PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

  • नेपाल भूराजनीतिक खेलका लागि कुस्तीको मैदान नबनोस् : होउ यान्छी

    नेपाल भूराजनीतिक खेलका लागि कुस्तीको मैदान नबनोस् : होउ यान्छी

    वर्ष २०७८ को अन्त्यतिर चिनियाँ स्टेट काउन्सिलर तथा परराष्ट्र मन्त्री वाङ यीले नेपालको भ्रमण गरे। भ्रमणका क्रममा उनले नेपाली परराष्ट्रमन्त्री नारायण खड्कालाई नेपालका लागि चीनको तर्फबाट तीनवटा सहयोगको प्रतिवद्धता जनाए। नेपाललाई आफ्नो राष्ट्रिय परिस्थिति अनुकूल विकासको बाटोमा अघि बढ्न सहयोग गर्ने, स्वतन्त्र घरेलु र विदेश नीति तय गर्न सहयोग गर्ने र बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)को निर्माणमा अझ गहिरो रूपमा…

    विस्तृतमा पढ्नुस्

  • ट्वीटर किन्ने इलोन मस्कको योजना सफल होला ?

    ट्वीटर किन्ने इलोन मस्कको योजना सफल होला ?

    यतिबेला टेस्ला मोटर्सका मालिक इलोन मस्कले ट्वीटर किन्न निकै जोडबल गरिरहेका छन्। उनले यसको लागि ट्विटरसामु प्रस्ताव पनि गरिसकेका छन्। ट्वीटरको ‘असाधारण क्षमता अनलक’ गर्न आफू सक्षम व्यक्ति भएको मस्कको दाबी छ। एक अनपेक्षित विज्ञप्तिमार्फत मस्कले बिहीवार ट्वीटरको प्रति शेयर ५४.२० डलरका दरले ४१ बिलियन डलर मूल्य तिर्न आफू तयार भएका बताएका थिए। यसैबिच, मस्कले ट्विटर किन्ने आफ्नो योजना सफल…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनमा गठबन्धन गर्ने निर्णय भएको छैन : राजेन्द्र लिङ्देन

    निर्वाचनमा गठबन्धन गर्ने निर्णय भएको छैन : राजेन्द्र लिङ्देन

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको बताएका छन्। आज चितवनमा आयोजित एक कार्यक्रममा उनले औपचारिकरुपमा गठबन्धनको कुरा कुनै पार्टीसँग नचलाएको बताएका हुन्। ‘अन्य पार्टीसँग पनि औपचारिक गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेको छैन। यस खालका कुराकानीहरु कुनै दलसँग पनि चलाएको छैन,’ उनले भने। राप्रपा र नेकपा एमालेबिच चुनावी गठबन्धन…

    विस्तृतमा पढ्नुस्

  • गृहमन्त्री र सिके राउतबिच छलफल : जनमत पार्टीको माग सम्बोधन गर्न सरकार सकारात्मक

    गृहमन्त्री र सिके राउतबिच छलफल : जनमत पार्टीको माग सम्बोधन गर्न सरकार सकारात्मक

    काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले जनमत पार्टीले राखेको माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको जानकारी बताएका छन्। गृह मन्त्रालयमा आज सरकार र सिके राउत नेतृत्वको जनमत पार्टीबिच भएको भेटवार्तामा गृहमन्त्री खाणले जनमत पार्टीसँग पूर्ववर्ती सरकारले गरेको सहमति बमोजिम कानुनअनुरुप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिन पहल गर्ने बताएका हुन्। उनले जनमत पार्टी मूलधारको राजनीतिमा आएर निर्वाचन आयोगमा दल दर्ता गर्दै…

    विस्तृतमा पढ्नुस्

  • एमसीसी पास भएपछि नेपाललाई अमेरिकी उपहार : झण्डै ८० अर्ब दियो अनुदान

    एमसीसी पास भएपछि नेपाललाई अमेरिकी उपहार : झण्डै ८० अर्ब दियो अनुदान

    काठमाडौं : मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित भएपछि अमेरिकाले नेपाललाई दिने अनुदान सहयोग ह्वात्तै बढाएको छ। निकै विवादपछि एमसीसी प्रक्रिया अघि बढेपछि अमेरिकाले नेपाललाई दिँदै आएको अनुदान बढाएको हो। मन्त्रिपरिषद्‍को गत बुधबारको बैठकले अनुदान स्वीकृत गर्ने निर्णय समेत गरिसकेको छ। अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसएआइडी) को ६५९ मिलियन बराबरको अमेरिकी डलर (७९ अर्ब ७१ करोड रुपैयाँ) अनुदान स्वीकार गरेको…

    विस्तृतमा पढ्नुस्

  • वीर अस्पतालमा मन्त्री रेग्मीको उपचार हुँदै

    वीर अस्पतालमा मन्त्री रेग्मीको उपचार हुँदै

    काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीको अस्पतालमा उपचार भइरहेको छ। टाउकोमा चोट लागेपछि मन्त्री रेग्मीलाई उपचारका लागि वीर अस्पताल भर्ना गरिएको हो। सुत्ने क्रममा टाउको अकस्मात भित्तामा ठोक्किएर उनलाई चोट लागेको बताइएको छ। टाउको ठोक्किएसँगै ज्वरो आउने र टाउको अत्याधिक दुख्ने समस्या भएपछि उनी एक हप्तादेखि मन्त्रीनिवास ललितपुरको पुल्चोकमा आराम गरेर बसेकी थिइन्। उनको टाउकोमा थप समस्या…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा थप दुई सिनेमाहलहरु संचालनमा आए

    काठमाडौंमा थप दुई सिनेमाहलहरु संचालनमा आए

    काठमाडौं : काठमाडौं महानगरपालिकाभित्र थप दुई सिनेमाहलहरू संचालनमा आएका छन्। नयाँ वर्षको अवसर पारेर दरबारमार्गमा दरबार सिनेम्याक्स र कालिमाटीमा वान सिनेमाजको नयाँ हलहरू संचालनमा आएका हुन्। गुण ग्रुपद्वारा निर्माण गरिएको दरबार मलस्थित 'दरबार सिनेम्याक्स' सिनेमा हल क्युएफएक्सको व्यवस्थापनमा संचालनमा आएको हो। दुईवटा हलमा १०३ सिट क्षमता रहेको छ। हलमा अत्याधुनिक साउण्ड सिस्टम स्क्रिन र अर्डर अनुसारको खानासहित को सेवा उपलब्ध रहेको…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी माझ राष्ट्रपति बाइडेनको लोकप्रियता घट्दो

    अमेरिकी माझ राष्ट्रपति बाइडेनको लोकप्रियता घट्दो

    अमेरिकी राष्ट्रपति जो बाइडेनको 'सर्वस्वीकार्यता' खस्किँदै गएको छ। अमेरिकी जनताबीच अमेरिकाको एक युनिभर्सिटीले गरेको सर्वेक्षणमा एक तिहाई अमेरिकीले मात्र बाइडेनले राम्रो गरिरहेको बताएको न्यूयोर्क पोस्टले जनाएको छ।  त्यस्तै ५४ प्रतिशतले बाइडेनको कामलाई अस्वीकार गरेको सर्वेक्षणले देखाएको छ। जसमध्ये ४३ प्रतिशतले उनको कामलाई कडा रुपमा अस्वीकार गरेका छन्।  सर्वेक्षणमा सहभागी मध्ये १८ प्रतिशतले मात्र ४६ औं राष्ट्रपतिको कामलाई राम्रो भनेका छन्। त्यसमध्ये १३ प्रतिशतले…

    विस्तृतमा पढ्नुस्

  • रसिया युक्रेन युद्धको ५० औं दिन : रसियालाई रोक्न सकेको भन्दै नागरिकलाई जेलेनस्कीको बधाई

    रसिया युक्रेन युद्धको ५० औं दिन : रसियालाई रोक्न सकेको भन्दै नागरिकलाई जेलेनस्कीको बधाई

    रसिया र युक्रने युद्धको आज ५० दिन पुगेको छ। युक्रेनका दुई विद्रोही क्षेत्रलाई रसियाले ‘स्वतन्त्र राज्य’ को मान्यता दिएसँगै सुरु भएको युद्धमा दुवैतर्फबाट हजारौं मानिसको मृत्यु भइसकेको छ। ४६ लाख भन्दा बढी मानिस युक्रेनबाट पलायन भइसकेका छन्। पलायन हुनेहरुमा सबैभन्दा बढी पोल्याण्ड पुगेका छन्। यस्तै, रोमानिया, हंगेरी, मोलदोभा, रसिया, स्लोभाकिया र बेलारुसमा पनि धेरै संख्यामा युक्रेनी नागरिक शरण लिन पुगेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय लोकदोहोरी महोत्सवमा गण्डकी दोहोरी साँझ प्रथम

    राष्ट्रिय लोकदोहोरी महोत्सवमा गण्डकी दोहोरी साँझ प्रथम

    काठमाडौं : चैत २६ गतेदेखि सुरु भएको 'राष्ट्रिय लोकदोहोरी महोत्सव-२०७८' सम्पन्न भएको छ। हिजो काठमाडौंको टुँडिखेलमा सम्पन्न भएको प्रतियोगितामा दिलीप थापा मगर र बिमाकुमारी अनुरागी सम्मिलित गण्डकी दोहोरी साँझ विजेता घोषित भएको छ। त्यसैगरी, दोस्रो स्थानमा टेकराज भण्डारी र लक्ष्मी भण्डारी सम्मिलित जुनकिरी दोहोरी साँझ भएको छ। सारोज सिंखडा र सिता घिमिरे सम्मिलित रेसुंगा दोहोरी साँझ तथा सुरेन्द्र फयाली मगर र संगीता…

    विस्तृतमा पढ्नुस्

  • ललितपुर महानगरको प्रमुखमा कांग्रेसले गर्‍यो ७ जनाको नाम सिफारिस

    ललितपुर महानगरको प्रमुखमा कांग्रेसले गर्‍यो ७ जनाको नाम सिफारिस

    काठमाडौं : नेपाली कांग्रेस ललितपुर महानगर कार्यसमितिले आसन्न स्थानीय तह निर्वाचनका लागि आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ। महानगरको प्रमुख पदका लागि कार्यसमितिले सात जनाको नाम सिफारिस गरेको हो। सिफारिस हुनेमा बहालवाला महानगर प्रमुख चिरिबाबु महर्जन र उप्रप्रमुख गीता सत्याल छन्। यस्तै, नगर सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्ओ, प्रेमकृष्ण महर्जन, अनन्तप्रकाश श्रेष्ठ र महानगरका पूर्वसभापति राजेश महर्जनको नाम…

    विस्तृतमा पढ्नुस्

  • राजस्थानमाथि गुजरातको रोमाञ्चक जित

    राजस्थानमाथि गुजरातको रोमाञ्चक जित

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्समाथि जित निकालेको छ। मुम्बइस्थित डा डीवाई पाटिल स्टोर्टस एकेडेमीको मैदानमा सम्पन्न खेलमा गुजरातले राजस्थानमाथि ३७ रनको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९२ रन बनाएको थियो। गुजरातका लागि कप्तान हार्दिक पाण्ड्याले ८ चौका र ४ छक्काको सहायतामा सर्वाधिक अविजित ८७ रन…

    विस्तृतमा पढ्नुस्

  • विवाह बन्धनमा बाँधिए आलिया र रणवीर

    विवाह बन्धनमा बाँधिए आलिया र रणवीर

    बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर विवाह बन्धनमा बाँधिएका छन्। करिब पाँचवर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले आज मुम्बईमा परिवार र नजिकका साथीहरुको उपस्थितिमा विवाह गरेका हुन्। भारतीय मिडियामा दुवैको सम्बन्ध र विवाहलाई लिएर धेरै गसिप भए पनि दुवैजनाले साधारण तरिकाले आज विवाह गरेका हुन्। अरु स्टारको विवाह समारोह झै पहिला नै मिडिया वा उनीहरुका शुभचिन्तकहरुलाई विवाह हुनेबारेमा जानकारी दिइएको थिएन। बुधवारमात्रै…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपालको निर्वाचन सार्ने अभिव्यक्तिमाथि आयोगको आपत्ति, 'इमानदार नेता'लाई जथाभावी नबोल्न आग्रह

    माधव नेपालको निर्वाचन सार्ने अभिव्यक्तिमाथि आयोगको आपत्ति, 'इमानदार नेता'लाई जथाभावी नबोल्न आग्रह

    काठमाडौं : निर्वाचन आयोगले राजनीतिक दलका नेता र कार्यकर्तालाई वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह चुनावबारे संशय व्यक्त हुने अभिव्यक्ति नदिन सचेत गराएको छ। बिहीवारको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले चुनावबारे भ्रम नफैलाउन आग्रह गरेका हुन्। पौडेलले अहिले आयोग निर्धारित समयमा नै निर्वाचन सम्पन्न गर्न लागिपरेको बताए। 'निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्न तयारीहरु तीव्रताका साथ अन्तिम…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तह निर्वाचन : पर्यवेक्षणका लागि ६५ संस्थाले दर्ता गराए सूची, २० हजार बढी पर्यवेक्षक परिचालन हुने

    स्थानीय तह निर्वाचन : पर्यवेक्षणका लागि ६५ संस्थाले दर्ता गराए सूची, २० हजार बढी पर्यवेक्षक परिचालन हुने

    काठमाडौं : स्थानीय तह निर्वाचनका लागि ६५ वटा संस्थाले आवेदन दर्ता गराएका छन्। निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रयवेक्षणका लागि संस्था दर्ताका लागि चैत १३ गते आवेदन खुलाएको थियो।  आयोगमा ६५ संस्थाले २० हजार बढी प्रयवेक्षक खटिने गरी प्रस्ताव दर्ता गराएका हुन्। जसमध्ये ११ हजार ६९४ जना पुरुष, ८ हजार ४८२ जना महिला र २९१ जना अन्य गरी २० हजार ४६७ जना…

    विस्तृतमा पढ्नुस्

  • फिल्म ‘गणपति’को फर्स्टलुक पोस्टर सार्वजनिक

    फिल्म ‘गणपति’को फर्स्टलुक पोस्टर सार्वजनिक

    काठमाडौं : फिल्म ‘गणपति’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। नयाँ वर्ष २०७९ को अवसरमा पोस्टर सार्वजनिक गरिएको हो। यस फिल्ममा मुकुन भुसाल र मेनुका प्रधानको मुख्य भूमिका रहेको छ। साथै, फिल्ममा सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेल लगायतको अभिनय रहेको छ। सविन अधिकारीको लेखन तथा निर्देशन रहेको…

    विस्तृतमा पढ्नुस्

  • बेलायतमा कोरोनाविरुद्धको नयाँ भ्याक्सिनले पायो प्रयोगका लागि अनुमति

    बेलायतमा कोरोनाविरुद्धको नयाँ भ्याक्सिनले पायो प्रयोगका लागि अनुमति

    बेलायतमा कोरोना भाइरसविरुद्धको नयाँ भ्याक्सिनलाई प्रयोगका लागि अनुमति दिइएको छ। भलनेभाले उत्पादन गरेको उक्त भ्याक्सिन आधुनिक प्रविधिको प्रयोग गरेर निर्माण भएको बीबीसीले उल्लेख गरेको छ। पोलियो र फ्लू भ्याक्सिन निर्माण प्रविधिबाट यो नयाँ भ्याक्सिन उत्पादन भएको हो। यो भ्याक्सिनमा इन्एक्टिभेटेड कोभिड १९को ‘होल कपी’ छ। भ्याक्सिनले शरीरले भाइरसविरुद्ध लड्न शक्ति प्रदान गर्ने दाबी गरिएको छ। हाल यो भ्याक्सिन १८ देखि…

    विस्तृतमा पढ्नुस्

  • बिस्काको पाँचौँ दिन : भक्तपुरमा बल्ल ठडियो य:सिं, आजै ढालिने

    बिस्काको पाँचौँ दिन : भक्तपुरमा बल्ल ठडियो य:सिं, आजै ढालिने

    काठमाडौं : भक्तपुरको भेलुखेलमा य:सिं (स्थानीय भाषामा ल्योसिंद्यो) ठड्याइएको छ। बिस्का जात्राको पाँचौ दिन आज दिउँसो य:सिं ठड्‍याइएको हो। चौथो दिन भक्तपुरमा हात नभएको य:सिं ठड्याउने गरिए पनि बुधवार य:सिं ठडिएको थिएन।  २०७८ सालको अन्तिम दिन मध्यरातसम्म युवाहरुले य:सिं उठाउने प्रयास गरे पनि सफल हुन सकेनन्। जसकारण मध्यरातमा जतिसम्म य:सिं ठडियो त्यति नै छाडिएको थियो।  आज ठड्याइएको य:सिं आज राति नै ढालिनेछ।  गत साल पनि वर्षको…

    विस्तृतमा पढ्नुस्

  • 'के सूर्य चिह्न बिक्री हुने चिह्न हो ?'

    'के सूर्य चिह्न बिक्री हुने चिह्न हो ?'

    काठमाडौं : नेकपा एमालेले सत्तारुढ गठबन्धनसँग चुनावमा प्रतिस्पर्धा गर्नका लागि सत्ता बाहिर भएका दलहरुसँग सहकार्य गर्न थालेको छ। बुधवार एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले चुनावमा सहकार्य गर्ने सहमति गरे। एमालेले चुनावमा सहकार्य गर्ने दलहरुलाई आफ्नो चुनाव चिह्न सूर्य दिएको छ। नेपाल परिवार दललाई पनि एमालेले सूर्य चिह्न दिएको छ। अरु दलहरुको तुलनामा…

    विस्तृतमा पढ्नुस्

  • इजरायली सुरक्षाकर्मीको कारवाहीमा मारिए पाँचजना प्यालेस्टाइनी नागरिक

    इजरायली सुरक्षाकर्मीको कारवाहीमा मारिए पाँचजना प्यालेस्टाइनी नागरिक

    इजरायली सुरक्षाकर्मीको कारवाहीमा वेस्ट बैंकमा पाँचजना प्यालेस्टाइनीको मृत्यु भएको अलजजिराले उल्लेख गरेको छ। इजरायलमा लगातार भएको आक्रमणमा प्यालेन्टाइनीहरुको संलग्नता रहेको भन्दै इजरायलले वेस्ट बैंकमा कारवाही सुरु गरेको थियो। प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयका अनुसार बुधवार तीनजना र बिहीवार दुईजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा १४ वर्षीय बालक समेत रहेको छ। ती बालकले आफ्ना सैनिक माथि पेट्रोल बम प्रहार गरेको इजरायलले दाबी गरेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell