PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

  • कांग्रेसकै शर्त अनुसार सरकार फेर्ने निर्णय पार्टीबाटै गराए प्रचण्डले

    काठमाडौँ : नेकपा माओवादी केन्द्रको आज सकिएको केन्द्रीय कार्यालय बैठकले सरकार परिवर्तन गर्ने र त्यसका लागि छलफल र पहलको सम्पूर्ण जिम्मा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई दिने निर्णय गरेको छ। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वर्तमान सरकार स्थानीय प्रादेशिक र संघीय चुनाव गराएर मात्र यो सरकारले विश्राम लिने कुरा पटक पटक दोहोर्‍याइरहेका छन्। तर उनको प्रमुख सहयोगी…

    विस्तृतमा पढ्नुस्

  • किन प्रधानमन्त्री बोल्दाबोल्दै जर्‍याकजुरुक उठ्यो कांग्रेस?

    किन प्रधानमन्त्री बोल्दाबोल्दै जर्‍याकजुरुक उठ्यो कांग्रेस?

    काठमाडौं : भूकम्प पीडितलाई सरकरले दिने राहत एकमुष्ठ दिन माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले गत बिहीबारदेखि संसद अवरोध गरिरहेको थियो। सोमबारसम्म पनि संसदको अवरोध जारी रहेपछि सरकारले नै प्रस्ताव गरेर प्रतिपक्षका तीन जना र सत्तापक्षका चार जना गरी सात सदस्यीय संयुक्त कार्यदल बनेको थियो। कार्यदलले भूकम्प पीडितका लागि विशेष प्याकेज बनाएर सहमतिको ड्राफ्ट तयार पार्‍यो। सहमतिमा हस्ताक्षर भने भएन। प्रधानमन्त्रीले…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पपीडितले पाउने भए पहिलो किस्तामा डेढ लाख, सरकार र प्रतिपक्षबीच चार बुँदे सहमति

    भूकम्पपीडितले पाउने भए पहिलो किस्तामा डेढ लाख, सरकार र प्रतिपक्षबीच चार बुँदे सहमति

    काठमाडौं :  गत वर्षको विनाशकारी भूकम्पका पीडितहरुले अब पहिलो किस्तामै डेढ लाख रुपैयाँ अनुदान पाउने भएका छन्।   एकमुस्ट दुई लाख दिनुपर्ने माग गर्दै आएको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र सत्ता साझेदार दलका शीर्ष नेताबीच आज भएको वार्तामा यस्तो सहमति बनेको हो।   आफ्नो मागमा अडिग कांग्रेसले केही दिनयता संसद अवरुद्ध गर्दै आएको थियो। संसद अवरोधका कारण अन्य गतिविध बढ्न…

    विस्तृतमा पढ्नुस्

  • पीडितलाई डेढ लाख : सरकार-प्रतिपक्षबीच लिखित सहमति छैन, प्रधानमन्त्रीको सम्बोधनपछि आधिकारिक

    पीडितलाई डेढ लाख : सरकार-प्रतिपक्षबीच लिखित सहमति छैन, प्रधानमन्त्रीको सम्बोधनपछि आधिकारिक

    काठमाडौं : भूकम्पपीडितलाई एकमुष्ट दुई लाख दिनुपर्ने भन्दै प्रमुख प्रतिपक्षले संसद अवरुद्ध पारेको छैटौं दिन सत्तापक्ष र प्रतिपक्षबीच सहमति भएको छ। पहिलो चरणमा पीडितलाई डेढ लाख दिनेबारे आज सहमति भएको हो। तर त्यो सहमति लिखित रुपमा भएको छैन र दुई पक्षको हस्ताक्षर पनि त्यसमा छैन।   दुई पक्षबीच सहमति भइसकेपछि एमाले नेता उपप्रधान तथा रक्षामन्त्री भीम रावलले सहमतिका बुँदालाई लिखित…

    विस्तृतमा पढ्नुस्

  • सत्तापक्ष-प्रतिपक्ष वार्ता : दुई विषयमा सहमति, एकमुष्ट २ लाख दिने कुराले अड्कायो सहमति

    काठमाडौँ : प्रतिपक्ष नेपाली कांग्रेसले उठाएका मागहरुको विषयमा छलफल गर्न सोमबार गठित संयुक्त कार्यदलको बैठकले केही विषयमा सहमति जनाए पनि एकमुष्ट दुई लाख दिनुपर्ने विषयलाई टुङ्गोमा पुर्‍याउन सकेको छैन।  दिउँसो ३ बजेर ५० मिनेटमा बसेको बैठकमा सत्तापक्षले एनजिओलाई पुनर्निर्माणको जिम्मा दिने बारे छानबिन गर्ने विषयमा सहमति जनाएको छ। त्यसैगरी व्यक्तिगत तवरले भूकम्पपीडितहरुले बनाइसकेका घरहरु पनि मापदण्ड अनुसार छन् भने अनुदान…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले भने, 'भूकम्पपीडितलाई २ लाख दिन विश्व बैँकलाई सोध्नुपर्छ'

    काठमाडौँ : भूकम्पपीडितलाई राहत दिने विषय उठाएर प्रमुख प्रतिपक्षीले गरिरहेको संसद अवरोध खुलाउन भएको शीर्ष नेतासहितको वार्तामा प्रधानमन्त्रीले एकमुष्ट २ लाख रुपैयाँ दिनका लागि विश्व बैँकलाई सोध्नुपर्ने बताएका छन्।  दुई विषयमा सहमति भइसके पनि एकमुष्ट राहत रकम प्रदान गर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति हुन सकेको छैन। वार्तामा सहभागी नेपाली कांग्रेसका नेता प्रकाशशरण महतका अनुसार दुई लाख रुपैयाँ दिन नसकिने…

    विस्तृतमा पढ्नुस्

  • ​सुरु भयो सत्तापक्ष- प्रतिपक्ष वार्ता, पाउलान् त भूकम्पपीडितले एकमुष्ट पैसा?

    ​सुरु भयो सत्तापक्ष- प्रतिपक्ष वार्ता, पाउलान् त भूकम्पपीडितले एकमुष्ट पैसा?

    काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पाँच दिन अघिदेखि भूकम्पपीडितले एकमुष्ट दुई लाख पाउनुपर्ने र त्यसको ग्यारेन्टीका लागि प्रधानमन्त्रीको प्रतिवद्धता आउनुपर्ने भन्दै संसद अवरोध गरिरहेको छ।  प्रधानमन्त्रीले प्रतिपक्षले उठाएका जनताका सवाललाई सम्बोधन गर्न पहल नगरेको गुनासो कांग्रेसले पटक-पटक संसदमै पनि उठाउँदै आएको थियो।  सोमबार पनि त्यही माग राखेर कांग्रेसले दिउँसो एक बजे सुरु भएको बैठक अवरुद्ध पार्यो। सभामुख ओनसरी…

    विस्तृतमा पढ्नुस्

  • महाधिवेशनलगत्तै कांग्रेसमा गुटगत राजनीति, संसदीय कार्यसमिति मनोनयनमा पौडेलको असन्तुष्टि

    महाधिवेशनलगत्तै कांग्रेसमा गुटगत राजनीति, संसदीय कार्यसमिति मनोनयनमा पौडेलको असन्तुष्टि

     काठमाडौं : नेपाली कांग्रेसको १३औं महाधिवेशन सम्पन्न भएको करिब साढे तीन महिना भएको छ। दुई महिनाभित्र पूर्णता दिनुपर्ने विभाग र समितिले अहिलेसम्म पूर्णता पाएका छैनन्। महाधिवेशनपछि मनोनीत गर्नेमध्ये १० केन्द्रीय सदस्य मनोनित भए पनि पार्टीका संरचनामा विधानले गरेको व्यवस्था पालना हुन सकेको छैन। यसका पछाडि नेपाली कांग्रेसभित्रको शक्तिसंघर्ष र त्यसलाई व्यस्थापन गर्ने सभापतिको चुनौतीका प्रमुख कारणका रुपमा देखिएको छ। महाधिवेशनलगत्तै…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पपीडितलाई दुई लाख दिन प्रधानमन्त्री असहमत भएपछि संसद चलेन, अवरोध जारी राख्छौं : कांग्रेस

    भूकम्पपीडितलाई दुई लाख दिन प्रधानमन्त्री असहमत भएपछि संसद चलेन, अवरोध जारी राख्छौं : कांग्रेस

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबार भूकम्पपीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिनुपर्ने लगायतका माग राख्दै संसद अवरोध सुरु गर्‍यो। पीडितको यकिन तथ्यांक राख्नुपर्ने र तथ्यांक संकलनमा राजनीतिकरण हुन नहुने उसको माग थियो। शुक्रबार संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो। प्रधानमन्त्री ओलीले सम्बोधनअघि प्रतिपक्षलाई विश्वासमा लिने र त्यसपछि मात्र सदनलाई सम्बोधन गर्ने योजना बनाए,…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले गर्‍यो संसद अवरुद्ध, पुनर्निर्माणमा पार्टीकरणको आरोप

    कांग्रेसले गर्‍यो संसद अवरुद्ध, पुनर्निर्माणमा पार्टीकरणको आरोप

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भूकम्प पीडितलाई दुई लाख रुपैयाँ उपलब्ध नगराएको भन्दै आजको संसद बैठक अवरुद्ध पारेको छ। बैठक अवरुद्ध पार्नुअघि संसदमा कांग्रेस नेता प्रकाशशरण महतले सभामुखले रुलिङ गरेको तीन दिन वितिसक्दा पनि सरकारले काम नगरेको भन्दै ‘सरकार बोल्न माहिर तर काम नगर्ने’ भएको आरोप लगाए। उनले भूकम्प पीडितहरु समस्यामा रहेको बताउँदै सुनाए, ‘प्रधानमन्त्रीले भन्नुभयो- जेठभित्र घर…

    विस्तृतमा पढ्नुस्

  • प्रतिपक्षले माग्यो एक घण्टा : सभामुखले तोकिन २४ घण्टा

    प्रतिपक्षले माग्यो एक घण्टा : सभामुखले तोकिन २४ घण्टा

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भूकम्प पीडितलाई दिने भनिएको दुई लाख रुपैयाँ अनुदान एकमुष्ठ दिनुपर्ने भन्दै संसद बैठक अवरोध गर्‍यो। बैठककमा बोल्दै कांग्रेस सांसद डाक्टर प्रकाशशरण महतले भूकम्प पीडितका लागि एकमुष्ठ दुई लाख रुपैयाँ राहत नदिएसम्म सदनको काम कार्वाही संचालन हुन नसक्ने उद्घोष गरे। उनले भूकम्प पीडितका लागि प्रधानमन्त्रीले जेठ भित्र घर बनाइसक्ने घोषणा गरेको तर अहलेसम्म एउटा…

    विस्तृतमा पढ्नुस्

  • संघीय गठबन्धन र सरकारबीच बार एशोसिएसनले मध्यस्थता गर्ने, मिसन टोली मधेसमा

    संघीय गठबन्धन र सरकारबीच बार एशोसिएसनले मध्यस्थता गर्ने, मिसन टोली मधेसमा

    काठमाडौं : नेपाल बार एशोसिएसनले संघीय गठबन्धन र सरकारबीचको वार्ताका लागि मध्यस्थता गर्ने भएको छ। सरकारपक्षीय दलहरु, संघीय गठबन्धन तथा मधेसी मोर्चाबीच विगतमा पटक-पटक भएका वार्ता असफल भएको तथा पछिल्लो समयमा वार्ता नै बन्द भएको भन्दै बारले मध्यस्थताका लागि पहल थालेको हो।   'मधेसमा त्यति धेरै जनधनको क्षति भयो। आन्दोलन अहिले रोकिए पनि वार्ता नभइरहेको स्थिति छ,' नेपाल बार एशोसिएसनका…

    विस्तृतमा पढ्नुस्

  • ​गिरिजाको 'ग्राण्ड डिजाइन' फेरि चर्चामा, रामचन्द्र भन्छन्- 'हुँदैछ उपलब्धि समाप्त पार्ने खेल'

    ​गिरिजाको 'ग्राण्ड डिजाइन' फेरि चर्चामा, रामचन्द्र भन्छन्- 'हुँदैछ उपलब्धि समाप्त पार्ने खेल'

    काठमाडौँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ग्राण्ड डिजाइन भइरहेको बताएका छन्। नेपाल प्रेस युनियन महिला विभागले गरेको महिला पत्रकारको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पौडेलले देशमा फेरि ग्राण्ड डिजाइन हुन लागिरहेको बताए। 'म यतिबेला हाम्रा स्वर्गीय सभापति गिरिजाबाबुलाई सम्झिरहेको छु, उहाँले पहिले भन्ने गरेजस्तै उपलब्धि सिध्याउन यहाँ 'ग्राण्ड डिजाइन' भइरहेको छ' पौडेलले भने, 'देशका लागि जिम्मेवार हुनुपर्नेहरु नै जिम्मेवार…

    विस्तृतमा पढ्नुस्

  • ​बिरयानी बद्नाम भएपछि नयाँ शक्ति फर्कियो पुरानै दालभातमा

    ​बिरयानी बद्नाम भएपछि नयाँ शक्ति फर्कियो पुरानै दालभातमा

    काठमाडौँ : एकीकृत नेकपा माओवादीबाट अलग भएर नयाँ शक्ति नेपाल पार्टी गठन गरेका बाबुराम भट्टराईको पार्टीले हरेक कुरा नयाँ गर्ने भनेर प्रचार गरे। सायद् त्यसैबाट प्रभावित भएका जनकपुरका बज्रकिशोरले पनि आम नेपालीले खासै नचिनेको खानाको तयारी गरे- बिरयानी।  सामाजिक सञ्जालदेखि समाचारका हेडलाइनसम्म बाबुरामले बिरयानी खुवाउने कुरा चर्चामा आयो। तर जब सोमबारको कमलादीस्थित प्रज्ञा भवनमा छलफल सत्र सुरु भयो र खाना…

    विस्तृतमा पढ्नुस्

  • ​घरमा आगो लगाउन तयार भए नयाँ शक्तिमा सामेल हुनुस् : विकासानन्द

    ​घरमा आगो लगाउन तयार भए नयाँ शक्तिमा सामेल हुनुस् : विकासानन्द

    समय ने अँधेरीसे दोस्ती की हे रोशनीके लिए घरमेँ आग लगाई हे 'डाक्टर बाबुराम भट्टराईले त्यही रोशनी (प्रकाश)का लागि घरमा आगो लगाउनुभएको छ। तपाईँ पनि प्रकाश चाहनु हुन्छ? तपाईँ आफ्नो घरमा आगो लगाउन तयार हुनुहुन्छ भने नयाँ शक्तिमा सामेल हुनुहोस्'  स्वामी विकासानन्दले नयाँ शक्ति नेपालको छलफल सत्र समापनका क्रममा मन्तव्य दिँदै यसो भने। नयाँ शक्ति नेपालका सल्लाहकार समेत रहेका उनले…

    विस्तृतमा पढ्नुस्

  • खिमलाल भन्छन्- ‘बिरयानी के-के न होला भनेको दुई पिस मासु र भुटेको भात पो रहेछ’

    खिमलाल भन्छन्- ‘बिरयानी के-के न होला भनेको दुई पिस मासु र भुटेको भात पो रहेछ’

    काठमाडौँ : केही दिन अघिदेखि सामाजिक सञ्जालमा हिट भएको एउटा विषय थियो – नयाँ शक्तिको नयाँ परिकार। बाबुराम भट्टराईको बिरयानी। नयाँ पार्टीका १५ सयलाई बिरयानी खुवाउने समाचार उनको प्रचार विभागबाट अलग शीर्षक नै राखेर आयो जसलाई मिडियाले समाचार पनि बनाए।  सोमबार काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको छलफल सत्रका दिन प्रतिनिधिहरुलाई त्यही बिरयानीको व्यवस्था गरेको थियो। नयाँ शक्ति पार्टीको भोज…

    विस्तृतमा पढ्नुस्

  • ​बाबुरामको नयाँ शक्ति पार्टी घोषणाका १० नयाँ दृश्य

    ​बाबुरामको नयाँ शक्ति पार्टी घोषणाका १० नयाँ दृश्य

    काठमाडौँ : लामो समयदेखि वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियान लिएका डा. बाबुराम भट्टराईले आइतबार नयाँ शक्ति नेपाल नामको पार्टी घोषणा गरेका छन्। नयाँ देखाउनकै लागि घोषणा सभामा केही नयाँ काम गरिएको थियो। दृष्य नम्बर १: सपथ ग्रहण देशको महत्वपूर्ण जिम्मेवारीमा पुगेकाहरुलाई राष्ट्रप्रमुखले सपथ खुवाएकै शैलीमा आफैले कार्यकर्तालाई सपथ खुवाएर उनले कार्यक्रमको सुरुवात गरे। सपथको सुरुवात उनले 'म बाबुराम भट्टराई' भनेर…

    विस्तृतमा पढ्नुस्

  • नेम्वाङको चेतावनी : नेताहरुको हैसियत खेलाडीबाट दर्शकमा पुग्न सक्छ

    नेम्वाङको चेतावनी : नेताहरुको हैसियत खेलाडीबाट दर्शकमा पुग्न सक्छ

    काठमाडौँ : पूर्वसभामुख तथा नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधान कार्यान्वयन गर्न दलहरु असफल भए दलहरुको औचित्यमाथि नै प्रश्न उठ्न सक्ने बताएका छन्।  पहिलोपोस्टसँगको कुराकानीमा नेता नेम्वाङले अहिले टिमहरुबीच मात्र नभएर टिमभित्रै पनि समस्या देखिरहेको बताए।  'म निरास भएको हैन, एकदमै आशावादी छु, संविधानले अपेक्षा राखेको समयमा हामी सबै कुरा गर्न सफल हुन्छौँ भन्नेमा' नेम्वाङले भने, 'यदि कार्यान्वयन…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस केन्द्रीय समितिमा थपिए तीन सदस्य, देउवाको रोजाइमा पुरानै तीन अनुहार

    कांग्रेस केन्द्रीय समितिमा थपिए तीन सदस्य, देउवाको रोजाइमा पुरानै तीन अनुहार

    काठमाडौँ : कांग्रेस सभापति शेरबहादुर देउवाले थप ३ केन्द्रीय सदस्य मनोनीत गरेका छन्। यो मनोनयनसँगै देउवाले मनोनीत गरेका गरेका केन्द्रीय सदस्यगको संख्या १० पुगेको छ।  नेपाली कांग्रेसको विधानले केन्द्रीय समिति ८५ सदस्यीय हुने व्यवस्था गरेको छ। त्यसमध्ये महाधिवेशनबाट ३ पदाधिकारी र ६१ केन्द्रीय सदस्य गरी ६४ निर्वाचित हुन्छन्। बाँकी २१ जना सभापतिले मनोनीत गर्न पाउने व्यवस्था छ।  सभापति शेरबहादुर देउवाले…

    विस्तृतमा पढ्नुस्

  • नेविसंघमा जम्बो कार्यसमिति प्रस्ताव ११ उपाध्यक्ष, १४ सहमहामन्त्री, महाधिवेशन कहिले? #NSUElection

    नेविसंघमा जम्बो कार्यसमिति प्रस्ताव ११ उपाध्यक्ष, १४ सहमहामन्त्री, महाधिवेशन कहिले? #NSUElection

    काठमाडौः आठ वर्षदेखि महाधिवेशन नगरेको नेपाल विद्यार्थी संघले लामो समयपछि संगठन पुनरसंरचनासहित अधिवेशनको तयारी थालेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपमा मंगलबार सुरु भएको केन्द्रीय समिति बैठकमा नेविसंघ अध्यक्ष रञ्जीत कर्णले संगठन पुनसंरचनाको प्रस्ताव सहित विभिन्न क्षेत्रको प्रतिनिधित्व र महाधिवेशनको मिति प्रस्ताव गरेका हुन्। असारभित्र अधिवेशन सम्पन्न गर्न पार्टी नेताहरुले दिएको चर्को दवावपछि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष रञ्जीत कर्णले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell