखापरेको हो।   मोर्चाले भने अहिले मुख्य तीन विषयमा विमति प्रकट गरेको छ। संविधान संशोधन प्रस्ताव दर्तामा भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • घर निर्माणका लागि ​भूकम्पपीडितलाई दोस्रो किस्तामा डेढ लाख दिने निर्णय

    घर निर्माणका लागि ​भूकम्पपीडितलाई दोस्रो किस्तामा डेढ लाख दिने निर्णय

    काठमाडौं : पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितलाई घर निर्माणका लागि दोस्रो किस्तामा एक लाख ५० हजार दिने भएको छ। प्राधिकरणको निर्देशक समितिको बैठकले भूकम्पपीडितलाई घर निर्माणका लागि तीन किस्तामा गरी ३ लाख अनुदान उपलब्ध गराउने निर्णय समेत गरेको छ। पहिलो किस्ता बापतको रकम नपाएका भूकम्प पीडितहरुले असोज २० गतेभित्र रकम दिइसक्न समेत निर्देशक समितिले प्राधिकरणलाई निर्देश गरेको छ। समितिको बैठकपछि प्राधिकरणका प्रमुख कार्यकारी…

    विस्तृतमा पढ्नुस्

  • घनश्याम भुसालको प्रतिवेदनलाई 'आर्टिकल' भन्दै पन्छाएपछि एमाले केन्द्रीय समितिमा हंगामा

    घनश्याम भुसालको प्रतिवेदनलाई 'आर्टिकल' भन्दै पन्छाएपछि एमाले केन्द्रीय समितिमा हंगामा

    काठमाडौं : नेकपा एमालेको सातौं केन्द्रीय समिति बैठक जारी छ। दुई वर्षअघि असारमा भृकुटीमण्डप महाधिवेशनबाट अध्यक्ष बनेका केपी शर्मा ओली स्वयंले गुट बनाएको र समिति कोटरीभित्र पूरै पार्टी संगठनलाई खुम्च्याउन खोजेको भन्दै पार्टीभित्रै आलोचना भइरहेको छ। आलोचना कम गर्न र संगठन निर्माण गर्न भन्दै केही दिनअघि बसेको स्थायी कमिटी बैठकमा एमालेभित्र 'विचारको नेतृत्व गर्ने' नेता उपमहासचिव घनश्याम भुसालले ३२ पृष्ठ…

    विस्तृतमा पढ्नुस्

  • रामचन्द्रले सिटौलालाई अगाडि राखेर भने : कांग्रेसमा बागी सिध्याउँछु

    रामचन्द्रले सिटौलालाई अगाडि राखेर भने : कांग्रेसमा बागी सिध्याउँछु

    काठमाडौं : नेपाली कांग्रेसको १३औं महाधिवेशन सकिएको सात महिना पूरा भइसकेको छ। तर महाधिवेशनले नेताहरुको मनमा सल्काएको आगो भने अझै निभेको छैन।   बिहीबार वरिष्ठ पत्रकार हरिहर विरहीको संस्मरात्मक पुस्तक ‘आगो निभेको छैन’ विमोचन भयो। विमोचन समरोहमा उपस्थित भएका पौडेलको मन्तव्यले अन्तिममा महाधिवेशनको ननिभेको आगोको धुँवा फुस्फुसाइहाल्यो।  उनले पत्रकार विरहीले लेखेका धेरै प्रसंगको आफू पनि साक्षी रहेको सुनाए। नेपाली कांग्रेस सादगी…

    विस्तृतमा पढ्नुस्

  • शारदाको उपन्यास अनावरणमा नदेखिएका नरहरि

    शारदाको उपन्यास अनावरणमा नदेखिएका नरहरि

    काठमाडौं : सोमबार साहित्यकार शारदा शर्माको ११औं कृति तथा दोस्रो उपन्यास ‘कम्प’ विमोचन भयो। उनकी आमा राधाले उपन्यास विमोचन गरिन्। तर कार्यक्रममा शारदा शर्माका पति एवम् नेपाली कांग्रेसका नेता नरहरि आचार्य थिएनन्। २०७२ माघ २५ गते कांग्रेस सभापति सुशील कोइरालाको निधन भएकै दिन मस्तिस्कघातको शिकार भएका उनी अहिले निक्कै तङ्ग्रिएका छन्। मस्तिस्कमा रक्तश्राव भएपछि एक महिना अस्पतालमा बसेर फर्किएका उनी…

    विस्तृतमा पढ्नुस्

  • शारदाको उपन्यास विमोचनमा ओलीका उखान र लोकमानको चर्चा

    शारदाको उपन्यास विमोचनमा ओलीका उखान र लोकमानको चर्चा

    काठमाडौं : सोमबार साहित्यकार शारदा शर्माको दोस्रो उपन्यास ‘कम्प’सार्वजनिक भयो। भूकम्पबाट कथा प्रवेश गरेर सामाजिक र शास्त्रीय मान्यताविरुद्ध जेहाद छेडेको उपन्यास ‘कम्प’ चित्रांगदा कपाली नामकी मुख्य पात्रको जीवनका उतार चढावको हुँदै मृत्युपछिको नर्क यात्रा र नर्कमा पनि धर्मराजको फैसलाको विद्रोहको कथामा आधारित छ।   'केही समसामयिक यथार्थ, केही पौराणिक आख्यान्, केही कल्पना र स्वैरकल्पनाको मिश्रणले तयार भएको छ यो उपन्यास,’विमोचनपछि…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द, राष्ट्रसंघ महासभामा परराष्ट्र मन्त्री पुग्ने

    प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द, राष्ट्रसंघ महासभामा परराष्ट्र मन्त्री पुग्ने

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को भोलिदेखि हुने अमेरिका भ्रमण रद्द भएको छ। उपप्रधानमन्त्री विमलेन्द्र निधिले पहिलोपोस्टसँग कुरा गर्दै प्रधानमन्त्रीको भ्रमण रद्द भएको पुष्टि गरे।  चार दिने औपचारिक भारत भ्रमण सकाएर आइतबार स्वदेश फर्कने प्रधानमन्त्रीको टोलीमा परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत थिएनन्। उनी नेपाल नफर्की दिल्लीबाटै स‍ंयुक्त राष्ट्र स‍ंघको महासभामा सहभागी हुन न्युयोर्कतर्फ लागे।  तर काठमाडौँमा भने भोलि असोज…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री प्रचण्डको अमेरिका यात्रा रद्द, मधेसवादी दल रिझाउने प्रयास

    प्रधानमन्त्री प्रचण्डको अमेरिका यात्रा रद्द, मधेसवादी दल रिझाउने प्रयास

    काठमाडौं : सोमबार अमेरिका जाने कार्यसूचीलाई प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थगित गरेका छन्। भारत भ्रमण सकेर आजै नेपाल फर्केका प्रधानमन्त्री भोलि सोमबार संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जाने तय थियो। 'लामो समय विदेश रहँदा देशभित्रका महत्वपूर्ण विषयहरु निर्णयहीन अवस्थामा रहने भएकाले अमेरिका भ्रमण रद्द गर्ने बताउनुभएको थियो,' उप प्रधानमन्त्री विमलेन्द्र निधिले भ्रमण रद्धबारे पहिलोपोस्टलाई जानकारी दिँदै भने, 'राष्ट्रसंघको महासभामा परराष्ट्रमन्त्री…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell