काठमाडौं : नेकपा (एकीकृत समाजवादी)पार्टीका अध्यक्ष माधव कुमार नेपालले नेकपा (एमाले)लाई धेरै प्रहार गर्न उचित नहुने धारणा व्यक्त गरेका छन्। एकीकृत समाजवादीको वाग्मती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकमा सम्बोधन गर्दै नेपालले एमालेले पनि अहिले समाजवादीलाई धेरै प्रहार नगरेको बताए। ‘एमालेले धेरै प्रहार नगरिरहेका बेला हामीले पनि धेरै प्रहार गरिरहनु उचित हुँदैन, हामी मसिनो गरी हेरिरहेका छौँ,’ नेपालको भनाइ थियो। एमालेलाई…
वीरगंज : वीरगंजका अभिभावक संघर्ष समितिको आन्दोलन स्थगित भएको छ। समिति र सरोकारवाला निकायसँग भएको वार्तामा सहमति जुटेपछि अभिभावक संघर्ष समितिको आन्दोलन फिर्ता भएको समितिका संयोजक सन्दीप कुमार साहले जानकारी दिए। वीरगंज महानगरको अगुवाईमा महानगरकै सभाहलमा शुक्रवार सम्पन्न वार्तामा आगामी साउन मसान्तभित्र वीरगंजमा सञ्चालित सबै निजी विद्यालयहरुको वर्गिकरण गरी कार्यविधि बनाएर मासिक शुल्क निर्धारण गर्ने सहमति भएको छ। त्यस्तै, साउनसम्म…
काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टोली तथा नेपाल एपीएफ क्लबकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बालाई खेलकुद पोशाक कम्पनी लिनिङले दुई वर्षका लागि ब्राण्ड एम्बास्डर बनाएको छ। काठमाडौंमा शुक्रवार लिनिङको आधिकारिक बिक्रेता चाइना ट्रेड कम्पनी प्रालिले एञ्जिलालाई ब्राण्ड एम्बास्डरको रुपमा नियुक्त गरेको हो। एञ्जिला र लिनिङको आधिकारिक बिक्रेता चाइना ट्रेड कम्पनी प्रालिका प्रमुख कार्यकारी राजेन महर्जनका बिच एम्बास्डरका लागि शुक्रवार सम्झौतापत्रमा…
हेटौंडा : सञ्चार रजिस्ट्रारको अधिकार कटौती गर्ने गरी वाग्मती प्रदेश सरकारले सञ्चार माध्यम व्यवस्थापन ऐन संशोधन गर्ने विधेयक ल्याएको छ। प्रदेशसभामा पेस भएको विधेयकमा प्रदेश सञ्चार रजिस्ट्रारको प्रशासनिक तथा आर्थिक अधिकार कटौती प्रस्ताव गरिएको छ। प्रदेश मामिला समितिमा दफावार छलफलका लागि पुगेको विधेयकमा रजिस्ट्रारले गर्ने दैनिक प्रशासनिक कार्य, बजेट खर्च गर्ने, खर्चको लेखा राख्ने र लेखा परीक्षण गराउने अधिकार कटौतीको…
काठमाडौं : नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसाल प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी छन्। भुसालको पक्षमा १४८ मत परेको हो। नेकपा (माओवादी केन्द्र)का सांसद देव गुरुङको प्रस्तावमा भुसालले मनोनयन दर्ता गराएकी थिइन्। गुरुङको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा पक्षमा १४८ मत, विपक्षमा ९३ मत पर्यो। भने एक जना सांसद तटस्थ रहे। करिब तीन वर्षपछि उपसभामुख पदको निर्वाचन प्रक्रिया अघि बढ्ने भएपछि आज मतदान…
काठमाडौं : अघिल्लोपटक भएको निर्वाचनमा उपसभामुखमा पराजित कांग्रेसकी पुष्पा भुसाल यसपटक भने उक्त पदमा भारी मतका साथ निर्वाचित भएकी छन्। यसपटक एमालेकी उम्मेदवार विद्या भट्टराईले ९३ मत पाउँदा भुसालले १४८ मत पाउँदै उपसभामुखमा निर्वाचित भएकी हुन्। यसअघि २०७४ को चैतमा भएको उपसभामुखको निर्वाचनमा एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग भुसाल पराजित भएकी थिइन्। तुम्बाहाङ्फेले २०१ मत प्राप्त गर्दा भुसाले ५८ मत मात्रै पाएकी…
काठमाडौं : तीन दिने भारत भ्रमणमा लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नयाँ दिल्ली पुगेका छन्। उनलाई इन्दिरा गान्धी अन्तरास्ट्रिय विमानस्थल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेले स्वागत गरेका छ्न्। उनलाई स्वागत गर्न भारतस्थित नेपाली राजदुत शंकर शर्मासहित नेपाली समुदायका प्रतिनिधिको उपस्थिति थियो। भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा प्रचण्ड नयाँ दिल्ली पुगेका हुन्।…
काठमाडौं : नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेट गरेका छन्। नवनियुक्त राजदूत श्रीवास्तव सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा पुगेर शिष्टाचार भेट गरेका हुन्। भेटमा अध्यक्ष तिमिल्सिनाले लामो कूटनीतिक अनुभव भएको व्यक्ति नेपालमा राजदूतको रुपमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै राजदूत श्रीवास्तवको कार्यकालमा नेपाल-भारत सम्बन्धले थप उचाई प्राप्त गर्ने अपेक्षा व्यक्त गरे। अध्यक्ष तिमिल्सनाले…
काठमाडौं : प्रतिनिधिसभाको उपसभामुखका लागि बैठकमा छलफल चलिरहेको छ। मनोनयन दर्ता गराएका उम्मेदवारको पक्षमा बैठकमा संसदहरुले बोलिरहेका छन्। बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले उपसभामुख पद प्रतिपक्षलाई दिन आग्रह गरे। उनले संविधानले सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्ने परिकल्पना गरेको तर्क गर्दै भने, 'यसको अर्थ सत्ता पक्ष र प्रतिपक्ष हो। सत्तापक्षले यो पद प्रतिपक्षलाई दिएर सहज बनाउन आग्रह गर्छु।' यस्तै नेमकिपाका सांसद प्रेम…
काठमाडौं : प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सत्ता गठबन्धनको उम्मेदवारलाई मत दिने भएको छ। प्रतिनिधिसभाको बैठकमा लोसपा सांसद चन्दा चौधरीले गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसाललाई समर्थन गर्ने पार्टीको निर्णय भएको जानकारी दिइन्। शुक्रबार बसेको संसदीय दलको बैठकले उपसभामुखमा कांग्रेसकी भुसाललाई सहयोग गर्ने निर्णय गरेको हो। निर्णयलगत्तै लोसपाकी सांसद चन्दा चौधरीले भुसाललाई मत दिने संसदमा जानकारी…
वीरगंज : जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले पार्टीका पूर्व संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईसहित कारबाहीमा परेको ९ जना नेतासँग संवादको बाटो खुल्ला रहेको बताएका छन्। वीरगंजमा आज जसपा पर्साद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले भट्टराईसहित ९ जना नेतालाई साधारण सदस्यबाट बर्खास्त नगरेको जानकारी गराए। उनले आगामी दिनमा ती नेताहरुले पार्टीको विधानसंवत आचरण नसुधारे साधारण सदस्यबाट समेत…
काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक विवादमा निवेदक एआइजी विश्वराज पोखरेलको रिट खारेज भएको छ। आज जवाफी बहसपछि सर्वोच्च अदालतले फैसला गर्दै रिट खारेज गरेको फैसला सुनाएको हो। अदालतले सरकारको आइजी नियुक्तिलाई नै सदर गरेको छ। सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धीरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णयविरुद्धको कायममुकायम प्रधानन्यायधीश दीपककुमार कार्की र न्यायधीश कुमार चुडालको इजलासमा सनुवाई भइरहेको थियो। उक्त मुद्दामा बैशाख…
काठमाडौं : उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले फोहोरबाट मल बनाउने विषयमा चासो देखाएको छ। शुक्रवार समितिले सांसदहरुलाई भक्तपुर नगरपालिकाले फोहोरलाई व्यवस्थापन गरी प्रांगारिक मल बनाएको विषयमा बैठकमा जानकारी दिएको हो। समितिको शुक्रवारको बैठकमा सांसदहरुले भक्तपुर नगरपालिकाले फोहोरबाट प्रांगारिक मल बनाउने प्रविधि र प्रक्रियाको विषयमा जानकारी लिएका हुन्। भक्तपुरमा फोहोरबाट मल कसरी कुन प्रविधिबाट बनाएर बिक्री गरिरहेको…
काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक विवादमा सर्वोच्च अदालतमा जवाफी बहस सकिएको छ। रिट निवेदक एआइजी विश्वराज पोखरेलका तर्फबाट अधिवक्ताहरुले बहस सकेका हुन्। एआइजी पोखरेललाई आइजी बनाउन परमादेश माग गर्दै जवाफी बहस गरेका थिए। बहस सकिएपछि आज नै फैसला सुनाउने सम्भावना बढी देखिएको छ। यदि आज फैसला नसुनाए निसुमा राख्नुपर्ने हुन्छ। सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धीरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णयविरुद्धको…
काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज भारत प्रस्थान गरेका छन्। भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा उनी तीन दिने भारत भ्रमणका क्रममा आज नयाँ दिल्ली उडेका हुन्। राजनीतिक भ्रमणका लागि आफू भारत जान लागेको र भ्रमण पूर्ण रुपमा सद्भावना भ्रमण हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले जानकारी दिए। नेपाल राष्ट्र…
काठमाडौंः सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीबाट स्रोत नखुलेको नगद ५ लाख ११ हजार ५ सय रुपैयाँ सहित एक भारतीय नागरिक पक्राउ परेका छन्। भारत सितामढी थाना कन्हौली ग्राम पंचायत रामनगरा-११ बस्ने ३० वर्षीय बिजय ठाकुरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। बीआर ३० एक्स ५५४४ नम्बरको मोटरसाइकलमा भारतको सोनवर्षाबाट नेपालको मलंगवा बजारतर्फ आउँदै गरेका उनलाई प्रहरीले जाँच गर्ने क्रममा हेलमेटभित्र लुकाई राखेको…
काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक विवादमा सर्वोच्च अदालतमा जवाफी बहस सुरु भएको छ। रिट निवेदक एआइजी विश्वराज पोखरेलका तर्फबाट अधिवक्ताहरुले बहस गरिरहेका छन्। जवाफी बहस सकिएपछि आज नै फैसला सुनाउने सम्भावनाबढी देखिएको छ। सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धीरज प्रताप सिंहलाई बढुवा गर्ने निर्णयविरुद्धको रिटमा आज सुनुवाइको लागी पेशी तोकिएको थियो। कायममुकायम प्रधानन्यायधीश दीपककुमार कार्की र न्यायधीश कुमार चुडालको इजलासमा…
काठमाडौं: थाइल्यान्डको बैंककमा हुने एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा सहभागी हुने टोलीलाई शुक्रबार बिदाइ गरिएको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र तालिम तथा प्रशिक्षण विभागका उप–निर्देशक हिमालराज दाहालले ४ खेलाडीसहित ८ सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे। प्रतियोगितमा क्याडेटमा २ र जुनियरमा २ गरी ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। क्याडेट/जुनियरमा १–१ पुरुष/महिला खेलाडीले…
काठमाडौंः सुनको मूल्य लामो समयपछि प्रतितोला ९३ हजारमा ओर्लिएको छ। अघिल्लो दिनको भन्दा ८ सय रुपैयाँ घट्दा शुक्रबार कारोबार मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ भएको छ। लामो समयपछि सुनको मूल्यमा ठूलो गिरावट आएको हो। बिहीबार ३ सय रुपैयाँ बढ्दा प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ घटेको छ। शुक्रबारका लागि प्रतितोला…
काठमाडौं : सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी,जनता समाजवादी पार्टी नेपाल (जसपा) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसिरहेको प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। देउवाले गठबन्धनको बैठक सकियलगतै मन्त्रिपरिषदको बैठक पनि बोलाएका छन्। आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाँदै छन्।