काठमाडौंः कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग समन्वय गरेरै आफूले काम गरेको बताएका छन्। जारी केन्द्रीय समितिमा दुई महामन्त्रीले सरकार र पार्टी सञ्चालनमा समन्वय नगरेको आरोप लगाएपछि देउवाले यस्तो जवाफ दिएका हुन्। देउवाले महामन्त्रीलाई खोजेका बेला नभेटिने समेत आरो लगाए। भातृ संगठनको नेतृत्व चयनमा परामर्श गरेको देउवाको जवाफ छ। 'तरूण दल र नेविसंघ गठन गर्दा सोधेको…
काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गत जारी स्कटल्याण्ड, नेपाल र नामिबियाबीचको सिरिजको आज जारी खेलमा नामिबियाले नेपाललाई २ सय रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङमा उत्रिएको नामिबियाले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै १९९ रन बनाएको हो। नामिबियाका लागि गेरहार्ड इरसमसले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ५३ रन बनाउँदा डेभिड विइसेले ३४, जेजे स्मिथले २७ तथा रुबेन ट्रुम्प्लेमन र जन…
काठमाडौं : तनहुँको व्यास नगरपालिका-११ शेरामा स्कुल बस र मोटरसाइकल ठक्कर खाँदा आज एक जनाको मृत्यु भएको छ। सोही वडामा रहेको माया युनिभर्स एकेडेमी स्कुलको बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार युवाको मृत्यु भएको हो। मृत्यु हुनेमा सोही वडाको बेल्टारी बस्ने २३ वर्षीय विक्रम सुनार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक २२ वर्षीय सुजन सुनार घाइते भएको…
काठमाडौं : पछिल्लो २४ घण्टामा दुई सयजना भन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। ३ हजार ९० जनाको परीक्षण गर्दा २०५ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ३८५ पुगेको छ। आज पुष्टि भएका संक्रमित मध्ये काठमाडौंमा ८२ जना, ललितपुरमा ११ र भक्तपुरमा ७ जना रहेका छन्। यससँगै काठमाडौंमा ८५० जना,…
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय भूमिबाट नेपाल विरोधी गतिविधि नहुन् भन्ने चाहेको बताएका छन्। भारत भ्रमणमा रहेका प्रचण्डले दिल्लीमा फाउन्डेशन फर पब्लिक अबेरनेस एण्ड पोलिसीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘नेपालले आफ्नो भूमि हाम्रा छिमेकीको रुचीविरुद्ध प्रयोग गर्न दिएको छैन। र, हामी पनि यस्तै सुनिश्चितता भारतबाट अपेक्षा गर्छौं,’ उनले भने। प्रचण्डले नेपाल र…
काठमाडौं : पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सिसिटिभी फुटेजको अध्ययन सुरु गरेको बताएको छ। शनिवार सिंहदरबारमा बसेको समितिको बैठकले अर्थ मन्त्रालयको मुल गेटदेखिका सिसिटिभीका गतिविधिहरुमा विशेष जोड दिएर अध्ययन गरिरहेको बताएको हो। समितिका सचिव सुरेन्द्र अर्यालले शनिवार राजश्व विभाग र भन्सार विभागका महानिर्देशकसँग छलफल गरेको र आजै अर्थ मन्त्रालयका राजश्व सचिव, अर्थसचिवसँग…
काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गत जारी स्कटल्याण्ड, नेपाल र नामिबियाबीचको सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल टस हारेर फिल्डिङमा उत्रँदैछ। यसअघिको दुई खेलमा भन्दा टिममा एउटा परिवर्तन छ। बलिङ अलराउण्डर करण केसी सुरुवाती ११ बाट बाहिरिँदा पवन सर्राफले टिममा स्थान बनाएका छन्। सिरिजमा यस अघिको खेलमा नामिबियाले नेपाललाई ४० रनले हराएको थियो। सिरिजमा यसबाहेकका स्कटल्याण्डसँगको दुबै खेलमा नामिबिया पराजित भएको थियो…
काठमाडौं : साहित्यकार मोतिशोभा श्रेष्ठ, प्रा,डा. सृजना श्रेष्ठ र प्रा.डा. सबिना श्रेष्ठ बिजुक्छेद्वारा लिखित नेपालभाषाका चार पुस्तक विमोचन गरिएको छ। नेपाल भाषा फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा मोतिशोभाका ‘नेपालमा घरेलु उद्योगको विकास’, ‘प्रकृति, सम्झानाको डायरी, सत्य र आमा, आँसु’ लघु उपन्यास सङ्ग्रह विमोचन भएको हो। यस्तै, प्रा.डा. सृजनाका ‘प्रश्नचिह्नदेखि पूर्णविरामसम्म र बादललाई के थाहा ?’ कविता सङ्ग्रह तथा प्रा.डा. सबिनाको ‘जिन्दगी…
काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सङ्घीय र प्रादेशिक निर्वाचनमा कांग्रेसलाई कम क्षति हुनेगरि गठबन्धनमा जानुपर्ने बताएका छन्। चितवनमा आयोजित एक कार्यक्रममा उनले गठबन्धनमा कसरी जाने भन्ने विषयमा छलफल जारी रहेको बताए। ‘गठबन्धनमा कसरी जाने भन्ने विषयमा छलफल भइरहेको छ। गठबन्धन गर्दै गर्दा कांग्रेसलाई कमभन्दा कम क्षति हुने गरी जानुपर्छ,’ उनले भने। स्थानीय तहको निर्वाचनमा आफ्ना कार्यकर्ताभन्दा पनि…
काठमाडौंः भक्तपुरमा आफ्नै घरमा जलेर एक वृद्दको मृत्यु भएको छ। आज बिहान चाँगुनारायण नगरपालिका २ दुवाकोट फक्सिङटारका ८४ वर्षीय जगत प्रसाद शिल्पकारको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।आफ्नै तिन तले पक्की घरको भुईतलाको कोठामा कम्मर देखी माथिको भाग जली मृत अवस्थामा भएको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। शवलाई पोस्टमार्टमको लागि पोस्टमार्टमका के.एम.सी. अस्पताल दुवाकोट भक्तपुर लगिएको छ। घटनाको…
बेलायतमा अत्याधिक तापक्रम वृद्धि भएपछि राष्ट्रिय संकटकाल घोषणा गरिएको छ। मेन अफिसले पहिलोपटक ‘रेड एक्ट्रिम हिट वार्निङ’ घोषणा गरेपछि संकटकाल घोषणा गरिएको हो। बेलायतको तापक्रम ४० डिग्री सेल्सियस पुग्न सक्ने बताइएको छ। संकटकाल घोषणासँगै रेलवे सेवा, विद्यालय र अस्पतालका सेवा प्रभावित हुनसक्ने बताइएको छ। बेलायतको हेल्थ सेक्युरिटी एजेन्सीले चारवटा ‘हिट अलर्ट’ जारी गरिसकेको छ। अत्याधिक गर्मीका कारण स्वास्थ्यमा असर पर्न…
काठमाडौं : भारतीय विदेश मन्त्री एस जयशंकरले भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्वागत गर्न पाउँदा खुशी लागेको जनाएका छन्। आर्थिक सहकार्यमा केन्द्रित भइ छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको जय शंकरले बताएका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डलाई स्वागत गर्दै उनले नेपाली भाषामा भ्रमणबारे उल्लेख गरेका छन्। उनले भ्रमणका बिच भएको छलफल फलदायी…
नयाँ दिल्ली : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतबिचको सम्बन्धलाई थप सुदृढ बनाउनका लागि भ्रमण गरेको बताएका छन्। उनले भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणामा भारत भ्रमण आएको बताए। उनले करिब तीन महिना पहिले नै कार्यक्रम तय भइसकेकाले यसलाई आकस्मिक भ्रमण भन्न नमिल्ने सुनाए। भारत भ्रमण सद्भावना भ्रमण रहेको उल्लेख गर्दै नेपाल-भारत सम्बन्धका विविध पक्षमा भारतीय नेताहरुसँग चर्चा गरेर…
शिशिर वैद्य - जीवनका दश वर्ष, हरेक वर्ष एक एक खुटकिलो चढ्दै बिताएका पल। ती पलमा गरेका बदमासी, हँसीमजाक, खेलकुद, मस्ती। सबैलाई प्यारो लाग्छ ती पलहरुको सम्झना। स्कुले जीवनमा सामान्य लाग्ने ती पलहरु उमेर चढ्दै जाँदा स्वर्णिम सम्झना बन्दछन्। अनि लाग्दछ - आहा! फेरि स्कुले जीवनमा फर्किन पाए। स्कुल तह सक्काएर उच्च शिक्षाका लागि आफ्नो गन्तव्यतिर अघि बढेका विद्यार्थीहरु विविध विषयमा दक्षता हासिल…
काठमाडौं : साउन महिनादेखि लागू हुनेगरी बीमा समितिले कृषि, पशुपक्षी तथा जडीबुटी बीमा निर्देशिका, २०७९ जारी गरेको छ। यसअघि जारी भएको बीमा निर्देशिका २०७७ भने खारेजी भएको बीमा समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए। नेपाल सरकारले आर्थिक वर्ष २०७९-८० को बजेटमा जडीबुटी खेतीको बीमा गर्ने व्यवस्था गरिने उल्लेख गरेअनुसार समितिले जडीबुटीलाई समेत समावेश गरि सो निर्देशिका…
काठमाडौं : क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्ड सिरिजमा नेपालले पहिलो खेल खेलेको थियो नामिबियासँग। नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिँदा नामिबिया २२० रनमै समेटिएको थियो। तर, ब्याटिङमा नेपालको प्रदर्शन लज्जास्पद रह्यो। जवाफी ब्याटिङमा उत्रिएको नेपालका लागि आरिफ शेखको अविजित अर्धशतकबाहेक मुख्य ब्याट्सम्यानले ठूलो योगफल बनाउन नसक्दा लक्ष्यसम्म पुग्न सकेन। नेपालका मुख्य ब्याट्सम्यान रोहित पौडेल डकआउट हुँदा दीपेन्द्रसिंह…
सन् १९९४ की मिस युनिभर्स सुस्मिता सेनले भारतबाट फरार रहेका इन्डियन प्रिमियर लिगका विवादास्पद पात्र ललित मोदीसँग आफूले विवाह नगरेको स्पष्टीकरण दिएकी छिन्। मोदीले ट्वीटरमा सेनसँग नयाँ जीवनको सुरुवात भएको तस्विर सार्वजनिक भएपछि दुईजनाले विवाह गरेको हल्ला चलेको थियो। सुस्मिताले भने आफूहरुबिच न विवाह भएको न त ‘इन्गेजमेन्ट’ नै भएको बताएकी छिन्। ‘म खुशी ठाउँमा छु। विवाह भएको छैन। रिङ…
काठमाडौं : नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्प्सनले एमसीसी चीनको भ्रमक प्रचार अभियानका बाबजुद पास भएको भनेर दिएको अभिव्यक्तिप्रति चीनले ध्यानाकर्षण भएको जनाएको छ। काठमाडौंस्थित चिनियाँ दूतावासले थम्प्सनको अभियव्यक्तिलाई 'नोट' गरेको बताएका छन्। दूतावासकाले नेपालमा एमसीसी पारित गर्ने बेला ठूलो विवाद भएको र संसदले व्याख्यात्मक घोषणामार्फत पारित गरेको सबैलाई थाह भएको जनाएको छ। उक्त घोषणाले एमसीए कम्प्याक्ट तथा अन्य…
काठमाडौँः जनता समाजवादी पार्टी अहिले फुटको संघारमा छ। अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई पक्षका फरक फरक बैठक चलिरहेका छन्। दुबै पक्षले एकअर्कालाई आरोपित गर्दै कारबाही गरिरहेका छन्। दुबै पक्षका केन्द्रीय कमिटी बैठक पनि हालै सकिएका छन्। बाबुराम पक्षले असार २८ र २९ गते काठमाडौँमा केन्द्रीय समिति बैठक राख्यो उपेन्द्र पक्षले पनि असार २९ र ३०…
इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडले अस्ट्रेलियन क्लब मेलबर्न भिक्ट्रीलाई हराएको छ। प्रि सिजन मैत्रीपूर्ण खेलमा युनाइटेडले ४-१ गोलको फराकिलो जित निकालेको हो। खेलको पाँचौं मिनेटमा मेलबर्नले क्रिस इकोनोमिडिसको गोलमा अग्रता बनाएको थियो। तर ४३ औं मिनेटमा स्कट म्याकटोमिनीले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै पहिलो हाफको इन्जुरी समयमा एन्थोनी मार्सियलले गोल थपे। दोस्रो हाफमा मार्कस रासफोर्डले युनाइटेडका लागि ७८ औं मिनेटमा…