काठमाडौं : आज शुक्रवार नेपाली सिनेमाहलमा दुई नेपाली र एक विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘नीरफूल’, ‘वेलकम टु हेम्जाकोट’ र हलिउड फिल्म ‘ट्रान्सफर्मर : राइज अफ द बीस्ट’ रिलिज भएका हुन्। फूलमान बल निर्देशित फिल्म ‘नीरफूल’ भूकम्पका कारण बिछोडिएको एक परिवारको पुनर्मिलनको कथामा आधारित छ। यस फिल्ममा दयाहाङ राई, शान्ति वाइबा, रेखा थापा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे…
काठमाडौँ: नेपाली यू २० महिला फुटबल टोली चीनसँग पराजित भएको छ। एएफसी यू २० एसिया कप छनोट अन्तर्गतको दोस्रो चरणको खेलमा नेपाली टोली चीनसँग ५-० गोलले पराजित भएको हो। खेलको १६ औँ मिनेटमा ओयुयाङ युहयानको गोलमा चीनले अग्रता बनाएको थियो। दोस्रो गोल २६ औँ मिनेटमा हुवो युएसिनले गोल थपिन्। त्यस्तै पहिलो हाफको इन्ज्युरी समयमा यिन लिहोङ र लु जुअयूले गोल…
काठमाडौँ: क्रिकेट विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिका पुगेको नेपाली क्रिकेट टोली स्कटल्याण्डसँग पराजित भएको छ। टस्क ओभलमा सम्पन्न खेलमा नेपाली टोली स्कटल्याण्डसँग ७ विकेटले पराजित भएको हो। सुरुवाती ब्याटिङमा उत्रिएको नेपालले २८.५ ओभरमा अलआउट हुँदै १३५ रन बनाएको थियो। नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन बनाउँदा आशिफ शेखले २८ रन बनाए। त्यस्तै कुशल भुर्तेलले १६ तथा दीपेन्द्रसिंह ऐरीले…
काठमाडौं : नेपाली कांग्रेसको प्रतिनिधिसभा सचेतकमा सुशीला थिङ मनोनित भएकी छिन्। कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले पार्टीको विधानअनुसार आज थिङलाई सचेतक पदमा मनोनयन गरेको संसदीय दलको नेताको सचिवालयका निजी सचिव केशवराज जोशीले जानकारी दिए। कांग्रेस प्रमुख सचेतकमा यसअघि नै रमेश लेखक मनोनित भइसकेका छन्।
काठमाडौं : फिल्म ‘परस्त्री’ को ट्रेलर सार्वजनिक भएको छ। आगामी असार १५ गतेबाट प्रदर्शन हुने सार्वजनिक ट्रेलरमा विवाहेत्तर प्रेम सम्बन्धले ल्याउने समस्या र संकटको कथा भन्छ। जहाँ मुख्य कलाकार कोसिस क्षेत्री र शिल्पा मास्के श्रीमानश्रीमतीको भूमिकामा देखिएका छन्। उनीहरुको सम्बन्धमा तेस्रो व्यक्ति आएसँगै हुने प्रभावको कथावरिपरि ट्रेलर घुमेको छ। सुरज पाण्डे निर्देशित यस फिल्ममा कोसिस र शिल्पाका साथै गौरव विष्ट, अलिशा क्षेत्री,…
बलिउड र हलिउडका कलाकार जब एक आपसमा भेट्छन् उनीहरु एकअर्कालाई गालामा चुम्बन गर्छन्। सार्वजनिक समारोहमा होस् या फिल्मी कार्यक्रममा, यो सामान्य नै हो। नेपालमा पनि कलाकारबिच यो चलन सामान्य हुन लागिसक्यो। मंगलवार भारतको तिरुपति बालाजी मन्दिरमा दर्शन गर्न पुगेको आदिपुरुष फिल्मका निर्देशक ओम राउतले अभिनेत्री कृति सेननलाई पनि गालामा चुम्बन गरे। अरु स्थानमा भेटेझैं मन्दिर परिसरबाट बाहिरिँदा राउतले 'गुडबाइ किस' गरेको भिडियो…
काठमाडौँ: जुन २१ बाट भारतको बेङ्ग्लुरुमा सुरु हुने साफ च्याम्पियनसिपका लागि नेपाली अन्तिम टोलीको घोषणा गरिएको छ। मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले बिहीबार क्षेत्रीय फुटबल च्याम्पियनसिपका लागि आफ्नो अन्तिम टोली घोषणा गरेका हुन्। च्याम्पियनसिपकामा नेपालको समूहमा कुवेत, भारत र पाकिस्तान रहेका छन्। नेपालले जुन २१ (असार ६ गते) मा कुवेतसँग खेल्नेछ भने जुन २४ ( असार ९ गते) मा भारतसँग खेल्नेछ…
काठमाडौं : अर्थमन्त्री डा प्रकाशशरण महतसँग विश्व बैंक दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरले बिहीवार शिष्टाचार भेट गरेका छन्। भेटका अवसरमा अर्थमन्त्री महतले वित्त व्यवस्थापनमा नेपालले भोग्नु परेका चुनौतीहरु, आगामी बजेटमा लिइएका रणनीति र स्रोत व्यवस्थापनबारे छलफल गरे। आयोजनालाई पुनप्राथमिकीकरण गर्ने, सहयोगलाई उत्पादनशील क्षेत्रमा लगानी बढाउने, राहत दरमा कर्जा प्रवाह गर्नुपर्ने विषयमा छलफल भएको थियो। विश्व बैंकले नेपालको आर्थिक तथा…
काठमाडौं : नेपाली महिला क्रिकेट टोलीले इमर्जिङ टिम्स एसिया कपमा सहभागिता जनाउने अवसर पाएको छ। हङकङमा हुने प्रतियोगिताका लागि थाइल्याण्डले नाम फिर्ता लिए पछि नेपाललाई प्रस्ताव आएको नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठकले बताए। 'प्रस्ताव आइसकेको हो। हामीले जाने पनि भनिरहेका छौं। अब प्रक्रिया पुरा गरेपछि चाहिँ आधिकारिक घोषणा गर्छौं। हामीले पठाउन पनि खोजिरहेका छौं,' पाठकले भने, 'तर, प्राविधिक कुराहरु र…
ललितपुर : बाघद्वारबाट उद्गम भएर काठमाडौंको किनारमा बग्ने वाग्मती नदीले काठमाडौं र ललितपुरको सीमा छुट्याएको छ। धार्मिक विशेषता रहेको वाग्मती नदीलाई हिन्दू तथा बौद्धधर्ममा पवित्र मानिन्छ। नदीको किनारमा बनेका मन्दिरले धार्मिक विशेषता झन बढाएको छ। गर्मी सुरुभएसँगै वाग्मतीको दुर्गन्ध धेरैले महसुस गरे पनि दुर्गन्ध न्यूनीकरण गर्नतर्फ कसैको चासो र चिन्ता नभएको स्थानीयको गुनासो छ। दुर्गन्धका कारण वाग्मती किनारमा बस्न समस्या…
काठमाडौं : राप्रपा नेपालका जनवर्गीय संगठनले भ्रष्टाचार, कुशासनसँगै नागरिकता विधेयक र संघीयताको खारेजी र हिन्दु राष्ट्रको माग राखी शुक्रवार काठमाडौंमा प्रदर्शन गर्ने भएको छ। नयाँ बानेश्वरमा विरोध सभा तय भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। सभालाई पार्टी अध्यक्ष कमल थापाले सम्बोधन गर्ने बर्तौलाले बताए।
काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको कार्यकक्षमा 'ग्रेटर नेपाल'को नक्सा राखिएको छ। बालेन हाल निजी कामको सिलसिलामा भारतमा छन्। उनकै निर्देशनमा आज उनको कार्यकक्षमा 'ग्रेटर नेपाल'को नक्सा राखिएको हो। भारतको नयाँ संसद भवनमा कपिलवस्तु र लुम्बिनीसहितको नक्सा राखिएको छ। त्यसपछि भारतलाई जवाफ दिन नेपालको संसदमा पनि 'ग्रेटर नेपाल'को नक्सा राख्न आवाज उठिरहेको छ। यसबिच भारतको संसदमा 'अखण्ड भारत'को नक्सा राखिएकोमा विरोध…
काठमाडौं : राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले भारतस्थित नेपाली दूतावासको नाम अहिले पनि शाही नेपाली राजदूताबास लेखिएको भन्दै नाम सुधार्न माग गरेका छन्। राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा देवकोटाले मुलुकमा गणतन्त्र आएको डेढ दशक नाघिसक्दा पनि भारतका लागि नेपाली राजदूतावासको नाम सुधार नभएको भन्दै अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले भने, 'गणतन्त्र आएको लामोसमय बितिसक्दा पनि अझै भारतमा रहेको नेपाली राजदूतावासको नाम…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बजेटमा करको दर र दायरा बढाउने क्रममा अन्धाधुन्ध काम भएको भन्दै यसले पार्ने नकारात्मक प्रभावका बारेमा सोच्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै उनलेबजेट अनुदान र ऋणमा आधारित रहेको बताएका हुन्। यस्तो बजेटले जनअपेक्षाअनुसारको अर्थतन्त्र सुधार गर्न नसक्ने उनले जिकिर थियो। लिङ्देनले…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बजेटको प्राथमिकताले आमजनताको दिनचर्यालाई सम्बोधन गर्नसके मात्र बजेट सफल हुने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै आज उनले बजेटमा राजस्वको आधार निर्धारणमा हेलचेक्रयाइँ गरिएको टिप्पणी गरेका हुन्। उनले आफूहरुले उठाएका विषयबारे अर्थमन्त्रीसँग विश्वासिलो र भरपर्दो जवाफ माग गर्दै आफूहरु रचनात्मक र सिर्जनात्मक…
बुटवल : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुटवल हिल्सद्वारा सञ्चालित लुम्बिनी केबलकार प्रालिको उद्घाटन गरेका छन्। बुटवलको गोलपार्कदेखि पाल्पाको बसन्तपुर जोड्ने केबलकारको आज बिहान दाहालले उद्घाटन गरेका हुन्। यही जेठ १५ गतेदेखि व्यवसायिक रूपमा सञ्चालनमा आएको केबलकारको बिहीवार औपचारिक उद्घाटन गरिएको हो। दुई किलोमिटर ६ सय मिटर दूरीको लुम्बिनी केबलकारमा मोनोकेबल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डुला (बाकस) रहेका छन्। एउटा गोण्डुलामा एकपटममा…
काठमाडौं : कालीकोटको रास्कोट नगरपालिका-२ सेरामा जीप दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। रास्कोटको बसपार्कबाट जितेका लागि छुट्न लागेको ब१च ४६४१ नम्बरको बलेरो जिप दुर्घटना हुँदा रास्कोट नगरपालिका-१ का ४३ वर्षीया मनबहादुर शाही र उनको श्रीमती मनकुमारी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवराज वमले जानकारी दिए। उनका अनुसार दुर्घटनामा सोही ठाउँकी ३०…
काठमाडौं : सुनको मूल्य फेरि घटेको छ। बिहीबार सुन तोलामा एक हजार रुपैयाँले घटेको हो। बिहीबार सुनको बजार मूल्य प्रतितोला एक लाख ११ हजार ७ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला एक लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको…
काठमाडौं : सांसदले तराई-मधेशमा केही दिनयता चर्को गर्मीले जीवन कष्टकर भएको जनाउँदै आवश्यक राहतका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद निर्मला कोइरालाले तराई-मधेशका जिल्लामा गर्मीका कारण 'लू' चलेको र जीवन कष्टकर भएको बताइन्। उनले यस्तो अवस्थामा विद्युत् आपूर्ति नियमित नहुँदा जनजीवन झन कष्टकर भएकाले विद्युत् नियमित आपूर्तिका लागि सरकारको ध्यनाकर्षण गराइन्। यस्तै, सांसद प्रदीप पौडेलले…
सारा अलि खान र विक्की कौशल अभिनित फिल्म 'जरा हट्के जरा बच्के' अहिले प्रदर्शनरत् छन्। दर्शकहरुको साथ पाइरहेको सो फिल्मको प्रचारमा दुवै कलाकार लागेका छन्। यसबिच विक्कीले 'न्यूज टक'सँगको कुराकानीमा कट्रिना कैफसँगको विवाहलाई ‘पराठा वेड्स प्यानकेक’ भनेका छन्। विक्कीलाई कट्रिनालाई पराठा मन पर्छ भनेर प्रश्न सोधिएको थियो। जवाफमा विक्कलीले कट्रिनाले आफ्नी आमाले बनाएको पराठा मनपराउने बताए। निकै 'हेल्थ कन्सियस' कट्रिनालाई…