PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

  • सर्वोच्चको परमादेशपछि लोकमान कार्यालयमा अनुपस्थित, आज क्यानडा जाने तयारी

    सर्वोच्चको परमादेशपछि लोकमान कार्यालयमा अनुपस्थित, आज क्यानडा जाने तयारी

    काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की अकस्मात् आज सोमबार क्यानडा भ्रमणमा जाने भएका छन्।  उनको भ्रमण मन्त्रिपरिषद्को अघिल्लो बैठकले पारित गरिसकेको भए पनि हतारमा उनको आज नै जाने कार्यक्रम तय भएको अख्तियार स्रोतले बतायो। मन्त्रिपरिषद्को अघिल्लो बैठकले अख्तियार प्रमुखको भ्रमण पारित गरेको पर्यटन मन्त्री जीवनबहादुर शाहीले पुष्टि गरे।  अख्तियार स्रोतका अनुसार अदालतले तामेली बुझाउनु अघि नै…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको अमेरिका भ्रमण अन्तिम समयमा किन रद्द? सचिवालयले जारी गर्‍यो यस्तो वक्तव्य

    प्रधानमन्त्रीको अमेरिका भ्रमण अन्तिम समयमा किन रद्द? सचिवालयले जारी गर्‍यो यस्तो वक्तव्य

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को भोलिदेखि हुने अमेरिका भ्रमण रद्द भएको छ। उपप्रधानमन्त्री विमलेन्द्र निधिले पहिलोपोस्टसँग कुरा गर्दै प्रधानमन्त्रीको भ्रमण रद्द भएको पुष्टि गरे।  चार दिने औपचारिक भारत भ्रमण सकाएर आइतबार स्वदेश फर्कने प्रधानमन्त्रीको टोलीमा परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत थिएनन्। उनी नेपाल नफर्की दिल्लीबाटै स‍ंयुक्त राष्ट्र स‍ंघको महासभामा सहभागी हुन न्युयोर्कतर्फ लागे।  तर काठमाडौँमा भने भोलि असोज…

    विस्तृतमा पढ्नुस्

  • चार घण्टा ढिलो सुरु भयो महिला संघको मतदान

    चार घण्टा ढिलो सुरु भयो महिला संघको मतदान

    काठमाडौं : नेपाल महिला संघको तेस्रो महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ।   गत बुधबार काठमाडौंमा सुरु भएको महिला संघको महाधिवेशन अन्तर्गत आज नेतृत्व चयनका लागि मतदान सुरु भएको हो। बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान मध्याह्यन १२ बजे मात्र सुरु भएको छ।   विगतमा कांग्रेसको १३औं महाधिवेशनमा मनोनीत महाधिवेशन प्रतिनिधिहरुले मताधिकार नपाएको नजिर प्रस्तुत गर्दै मनोनीतलाई…

    विस्तृतमा पढ्नुस्

  • ​महिला संघको कार्यक्रमः जहाँ पुरुषको भाषण सुनेर महिलाले ताली मात्र बजाए

    ​महिला संघको कार्यक्रमः जहाँ पुरुषको भाषण सुनेर महिलाले ताली मात्र बजाए

    विक्रम संवत २००४ सालमा स्थापना भएको नेपाल महिला संघको तेस्रो महाधिवेशन बुधबारदेखि काठमाडौमा सुरु हुन लागेको छ। त्यतिबेला महिला मुक्तिको आन्दोलनका लागि मंगलादेवी सिंह, सहाना प्रधान लगायत मिलेर बनेको नेपाल महिला संघ अहिले नेपाली कांग्रेसको भगिनी संगठनका रुपमा काम गरिरहेको छ।  नेपालकै सबैभन्दा पुरानो महिला संगठन नेपाली कांग्रेसमा भने त्यति महत्व नराख्ने संगठनका रुपमा चिनिन्छ। अन्य संगठनमा तँछाड मछाँड गर्ने…

    विस्तृतमा पढ्नुस्

  • ​महिला संघको कार्यक्रमः जहाँ पुरुषको भाषण सुनेर महिलाले ताली मात्र बजाए

    विक्रम संवत २००४ सालमा स्थापना भएको नेपाल महिला संघको तेस्रो महाधिवेशन बुधबारदेखि काठमाडौमा सुरु हुन लागेको छ। त्यतिबेला महिला मुक्तिको आन्दोलनका लागि मंगलादेवी सिंह, सहाना प्रधान लगायत मिलेर बनेको नेपाल महिला संघ अहिले नेपाली कांग्रेसको भगिनी संगठनका रुपमा काम गरिरहेको छ।  नेपालकै सबैभन्दा पुरानो महिला संगठन नेपाली कांग्रेसमा भने त्यति महत्व नराख्ने संगठनका रुपमा चिनिन्छ। अन्य संगठनमा तँछाड मछाँड गर्ने…

    विस्तृतमा पढ्नुस्

  • महिला संघको महाधिवेशन : ०४८ सालका सांसदहरु नै प्रतिस्पर्धामा

    महिला संघको महाधिवेशन : ०४८ सालका सांसदहरु नै प्रतिस्पर्धामा

    काठमाडौं : नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघको तेस्रो महाधिवेशन आजदेखि काठमाडौंमा सुरु भएको छ। महाधिवेशनका लागि अध्यक्षमा दुई जना प्रतिस्पर्धामा उत्रिएका छन्। नेपाली कांग्रेसका अन्य भ्रातृ संगठनमा जस्तै भगिनी संस्था (महिला संघ) मा पनि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलकै पक्षबीच प्रतिस्पर्धा हुन लागेको हो।   प्रतिस्पर्धाका लागि देउवा पक्षबाट उमा रेग्मी र पौडेल पक्षबाट मीना…

    विस्तृतमा पढ्नुस्

  • भारतीय सहयोगको 'प्रतिबद्धता-पोको' लिएर फर्किए परराष्ट्र मन्त्री महत

    भारतीय सहयोगको 'प्रतिबद्धता-पोको' लिएर फर्किए परराष्ट्र मन्त्री महत

    काठमाडौं : भारत भ्रमणका लागि गएका परराष्ट्र मन्त्री प्रकाशशरण महत आज स्वदेश फर्किएका छन्।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्त भारत भ्रमणको तयारीस्वरुप उनी भारत गएका थिए। त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री महतले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण नोभेम्बर १ मा तय भए पनि सो दिन भाइटीका परेकाले २ वा ३ तारिखमा उनी नेपाल आउने जानकारी गराए।   'प्रधानमन्त्रीज्युको भ्रमण…

    विस्तृतमा पढ्नुस्

  • भारतको कुनै माग र अपेक्षा छैन : परराष्ट्रमन्त्री महत

    भारतको कुनै माग र अपेक्षा छैन : परराष्ट्रमन्त्री महत

    काठमाडौं : परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले आफूले गरेको भारत भ्रमणबाट नेपाल भारत सम्बन्धमा नयाँ अध्याय प्रारम्भ भएको बताएका छन्।    दुई दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किएका महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा यसले दुई देशबीच विश्वासको सम्बन्ध विकसित गर्न दरिलो आधार निर्माण गरेको बताए।   मन्त्री महतले भ्रमणका क्रममा आफूले भारतीय विदेशमन्त्री सुषमा स्वराजसहित अन्य मन्त्रीहरु र…

    विस्तृतमा पढ्नुस्

  • खुमबहादुर खड्का जो ओछ्यानबाटै देउवालाई थर्काइरहेका छन्

    खुमबहादुर खड्का जो ओछ्यानबाटै देउवालाई थर्काइरहेका छन्

    काठमाडौं : गत वर्ष भारतमा मिर्गौला प्रत्यारोपण गराएर फर्किएका कांग्रेस नेता खुमबहादुर खड्का अहिले घरमै आराम गरिरहेका छन्।   उपचारबाट फर्किएलगत्तै महाधिवेशनमा हामफालेका खड्काले महाधिवेशनमा पनि तेस्रो मत ल्याएर केन्द्रीय समिति प्रवेश गरेका थिए। सभापतिमा ससर्त देउवालाई सहयोग गरेका उनी यति बेला सर्त पालना नगरेको भन्दै देउवासँगै असन्तुष्ट छन्। महाधिवेशनमा उपसभापति नियुक्त गर्ने देउवासामु सर्त तेर्स्याएका खड्काको दिमागमा अहिले अर्को…

    विस्तृतमा पढ्नुस्

  • ​देउवाले बीपीलाई सम्झँदै भने 'त्यस्तो नेता न भूतो न भविस्यति'

    ​देउवाले बीपीलाई सम्झँदै भने 'त्यस्तो नेता न भूतो न भविस्यति'

    काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रायः छोटो भाषण गर्छन्। उनका भाषणको विशेषता के हो भने प्रायजसो उनका भाषण सुनिँदैनन्। झन अरुको प्रशंसामा त उनी एक दुई वाक्यबाहेक थप खर्चँदै खर्चदैनन्।  तर बुधबार बीपी जयन्तिको सन्दर्भमा आयोजित कार्यक्रममा बीपीको यसरी प्रशंसा गरे कि पटक पटक दोहोर्याभएर उनले 'यस्तो नेता नभूतो न भविस्यति' भने। आफूलाई बीपी र जीपी दुबैले माया…

    विस्तृतमा पढ्नुस्

  • ​वीपी जयन्तिमा कांग्रेसी समिक्षा : 'के हामी वीपीको पार्टी भन्न लायक छौ?'

    ​वीपी जयन्तिमा कांग्रेसी समिक्षा : 'के हामी वीपीको पार्टी भन्न लायक छौ?'

    काठमाडौँ : १०२ औं वीपी जयन्तिका अवसरमा फेरि कांग्रेसीहरुले वीपीलाई सम्झिएका छन्। प्रायजसो अवसर नपाएकाहरुबाट र महाधिवेशनका समयमा भोट तान्नका लागि मात्र वीपी सम्झने कांग्रेसका नेताले मात्र हैन, अवसर पाएका मन्त्रीसम्मले वीपीको पार्टी भन्न सक्नुपर्ने अवस्थामा जान आवश्यक भएको बताए। वीपी जयन्तिको अवसरमा वीपी प्रजातान्त्रिक सेनानी सम्मान पाउने श्यामकुमार श्रेष्ठका विषयमा बोल्न पुगेका कांग्रेस नेता तथा पूर्वमन्त्री होमनाथ दाहालले श्रेष्ठको…

    विस्तृतमा पढ्नुस्

  • ​प्रधानमन्त्री संविधान दिवसकै दिन अमेरिका जाने, भारतबाट फर्केको भोलिपल्टै यात्रा

    ​प्रधानमन्त्री संविधान दिवसकै दिन अमेरिका जाने, भारतबाट फर्केको भोलिपल्टै यात्रा

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'  भारतबाट फर्किएलगत्तै अमेरिका भ्रमणमा निस्कने भएका छन्। आगामी भदौ ३० गते भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल असोज २ गते स्वदेश फर्कने छन्। तीन दिने भारत भ्रमण सकेर असोज २ गते नेपाल फर्कन लागेका प्रधानमन्त्री दाहाल संविधान दिवसकै दिन अमेरिकाको भ्रमणमा निस्कन लागेका हुन्। भारतको कुटनीतिक भ्रमणमा जान लागेका दाहाल अमेरिका भने राष्ट्रसंघीय महासभामा…

    विस्तृतमा पढ्नुस्

  • उपप्रम निधि भन्छन्- भीम रावलसित कुराकानी भएको हो, झण्ड‍ै‍ हात हालाहाल हैन

    उपप्रम निधि भन्छन्- भीम रावलसित कुराकानी भएको हो, झण्ड‍ै‍ हात हालाहाल हैन

    काठमाडौँ : यतिबेला उपप्रधानमन्त्री विमलेन्द्र निधि र भूतपूर्व उपप्रधानमन्त्री भीम रावलबीच चर्काचर्की भएको समाचार निकै चर्चामा छ। खासमा भएको के थियो?  सरकारमा गएपछि पहिलो पटक पत्रकारहरुलाई ब्रिफिङ गर्दै उपप्रम निधिले आफ्नो भारत भ्रमण र यो विषयमा स्पष्ट गरेका छन्। एमाले नेता रावलसँग भारतलाई लेखेको पत्रका विषयमा चर्काचर्की नभएर कुराकानी मात्र भएको उनले बताए।  'एमालेले संसद्‌मा पनि कुरा उठाएको थियो, बालुवाटार…

    विस्तृतमा पढ्नुस्

  • ​कांग्रेसका मन्त्री : देउवाका अधिकांश पुराना, पौडेल, सिटौला र खड्काका नयाँ

    ​कांग्रेसका मन्त्री : देउवाका अधिकांश पुराना, पौडेल, सिटौला र खड्काका नयाँ

    काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारमा नेपाली कांग्रेसका तर्फबाट १५ जना मन्त्रीहरु सहभागी भएका छन्।  सँधैजसो बूढा र विगतमा अवसर पाएकाहरु नै दोहोरिने कांग्रेसमा यस पटक भने उल्लेख्य संख्यामा नयाँ अनुहारहरु परेका छन्। मन्त्रिपरिषदमा सहभागी १५ जना मध्ये ८ जना पुराना अनुहार छन् भने बाँकी सात जना नयाँ अनुहार छन्।  पौडेलका अधिकांश नयाँ अनुहार, देउवाका…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसलाई एक मन्त्रालय थपिने, देउवाले पौडेल पक्षबाट ५ मन्त्री पठाउने

    कांग्रेसलाई एक मन्त्रालय थपिने, देउवाले पौडेल पक्षबाट ५ मन्त्री पठाउने

    काठमाडौं : पार्टीभित्र भागबण्डा नमिलेर मन्त्री पठाउन ढिलाइ गरेको नेपाली कांग्रेसभित्रको विवाद लगभग साम्य भएको छ।   वरिष्ठ नेता रामचन्द्र पौडेलले १३ मन्त्रालयमध्य पाँच मन्त्रालय नभए सरकारमा सहभागी नै नहुने अडान राखेपछि विवाद चुलिएको थियो। विवादले चरम रुप लिँदा कांग्रेसको तर्फबाट सरकारमा सहभागी हुने थप मन्त्रीहरु पठाउने विषय नै अन्योलमा परेको थियो।   'पौडेलले पाँच मन्त्रालयको अडान नछोडेपछि सभापतिज्यु साँच्चै…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीलाई मनाएर देउवाले दिलाए कांग्रेसलाई १४ मन्त्रालय, मन्त्रीहरुको सपथ भने शुक्रबार

    प्रधानमन्त्रीलाई मनाएर देउवाले दिलाए कांग्रेसलाई १४ मन्त्रालय, मन्त्रीहरुको सपथ भने शुक्रबार

    काठमाडौं : नेपाली कांग्रेसबाट हुने मन्त्रीको सपथ शुक्रबार मात्र हुने भएको छ।   बुधबार नै सपथको तयारी गरिए पनि कांग्रेसभित्र मन्त्रीहरुको भागबण्डा नमिलेपछि बुधबारको कार्यक्रम प्रभावित भएको थियो।   कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई १३ मध्ये ४ मन्त्रालय मात्र दिने कांग्रेस सभापति शेरबहादुर देउवाको अडान र ५ मन्त्रालय नपाए सरकारमा नै नजाने पौडेलको अडानका कारण बुधबार सपथको कार्यक्रम हुन सकेन।…

    विस्तृतमा पढ्नुस्

  • कसरी पायो कांग्रेसले १४ मन्त्रालय? यस्तो देखियो निधिको भूमिका

    कसरी पायो कांग्रेसले १४ मन्त्रालय? यस्तो देखियो निधिको भूमिका

    काठमाडौं : सात बुँदे सहमति हुँदा नै कांग्रेसले १३ र माओवादी केन्द्रले आठ मन्त्रालय पाउने सहमति भएको थियो। त्यही आधारमा माओवादी केन्द्रले आफ्नो नेतृत्वको सरकारमा आठ मन्त्रीको नियुक्ति गरिसकेको छ।   कांग्रेसले १३ मन्त्रालय पाउने भएपछि देउवा पक्षले बैठक बसेर सकेसम्म पौडेल पक्षलाई तीन मन्त्रालय मात्र दिने तयारी थाल्यो। नमानेको खण्डमा चार तथा कृष्णप्रसाद सिटौला पक्ष र खुमबहादुर खड्कालाई एकएक…

    विस्तृतमा पढ्नुस्

  • टुङ्गो लाग्यो कांग्रेसका मन्त्री, सिटौलाको सिफारिशमा गगन थापा मन्त्री, कसलाई कुन मन्त्रालय?

    टुङ्गो लाग्यो कांग्रेसका मन्त्री, सिटौलाको सिफारिशमा गगन थापा मन्त्री, कसलाई कुन मन्त्रालय?

    काठमाडौँ : पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारको प्रमुख साझेदार नेपाली कांग्रेसले आफ्नो दलबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुको टुङ्गो लगाएको छ।  यसअघि रामचन्द्र पौडेल पक्षधरले पाँच मन्त्रालय नपाए सरकारमा कसैलाई पनि आफ्नो पक्षबाट मन्त्री नपठाउने भन्दै विरोध गरेपछि सभापति शेरबहादुर देउवा अप्ठेरोमा परेका थिए। सरकारमा कांग्रेसको नेतृत्व गर्दै गएका उपप्रधानमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्री प्रचण्डसित १५ मन्त्रालयमा सहमति गरेपछि कांग्रेसलाई मन्त्रीको भागवण्डा…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसमा मन्त्री छान्न धौधौ, कोही पनि मन्त्री नपठाउने रामचन्द्र पौडेल पक्षधरको निर्णय

    कांग्रेसमा मन्त्री छान्न धौधौ, कोही पनि मन्त्री नपठाउने रामचन्द्र पौडेल पक्षधरको निर्णय

    काठमाडौँ : पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारको प्रमुख साझेदार नेपाली कांग्रेसले आज पनि आफ्ना मन्त्रीको टुङ्गो लगाउन सकेन। कांग्रेसले पाउने १३ मध्ये ६ मन्त्रालयको दाबी गरेको सभापतिमा पराजित रामचन्द्र पौडेल पक्षले चार वटा मात्र पाउने भएपछि छुट्टै भेला गर्दै कोही पनि मन्त्री नपठाउने निर्णय गरेको छ।  देउवाले पौडेल पक्षलाई चार मन्त्रालय, सिटौला र खुमबहादुरलाई एक तथा बाँकी सात मन्त्रालय आफ्नो पक्षमा…

    विस्तृतमा पढ्नुस्

  • मन्त्री छान्न कांग्रेसमा चटारो : पौडेलको छुट्टै भेला, देउवा पक्षभित्रै असन्तुष्टि

    मन्त्री छान्न कांग्रेसमा चटारो : पौडेलको छुट्टै भेला, देउवा पक्षभित्रै असन्तुष्टि

    काठमाडौं : सरकारको प्रमुख डिजाइनर भएर पनि त्यही सरकारमा आफ्ना तर्फबाट मन्त्री पठाउन नेपाली कांग्रेसलाई चटारो छ, यति बेला।   मन्त्री छान्ने क्रममा नै सभापति शेरबाहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच मन्त्रालयको भागबण्डामा द्वन्द्वको अवस्था देखिएको छ। कांग्रेसले पाउने १३ मध्ये ६ मन्त्रालयको दाबी गरेको पौडेल पक्षले चार वटा मात्र पाउने भएपछि देउवासँग असन्तुष्ट  बनेको हो।   कांग्रेसले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell