PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

  • चेन्नइमाथि रोमाञ्चक जित निकाल्दै गुजरात शीर्ष स्थानमा कायमै

    चेन्नइमाथि रोमाञ्चक जित निकाल्दै गुजरात शीर्ष स्थानमा कायमै

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा गुजरात टाइटन्सले चेन्नइ सुपर किंग्समाथि जित निकालेको छ। पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा सम्पन्न खेलमा गुजरातले ३ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६९ रन बनाएको थियो। चेन्नइका लागि रुतुराज गाइक्वाडले सर्वाधिक ७३ रन बनाउँदा अम्बाती रायडूले ४६ रन बनाए। त्यस्तै कप्तान…

    विस्तृतमा पढ्नुस्

  • पीडित किशोरीले बयान फेर्दैमा पल शाहले अदालतबाट उन्मुक्ति पाउलान्?

    पीडित किशोरीले बयान फेर्दैमा पल शाहले अदालतबाट उन्मुक्ति पाउलान्?

    काठमाडौँः अभिनेता पूर्णविक्रम शाह (पल) बाट पीडित भनिएकी किशोरीले बयान फेरेकी छिन्। आइतबार जिल्ला अदालतमा बकपत्र गर्ने क्रममा पीडित किशोरीले आफ्नो बयान फेरकी हुन्। बकपत्रमा उनले अभिनेता शाहमाथि लगाएको आरोप झुटो भएको बताएकी छिन्। दबाब र प्रभावमा आफूले यस्तो बयान दिएको भन्दै सरकारी वकिलसमक्ष दिएको बयान विपरीत बकपत्र गरेकी हुन्। आइतबार पीडितको बकपत्र भएको हो। अभिनेता शाह भने जिल्ला अदालत तनहुँको…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस घोषणापत्र तयारी समितिमा १९ सदस्य थप, कसले पाए जिम्मेवारी?

    कांग्रेस घोषणापत्र तयारी समितिमा १९ सदस्य थप, कसले पाए जिम्मेवारी?

    काठमाडौँः नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिमा सदस्य थप गरेको छ। केन्द्रीय कार्यसम्पादन समितिको निर्णय अनुसार सभापति शेरबहादुर देउवाले १९ जना सदस्य थप गरेका हुन्। घोषणापत्र तयारी समिति महामन्त्री गगन थापाको संयोजकत्वमा गठन भएको छ। को को भए थप? किरण यादव फखरुदीन खान प्रकाश पन्थ उमा वादी सन्तोषमणि नेपाल डा. लोचन कार्की श्याम पटेल कृष्णप्रसाद तिमिल्सिना निलकण्ठ शर्मा…

    विस्तृतमा पढ्नुस्

  • अमृता खत्री मृत्यु प्रकरणः चार दिनपछि गरियो पोष्टमार्टम

    अमृता खत्री मृत्यु प्रकरणः चार दिनपछि गरियो पोष्टमार्टम

    बुटवलः रुपन्देही तिलोत्तमा नगरपालिका २ की अमृता खत्री टण्डनको शंकास्पद मृत्यु भएको चार दिनपछि आइतबार पोष्टमार्टम गरिएको छ। रहस्यमय मृत्युका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय रुपन्देही र पीडित पक्षबीच छानविन गर्ने लिखित सहमतिपछि पोष्टमार्टम भएको हो। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख रवीन्द्र रेग्मी, प्रवक्ता डिएसपी नवरत्न पौडेल र पीडित पक्षको उपस्थितिमा सहमति भएको हो। बैठकमा प्रहरीको…

    विस्तृतमा पढ्नुस्

  • पञ्जाबमाथि हैदराबादको सहज जित

    पञ्जाबमाथि हैदराबादको सहज जित

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न पहिलो खेलमा सनराइजर्स हैदराबादले पञ्जाब किंग्समाथि जित निकालेको छ। मुम्बइस्थित डीवाइ पाटिल स्टेडियममा सम्पन्न खेलमा हैदराबादले ७ विकेटको रोमाञ्चक जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १५१ रन बनाएको थियो। पञ्जाबका लागि लिअम लिभिङस्टोनले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ६० रन बनाउँदा शाहरुख खानले २६ रन, प्रभसिमरन…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुरमा अझै जुटेन गठबन्धनमा सहमति, सोमबार सहमति नभए केन्द्रमै पठाइने

    मकवानपुरमा अझै जुटेन गठबन्धनमा सहमति, सोमबार सहमति नभए केन्द्रमै पठाइने

    हेटौँडाः सत्ता गठबन्धनले सोमबारसम्म मकवानपुरमा सिट बाँडफाँटमा सहमति गर्ने तयारी गरेका छन्। सोमबार साँझ ५ बजेसम्म सहमति खोजिने गठबन्धनमा आवद्ध दलहरुले जनाएका छन्। आइतबार बैठक बस्ने भनिए पनि माओवादी केन्द्रको आन्तरिक छलफलका कारण बैठक बस्न सकेन। माओवादीको छलफलका कारण बैठक सोमबारसम्म स्थगित भएको नेकपा (एकीकृत समाजवादी) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले बताए। ‘माओवादीको आन्तरिक छलफलका कारण बैठक नबसेको हो,’ पोखरेलले भन्,…

    विस्तृतमा पढ्नुस्

  • पल शाह प्रकरणमा ट्वीष्ट, पीडित किशोरीले फेरिन् बयान

    पल शाह प्रकरणमा ट्वीष्ट, पीडित किशोरीले फेरिन् बयान

    काठमाडौँः अभिनेता पूर्णविक्रम शाह ( पल) बाट पीडित भनिएकी किशोरीले बयान फेरेकी छिन्। जिल्ला अदालत तनहुँमा भएको बकपत्रमा किशोरीले बयान बदलेकी हुन्। पीडितले आफूले तेस्रो पक्षमा उक्साहटमा आएर जाहेरीमा सनाखत गरेको बकपत्र गरेकी छिन्। दबाबमा पारेर कागजमा सही गराएको, जाहेरीका लागि दबाब दिएको पीडितले बयानमा उल्लेख गरेको स्रोतले बतायो।     दाङ घर भएका ३२ वर्षीय शाह र उनका म्यानेजर कृष्णप्रसाद…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसबाट पोखरा महानगरको प्रमुखमा १८ जनाको दाबी, प्रदेश मन्त्री विन्दुकुमार पनि आकांक्षी

    कांग्रेसबाट पोखरा महानगरको प्रमुखमा १८ जनाको दाबी, प्रदेश मन्त्री विन्दुकुमार पनि आकांक्षी

    पोखरा : पोखरा महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसबाट १८ जनाले दाबी पेस गरेका छन्। कांग्रेस पोखरा महानगर समितिले आइतबार ४ बजेसम्म प्रमुख र उपप्रमुख पदमा आकांक्षीलाई उम्मेदवारी पेस गर्न आह्वान गरेको थियो। उक्त आह्वानपछि आइतबार पार्टीको पोखरा महानगरपालिकाको सचिवालयमा पुगेर १८ जनाले दाबी पेश गरेका हुन्। कांग्रेस पोखरा महानगर समितिका सचिव गणेशबहादुर थापाका अनुसार महानगर प्रमुखका लागि अठार जना आकांक्षीले…

    विस्तृतमा पढ्नुस्

  • 'केजीएफ २' र 'ए मेरो हजुर ४' ले बक्सअफिसमा कति कमायो ?

    'केजीएफ २' र 'ए मेरो हजुर ४' ले बक्सअफिसमा कति कमायो ?

    दक्षिण भारतीय फिल्म 'केजीएफ-च्याप्टर २' ले नेपाली सिनेमाहलमा आक्रामक व्यापार गरिरहेको छ। वैशाख १ गतेदेखि रिलिज भएको यस फिल्मले तीन दिनमा ६ करोड कलेक्सन गरिसकेको छ। 'केजीएफ-२' लाई गोपीकृष्ण मुभिजको सिस्टर कम्पनी 'अ एट फिल्म्स प्राइभेट लिमिटेड'ले नेपाल भित्र्याएको हो। करिब ४ करोड नेपाली रूपैयाँमा नेपाल ल्याइएको यस फिल्मले तीन दिनमा ६ करोडको व्यापार गरिसकेको संचालक निरज पौडेलले बताए। 'केजीएफ २…

    विस्तृतमा पढ्नुस्

  • कास्कीको ल्वाङ गाउँबाट सुरु भयो फिल्म ‘२ नम्बरी’ को छायांकन

    कास्कीको ल्वाङ गाउँबाट सुरु भयो फिल्म ‘२ नम्बरी’ को छायांकन

    काठमाडौं : फिल्म ‘२ नम्बरी’को छायांकन सुरु भएको छ। लामो समयदेखि छायांकनमा जाने तयारीमा रहेको फिल्मको अन्ततः सुटिङ सुरु गरिएको हो। दिपेन्द्र लामाको निर्देशन रहेको फिल्मको छायांकन कास्कीको ल्वाङ गाउँबाट सुरु भएको हो। फिल्मको छायांकन ल्वाङ गाउँ, पोखरा आसपासका क्षेत्रमा हुने प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए। एक महिनासम्म ल्वाङकै आसपासमा फिल्म खिचिनेछ। फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन…

    विस्तृतमा पढ्नुस्

  • भ्रष्टाचारविरुद्ध कार्टुनिष्टहरुको 'निशाना'

    भ्रष्टाचारविरुद्ध कार्टुनिष्टहरुको 'निशाना'

    काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ‘भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी’ सुरु भएको छ। आइतवार सभामुख अग्निप्रसाद सापकोटाले कार्टुन प्रदर्शनीको उद्घाटन गरेका हुन्। ‘निशाना’ शीर्षकमा सुरु भएको प्रदर्शनीमा विभिन्न कार्टुनिस्टहरुको कार्टुन समावेश गरिएको छ। कार्टुनमार्फत देशमा विधमान भ्रष्टाचारका प्रवृत्तिहरुमाथि व्यंग्य गरिएको छ। कार्टुनिस्ट क्लब अफ नेपालको आयोजना र सेन्टर फर मिडिया रिसर्चको सहयोगमा जारी प्रर्दशनी तीन दिनसम्म चल्नेछ।

    विस्तृतमा पढ्नुस्

  • भ्रष्टाचार नियन्त्रण नभए त्यसले मातृभूमि खाइ दिन्छ: सभामुख सापकोटा

    भ्रष्टाचार नियन्त्रण नभए त्यसले मातृभूमि खाइ दिन्छ: सभामुख सापकोटा

    काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले भ्रष्टाचार नियन्त्रण नभए मुलुक नै सिधिने बताएका छन्। आइतवार काठमाडौंमा सुरु भएको ‘भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी’को उद्घाटन समारोहमा उनले भ्रष्टाचार बढदै गएको भन्दै त्यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिएका हुन्। उनले आफूले जानेरै कसैसँग दुई पैसा पनि घुस नलिएको समेत बताए। उनले भ्रष्टाचार सामान्य एउटा बजेट हिनामिनको कुरा मात्रै नभएको बताए। ‘भ्रष्टाचार भनेको चाँही यो राष्ट्रियतासँग जोडिएको…

    विस्तृतमा पढ्नुस्

  • सत्ता गठबन्धनमा भागबन्डा पेचिलो बनिरहेका बेला बाबुराम र उपेन्द्रसँग प्रचण्डको छुट्टै भेट

    सत्ता गठबन्धनमा भागबन्डा पेचिलो बनिरहेका बेला बाबुराम र उपेन्द्रसँग प्रचण्डको छुट्टै भेट

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबिच भेटवार्ता भएको छ। पाँच दलीय सत्ता गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनको टिकट बाँडफाँट गर्न नसकिरहेका बेला तीन नेताबिच छुट्टै छलफल भएको हो। आइतवार बिहान सिंहदरबारमा दाहाल, भट्टराई र यादवबिच चुनावी तालमेलको विषयमा छलफल भएको हो। भेटपछि यादवले आसन्न स्थानीय तहको निर्वाचनबारे छलफल…

    विस्तृतमा पढ्नुस्

  • तथ्यांकमा स्थानीय तह निर्वाचन: २१ हजार ९५५ मतदान केन्द्रमा एक करोड ७७ लाख ३३ हजार ७२३ जनाले मतदान गर्ने

    तथ्यांकमा स्थानीय तह निर्वाचन: २१ हजार ९५५ मतदान केन्द्रमा एक करोड ७७ लाख ३३ हजार ७२३ जनाले मतदान गर्ने

    काठमाडौं : वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख बढी मतदाताले मताधिकार प्राप्त गर्ने छन्। यस पटकको निर्वाचनमा मतदानको अघिल्लो दिन (वैशाख २९) गतेसम्म १८ वर्ष पूरा हुने मतदाताले मतदान गर्न पाउने छन्। निर्वाचन आयोगको अध्यावधिक विवरण अनुसार वैशाख २९ गतेसम्म एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता मतदानमा सहभागी हुन पाउने छन्। जसमध्ये ८९…

    विस्तृतमा पढ्नुस्

  • निलम्बनको निर्णयविरुद्ध गभर्नर अधिकारी सर्वोच्चमा, निवेदन दर्ता गर्ने विषयमा अध्ययन हुँदै

    निलम्बनको निर्णयविरुद्ध गभर्नर अधिकारी सर्वोच्चमा, निवेदन दर्ता गर्ने विषयमा अध्ययन हुँदै

    काठमाडौं : आफूलाई निलम्बन गर्ने सरकारको निर्णयविरुद्ध राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सर्वोच्च अदालत पुगेका छन्। उनका वकिलहरु सुरेन्द्र थापा र नरेन्द्र गौतमले निलम्बन खारेजीको माग राख्दै सर्वोच्च अदालतमा रिट लगेका छन्। सर्वोच्च प्रशासनका अनुसार साढे २ बजेसम्म दर्ता भइसकेको छैन। दर्ता गर्ने विषयमा सर्वोच्च प्रशासनले निवेदन अध्ययन गरिरहेको बताएको छ। सरकारले अघिल्लो शुक्रवार अधिकारीमाथि छानबिन गर्नुपर्ने भन्दै निलम्बन गरेको थियो। निलम्बनको १० दिनपछि…

    विस्तृतमा पढ्नुस्

  • श्रीलंकाका पूर्वक्रिकेटरहरु सरकारको विरोध गर्दै सडकमा, मागे राष्ट्रपतिको राजीनामा

    श्रीलंकाका पूर्वक्रिकेटरहरु सरकारको विरोध गर्दै सडकमा, मागे राष्ट्रपतिको राजीनामा

    श्रीलंकाका विश्वकप विजेता टोलीका कप्तान अर्जुन रनातुंगा, पूर्व कप्तान सनथ जयसूर्या लगायतका क्रिकेटरहरु सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन्। श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षेको राजीनामा माग गर्दै पूर्वक्रिकेटरहरु पनि सडकमा उत्रिएका हुन्। सन् १९४८ मा स्वतन्त्र भएयताकै श्रीलंका सबैभन्दा खराब आर्थिक संकटमा छ। 'क्रिकेट समर्थकको साथमा हुन्छ,' रनातुंगाले भने, 'हाम्रा फ्यानहरू आज सडकमा छन् किनभने उनीहरूले अब कठिनाइहरू सहन सक्दैनन्। हामी हाम्रा फ्यानहरूसँग हुनैपर्छ…

    विस्तृतमा पढ्नुस्

  • ९० प्रतिशत नेपालीले कोरोनाविरुद्ध खोपको पूर्ण मात्रा लगाएको स्वास्थ्य मन्त्रालयको दाबी

    ९० प्रतिशत नेपालीले कोरोनाविरुद्ध खोपको पूर्ण मात्रा लगाएको स्वास्थ्य मन्त्रालयको दाबी

    काठमाडौं : सरकारले आफ्नो लक्ष्यअनुसार कोरोनाविरुद्धको खोप अभियानमा सफलता हात पारेको दाबी गरेको छ। २०७८ चैत मसान्तसम्म १८ वर्ष माथिको सबै जनसंख्यालाई पूर्ण मात्रा खोप लगाउने लक्ष्य लगभग पूर्ण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए। उनले गत वर्षको माघ १४ बाट कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो। चैत्र मसान्तसम्म १८ वर्षमाथिको उमेर समूहकालाई लक्षित वर्गमा…

    विस्तृतमा पढ्नुस्

  • स्याङ्जामा जीप दुर्घटना, एक बालक सहित ५ जनाको मृत्यु ६ जना घाइते

    स्याङ्जामा जीप दुर्घटना, एक बालक सहित ५ जनाको मृत्यु ६ जना घाइते

    काठमाडौंः स्याङ्जाको वालिङ नगरपालिकामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। आज बिहान वालिङ नगरपालिका -१२ डाँडाखर्कस्थित भित्री सडक खण्डमा डाँडाखर्क गाउँबाट वालिङ तर्फ आउँदै गरेको ग.१ ज. ७३९९ नम्बर को जिप दुर्घटना भएको थियो। अचानक सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ। दुर्घटना परि स्याङ्जा डाँडाखर्क बस्ने ६५ वर्षीय वीर बहादुर दाला, ४५ वर्षीय हिरा…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसबाट पोखरा महानगरको प्रमुखका आकांक्षीले २५ हजार बुझाउनुपर्ने : फर्मको ५००, बाँकी सहयोग

    कांग्रेसबाट पोखरा महानगरको प्रमुखका आकांक्षीले २५ हजार बुझाउनुपर्ने : फर्मको ५००, बाँकी सहयोग

    कास्की : पोखरा महानगरपालिकाको प्रमुख-उपप्रमुखमा कांग्रेसबाट आकांक्षी भएकाले चर्को शूल्क बुझाउनुपर्ने नियम सार्वजनिक भएपछि आलोचना भइरहेको छ। आकांक्षीहरुलाई २५ हजार रुपैयाँसम्म शुल्क तिरेर उम्मेदवारी दर्ता गर्न भनिएको छ। कांग्रेस महानगर कार्यसमितिले शनिवार नै आकांक्षीहरुलाई निवेदन दिन आह्वान गरेको थियो। आकांक्षीहरुलाई आज दिउँसो ४ बजेसम्मका लागि समय दिइएको छ। प्रमुखमा निवेदन आकांक्षीले २५ हजार र उपप्रमुखमा आकांक्षी राख्नेले २० हजार बुझाउन…

    विस्तृतमा पढ्नुस्

  • समिट एयरको लुक्ला उडेको जहाज ४३ मिनेटपछि काठमाडौंमा आकस्मिक अवतरण, 'देब्रेपट्टिको इन्जिन फेल'

    समिट एयरको लुक्ला उडेको जहाज ४३ मिनेटपछि काठमाडौंमा आकस्मिक अवतरण, 'देब्रेपट्टिको इन्जिन फेल'

    काठमाडौंः लुक्लाका लागि उडेको समिट एयरको जहाजले फर्केर काठमाडौंमै आकस्मिक अवतरण गरेको छ। नाइन एन-एएमपी कलसाइन जहाजको देब्रेपट्टिको इन्जिन फेल भएपछि आकस्मिक अवतरण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।जहाज आकस्मिक अवतरण गर्ने भनिएपछि विमानस्थल १० मिनेटका लागि बन्द गरिएको थियो। समिटको लेट सिरिजको जहाज १६ जना यात्रु लिएर काठमाडौंबाट आइतबार बिहान ११ः०४ बजे लुक्लाका लागि उडेको थियो। ४३ मिनेटपछि नै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell