PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

  • एमिकस क्युरीबारे नेपाल बार सकारात्मक, मुलुकलाई निकास दिन्छ : अध्यक्ष केसी

    एमिकस क्युरीबारे नेपाल बार सकारात्मक, मुलुकलाई निकास दिन्छ : अध्यक्ष केसी

    काठमाडौं : संक्रमणकालित व्यवस्थापनका लागि तत्काल स्थानीय निकायको चुनाव गर्ने वा एकैपटक नयाँ संविधानको व्यवस्था अनुरुप स्थानीय तहको चुनाव गर्ने भन्ने सम्बन्धमा गम्भीर संबैधानिक प्रश्न उठेको ठहर गर्दै एमिकस क्युरी बोलाउने सर्वाेच्च अदालतकको निर्णयले मुलुकलाई निकास दिन सक्ने नेपाल बार एसोशिएसनका अध्यक्ष शेरबहादुर केसीले टिप्पणी गरेका छन्। अधिबक्ताहरु चन्द्रकान्ता ज्ञवाली लिलाधर उपाध्याय, बिजया गौतम, सशीकुमार कार्की लगायतले संबैधानिक प्रश्न उठाउँदै दायर…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसभित्र मौलाउँदो ‘छाडातन्त्र’, छरपस्ट अभिव्यक्ति दिने नेताको बोलीमा कसले लगाउने लगाम?

    कांग्रेसभित्र मौलाउँदो ‘छाडातन्त्र’, छरपस्ट अभिव्यक्ति दिने नेताको बोलीमा कसले लगाउने लगाम?

    काठमाडौं : माओवादी-कांग्रेस गठबन्धन सरकारले संविधान संशोधनको प्रस्ताव संसद्मा लगेपछि राजनीतिक जटिलता बढेको छ। मधेसमा देखिएको समस्या समाधान गरी संविधान कार्यान्वयनको जटिलता फुकाउने भन्दै लगिएको प्रस्तावमा प्रतिपक्ष त विरोधमा छँदै छ, सत्ताधारी माओवादी र कांग्रेसकै सांसद्हरुले समेत चर्को विरोध गरिरहेका छन्। जसले सरकार आफैं चेपुवामा परेको छ।   झन् नेपाली कांग्रेसमा त केन्द्रीय तहकै नेताहरुका अभिव्यक्ति यस्ता छन्, जसले देशको…

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधन : प्रस्तावक निरीह, सरकार न पक्षमा जनमत बनाउन सक्छ न प्रतिपक्षलाई विश्वासमा लिन

    संविधान संशोधन : प्रस्तावक निरीह, सरकार न पक्षमा जनमत बनाउन सक्छ न प्रतिपक्षलाई विश्वासमा लिन

    काठमाडौ : प्रदेश नम्बर ४ र ५ को सीमाङ्कन परिवर्तन गर्ने गरी मंसिर १४ मा संसद्‍मा दर्ता भएको संविधान संशोधन प्रस्ताव अहिलेसम्म सदनमा जान सकेको छैन।  प्रमुख प्रतिपक्षी नेकपा एमालेले संशोधन प्रस्ताव राष्ट्रघाती भन्दै सदन अवरुद्ध गरिरहँदा संशोधन प्रस्तावसँगै लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगमाथिको छलफल लगायतका अन्य काम कारवाही समेत प्रभावित भइरहेका छन्।  सरकारले न संशोधनको पक्षमा जनमत निर्माण गर्न सकेको छ न प्रतिपक्षलाई…

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधन प्रस्ताव भारतको इशारामा दर्ता भएको रेकर्ड संसदले ‘स्वीकार गर्‍यो?’

    संविधान संशोधन प्रस्ताव भारतको इशारामा दर्ता भएको रेकर्ड संसदले ‘स्वीकार गर्‍यो?’

    काठमाडौं : मधेसको माग सम्बोधन गर्न भन्दै सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको विपक्षमा बोल्दै सांसद शिवलाल थापाले शुक्रबार संसदमा भने, ‘सभामुख महोदय, संविधान संशोधनको यो प्रस्ताव भारतको इशारामा लैनचौरमा बैठक बसेर त्यस लगत्तै मन्त्रिपरिषदबाट निर्णय भएर संसदमा दर्ता भएको विषय सदनलाई जानकारी छ।’ सरकारले दर्ता गरेको प्रस्तावको विपक्षमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतका दलहरु रहेका छन्। बैठकको…

    विस्तृतमा पढ्नुस्

  • ​संसद चलाउने सभामुखको आग्रह प्रतिपक्षले मानेनन्, पाँचौं पटक पनि अवरुद्ध

    ​संसद चलाउने सभामुखको आग्रह प्रतिपक्षले मानेनन्, पाँचौं पटक पनि अवरुद्ध

    काठमाडौं : संविधान संशोधन विधेयक प्रस्ताव संसदको कार्यसूचीमै नरहेकाले संसद चल्न दिन सभामुख ओनसरी घर्तीले राखेको प्रस्ताव प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अस्वीकार गरेको छ।  पाँचौ दिन पनि एमाले लगायतका प्रस्तावको विपक्षमा रहेका दलका सभासद्हरुले संसदको नियमित प्रकृया अवरोध गरेपछि सभामुख घर्तीले‘प्रतिपक्षले उठाएको विषयमा आफ्नो ध्यानाकर्षण भएको’ भन्दै संसदलाई बन्धक नबनाउन प्रतिपक्षीको पनि ध्यानाकर्षण होस्’ भनेकी थिइन्। २०७४ माघ ७…

    विस्तृतमा पढ्नुस्

  • देउवाको प्रस्ताव पौडेललाई पत्तो छैन

    देउवाको प्रस्ताव पौडेललाई पत्तो छैन

    काठमाडौ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राखेको सीमाङ्कन खारेजीको प्रस्ताव कांग्रेसकै वरिष्ठ नेता पौडेललाई पत्तो छैन। केही दिन अघिमात्र कांग्रेस सभापति शेरबहादुर देउवाले प्रदेशहरुको सीमाङ्कनका विषयमा सहमति नजुटे सबै प्रदेशको सीमाङ्कन खारेजी गर्ने र शक्तिशाली आयोग मार्फत नयाँ सिमाङ्कन सहित राज्य पुनसंरचनामा जान सकिने विकल्प अघि सारेका थिए।    सात दिन लामो जापान भ्रमणबाट बुधबार फर्किएका नेता पौडेलले सीमाङ्कनका…

    विस्तृतमा पढ्नुस्

  • नेविसंघको एकसुत्रीय एजेण्डा : जसरी पनि स्ववियु चुनाव, उमेरहदमा असहमति

    नेविसंघको एकसुत्रीय एजेण्डा : जसरी पनि स्ववियु चुनाव, उमेरहदमा असहमति

    काठमाडौं : नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले 'जसरी पनि स्वतन्त्र विद्यार्थी युनियन चुनाव' एजेण्डा पारित गरेको छ। हिजोदेखि सुरु भएको केन्द्रीय समिति बैठकले विश्वविद्यालयहरुमा स्वतन्त्र विद्यार्थी युनियन चुनावका लागि आफ्ना अडान राख्ने तर चुनाव प्रभावित हुन नदिने निर्णय गरेको हो। 'स्वतन्त्र विद्यार्थी युनियन चुनावमा 'उमेर हद लगाउन' हुँदैन भन्ने साथीहरुको जोड थियो,' नेविसंघ महामन्त्री सरोज थापाले भने, 'तर…

    विस्तृतमा पढ्नुस्

  • परराष्ट्रमन्त्री भन्छन् : कांग्रेसलाई दलाल भनेर प्रचार गर्न एमालेका २ हजार कार्यकर्ता खटिए

    परराष्ट्रमन्त्री भन्छन् : कांग्रेसलाई दलाल भनेर प्रचार गर्न एमालेका २ हजार कार्यकर्ता खटिए

    काठमाडौँ : कांग्रेस नेता प्रकाशशरण महतले कम्युनिष्टको प्रोपोगाण्डामा परेर पार्टीका कतिपय कार्यकर्ता उनीहरुको सहयोगी बन्ने गरेको बताए। नेपाल विद्यार्थी संघले आयोजना गरेको विद्यार्थी प्रशिक्षण कार्यक्रममा सहभागी संघका पदाधिकारीलाई प्रशिक्षण दिँदै भने 'असत्य कुरालाई सत्यजस्तै प्रस्तुत गर्ने कम्युनिस्ट शैलीबारे जानकार हुनुस्।' उनले कांग्रेस कार्यकर्तामा अध्ययन गर्ने, आधिकारिकता खोज्ने भन्दा पनि अरुका फेसबुक स्टायटस हेरेर धारणा बनाउने गरेकाले आफूलाई चिन्ता बढेको बताए। झुटलाई…

    विस्तृतमा पढ्नुस्

  • प्रस्तावकहरु नै विभाजित, कतै तुहिने त होइन लोकमानविरुद्धको महाअभियोग?

    प्रस्तावकहरु नै विभाजित, कतै तुहिने त होइन लोकमानविरुद्धको महाअभियोग?

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार एमालेलाई गम्भीर आरोप लगाए– संसद्मा महाअभियोग एकमात्र एजेण्डा रहेका बेला एमालेले सदन अवरुद्ध गर्‍यो!   सँगै, उनले अर्को प्रश्न पनि उठाए– निर्वाचन कानुन मन्त्रिपरिषदले पारित गरेलगत्तै संसद् अवरुद्ध भयो, यो कुन नियतका साथ एमालेले अवरोध गरिरहेको छ? कतिसम्म भने संसद अवरुद्ध गरेपछि प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई 'छलफल गरौँ,…

    विस्तृतमा पढ्नुस्

  • ​सीमाङ्कन निलम्बन गरौँ : कांग्रेस सभापति देउवाको नयाँ प्रस्ताव

    ​सीमाङ्कन निलम्बन गरौँ : कांग्रेस सभापति देउवाको नयाँ प्रस्ताव

    काठमाडौँ : ५ नम्बर प्रदेशका ६ पहाडी जिल्लालाई ४ नम्बर प्रदेशमा जोड्ने सरकारको संविधान संशोधन विधेयकले विवाद बढाइरहेको बेला सत्ताधारी मुख्य दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिमाङ्कन निलम्बनको प्रस्ताव राखेका छन्।   संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेतालाई सरकारी विधेयकको पक्षमा मनाउन केही दिन अगाडि आयोजित बैठकमा देउवाले अचानक फरक प्रस्ताव राखेका थिए ।  संविधानमा रहेको सीमाङ्कनको विपक्षमा रहेको मधेसी…

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधन: सांसदहरू भन्छन् - 'रोग एउटा अङ्गमा थियो, अर्को अङ्ग काटियो'

    संविधान संशोधन: सांसदहरू भन्छन् - 'रोग एउटा अङ्गमा थियो, अर्को अङ्ग काटियो'

    काठमाडौँ : सरकारले संविधान संशोधन प्रस्ताव मंगलबार राति संसद्‌मा दर्ता गरेको छ। विवाद समाधानका लागि मधेसीका माग सम्बोधन गर्न भन्दै दर्ता गरेको विधेयकले सम्बन्धित क्षेत्रका जनप्रतिनिधिदेखि सर्वसाधारणसम्मलाई असन्तुष्ट पारेको छ।   पाँच नम्बर प्रदेशका पहाडी जिल्लाका अधिकांश सांसद प्रदेश टुक्राउने र चार नम्बर प्रदेशमा मिसाउने गरी ल्याइएको संविधान संशोधन प्रस्तावको विपक्षमा छन्। 'रोग एकातिर लागेको उपचार अर्कै अंगमा गर्ने प्रयास भयो,'…

    विस्तृतमा पढ्नुस्

  • ​देउवालाई ५, पौडेलसहित अन्य पक्षलाई ५ : कांग्रेसले टुङ्गो लगायो १० राज्यमन्त्रीको भागवण्डा

    ​देउवालाई ५, पौडेलसहित अन्य पक्षलाई ५ : कांग्रेसले टुङ्गो लगायो १० राज्यमन्त्रीको भागवण्डा

    काठमाडौँ : नेपाली कांग्रेसले सरकारमा सहभागी हुने राज्यमन्त्रीहरुको भागवण्डाको टुङ्गो लगाएको छ। सभापति शेरबहादुर पक्षका ५ जना र अन्य पक्षका ५ जना गरी १० जना राज्यमन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएपछि भोलि शपथ गराउने तयारी गरिएको छ। भागवण्डामा तीन जना रामचन्द्र पौडेल पक्षका राखिएका छन् भने कृष्णप्रसाद सिटौला र खुमबहादुर पक्षका १/१ जना राखिएको छ।  देउवा पक्षबाट राज्यमन्त्रीका लागि सिफारिश भएकाहरु- दीर्घराज…

    विस्तृतमा पढ्नुस्

  • संशोधनमा ढिलाइ भएपछि जिल्लियो मोर्चा, सत्ता-प्रतिपक्ष संविधान कार्यान्वयन गर्न नचाहेको आरोप

    संशोधनमा ढिलाइ भएपछि जिल्लियो मोर्चा, सत्ता-प्रतिपक्ष संविधान कार्यान्वयन गर्न नचाहेको आरोप

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कात्तिक मसान्तसम्म संविधान संशोधन विधेयक संसदमा दर्ता गर्ने बताइरहेका बेला मधेसी मोर्चा सहितको संघीय गठबन्धनले १५ दिनको अल्टिमेटम दिएर प्रधानमन्त्रीलाई ज्ञापनपत्र थमाएको थियो। प्रधानमन्त्रीलाई आफ्नो भनाइअनुरुप काम गर्न नसकेका कारण अप्ठेरो फुकाउन अल्टिमेटमका नाममा म्याद बढाउने सुविधा दिएको मोर्चा सरकारले विधेयक नै नलैजाने भएपछि जिल्लिएको छ। सरकारले संशोधन हुन्छ-हुन्छ भनेर जिल्याएकोमा मोर्चा यति बेला…

    विस्तृतमा पढ्नुस्

  • संशोधनले सबै दलभित्र अन्तर्द्वन्द्व, जापान जानुअघि पौडेलले भने- एमालेलाई विश्वासमा लिनुपर्छ

    संशोधनले सबै दलभित्र अन्तर्द्वन्द्व, जापान जानुअघि पौडेलले भने- एमालेलाई विश्वासमा लिनुपर्छ

    काठमाडौँ : मधेसको असन्तुष्टि सम्बोधनका लागि संविधान संशोधनको अन्तिम तयारी भइरहेका बेला दलहरूभित्र आन्तरिक अन्तरद्वन्द्व बढेको छ। सत्तारुढ दल कांग्रेस-माओवादीदेखि प्रमुख प्रतिपक्षी दल एमालेमा समेत द्वन्द्व बढेको छ।   सत्तापक्ष र प्रतिपक्ष दुबैमा देखिएको द्वन्द्वले सरकारलाई भने अप्ठेरोमा पारिदिएको छ। आइतबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सात दिने जापान भ्रमणमा निस्किए। उनले जापान जाँदै गर्दा विमानस्थलमै पत्रकार सम्मेलन गरेर संविधान…

    विस्तृतमा पढ्नुस्

  • ​राप्रपामा कमल थापा ‘सम्माननीय’, पशुपतिशमशेरलाई ‘श्री’ मात्रै

    ​राप्रपामा कमल थापा ‘सम्माननीय’, पशुपतिशमशेरलाई ‘श्री’ मात्रै

    काठमाडौँ :  २०४६ सालमा बहुदलीय व्यवस्थाको पुनर्स्थापनासँगै टुक्रिएर बनेको पूर्व पञ्चहरुको पार्टी समय क्रममा टुट्ने फुट्ने इतिहास कायम राख्दै बिहीबार पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकीकरण भयो। पार्टी एक भए पनि एकीकृत पार्टीभित्र रहेकाहरुबीच अन्तर्द्वन्द्व सार्वजनिक रुपमै पोखिएका छन्।  बिहीबार राप्रपा र राप्रपा नेपाल एकीकरण पछि बसेको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्न एकीकृत राप्रपाले…

    विस्तृतमा पढ्नुस्

  • कमल थापाले एमालेलाई सम्झाए संविधान संशोधनको औचित्य, भन्छन्- 'मधेसवादी पनि अतिवादी'

    कमल थापाले एमालेलाई सम्झाए संविधान संशोधनको औचित्य, भन्छन्- 'मधेसवादी पनि अतिवादी'

    काठमाडौं : संविधानका विषयमा विमति राखेर आन्दोलनमा गएको मधेसी मोर्चा अहिले सरकारलाई समर्थन गरेर पनि सरकारमा सहभागी छैन। उसले वर्तमान सरकारलाई संविधान संशोधन गर्ने सर्तमा सहयोग गरेको हो। तर दुई तिहाइबाट संविधान संशोधन हुने भएकाले एमालेको समर्थन खोजिरहेका बेला एमालेले भने संविधान संशोधनको औचित्य सोधिरहेको छ। एमालेले आफ्ना भ्रातृ संगठन अनेरास्ववियुमार्फत देशव्यापी आन्दोलनको घोषणा समेत गरिसकेको छ।   एमालेले मागेको…

    विस्तृतमा पढ्नुस्

  • इन्जिनियर छनौटमा चलखेल : सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक छानविनमा

    इन्जिनियर छनौटमा चलखेल : सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक छानविनमा

    काठमाडौ : सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रमेशप्रसाद सिंह विभागीय छानबिनका लागि मन्त्रालय तानिएका छन्। सहरी विकास मन्त्रालयले गत असोज १८ मा लिखित र कात्तिक २३ र २४ मा मौखिक परीक्षा लिएका इन्जिनियर, सब इन्जिनियर र असिस्टेन्ट सब इन्जिनियर छनौटमा सिंहले व्यक्तिगत स्वार्थमा चलखेल गरेको आरोपमा छानबिनका लागि सिंहलाई मन्त्रालय तानिएको हो।  सिंहको छानबिनका लागि परीक्षार्थीका उत्तर पुस्तिकासहित…

    विस्तृतमा पढ्नुस्

  • महाभियोगका प्रस्तावकहरु किन शिथिल भए? बुझ्न सकेको छैन : चीनकाजी श्रेष्ठ

    महाभियोगका प्रस्तावकहरु किन शिथिल भए? बुझ्न सकेको छैन : चीनकाजी श्रेष्ठ

    काठमाडौं : नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावका प्रस्तावकहरु शिथिल हुँदै गएको बताएका छन्।  पहिलोपोस्टसँगको कुराकानीमा कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठले महाअभियोग प्रस्तावलाई छापामार युद्धको शैलीमा लैजानेहरु संसद्मा अहिले अलमलिइरहेको बताए।  ‘संसद्को छलफल सकिएपछि मात्र महाअभियोग सिफारिस समितिले काम थाल्न पाउँछ,’ श्रेष्ठले भने, ‘तर छिटो गरेर प्रस्ताव अघि बढाउन प्रस्ताव गर्नुपर्ने महाअभियोगका…

    विस्तृतमा पढ्नुस्

  • सिटिइभिटी सम्बन्धन प्रकरण : उपाध्यक्ष र सदस्यसचिव सहित कर्मचारीको थुनामा

    सिटिइभिटी सम्बन्धन प्रकरण : उपाध्यक्ष र सदस्यसचिव सहित कर्मचारीको थुनामा

    काठमाडौं : प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का उपाध्यक्ष र कामु सदस्यसचिव सहित निर्देशकहरुलाई कर्मचारीले थुनेका छन्।  मन्त्री र पदाधिकारीको मिलेमतोमा मापदण्ड मिचेर नियमविपरीत नयाँ सम्बन्धन दिन लागेको भन्दै कर्मचारीहरुले उपाध्यक्ष डा. कुलबहादुर बस्नेत र सदस्य सचिव रमेशकुमार बखती सहित विभागीय निर्देशकहरुलाई बैठक स्थलमै थुनेका हुन्।   'हामीले अहिले पनि उहाँहरुलाई थुनेरै राखेका छौं,' सिटिइभिटी कर्मचारी संघका अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • शिक्षामन्त्रीको दबाबमा सिटिइभिटीबाट नयाँ सम्बन्धनको तयारी, ७ करोड रुपैयाँको चलखेल

    शिक्षामन्त्रीको दबाबमा सिटिइभिटीबाट नयाँ सम्बन्धनको तयारी, ७ करोड रुपैयाँको चलखेल

    काठमाडौं : शैक्षिक सत्रको मध्यमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट करिब तीन दर्जन नयाँ सम्बन्धनको तयारी भएको छ।   शिक्षामन्त्री धनिराम पौडेलको दबाबमा सिटिइभिटीका निमित्त सदस्य सचिव रमेशकुमार बखतीले करिब ३८ शैक्षिक संस्थालाई सम्बन्धन दिनेगरी प्रस्ताव तयार पारेका छन्। सम्बन्धन पाउन लागेका कलेजहरुमा डेन्टल, इन्जिनियरिङ, रेडियोलोजी, हेल्थ असिस्टेन्ट लगायत छन्।   शिक्षामन्त्रीको कार्यकालको सय दिन नबित्दै आर्थिक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell