काठमाडौं : विष्णु पौडेलको पालामा खारेज गरेको संसद विकास कोषको खर्चलाई अर्थमन्त्री डा प्रकाशशरण महतले ब्युँताएका छन्। निर्वाचन क्षेत्रका जनताले अपेक्षा गरेका विकास निर्माण कार्यक्रमका लागि प्रत्येक निर्वाचन क्षेत्रमा सरकारले ५ करोड रुपैयाँ दिने प्रस्ताव गरेको छ। ‘जनताले अपेक्षा गरेका विकास निर्माणका स्थानीय आवश्यकता जनप्रतिनिधिमार्फत सम्बोधन गर्न प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड रुपैयाँ विनियोजन गर्ने गरी संसदीय क्षेत्र पूर्वाधार…
बलिउड फिल्मका पुराना दर्शकका लागि अनिल कपुर र राकेश रोशनको जुगलबन्दी नौलो होइन। खेल, कारोबार, किसन कन्हैया जस्ता फिल्ममा यी दुईको दोस्ती गजब नै थियो। अब भने राकेशका छोरा हृतीकसँग देखिनेछन् अनिल कपुर। सिद्धार्थ आनन्दको फिल्म फाइटरमा यी दुईका साथै दीपिका पादुकोण पनि हुनेछिन्। अनिल कपुर र हृतीकबिचको फिल्मी जुगलबन्दीले अनिल र राकेशको समयलाई धेरैले याद गरेका छन्। त्यसो त…
काठमाडौँ: आर्थिक वर्ष २०८०/८१ को बजेटमा खेलकुद तर्फ क्रिकेट रंगशालाको स्तरोन्नती र निर्माणमा केन्द्रित देखिएको छ। काठमाडौँका टीयू क्रिकेट मैदानको स्तरोन्नती, मुलपानी स्टेडियम समापन लगायतका विभिन्न क्रिकेट रंगशाला निर्माणमा बजेट बिनियोजन गरिएको होर 'विराटनगरमा गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला, बैतडीमा दशरथ चन्द क्रिकेट रंगशाला, कैलालीमा फाप्ला क्रिकेट रंगशाला र काठमाडौंमा सुवर्णशमसेर क्रिकेट रंगशाला निर्माण गर्न बजेट छुट्याएको छु,' खेलकुदमा बिनियोजित बजेटबारे…
काठमाडौं : सरकारले आगामी आर्थिक वर्षमा काठमाडौंका थप ४४ स्थानका व्यस्त चोकमा स्मार्ट ट्राफिक लाइट जडान गरिने भएको छ। अर्थमन्त्री डा प्रकाशशरण मतहले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्। सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाइने पनि उनले छ। सुरक्षित सडक सञ्जालको विकास गरी दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा परीक्षण गर्ने व्यवस्था गरिने समेत बजेटमा…
काठमाडौं : संघीय संसद् भवन निर्माणका लागि आगामी वर्षको बजेटमा १ अर्व २२ करोड बजेट विनियोजन गरिएको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले संघीय संसद् भवनको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बताएका छन्। भवनको आन्तरिक पूर्वाधार लगायतका बाँकी काम सम्पन्न गर्न १ अर्ब २२ करोड बजेट व्यवस्था गरेको उनले घोषणा गरेका छन्। त्यस्तै, स्थानीय तहका पालिकाकाहरुको भवन पनि लागत…
काठमाडौं : सरकारले ज्येष्ठ नागरिकलाई दिँदै आएको भत्ता यथावत राखेको छ। ६८ वर्ष पूरा गरेका जेष्ठ नागरिकले पाउने मासिक भत्ता ४ हजार रहेको छ। सरकारले ज्येष्ठ नागरिकलाई दिँदै आएको उमेरको हद गएको आर्थिक वर्षमा घटाएको थियो। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उमेर हद दुई वर्ष घटाएका थिए। उनले ७० बाट घटाएर ६८ कायम गराएका…
काठमाडौं : मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा १२ महिना उपलब्ध हुनेगरी काम अगाडि बढाइने भएको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा १२ महिना उपलब्ध हुनेगरी काम अगाडि बढाइने बताए। यस्तै, उनले भौगोलिक अध्ययन प्रतिवेदनको सुझाव अनुसार यस आयोजनाको दिगो संचालन गरिने महतले बताए। यस आयोजनाअन्तर्गत दोस्रो चरणको याङ्ग्री र लार्के जोड्ने…
काठमाडौंः सरकारले वन तथा वातावरण क्षेत्रमा रु १५ अर्ब ५६ करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै वन, जैविक विविधता र जलाधार व्यवस्थापनमार्फत वातावरणीय सन्तुलन कायम गरिने बताए । वन सम्पदाको दिगो उपयोग र वनजन्य उद्यम विकास गर्दै राष्ट्रिय अर्थतन्त्रमा यसको योगदान बढाइने उनले…
काठमाडौं : सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई आगामी वर्षको बजेटमा पनि निरन्तरता दिइएको छ। अर्थमन्त्री डा प्रकाशशरण मतहले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो कार्यक्रमको लागि ८ अर्ब ४५ करोड विनियोजन गरिएको बताए। दिवा खाजामा जंक फुड दिन नपाइने व्यवस्था गरिएको पनि उनले बताए। त्यस्तै, सामुदायिक विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण गर्न १ अर्व ४२ करोड रुपैयाँ विनियोजन…
काठमाडौं : अर्थमन्त्री प्रकाशशरण महतले सन् २०२३ देखि २०३२ पर्यटक दशकको रुपमा मनाइने घोषणा गरेका छन्। आज आर्थिक वर्ष २०८०-८१ को बजेट पेश गर्दै उनले पर्यटक दशकको घोषणा गरेका हुन्। उनले सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य रहेकोसमेत बताए। उनले पर्यटकीय सेवको गुणस्तर बढाउन लगानी गर्ने घोषणा गरेका छन्। आन्तरिक पर्यटन प्रवर्द्धन गर्न 'नेपाल घुमौं नेपाल चिनौं' नारा…
काठमाडौं : नेकपा एमालेका नेता शेरबहादुर तामाङले उठाउँदै आएको गाँजाखेतीको नारा सरकारले बजेटमा उल्लेख गरेको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारको आगामी बजेट प्रस्तुत गर्दै भने, 'औषधिजन्य प्रयोगका लागि गाजा खेतीको सम्भाव्यता अध्ययन गरिनेछ।' पूर्वमन्त्री एवं एमाले नेता तामाङले सदनदेखि विभिन्न स्थानमा उठाउँदै आएको मुद्दा हो गाँजा खेतीको विषय। बजेटमा गाँजाखेतीको विषय समेटियो नि, कस्तो लागिरहेको छ? पहिलोपोस्टको प्रश्नमा तामाङले…
काठमाडौंः सरकारले केही समयदेखि रोकिएको जग्गाको कित्ताकाट खुकुवा गर्ने भएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत कित्ताकाट फूकुवा गर्ने बताएका हुन्। घरजग्गा कारोबारलाई विस्तार गर्न कित्ताकाट खुकुवा गर्ने उनले बताए। घरजग्गाको खरिदबिक्रीलाई परदर्शी र यथार्थपरक बनाउन आगामी वर्ष महानगरपालिका र उपमहानगरपालिकाबाट भौगोलिक सूचना प्रणालीमा आधारित वैज्ञानिक मूल्यांकन प्रणाली कार्यान्वयनमा ल्याउने उनले बताए। सरकारले भूमि व्यवस्था मन्त्रालयलाई…
काठमाडौ : लामो समय छलफलमा रहेको गाँजा खेतीले यस पटकको बजेटमा प्राथमिकता पाएको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले बजेटमा गाँजाखेतीको सम्भाव्यता अध्ययन गरिने जनाएका हुन्। औषधिजन्यको लागि गाँजा खेतीको प्रयोगको लागि सम्भाव्यता अध्यान गरिने अर्थमन्त्री महतले जानकारी दिए। 'औषधिजन्य प्रयोगका लागि गाजा खेतीको सम्भाव्यता अध्ययन गरिनेछ,' अर्थमन्त्रीले बजेट पढेपछि सांसदहरुले टेबल ठोकेका थिए। उनले गाँजा खेतीको सम्भाव्यता अध्यायन गरिने जनाएसँगै हाँसेका थिए। त्यसपछि उपस्थित…
काठमाडौं : आगामी आर्थिक वर्षको बजेटमा मर्यादित रोजगारीको अवसरलाई सिर्जना गरिने भएको छ। अर्थमन्त्री डा प्रकाशशरण मतहले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै ‘श्रमको सम्मान राष्ट्रको अभियान’ भन्ने नारासहित वैदेशिक रोजगारीलाई मर्यादित र सम्मानित बनाइने बताए। आगामी बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ५ अर्व ९४ करोड बजेट विनियोजन गरेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनःसंरचना गरिने समेत उनले बताए। श्रम तथा रोजगार…
इण्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेलमा आज गुजरात टाइटन्स र चेन्नइ सुपरकिंग्स भिड्दैछन्। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा बेलुकी पौने ८ बजे खेल सुरु हुँदैछ। आइतवार हुने भनिएको फाइनल खेल वर्षाका कारण अवरुद्ध भएपछि 'रिजर्भ डे' मा धकेलिएको थियो। आईपीएलको इतिहासमा पहिलो पटक फाइनल खेल 'रिजर्भ डे'मा धकेलिएको हो। यद्यपि आज पनि वर्षाको सम्भावना रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। वर्षाको सम्भावना…
काठमाडौं : सप्तरीमा स्रोत नखुलेको भारतीय रुपैयाँ सहित एक जना पक्राउ परेका छन्। राजविराज नगरपालिका-७ त्रिभुवन चोकबाट स्रोत नखुलेको २ लाख भारतीय रूपैयाँसहित सोही नगरपालिका-९ मलेठ बस्ने ३७ वर्षीय श्याम सुरेश यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले स.१ त १३७४ नम्बरको पिक अपलाई जाँच गर्ने क्रममा ५ सय दरका ४ सय थान नोटसहित फेला…
काठमाडौं : सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन गरेको छ। सोमवार अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उत्पादन तथा उत्पादकत्वको वृद्धिमा सरकारले जोड दिएको बताए। उनले कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने बताए। रैथाने बालीको सरकारले व्यापार कम्पनीमार्फत खरिद गर्ने भएको छ। खेतवारीमा प्राविधिक सेवाको लागि ४७ करोड रुपैयाँ बिनियोजन गरिएको…
काठमाडौं : आगामी आर्थिक वर्षमा सरकारी नियमक निकाय र सार्वजनिक सस्थानमा नयाँ संरचना र दरबन्दी सृजना नहुने भएको छ। अर्थमन्त्री प्रकाश शरण महतले आगामी वर्षको बजेट सार्वजनिक गर्दै नयाँ दरबन्दी सृजना नहुने बताएका हुन्। सरकारको स्थायी संरचनासँग दोहोरो कार्यक्षेत्र परेका, औचित्य समाप्त भएका र आवश्यक नरहेका २० वटा संस्थाहरु खारेज गरिने भएको छ। सरकारी पदाधिकारीलाई दिँदै आएको सवारी इन्धन सुविधा समेत खारेज गरिएको…
काठमाडौं : चालु वर्षको तुलनामा आगामी आर्थिक वर्ष राजस्व संकलन करिब ६ प्रतिशतले घट्ने प्रक्षेपण आज सार्वजनिक बजेटमा गरिएको छ। चालु आर्थिक वर्षमा राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले सार्वजनिक गरेको बजेट वक्तव्यमा यो लक्ष्यको तुलनामा ८४ प्रतिशत मात्रै भएको बताए। राजश्व चालु आर्थिक वर्षको तुलनामा ५ दशमलव ९ प्रतिशतले कम…
काठमाडौं : संघीय संसदमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत भइरहेको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा अहिले बजेट प्रस्तुत गरिरहेका छन्। आजै बसेको मन्त्रिपरिषद् बैठकले बजेट अनुमोदन गर्दै प्रस्तुतिका लागि स्वीकृत प्रदान गरेको हो। प्रत्येक जेठ १५ गते वार्षिक बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ। बजेट वक्तव्य सुन्न राजनीतिक दलका नेता, संवैधानिक अङ्गका प्रमुख…