PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

  • नेविसंघको बन्दसत्र गर्न हलै पाइएन, तोडफोडको डरले पार्टी कार्यालय दिइएन

    नेविसंघको बन्दसत्र गर्न हलै पाइएन, तोडफोडको डरले पार्टी कार्यालय दिइएन

    काठमाडौँ : आइतबार उद्घाटन भएर स्थगित भएको नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी (नेवि) संघको महाधिवेशन अझै अन्योलमा छ। प्रतिनिधि विवादमा नेताहरुको चासोका कारण स्थगित महाधिवेशन हल नभएका कारण बन्दसत्र नै नगरी चुनावी प्रक्रियाको तयारीमा छ। 'आजै साँझसम्म निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशित गर्छ, भोलि बिहानदेखि मनोनयन दर्ताको तालिका बनाएका छौँ' नेविसंघ प्रवक्ता युपी लामिछानेले भने,'पर्सि बिहान (साउन २९ गते)…

    विस्तृतमा पढ्नुस्

  • तेस्रोलिंगीलाई समेटिने गरी विधान संशोधन, हल उपलब्ध नहुँदा नेविसंघ महाधिवेशन अन्योलमा

    तेस्रोलिंगीलाई समेटिने गरी विधान संशोधन, हल उपलब्ध नहुँदा नेविसंघ महाधिवेशन अन्योलमा

    काठमाडौं : साउन २३ गते उद्घाटन भएर स्थगित भएको नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ११औं अधिवेशन अझै अन्योलमा छ।   प्रतिनिधि विवादमा नेताहरुको चासो र स्थगित महाधिवेशन सञ्चालनका लागि हल नभएका कारण बन्दसत्र नै नगरी चुनावी प्रक्रियाको तयारीमा छ।   'आजै साँझसम्म निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशित गर्छ, भोलि बिहानदेखि मनोनयन दर्ताको तालिका बनाएको छ,' नेविसंघ प्रवक्ता…

    विस्तृतमा पढ्नुस्

  • ​बल्झँदै नेविसंघ विवाद : अन्तिम नामावली नटाँस्दै महाधिवेशन तुहिने संकेत

    ​बल्झँदै नेविसंघ विवाद : अन्तिम नामावली नटाँस्दै महाधिवेशन तुहिने संकेत

    काठमाडौँ : आइतबार उद्घाटन भएको नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन उद्घाटनभन्दा अघि बढ्न सकेन। ११ जिल्लाको विवाद र नेताहरुको नै नेविसंघप्रतिको प्रत्यक्ष चासोका कारण विवाद मिलाउने काम नेविसंघको हातबाट पार्टी संयन्त्रमा पुग्यो र अधिवेशन अनिश्चित भयो।  नेविसंघको अधिवेशनका लागि देशभरबाट आएका प्रतिनिधिहरु अधिवेशन नहुने भयो भनेर फर्कनै लाग्दा नेपाली कांग्रेसले गठन गरेको निर्देशन समितिले बुधबार मात्र विवाद मिलाएको घोषणा…

    विस्तृतमा पढ्नुस्

  • हल मिल्यो तर नेताहरुको विवाद मिलेन, नेविसंघ महाधिवेशन अझै अन्यौलमा

    हल मिल्यो तर नेताहरुको विवाद मिलेन, नेविसंघ महाधिवेशन अझै अन्यौलमा

    काठमाडौँ : नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशनको आज हुने भनिएको बन्दसत्र नेताहरुबीच विवादका कारण बिहीबार पनि अन्यौलमै छ।  यसअघि हलका उपलब्ध नभएका कारण बन्दसत्रमा समस्या आउन सक्ने भनिए पनि आयोजकहरुले भृकुटी मण्डपमै हलको व्‍यवस्थापन गरेका छन्। हल उपलब्ध भइसक्दा पनि प्रतिनिधि विवादकै कारण साँझ ६ बजेसम्म पनि मतदाता सूची प्रकाशन गर्न सकिएको छैन। विवाद मिलाउँदा मिलाउँदै ४ हजार प्रतिनिधि…

    विस्तृतमा पढ्नुस्

  • सिटौला समूहले नाम नबुझाएपछि प्रतिनिधिको नामावली प्रकाशित भएन, महाधिवेशन अन्यौलमा

    सिटौला समूहले नाम नबुझाएपछि प्रतिनिधिको नामावली प्रकाशित भएन, महाधिवेशन अन्यौलमा

    काठमाडौँ : नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशनको आज हुने भनिएको बन्दसत्र नेताहरुबीच विवादका कारण बिहीबार पनि अन्यौलमै छ।  यसअघि हलका उपलब्ध नभएका कारण बन्दसत्रमा समस्या आउन सक्ने भनिए पनि आयोजकहरुले भृकुटी मण्डपमै हलको व्‍यवस्थापन गरेका छन्। हल उपलब्ध भइसक्दा पनि प्रतिनिधि विवादकै कारण साँझ ६ बजेसम्म पनि मतदाता सूची प्रकाशन गर्न सकिएको छैन। विवाद मिलाउँदा मिलाउँदै ४ हजार प्रतिनिधि…

    विस्तृतमा पढ्नुस्

  • नेविसंघको प्रतिनिधि विवाद टुङ्गिएको प्रचार, होला निर्वाचन प्रक्रिया सुरु? महाधिवेशनका ७ दृश्य

    नेविसंघको प्रतिनिधि विवाद टुङ्गिएको प्रचार, होला निर्वाचन प्रक्रिया सुरु? महाधिवेशनका ७ दृश्य

    काठमाडौँ : हरेक दुई वर्षमा हुनुपर्ने नेपाल विद्यार्थी संघको महाधिवेशन नौ वर्षपछि गएको आइतबार उद्घाटन भयो। उद्घाटन पछि बन्दसत्र र चुनाव गरी नयाँ नेतृत्व चयन गर्दै अधिवेशन समापन हुनुपर्ने हो। तर उद्घाटन पछिका दुई चरणमा अधिवेशन प्रवेश गर्न पाएको छैन।   त्यसो त  प्रतिनिधि विवाद गएराति निर्देशक समितिले टुंग्याएकाे  भनिएको छ। तर अवरुद्ध महाधिवेशन प्रक्रिया सहज रुपमा अगाडि बढ्ने हो…

    विस्तृतमा पढ्नुस्

  • नेताहरुबीच भागबण्डा मिलेपछि सुल्झियो नेविसंघको विवाद, बिहान ४ बजे यसरी भयो सहमति

    नेताहरुबीच भागबण्डा मिलेपछि सुल्झियो नेविसंघको विवाद, बिहान ४ बजे यसरी भयो सहमति

    काठमाडौं : भागबण्डामा सहमति भएपछि नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको विवाद सुल्झिएको छ। सहमति भएसँगै पटक-पटक सर्दै आएको बन्दसत्र आज दिउँसोबाट सुरु हुने संकेत देखिएको छ।    रामचन्द्र पौडेल समूहलाई ५० प्रतिशत र बाँकी ५० प्रतिशतमा सिटौला र देउवा समूहलाई भाग मिलाउने गरी सहमति भएपछि ११ जिल्लाको विवाद समेत मिलेको हो। आइतबार राति १० बजे देखि बैठक बसेको…

    विस्तृतमा पढ्नुस्

  • भागवण्डामा सहमति भए पनि सुरु भएन नेविसंघको बन्दसत्र, निर्देशक समितिको पत्रकार सम्मेलन ५ बजे

    भागवण्डामा सहमति भए पनि सुरु भएन नेविसंघको बन्दसत्र, निर्देशक समितिको पत्रकार सम्मेलन ५ बजे

    काठमाडौं : भागबण्डामा सहमति भएपछि नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको विवाद सुल्झिए पनि मध्याह्न १२ बजे सुरु हुने भनिएको बन्द सत्र यो समाचार तयार पार्दासम्म हुन सकेको छैन।  विवाद मिलाउन बनेको निर्देशक समितिले अपराह्न ५ बजे पत्रकार सम्मेलन गरी बन्दसत्र आज सुरु गर्ने कि नगर्ने र  आगामी कार्ययोजनाबारे सार्वजनिक गर्दैछ।  यसैबीच पार्टी सभापति शेरबहादुर देउवा अनसन बसिरहेका विद्यार्थीहरुको अनसन…

    विस्तृतमा पढ्नुस्

  • देउवाले जुस पिलाएर तोडाए १४ दिनदेखिको अनसन

    देउवाले जुस पिलाएर तोडाए १४ दिनदेखिको अनसन

    काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जुस पिलाएर १४ दिनदेखि अनसन बसिरहेका विद्यार्थीहरुको अनसन तोडाएका छन्।  नेविसंघको महाधिवेशनमा भइरहेको प्रतिनिधि विवाद समाधान गर्नुपर्ने मागसहित अनसन बसिरहेका विद्यार्थीहरुको स्वास्थ्य खराब भएपछि ओम अस्पताल लगिएको थियो।  बुधबार साँझ नेविसंघका पूर्व अध्यक्ष प्रदीप पौडेल र नेता कृष्णप्रसाद सिटौलासहित अस्पताल पुगेका  देउवाले अनसन तोडाएका थिए।  विवाद समाधान गर्न पार्टीले गठन गरेको निर्देशक समितिले…

    विस्तृतमा पढ्नुस्

  • नेविसंघको बन्दसत्र भोलिसम्म सुरु गर्छौँ : महत, नेताहरु चासो बढेकोले समस्या भएको स्वीकार

    नेविसंघको बन्दसत्र भोलिसम्म सुरु गर्छौँ : महत, नेताहरु चासो बढेकोले समस्या भएको स्वीकार

    काठमाडौँ : आइतबार महाधिवेशनको उद्घाटनलगत्तै हुनुपर्ने बन्दसत्र विवादका कारण बुधबार पनि हुनसकेन। विवाद समाधानका लागि पार्टीले बनाएको निर्देशक समितिले बिहानै विवाद टुङ्ग्याइसकेको भनिए पनि दिउँसो सुरु हुने भनिएको बन्दसत्र भोलिसम्मका लागि स्थगित गरियो।  समितिका संयोजक प्रकाशशरण महतले बुधबार साँझ पत्रकार सम्मेलन गरी भोलिसम्ममा बन्दसत्र सुरु गर्छौँ भने। तर उनले समय भने तोक्न सकेनन्।  महाधिवेशनका लागि कूल ३ हजार ४ सय…

    विस्तृतमा पढ्नुस्

  • ​यसरी स्थगित भयो नेविसंघको ११औँ महाधिवेशन

    ​यसरी स्थगित भयो नेविसंघको ११औँ महाधिवेशन

    काठमाडौँ : नौ वर्षपछि हुन लागेको नेपाल विद्यार्थी संघको महाधिवेशन उद्घाटनपछि अन्योलमा परेको छ। कांग्रेसमा सुशील कोइराला सभापति हुँदै सुरु भएको नेविसंघ महाधिवेशन शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएको पाँच महिनापछि हुन लाग्दा समेत विवादका कारण स्थगित भएको हो।  नेविसंघका पूर्वअध्यक्ष महेन्द्र शर्मा निकटका विद्यार्थीहरु र कृष्ण सिटौला र गगन थापा समूहका कुन्दन काफ्ले नेतृत्वको समूहले गरेको अनसन विवादको कारण बनेको छ।…

    विस्तृतमा पढ्नुस्

  • ​अस्पताल पुगेर अनशनकारीलाई देउवाले भने : माग पूरा हुन्छ

    ​अस्पताल पुगेर अनशनकारीलाई देउवाले भने : माग पूरा हुन्छ

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबादुर देउवाले नेविसंघ अधिवेशनका विषयलाई लिएर आमरण अनसनमा बसेका विद्यार्थीहरुलाई अस्पतालमै पुगेर भेटेका छन्। ६ दिनसम्म रिले अनशन बसेपछि आमरण अनसनमा उत्रिएका उनीहरुको स्वास्थ्य अवस्था नाजुक भएपछि काठमाडौं मोडल अस्पतालमा भर्ना गरिएको थियो। देउवाले अनशनरत विद्यार्थीहरु गणेश सापकोटा र रत्नहरि ढुङ्गेललाई मोडल अस्पतालमै पुगेर माग सम्बोधनमा आफैँले क्रियाशीलता लिने भन्दै अनसन तोड्न आग्रह गरे। ‘तपाईँहरुलाई…

    विस्तृतमा पढ्नुस्

  • ​३२ वर्ष माथिकाले नेविसंघमा राजनीति गर्न नपाउने, दुई वर्षमा अधिवेशन नभए समिति स्वत: खारेज

    ​३२ वर्ष माथिकाले नेविसंघमा राजनीति गर्न नपाउने, दुई वर्षमा अधिवेशन नभए समिति स्वत: खारेज

    काठमाडौं : नेपाल विद्यार्थी संघले ३२ वर्षे उमेर हद तेक्दै संगठनको विधान पारित गरेको छ।   संघले ११ औं महाधिवेशनदेखि अभ्यास गर्नेगरी समावेशी विधान तयार पार्न कार्यदल गठन गरेको हो। कार्यदलले तयार पारेको विधानको मस्यौदा कांग्रेस सभापतिले नेविसंघ अधिवेशनका लागि सहयोग तथा निर्देशन गर्न गठन गरेको निर्देशक समितिबाट पारित भएसँगै संशोधन भएको हो। नेविसंघको प्रस्तावित विधान ११औं महाधिवेशनले पारित गरेपछि मात्र…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस विमलेन्द्र निधिको नेतृत्वमा सरकारमा जाने, प्रचण्डसँगै आज क-कसले शपथ लिँदैछन्?

    कांग्रेस विमलेन्द्र निधिको नेतृत्वमा सरकारमा जाने, प्रचण्डसँगै आज क-कसले शपथ लिँदैछन्?

    काठमाडौँ : बुधबार व्यवस्थापिका संसदको बहुमतले प्रधानमन्त्री निर्वाचित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आज दिउँसो ३ बजे शपथ लिने कार्यक्रम तय भए पनि उनीसँगै कति जना मन्त्रीले शपथ लिने विषय यो समाचार तयार पार्दासम्म टुङ्गो लागेको छैन।  कांग्रेस विमलेन्द्र निधिको नेतृत्वमा सरकारमा जाने भने लगभग निश्चित भइसकेको छ। निधिलाई उपप्रधान तथा गृहमन्त्रीको कार्यभार दिने तयारी छ। माओवादीसितको गठबन्धन…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री प्रचण्डको मन्त्रिपरिषद : पहिलो चरणमा ६ सदस्यीय

    प्रधानमन्त्री प्रचण्डको मन्त्रिपरिषद : पहिलो चरणमा  ६ सदस्यीय

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषद दुई उपप्रधानमन्त्री सहित ६ सदस्यीय बनेको छ। दुई उपप्रधानमन्त्री र तीन मन्त्रीलाई दाहालले प्रधानमन्त्री पदको सपथ लिए लगत्तै राष्ट्रपति विद्या भण्डारीले सपथ खुवाएकी हुन्। प्रधानमन्त्रीको सपथ सकिएपछि दोस्रो चरणमा उपप्रधानमन्त्रीहरु विमलेन्द्र निधि र कृष्णबहादुर महरालाई सपथ खुवाएकी थिइन्। निधिले गृह मन्त्रालयको विभागीय जिम्मेवारी पाएका छन् भने महराले अर्थ मन्त्रालयको। माओवादी केन्द्रका तर्फबाट थप…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको मन्त्री सिफारिस : अर्जुनलाई मन्त्रालय चित्त बुझेन, शेखर चाहि बेखबर!

    कांग्रेसको मन्त्री सिफारिस : अर्जुनलाई मन्त्रालय चित्त बुझेन, शेखर चाहि बेखबर!

    काठमाडौं : बिहीबार प्रधानमन्त्री प्रचण्डको सपथ ग्रहण समारोहसँगै सत्ता साझेदार कांग्रेसबाट मन्त्री हुने चार जनाको पनि सपथ गराउने तयारी थियो। पहिलो चरणमै सपथ लिने मन्त्रीहरु भन्दै कांग्रेसकै नेताहरुले विमलेन्द्र निधि, अर्जुननरसिंह केसी, डाक्टर शेखर कोइराला र रमेश लेखकको नाम सार्वजनिक गरेका थिए। तर, जब प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा कांग्रेसका तर्फबाट पहिलो चरणमा मन्त्री बन्ने भनिएका अर्जुननरसिंह केसी र डाक्टर शेखर…

    विस्तृतमा पढ्नुस्

  • ​नवनिर्वाचित प्रम प्रचण्डले भोलि दिउँसो सपथपछि कार्यभार सम्हाल्ने, ६ मन्त्रीको पनि सपथ तयारी

    ​नवनिर्वाचित प्रम प्रचण्डले भोलि दिउँसो सपथपछि कार्यभार सम्हाल्ने, ६ मन्त्रीको पनि सपथ तयारी

    काठमाडौँ :  नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बिहीबार दिउँसो सपथ लिने भएका छन्। राष्टपति कार्यलयले सपथ ग्रहण समारोह दिउँसो ३ बजेका लागि आयोजना गरेको छ। प्रधानमन्त्रीको सपथ ग्रहणलगत्तै त्यही समारोहमा सपथ खाने मन्त्रीहरुको सूची भने राष्ट्रपति कार्यालयलाई उपलब्ध गराईएको छैन। 'प्रधानमन्त्रीको सपथ ग्रहणबारे जानकारी आएको छ र राष्ट्रपति कार्यालय त्यसको तयारीमा छ' राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले भने, 'मन्त्रीहरुका विषयमा…

    विस्तृतमा पढ्नुस्

  • सपना देखेकोमा मन्त्रिपरिषद्को अन्तिम बैठकले दियो प्रधानमन्त्री ओलीलाई धन्यवाद

    सपना देखेकोमा मन्त्रिपरिषद्को अन्तिम बैठकले दियो प्रधानमन्त्री ओलीलाई धन्यवाद

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकाल अरु प्रधानमन्त्रीभन्दा फरक उनले देखाएका सपनाका कारण पनि रह्यो। उनको सपनालाई केहीले हावादारी भनी उडाए पनि मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को अन्तिम बैठकले भने सपनाका लागि धन्यवाद दिएको छ।   ‘प्रधानमन्त्रीले सपना देख्नुभयो र त्यस्लाई कार्यान्वयन गर्न योजना पनि दिनुभयो,’ बैठकको निर्णय सुनाउँदै संचार मन्त्री तथा सरकारका प्रवक्ता शेरधन राईले भने, 'मन्त्रिपरिषद् बैठकले नौ…

    विस्तृतमा पढ्नुस्

  • ​ओली सरकारको अन्तिम मन्त्रिपरिषद् बैठकका पाँच रोचक दृश्य

    ​ओली सरकारको अन्तिम मन्त्रिपरिषद् बैठकका पाँच रोचक दृश्य

    काठमाडौँ : केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदको अन्तिम बैठक मंगलबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्यो। बैठकका पाँच रोचक दृश्य यस्ता छन्- १) ४२ सदस्यीय मन्त्रीमण्डलमा अन्तिमसम्म १४ को मात्र साथ गएको असोज १४ मा प्रधानमन्त्री निर्वाचित भएका केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्री चुनावको एक दिनअघि अन्तिम मन्त्रिपरिषद् बैठक डाकेर विदा लिएका छन्। गठबन्धन टिकाउन ६ जना उपप्रधानमन्त्री र…

    विस्तृतमा पढ्नुस्

  • नेविसंघमा उम्मेद्वार निश्चित, महाधिवेशन अझै अनिश्चित

    नेविसंघमा उम्मेद्वार निश्चित, महाधिवेशन अझै अनिश्चित

    काठमाडौँ : नेपाल विद्यार्थी संघको ११औं महाधिवेशनका लागि सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल दुवैले उम्मेद्वारको टुंगो लगाएका छन्। पौडेल समूहले सोमबार बिहानै मनोजमणि आचार्यलाई अध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरिसकेको थियो भने सभापति देउवा समूहले सोमबार राति साढे १० बजे मात्र नैनसिंह महरलाई अध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको हो।  दुबै पक्षले उम्मेद्वार निश्चित गरे पनि महाधिवेशनका लागि बन्द सत्र र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell