PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

  • अब तीनवटा मात्र कर्मचारीका संगठन, बाँकी थ्रेस होल्डको शिकार

    काठमाडौं : निजामती कर्मचारी ट्रेड युनियनको चुनावपछि केन्द्रमा तीन वटा संगठन मात्र सीमित भएका छन्। १० प्रतिशतको थ्रेस होल्ड पार गर्न नसकेर अन्य संगठनहरु प्रतिनिधित्वबिहीन भएपछि नेकपा एमाले निकटको निजामती कर्मचारी संगठन्, नेपाली कांग्रेस निकटको निजामती कर्मचारी युनियन र नेकपा माओवादी (केन्द्र) निकटको राष्ट्रिय कर्मचारी संगठन निजामतीको मात्र प्रतिनिधित्व सुनिश्चित भएको हो।   त्यही निजामती ट्रेड युनियनमा ५० प्रतिशत कर्मचारी…

    विस्तृतमा पढ्नुस्

  • सेरेमोनियल सेनालाई माओवादीले आक्रमण गरेर सक्रिय बनाएको थियो : देउवा

    सेरेमोनियल सेनालाई माओवादीले आक्रमण गरेर सक्रिय बनाएको थियो : देउवा

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्वकालीन मानवअधिकार उल्लंघनका घटनामा माओवादी लडाकु र नेपाली सेना तथा प्रहरीलाई एउटै मापदण्ड लागू नहुने तर्क गरेका छन्। द्वन्द्वपीडित राष्ट्रिय समाजले काठमाडौंमा शुक्रबार गरेको द्वन्द्वपछिको नेपालका मुद्दा, न्याय र मेलमिलाप विषयक अन्तरक्रियामा देउवाले तत्कालीन नेकपा माओवादीले युद्धको नियम पालना नगरेकै कारण धेरै समस्या आएको बताए। 'ब्यारेकमा बसेको सेरेमोनियल सेनालाई माओवादीले वार्ता छोडेर आक्रमण…

    विस्तृतमा पढ्नुस्

  • द्वन्द्वपीडित देखाउन होडबाजी : नारायणकाजीले म सबैभन्दा बढी द्वन्द्वपीडित भन्दा हलमा हाँसो

    द्वन्द्वपीडित देखाउन होडबाजी : नारायणकाजीले म सबैभन्दा बढी द्वन्द्वपीडित भन्दा हलमा हाँसो

    काठमाडौँ : शुक्रबार काठमाडौको धुम्बाराहीस्थित इन्स्टिच्युट अफ क्राइसिस म्यानेजमेन्ट स्टडिज सेन्टरमा द्वन्द्वपीडित राष्ट्रिय समाजको आयोजनामा द्वन्द्वपछिको नेपालका मुद्दा र न्याय तथा मेलमिलाप विषयक कार्यशाला चलिरहेको थियो। त्यही कार्यशालाका प्रमुख अतिथि थिए कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र विशिष्ट अतिथि थिए एमाओवादी केन्द्रका पूर्वउपाध्यक्ष नारायणकाजी श्रेष्ठ। नेपाली कांग्रेसका वरिष्ठ नेता कुलबहादुर गुरुङ अध्यक्ष रहेको द्वन्द्वपीडित राष्ट्रिय समाजको कार्यक्रममा धेरैजना द्वन्द्वपीडितहरु…

    विस्तृतमा पढ्नुस्

  • ​२७ मन्त्रालयसहित ११७ निकाय ठप्प पारेर कर्मचारी चुनाव, राजनीति अन्त्य हुन्छ कि झन् चर्कन्छ?

    ​२७ मन्त्रालयसहित ११७ निकाय ठप्प पारेर कर्मचारी चुनाव, राजनीति अन्त्य हुन्छ कि झन् चर्कन्छ?

    काठमाडौँ : सरकारले प्रधानमन्त्री कार्यालयसहित २८ मन्त्रालय, त्यस अन्तर्गतका ४२ विभागसहितका ११७ निकाय ठप्प पारेर बुधबार निजामति कर्मचारी आधिकारिक ट्रेड युनियनको चुनाव गराएको छ। कर्मचारी प्रशासनमा पार्टीगत राजनीतिको अन्त्यका लागि गरिएको आधिकारिक ट्रेड युनियनका कारण देशभरको प्रशासन ठप्प बन्यो।  देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदर्वार देखि जिल्लाको स्थानीय प्रशासनसम्म आज न त सेवाग्राही नै सेवा लिन आए न त कर्मचारीहरु नै…

    विस्तृतमा पढ्नुस्

  • सरकारी कर्मचारीहरु आज कार्यालय बन्द गरेर बिना उम्मेदवारको चुनावमा मतदान गर्दै

    सरकारी कर्मचारीहरु आज कार्यालय बन्द गरेर बिना उम्मेदवारको चुनावमा मतदान गर्दै

    काठमाडौँ : निजामति कर्मचारीको आधिकारिक कर्मचारी ट्रेड युनियनको नेतृत्व छान्न बुधबार मतदान हुँदैछ। गत चैत २८ का लागि घोषणा भएर दुई पटक सम्म सरेको चुनाव तेस्रो पटक घोषित मितिमै हुन लागेको हो। बिहान नौ बजेदेखि मतदान सुरु भएको छ। 'निर्वाचनमा  सहभागी हुने कर्मचारीहरु ५५ हजार ३ सय २९ जनाको मतदाता नामावली तयार भएको छ' प्रमुख निर्वाचन आयुक्त गीताप्रसाद तिमिल्सिनाले भने, 'तिनै…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री कार्यालयको समेत गेट बन्द गरेर सरकारी कर्मचारी मतदानमा व्यस्त, हेर्नुस‍् १५ फोटो

    प्रधानमन्त्री कार्यालयको समेत गेट बन्द गरेर सरकारी कर्मचारी मतदानमा व्यस्त, हेर्नुस‍् १५ फोटो

    काठमाडौँ : निजामति कर्मचारीहरु आज आफ्नो आधिकारिक कर्मचारी ट्रेड युनियनको नेतृत्व छान्नका लागि मतदानमा व्यस्त छन्। हिजो ढिला गरी गृह मन्त्रालयले सबै निजामति कर्मचारीहरुलाई सार्वजनिक विदा हुने घोषणा गरेको थियो। त्यो सूचना नपाई सरकारी कार्यालय जानेहरु आज रनभुल्लमा पर्नसक्छन् किनभने सिं‌हदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मूलढोकासमेत आज बन्द छ। गत चैत २८ का लागि घोषणा भएर दुई पटक सम्म…

    विस्तृतमा पढ्नुस्

  • ५१ प्रतिशत नेपालीको मृत्युको कारक धुम्रपान

    ५१ प्रतिशत नेपालीको मृत्युको कारक धुम्रपान

    भक्तपुर :  नेपालमा बर्सेनि ७ हजारलाई क्षयरोगी र २७ हजारलाई क्यान्सर रोगी बनाउने सुर्ती र धुम्रपानकै कारण वर्षमा १५ हजार नेपालीको मृत्यु हुने गरेको छ।   सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण ऐन कार्यान्वयनमा सरकारी उदासिनता र सेवनकर्ताको हेलचेक्र्याइँकै कारण हरेक वर्ष करिब १० अर्ब रुपैयाँभन्दा बढी धुवाँमा उड्ने गरेको छ।   आन्तरिक राजस्व कार्यालयका अनुसार सरकारले सालाखाला बर्सेनि ५ अर्ब…

    विस्तृतमा पढ्नुस्

  • ​नेविसंघको अधिवेशन असार अन्तिममा, जेठ २५ को बैठकले मिति तोक्ने

    ​नेविसंघको अधिवेशन असार अन्तिममा, जेठ २५ को बैठकले मिति तोक्ने

    काठमाडौं : नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले असार अन्तिम हप्ता ११ औं महाधिवेशन गर्ने तयारी थालेको छ। ६ महिनाभित्र महाधिवेशन गर्ने म्याण्डेट पाएर २०६८ साल फागुनमा गठन भएको नेविसंघको वर्तमान कार्यसमितिले चार वर्ष चार महिनापछि महाधिवेशन गर्ने तयारी गरेको हो। नेविसंघले महाधिवेशनको मिति तय गर्न आगामी २५ गते कांग्रेस कार्यालय सानेपामा केन्द्रीय समितिको बैठक डाकेको छ। केन्द्रीय समिति…

    विस्तृतमा पढ्नुस्

  • प्रमुख प्रतिपक्षी दलका नेता देउवाले भने : प्रधानमन्त्री हावादारी भए

    प्रमुख प्रतिपक्षी दलका नेता देउवाले भने : प्रधानमन्त्री हावादारी भए

    काठमाडौँ : नेपाली कांग्रेसका सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई 'हावादारी' भएको आक्षेप लगाउँदै बजेटको दुरुपयोग नगर्न चेतावनी दिएका छन्। नेपाल प्रेस युनियनको २५ औँ स्थापना दिवसको कार्यक्रममा देउवाले भने - 'म चेतावनी दिन चाहान्छु बजेटको दुरुपयोग नहोस्। भयो भने कांग्रेसले कडा प्रतिवाद गर्छ।' 'ओली हावादारी हुन्' देउवाले देशमा सवारी साधनसमेत राम्रोसँग चल्न नसकेको…

    विस्तृतमा पढ्नुस्

  • सफलताको कथा : आनन्दकुटी विद्यापीठदेखि चीनको भिजिटर प्रोफेसरसम्म

    सफलताको कथा : आनन्दकुटी विद्यापीठदेखि चीनको भिजिटर प्रोफेसरसम्म

    काठमाडौं : आफ्ना छोराछोरीलाई डाक्टर पढाउनका लागि अभिभावकले कतिसम्म ‘पापड’ बेल्ने गरेका छन्, त्यो धेरैलाई थाहा छ। किनकि चिकित्सक पेसा नेपालको सम्मानित र प्रतिष्ठा कमाएको पेसाभित्रै पर्छ।   अझ यस्ता अभिभावक पनि हामीकहाँ छन्, जो घरखेत बेचेरै रित्तै हुनु किन नपरोस्- छोराछोरीलाई डाक्टर नै पढाउँछन्। कम धान्न सक्नेले देशकै चलेका शिक्षण अस्पतालमा पढाउलान्, अलि उच्च वर्गका अभिभावकको गन्तव्य त विदेश…

    विस्तृतमा पढ्नुस्

  • किन लत्यायो मधेसी मोर्चाले सरकारसँगको वार्ता?

    किन लत्यायो मधेसी मोर्चाले सरकारसँगको वार्ता?

    काठमाडौं :  संविधान र संघीयताको खाकामा असहमति जनाउँदै लामो समयदेखि मधेसमा आन्दोलन गरिरहेको मधेसी मोर्चा अहिले मोर्चा विस्तारित गर्दै राजधानीकेन्द्रित आन्दोलनमा छ। उनीहरुलाई वार्ताबाट निकास दिने भन्दै सरकारले पटक-पटक पत्राचार गरेर नै वार्ता आह्वान गरिरहेको छ। तर मोर्चाले भने वार्ता अस्वीकार गरिरहेको छ। सोमबार पनि प्रधानमन्त्री केपी शर्मा ‌ओलीले ६ बुँदे प्रतिबद्धतासहित पत्राचार गरेर मोर्चालाई वार्ताका लागि डाकेका थिए। पत्राचारमात्र नभएर…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको उछितो काढेपछि बाबुरामको प्रश्न- ‘सर्वहाराका नाममा महल ठड्याउने कसरी कम्युनिस्ट?'

    कांग्रेसको उछितो काढेपछि बाबुरामको प्रश्न- ‘सर्वहाराका नाममा महल ठड्याउने कसरी कम्युनिस्ट?'

    काठमाडौं :  नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले १० वर्षमा गरिबी उन्मूलन गर्ने र ३० वर्षमा पहिलो विश्वका मुलुकसरह नेपाललाई पुर्‍याउने पुरानै योजना दोहोर्‍याएका छन्।   काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा नवप्रवेशी करिब दुई सय कार्यकर्तालाई सपथ खुवाउँदै उनले आफू ०६५ सालमा अर्थमन्त्री र ०६८ सालमा प्रधानमन्त्री हुँदा सार्वजनिक गरेकै योजना सुनाएका हुन्। १५ देखि २० वर्षमा देशलाई मध्यमस्तरमा…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकामा नातिको पास्‍नी सकेर फर्केका पौडेलको अभियान : राजनीतिक शुद्धिकरण कि गुटको भेला?

    अमेरिकामा नातिको पास्‍नी सकेर फर्केका पौडेलको अभियान : राजनीतिक शुद्धिकरण कि गुटको भेला?

    काठमाडौं : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १२औं महाधिवेशन उद्घाटन समारोहमा भनेका थिए - 'राजनीति बद्‍नाम भयो। राजनीति सबैभन्दा घृणाको क्षेत्र भयो। त्यसैले कहिलेकही त आत्महत्या गरौजस्तो लाग्छ।' त्यतिबेला पौडेलको भनाइलाई सकारात्मक र नकारात्मक रुपले विश्लेषण र टिप्पणीहरु भए। उनले राजनीतिप्रति जनतामा देखिएको वितृष्णासहित छ वटा कारणाहरु दिएका थिए जसमार्फत् उनले सर्वसाधारणको दृष्टिकोणमा सुधार ल्याउने अभियान पनि घोषणा गरेका थिए। उनको…

    विस्तृतमा पढ्नुस्

  • स्वस्थ हुँदै नरहरि, राजनीतिक गतिविधिमा हुन थाले अपडेट, प्रम ओलीको भाषणबारे पनि जानकार

    स्वस्थ हुँदै नरहरि, राजनीतिक गतिविधिमा हुन थाले अपडेट, प्रम ओलीको भाषणबारे पनि जानकार

    काठमाडौँ : गएको माघ २६ गते बिहानै एउटा सनसनीपूर्ण समाचार मिडियामा आयो- 'पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाको निधन।' कांग्रेसका नेता, कार्यकर्ता मात्र हैन बिरामी परेको र उपचार भएको कुनै समाचार पढ्न नपाएका पाठकका लागि समेत त्यो समाचार स्तब्ध बनाउने खालको थियो। धेरैले ढिला मात्र त्यो समाचारलाई सत्यका रुपमा स्वीकारे। त्यही बिहान कोइराला निवास महाराजगंजमा मिडियाहरुलाई सुशील कोइरालाको निधनबारेको जानकारी…

    विस्तृतमा पढ्नुस्

  • आफ्नो हैसियत खोज्दैछ कांग्रेस, नयाँ मुख्य सचिव लागे खोजविनमा

    काठमाडौ : नेपाली कांग्रेसलाई नेपालको सबैभन्दा पुरानो र अव्यवस्थित पार्टी भनेर आरोप लाग्ने गर्छ। सबैभन्दा पुरानो पार्टी भएर पनि अभिलेखदेखि अहिलेको अवस्था समेत अद्यावधिक नगर्ने पार्टीका रुपमा चिनिन्छ कांग्रेस। नचिनियोस् पनि कसरी! आफ्नै पार्टीका जिल्ला कार्यसमिति मध्ये कतिको आफ्नै कार्यालय छ कतिको छैन भन्ने यकिन तथ्यांक समेत कांग्रेससँग अद्यावधिक छैन। क्रियाशील सदस्यतामा पार्टी छोडेको, घोषणा गरेर अर्कै पार्टीको अध्यक्ष रहेका व्यक्ति…

    विस्तृतमा पढ्नुस्

  • आफ्नो हैसियत खोज्दैछ कांग्रेस, नयाँ मुख्य सचिव लागे खोजविनमा

    आफ्नो हैसियत खोज्दैछ कांग्रेस, नयाँ मुख्य सचिव लागे खोजविनमा

    काठमाडौ : नेपाली कांग्रेसलाई नेपालको सबैभन्दा पुरानो र अव्यवस्थित पार्टी भनेर आरोप लाग्ने गर्छ। सबैभन्दा पुरानो पार्टी भएर पनि अभिलेखदेखि अहिलेको अवस्था समेत अद्यावधिक नगर्ने पार्टीका रुपमा चिनिन्छ कांग्रेस। नचिनियोस् पनि कसरी! आफ्नै पार्टीका जिल्ला कार्यसमिति मध्ये कतिको आफ्नै कार्यालय छ कतिको छैन भन्ने यकिन तथ्यांक समेत कांग्रेससँग अद्यावधिक छैन। क्रियाशील सदस्यतामा पार्टी छोडेको, घोषणा गरेर अर्कै पार्टीको अध्यक्ष रहेका व्यक्ति…

    विस्तृतमा पढ्नुस्

  • भारतका अतिवादी चीन चीन भन्दै चिच्याउँछन : दीपकुमार उपाध्याय

    भारतका अतिवादी चीन चीन भन्दै चिच्याउँछन : दीपकुमार उपाध्याय

    कांग्रेस राजनीति र मन्त्रीसमेत बनिसकेका दीपकुमार उपाध्याय अघिल्लो सरकारको नियुक्तिमा भारतका लागि नेपाली राजदूतका रुपमा नयाँ दिल्ली रवाना भए। संविधान निर्माणका क्रममा भारतीय हस्तक्षेप र आर्थिक नाकाबन्दीसँग मधेस आन्दोलनको संक्रमणमा दिल्लीमा रहेर काम गरेका उनलाई केपी ओली नेतृत्वको सरकारले गलहत्याउँदै फिर्ता बोलायो। लामो समय राजनीति गरेका उनीमाथि अनेक आक्षेपहरु लगाइए। सरकारले फिर्ता बोलाएको पत्र पाएपछि नेपाल फर्केका उनीसँग पहिलोपोस्टका रमेश…

    विस्तृतमा पढ्नुस्

  • गलहत्याइएका राजदूतको स्वदेश फिर्ती : आरोप पुष्टि गर्न चुनौति

    गलहत्याइएका राजदूतको स्वदेश फिर्ती : आरोप पुष्टि गर्न चुनौति

    काठमाडौँ : आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्षमा पत्रकार सम्मेलन थियो। बिहान साढे ११ बजेको समय दिएकाले करिब पौने १२ बजेसम्म अधिकांश पत्रकार त्यहाँ पुगिसकेका थिए। करिब डेढ घण्टापछि मात्रै प्रतिक्षाको घडी समाप्त भयो। सरकारले भारतबाट फिर्ता बोलाएका राजदूत दीपकुमार उपाध्याय आइपुग्दै थिए। अघिल्लो सरकारले राजनीतिमा सक्रिय रहेका उनलाई जसरी नियुक्त गरेको थियो केपी ओली नेतृत्वको सरकारले त्यसैगरी हटायो। त्यसैले…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले विदेशी राजदूत डाकेर भने : मेरो सरकार क्राइसिसमा छैन

    काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रहेका सबै देशका राजदूतलाई डाकेर आफ्नो सरकार संकटमा नरहेका बताएका छन्। भूकम्पबाट भएको क्षतिको पुनर्निर्माण, संविधान कार्यान्वयनको अवस्थालगायतका विषयमा ब्रिफिङका लागि कुटनीतिज्ञ डाकेका प्रधानमन्त्री ओलीले आफ्नो सरकार तत्काल कुनै संकटमा नरहेको बताए।   'प्रजातन्त्रमा सबै सरकारहरु आवधिक हुन्छन्। त्यसको मतलव यो सरकार पनि आवधिक नै हो,' प्रधानमन्त्री ओलीले भने, 'तर त्यसको मतलब यो…

    विस्तृतमा पढ्नुस्

  • देउवाको प्रश्न : सरकारमै रहेकाले 'म्यादी' भनेपछि यो सरकारलाई म के भनूँ?

    देउवाको प्रश्न : सरकारमै रहेकाले 'म्यादी' भनेपछि यो सरकारलाई म के भनूँ?

    काठमाडौं :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नीतिभन्दा कार्यान्वयन महत्त्वपूर्ण रहेको बताएका छन्। 'नीति तथा कार्यक्रमको पहिलो चुनौती भनेको नै कार्यान्वयन हो,' संसदमा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै देउवाले भने, 'नेपालमा विगत देखिकै कमजोर पक्ष भनेको नीति तथा कार्यक्रमको चुनौती हो। राजनीति सहमतिविना त्यो कार्यान्वयन हुँदैन।'   छैन निर्वाचनको सम्भावना सरकारले नीति तथा कार्यक्रममा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell