PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

  • राप्रपा एकता महाधिवेशन : हलो र गाइको विवादमा बाँडिए नेता

    राप्रपा एकता महाधिवेशन : हलो र गाइको विवादमा बाँडिए नेता

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपाल एकीकरणको तीन महिनामा जिल्ला अधिवेशन सकेर एकता महाधिवेशनमा गएका छन्। दुइ पार्टी एक हुँदा राप्रपाले धर्म निरपेक्षता छोड्ने राप्रपा नेपालले राजतन्त्र छोड्नेगरी समझदारी भएको थियो। त्यसैले राप्रपा हिन्दुवादी पार्टीका रुपमा जाने तर त्यसरी गरिएका सहमति महाधिवेशनमा कार्यकर्ताको रायमा कार्यान्वयन गर्ने सर्त सहित गत मंसिर ६ गते दुबै पार्टीको एकीकरण भएको थियो। त्यस बाहेक…

    विस्तृतमा पढ्नुस्

  • १० वर्षमा फर्किएको कमल थापाका दिन : हिजो नाम लिन हिच्किचाउनेले आज सहकार्यको प्रस्ताव राखे

    १० वर्षमा फर्किएको कमल थापाका दिन : हिजो नाम लिन हिच्किचाउनेले आज सहकार्यको प्रस्ताव राखे

    काठमाडौं : 'प्रतीक्षा गर.. समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ…….' दीपक खरेलको यो गीतले आफ्नी मायालुलाई प्रतीक्षा गर्नसके समयले धेरैखाले परिणाम दिने कुरा सम्झाएका छन्। त्यस गीतको भावका धेरै प्रयोगहरु धेरै ठाउँमा भए होलान्। तर त्यही भावको राजनीतिक प्रयोग भने कमल थापाको जीवनमा भएको छ। उनको पछिल्लो एक दशकको राजनीतिक जीवन प्रतीक्षाको बलियो परिणाम बनेर देखा परेको छ। २०६२/०६३ सालको जनआन्दोलनताका…

    विस्तृतमा पढ्नुस्

  • स्ववियुको निर्वाचन फागुन १८ मा, विप्लव निकट विद्यार्थी संगठन पनि सहमत

    स्ववियुको निर्वाचन फागुन १८ मा, विप्लव निकट विद्यार्थी संगठन पनि सहमत

    काठमाडौं : नेत्रविक्रम चन्द र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी संगठनको विरोधका कारण अन्यौलमा परेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन फागुन १८ गते हुने भएको छ। त्रिभुवन विश्वविध्यालय पदाधिकारी, निर्वाचन समिति र विद्यार्थी संगठनविचको बैठकमा सो सहमती भएको हो। बैठकमा निर्वाचनको विपक्षमा रहेको चन्दको विद्यार्थी संगठन अखिल क्रान्तिकारी र राप्रपाको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका प्रतिनिधी समेत सहभागी थिए। नेपाल विद्यार्थी संघ, अनेरास्ववियु…

    विस्तृतमा पढ्नुस्

  • यसकारण नसर्ने भयो स्ववियु चुनाव, फागुन १४ मै गर्न प्रधानमन्त्रीको ठाडो निर्देशन

    यसकारण नसर्ने भयो स्ववियु चुनाव, फागुन १४ मै गर्न प्रधानमन्त्रीको ठाडो निर्देशन

    काठमाडौं : यति बेला त्रिभुवन विश्वविद्यालय अन्तर्गतको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावले नेपालको राजनीति तात्तिएको छ। राष्ट्रिय समस्या समाधानका विषयमा आकलझुक्कल मात्र बस्ने नेताहरु विद्यार्थी चुनावमाथिको छलफलमा भने दैनिकजसो छलफलमा व्यस्त देखिन्छन्।   देश संवैधानिक संकट नजिक रहेको व्याख्या गर्दै हिँडेका नेताहरु आफैंले व्याख्या गरेका त्यस्ता विषयको बहसमा उतिसारो समय निकालिरहेका छैनन्। तर, सत्तापक्षदेखि प्रतिपक्षी दलका प्रमुख नेताहरु आसन्न स्ववियु…

    विस्तृतमा पढ्नुस्

  • 'राजासहितको प्रजातन्त्र'मा फर्किदै राप्रपा, अध्यक्षमा थापा र लोहनी भिड्ने

    'राजासहितको प्रजातन्त्र'मा फर्किदै राप्रपा, अध्यक्षमा थापा र लोहनी भिड्ने

    काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी राजतन्त्रमा फर्किएको छ। गत मंसिर ६ मा राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपाल एकीकरण भएर राप्रपा बन्दा राप्रपा नेपालले राजतन्त्र छोड्ने र राप्रपाले धर्म निरपेक्षता छोडेर हिन्दू पर्टीका रुपमा स्थापित हुने अनौपचारिक सहमतिसहित एकीकरण भएका थिए। पार्टी एक भएर महाधिवेशनमा नपुग्दै राजतन्त्रमा फर्किएका हुन्। दुवै पार्टीको एकीकृत कार्यसम्पादन समितिले महाधिवेशनका लागि राजासहितको प्रजातन्त्र हुने राजनीतिक प्रस्ताव…

    विस्तृतमा पढ्नुस्

  • टायरको धुवाँबीच मगमगाएको प्रदीप-एन्जिलाको प्रेम

    टायरको धुवाँबीच मगमगाएको प्रदीप-एन्जिलाको प्रेम

    काठमाडौं : एन्जिला न्यौपाने राजनीतिमा एक असल कार्यकर्ता थिइन् प्रदीप पौडेलको। दुवै नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिए थिए। सम्बन्धको सेतु विद्यार्थी संगठन थियो।   पौडेल नेविसंघ सभापति हुँदा न्यौपाने पद्यकन्या क्याम्पसको स्ववियु उपसभापति थिइन्। एक-अर्कालाई नजिक बनाउने र बुझ्ने माध्यम विद्यार्थी राजनीति नै थियो।   नेविसंघको नेतृत्वमा प्रदीप हुँदा एन्जिला प्रदीपका विषयमा बाहिर के कस्ता टिप्पणी भइरहेका छन्, उनका कुन काम…

    विस्तृतमा पढ्नुस्

  • विशेष, संरक्षित र स्वायत्त क्षेत्र तोक्ने गृहकार्यमा पुनर्संरचना आयोग

    विशेष, संरक्षित र स्वायत्त क्षेत्र तोक्ने गृहकार्यमा पुनर्संरचना आयोग

    काठमाडौः गत पुस २० मा स्थानीय तह अन्तर्गत गाउँपालिका र नगरपालिकाको वडासहितको प्रतिवेदन सरकारलाई बुझाएको स्थानीय तह पुनःसंरचना आयोग यतिबेला स्थानीय तहमा विशेष क्षेत्र, संरक्षित क्षेत्र तोक्ने विषयको अध्ययन र गृहकार्यमा जुटेको छ।  विगतमा ओली सरकारको आदेशमा गाउँपालिका र नगरपालिकाको मात्र प्रतिवेदन बुझाएको आयोग आफ्नो म्याद सकिनु अघि स्थानीय तहमा विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र तोक्ने गृहकार्यमा जुटेको…

    विस्तृतमा पढ्नुस्

  • बिच्किएको मोर्चा नेता फकाउन प्रधानमन्त्रीको चिया निम्तो

    बिच्किएको मोर्चा नेता फकाउन प्रधानमन्त्रीको चिया निम्तो

    काठमाडौः निर्वाचनको तयारी गर्न निर्वाचन आयोगलाई पत्र पठाउने सरकारको निर्णयसँगै बिच्किएको मधेसी मोर्चाका नेताहरुलाई सम्झाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई बालुवाटारमा डाकेका छन्। सरकारले छलफलनै नगरी आयोगलाई पत्र पठाएको भन्दै मोर्चाले निर्वाचन बहिष्कार गर्ने धम्की दिएपछि प्रधानमन्त्री प्रचण्डले मोर्चामा रहेका ७ दलका नेतालाई छलफलका लागि ४ वजे बालुवाटारमा बोलाएका हुन्। बैठकमा सत्ताधारी दलका नेता र मोर्चाका नेताविच छलफल गर्ने तयारी…

    विस्तृतमा पढ्नुस्

  • ​प्रचण्डले स्ववियु चुनाव सार्ने प्रस्ताव गरेपछि देउवाले स्विकारे उमेर हद

    ​प्रचण्डले स्ववियु चुनाव सार्ने प्रस्ताव गरेपछि देउवाले स्विकारे उमेर हद

    काठमाडौं : उमेर हद सच्याउन प्रस्ताव राख्दा प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले चुनाव नै सार्न प्रस्ताव गरेपछि आफू केही नसच्याई चुनाव गराउन तयार भएको कांग्रेस सभापति शेरबहादुर देउवाले बताएका  छन्। कांग्रेस सभापति देउवाले स्वतन्त्र विद्यार्थी युनियन चुनावका विषमा नेविसंघमा देखिएको विवाद मिलाउन बिहीबार विहान संसदीय दलको कार्यलयमा भएको बैठकमा उनले प्रधानमन्त्रीले चुनाव सार्ने प्रस्ताव गरेपछि आफुले उमेरहद…

    विस्तृतमा पढ्नुस्

  • थ्रेसहोल्ड हटाएर अस्तित्व जोगाउन साना दलको देउवासँग गुहार

    थ्रेसहोल्ड हटाएर अस्तित्व जोगाउन साना दलको देउवासँग गुहार

    काठमाडौं : राजनीतिक दलसम्बन्धी कानुनमा निर्वाचनमा प्रतिनिधित्व पाउन कुनै पनि चुनावमा तीन प्रतिशतको थ्रेसहोल्ड पार गर्नुपर्ने कानुन बन्न लागेपछि साना दलहरु तिलमिलाएका छन्।   संसद्को राज्य व्यवस्था समितिमा छलफलको अन्तिम चरणमा रहेको राजनीतिक दलसम्बन्धी विधेयक त्यही थ्रेसहोल्डका विषयमा सहमति नभएका कारण समितिबाट पास भएको छैन।   थ्रेसहोल्ड विरुद्ध राखेको मत समितिमा अल्पमतमा पर्ने र थ्रेसहोल्ड रहन सक्ने भएकाले यो व्यवस्था…

    विस्तृतमा पढ्नुस्

  • 'सिद्धान्तभन्दा भागबण्डा' हाबी भएपछि सत्तापक्षकै नेतृत्वमा संसद्को सार्वजनिक लेखा समिति

    'सिद्धान्तभन्दा भागबण्डा' हाबी भएपछि सत्तापक्षकै नेतृत्वमा संसद्को सार्वजनिक लेखा समिति

    काठमाडौं : सात महिनादेखि रिक्त रहेको संसद्को सार्वजनिक लेखा समिति सभापति पदमा माओवादी केन्द्रका सांसद डोरप्रसाद उपाध्याय निर्वाचित भएका छन्। समितिको सभापति रहेका माओवादी केन्द्रका सांसद् जनार्दन शर्मा गत भदौमा ऊर्जामन्त्री नियुक्त भएपछि रिक्त भएको समिति अहिलेसम्म जेष्ठ सदस्यको भरमा सञ्चालन हुँदै आएको थियो।   ज्येष्ठ सदस्यले समितिलाई निरन्तरता दिनेबाहेक दुरगामी महत्वका विषय र आफ्नो 'पर्फर्मेन्स'सँग जोडिने विषय नभएकाले समितिलाई…

    विस्तृतमा पढ्नुस्

  • सरकारलाई फकाउने र थर्काउने रणनीतिमा मोर्चा, संविधान संशोधन विधेयकमाथि संशोधन लैजान कार्यदल

    सरकारलाई फकाउने र थर्काउने रणनीतिमा मोर्चा, संविधान संशोधन विधेयकमाथि संशोधन लैजान कार्यदल

    काठमाडौं : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सरकालाई फकाउने र थर्काउने रणानीतिमा देखिएको छ। आफैंले संसद्मा भोट हालेर पनि सरकारमा सहभागी नभएको मोर्चा अहिले सरकारलाई दबाबमा राखेर आफ्ना माग पूरा गर्ने तयारीमा लागेको छ। त्यो रणनीति अन्तर्गत मोर्चाले सरकारलाई आगामी २२ गतेभित्र माग सम्बोधन गर्न अल्टिमेटम दिएर २३ गतेदेखि आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेको छ। सँगसँगै संविधान संशोधन प्रस्ताव परिमार्जनका लागि…

    विस्तृतमा पढ्नुस्

  • गरिबी निवारण मन्त्रालय नै गरिब : न बजेट, न कार्यक्रम

    गरिबी निवारण मन्त्रालय नै गरिब : न बजेट, न कार्यक्रम

    काठमाडौं : १४ मन्त्रालयमा ४९ वटा गरिबी निरवारणका कार्यक्रम छन्। तर गरिबी हटाउने योजना बनाउन र कार्यान्वयन गर्न गठन भएको सहकारी तथा गरिवि निवारण मन्त्रालय भने रित्तो छ। गरीबी निवारणका लागी भएका कार्यक्रमजति कि प्रधानमन्त्री कार्यालयसँग छ कि योजना आयोग र अन्य मन्त्रालयमा। मन्त्रालय भागबन्डा नपुगेपछि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले सहकारी र गरिबीबारे काम गर्न नयाँ मन्त्रालय गठन…

    विस्तृतमा पढ्नुस्

  • संसद्को लेखा समितिमा सत्तापक्ष-प्रतिपक्ष भिड्दै, भोलि ११ बजे निर्वाचन

    संसद्को लेखा समितिमा सत्तापक्ष-प्रतिपक्ष भिड्दै, भोलि ११ बजे निर्वाचन

    काठमाडौँ : सार्वजनिक लेखा समितिको सभापतिका लागि दुई जनाको उम्मेदवारी परेको छ। सत्तारुढ गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सांसद डोरप्रसाद उपाध्याय र प्रतिपक्षी नेकपा एमालेका तर्फबाट पशुपति चौलागाइको उम्मेदवारी परेको छ। प्रतिपक्षी एमालेका सांसद् पशुपति चौलागाइँले एमालेकै सांसद् शत्रुघन महतोलाई प्रस्तावक र राधाकृष्ण कणेललाई समर्थक राखेर पहिलो उम्मेदवारी दर्ता गरेका छन्। सत्तारुढ कांग्रेस  माओवादीका तर्फबाट भने माओवादी सांसद् डोरप्रसाद उपाध्यायले दर्ता…

    विस्तृतमा पढ्नुस्

  • आफै गरिब छ गरिबी निवारण मन्त्रालय : मन्त्रालय छ कार्यक्रम केही छैन

    आफै गरिब छ गरिबी निवारण मन्त्रालय : मन्त्रालय छ कार्यक्रम केही छैन

    काठमाडौं : १४ मन्त्रालयमा ४९ वटा गरिबी निरवारणका कार्यक्रम छन्। तर गरिबी हटाउने योजना बनाउन र कार्यान्वयन गर्न गठन भएको सहकारी तथा गरिवि निवारण मन्त्रालय भने रित्तो छ। गरीबी निवारणका लागी भएका कार्यक्रमजति कि प्रधानमन्त्री कार्यालयसँग छ कि योजना आयोग र अन्य मन्त्रालयमा। मन्त्रालय भागबन्डा नपुगेपछि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले सहकारी र गरिबीबारे काम गर्न नयाँ मन्त्रालय गठन…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तह पुनसंरचना आयोगलाई प्रतिवदेन फर्काउने सरकारको तयारी

    स्थानीय तह पुनसंरचना आयोगलाई प्रतिवदेन फर्काउने सरकारको तयारी

    काठमाडौँ : सरकारले स्थानीय तह पुनसंरचना आयोगले गत पुस २० मा बुझाएको प्रतिवेदन सरकारले आयोगलाई नै फिर्ता पठाउने तयारी गरेको छ। संविधानले तोकेको मापदण्डमा प्रतिवेदन नआएको, स्थानीय तह निर्धारण गर्दा वैज्ञानिक विधि र पर्याप्त अध्ययन नभएको तथा स्थानीय तहमा राजनीतिक दलहरुबीच भएका सहमतिलाई पनि आधार नबनाएको र मुद्रणमा समेत त्रुटि रहेको भन्दै सच्याउनका लागि फिर्ता पठाउने तयारी गरेको हो। त्यसका…

    विस्तृतमा पढ्नुस्

  • ​यातायात मन्त्रीको कल्पना : नेपालीको लगानीमा फाष्टट्रयाक, ७ वर्षमा मेट्रोरेल

    ​यातायात मन्त्रीको कल्पना : नेपालीको लगानीमा फाष्टट्रयाक, ७ वर्षमा मेट्रोरेल

    काठमाडौं : बिमलेन्द्र निधि भौतिक पूर्वधार विकास तथा यातायात मन्त्री हुँदा काठमाडौ-निजगढ 'फास्टट्रयाक' निर्माणको काम भारतीय कम्पनिलाई दिने निर्णय गरे। एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले त्यसलाई उल्टाउँदै आफै बनाउने सैद्धान्तिक निर्णय गरे पनि ठेक्का उस्तै थियो। कांग्रेसकै तर्फबाट सरकारमा गएका मन्त्री रमेश लेखकले आफ्नै पार्टीका वरिष्ठ नेता निधिको निर्णय उल्टाउँदै ठेक्का रद्ध गरे । फाष्ट्रयाक कसरी बनाउने भन्ने विषयमा राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • संशोधन प्रस्ताव थाती राखेर तेस्रो संशोधनको तयारी, 'इलेक्टोरल कलेज' खारेजीको मुडमा सरकार

    संशोधन प्रस्ताव थाती राखेर तेस्रो संशोधनको तयारी, 'इलेक्टोरल कलेज' खारेजीको मुडमा सरकार

    काठमाडौं : संविधानको दोस्रो संशोधन विधेयक संसद्मा टेबुल भएर पनि छलफल सुरु नभएका बेला सरकारले अर्को संशोधनको तयारी थालेको छ। मधेसी मोर्चाको मागअनुरुप सरकारले 'इलेक्ट्रोरल कलेज'लाई नै खारेज गर्नेगरी संशोधनको तयारी गरेको हो। सरकारको तयारी अनुसार संविधानको धारा ८६ मा उल्लेख राष्ट्रियसभाका सदस्यहरुलाई गाउँपालिका र नगरपालिकाका अध्यक्ष-उपाध्यक्षले मतदान गर्ने व्यवस्था खारेज गर्न लागेको हो।   सरकारले गरेको तयारी सफल भएमा…

    विस्तृतमा पढ्नुस्

  • सत्ताधारी- मधेसी मोर्चा बैठक : निर्वाचन घोषणा अगाडि संशोधन पारित गर्ने

    सत्ताधारी- मधेसी मोर्चा बैठक : निर्वाचन घोषणा अगाडि संशोधन पारित गर्ने

    काठमाडौं : संविधान संशोधनको तेस्रो विधेयक दर्ता नभई निर्वाचनको मिति घोषणा नगर्न मधेसी मोर्चाको आग्रहपछि सरकार दोस्रो विधेयकमै पुरक संशोधन दर्ता गर्न सहमत भएको छ।  संविधान संशोधनको दोस्रो विधेयक अगाडि बढाउन नसकेपछि सरकारले तेस्रो विधेयकको गृहकार्य शुरु गरेको थियो। संविधान संशोधनसँगै स्थानीय तहको निर्वाचनबारे मंगलबार सत्ताधारी दलले मधेसी मोर्चाका नेताहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका थिए। सत्ताधारी दल माओवादी केन्द्र…

    विस्तृतमा पढ्नुस्

  • काङ्ग्रेसमा देउवा दाउ : पहिला प्रधानमन्त्री, त्यसपछि मात्रै पदाधिकारी

    काङ्ग्रेसमा देउवा दाउ : पहिला प्रधानमन्त्री, त्यसपछि मात्रै पदाधिकारी

    काठमाडौं : पार्टीमा रिक्त पदाधिकारीको नियुक्त कहिले हुन्छ ? गएको जेठदेखि नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको जवाफ बदलिएको छैन 'अब छिट्टै हुन्छ।' उनी सभापति भएको १० महिना कट्यो । तर उनले भनेको त्यो छिट्टै आउने दिन अझै आएको छैन। देउवाको दावीअनुसार छिट्टै आउनुपर्ने दिन १० महिनासम्म नआउँदा पार्टीले सभापतिपछि दोस्रोतहको उपसभापति पाउन सकेको छैन। पार्टी कार्यालयमा रहेको मनोनिततर्फको महामन्त्रीको कुर्सी धुलोले छपक्कै छोपिइसक्यो।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell