PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

  • कास्कीका पालिकामा उम्मेदवार टुंगो लगाउन गठबन्धनको बैठक आज बस्दै

    कास्कीका पालिकामा उम्मेदवार टुंगो लगाउन गठबन्धनको बैठक आज बस्दै

    पोखरा : स्थानीय तह निर्वाचनका लागि कास्कीको पालिकामा उम्मेदवारहरुको टुंगो लगाउन आज गठबन्धनको बैठक बस्दै छ। पोखरा महानगरपालिका सहित जिल्लाका अन्य पालिकामा उम्मेदवारको टुंगो लगाउन र निर्वाचन रणनीति बनाउन आज दिउँसो ४ बजे गठबन्धनको बैठक बस्न लागेको हो। स्थानीय चुनावको सरगर्मी बढेसँगै गठबन्धनको बैठक नियमित चलिरहेको छ। तर, बैठकले कुनै निष्कर्ष निकाल्न सकेको छैन। गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस पोखरा…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनलाई भागबन्डा गर्न अझै समय लाग्ने : भोलि महानगर र उपमहानगरको टुंग्याउने 'डेडलाइन'

    गठबन्धनलाई भागबन्डा गर्न अझै समय लाग्ने : भोलि महानगर र उपमहानगरको टुंग्याउने 'डेडलाइन'

    काठमाडौं : सत्ता गठबन्धनले स्थानीय तहमा भागबन्डा गर्न अझै समय लगाउने भएको छ। चैत अन्तिमसम्म उम्मेदवारको भागबन्डा गरिसक्ने बताएको गठबन्धनले आजसम्म उम्देवारको टुंगो लगाएर पठाउन स्थानीय संयन्त्रलाई भनेको थियो। तर, स्थानीय तहले पनि आकांक्षी धेरै हुँदा सिफारिस गर्न सकेका छैनन्। यस्तै, गठबन्धनमा पनि भागबन्डामा सहमति जुट्न सकेको छै। जसकारण वैशाख पहिलो हप्तासम्म उम्मेदवारी तय गर्ने गृहकार्यमा गठबन्धन जुटेको हो। आइतवार बालुवाटारमा बसेको सत्ता…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तह निर्वाचन : आयोगले निर्धारण गर्‍यो राजनीतिक दलको चुनाव चिह्न

    स्थानीय तह निर्वाचन : आयोगले निर्धारण गर्‍यो राजनीतिक दलको चुनाव चिह्न

    काठमाडौं : देशभरका ७५३ स्थानीय तहको यही वैशाख ३० गते हुने निर्वाचनका लागि चुनाव चिह्न निर्धारण गरी मतपत्रमा समावेश गरिएको छ। निर्वाचन आयोगका अनुसार वि. सं. २०७४ को प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त मत संख्याका आधारमा ६ वटा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलको निर्वाचन चिह्न निर्धारण गरिएको हो। उक्त निर्वाचनमा नेकपा (एमाले)लाई ३१ लाख ७३ हजार ४९४, नेपाली कांग्रेसलाई…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तह निर्वाचन : आयोगले निर्धारण गर्‍यो राजनीतिक दलको चुनाव चिह्न

    स्थानीय तह निर्वाचन : आयोगले निर्धारण गर्‍यो राजनीतिक दलको चुनाव चिह्न

    काठमाडौं : देशभरका ७५३ स्थानीय तहको यही वैशाख ३० गते हुने निर्वाचनका लागि चुनाव चिह्न निर्धारण गरी मतपत्रमा समावेश गरिएको छ। निर्वाचन आयोगका अनुसार वि. सं. २०७४ को प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त मत संख्याका आधारमा ६ वटा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलको निर्वाचन चिह्न निर्धारण गरिएको हो। उक्त निर्वाचनमा नेकपा (एमाले)लाई ३१ लाख ७३ हजार ४९४, नेपाली कांग्रेसलाई…

    विस्तृतमा पढ्नुस्

  • विमानस्थलमा एउटा मात्र एटीएम, विद्युतीय भुक्तानीमा समस्या भएको भन्दै पर्यटकलाई 'क्यास' बोक्न आग्रह'

    विमानस्थलमा एउटा मात्र एटीएम, विद्युतीय भुक्तानीमा समस्या भएको भन्दै पर्यटकलाई 'क्यास' बोक्न आग्रह'

    काठमाडौं : अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलले पर्यटकहरुलाई भिसा शूल्क वापतको रकम 'क्यास'मा बुझाउन आग्रह गरेको छ। अध्यागमन कार्यालयले सूचना प्रकाशित गर्दै आगमनसँगै दिइने भिसा (भिसा अन राइभल) जारी गर्दा तिर्नुपर्ने रकम साथमै बोक्न पर्यटकहरुलाई आग्रह गरेको हो। अहिले त्रिभुवन विमानस्थलमा अध्यागमनले 'अन अराइभल' भिसा शूल्क बैंकबाट भुक्तानी लिने व्यवस्था गरिएको छ। ती बैंकले अमेरिकी डलर तथा अन्य सटही हुने मुद्रा मात्र स्वीकार गर्नेसमेत…

    विस्तृतमा पढ्नुस्

  • मनोनयन दर्ताका लागि एक हप्ता बाँकी, काठमाडौं महानगरको मेयर बन्ने दौडमा को को छन् ?

    मनोनयन दर्ताका लागि एक हप्ता बाँकी, काठमाडौं महानगरको मेयर बन्ने दौडमा को को छन् ?

    काठमाडौं : स्थानीय तह निर्वाचनका लागि २६ दिनमात्र बाँकी छ। निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयनका लागि छुट्याएको छ। मनोनयन दाखिला गर्न अब ७ दिनमात्र बांकी रहँदा पालिकाहरुमा आकांक्षीहरु टिकटका लागि लबिङ गरिरहेका छन्। देशको राजधानी रहेको काठमाडौं महानगरलाई पनि अहिले स्थनीय तह निर्वाचनले छोइसक्यो। राजनीतिक दलहरु महानगरमा पकड जमाउन आन्तरिक रणनीति बनाइरहेका छन्। यस्तैमा स्वतन्त्र रुपमा उम्मेदवारहरुको…

    विस्तृतमा पढ्नुस्

  • दिल्लीमाथि बेङ्ग्लोरको रोमाञ्चक जित

    दिल्लीमाथि बेङ्ग्लोरको रोमाञ्चक जित

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले दिल्ली क्यापिटल्समाथि रोमाञ्चक जित निकालेको छ। मुम्बइ स्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा बेङ्ग्लोरले १६ रनको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८९ रन बनाएको थियो। बेङ्ग्लोरका लागि दिनेश कार्तिकले सर्वाधिक अविजित ६६ रन बनाउँदा ग्लेन म्याक्सवेलले ५५ रन बनाए। त्यस्तै,…

    विस्तृतमा पढ्नुस्

  • रोनाल्डोको ह्याट्रिकमा म्यानचेस्टर युनाइटेडको जित

    रोनाल्डोको ह्याट्रिकमा म्यानचेस्टर युनाइटेडको जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले नर्विच सिटीमाथि जित निकालेको छ। घरेलु मैदान ओल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेडले नर्विच सिटीमाथि ३-२ गोलअन्तरले जित निकालेको हो। युनाइटेडको जितमा पोर्चुगिच स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक पुरा गरे। खेलको ७ औं मिनेटमा युनाइटेडलाई अग्रता दिलाएका रोनाल्डोले दोस्रो गोल ३२ औं मिनेटमा र तेस्रो गोल ७६ औं मिनेटमा गरे। नर्विचका लागि पहिलो हाफको…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देही ११ लाई प्रो-क्लब च्याम्पियनसीप क्रिकेटको उपाधि

    रुपन्देही ११ लाई प्रो-क्लब च्याम्पियनसीप क्रिकेटको उपाधि

    बुटवलः रुपन्देहीको भैरहवामा सम्पन्न प्रो-क्लब च्याम्पियनसीप क्रिकेटको उपाधि घरेलु टिम रुपन्देही ११ ले हात पारेको छ। शनिबार सम्पन्न फाइनलमा मलेसिया ११ लाई सात विकेटले पराजित गर्दै रुपन्देही ११ ले उपाधि हात पारेको हो। विश्व क्रिकेटका महारथी अष्ट्रेलियन क्रिकेटर शेन वार्नको स्मरणमा प्रतियोगिता आयोजना गरिएको रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले जानकारी दिए। प्रतियोगितामा विजेता टिम रुपन्देही ११ ले नगद दुई…

    विस्तृतमा पढ्नुस्

  • पाँच पटकको च्याम्पियन मुम्बइ जारी सिजनको लगातार छैटौं खेलमा पराजित

    पाँच पटकको च्याम्पियन मुम्बइ जारी सिजनको लगातार छैटौं खेलमा पराजित

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा मुम्बइ इण्डियन्सले लखनउ सुपर जाइन्टसँग पराजय ब्यहोरेको छ। मुम्बइस्थित ब्रबोर्न स्टेडियममा सम्पन्न खेलमा लखनउले मुम्बईले १८ रनले हराएको हो। टस हारेर ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९९ रन बनाएको थियो। लखनउका लागि कप्तान केएल राहुलले शतकीय पारि खेल्दै अविजित १०३ रन बनाइ। त्यस्तै मनिष पाण्डेले ३८ रन, क्विन्टन…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनमा तिक्तता आउने गरी नबोल्न कांग्रेसको निर्देशन, 'एमालेसँग कतै तालमेल हुँदैन'

    गठबन्धनमा तिक्तता आउने गरी नबोल्न कांग्रेसको निर्देशन, 'एमालेसँग कतै तालमेल हुँदैन'

    काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले गठबन्धनमा तिक्तता आउने गरी बाहिर नबोल्न निर्देशन दिएका छन्। शनिवार केन्द्रीय कार्यसम्पादन समिति बैठकबारे ब्रिफिङ गर्दै प्रवक्ता महतले बाहिर बोलेर केही नहुने बताएका छन्। महानगर र उपमहानगरको प्रमुख र उपप्रमुख टुंगो लगाउन सानेपामा कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठक जारी रहेको उल्लेख गर्दै उनले छलफलबाटै निष्कर्ष निकालिने बताए। 'मिडियामा चिच्याएर फाइदा छैन। हामी…

    विस्तृतमा पढ्नुस्

  • कोलकत्तामाथि हैदराबादको सानदार जित

    कोलकत्तामाथि हैदराबादको सानदार जित

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा सनराइजर्स हैदराबादले कोलकत्ता नाइट राइडर्समाथि रोमाञ्चक जित निकालेको छ। मुम्बईस्थित ब्रबोर्न स्टेडियममा सम्पन्न खेलमा हैदराबादले कोलकत्तामाथि ७ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको कोलकत्ताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७५ रन बनाएको थियो। कोलकत्ताका लागि नितिश रानाले सर्वाधिक ५४ रन बनाउँदा आन्द्रे रसेलले अविजित ४९ रन बनाए। त्यस्तै कप्तान…

    विस्तृतमा पढ्नुस्

  • पाल्पामा बस दुर्घटना, चालकसहित ५ बालक गम्भीर घाइते

    पाल्पामा बस दुर्घटना, चालकसहित ५ बालक गम्भीर घाइते

    बुटवलः पाल्पाको रैनादेवी छहरा गाउँपालिका ६ धारापानीमा बस दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा चालकसहित ५ जना बालक गम्भीर घाइते भएका हुन्। शुक्रबार साँझ रैनादेवी ६ पानीडाँडाबाट जुठापौवातर्फ जाँदै गरेको ग १ ख ४९०२ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। घाइते हुनेहरुमा रैनादेवी ६ धारापानीका बस चालक…

    विस्तृतमा पढ्नुस्

  • सत्यमोहन जोशी अस्वस्थ, किष्ट अस्पतालमा उपचार हुँदै

    सत्यमोहन जोशी अस्वस्थ, किष्ट अस्पतालमा उपचार हुँदै

    काठमाडौँः शताब्दी पुरुष सत्यमोहन जोशी अस्वस्थ भएका छन्। बिहीबारदेखि नै अस्पतालमा भर्ना गरेर उनको उपचार भइरहेको अस्पतालका निर्देशक सुरज बज्राचार्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।  अस्पतालका अनुसार जोशीको मुत्र प्रणाली र मुटुको चालमा समस्या रहेको थियो। शुक्रबार जारी विज्ञप्ति अनुसार स्वास्थ्य अवस्था सन्तोषजनक रहेको छ।  जोशीलाई यसअघि पनि छाती र पिसाबसम्बन्धी समस्या भएको थियो। किष्टमै उपचारपछि फागुन २ गते डिस्चार्ज भएका थिए।

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चले माग्यो प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रक्रियाका कागजात

    सर्वोच्चले माग्यो प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रक्रियाका कागजात

    काठमाडौं : सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रक्रियाका कागजात माग गरेको छ। संवैधानिक इजलासले डा पूण्यप्रसाद खतिवडाको रिटमा सुनुवाइ गर्दै महाभियोगसम्बन्धि कागजात संघीय संसद् सचिवालयसँग माग गरेको हो। प्रधानन्यायाधीशविरुद्धको महाभियोग संविधानसम्मत नभएको मागसहित खतिवडाले फागुन ११ गते रिट दर्ता गरेका थिए। प्रधानन्यायाधीशविरुद्ध फागुन १ गते सत्ता गठबन्धनका ९८ सांसदको हस्ताक्षरमा महाभियोग दर्ता भएको थियो। महाभियोग प्रस्ताव संसद्मा पेश…

    विस्तृतमा पढ्नुस्

  • एमालेबाट पोखरा महानगरको प्रमुखमा १२ र उपप्रमुखमा ११ जना आकांक्षी, सबैको नाम सिफारिस

    एमालेबाट पोखरा महानगरको प्रमुखमा १२ र उपप्रमुखमा ११ जना आकांक्षी, सबैको नाम सिफारिस

    पोखरा : पोखरा महानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेद्वार छान्न नेकपा (एमाले) पोखरा नगर कमिटीले आज शुक्रवारका लागि तय गरेको आन्तरिक निर्वाचन स्थगित भएको छ। प्रमुख र उपप्रमुखको लागि ३-३ जनाको नाम पठाउनुपर्नेमा प्रमुखमा १२ र उपप्रमुखमा ११ जना आकांक्षी भएपछि आज जिल्ला पार्टी कार्यालयमा निर्वाचनका लागि तालिका सार्वजनिक गरिएको थियो। तर, एमाले महानगर कमिटीले आन्तरिक निर्वाचन स्थगित गर्दै सबै आकांक्षीको…

    विस्तृतमा पढ्नुस्

  • प्रस्तावित २० राजदूतहरुको संसदीय सुनुवाई प्रक्रिया सुरु, समितिले माग्यो उजुरी

    प्रस्तावित २० राजदूतहरुको संसदीय सुनुवाई प्रक्रिया सुरु, समितिले माग्यो उजुरी

    काठमाडौं : मन्त्रिपरिषद्ले सिफारिस गरेका २० जना विभिन्न देशका राजदूतहरुको संसदीय सुनुवाई प्रक्रिया सुरु भएको छ। संसदीय सुनुवाई समितिको शुक्रवार सिंहदरवारमा बसेको बैठकले २० जना राजदूतहरु उपर उजुरी आह्वान गरेको छ। १० दिन समय दिएर सरकारले सिफारिस गरेर पठाएको २० जना राजदूतहरुमाथि उजुरी आह्वान गर्ने निर्णय बैठकले गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। उनले भने, ‘अहिले मन्त्रिपरिषद्ले २० जना…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुरमा ४९ थान इजाजतप्राप्त हातहतियार : चारजनाले मात्र बुझाए प्रहरीमा

    मकवानपुरमा ४९ थान इजाजतप्राप्त हातहतियार : चारजनाले मात्र बुझाए प्रहरीमा

    हेटौंडा : जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला भित्र रहेका इजाजत प्राप्त हातहतियारहरु चैत मसान्तभित्र अनिवार्य रुपमा बुझाउन आग्रह गरे पनि ४९ थान मध्ये ४ जनाले मात्र हतियार बुझाएका छन्। वैशाख ३० गते हुने स्थानीय निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै मकवानपुर प्रशासनले इजाजत प्राप्त हातहतियार नजिकको प्रहरी चौकीमा बुझाउन अनुरोध गरेको थियो। तर, चारजनाले मात्र हतियार बुझाएका हुन्। जिल्ला प्रहरी कार्यलय…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुरमा ४९ थान इजाजतप्राप्त हातहतियार : चारजनाले मात्र बुझाए प्रहरीमा

    मकवानपुरमा ४९ थान इजाजतप्राप्त हातहतियार : चारजनाले मात्र बुझाए प्रहरीमा

    हेटौंडा : जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला भित्र रहेका इजाजत प्राप्त हातहतियारहरु चैत मसान्तभित्र अनिवार्य रुपमा बुझाउन आग्रह गरे पनि ४९ थान मध्ये ४ जनाले मात्र हतियार बुझाएका छन्। वैशाख ३० गते हुने स्थानीय निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै मकवानपुर प्रशासनले इजाजत प्राप्त हातहतियार नजिकको प्रहरी चौकीमा बुझाउन अनुरोध गरेको थियो। तर, चारजनाले मात्र हतियार बुझाएका हुन्। जिल्ला प्रहरी कार्यलय…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगरले भन्यो :  फोहोरको वर्गीकरण गर्नु, नत्र पाँच सय जरिवाना

    काठमाडौं महानगरले भन्यो :  फोहोरको वर्गीकरण गर्नु, नत्र पाँच सय जरिवाना

    काठमाडौं : काठमाडौँ महानगरपालिकाले नगरवासीलाई कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै वर्गीकरण गरेर राख्न आग्रह गरेको छ। फोहोर वर्गीकरण नगरी फोहर बोक्ने गाडीसम्म ल्याए पुनःघरमा नै फर्काएर कारवाहीस्वरुप प्रतिव्यक्ति ५०० रुपैयाँ जरिवानासमेत गर्ने महानगरले जनाइएको छ।  महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईले छुट्याइएको फोहर व्यवस्थापन गर्न सहज हुने र छुट्याइएको फोहर लिने गाडी पनि फरकफरक दिन आउने भएकाले सोहीअनुरुप व्यवस्थापन गर्न…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell