PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

  • केन्द्रीय समितिको बैठकमा गठबन्धनको विकल्पबारे कुरा उठेको छ : सहमहामन्त्री पाण्डे

    केन्द्रीय समितिको बैठकमा गठबन्धनको विकल्पबारे कुरा उठेको छ : सहमहामन्त्री पाण्डे

    काठमाडौं : नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले पार्टीको केन्द्रीय समितिको बैठकमा गठबन्धनको विकल्पमा पनि ध्यान केन्द्रित गर्नुपर्ने कुरा उठेको बताएका छन्। बिहीवार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दे उनले यस्तो बताएका हुन्। उनले केन्द्रीय सदस्यहरुले गठबन्धनलाई सकेसम्म अघि बढाउनुपर्ने र नभए यसको विकल्पका रुपमा ‘प्लान बी’मा पनि प्रवेश गर्नुपर्ने माग राखेको बताए। सहमहामन्त्री पाण्डेले पार्टीको बारेमा…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस केन्द्रीय समिति बैठकमा आगामी निर्वाचनबारे केन्द्रीय सदस्यहरुले राखे आफ्नो धारणा

    कांग्रेस केन्द्रीय समिति बैठकमा आगामी निर्वाचनबारे केन्द्रीय सदस्यहरुले राखे आफ्नो धारणा

    काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आगामी निर्वाचनका बारेमा छलफल भएको छ। बिहीवार पार्टी कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको चौँथो दिनको बैठकमा आगामी निर्वाचनका साथै समसामयिक विषयमा केन्द्रीय सदस्यहरुले आफ्ना कुरा राखेको पार्टी प्रवक्ता डा प्रकाशशरण महतले बताए। उनले पार्टीलाई सुदृढ बनाउँदै जाने बारेमा पनि छलफल भएको बताए। प्रवक्ता महतले आजको बैठकमा सरकारले वर्ष दिनमा गरेको कामका बारेमा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेशसभाबाट पारित भयो गण्डकीको आगामी आर्थिक वर्षको बजेट

    प्रदेशसभाबाट पारित भयो गण्डकीको आगामी आर्थिक वर्षको बजेट

    पोखरा : आर्थिक वर्ष २०७९/८० को लागि गण्डकी प्रदेशको बजेट पारित भएको छ। असार १ गते अर्थमन्त्री रामजी प्रसाद बरालले पेश गरेको ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट बिहीवार बसेको प्रदेशसभाको बैठकले पारित गरेको हो। असार १ गते सभामा पेस भएको बजेटमा निर्वाचन पूर्वाधार क्षेत्र विकास हटेपछि १९ दिनसम्म सदन अवरुद्ध भएको थियो। अर्थमन्त्री बजेटमा सो कार्यक्रम राख्न…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस केन्द्रीय समितिको बैठक शनिवार दिउँसो १ बजेसम्मको लागि स्थगित

    कांग्रेस केन्द्रीय समितिको बैठक शनिवार दिउँसो १ बजेसम्मको लागि स्थगित

    काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शनिवारसम्मको लागि स्थगित भएको छ। बैठक शनिवार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बताइएको छ। कांग्रेस केन्द्रीय समितिको बैठक आज सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बसेको थियो। असार २७ गतेदेखि सुरु भएको बैठकमा आज केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजय कुमार गच्छदार, कृष्णप्रसाद…

    विस्तृतमा पढ्नुस्

  • चीनको दुष्प्रचारका बाबजुद् एमसीसी पास हुनु उपलब्धि : प्रस्तावित राजदूत थम्पसन, तिब्बती शरणार्थीको अधिकारका लागि काम गर्छु

    चीनको दुष्प्रचारका बाबजुद् एमसीसी पास हुनु उपलब्धि : प्रस्तावित राजदूत थम्पसन, तिब्बती शरणार्थीको अधिकारका लागि काम गर्छु

    काठमाडौं : नेपालका लागि अमेरिकी राजदूतमा प्रस्तावित डिन आर थम्पसनले नेपाली संसदले अमेरिकी सहयोग कार्यक्रम एमसीसी सम्झौता अनुमोदन हुनु अमेरिकाको लागि उपलब्धि भएको बताएका छन्।  अमेरिकी सिनेटको विदेश मामिलासम्बन्धी समितिमा मनोनयनबारे भएको सुनुवाइका क्रममा उनले चीनको भ्रामक दुस्प्रचारका बाबजुद् नेपालले एमसीसीलाई अनुमोदन गरेको बताएका हुन्।  'अमेरिका नेपालसँगको सम्बन्धमा महत्त्वपूर्ण विन्दुमा रहेको छ। नेपाललाई सँधै दुई ढुंगाबीचको तरुलको रुपमा संज्ञा दिइन्छ। ती दुई ढुंगा…

    विस्तृतमा पढ्नुस्

  • दुबई पठाइदिने भन्दै रकम ठगी गर्ने २७ वर्षीय युवक समातिए

    दुबई पठाइदिने भन्दै रकम ठगी गर्ने २७ वर्षीय युवक समातिए

    काठमाडौंः दुबई पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। काठमाडौं महानगरपालिका-७ चावहिल बस्ने धादिङ धुनिबेँसी गाउँपालिका ९ घर भएका २७ वर्षीय विकास थापालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।  दुबई जानका लागि एक जनासँग ६ लाख रूपैयाँ लाग्ने र मासिक १ लाख रूपैयाँ भन्दाबढी तलबमा प्रतिष्ठित होटलमा बाउन्सर र सेक्युरिटी गार्डको काममा लगाईदिने भन्दै दुई जनाबाट…

    विस्तृतमा पढ्नुस्

  • सार्वजनिक भयो नवीन प्राचीनको कविता संग्रह ‘प्वाँख’

    सार्वजनिक भयो नवीन प्राचीनको कविता संग्रह ‘प्वाँख’

    काठमाडौं : कवि नवीन प्राचीनको कविता संग्रह ‘प्वाँख’ सार्वजनिक भएको छ। ८७ कविताहरु संग्रहित उक्त संग्रह पब्लिकेसन नेपालयले प्रकाशन गरेको हो। भुटानी मूलका नेपाली भाषी कवि प्राचीन आफ्नो संग्रह ‘प्वाँख’ भित्र कोमलतलाई भाषाले थिच्न नदिने प्रयत्न गरेको बताउँछन्। ‘कविता म भित्र कुनै कोमल भावना बनी अवतरित भए। मैले सकेसम्म त्यो कोमलतलाई भाषाले थिच्न नदिने प्रयत्न गरेको छु। वषौँ जतन गरेर…

    विस्तृतमा पढ्नुस्

  • रिङमा ढलेका बक्सरको मृत्यु, आयोजक फरार!

    रिङमा ढलेका बक्सरको मृत्यु, आयोजक फरार!

    भारतको बेङ्ग्लुरुमा चलेको एक प्रदेशस्तरीय किक बक्सिङ प्रतियोगितामा सहभागी एक जनाको मृत्यु भएको छ। के - १ किकबक्सिङ च्याम्पियनसिप अन्तर्गतको खेलको क्रममा रिङमा ढलेका २३ वर्षे उनको उपचारका क्रममा आइतवार मृत्यु भएको हो। निखिलका बुवाले भने आयोजकको लापारवाहीका कारण निखिलको मृत्यु भएको आरोप लगाएका छन्। उनले प्रतियोगितमा एम्बुलेन्स र विज्ञ मेडिकल सुविधा नहुँदा यस्तो घटना भएको आरोप लगाएका छन्। यो घटनापछि आयोजक फरार रहेको…

    विस्तृतमा पढ्नुस्

  • होटलमा भेला नराख्न संस्थापन पक्षको चेतावनीपछि केसीको माग : पार्टी कार्यालयमा शेखरलाई पनि कोठा दिनुपर्‍यो

    होटलमा भेला नराख्न संस्थापन पक्षको चेतावनीपछि केसीको माग : पार्टी कार्यालयमा शेखरलाई पनि कोठा दिनुपर्‍यो

    काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीका नेता डा शेखर कोइरालालाई पनि पार्टी कार्यालयमा बस्ने ठाउँ दिनुपर्ने माग राखेका छन्। जारी केन्द्रीय समितिमा संस्थापन पक्षले संस्थापनइतरलाई होटल-होटलमा भेला नराख्न चेतावनी दिएपछि केसीले उक्त माग गरेका हुन्। पछिल्लो पटक शेखर समूहले काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भेला राख्दै आएको छ। पार्टी कार्यालयमा पराजितहरुका लागि बस्ने कोठा नै नभएकोले संस्थापनइतर त्यसको…

    विस्तृतमा पढ्नुस्

  • बढ्न थाल्यो कोरोना सङ्क्रमण : एकैदिन २ सय ६० जनामा सङ्क्रमण पुष्टि

    बढ्न थाल्यो कोरोना सङ्क्रमण : एकैदिन २ सय ६० जनामा सङ्क्रमण पुष्टि

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ सय ६० जनामा सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ८ सय ४४ जनाको परीक्षण गर्दा २ सय ६० जनामा सङ्क्रमण पुष्टि भएको छ। त्यस्तै सोही अवधिमा ४८ जना सङ्क्रमणमुक्त भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या १ हजार १ सय ७१ पुगेको छ। सोही अवधिमा मृत्यु सङ्ख्या भने…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकामा रहेकी महिलाको जग्गा कीर्ते गरी बिक्री गर्ने मालपोतका कर्मचारीलाई ६ वर्ष कैद सजाय

    अमेरिकामा रहेकी महिलाको जग्गा कीर्ते गरी बिक्री गर्ने मालपोतका कर्मचारीलाई ६ वर्ष कैद सजाय

    सप्तरी : जग्गाधनीलाई जानकारी नै नदिइ जग्गा बिक्री गर्ने मालपोतका कर्मचारीसहित पाँच जनालाई कैद सजाय भएको छ। राजविराज नगरपालिका–७ को तीन कठ्ठा नौ धुर जग्गा कीर्ते गरी बिक्री गर्ने कार्यमा सलंग्न मालपोत कार्यालय सप्तरीका नायबसुब्बा राजविराज  ५ निवासी सीताराम चौधरी र कार्यालय सहायक राजविराज–९ का हरिनारायण शर्मालाई बुधबार जनही छ वर्ष कैद सजाय भएको छ। कीर्ते गरेकामा एक वर्ष, कर्मचारी भएकाले…

    विस्तृतमा पढ्नुस्

  • उपसभामुखमा एमालेबाट विद्या भट्टराईको मनोनयन : सत्ता गठबन्धनकी पुष्पा भुसालसँग प्रतिस्पर्धा हुने

    उपसभामुखमा एमालेबाट विद्या भट्टराईको मनोनयन : सत्ता गठबन्धनकी पुष्पा भुसालसँग प्रतिस्पर्धा हुने

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको उपसभामुख पदमा विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ। बिहीवार दिउँसो भट्टराईले उम्मेदवारी दर्ता गराएकी छन्। विद्याको प्रस्तावकमा एमालेकी सचेतक शान्त चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन्। सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले पनि आजै उपसभामुखको उम्मेदवारी दर्ता गराइसकेकी छिन्। भुसालको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र समर्थकमा एकीकृत समाजवादीकी…

    विस्तृतमा पढ्नुस्

  • तोलामा ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    तोलामा ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौंः सुनको मूल्य तीन दिनपछि केही बढेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा ३ सय रुपैयाँले बढेको हो। बिहीबारको लागि कारोबार मूल्य प्रतितोला ९४ हजार ६ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।बुधबार सुन तोलाम २ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ। बिहीबार चाँदी…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभाको समाचार नआएको भन्दै सरकारी सञ्चार माध्यममाथि खनिए वेदुराम भुसाल : प्रतिनिधि सभाको हरेकको आउँछ

    राष्ट्रिय सभाको समाचार नआएको भन्दै सरकारी सञ्चार माध्यममाथि खनिए वेदुराम भुसाल : प्रतिनिधि सभाको हरेकको आउँछ

    काठमाडौं : नेकपा एकीकृत समाजवादीका राष्ट्रिय सभाका सांसद वेदुराम भुसालले प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचमा ठुलो विभेद भएको आरोप लगाएका छन्। सरकारी सञ्चार माध्यमले समेत राष्ट्रिय सभालाई उपेक्षा गरेको भुसालको गुनासो छ। उनले प्रतिनिधि सभाका सांसदहरुको हरेकको नाम भनेर समाचार आउने भए पनि राष्ट्रिय सभाको सांसदहरुलाई विभेद गरेर नाम नै नआउने गरेको आरोप लगाए। भने, 'सरकारका सञ्चार माध्यमले दुईवटा सभाको…

    विस्तृतमा पढ्नुस्

  • सुनको सिक्री चोर्न बालकलाई 'ट्रेनिङ' : ७० वर्षीया महिलाको सिक्री चोरेपछि पक्राउ

    सुनको सिक्री चोर्न बालकलाई 'ट्रेनिङ' : ७० वर्षीया महिलाको सिक्री चोरेपछि पक्राउ

    काठमाडौं : नाबालकलाई प्रयोग गरी सुनका सिक्री चोरी गरेको अभियोगमा प्रहरीले अभियोगमा नाबालकसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नाबालकको प्रयोग गरी चोरी गराउने पर्सा पटेर्वा सुगौली घर भएका ३६ वर्षीय विजय राय नट तथा चोरी गर्ने सोही ठाउँ बस्ने ११ वर्षीय र १२ वर्षीय नाबालक रहेका छन्। रुपन्देही कञ्चन गाउँपालिका-४ बनकसियास्थित आइतवारे हाटबजारमा टमाटर किन्ने क्रममा सोही ७० वर्षीया…

    विस्तृतमा पढ्नुस्

  • उपसभामुखमा कांग्रेसकी प्रमुख सचेतक पुष्पा भुषालको मनोनयन दर्ता, एमालेको लागेन टुंगो

    उपसभामुखमा कांग्रेसकी प्रमुख सचेतक पुष्पा भुषालको मनोनयन दर्ता, एमालेको लागेन टुंगो

    काठमाडौं : प्रतिनिधि सभाको उपसभामुख पदको लागि सत्ता गठबन्धनको  तर्फबाट नेपाली कांग्रेसकी प्रमुख सचेत पुष्पा भुषालले मनोनयन दर्ता गराएकी छिन्। भुसालको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र समर्थकमा एकीकृत समाजवादीकी लक्ष्मीकुमारी चौधरी रहेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने उपसभामुख पदका लागि उम्मेदवारको टुंगो लगाएको छैन। एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार लोसपासँग छलफलपछि उपसभामुखको उम्मेदवार टुंगो लाग्न सक्नेछ।…

    विस्तृतमा पढ्नुस्

  • कम्युनिस्ट एकताबारे प्रचण्ड : आन्दोलनको नेतृत्व गर्न नसके पछाडि फर्कनुपर्ने अवस्था आउँछ

    कम्युनिस्ट एकताबारे प्रचण्ड : आन्दोलनको नेतृत्व गर्न नसके पछाडि फर्कनुपर्ने अवस्था आउँछ

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा भएका क्रान्तिहरु सम्झौतामा टुंगिने गरेको बताएका छन्। ललितपुरमा आयोजित नीति संवाद कार्यक्रममा प्रचण्डले परिवर्तनलाई जनताको दैनिकीसँग जोड्न नसकिनुका कारण सम्झौता गरेर आन्दोलन टुंगिने बताए।  'प्रत्येक क्रान्ति कम्प्रमाइजमा टुंगिएका छन्। करोडपतिले त क्रान्ति गरेकै छैनन्। क्रान्ति कम्प्रमाइजमा टुंगिनुपर्ने कारण बन्छ धेरै धेरै कारणले। पुँजीपतिसँग कम्प्रमाइज गरेर आउछ,' प्रचण्डले भने।  उनले आफू विज्ञानलाई आत्मसात गर्ने…

    विस्तृतमा पढ्नुस्

  • चोरिएको मोबाइल खोजी गर्दा अभियुक्तबाट ८० राउण्ड गोली भेटिएको प्रकरणमा थप एक किशोर समातिए

    चोरिएको मोबाइल खोजी गर्दा अभियुक्तबाट ८० राउण्ड गोली भेटिएको प्रकरणमा थप एक किशोर समातिए

    काठमाडौं : झापा भद्रपुर नगरपालिकामा रहेको मोबाइल पसल चोरी प्रकरणमा थप एक जना पक्राउ परेका छन्। प्रहरीले १९ वर्षीय बरुण सहनीलाई नियन्त्रणमा लिएको हो। सिरहाको मिर्चैया नगरपालिकामा आफन्तको घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो। भद्रपुर नगरपालिका-५ स्थित प्रियंका मोबाइल पसलमा चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा नगरपालिका-५ देवीबस्ती बस्ने १८ वर्षीय किशोरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको थियो। पसलबाट शुक्रबार…

    विस्तृतमा पढ्नुस्

  • पार्टीभित्र प्रश्न गर्ने कार्यकर्ता जन्माउनुपर्छ : घनश्याम भुसाल

    पार्टीभित्र प्रश्न गर्ने कार्यकर्ता जन्माउनुपर्छ : घनश्याम भुसाल

    काठमाडौं : नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी भित्र प्रश्न गर्ने कार्यकर्ता जन्माउनुपर्ने बताएका छन्। ललितपुरमा आयोजित नीति संवाद कार्यक्रममा भुसालले सबै पार्टीभित्र भक्तिगान गाउने कार्यकर्ता भएसम्म विज्ञानको विकास नहुने बताए। 'हामी हाम्रो पार्टी भित्र प्रश्न गर्ने मान्छे जन्माउछौं। कमरेड प्रचण्ड,केपी ओली शेरबहादुरजीलाई पनि यहि भन्न चाहन्छु,'उनले भने। भुसालले राजनीतिक दलका विचारहरु वैज्ञानिक नभएको बताए। उनले एमालेको सुखी नेपाली,समृद्ध नेपाल,…

    विस्तृतमा पढ्नुस्

  • 'लागूऔषध प्रयोग गर्नकै लागि रियाले सुशान्तलाई आफ्नो घरमा बस्न दिइन्'

    'लागूऔषध प्रयोग गर्नकै लागि रियाले सुशान्तलाई आफ्नो घरमा बस्न दिइन्'

    भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरोले अभिनेत्री रिया चक्रवर्तीविरुद्ध लागूऔषध खरिद गरेको भन्दै अभियोगपत्र दर्ता गरेको छ। ब्यूरोले ३५ जनालाई आरोपी बनाउँदै ४९ पेजको रिपोर्ट पेस गरेको छ। जसमा रियाको नाम ३२ पटक लेखिएको छ। जसमा रिया लागू औषध खरिलमा संलग्न भएको देखिएको ब्यूरोले दाबी गरेको छ। रियाका साथै उनका भाइ सोभिक लगायत अन्यले पटकपटक गाजा किनेको रिपोर्टमा उल्लेख छ। लागू औषध…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell