PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

  • केही राम्रो गर्न बिहानदेखि बेलुकासम्म म युद्धको बेलामा भन्दा व्यस्त छु : प्रचण्ड

    केही राम्रो गर्न बिहानदेखि बेलुकासम्म म युद्धको बेलामा भन्दा व्यस्त छु : प्रचण्ड

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले पार्टीलाई राजनैतिक, वैचारिक, सांगठनिक र साँस्कृतिक दृष्टिले नयाँ बनाउने चुनौति रहेको बताएका छन्। आज दिउँसो केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा आयोजित केन्द्रीय सल्लाहकार समिति र जेष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्। उनले भने,‘पार्टीका सबै निकाय व्यवस्थित बन्न नसक्दा सल्लाहकार र जेष्ठ कम्युनिष्ट मञ्चमा रहनुभएका कमरेडहरुलाई उचित सम्मान र जिम्मेवारी…

    विस्तृतमा पढ्नुस्

  • एनएमबी बैंकको शाखा नै लुटियो

    एनएमबी बैंकको शाखा नै लुटियो

    काठमाडौं : महोत्तरीमा अज्ञात समुहले बैंक लुटेका छन्। हातहतियार सहित पुगेको समुहले मोहत्तरी गाउँपालिका २ मा रहेको एनएमबी बैंकको शाखामा लुटपाट गरेका हुन्। प्रहरीको प्रारम्भिक अनुसन्धानमा ५/६ जनाको समुहले बैंकमा रहेको ३८ लाख रुपैयाँ लुटेर फरार रहेको खुलेको छ। मंगलवार साढे १२ बजेतिर नकावधारी समुह बैंक छिरेको थियो। 'बैंकले दिएको जानकारी अनुसार ३८ लाख रुपैयाँ लिएर फरार भएको भनिएको छ। हामी थप…

    विस्तृतमा पढ्नुस्

  • महाकालीमा बेपत्ता किशोर अझै भेटिएनन्

    महाकालीमा बेपत्ता किशोर अझै भेटिएनन्

    काठमाडौं : दार्चुला सदरमुकाम खलङ्गास्थित महाकाली नदीमा बगेर बेपत्ता भएका एक किशोर अझै फेला परेका छैनन्। उनको दुई दिनदेखि खोजी जारी छ। महाकाली नगरपालिका-१ धमपन्यारका १५ वर्षीय सुदिप धामी सोमबार दिउँसो पौडी खेल्ने क्रममा महाकालीमा बगेर बेपत्ता भएका थिए। साथीहरुसँग नदीमा पौडी खेलिरहेका धामी नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेद्रबहादुर सिंहले जानकारी दिए। बेपत्ता धामीको खोजीकार्यमा नेपाल प्रहरी, सशस्त्र…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस रुपान्तरण अभियान, वाग्मती प्रदेशका नेताहरु अनुपम फुडल्यान्ड

    कांग्रेस रुपान्तरण अभियान, वाग्मती प्रदेशका नेताहरु अनुपम फुडल्यान्ड

    काठमाडौं : नेपाली कांग्रेसको संस्थापनइतरले थालेको कांग्रेस रुपान्तरण अभियान जनकपुरपछि काठमाडौंमा शुरु भएको छ। वाग्मती प्रदेशमा यो अभियानका लागि १३ जिल्लाबाटै नेताकार्यकर्ता बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा जुटेका छन्। अभियान कार्यक्रमका लागि जुटेका नेताहरुलाई स्वागत गर्दै नेता जगदीशनरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवाको क्रेज सकिएकोले अब नयाँ नेतृत्वको आवश्यकता रहेको दाबी गरे। 'राजनीतिक नेतृत्वको क्रेज सकियो भन्ने हो अहिले। विचार नमिल्ने दलसँग…

    विस्तृतमा पढ्नुस्

  • मस्कोमा ड्रोन आक्रमण : 'दोस्रो विश्वयुद्ध यताकै गम्भीर प्रहार'

    मस्कोमा ड्रोन आक्रमण : 'दोस्रो विश्वयुद्ध यताकै गम्भीर प्रहार'

    रसियाली अधिकारीहरुले मस्कोमा ड्रोन आक्रमण भएको बताएका छन्। ती आक्रमणबाट हल्का क्षति भएको र गम्भीर चोटहरु नपुगेको जनाइएको छ। मंगलवार रसियाको 'एयर डिफेन्स सिस्टम'ले कयौं ड्रोनहरुलाई आकाशमै नष्ट गरेको थियो। रसियाको रक्षा मन्त्रालयले युक्रेनले मस्कोमाथि ८ वटा ड्रोन प्रहार गरेको र सबैलाई आकाशमै नष्ट गरिएको जनाएको छ। केही हप्ता अघि राष्ट्रपति भ्लादिमिर पुटिनको निवास क्रेमलिनमा नै ड्रोन आक्रमण भएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो खेलमा नेपालको पुनरागमन, रुबिनाको ‘अलराउण्ड’ प्रदर्शनमा नेपालको जित

    दोस्रो खेलमा नेपालको पुनरागमन, रुबिनाको ‘अलराउण्ड’ प्रदर्शनमा नेपालको जित

    काठमाडौं : नेपाल र मलेसियाबिचको ‘बाइल्याट्रल’ सिरिजको दोस्रो खेलमा नेपालले मलेसियालाई हराएको छ। पहिलो खेलमा सोमवार ५ विकेटले पराजय ब्यहोरेको थियो। मंगलवार भने पुनरागमन गर्दै कप्तान रुबिना क्षेत्री प्रेरित नेपालले मलेसियामाथि ७ विकेटको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९७ रन बनाएको थियो। मलेसियाका लागि मास एयसा यस्मिनले सर्वाधिक २८ रन बनाउँदा विनिफ्रेड…

    विस्तृतमा पढ्नुस्

  • उत्कृष्टमा गिलको वर्चस्व, धेरै रन बनाउनेदेखि विकेट लिने खेलाडी गुजरातमा : कसले कति जित्यो?

    उत्कृष्टमा गिलको वर्चस्व, धेरै रन बनाउनेदेखि विकेट लिने खेलाडी गुजरातमा : कसले कति जित्यो?

    इण्डियन प्रिमियर लिग (आईपीएल)मा गएराति सम्पन्न फाइनल खेलमा गुजरात टाइटन्सलाई हराउँदै चेन्नइ सुपर किंग्स च्याम्पियन बन्यो।आईपीएलको यो सिजनको कुल पर्स ४६.६ करोड भारतीय रुपैयाँको थियो। कसले कति कमायो? तेस्रो स्थानमा रहँदै आईपीएलको यो सिजन टुंग्याएको मुम्बई इण्डियन्सले ७ करोड भारतीय रुपैयाँ प्राप्त गर्दा चौथो स्थानको लखनउ सुपर जायन्टले ६.५ करोड भारतीय रुपैयाँ प्राप्त गर्‍यो। च्याम्पियन बनेको चेन्नइले २० करोड भारतीय…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिबाट रेशम चौधरीको माफी : संविधानको धारा ६६ को उपधारा २ अनुसार भएको दाबी

    राष्ट्रपतिबाट रेशम चौधरीको माफी : संविधानको धारा ६६ को उपधारा २ अनुसार भएको दाबी

    काठमाडौं : गणतन्त्र दिवसका अवसरमा टीकापुर हत्याकाण्डको दोषीको अभियोग खेपेका रेशम चौधरी सजाय माफी पाउँदै जेलमुक्त भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलको आलोचना सुरु भएको छ। राष्ट्रपतिले पहिलो निवेदन गृहमै फिर्ता पठाएपनि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उनको सजाय माफी सदर गरेको हो। राष्ट्रपति कार्यालयले भने यसलाई संवैधानिक बाध्यता भनेको छ। राष्ट्रपति पौडेलले शितल निवासमा आएको सजाय माफीको निवेदन गृहमै फिर्ता पठाएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान

    प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान

    काठमाडौं : संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस भएका कामु प्रधान न्यायाधीश हरिकृष्ण कार्कीविरूद्ध उजुरी दिन आह्वान गरेको छ। समितिका ज्येष्ठ सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिशमशेर राणाको अध्यक्षमा आज सिंहदरबारमा बसेको बैठकले उजुरी दिन आह्वान गर्ने निर्णय गरेको हो। उजुरी दर्ता वा इमेलबाट पनि पठाउन सकिने जनाइएको छ। कायममुकायम प्रधान न्यायाधीश कार्कीविरुद्ध उजुरीका लागि १० दिनको समय दिइएको…

    विस्तृतमा पढ्नुस्

  • हरिकृष्ण कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिले माग्यो उजुरी

    हरिकृष्ण कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिले माग्यो उजुरी

    काठमाडौं : संसदीय सुनुवाइ समितिको मंगलवार बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस भएका कामु प्रधान न्यायाधीश हरिकृष्ण कार्कीविरूद्ध उजुरीका लागि आह्वान गरेको छ। समितिका ज्येष्ठ सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर राणाको अध्यक्षमा मंगलवार सिंहदरबारमा बसेको बैठकले उजुरी दिन आह्वान गर्ने निर्णय गरेको हो। उजुरी दर्ता वा इमेलबाट पनि पठाउन सकिने जनाइएको छ। कायममुकायम प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरीका लागि १० दिनको समय…

    विस्तृतमा पढ्नुस्

  • मानेभञ्याङमा महिनौँदेखि खानेपानीको समस्या : समितिले महसुल तिर्न नसक्दा प्राधिकरणले काट्यो लाइन

    मानेभञ्याङमा महिनौँदेखि खानेपानीको समस्या : समितिले महसुल तिर्न नसक्दा प्राधिकरणले काट्यो लाइन

    भोजपुर : उपभोग गर्दै आएको खानेपानी एक महिना बढी समयबाट बन्द भएपछि भोजपुर मानेभञ्याङका स्थानीय समस्यामा परेका छन्। यहाँका स्थानीयले पानी उपभोग गर्दै आएको पिखुवाखोला लिफ्टिङ आयोजना एक महिनाअघिबाट अवरोध भएसँगै स्थानीय आक्रोशितसमेत भएका छन्। पानी सञ्चालनको जिम्मा लिएको उपभोक्ता समिति निस्क्रिय बनेपछि नियमितरूपमा पानी उपभोग गर्न नपाएको स्थानीयको भनाइ छ। समितिले महसुल तिर्न नसक्दा पानी तान्नको लागि पम्पमा जडान…

    विस्तृतमा पढ्नुस्

  • ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सगरमाथाको चुचुरोमा पुगेकी सङ्गीता

    ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सगरमाथाको चुचुरोमा पुगेकी सङ्गीता

    बझाङ : साइपाल गाउँपालिका-४ धुलीकी सङ्गीता रोकाया ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी हुन्। छब्बीस वर्षीया उनले पायोनियर एड्भेन्चर कम्पनीको सहयोगमा तीन भारतीय नागरिकसँगै यही जेठ ३ गते दिउँसो साढे १२ बजे सफल आरोहण गरेकी हुन्। सगरमाथा क्षेत्रमा झण्डै महिना दिन बसेर लक्ष्य प्राप्त गरेकी रोकायाले सुरुमा बेसक्याम्प पुगेर उचाइ पचाउनका क्याम्प-१ र २ मा…

    विस्तृतमा पढ्नुस्

  • त्रिवि सेवा आयोगको भवन खाली गर्न र पदाधिकारी नियुक्ति गर्न अनेरास्ववियुको माग

    त्रिवि सेवा आयोगको भवन खाली गर्न र पदाधिकारी नियुक्ति गर्न अनेरास्ववियुको माग

    काठमाडौं : अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा रिक्त रहेको पदाधिकारी नियुक्त गर्न माग गरेको छ। अनेरास्विविया त्रिवि जिल्ला कमिटीका संयोजक समिर राज बिष्टले आयोगका सदस्य हेमराम ढकाललाई ज्ञापनपत्र बुझाएका हुन्। १० महिनादेखि आयोग पदाधिकारी बिहीन रहँदा प्राध्यापक र कर्मचारीको सुरुवा बढुवा लगायतका काममा ढिलासुस्ती भएको छ। त्यसबाट विश्वविद्यालयको शैक्षिक र प्रशासनिक गतिविधिमा नै असर पुगेको अनेरास्ववियुले ज्ञापनपत्रमा उल्लेख गरेको छ। यस्तै, अनेरास्ववियुले…

    विस्तृतमा पढ्नुस्

  • आज कुन-कुन प्रदेशमा छ पानी पर्ने सम्भावना?

    आज कुन-कुन प्रदेशमा छ पानी पर्ने सम्भावना?

    काठमाडौं : हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार मंगलवार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत लुम्बिनी, गण्डकी, वाग्मती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा…

    विस्तृतमा पढ्नुस्

  • चेन्नइ पाँचौँ पटक आईपीएल च्याम्पियन

    चेन्नइ पाँचौँ पटक आईपीएल च्याम्पियन

    चेन्नइ सुपर किंग्स पाँचौँ पटक इण्डियन प्रिमियर लिग (आईपीएल)को च्याम्पियन बनेको छ। गएराति अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सम्पन्न खेलमा गुजरात टाइटन्समाथि ५ विकेटको जित निकाल्दै चेन्नइले उपाधि जितेको हो। 𝙏𝙝𝙖𝙩 𝙬𝙞𝙣𝙣𝙞𝙣𝙜 𝙛𝙚𝙚𝙡𝙞𝙣𝙜! 🤩 Celebrations all around in Chennai Super Kings' camp! #TATAIPL | #CSKvGT | #Final | @ChennaiIPL pic.twitter.com/81wQQuWvDJ — IndianPremierLeague (@IPL) May 29, 2023 वर्षाले पटकपटक वाधा गरेको खेलमा…

    विस्तृतमा पढ्नुस्

  • सामाजिक सुरक्षा कोषमा आबद्ध भए विदेशमा काम गर्ने नेपालीले टेलिभिजन ल्याउँदा कर नलाग्‍ने

    सामाजिक सुरक्षा कोषमा आबद्ध भए विदेशमा काम गर्ने नेपालीले टेलिभिजन ल्याउँदा कर नलाग्‍ने

    काठमाडौं : विदेशमा काम गर्ने नेपालीले स्वदेश आउँदा टेलिभिजन ल्याउँदा अबदेखि कर नलाग्ने भएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत विनाकर टेलिभिजन ल्याउन पाउने घोषणा गरेका हुन्। तर, सामाजिक सुरक्षा कोषमा आवद्ध नेपालीहरुले मात्रै स्वदेश फर्किँदा यसरी कर बिहीन टेलिभिजन ल्याउन पाउनेछन्। 

    विस्तृतमा पढ्नुस्

  • वार्षिक ५० लाख रुपैयाँभन्दा बढी कमाउनु हुन्छ? अब तिर्नुपर्नेछ थप ३ प्रतिशत कर

    वार्षिक ५० लाख रुपैयाँभन्दा बढी कमाउनु हुन्छ? अब तिर्नुपर्नेछ थप ३ प्रतिशत कर

    काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वर्षको बजेट प्रस्तुत गर्दै धेरै कमाउनेमाथि कर बढाइदिएका छन्। वार्षिक ५० लाख रुपैयाँभन्दा बढी कमाउनेहरुको आयकर थप वृद्धि भएको छ। डा. महतले उनीहरुको कर ३ प्रतिशतले थप बढाइदिएका हुन्। अहिले अधिकतम कर ३६ प्रतिशतसम्म थियो। अब तीन प्रतिशतले उनीहरुको कर बढेको हो। अहिले जतिसुकै कम कमाउनेले पनि एक प्रतिशत कर तिर्नैपर्छ। एकलको हकमा ५…

    विस्तृतमा पढ्नुस्

  • बजेटमा सुरक्षाका सदावहार योजनाः दक्षता बढाउन स्रोत सम्पन्न बनाउने नारा, महिला हिंसा रोक्ने संयन्त्र

    बजेटमा सुरक्षाका सदावहार योजनाः दक्षता बढाउन स्रोत सम्पन्न बनाउने नारा, महिला हिंसा रोक्ने संयन्त्र

    काठमाडौंः देश संघीयतामा गए पनि अहिलेसम्म प्रहरीको समायोजन हुन सकेको छैन। अघिल्ला वर्षझैं यस पटकको बजेटमा पनि प्रहरी समायोजनलाई सरकारले प्राथमिकतामा भने राखेको छ। अर्थमन्त्रीले सोमबार घोषणा गरेझैं प्रहरी समायोजन यस वर्ष नै सम्भव होला त?  प्रश्न पेचिलो छ। समायोजनबारे काम अगाडि नबढ्दा आलटाल कायमै छ। बजेटले प्रहरीको भत्तालगायत अन्य सुविधाको बारेमा खासै सम्बोधन गरेको छैन। अघिल्ला वर्षझैं प्रहरीको दक्षता बढाउन…

    विस्तृतमा पढ्नुस्

  • चलचित्र क्षेत्रलाई बजेटमा के छ?

    चलचित्र क्षेत्रलाई बजेटमा के छ?

    काठमाडौंः सरकारले नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यको रूपमा विकास गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले चलचित्र पर्यटनलाई विकास गरिने बताए। सार्वजनिक निजी साझेदारीमा दोलखामा अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी र बनेपामा इन्डोर स्टुडियो निर्माण प्रक्रिया निर्माण प्रक्रिया अघि बढाउने बजेटमा उल्लेख छ। जुन चालु वर्षको बजेटमा समेत समावेश थियो। एक दशक…

    विस्तृतमा पढ्नुस्

  • १७ खर्ब ५१ अर्ब ३१ करोड !

    १७ खर्ब ५१ अर्ब ३१ करोड !

    काठमाडौं : यथार्थमा आधारित हुने गरी आउने अपेक्षा गरिएको भए पनि सरकारले चालु वर्षकै हाराहारीमा भीमकाय बजेट प्रस्तुत गरेको छ। अर्थमन्त्री डा प्रकाश शरण महतले सोमवार बजेट प्रस्तुत गर्दै चालु खर्च बढाएका छन्। चालु वर्ष १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट आएकोमा आगामी वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याइएको छ। चालुभन्दा कम आकारको देखिए पनि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell