PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

  • नयाँ सरकारका लागि साझा कार्यक्रम बनाउन कार्यदलको पहिलो बैठक, प्रचण्ड प्रधानमन्त्री पक्का

    नयाँ सरकारका लागि साझा कार्यक्रम बनाउन कार्यदलको पहिलो बैठक, प्रचण्ड प्रधानमन्त्री पक्का

    काठमाडौं : एमाले-माओवादी गठबन्धन भत्किएर बन्न लागेको कांग्रेस-माओवादी गठबन्धनले सरकार सञ्चालनका लागि न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल बनाएका छन्। कार्यदलको पहिलो बैठक आजै साँझ बस्ने तयारी छ।   कार्यदलमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र निधिको नेतृत्वमा कृष्णप्रसाद सिटौला र डा. रामशरण महत सदस्य छन् भने माओवादी केन्द्रका तर्फबाट कृष्णबहादुर महराको नेतृत्वमा देव गुरुङ र गिरिराजमणि पोखरेल सदस्य छन्। दुवै दलका…

    विस्तृतमा पढ्नुस्

  • मन्त्री बन्न कांग्रेसमा कसकसको दावेदारी? मन्त्री छान्न नेतालाई सकस

    काठमाडौं : सरकारमा रहेको नेकपा माओवादी केन्द्र केपी ओली नेतृत्वको सरकारबाट बाहिरिएर कांग्रेससँग गठबन्धन गरेपछि केपी ओलीले अविश्वास प्रस्ताव पारित हुनु अगावै राजीनामा दिए। त्यससँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार बनाउन अभ्यास सुरु भएको छ। माओवादी केन्द्रले प्रधानमन्त्रीसहित आठ मन्त्रालय र कांग्रेसले १३ मन्त्रालय लिने तयारी छ तर संविधान संशोधनका लागि मधेसी सहित साना दलहरुलाई पनि सरकारमा ल्याउनुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • ​कांग्रेसबाट कसले गर्छ सरकारको नेतृत्व, कोको बन्दैछन् मन्त्री?

    ​कांग्रेसबाट कसले गर्छ सरकारको नेतृत्व, कोको बन्दैछन् मन्त्री?

    काठमाडौं : सरकारमा रहेको नेकपा माओवादी केन्द्र केपी ओली नेतृत्वको सरकारबाट बाहिरिएर कांग्रेससँग गठबन्धन गरेपछि केपी ओलीले अविश्वास प्रस्ताव पारित हुनु अगावै राजीनामा दिए। त्यससँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार बनाउन अभ्यास सुरु भएको छ। माओवादी केन्द्रले प्रधानमन्त्रीसहित आठ मन्त्रालय र कांग्रेसले १३ मन्त्रालय लिने तयारी छ तर संविधान संशोधनका लागि मधेसी सहित साना दलहरुलाई पनि सरकारमा…

    विस्तृतमा पढ्नुस्

  • 'ओली राष्ट्रवाद' विरुद्ध उपेन्द्र यादव, भने : हामीसँग वार्ता गर्न भारतसँग ओलीको प्रस्ताव

    'ओली राष्ट्रवाद' विरुद्ध उपेन्द्र यादव, भने : हामीसँग वार्ता गर्न भारतसँग ओलीको प्रस्ताव

    काठमाडौं : संविधान जारी हुनुअघि देखि संविधानसभा हुँदै संसद् समेत बहिस्कार गरिरहेका मधेशी दलले पहिलो पटक संसदको छलफलमा भाग लएको छ। मोर्चालका तर्फबाट संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आज संसद्को बैठकलाई रोष्ट्रममै उभिएर सम्बोधन गरे। संविधानसभा छँदै बहिस्कार सुरु गरेको मोर्चा केपी ओली प्रधानमन्त्री हुँदा पनि उनका विरुद्धमा मतदान गर्न संसदीय अभ्यासमा सहभागी भएको थियो। त्यसयता संसद् बैठक बहिस्कार…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस सांसद भन्छन्- 'कुशासनको नमुना बन्यो ओली सरकार, धेरै समय मजाकमै बिताइयो'

    कांग्रेस सांसद भन्छन्- 'कुशासनको नमुना बन्यो ओली सरकार, धेरै समय मजाकमै बिताइयो'

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्तावमाथि आज तेस्रो दिन पनि छलफल जारी छ। आफ्नो धारणा राख्ने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुले ओली नेतृत्वको सरकारलाई कुशासनको नमुना भएको आरोप लगाएका छन्।   संसदमा धारणा राख्ने कांग्रेस सांसदहरुको मन्तव्यको सार :   डा. रामशरण महत :  ओली सरकारले देशको आवश्यकता आधारमा होइन व्यक्ति व्यवस्थापनका आवश्यकताका आधारमा मन्त्रालय फुटाएको…

    विस्तृतमा पढ्नुस्

  • हिजो : बिहान प्रम-सभामुख चर्काचर्की, दिउँसो सभामुखको लचकता र पौडेलको प्याकेज प्रस्ताव, आज के होला

    हिजो : बिहान प्रम-सभामुख चर्काचर्की, दिउँसो सभामुखको लचकता र पौडेलको प्याकेज प्रस्ताव, आज के होला

    काठमाडौँ : गएको असार २८ गते संसदमा दर्ता भएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्ताव संसदमा प्रस्तुत गर्न बिहीबार संसदको बैठक डाकिएको थियो। प्रधानमन्त्री ओलीले आफ्नो सरकारले संसदमा पेश गरेको बजेटका पूरक विधेयकहरु पारित नगर्दासम्म अविश्वास प्रस्ताव पारित हुन नदिने अडान सार्वजनिक गर्दै आएका थिए।  सभामुख ओनसरी घर्तीले प्रमुख तीन दलका शीर्ष नेतासँग सहमतिका लागि भन्दै सिंहदबारमा बैठक डाकेपछि बिहान…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस, माओवादी र मधेसी मोर्चाको बैठक : पौडेलको प्याकेज प्रस्ताव अस्वीकार

    कांग्रेस, माओवादी र मधेसी मोर्चाको बैठक : पौडेलको प्याकेज प्रस्ताव अस्वीकार

    काठमाडौँ : कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाको संयुक्त बैठकले प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव एक नम्बर कार्यसूचीमा राखेर संसद बैठक अघि बढाउने निर्णय  गरेको छ। नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको बैठकले कांग्रेस नेता रामचन्द्र पौडेलको चार बुँदे प्याकेजमा सहमतिको प्रस्तावलाई अस्वीकार गर्दै अविश्वासको प्रस्ताव अघि बढाउने निर्णय गरेको हो।   'हिजो प्याकेजमा सहमति गर्ने गरी आएको प्रस्तावमा अडिएर बैठक सकिएको…

    विस्तृतमा पढ्नुस्

  • आफ्नो 'असफल' प्रस्तावबारे रामचन्द्रले भने : म त अडिएँ तर दुवै पक्ष अडिएनन्

    आफ्नो 'असफल' प्रस्तावबारे रामचन्द्रले भने : म त अडिएँ तर दुवै पक्ष अडिएनन्

    काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो प्रस्तावमा दुवै पक्ष अड्न नसकेपछि प्रस्ताव असफल भएको बताएका छन्। सभामुखको नेतृत्वमा भएको सहमतिको प्रयासमा सरकारले ल्याएका बजेटका पुरक विधेयकहरु पहिलो र अविश्वास प्रस्ताव दोस्रो नम्बरको कार्यसूचीमा राख्ने सहमति भएको विषयमा जानकारी दिँदै उनले दुवै पक्षले आफ्नो प्रस्तावमा अडिन नसकेका कारण प्रस्ताव असफल भएको बताए। 'मेरो प्रस्तावबाट सबैलाई सम्मान महसुस हुने…

    विस्तृतमा पढ्नुस्

  • ​सभामुखका सल्लाहकार संसदका महासचिव नै चिप्लिए, सभामुख पनि जिल्लिइन्

    ​सभामुखका सल्लाहकार संसदका महासचिव नै चिप्लिए, सभामुख पनि जिल्लिइन्

    काठमाडौं : शुक्रबार लामो छलफलपछि संसदको बैठक सुरु भयो। बिहीबार नै बोलाइएको संसद बैठक संसदको कार्यसूचीका विषयमा सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले 'संसद् बैठक नै संचालन हुन नदिने' चेतावनी दिएका कारण आज मात्र संचालन भयो। सत्तापक्षले आफूले प्रस्तुत गरेको विधेयक पहिलो कार्यसूचीमा राख्नुपर्ने दावी गरेका कारण त्यसलाई स्वीकार्ने तर ती विधेयकहरुलाई असफल बनाउने सहमति सरकार परिवर्तनका पक्षधरहरुले गरे। सभामुख ओनसरी…

    विस्तृतमा पढ्नुस्

  • ​आर्थिक विधेयकमा छलफल : दफामा भन्दा घोचपेचमा बढी समय

    ​आर्थिक विधेयकमा छलफल : दफामा भन्दा घोचपेचमा बढी समय

    काठमाडौं : संसद्मा प्रस्तुत भएको आर्थिक विधेयक निर्णयार्थ प्रस्तुत गर्नुअघि भएको दफाबार छद्यफलमा विधेयकको विषय भन्दा अन्तै मोडियो। सांसद्हरुले विधेयक प्रस्तुत भएपछि बोल्ने क्रममा कार्सूचीका विषय र सरकारको जिद्दिका विषयमा धारणा राखे भने अर्थमन्त्रीले जवाफ दिने क्रममा पनि विधेयकका दफा भन्दा पनि सांसदका जवाफ देखि सभामुखको कामकारवाही र माओवादी केन्द्रलाई व्यंग्य गर्दै खर्चिए। नेपाली कांग्रेसका सांसद डाक्टर प्रकाशरण महतले करको…

    विस्तृतमा पढ्नुस्

  • ​देउवाको निर्देशन : यो एमालेको हैन ओली गुटको मात्र महत्त्वाकांक्षा हो, थप उच्छृङ्खल नहुनू

    ​देउवाको निर्देशन : यो एमालेको हैन ओली गुटको मात्र महत्त्वाकांक्षा हो, थप उच्छृङ्खल नहुनू

    काठमाडौँ : नेपाली कांग्रेसको संसदीय दलको आज बिहान बसेको बैठकमा सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले सत्तापक्षबाटै संसदको अवरोध लगायतका गतिविधि भए पनि अनुशासित भएर त्यसलाई अवलोकन गर्न र लोकतान्त्रिक विधिबाट मात्रै जवाफ फर्काउन निर्देशन दिएका छन्।  सत्तारुढ दल एमालेले पहिला आर्थिक विधेयक पास नभए अविश्वासको प्रस्ताव सदनमा पेश हुनै नदिने गरी संसद अवरुद्ध गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • १५ दिनपछि अस्पतालबाट घर फर्किए शशांक कोइराला, 'स्वास्थ्य अवस्था अझै चिन्तामुक्त रहेको छैन'

    १५ दिनपछि अस्पतालबाट घर फर्किए शशांक कोइराला, 'स्वास्थ्य अवस्था अझै चिन्तामुक्त रहेको छैन'

    काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला १५ दिनपछि ओम अस्पतालबाट डिस्चार्ज भएका छन्। चिकित्सकहरुले उनको अवस्था अझै चिन्तामुक्त नभइसकेको बताएका छन्।  उनलाई थप उपचारका लागि विदेश लगिने भएको छ। तर कुन देशमा लग्ने भन्ने निर्णय भइसकेको छैन। यसबारे निर्णय उनकी पत्नी डा. सुपात्राले लिनेछिन्।  उनलाई निवासमा लान पत्नीसहित छोरी सुप्रिया, ज्वाइँ अनिल आएका थिए। त्यसैगरी कांग्रेसका केन्द्रीय नेताहरु र…

    विस्तृतमा पढ्नुस्

  • १० फोटोमा हेर्नुस् मृत्युलाई जितेर घर फर्किएका डा. शशांक कोइराला

    १० फोटोमा हेर्नुस् मृत्युलाई जितेर घर फर्किएका डा. शशांक कोइराला

    काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला १५ दिनपछि ओम अस्पतालबाट डिस्चार्ज भएका छन्। भेन्टिलेटरमा कृत्रिम श्वास प्रणालीमा राखिएपनि चमत्कारपूर्ण रुपले स्वास्थ्यमा सुधार हुँदै आइसियु र जनरल वार्डमा राखी आज उनलाई डिस्चार्ज गरिए पनि चिकित्सकहरुले उनको अवस्था अझै चिन्तामुक्त नभइसकेको बताएका छन्।  उनलाई थप उपचारका लागि विदेश लगिने भएको छ। तर कुन देशमा लग्ने भन्ने निर्णय भइसकेको छैन। यसबारे निर्णय…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री 'कांग्रेसभित्र छिद्र खोज्ने प्रयासमा' : पौडेल, सिटौला र सिंहसित एक्लाएक्लै भेट

    प्रधानमन्त्री 'कांग्रेसभित्र छिद्र खोज्ने प्रयासमा' : पौडेल, सिटौला र सिंहसित एक्लाएक्लै भेट

    काठमाडौः  प्रधानमन्त्री केपी ओलीविरुद्ध नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँग मिलेर अविश्वास प्रस्ताव संसदमा लगेको छ। अविश्वास प्रस्तावसँगै नेकपा एमालेका सांसद् र केही कानुन व्यवसायीले वर्तमान प्रधानमन्त्री बर्खास्त हुन सक्ने तर अर्को सरकार गठन हुन नसक्ने तर्क गरिरहेका छन्। यही मौकामा प्रधानमन्त्री केपी शर्मा ओली भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेताहरुलाई बोलाएर छुट्टाछुट्टै भेटिरहेका छन्। सरकार परिवर्तनको गृहकार्यकै समयमा नेताहरुको…

    विस्तृतमा पढ्नुस्

  • अस्पतालबाट डिस्चार्ज्ड हुँदा पनि शशांकमाथि नारावाजी!

     अस्पतालबाट डिस्चार्ज्ड हुँदा पनि शशांकमाथि नारावाजी!

    काठमाडौं : कालोसेतो सरोबर भएको पातलो कपाल। मुखमा मास्क। उज्यालो पहेलो रंगको टि-सर्ट अनि हातमा सफा व्याण्डेज। डाक्टर शशांक कोइराला मृत्यु जितेर ओम अस्पतालबाट बाहिरिँदै गर्दाको हुलिया हो यो। डाक्टर कोइराला अस्पतालबाट डिस्चार्ज्ड हुने भएपछि मिडिया उपस्थित नहुने कुरै थिएन। नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुको पनि बाक्लै उपस्थिति थियो अस्पताल परिसरमा। बिहान साढे नौ बजे डिस्चार्ज्ड हुने जानकारी थियो जसले भिडभाड…

    विस्तृतमा पढ्नुस्

  • संसदको बिजनेसबारे कानुन मन्त्री र सचिवकै फरक राय

    संसदको बिजनेसबारे कानुन मन्त्री र सचिवकै फरक राय

    काठमाडौँ : कानुन मन्त्री अग्नि खरेलले संसदको असार २९ गतेको कार्यसूचीमा रहेको बिजनेस भोलिको बैठकबाट अगाडि बढ्ने बताएका छन्। उनले त्यसपछिमात्र संसदमा अविश्वासको प्रस्ताव माथिको छलफल प्रारम्भ हुने तर्क गरे।   मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा खरेलले भने – ‘असार २९ गतेको कार्यसूचीमा रहेको बिजनेस हराउन पाउँदैन। संसदमा अर्को पनि बिजनेस आएको छ, अविश्वासको प्रस्ताव। भोलिको बैठकमा पहिला सरकारको काम कारवाहीको…

    विस्तृतमा पढ्नुस्

  • ​अविश्वासको प्रस्ताव र आश्रित विधेयक दुवैलाई कार्यसूचीमा एकसाथ समेट्न देउवा र प्रचण्ड तयार

    ​अविश्वासको प्रस्ताव र आश्रित विधेयक दुवैलाई कार्यसूचीमा एकसाथ समेट्न देउवा र प्रचण्ड तयार

    काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संसदमा बजेटका आश्रित विधेयक र अविश्वासको प्रस्ताव दुवैलाई एकसाथ अगाडि बढाउन सहमत भएका छन्। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दुई नेताको बैठकले दुवै विषयलाई कार्यसूची समेट्ने निर्णय गरेको हो। झण्डै एक घण्टा लामो बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवाले २९ गतेको कार्यसूचीमा रहेको विषय कार्यसूचीमा राख्न सभामुखलाई…

    विस्तृतमा पढ्नुस्

  • डा. केसीको मागबारे दबाब दिने निर्णय गरेको कांग्रेसले भन्यो- 'संविधान संशोधनको कुरा बेकार हो'

    डा. केसीको मागबारे दबाब दिने निर्णय गरेको कांग्रेसले भन्यो- 'संविधान संशोधनको कुरा बेकार हो'

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्तावलाई टुंगोमा पुर्‍याउने निर्णय गरेको कांग्रेसले डा. गोविन्द केसीमा माग-सम्बोधनबारे दबाब सिर्जना गर्ने भएको छ।   पार्टी कार्यालय सानेपामा भरखरै सकिएको केन्द्रीय समिति बैठकले आमरण अनसनरत केसीका मागबारे कांग्रेसकै सरकारका पालामा केही समझदारी भएको भन्दै पहल लिने निर्णय गरेको हो। 'उहाँका पहिलेका अनसन क्रममा पनि हाम्रा केही समझदारी भएका छन्,' युवा नेता गगन…

    विस्तृतमा पढ्नुस्

  • धारा एक, व्याख्या दुई : नयाँ सरकार बन्न सक्छ कि सक्दैन? संविधानविद् र संविधान मस्यौदाकारको तर्क

    धारा एक, व्याख्या दुई : नयाँ सरकार बन्न सक्छ कि सक्दैन? संविधानविद् र संविधान मस्यौदाकारको तर्क

    काठमाडौँ : संविधान जारी भएको १० महिनामै संविधानको धारा अस्पष्ट भएको भन्दै आ-आफ्नो व्याख्या हुन थालेको छ। प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका कांग्रेस र माओवादी केन्द्र संविधानको धारा २९८ अनुरुप सरकार परिवर्तनको कुरा गरिरहेका छन्।  सत्तारुढ एमालेका केही नेता भने संक्रमणकालका लागि संविधानमा संक्रमणकालीन सरकार संविधान जारी भएको सात दिन भित्र गठन हुने किटानी व्यवस्था रहेको भन्ने कानुन व्यवसायीको तर्कको…

    विस्तृतमा पढ्नुस्

  • नेविसंघमा अध्यक्ष दाबी गर्नेको लस्कर, चर्चामा १६ जना

    नेविसंघमा अध्यक्ष दाबी गर्नेको लस्कर, चर्चामा १६ जना

    काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन लामो समयपछि हुन लागेसँगै संघ चलायमान हुन थालेको छ। महाधिवेशनको सरगर्मीले कार्यकर्ताहरु तात्न थालेका छन्। कांग्रेस उत्पादन गर्ने नर्सरी भएकैले हुन सक्छ, नेविसंघलाई कांग्रेस नेताहरुले पनि महत्वका साथ लिने गर्छन्।   महाधिवेशनका विषयमा कांग्रेसकै नेताहरुको स्वार्थ बाँझिदा २०६५ सालपछि संघको अधिवेशन हुन सकेको छैन। २०६५ सालको चितवन महाधिवेशनबाट निर्वाचित भएर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell