PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

  • कांग्रेसको हाल : केन्द्रदेखि जिल्लासम्म बेहाल

    कांग्रेसको हाल : केन्द्रदेखि जिल्लासम्म बेहाल

    काठमाडौं : शेरबहादुर देउवा पार्टी सभापतिमा निर्वाचित भएको १० महिना कट्यो। रामचन्द्र पौडेललाई हराउँदै २०७२ चैत ४ मा उनी पार्टीको सुप्रिमो कमाण्डर चयन त भए तर पार्टी लथालिङ्ग छ।   उनले न कार्यसमितिलाई पूर्णता दिन सके न त पार्टीको विधान अनुसार अन्य काम नै गरे।   विधान अनुसार महाधिवेशन सकिएको दुई महिनाभित्रमा पार्टीका सबै संरचनालाई पूर्णता दिनुपर्ने हो। केही केन्द्रीय…

    विस्तृतमा पढ्नुस्

  • शेरबहादुर देउवाको १० महिने नेतृत्व: पार्टीको केन्द्र लथालिङ्ग, जिल्ला भाताभुङ्ग

    शेरबहादुर देउवाको १० महिने नेतृत्व: पार्टीको केन्द्र लथालिङ्ग, जिल्ला भाताभुङ्ग

    काठमाडौं : शेरबहादुर देउवा पार्टी सभापतिमा निर्वाचित भएको १० महिना कट्यो। रामचन्द्र पौडेललाई हराउँदै २०७२ चैत ४ मा उनी पार्टीको सुप्रिमो कमाण्डर चयन त भए तर पार्टी लथालिङ्ग छ।   उनले न कार्यसमितिलाई पूर्णता दिन सके न त पार्टीको विधान अनुसार अन्य काम नै गरे।   विधान अनुसार महाधिवेशन सकिएको दुई महिनाभित्रमा पार्टीका सबै संरचनालाई पूर्णता दिनुपर्ने हो। केही केन्द्रीय…

    विस्तृतमा पढ्नुस्

  • सत्तापक्षका सांसद् नै सोध्छन्- 'खै कहाँ छ सरकार?'

    सत्तापक्षका सांसद् नै सोध्छन्- 'खै कहाँ छ सरकार?'

    काठमाडौं : सत्तारुद्ध कांग्रेस र माओवादी केन्द्रका सांसद्हरुले नै संसद्मा सरकार खोजेका छन्। कांग्रेस सांसद् महालक्ष्मी उपाध्याय डिना र माओवादी केन्द्रका सांसद् रामनारयण विडारीले हेटौंडाका जनता सरकारविहीन भएको बताए।   हेटौंडामा सडक विस्तारका नाममा सरकारले मानवअधिकार विरुद्ध हुने काम गरिरहेको भन्दै त्यसलाई रोक्न उनीहरुले माग गरेका छन्। 'हेटौंडा बजार सरकारविहीन भएको छ। अस्तव्यस्त भएको छ। जनता लाचार भएका छन्,' कांग्रेस…

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधन विधेयक : छलफल सुरु भएन, पुरानै शैलीमा दोहोरियो आरोप-प्रत्यारोप

    संविधान संशोधन विधेयक : छलफल सुरु भएन, पुरानै शैलीमा दोहोरियो आरोप-प्रत्यारोप

    काठमाडौं : संविधान संशोधन विधेयक रोक्न भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले एक महिनासम्म संसद अवरुद्ध पार्‍यो। महिना दिनपछि खुलेको १२ औं दिनमा पुन: बैठक त बस्यो तर संशोधन विधेयकमाथि छलफल सुरु भएन। सरकारले मधेस समस्या समाधान गर्ने भन्दै गत मंसिर १४ मा संविधानको दोस्रो संशोधन विधेयक संसद्मा दर्ता गरेको थियो। त्यसपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले ४० दिनसम्म संसद्का ११ वटा…

    विस्तृतमा पढ्नुस्

  • नेविसंघलाई किन मन परेन २८ वर्षे हदम्याद?

    नेविसंघलाई किन मन परेन २८ वर्षे हदम्याद?

    काठमाडौ :स्ववियु चुनावमा उमेर हदको विषयमा संगठनको धारणा सार्वजनिक गर्न बुधबार आयोजित कार्यक्रमको मञ्चमा थिए नेविसंघ अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष उर्मिला थपलिया, संजय यादव, नविन राई अनि महामन्त्री सरोज थापा र सह-महामन्त्री साधना घिमिरे र प्रेम जोशी।  पुस २६ देखि माघ ३ सम्म संघको केन्द्रीय समिति बैठक बसेको थियो। पत्रकार सम्मेलन त्यही बैठकका निर्णय सार्वजनिक गर्न आयोजना भएको थियो। लामो…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस प्रमुख सचेतकको एमालेलाई पाँच आरोप

    कांग्रेस प्रमुख सचेतकको एमालेलाई पाँच आरोप

    काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण मंसिर १४ मा सरकारका तर्फबाट संसद्मा दर्ता भएको संविधानको दोस्रो संशोधन प्रस्ताव पेश हुन सकेको छैन। कुनै हालतमा विधेयक संसदमा लान नदिने भन्दै संसद अवरोध भएको एकमहिना कटिसक्यो। सत्ताधारी दल माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताले प्रस्ताव संसदमा लगेर मतदानमार्फत छिनोफानो गर्न प्रस्ताव गरिरहे पनि एमालेले स्विकार गरेको छैन। आखिर किन…

    विस्तृतमा पढ्नुस्

  • पुनर्निर्माण प्राधिकरणका सिइओलाई सरकारको ४ प्रश्न : उत्तर दिन ७ दिनको समय

    पुनर्निर्माण प्राधिकरणका सिइओलाई सरकारको ४ प्रश्न : उत्तर दिन ७ दिनको समय

    काठमाडौं : पुनर्निर्माण सम्बन्धि कामलाई प्रभावकारी रुपमा अगाडि बढाउन नसकेको भन्दै सरकारले पुनर्निर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवालीलाई चार बुँदे स्पष्टीकरण पत्र पठाएको छ। सात दिने म्याद सहित पठाएको पत्र ज्ञवालीले पाइसकेका छन् । एमाले नेतृत्वको सरकारले ज्ञवालीलाई २०७२ पुस १० मा प्राधिकरणमा नियुक्त गरेको थियो । सरकार फेरिएर माओवादी केन्द्रको नेतृत्वमा नयाँ सरकार गठन भए लगत्तै उनीसँग प्रष्टीकरण लिने विषय शुरु…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय निकायलाई दलविहीन बनाउने प्रस्ताव, मधेस अन्तहीन समस्या नै हो त?

    स्थानीय निकायलाई दलविहीन बनाउने प्रस्ताव, मधेस अन्तहीन समस्या नै हो त?

    काठमाडौ : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय तह वा निकायमा दलविहीन चुनावको नयाँ प्रस्ताव ल्याएको छ। यसअघि मोर्चाका तर्फबाट ११ बुँदे र पछि संघीय गठबन्धनका तर्फबाट बुझाइएको २६ बुँदे मागमा कतै नपरेको स्थानीय चुनाव सम्बन्धी प्रस्ताव एकाएक आएको हो।   गत मंगलबार बालुवाटारमा बसेको सत्तारुढ दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकमा मोर्चाका तर्फबाट त्यो प्रस्ताव आएको हो। मोर्चाले 'मोही…

    विस्तृतमा पढ्नुस्

  • ​एमाले नमाने अवरोधकैविच विधेयक अगाडि बढाउन कांग्रेस–मोर्चा सहमत

    ​एमाले नमाने अवरोधकैविच विधेयक अगाडि बढाउन कांग्रेस–मोर्चा सहमत

    काठमाडौं : नेपाली कांग्रेस र मधेसी मोर्चाविच भएको छलफलमा एमालेले संसदमा जारी अवरोध नहटाए पनि संविधान संशोधन र निर्वाचन सम्बन्धि विधेयक अगाडि बढाउने समती भएको छ। कांग्रेस संसदिय दलको कार्यालयमा भएको छलफलमा पहिला संसदको गतिरोध हटाउन एमालेसँग  वार्ता गर्ने र वार्तामा दुबै विधेयक पेश गर्न दिने वातावरण नबने अवरोधकैविचमा भए पनि अगाडि बढ्ने दुबैपक्षविच सहमती भएको हो।  दुबै विधेयक संसदमा…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनमा मोर्चा लचिलो : प्रतिपक्ष एमालेको अडान उस्तै

    निर्वाचनमा मोर्चा लचिलो : प्रतिपक्ष एमालेको अडान उस्तै

    काठमाण्डौं : संविधान संशोधन नहुँदासम्म निर्वाचन लगायतका प्रक्रिया अगाडि बढ्न नदिने अडानमा रहेको मधेसी मोर्चा निर्वाचन मिति घोषणाको पक्षमा लचिलो बनेको छ। संविधान संशोधन नभई अगाडि बढ्ने प्रक्रियामा विपक्षमा बस्ने चेतावनीदिँदै आएको मोर्चाका नेता सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरुसँगको छलफलपछि विधेयक संसदमा पेश भएमा निर्वाचन मिति घोषणा गर्ने पक्षमा लचिलो बनेका हुन्। कांग्रेसले विधेयक पारित गर्ने दायित्व लिने बताएपछि विधेयक संसदमा…

    विस्तृतमा पढ्नुस्

  • पुनर्निर्माण प्राधिकरणका सिइओलाई सरकारको प्रश्न : निर्देशन कार्यान्वयन किन नगरेको ?

    पुनर्निर्माण प्राधिकरणका सिइओलाई सरकारको प्रश्न : निर्देशन कार्यान्वयन किन नगरेको ?

    काठमाडौं : पुनर्निर्माण सम्बन्धि कामलाई प्रभावकारी रुपमा अगाडि बढाउन नसकेको भन्दै सरकारले पुनर्निर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवालीलाई चार बुँदे स्पष्टीकरण पत्र पठाएको छ। सात दिने म्याद सहित पठाएको पत्र ज्ञवालीले पाइसकेका छन् । एमाले नेतृत्वको सरकारले ज्ञवालीलाई २०७२ पुस १० मा प्राधिकरणमा नियुक्त गरेको थियो । सरकार फेरिएर माओवादी केन्द्रको नेतृत्वमा नयाँ सरकार गठन भए लगत्तै उनीसँग प्रष्टीकरण लिने विषय शुरु…

    विस्तृतमा पढ्नुस्

  • ​संविधान संशोधनमा प्रचण्डलाई सघाउँदै बाबुराम

    ​संविधान संशोधनमा प्रचण्डलाई सघाउँदै बाबुराम

    काठमाडौः एकीकृत माओवादी छोडेर नयाँ शक्ती पार्टी गठन गरेका बाबुराम भट्टराईले अहिले आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सघाइरहेको दावी गरेका छन्। 'संविधान संशोधनः गतिरोध र समाधान' विषयमा राखेको सर्वपक्षीय छलफलमा भट्टराईले प्रधानमन्त्री प्रचण्डसँग भेटेको र संशोधनका पक्षमा उनी सकारात्मक भएको बताएका हुन्। उनले प्रचण्डले आफूसँग संविधान संशोधन प्रस्ताव कतिसम्म परिमार्जन गर्न सकिने भन्ने विषयमा समेत छलफल गरेको बताए। 'संविधान संशोधनका…

    विस्तृतमा पढ्नुस्

  • नेत्रविक्रम चन्द 'विप्लव' के राजावादी हुन्? गृहमन्त्रीले गरे संकेत, वैद्यले लगाए आरोप

    नेत्रविक्रम चन्द 'विप्लव' के राजावादी हुन्? गृहमन्त्रीले गरे संकेत, वैद्यले लगाए आरोप

    काठमाडौं : विषय थियो माओ जयन्ती। प्रमुख वक्ता थिए मोहन वैद्य 'किरण'। नेवाः राज्य समितिको कार्यालय कुपण्डोलमा सोमबार आयोजित कार्यक्रममा नेपालका कम्युनिष्ट पार्टी र तिनका नेताको चरित्रको टिप्पणी गर्दै उनी आफ्नो पार्टी छाडेर नयाँ दल बनाएका नेत्रविक्रम चन्द 'विप्लव'मा गएर अड्किए। नेकपा माओवादीको नाममा अर्ध भूमिगत शैलीको राजनीतिक अभ्यास गरिरहेका विप्लवले गणतन्त्र, संघीयता र धर्म निरपेक्षता जस्ता विषयमा प्रश्न उठाइरहेको…

    विस्तृतमा पढ्नुस्

  • ​निर्वाचनको मिति घोषण गर्न मोर्चाले मानेन

    ​निर्वाचनको मिति घोषण गर्न मोर्चाले मानेन

    काठमाडौं : बैशाखमा निर्वाचन गर्ने गरी मिति घोषणा गर्ने सत्ताधारी दलको प्रस्ताव मधेसी मोर्चा गठबन्धले अस्वीकार गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ताधारी गठबन्धन र मधेसी मोर्चाविचको छलफलमा सत्ता घटक दलका नेताले निर्वाचनको मिति घोषणा गर्ने प्रस्ताव गरेका थिए। संविधान संशोधनको प्रस्ताव पारित भए आफुहरु निर्वाचनका लागी सकारात्मक रहे पनि तत्काल निर्वाचनको मिति घोषणा गरे सहमत हुन नसक्ने उनीहरुको जवाफपछि…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ लाई पनि पहाडसँग जोडेर संविधान संशोधन गर्नुपर्ने ओलीको नयाँ प्रस्ताव

    प्रदेश २ लाई पनि पहाडसँग जोडेर संविधान संशोधन गर्नुपर्ने ओलीको नयाँ प्रस्ताव

    काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई नम्बर प्रदेशलाई पहाडसँग जोड्ने गरी संविधान संशोधनको प्रस्ताव गरेका छन्।  यसअघि संविधान संशोधनको विपक्षमा रहेका ओलीले पाँच नम्बर प्रदेशलाई यथावत राखेर पहाडसँग जोड्ने गरी दुई नम्बर प्रदेशको सीमाङ्कन परिवर्तनको प्रस्ताव अघि सारेका हुन्।  आफ्नै पार्टी कार्यालय धुम्बाराहीमा 'मधेस समस्या र समाधान’ विषयक अन्तरक्रियामा ओलीले पाँच नम्बर प्रदेशको सीमा परिवर्तन समस्याको समाधान…

    विस्तृतमा पढ्नुस्

  • ​विप्लवले ज्ञानेन्द्रसँग मिलेर राजाको भूत ब्युँताउन लागेको मोहन वैद्यको आरोप

    ​विप्लवले ज्ञानेन्द्रसँग मिलेर राजाको भूत ब्युँताउन लागेको मोहन वैद्यको आरोप

    काठमाडौं : विषय थियो माओ जयन्ती। प्रमुख वक्ता थिए मोहन वैद्य 'किरण'। नेवाः राज्य समितिको कार्यालय कुपण्डोलमा सोमबार आयोजित कार्यक्रममा नेपालका कम्युनिष्ट पार्टी र तिनका नेताको चरित्रको टिप्पणी गर्दै उनी आफ्नो पार्टी छाडेर नयाँ दल बनाएका नेत्रविक्रम चन्द 'विप्लव'मा गएर अड्किए। नेकपा माओवादीको नाममा अर्ध भूमिगत शैलीको राजनीतिक अभ्यास गरिरहेका विप्लवले गणतन्त्र, संघीयता र धर्म निरपेक्षता जस्ता विषयमा प्रश्न उठाइरहेको…

    विस्तृतमा पढ्नुस्

  • गुटबन्दीले गिजोलिएको कांग्रेस : आफ्नैसँग किन तर्सिन्छन् नेताहरु?

    गुटबन्दीले गिजोलिएको कांग्रेस : आफ्नैसँग किन तर्सिन्छन् नेताहरु?

    काठमाडौं : 'महाधिवेशन भएको दुई महिनाभित्र पदाधिकारी मनोनयन, केन्द्रीय समितिलाई पूर्णतादेखि सबै विभाग र समिति गठन सकिसक्नुपर्ने' व्यवस्था नेपाली कांग्रेसको विधानले गरेको छ। तर, महाधिवेशनपछि सभापति शेरबहादुर देउवासहित पदाधिकारीले कार्यभार सम्हालेको १०औं महिना प्रवेश गर्दा समेत ती काम भएका छैनन्।   कांग्रेसभित्रको यो समस्या केन्द्रमा मात्र सीमित नभएर सञ्जालका रुपमा जिल्ला जिल्लामा पनि विस्तारित पाइएको छ। जसरी केन्द्रीय समितिले पूर्णता…

    विस्तृतमा पढ्नुस्

  • किशुनजी आश्रममा केपी ओली : कांग्रेसतिर नरम,प्रचण्डविरुद्ध आक्रामक

    किशुनजी आश्रममा केपी ओली : कांग्रेसतिर नरम,प्रचण्डविरुद्ध आक्रामक

    काठमाडौ : कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओली सहभागी कार्यक्रममा तीन तहको निर्वाचन गर्न नसके सबै दल नालायक हुने बताएका छन् । पूर्वंप्रधानमन्त्री तथा कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईको ९३औं जन्मजयन्ति मनाउन भट्टराई आश्रम बाँडेगाँउ पुगेका देउवाले २०७४ साल माघ भित्र स्थानीय,प्रदेश र केन्द्रको निर्वाचन गर्न नसके सबैजना एकै पटक नालायक हुने बताएका हुन्। 'म ओलीजीलाई एउटा कुरा भन्न…

    विस्तृतमा पढ्नुस्

  • लोकमानविरुद्धको मुद्दामा निवेदक पक्षको बहस सकियो, विपक्षीतर्फको बहस शुक्रबारदेखि

    लोकमानविरुद्धको मुद्दामा निवेदक पक्षको बहस सकियो, विपक्षीतर्फको बहस शुक्रबारदेखि

    काठमाडौँ : सर्वोच्च अदालतमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध परेको योग्यता र आचरणका विषयमा परेका रिट निवेदनमा आज निवेदक पक्षको बहस सकिएको छ। रिट निवेदकका विपक्षी लोकमानसिंह कार्कीका पक्षधर अधिवक्ताहरुले आजको पेशी स्थगित गर्न माग गरेपनि सर्वोच्च प्रशासनले अस्वीकार गरेपछि बहस सुरु भएको थियो। लोकमानसिंह कार्की पक्षका अधिवक्ताहरु 'बार दिवस'को दिन परेको भन्दै नेपाल बार एसोसियसनको पत्रसहित पेसी स्थगनको माग गर्दै…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय निर्वाचन विवाद : सर्वोच्चले डाक्यो एमिकस क्युरी

    काठमाडौं : स्थानीय तह वा स्थानीय निकायको चुनाव भन्ने संबैधानिक जटिलता बढेपछि सर्बोच्च अदालतले एमिकस क्युरीको सहायता मागेको छ।  अधिवक्ता चन्द्रकान्त ज्ञवालीसहितले हालेको स्थानीय तहको निर्माण गरी संरचना पुरा गर्न धेरै समय लाग्ने भन्दै संबैधानिक जटिलता फूकाउन तत्काल स्थानीय निकाय चुनावका लागि परामादेश माग गरिएको रिटमा आज न्यायाधिशद्वय चोलेन्द्रशमशेर जवरा र हरिकृष्ण कार्कीको संयुक्त इजलालसले एमिकस क्युरी माग गेको हो। …

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell