PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

  • कमल थापाका कारण माओवादी-कांग्रेस गठबन्धनमा खटपट

    कमल थापाका कारण माओवादी-कांग्रेस गठबन्धनमा खटपट

    काठमाडौँ : मधेसी मोर्चाले समर्थन फिर्ता लिएपछि वर्तमान गठबन्धन सरकारलाई काँध थाप्न आएका चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले उपप्रधानमन्त्रीसहित सुटुक्क दोस्रो वरियता दिएपछि माओवादी-कांग्रेस गठबन्धनमा खटपट आएको छ।  सत्ताका प्रमुख साझेदार नेपाली कांग्रेसको तर्फबाट सरकारमा नेतृत्व गरिरहेका उपप्रधानमन्त्री विमलेन्द्र निधि भारत भ्रमणमा रहेका बेला गएको बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री प्रचण्डले कमल थापालाई…

    विस्तृतमा पढ्नुस्

  • शेरबहादुरको एक वर्ष : भातृ संस्था महाधिवेशन र सरकार परिवर्तनबाहेक असफलता मात्रै

    शेरबहादुरको एक वर्ष : भातृ संस्था महाधिवेशन र सरकार परिवर्तनबाहेक असफलता मात्रै

    काठमाडौँ : कांग्रेस सभापति शेरबहादुर देउवाको एक वर्षे कार्यकाल पूरा भएको छ। गत वर्ष फागुन २३ मा उद्घाटन भएको महाधिवेशनपछि मतदान र मतगणना सकेर उनले आजकै दिन अर्थात् चैत चार गते कार्यभार ग्रहण गरेका थिए।  देउवाले सभापतिको पदभार ग्रहण गर्ने क्रममा भनेका थिए, 'छ महिनाभित्र सबै भातृ संस्थाको महाधिवेशन गराउँछु, पार्टीमा कसैले पनि आफू हेपिएको महसुस गर्नुपर्ने छैन।' त्यही दिन…

    विस्तृतमा पढ्नुस्

  • ​गाउँ र नगरपालिकामा जनप्रतिनिधि कसरी निर्वाचित हुन्छन्?

    ​गाउँ र नगरपालिकामा जनप्रतिनिधि कसरी निर्वाचित हुन्छन्?

    काठमाडौः नेपालमा स्थानीय जनप्रतिनिधिले केन्द्रीय संसद्को माथिल्लो सदन् 'राष्ट्रिय सभा'मा उम्मेद्वार बन्ने तथा मतदान गर्ने अधिकारसहितको अधिकारसम्पन्न स्थानीय तहको चुनाव आगामी वैशाख ३१ गते हुँदैछ।  आगामी २०७४ साल वैशाख ३१ मा हुने चुनावले स्थानीय तहमा जनप्रतिनिधि दिने मात्र नभई स्थानीय तहलाई अधिकारसम्पन्न बनाउँदै केन्द्रसम्मको प्रत्यक्ष पहुँचसमेत स्थापित गर्नेछ।  गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख उपप्रमुखले राष्ट्रियसभा गठनका लागि निर्वाचक मण्डल…

    विस्तृतमा पढ्नुस्

  • ​स्थानीय तह निर्वाचनः कसरी गर्ने मतदान?

    ​स्थानीय तह निर्वाचनः कसरी गर्ने मतदान?

    काठमाडौँ : संविधान जारी भएपछि निर्धारण भएको स्थानीय तहको चुनाव पहिलो पटक हुन लाग्दैछ। विगतका स्थानीय निकायमा भन्दा प्रतनिधित्वको प्रणाली र अधिकार क्षेत्रसमेत परिवर्तन गरेर हुन लागेको स्थानीय तह निर्वाचनमा प्रतनिधित्व कसरी हुन्छ? कसरी मतदान गर्ने? जस्ता जिज्ञासा आम नागरिकमा देखिएको छ।  कसरी गर्ने प्रतिनिधिलाई भोट? स्थानीय तह चुनावमा एउटा व्यक्तिले सात ठाउँमा मतदान गर्नुपर्छ। अर्थात् मतदाताले सातजना प्रतिनिधि छनौट…

    विस्तृतमा पढ्नुस्

  • सत्ता सन्तुलन मिलाउन मन्त्रीकै सरुवाः एक बेरोजगार

    सत्ता सन्तुलन मिलाउन  मन्त्रीकै सरुवाः एक बेरोजगार

    काठमाडौं :संविधान संशोधन र समर्थन फिर्ता लिने मधेसी मोर्चाको चेतावनीपछि सत्ता सन्तुलन मिलाउन सक्रिय भएको सत्ताधारी दलले राष्ट्रिय प्रजातन्त्र पार्टीको सरकारमा हैसियत बढाउँदा ४ जना राज्यमन्त्रीको सरुवा भएको छ भने एक मन्त्री बेरोजगार भए। संविधान संशोधन गरेर स्थानीय चुनावको वातावरण बनाउने ध्याउन्नमा रहेको सत्ता गठबन्धले राप्रपाको माग अनुरुपका मन्त्रालय दिँदा राज्यमन्त्रीको भटाभट सरुवा भइरहेको छ। मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई पनि…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन तयारीमा ‘ब्रेकथ्रु’ स्थानीय तह पुनर्संरचना प्रतिवेदन आयोगमा, संख्या ७४४ नै कायम

    निर्वाचन तयारीमा ‘ब्रेकथ्रु’ स्थानीय तह पुनर्संरचना प्रतिवेदन आयोगमा, संख्या ७४४ नै कायम

    काठमाडौं : सरकारले निर्वाचन आयोगलाई स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन अनुसार गाउँपालिका नगरपालिका संख्या निर्धारणको जानकारी पत्र पठाएको छ। स्थानीय तहमा ७४४ इकाइ रहनेगरी सरकारले आयोगलाई पत्र पठाएको छ।  आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले आयोगको प्रतिवेदनसहितको पत्र मंगलबार साँझ प्राप्त भएको बताए। स्थानीय तह पुनर्संरचनाको प्रतिवृदन प्राप्त नहुँदा आयोगले मतदान केन्द्र तोक्ने र मतदाता नामावली अद्यावधिक गर्ने काम गर्न पाएको थिएन। …

    विस्तृतमा पढ्नुस्

  • 'मर्न तयार हुँदै' एमाले नेताहरु मेची- महाकाली अभियानमा

    'मर्न तयार हुँदै' एमाले नेताहरु मेची- महाकाली अभियानमा

    काठमाडौं : संविधान संशोधन रोकेर मेची–महाकाली अभियानका लागि मधेस झरेको एमालेको अभियानमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको हस्तक्षेप शुरु भइसक्यो। त्यसको सुरुवात मोर्चाका कार्यकर्ताले शुक्रबार राजविराजबाट गरे एमाले जिल्ला सदस्य प्रतापनारायण चौधरीलाई कालोमोसो दलेर। एमाले राजविराजमा हुने सभाको तयारीमा जुटेका चौधरीलाई मोर्चाका कार्यकर्ताले मोसो दलेर विरोधको हस्तक्षेपको प्रारम्भ गरे।मोसो दलेपछि मोर्चाले जिम्मा नलिई जनताको विरोध प्रकट भएको भन्दै पन्छिए। मोर्चाको आवरणमा पार्टीको कार्यक्रममाथि…

    विस्तृतमा पढ्नुस्

  • ​संविधान संशोधन : सरकारलाई मधेशी मोर्चाभन्दा 'राप्रपा समस्या'

    ​संविधान संशोधन : सरकारलाई मधेशी मोर्चाभन्दा 'राप्रपा समस्या'

    काठमाडौँ : संविधान संशोधन गरेर चुनावमा जाने वातावरण निर्माणमा लागेको सरकारलाई सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टी नै तगारो बनिदिएको छ। राप्रपा नेपाल र राप्रपा एकीकरण भइसकेपछि सरकारले संसदमा लगेको संविधान संशोधन विधेयकमा सरकाले साझेदारसँगसमेत परामर्श नगरेको कारण देखाएर थापाले संविधान संशोधन विधेयकमा राप्रपाले समर्थन गर्न नसक्ने जनाउँ दिएपछि सरकार समस्यामा परेको हो। ‘समस्या समाधान गर्न मोर्चा भन्दा पनि ठुलो समस्या…

    विस्तृतमा पढ्नुस्

  • मधेसी मोर्चा र सत्तारुढ दलको बढ्यो दुरी, महन्थ भन्छन्- मर्छौँ तर झुकेर चुनाव हुन दिदैँनौँ

    मधेसी मोर्चा र सत्तारुढ दलको बढ्यो दुरी, महन्थ भन्छन्- मर्छौँ तर झुकेर चुनाव हुन दिदैँनौँ

    काठमाडौँ : स्थानीय तह निर्वाचनलाई लिएर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सरकारबीच दुरी बढेको छ। सरकारले संविधान संशोधन पारित गर्न दुई तिहाइ नपुगेको भन्दै स्थगनको प्रस्ताव गरेपछि मोर्चा सत्तारुढ दलहरुसँग तर्किएको हो। नेपाली कांग्रेस र माओवादी केन्द्रले संविधान संशोधन पारित गराउने तर तत्काल निर्वाचनका प्रक्रियामा सहभागी हुन मोर्चालाई आग्रह गरेको थियो। साथै सरकारले दुई तिहाइ संशोधनको पक्षमा नरहेको विचार गर्न…

    विस्तृतमा पढ्नुस्

  • राज्य पुनर्संरचना आयोगको प्रतिवेदन ब्युँताउने गरी मोर्चाले दर्ता गर्‍यो मधेसमा दुई प्रदेशको संशोधन

    राज्य पुनर्संरचना आयोगको प्रतिवेदन ब्युँताउने गरी मोर्चाले दर्ता गर्‍यो मधेसमा दुई प्रदेशको संशोधन

    काठमाडौँ : पहिलो संविधानसभाको राज्य पुनर्संरचना आयोगको बहुमतको प्रतिवेदनलाई ब्युँताउने गरी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संसद्‍मा संविधान संशोधन विधेयकमा संशोधन दर्ता गरेको छ। संविधानको दोस्रो संशोधन विधेयकमाथि संयुक्त संशोधन हाल्दै मधेसी मोर्चाले पहिलो संविधानसभालाई सुझाव दिने गरी मदन परियारको संयोजकत्वमा गठित आयोगले दिएको प्रतिवेदन जस्ताको तस्तै हुने गरी प्रस्ताव दर्ता गराएको हो, जसअनुसार झापा, मोरङ, सुनसरीका निश्चित भाग र चितवनका ११…

    विस्तृतमा पढ्नुस्

  • राजनीतिमा कमल थापाको पुनरोदय

    राजनीतिमा कमल थापाको पुनरोदय

    काठमाडौं : ‘म एउटा कम्युनिस्ट हुँ, विद्रोही नेता हुँ र सशस्त्र आन्दोलनको सर्वोच्च कमाण्डर पनि, तर पनि म राप्रपासँग एकदम निकट जस्तो महसुस गर्छु। राप्रपासँग मिलूँमिलूँ झैं लाग्छ।’   फागुन ५ गते राप्रपाको एकीकरण महाधिवेशन उद्घाटनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राप्रपासँग ‘मिलुँमिलूँ’ लाग्ने बताइरहँदा सभामा सहभागी धेरै नेता-कार्यकर्ता अचम्ममा परे।   जनतालाई क्रान्तिको सपना देखाउने प्रचण्ड र जनताको क्रान्ति दमन…

    विस्तृतमा पढ्नुस्

  • पौडेल पक्षको भेला : देउवाले पार्टीलाई अराजकतामा लगेको आरोप, आन्तरिक संघर्ष चर्काउने चेतावनी

    पौडेल पक्षको भेला : देउवाले पार्टीलाई अराजकतामा लगेको आरोप, आन्तरिक संघर्ष चर्काउने चेतावनी

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग असन्तुष्ट बनेको पौडेल पक्षले तीनबुँदे निर्णय गर्दै देउवाले पार्टी र भ्रातृ संस्थालाई अराजकतामा पुर्‍याएको आरोप लगाएको छ।   महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगन्जमा बसेको असन्तुष्ट पौडेल पक्षको भेलाले देउवाले पार्टीलाई विधान र लोकतान्त्रिक मान्यता अनुरुप सञ्चालन नगरे आन्तरिक संघर्षका कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिएको छ। 'पार्टीका संरचनालाई पूर्णता दिनेदेखि पार्टी र भ्रातृ…

    विस्तृतमा पढ्नुस्

  • अनुमानमै निर्वाचन तयारी : स्थानीय तहको प्रतिवेदन नपाउँदै संहिताको हतारो

    अनुमानमै निर्वाचन तयारी : स्थानीय तहको प्रतिवेदन नपाउँदै संहिताको हतारो

    काठमाडौः सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरे पनि निर्वाचन आयोगले अझै स्थानीय तह पुनःसंरचना सम्बन्धि प्रतिवदेन पाएको छैन। आयोगको प्रतिवेदनका लागि सरकारले कार्यदललाई दिएको समय अझै पाँच दिन बाँकी छ। कहाँ, कति संख्यामा चुनाव गराउने आयोगले मेसो पाउन सकेको छैन। सरकारले मिति तोकिसकेकाले उसले निर्वाचन लागु जारी गर्ने तयारी गरेको छ। आयोगले आचारसंहिता लागु गरेपछि सरकारले कर्मचारी सरुवा बुढुवा लागयतका काम…

    विस्तृतमा पढ्नुस्

  • ​स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक, उम्मेद्वारको मनोनयन बैशाख १६ गते

    ​स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक, उम्मेद्वारको मनोनयन बैशाख १६ गते

    काठमाडौँ : निर्वाचन आयोगले आगामी बैशाख ३१ मा हुने स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। आयोगको आज बसेको बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।   स्थानीय तह निर्वाचन २०७४ को कार्यतालिका अनुसार आगामी बैशाख १६ गतेबाट निर्वाचनका लागि उम्मेद्वारहरुको मनोनयन दर्ता सुरु हुने छ। त्यसका लागि गाउँपालिका र नगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारहरुले आफ्नो उम्मेद्वारीको मनोनयन दर्ता गराउने…

    विस्तृतमा पढ्नुस्

  • सर्वदलीय बैठक बहिष्कारमा यस्तो छ मोर्चाको रणनीति

    सर्वदलीय बैठक बहिष्कारमा यस्तो छ मोर्चाको रणनीति

    काठमाडौः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक राख्नुको प्रमुख कारण नेकपा एमालेसिहतका अन्य दलसँग परामर्शसँगै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्बद्ध दलका नेतालाहरुलाई विश्वासमा लिने प्रयास पनि थियो। प्रधानमन्त्रीले डाकेको बैठकमा मधेसका नेताले सहभागी हुने र मधेका मुद्धामा सरकार प्रतिबद्धता देखाएर विश्वासमा लिने प्रधानमन्त्रीको रणनीति सफल भएन। मोर्चाका सात दल सहितका ११ दल बैठकमै गएनन्। निर्वाचन घोषणापछि राजनीतिक माहोल बनाउने प्रचण्डको…

    विस्तृतमा पढ्नुस्

  • राप्रपामा कमल थापालाई टक्कर दिने को राणा हुन् यी?

    राप्रपामा कमल थापालाई टक्कर दिने को राणा हुन् यी?

    काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा प्रदीपविक्रम राणाले आफूलाई राजाको पक्षधर भन्दै अध्यक्ष पदमा उम्मेद्वारी दिएका छन्। वर्तमान अध्यक्ष कमल थापाले राजसंस्थालाई राजनीतिक एजेण्डा मात्र बनाएको तथा हिन्दू राज्यलाई पनि मागी खाने भाँडोको रुपमा प्रयोग मात्र गरेको भन्दै उनले उमेदवारी दर्ता गरेका हुन्। 'अध्यक्ष कमल थापाले पार्टीलाई विर्ताको रुपमा प्रयोग गर्न खोजे, राजसंस्था र हिन्दू राज्यलाई पनि जनता झुक्याउने…

    विस्तृतमा पढ्नुस्

  • ​कमल थापाले कसरी फकाए प्रकाशचन्द्र लोहनीलाई

    ​कमल थापाले कसरी फकाए प्रकाशचन्द्र लोहनीलाई

    काठमाडौं : पदाधिकारी मनोनित गर्ने व्यवस्था गरेर भजनमण्डली जम्मा पार्न लागेको र लोकप्रिय निर्वाचन चिन्ह हलोलाई विस्थापित गर्ने शड्यन्त्र गरेको भन्दै प्रकाशचन्द्र लोहनीले विज्ञप्ति निकालेर पार्टी अध्यक्षको उम्मेदवार नबन्ने सहमती तोडे। उनले एकता महाधिवेशनको उद्घाटन शत्रमै आफ्नो अशन्तुष्टी राख्दै कमल थापालाई सर्वसम्मत पार्टीको नेतृत्व नदिने उद्घोष गरे पनि अन्तमा उनी उम्मेदवार बने भएनन्। लोहनी उम्मेदवार नभए पनि थापा सर्वसम्मत भने…

    विस्तृतमा पढ्नुस्

  • ​प्रधानमन्त्री-मोर्चा बैठक : निर्वाचन मिति घोषणामा सहमती भएन, मोर्चाका नेताले दिए मधेस फर्कने धम्की

    ​प्रधानमन्त्री-मोर्चा बैठक : निर्वाचन मिति घोषणामा सहमती भएन, मोर्चाका नेताले दिए मधेस फर्कने धम्की

    काठमाडौं : चुनावको मिति घोषणा गरेर संविधान संशोधन प्रस्ताव पारित गर्ने प्रधानमन्त्रीको प्रस्ताव मधेसी मोर्चाले अस्वीकार गरेको छ। आज विहान प्रधानमन्त्री र मोर्चाका नेताविच भएको वार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनावको मिति घोषणा गरेर संविधान संशोधन प्रस्ताव अगाडि बढाउन मोर्चाका नेताहरुमाझ प्रस्ताव राखेका थिए। बैठकमा सहभागी मोर्चाका नेताहरुले संविधान संशोधन नगरी चुनाव घोषणा भए आफुहरुलाई स्विकार्य नहुने बताए पछि प्रधानमन्त्रीको…

    विस्तृतमा पढ्नुस्

  • विवादले राप्रपाको चुनाव चिन्ह हरायो : राजनीतिक लाइन, राजा सहितको प्रजातन्त्र, हिन्दु राष्ट्र

    विवादले राप्रपाको चुनाव चिन्ह हरायो : राजनीतिक लाइन, राजा सहितको प्रजातन्त्र, हिन्दु राष्ट्र

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा विधानमा चुनाव चिन्ह हलो राख्ने कि गाई भन्ने विवाद बढ्दा विधानमा चुनाव चिन्ह नै उल्लेख नगर्ने गरी विधान र राजनीतिक प्रस्ताव पारित गरेको छ। शनिबारबाट भृकुटीमण्डपमा सुरु भएको बन्दसत्रमा महाधिवेशन प्रतिनिधि समेत हलो र गाई चिन्ह भन्नेमा विभाजित भएपछि विवाद समाधानका लागि विधानमा चिन्ह नै उल्लेख नगर्ने र कार्यकर्तासँग स्थानीय बहसबाट चुनाव अघि…

    विस्तृतमा पढ्नुस्

  • कमल थापाले प्रचण्डलाई चमत्कार गर्न हौस्याए, के चमत्कार खुलाएनन्

    कमल थापाले प्रचण्डलाई चमत्कार गर्न हौस्याए, के चमत्कार खुलाएनन्

    काठमाडौं : २०३३ सालमा विपीले लिएको मेलमिलाप नीतिलाई स्मरण गर्दै राप्रपा अध्यक्ष कमल थापाले मेलमिलापको उद्धरण दोहोर्‍याए।  राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपाल एकीकरणपछिको एकता महाधिवेसनको उद्घाटन सभामा अध्यक्ष थापाले आफ्नो पार्टी संविधान मान्ने पार्टी भएर पनि राजावादी पार्टी रहेको भन्दै त्यसलाई अन्यथा नलिनका लागि अरु दललाई आग्रहका लागि विपीलाई सम्झिएका थिए ।   राजसंस्थालाई निर्वाचनको राजनीतिभन्दा एक तह माथि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell