काठमाडौं : बुधवार बसेको सत्तारुढ गठबन्धनको बैठकले महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा टुंगो लगाएको थियो। सहमति अनुसार काठमाडौं महानगरपालिकाको प्रमुख नेपाली कांग्रेस र उपप्रमुख नेकपा एकीकृत समाजवादीले पायो। तर, केन्द्रले गरेको निर्णय आफूहरु मान्ने पक्षमा नरहेको भन्दै काठमाडौं महानगर कार्यसमितिले उपप्रमुख पदका लागि पनि नाम सिफारिस गरेको छ। आज बसेको कार्यसमिति बैठकले उप्रप्रमुखमा सुशीला ढकाल र अमिता प्रधान शाक्यको नाम सिफारिस गरेको…
बलिउड ‘स्टार-कपल’ रणवीर कपुर र आलिया भट्ट आज विवाह बन्धनमा बाँधिदै छन्। रणवीर र आलियाको विवाहलाई भारतीय फिल्म उद्योगकै सबैभन्दा बहुप्रतिक्षित मानिएको छ। आजको विवाह समारोहमा धेरै सेलिब्रेटीहरू उपस्थित भइरहेका छन्। उनीहरुको विवाह भारतीय सञ्चारमाध्यमका हेडलाइनमा छाएको छ। यो जोडीको नाम ट्वीटरमा ट्रेन्डिङमा छ भने सामाजिक सञ्जाल उनीहरुलाई दिइएको शुभकामनाले भरिएको छ। विवाहबारे अभिनेत्री समेत रहेकी रणवीरकी आमा नीतु सिंहले बुधवार…
काठमाडौं : सशस्त्र प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा हुनको लागि सूचना प्रकाशित गरेको छ। सशस्त्र प्रहरीका महानिरीक्षक पुष्पराम केसीले बढुवा समितिको निर्णय अनुसार तीन दिने सूचना प्रकाशित गरेको हुन्। बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले एआइजी पुष्पराम केसीलाई आइजीमा बढुवा गरेपछि सशस्त्र प्रहरीमा एआइजीमा एक सिट रिक्त रहेको छ। रिक्त सिट पूरा गर्न सूचना जारी गरिएको हो। अहिले सशस्त्रमा एआइजीको लागि…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस २०७८ का अवसरमा घोषित विभिन्न विभूषण तथा मनपदवीबाट विशिष्ट व्यक्ति, राष्ट्रसेवक र सामाजिक क्षेत्रका व्यक्तिहरूलाई आज सुशोभन गरेकी छिन्। गत असोज ३ गतेको संविधान दिवसका अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीबाट घोषितमध्ये नेपाल रत्न मानपदवीबाट पूर्वप्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराई, राष्ट्र गौरवबाट मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व सुवर्णशमशेर राणा र पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महाउज्ज्वल राष्ट्रदीपबाट राजनीतिज्ञहरु…
काठमाडौंः काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशमा सार्वजनिक यातायातका साधन र ट्याक्सीको बढेको भाडा आजदेखि लागु भएको छ। पछिल्लो समय इन्धनमा भएको मूल्यवृद्धिसँगै संघीय सरकारले केन्द्रीय भाडा १० देखि १५ प्रतिशतले बढाएपछि वाग्मती प्रदेश सरकारले पनि भाडादर समायोजन गरेको थियो। श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको शुक्रबारको निर्णय अनुसार भाडा वृद्धि गरिएको हो। वृद्धि भएको भाडा नयाँ वर्ष अर्थात आजबाट लागू गरिएको…
काठमाडौं : आज बिस्का जात्राको पाँचौ दिन। चौथो दिन भक्तपुरमा हात नभएको य:सिं (स्थानीय भाषामा ल्योसिंद्यो) ठड्याउने गरिए पनि बुधवार य:सिं ठडिएन। २०७८ सालको अन्तिम दिन मध्यरातसम्म युवाहरुले य:सिं उठाउने प्रयास गरे पनि सफल हुन सकेनन्। जसकारण मध्यरातमा जतिसम्म य:सिं ठडियो त्यति नै छाडिएको थियो। आज नयाँ वर्ष २०७९ को पहिलो दिन अब य:सिं ठड्याइनेछ भने आज राति नै ढालिनेछ। गत साल पनि…
आज वैशाख १ गते। नेपालमा नयाँ वर्षको रुपमा यो दिनलाई मनाइदै छ। वैशाखको पहिलो दिन सामान्यतया अप्रिलको दोस्रो हप्तामा पर्छ। नेपालमा मात्रै होइन एसियाका अन्य केही देशमा पनि आज नयाँ वर्ष मनाइदै छ। जनवरी १ मा वर्षको सुरु हुने ‘ग्रेगोरियन क्यालेन्डर’को विपरीत धेरै दक्षिण एसियाली देशहरूले वसन्तको सुरुमा वर्षको सुरु हुने ‘लुनिसोलर क्यालेन्डरहरू’ प्रयोग गर्छन्। यो प्रणाली प्रयोग गर्ने केही…
यश अभिनित दक्षिण भारतीय फिल्म 'केजीएफ-च्याप्टर २' को नेपालमा निकै राम्रो क्रेज देखिन्छ। रिलिज अघि नै यस फिल्मका टिकटहरू सोल्डआउट भइसकेका छन्। नेपालका हलहरूले 'केजीएफ २' लाई बिहान ३ बजेदेखि मध्यरातिसम्मको शो उपलब्ध गराएका छन्। देशकै ठूलो मल्टिप्लेक्स क्युएफएक्सले यस फिल्मलाई बिहान ६ बजेदेखि राति १०:४५ सम्मको शो दिएको छ। दर्शकहरूको माग बढी आएका कारण 'केजीएफ २' लाई बिहानदेखि मध्यरातसम्मको शो थपेको…
काठमाडौँः नेपाल प्रहरीका चार एसएसपी डिआइजी बढुवाका लागि सिफारिस भएका छन्। बढुवा समितिको बुधबारको बैठकले बढुवाका लागि सिफारिस गरेको हो। सिफारिसको पहिलो नम्बरमा नलप्रसाद उपाध्याय छन्। यस्तै बढुवा सिफारिस भएकामा क्रमशः मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र मसाउद आलम खाँ रहेका छन्।
काठमाडौं : प्रतिबन्धित भारतीय रूपैयाँसहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। ५ सय दरको २ सय १७ थान गरी जम्मा १ लाख ८ हजार ५ सय रूपैयाँ सहित भारतीय नागरिक ३२ वर्षीय कन्हैया लाललाई मंगलवार दिउँसो पक्राउ गरेको हो। इन्डिगो एयरको उडानद्वारा काठमाडौंबाट भारतको दिल्ली जान लागेका कन्हैयालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच…
झापा : झापा जिल्लामा कोडिभ-१९ संक्रमित शून्य रहेको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ। कार्यालयको तथ्याङ्कमा चैत ९ गतेदेखि हालसम्म कोभिडका एक जना पनि संक्रमित देखिएका छैनन्। कार्यालयका खोप अधिकृत ईश्वरी पौडेलले मेची अञ्चल अस्पताल र कनकाई ल्याबमा गरी दैनिक पाँच/छ जनाले स्वाब परीक्षण गराए पनि कोभिड पोजेटिभ नदेखिएको बताए। ‘शङ्का लाग्नेमध्ये एकाध मान्छे स्वाब परीक्षणका लागि आउनुहुन्छ तर रिपोर्ट नेगेटिभ नै…
ओखलढुंगा : जिप दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु भएको छ। सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा १७ च १०९४ नम्बरको जिप ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका-६ भडारे खोला नजिक दुर्घटना हुँदा सोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मानिक राजवंशीको मृत्यु भएको हो। दुर्घटनामा अन्य सात जना घाइते भएका छन्। घाइते भएका प्रहरी निरीक्षक ऋषिराज ढकाल, हवल्दार भूपेन्द्र खनाल र प्रहरी जवान…
काठमाडौं : नेपालले दक्षिण एसियाली देशहरु श्रीलंकाको आर्थिक संकट र पाकिस्तानको सत्ता परिवर्तनको घटनालाई नजिकबाट नियालिरहेको जनाएको छ। परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले दक्षिण एसियाका दुई मित्र राष्ट्रको पछिल्लो अवस्थाबारे मन्त्रालयले नजिकबाट नियालिरहेको जानकारी दिइन्। श्रीलंकामा पछिल्लो समय आर्थिक संकट चुलिँदै जाँदा सरकारविरुद्ध सडकमा प्रदर्शन भइरहेका छन्। त्यस्तै, पाकिस्तानमा यसै साता सत्ता परिवर्तन भएको छ। प्रधानमन्त्री…
काठमाडौं : नेकपा (एमाले) र नेपाल परिवार दलबिच पनि चुनावी तालमेलको सहमति भएको छ। दुवै दलले पाँच बुँदे सहमति गरेका हुन्। आजै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग पनि एमालेले तालमेलको सहमति गरेको थियो। परिवार दलका उम्मेद्वारले एमालेको चुनाव चिन्ह लिएर आसन्न स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन्। जिल्ला तहमा छलफल गरेर केन्द्रमा प्रतिवेदन प्रस्तुत गर्नुपर्ने पनि उक्त सहमतिमा उल्लेख छ।…
काठमाडौं : रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेकपा एमालेबाट प्रमुखमा आठ जनाको नाम सिफारिस गरिएको छ। नगर सचिव नारायणप्रसाद भण्डारीका अनुसार प्रमुखमा हालका मेयर हरिप्रसाद अधिकारी, भरत पोखरेल, हितराज पन्थी, नारायणप्रसाद भण्डारी, डा.रामप्रसाद बस्याल, जीवलाल अर्याल, राजेन्द्र पन्थी र अर्जुन गिरीको नाम सिफारिस गरिएको छ। त्यस्तै, उपप्रमुखमा तीन जनाको नाम सिफारिस गरिएको छ। जसमा उमा अधिकारी, सीता काफ्ले र पम्फावती खनाल रहेका…
काठमाडौं : नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले चुनावी तालमेल गर्न सहमति गरेका छन्। सहमतिपत्रमा हस्ताक्षर गर्दै दुवै दलले तालमेलको निर्णय गरेका हुन्। राप्रपा नेपालका उम्मेदवारले नेकपा एमालेको सूर्य चुनाव चिह्न लिएर स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन्। सम्भव भएसम्मका ठाउँमा तालमेल गर्ने सहमति पत्रमा उल्लेख छ। सहमति अनुसार तालमेलका लागि जिल्ला कमिटीहरुले छलफल गरेर केन्द्रमा पठाउनुपर्ने र केन्द्रले निर्णय…
बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुख पदका लागि एमालेबाट चारजनाको नाम सिफारिस भएको छ। एमाले तिलोत्तमा नगर कमिटीको बैठकले प्रमुख पदका लागि बहालवाला प्रमुख बासुदेव घिमिरे, मोहन चापागार्इं, यज्ञ गैर र दिनेश फुल्लेलको नाम सिफारिस भएको एमाले तिलोत्तमा नगर कमिटीका अध्यक्ष तामनाथ पाण्डेले जानकारी दिए। त्यस्तै उपप्रमुख पदका लागि पाँच जनाको नाम सिफारिस भएको छ। जसमा बहालवाला उपप्रमुख जागेश्वरदेवी चौधरी,…
काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवेदनशील भएर स्थानीय तहको निर्वाचन जिम्मेवारीपूर्वक सम्पन्न गराउन प्रमुख निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएका छन्। निर्वाचन आयोगद्वारा आज मोरङमा आयोजित स्थानीय तह निर्वाचन–२०७९ निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र एवं मितव्ययी बनाउनुपर्नेमा जोड दिएका हुन्। उनले स्थानीय तहको निर्वाचनका लागि आयोगले संविधान र…
काठमाडौं : ओखलढुंगामा जिप दुर्घटना हुँदा दुईजना प्रहरीको मृत्यु भएको छ। सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा१७च १०९४ नम्बरको जिप आज ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-६ भडारे खोला नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा सोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मानिक राजवंशीको मृत्यु भएको छ। दुर्घटनामा अन्य सात जना घाइते भएका छन्। घाइते हुनेमा प्रहरी निरीक्षक ऋषिराज ढकाल, हवल्दार…
काठमाडौं : भक्तपुरको बिस्का जात्राको चौथो दिन आज बिहान तालाक्वस्थित कुम्हाले टोलमा ‘ल्हा मरुम्ह य:सिंद्य: ठड्याइएको छ। भक्तपुरको बिस्कामा ठड्याउने यःसिं भन्ने बित्तिकै धेरेले आज ल्योसिङखलमा उठाइने य: सिं भनेर मात्रै बुझ्छन्। तर भक्तपुरमा आज दुई वटा य:सिं उठाइन्छ। ल्योसिङखलमा बेलुकी य: सिं उठाइन्छ भने आज बिहानै तालाक्वमा हात नभएको य: सिं उठाइएको छ। खरीबोटलाई यःसिंको कपाल बनाइ भुइसिन्हले सजाउने गरिन्छ…