PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

  • अर्जुनकुमारको 'गोरे सार्की' मा सौगात पक्का!

    अर्जुनकुमारको 'गोरे सार्की' मा सौगात पक्का!

    काठमाडौं : निर्माता अर्जुनकुमारले फिल्म 'गोरे सार्की' बनाउने घोषणा गरेका छन्। निकेश खड्काको निर्देशनमा गोरे सार्की बनाउन लागेको निर्माता अर्जुनकुमारले जानकारी दिए। फिल्मको मुख्य कलाकारको लागि अभिनेता सौगात मल्लसँग मौखिक कुराकानी भएको समेत उनले बताए। 'सौगातसँग मौखिक कुराकानी भएको छ। सौगातले नै फिल्ममा काम गर्ने पक्का जस्तै भइसकेको छ। तर लिखित सम्झौता हुन बाँकी नै छ' उनले भने। साथै मुख्य…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनको बैठक चलिरहँदा कास्की कांग्रेसको विज्ञप्ति : एकीकृत समाजवादीसँग तालमेल हुन सक्दैन

    गठबन्धनको बैठक चलिरहँदा कास्की कांग्रेसको विज्ञप्ति : एकीकृत समाजवादीसँग तालमेल हुन सक्दैन

    पोखरा : पोखरा महानगरपालिकाको प्रमुख पदमा दाबी गर्दै आइरहेको नेकपा एकीकृत समाजवादीसँग नेपाली कांग्रेस कास्कीले गठबन्धन नगर्ने निर्णय गरेको छ। गठबन्धनको बैठक चलिरहँदा एक विज्ञप्ति जारी गर्दै कास्की कांग्रेसले एकीकृत समाजवादीसँग तालमेल हुन नसक्ने बताएका हुन्। एकीकृत समाजवादीको अस्वभाविक दाबीका कारण तालमेल गरेर अघि बढ्न नसकिएको जिल्ला कार्यसमितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। विज्ञप्ति जारी गर्नुपुर्व सचिव ढकालले सामाजिक सञ्जाल फेसबुकमा…

    विस्तृतमा पढ्नुस्

  • भागबन्डा टुंग्याउन बालुवाटारमा गठबन्धनको लगालग बैठक, महानगरको उम्मेदवार टुंगो लगाउन यस्तो प्रस्ताव

    भागबन्डा टुंग्याउन बालुवाटारमा गठबन्धनको लगालग बैठक, महानगरको उम्मेदवार टुंगो लगाउन यस्तो प्रस्ताव

    काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेता सहित चुनाव तयारी तथा अनुगमन समितिको दोस्रो बैठकले भागबन्डाको टुंगो लगाउने तयारी गरेको छ। सोमवार विहानदेखि नै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा महानगर र उपमहानगरको उम्मेदवारको टुंगो लगाउने एजेण्डामाथि छलफल भएको थियो। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई एक/एक महानगरको नेतृत्व दिनेबारेमा बैठकमा प्रस्ताव भएको राष्ट्रिय जनमोर्चाका नेता तथा समितिका सदस्य हिमलाल…

    विस्तृतमा पढ्नुस्

  • दिल्ली क्यापिटल्समा थप दुई जनालाई कोभिड-१९ संक्रमण

    दिल्ली क्यापिटल्समा थप दुई जनालाई कोभिड-१९ संक्रमण

    इण्डियन प्रिमियर लिग (आईपीएल)को फ्रेन्चाइज टोली दिल्ली क्यापिटल्सका दुई खेलाडीलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ। दिल्लीका फिजियो पेट्रिक फरहार्ट यसअघि नै कोभिड संक्रमित भएका थिए। यससँगै एक खेलाडीसहित दुई जनालाई कोभिड संक्रमण पुष्टि भएको इएसपीएन क्रिकइन्फोले उल्लेख गरेको छ। योसँगै आज पुणे जाने योजनामा रहेको दिल्लीको टिम मुम्बईस्थित होटलमा क्वारेन्टाइनमा रोकिएको छ। १० अप्रिलमा दिल्लीले पञ्जाबसँग खेल्ने तालिका छ। खेलाडी…

    विस्तृतमा पढ्नुस्

  • मधेश प्रदेशमा गठबन्धनबिच तालमेल होला ? जारी छ बैठक

    मधेश प्रदेशमा गठबन्धनबिच तालमेल होला ? जारी छ बैठक

    जनकपुरधाम : मधेश प्रदेशमा चुनावी तालमेल मिलाउन सत्तारुढ गठबन्धन दलको बैठक आज बिहान ११ बजे देखि जारी छ। आइतबार पनि प्रदेश तहका नेताहरुबिच छलफल भएको थियो।   स्थानीय तहको निर्वाचनका लागि तालमेल गर्ने विषयमा जनकपुरस्थित  जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रदश पार्टी कार्यालयमा बैठक चलिरहेको छ। गठबन्धनमा आवद्ध दलका प्रदेश अध्यक्ष र नेताहरुको उपस्थितिमा तालमेलको मोडालिटी टुंगो लगाउनबारे आजको बैठकपछि निष्कर्ष…

    विस्तृतमा पढ्नुस्

  • आठ महिनामा भित्रियो एक हजार ३५७ वटा विद्युतीय सवारी साधन

    आठ महिनामा भित्रियो एक हजार ३५७ वटा विद्युतीय सवारी साधन

    काठमाडौं : भन्सार विभागको पछिल्लो विवरणका आधारमा चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा एक हजार ३५७ वटा विद्युतीय सवारीसाधन भित्रिएका छन्।। विभागका अनुसार चीनबाट मात्रै ७५७ वटा विद्युतीय सवारी साधन भित्रिएको छ। त्यसमा १०० किलोवाट क्षमताका ब्याट्री भएका सवारी साधनको संख्या मात्रै १०१ वटा छन्। त्यस्तै, १५० किलोवाटदेखि २०० किलोवाट बराबरको ब्याट्री क्षमता भएका  ६५६ वटा विद्युतीय सवारी साधन स्वदेश…

    विस्तृतमा पढ्नुस्

  • सूर्य नेपाल गल्फ टूरको छैटौं इभन्ट मंगलवारबाट सुरु

    सूर्य नेपाल गल्फ टूरको छैटौं इभन्ट मंगलवारबाट सुरु

    काठमाडौं: सूर्य नेपाल गल्फ टूरको छैटौं इभन्ट मंगलवारबाट रोयल नेपाल गल्फ क्लबमा सुरु हुँदैछ। प्रतियोगितामा ७२ होलको हुनेछ जसमा ५६ खेलाडी सहभागी हुनेछन्। जसमा ३६ प्रोफेसनल र २० एभेच्युड खेलाडीको सहभागिता रहने छन्। बेलायत बस्दै आएका ७ जना खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ। यो इभन्टमा ५ लाख ४५ हजार पर्स रहेको छ। जसमा विजेताले १ लाख, उपविजेताले ६५ हजार…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्र दाङका जिल्ला इन्चार्ज गौतमले पार्टी छाडे

    माओवादी केन्द्र दाङका जिल्ला इन्चार्ज गौतमले पार्टी छाडे

    बुटवल : नेकपा माओवादी केन्द्र दाङ जिल्ला इन्चार्ज जीवन गौतमले चुनावको मुखमा पार्टी छाडेका छन्। सोमबार पत्रकार सम्मेलन गर्दै उनले माओवादीको साधारण सदस्यसमेत नरहने गरि पार्टी त्यागेको घोषणा गरेका हुन्। गौतम २०६५ सालदेखि एकता केन्द्र मासलबाट माओवादीमा आवद्ध भएका थिए। माओवादी केन्द्रको केन्द्रीय सदस्यसमेत रहेका गौतम घोराही उपामहानगरपालिकाको मेयरको दावेदार थिए। गौतमले पार्टीमा गुटबन्दी, सिन्डिकेट बढ्दै गएकोले पार्टी छाडेको प्रतिक्रिया दिएका…

    विस्तृतमा पढ्नुस्

  • भारतमा ९० प्रतिशतले बढ्यो कोभिड-१९ संक्रमण, २१४ जनाको मृत्यु

    भारतमा ९० प्रतिशतले बढ्यो कोभिड-१९ संक्रमण, २१४ जनाको मृत्यु

    भारतमा सोमवार कोभिड-१९ को नयाँ संक्रमणमा अत्यधिक वृद्धि भएको छ। आइतवारको तुलनामा सोमवार कोभिड-१९ को नयाँ संक्रमणमा ९० प्रतिशतले वृद्धि भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। सोमवार २४ घण्टाको अवधिमा २ हजार १८३ जना नयाँ संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ। जुन आइतवारको भन्दा १ हजार ३३ जनाले बढी हो। करिब…

    विस्तृतमा पढ्नुस्

  • अब थिएटरमा मञ्चन हुनेछ नयनराज पाण्डेको उपन्यास 'उलार'

    अब थिएटरमा मञ्चन हुनेछ नयनराज पाण्डेको उपन्यास 'उलार'

    काठमाडौं : नयनराज पाण्डेको उपन्यास 'उलार' वैशाख ६ गतेबाट मञ्चन हुने भएको छ। चे शंकरको परिकल्पना तथा निर्देशन रहेको यो नाटक टेकुस्थित कौसी थिएटरमा मञ्चन हुन लागेको हो। गार्डेन थिएटरको कथा घेरासँगको सहकार्यमा नाटक मञ्चन गर्न लागेको हो। यस नाटकमा सरिता गिरी, सबिर चरौटे, अरुण शर्मा, संजय गुप्ता, शेखर चापागाईंलगायत कलाकार मुख्य भूमिकामा देखिने छन्। चे शंकरको निर्देशनमा यसअघि सेम टाइम नेक्स…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डले भने : माओवादी केन्द्रलाई भरतपुर नै चाहिन्छ, रेनु नै चाहिन्छ भन्ने छैन

    प्रचण्डले भने : माओवादी केन्द्रलाई भरतपुर नै चाहिन्छ, रेनु नै चाहिन्छ भन्ने छैन

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रलाई भरतपुरकै मेयर चाहिने भन्ने नभएको बताएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले गठबन्धनमा ६ वटा महानगरमध्ये एउटा माओवादी केन्द्रलाई पर्नु पर्ने बताएका हुन्।  ‘भरतपुर नै चाहिने, रेनु नै चाहिने भन्ने छैन। गठबन्धनमा ६ वटामा एउटा त माओवादी केन्द्रलाई पर्ला नि। काठमाडौंमा दिए नि ठिक, विराटनगर दिए नि…

    विस्तृतमा पढ्नुस्

  • बेलुकासम्म महानगर र उपमहानगरमा सहमति हुने प्रचण्डको दावी, भन्छन् : निर्वाचन सर्ने हल्ला निराधार

    बेलुकासम्म महानगर र उपमहानगरमा सहमति हुने प्रचण्डको दावी, भन्छन् : निर्वाचन सर्ने हल्ला निराधार

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन नसर्ने बताएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले यस्तो बताएका हुन्। देश निर्वाचन प्रक्रियामा होमिएको भन्दै उनले ३० गते नै निर्वाचन हुने दावी गरेका हुन्। संविधानसभा र प्रतिनिधि सभाको निर्वाचनको बेला पनि चुनाव सर्ने हल्ला चलेको उनको भनाइ थियो। ‘गठबन्धन दृढ छ। हाम्रोमा अचम्मको हल्ला चल्छ,…

    विस्तृतमा पढ्नुस्

  • विमानस्थलमा बिग्रिएको बैङ्कका एटिएम मिसिन तत्काल बनाउन गृहमन्त्रीको निर्देशन

    विमानस्थलमा बिग्रिएको बैङ्कका एटिएम मिसिन तत्काल बनाउन गृहमन्त्रीको निर्देशन

    काठमाडौंः गृहमन्त्री बालकृष्ण खाणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका समस्याबारे सम्बन्धित निकायका प्रमुखहरूलाई बोलाएर जानकारी लिएका छन्। गृहमन्त्री खाणले सोमबार बिहान अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाही, नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर, विमानस्थलका प्राविधिक सुरक्षा प्रमुख टेकनाथ सिटौला र कर्पोरेट प्रमुख महेन्द्र खनाललाई बोलाएर विमानस्थलमा देखिएको समस्याबारे जानकारी लिँदै सुधार्न निर्देशन दिएका…

    विस्तृतमा पढ्नुस्

  • वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि

    वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि

    काठमाडौं : स्वास्थ्य मन्त्रालयले वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यतालिका सार्वजनिक गरेको छ। मन्त्रायलले ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन खुवाइने जनाएको छ। यस्तै, १२ देखि ५९ महिना उमेरसम्मकालागि जुकाको औषधि खुवाइँदैछ। मन्त्रालयले खोप केन्द्रमा बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन सबै अभिभावकलाई आग्रह पनि गरेको छ।

    विस्तृतमा पढ्नुस्

  • फ्रान्सेली राष्ट्रपति निर्वाचन : जसको परिणामले युक्रेन मामिलामा बदल्ने छ नीति

    फ्रान्सेली राष्ट्रपति निर्वाचन : जसको परिणामले युक्रेन मामिलामा बदल्ने छ नीति

    युरोप यतिबेला युक्रेन युद्धको चपेटामा छ। अर्कोतिर फ्रान्सको निर्वाचनले युरोपको आगामी मार्गलाई दिशानिर्देशन गर्नेछ। अफ्रिल २४ मा फ्रान्समा दोस्रो चरणको राष्ट्रपति निर्वाचन हुँदैछ। यो निर्वाचनलाई सन् २०१७ को ‘रिम्याच’को रुपमा हेरिएको छ। सन् २०१७ मा नयाँ अनुहारका रुपमा आएका इमान्युएल म्याक्रोनले कट्टर दक्षिणपन्थी मरिन ले पेनलाई हराएका थिए। पाँच वर्षपछि सन् २०२२ मा पनि उस्तै प्रतिस्पर्धा चलिरहेको छ। ले पेन र…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारमा गठबन्धनको गृहकार्य : महानगर र उपमहानगरमा टिकट बाँडफाँटमा सहमतिको प्रयास

    बालुवाटारमा गठबन्धनको गृहकार्य : महानगर र उपमहानगरमा टिकट बाँडफाँटमा सहमतिको प्रयास

    काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेता सहित चुनाव तयारी तथा अनुगमन समितिको बैठक बालुवाटारमा बसिरहेको छ। स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरको उम्मेदवार टुंगो लगाउन गठबन्धनका नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जुटेका हुन्। आइतवार बसेको शीर्ष नेता तथा समितिको बैठकले आज उम्मेदवार टुंगो लगाउने सहमति गरेको थियो। महानगर र उपमहानगर केन्द्रबाट टुंगो लगाउने गृहकार्यमा रहेको गठबन्धनलाई भागबन्डा मिलाउन सकस परिरहेको छ। कांग्रेसले अधिकांश…

    विस्तृतमा पढ्नुस्

  • माछा मार्न बनाएको बम पड्किँदा ५ जना घाइते

    माछा मार्न बनाएको बम पड्किँदा ५ जना घाइते

    काठमाडौंः माछा मार्न बनाएको बम पड्किँदा दाङको लमही नगरपालिका-८ असानि बस्ने २७ वर्षीय आनन्द भण्डारी लगायत ५ जना घाइते भएका छन्। लमही नगरपालिका-८ असानिस्थित राप्ती नदीमा माछा मार्न गएको अवस्थामा माछा मार्न बनाएको बम हातमा नै पड्किन जाँदा उनीहरू घाइते भएपछि उपचारको लागि लमही दाङतर्फ पठाएकोमा उपचारपछि एक  जना डिश्चार्ज भएका छन्। भने अन्य घाइतेहरुको उपचार भइरहेको छ। यस सम्बन्धमा प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • पाल्पाकी ७० वर्षीया वृद्धालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ

    पाल्पाकी ७० वर्षीया वृद्धालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ

    बुटवल : पाल्पामा ७० वर्षीया वृद्धालाई बलात्कार गरेको आरेपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। गत शनिबार राति तानसेन नगरपालिकामा बस्दै आएकी वृद्ध महिलालाई रिब्दीकोट गाँउपालिका–४ भैरवस्थानका २७ वर्षीय सञ्जय सुनारले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी विरेन्द्र थापाले जानकारी दिए। सुनारले ति वृद्ध महिलालाई मध्यराति भैरवस्थान मन्दिर नजिकै बलात्कार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। डीएसपी थापाले सुनारलाई…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं जिल्ला अध्यक्षहरुको बैठकको निष्कर्ष : तत्काल तालमेल असम्भव

    काठमाडौं जिल्ला अध्यक्षहरुको बैठकको निष्कर्ष : तत्काल तालमेल असम्भव

    काठमाडौं : सत्तारुढ गठबन्धनको काठमाडौं जिल्ला अध्यक्षहरुको बैठकले आसन्न स्थानीय तह निर्वाचनमा जिल्लाका पालिकाहरुमा तालमेलको सम्भावना तत्काल नरहेको निष्‍कर्ष निकालेको छ। आइतवार बसेको गठबन्धन दलका जिल्ला अध्यक्षहरुको बैठकमा तत्काल निर्वाचनमा तालमेल गर्न सिट बाँडफाँडमा सहमति जुटाउन नसकेको हो। गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा)का काठमाडौं जिल्ला अध्यक्ष श्यामकृष्ण प्रजापतिले सिट बाँडफाँटको सम्बन्धमा सहमति हुन नसकेको बताए। तर स्थानीय तह देखि…

    विस्तृतमा पढ्नुस्

  • रियल मड्रिडको उत्कृष्ट पुनरागमन जित

    रियल मड्रिडको उत्कृष्ट पुनरागमन जित

    स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले उत्कृष्ट पुनरागमन जित निकालेको छ। रोमन स्यान्चेज स्टेडियममा सम्पन्न खेलमा रियल मड्रिडले घरेलु टोली सेभियामाथि ३-२ गोलअन्तरको पुनरागमन जित निकालेको हो। खेलको २१ औं मिनेटमा घरेलु टोलीले इभान राकेटिचको गोलमा खेलमा अग्रता बनाएको थियो। लगत्तै २५ औं मिनेटमा एरिक लामेलाले गोल थप्दा पहिलो हाफमा सेभिया २-० ले अघि रह्यो। तर, दोस्रो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell