PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

  • मेरो भ्रमणको परिणाम प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा आउँछ : निधि

    मेरो भ्रमणको परिणाम प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा आउँछ : निधि

    काठमाडौं : उपप्रधानमन्त्री विमलेन्द्र निधिले भारत भ्रमण सफल भएको दावी गर्दै प्रधानमन्त्री प्रचण्डको आगामी भारत भ्रमणमा त्यसको परिणाम आउने बताएका छन्। त्रिभुवन विमानस्थलमा उत्रिएलगत्तै पत्रकारहरुसँग कुरा गर्दै निधिले भने, 'नेपालको विषयमा भारतीय मिडिया, नेता र सरकारले नेपाललाई उच्च प्राथमिकता दिने गरेको पाएँ। उहाँहरुलाई नेपालको विकास र समृद्धिका पक्षमा पाएँ।' भारत सरकारसँग मुलुकको आन्तरिक मामिलाका विषयमा छलफल भयो कि भन्ने प्रश्नमा…

    विस्तृतमा पढ्नुस्

  • उपप्रम निधि भन्छन्- फास्ट ट्रयाकबारे कुनै सहमति भएको छैन, पत्रकारले झुटो लेखे

    उपप्रम निधि भन्छन्- फास्ट ट्रयाकबारे कुनै सहमति भएको छैन, पत्रकारले झुटो लेखे

    काठमाडौं : उपप्रधानमन्त्री विमलेन्द्र निधिले भारत भ्रमण सफल भएको दावी गर्दै प्रधानमन्त्री प्रचण्डको आगामी भारत भ्रमणमा त्यसको परिणाम आउने बताएका छन्। त्रिभुवन विमानस्थलमा उत्रिएलगत्तै पत्रकारहरुसँग कुरा गर्दै निधिले भने, 'नेपालको विषयमा भारतीय मिडिया, नेता र सरकारले नेपाललाई उच्च प्राथमिकता दिने गरेको पाएँ। उहाँहरुलाई नेपालको विकास र समृद्धिका पक्षमा पाएँ।' तराई/मधेस जोड्ने फास्ट ट्र्याक भारतीय कम्पनीलाई दिलाउन निधिले पहल गरेको भन्ने…

    विस्तृतमा पढ्नुस्

  • भेटघाट नसकिएपछि उपप्रधानमन्त्री विमलेन्द्र निधिको भारत भ्रमण लम्बियो

    भेटघाट नसकिएपछि उपप्रधानमन्त्री विमलेन्द्र निधिको भारत भ्रमण लम्बियो

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दूतका रुपमा भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको भ्रमण थप एक दिन लम्बिएको छ।   गत भदौ २ गते भारत गएका निधि आजै स्वदेश फर्कने कार्यक्रम थियो। तर निधिको राजनीतिक भेटघाट नसिकएपछि भ्रमण थप एक दिन लम्बिने भएको हो।   'उपप्रधानमन्त्रीज्यु राजनीतिक भेटघाटमै व्यस्त रहनुभयो। अहिले पनि उहाँ पूर्व प्रधानमन्त्री मनमोहन…

    विस्तृतमा पढ्नुस्

  • ​मन्त्री सिफारिश गर्न भारतमा रहेका उपप्रम निधिलाई कुर्दै देउवा, को-को बन्दैछन् मन्त्री?

    ​मन्त्री सिफारिश गर्न भारतमा रहेका उपप्रम निधिलाई कुर्दै देउवा, को-को बन्दैछन् मन्त्री?

    काठमाडौँ :  सत्ता साझेदार नेपाली कांग्रेसका तर्फबाट सरकारमा जाने मन्त्रीहरुको टुङ्गो बुधबारमात्रै लाग्ने भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाका प्रमुख विश्वास पात्र विमलेन्द्र निधि प्रधानमन्त्रीको विशेष दूतका रुपमा भारत भ्रमणमा रहेका कारण उनी फर्किएपछि मात्र देउवाले मन्त्री सिफारिस गर्न लागेका हुन्।  कांग्रेसका तर्फबाट सरकारको नेतृत्व गरिरहेको र यो सरकारको डिजाइन तयार पार्नेदेखि वार्ता गर्नेसम्मका सबै काममा नेतृत्वदायी भूमिका निर्वाह गरेका…

    विस्तृतमा पढ्नुस्

  • देउवाको नयाँ प्रस्ताव : पुरानै संरचनामा स्थानीय निर्वाचन, अर्को चुनावअघि पुनर्संरचना

    देउवाको नयाँ प्रस्ताव : पुरानै संरचनामा स्थानीय निर्वाचन, अर्को चुनावअघि पुनर्संरचना

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी चैतमा स्थानीय निकायको पुनर्संरचना गरेर निर्वाचन गर्न कठिन हुने बताएका छन्। 'चैतमा स्थानीय निकायको निर्वाचन गर्ने हो भने अहिलेकै संरचनामा चुनाव गर्नुपर्छ,' देउवाले कांग्रेस जिल्ला सभापतिहरुको भेलालाई सम्बोधन गर्दै भने, 'पुनर्संरचना सजिलो विषय पनि होइन र चैतभित्रै निर्वाचन गर्नका लागि पुनर्संरचना गर्ने हो भने झन समस्याहरु आउँछन्।' स्थानीय निकायको पुनर्संरचानका लागि अध्ययन…

    विस्तृतमा पढ्नुस्

  • नेपाल विद्यार्थी संघको 'महाचुनाव'मा देखिएका १४ दृश्य

    काठमाडौं : नेपाल विद्यार्थी संघको साउन २३ गते भृकुटीमण्डपमा उद्घाटन भएको महाधिवेशन  हिजो मात्रै सकियो। महाधिवेशनको सुरुवातदेखि अन्त्यसम्म नै सहज अवस्था बन्न सकेन। सुरुवातदेखि नै सतहमा आएको प्रतिनिधि विवाद अन्तयसम्म नै देखापर्‍यो।   निर्वाचन परिणाम सार्वजनिक गर्ने विषयदेखि विद्यार्थी गतिविधिसम्म अव्यवस्थाको पर्याय बन्यो नेविसंघ। हामीले संघको महाधिवेशनका केही दृष्यहरुलाई नियाल्नेका थियौं।   १. ११ दिनमा ११औं महाधिवेशन नेपाल विद्यार्थी संघको ११औं…

    विस्तृतमा पढ्नुस्

  • नेपाल विद्यार्थी संघको 'महाचुनाव'मा देखिएका १४ दृश्य

    नेपाल विद्यार्थी संघको 'महाचुनाव'मा देखिएका १४ दृश्य

    काठमाडौं : नेपाल विद्यार्थी संघको साउन २३ गते भृकुटीमण्डपमा उद्घाटन भएको महाधिवेशन  हिजो मात्रै सकियो। महाधिवेशनको सुरुवातदेखि अन्त्यसम्म नै सहज अवस्था बन्न सकेन। सुरुवातदेखि नै सतहमा आएको प्रतिनिधि विवाद अन्तयसम्म नै देखापर्‍यो।   निर्वाचन परिणाम सार्वजनिक गर्ने विषयदेखि विद्यार्थी गतिविधिसम्म अव्यवस्थाको पर्याय बन्यो नेविसंघ। हामीले संघको महाधिवेशनका केही दृष्यहरुलाई नियाल्नेका थियौं।   १. ११ दिनमा ११औं महाधिवेशन नेपाल विद्यार्थी संघको ११औं…

    विस्तृतमा पढ्नुस्

  • 'कांग्रेसको मिनी चुनाव'मा नेताहरु नै हाबी, महाधिवेशन परिणामले पार्टी राजनीतिमा कस्तो असर गर्छ?

    'कांग्रेसको मिनी चुनाव'मा नेताहरु नै हाबी, महाधिवेशन परिणामले पार्टी राजनीतिमा कस्तो असर गर्छ?

    काठमाडौं : नेपाल विद्यार्थी संघको महाधिवेशन बल्लतल्ल ९ वर्षपछि सम्पन्न भएको छ। लामो समयपछिको महाधिवेशन आफूले गरेको भनेर त्यसको ‘क्रेडिट’ लिने प्रयास नेविसंघका निवर्तमान अध्यक्षदेखि यो अधिवेशन सम्पन्न गराउन कांग्रेसले गठन गरेको निर्देशक समिति वा कांग्रेसको नेतृत्वले गर्न सक्छन्। त्यसमा थोरबहुत उनीहरुलाई श्रेय दिन पनि सकिएला।   यो महाधिवेशनले स्थापित गरेको जबरजस्त तथ्य के हो भने कांग्रेसका नेताहरुले नचाहँदासम्म नेविसंघ…

    विस्तृतमा पढ्नुस्

  • नेविसंघ मतगणना : काठमाडौं विश्वविद्यालयबाट केन्द्रीय सदस्यमा रितेश चिमोरिया विजयी

    नेविसंघ मतगणना : काठमाडौं विश्वविद्यालयबाट केन्द्रीय सदस्यमा रितेश चिमोरिया विजयी

    काठमाडौं : नेपाल विद्यार्थी संघको ११औं महाधिवेशन अन्तर्गत अहिलेसम्म काठमाडौं विश्वविद्यालय (केयु) को मतगणना सकिएको छ।   बिहानदेखि सुरु भएको मतगणना अनुसार केन्द्रीय सदस्यमा केयुका डा. रितेश चिमोरिया विजयी भएका छन्। उनीसँगै प्रतिस्पर्धामा रहेका अर्जुन थापा, डा. चन्दन रमण र क्षितिज गौतम पराजित भएका छन्।   नयाँ नेतृत्व चयनका लागि हिजो सुरु भएको मतदान आज बिहान ८ बजे मात्रै सकिएको…

    विस्तृतमा पढ्नुस्

  • नेविसंघ अध्यक्षमा नैनसिंह महर विजयी, मनोजमणि १३४ मतले पराजित

    नेविसंघ अध्यक्षमा नैनसिंह महर विजयी, मनोजमणि १३४ मतले पराजित

    काठमाडौं : नेपाल विद्यार्थी संघ नयाँ अध्यक्षमा नैनसिंह महर निर्वाचित भएका छन्। ११औं महाधिवेशन अन्तर्गत भरखरै सकिएको मतगणनामा अध्यक्ष पदमा  महर विजयी भएका हुन्। आधिकारिक घोषणा हुन भने बाँकी छ। महरले १४ सय ९६ मत ल्याए भने उनका प्रतिद्वन्द्वी मनोजमणि आचार्यले १३ सय ६२ मत ल्याएका छन्। महामन्त्रीमा भने कुन्दनराज काफ्ले र सरोज थापा विजयी भएका छन्।  नयाँ नेतृत्व चयनका लागि…

    विस्तृतमा पढ्नुस्

  • मनोजमणिले बधाई दिए नैनसिंहलाई, दुवै भन्छन्- 'नेविसंघमा अब गुट रहन्न'

    मनोजमणिले बधाई दिए नैनसिंहलाई, दुवै भन्छन्- 'नेविसंघमा अब गुट रहन्न'

    काठमाडौं : नेपाल विद्यार्थी संघको अध्यक्षमा निर्वाचित नैनसिंह महरसँग हात मिलाउँदै पराजित भएका मनोजमणि आचार्यले बधाई दिएका छन्।   निर्वाचनका बेला मात्रै गुट देखिए पनि सधैं नेविसंघमा गुट नरहने आचार्यले बताए। 'मित्र नैनसिंहजीले अब गुट होइन संघलाई एक बनाएर लैजानुहुन्छ। मलाई विश्वास छ,' उनले बधाई दिँदै भने। विजयी अध्यक्ष महरले नेविसंघ परिवर्तनको नेतृत्व गर्ने संगठन भएकाले यसलाई एकढिक्का बनाएर लैजान…

    विस्तृतमा पढ्नुस्

  • नेविसंघमा रातभर मतदान, बिहान ८ बजे बल्ल सकियो, ६ सयले भोट हालेनन्

    नेविसंघमा रातभर मतदान, बिहान ८ बजे बल्ल सकियो, ६ सयले भोट हालेनन्

    काठमाडौँ : नेपाल विद्यार्थी संघको ११अौं महाधिवेशन अन्तर्गत नयाँ नेतूृत्व चयनका लागि हिजो सुरु भएको चुनावमा भोट हाल्नका लागि नै दुई दिन लागेको छ। हिजो दिउँसो साढे १२ देखि सुरु भएको मतदान आज बिहान ८ बजे मात्र सकिएको हो। नेताहरुले भागबण्डामा थप्दै जाँदा २३ सयबाट बढेर ३८ सय ५२ प्रतिनिधि पुगेकोमा मतदमानमा भने करिब ३२ सय ५० प्रतिनिधि मात्र सहभागी…

    विस्तृतमा पढ्नुस्

  • देउवा निकट को ? सिटौला कि केसी?

    देउवा निकट को ? सिटौला कि केसी?

    काठमाडौं : १३औं महाधिवेशनमा रामचन्द्र पौडेल पक्षले भाउ नदिएपछि शेरबहादुर देउवा प्यानल प्रवेश गरेर महामन्त्रीको उम्मेद्वार बनेका थिए अर्जुन नरसिंह केसी। यतिवेला पार्टी सभापति शेरबहादुर देउवा विरुद्ध सभापतिमा उम्मेद्वारी दिएका कृष्ण सिटौला अर्जुननरसिंह केसी भन्दा देउवाको निकट देखिएका छन्।   नेपाली कांग्रेसको सबैभन्दा प्रभावशाली भातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशनमा यस्तै रोचक साँठगाँठ देखिएको छ। नेविसंघ महाधिवेशनमा देउवा प्यालनमा सिटौंलाले…

    विस्तृतमा पढ्नुस्

  • नेविसंघ अध्यक्षमा ८ को उम्मेदवारी, देउवा र पौडेल पक्षबाट एक-एक बागी

    नेविसंघ अध्यक्षमा ८ को उम्मेदवारी, देउवा र पौडेल पक्षबाट एक-एक बागी

    काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको ११औं महाधिवेशनमा अध्यक्षका लागि आठ जनाको उम्मेदवारी परेको छ।   पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षीय दुई जनाले प्यालसहित उम्मेदवारी दर्ता गराएका छन् भने दुवैतर्फ एकएक जनाले विद्रोही उम्मेदवारी (बागी) दिएका छन्।   देउवा प्यानलबाट अध्यक्षमा डडेलधुराका नैनसिंह महरको उम्मेदवारी परेको छ। देउवा पक्षकै सरोज थापा र नेता…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय निकायको सीमा निर्धारण गर्ने आयोगको म्याद थप्ने प्रचण्डको तयारी

    काठमाडौं : 'गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमा निर्धारण आयोग'को म्याद दुई साता थप्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तयारी गरेका छन्। बालानन्द पौडेलको नेतृत्वको आयोगले प्रतिवेदन बुझाइसकेको छ। त्यसमा नेपाली कांग्रेस र मधेसवादी दलले सहमति नजाएपछि आयोगको कार्यक्षेत्राधिकार फेर्दै थप म्याद थपेर पुन: प्रतिवेदन तयार पार्ने तयारी गरेका हुन्। प्रचण्डले आज आयोगका पदाधिकारीसँगै सर्वदलीय बैठक डाकेका…

    विस्तृतमा पढ्नुस्

  • नेविसंघ महाधिवेशन : प्रतिनिधि छानबिनमा देउवा पक्ष सहमत, मनोनयन साँझ ६ बजेसम्म

    नेविसंघ महाधिवेशन : प्रतिनिधि छानबिनमा देउवा पक्ष सहमत, मनोनयन साँझ ६ बजेसम्म

    काठमाडौं : नेपाल विद्यार्थी संघको ११औं महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीचको विवाद समाधान नजिक पुगेको छ।   पार्टीको निर्देशन समितिका संयोजकले एकपक्षीय रुपमा तीन सय प्रतिनिधि थपिएको भन्दै पौडेल निकटका विद्यार्थीहरु आन्दोलित भएका थिए। पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको आन्दोलनमा प्रहरीसँग झडप हुँदा घाइते विद्यार्थीको उपचार भइरहेको छ।   आन्दोलनकारीमाथि लाठीचार्जमा उत्रिएको प्रहरीले फोटो…

    विस्तृतमा पढ्नुस्

  • फेरि सर्‍यो नेविसंघको मतदान, उम्मेदवारी दर्ता भोलिसम्म, चुनाव पर्सि

    फेरि सर्‍यो नेविसंघको मतदान, उम्मेदवारी दर्ता भोलिसम्म, चुनाव पर्सि

    काठमाडौँ : महाधिवेशन प्रतिनिधिहरुको नामावलीमा उठेको विवाद मिलाउन गर्नुपर्ने रुजु जारी रहेकोले नेपाल विद्यार्थी संघको नयाँ नेतृत्व चयन गर्न भोलि हुने भनिएको मतदान फेरि सर्ने भएको छ।  उम्मेदवारको मनोनयन दर्तालाई आज साँझ ६ बजेसम्मको समय दिइएकोमा त्यसलाई बढाएर भोलि बिहान ११ बजेसम्म बनाइएको छ। यस अनुसार मतदान भदौ १ गते मात्रै हुने देखिएको छ।  उम्मेदवारी दर्ता भने सुरु भइसकेको छ।  सबैभन्दा…

    विस्तृतमा पढ्नुस्

  • ​कांग्रेस कार्यालयमा ढुंगा हानाहान

    ​कांग्रेस कार्यालयमा ढुंगा हानाहान

    काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा ढुंगा हानाहान भएको छ। महाधिवेशन प्रतिनिधिहरुको नाम प्रकाशित गरेर परिचयपत्र वितरण सुरु भएपछि प्रतिनिधिको नामावलीमा नै विमती राखेको दीपक भट्टराई नेतृत्वको विद्यार्थी संघको समूहले आन्दोलन थालेको थियो। केहीबेर सडकमा आन्दोलन गरेर सानेपा पुगेका भट्टराई नेतृत्वका विद्यार्थी संघका कार्यकर्ताले पार्टी कार्यालय परिसरमा आन्दोलन थाले। कार्यालय भित्रै जुलुस भएपछि उनीहरुलाई प्रहरीले बाहिर निकाल्न खोज्दा ढुंगा हानाहानको…

    विस्तृतमा पढ्नुस्

  • नेविसंघ महाधिवेशनमा लफडा : देउवाको उम्मेदवार छान्न सिटौला-गगनको बाधा

    नेविसंघ महाधिवेशनमा लफडा : देउवाको उम्मेदवार छान्न सिटौला-गगनको बाधा

    काठमाडौं : नौ वर्षपछि हुन लागेको नेपाल विद्यार्थी संघको ११औं महाधिवेशन सक्न नौ दिनभन्दा बढी लाग्ने भएको छ।   गत २३ गते उद्घाटन भएर नेताहरुको स्वार्थका कारण स्थगित भएको महाधिवेशन शुक्रबारबाट पुनः प्रक्रियामा फर्कने अवस्थामा छ। तर विवाद पूरै अन्त्य नभइसकेकाले महाधिवेशन प्रक्रियामा प्रवेश गरिसकेको छैन।   नेपाली कांग्रेसको १३औं महाधिवेशनबाट सुरु भएको देउवा-सिटौला अघोषित गठबन्धन नेविसंघ महाधिवेशनमा पनि कायम…

    विस्तृतमा पढ्नुस्

  • सिटौला पक्षले पनि नामावली बुझाएपछि अब नेविसंघमा चुनाव सुनिश्चित

    सिटौला पक्षले पनि नामावली बुझाएपछि अब नेविसंघमा चुनाव सुनिश्चित

    काठमाडौँ : विवादका कारण उद्घाटनमै सीमित भएको नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशनमा चुनावबाट नेतृत्व चयन सिटौला पक्षले पनि प्रतिनिधिको नामावली बुझाएपछि सुनिश्चित भएको छ।  यसअघि अरु विवाद मिलिसके पनि सिटौला पक्षले आफ्नो भागका प्रतिनिधिको नामावली नबुझाएपछि हिजो मतदाताहरुको अन्तिम नामावली सूची प्रकाशन गर्न सकिएको थिएन।  विवाद मिलाउँदा मिलाउँदै ४ हजार प्रतिनिधि पुगिसक्दा पनि सबै पक्ष नसमेटिएको भन्दै सिटौला-गगन समूहले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell