PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

  • भरतपुर महानगरको प्रमुखमा कांग्रेसका २५ जना आकांक्षी, उपप्रमुखमा २४ जनाको दाबी

    भरतपुर महानगरको प्रमुखमा कांग्रेसका २५ जना आकांक्षी, उपप्रमुखमा २४ जनाको दाबी

    काठमाडौं : भरतपुर महानगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसबाट दुई दर्जन बढी आकांक्षी देखिएका छन्। वैशाख ३० गते हुने तय भएको स्थानीय निर्वाचनमा प्रमुखमा २५ जना र उपप्रमुखमा २४ जना आकांक्षीले महानगर नगर समितिमा नाम दर्ता गराएका छन्। महानगर प्रमुखका लागि केन्द्रीय सदस्य, पूर्वसांसद, बहालवाला जनप्रतिनिधि, पार्टीको जिल्ला तथा नगरको चुनावमा पराजित उम्मेदवारदेखि विजयी नेता आकांक्षी देखिएका छन्। कांग्रेस केन्द्रीय सदस्य…

    विस्तृतमा पढ्नुस्

  • 'केजीएफ २' बारे सुनिल र झरना थापा : हामीलाई झम्टिने चितुवाले भोलि तपाईँलाई बांकी राख्छ त?

    'केजीएफ २' बारे सुनिल र झरना थापा : हामीलाई झम्टिने चितुवाले भोलि तपाईँलाई बांकी राख्छ त?

    काठमाडौं : वैशाख १ गते ‘ए मेरो हजुर ४’ र दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ रिलिज हुँदैछन्। 'केजीएफ २' ले पाएको शो हेर्दा नेपाली फिल्म मारमा परेको देखिन्छ। अहिले विदेशी फिल्मले नेपाली सिनाेमा घरमा बढी स्थान पाएको विषय चर्चामा छ। यसबिच 'ए मेरो हजुर ४' का निर्देशक झरना थापा र सुनिल कुमार थापाले विदेशी फिल्मको प्रभुत्वको विरूद्धमा बोलेका छन्। फेसबुकमा झरनाले आफ्नो फिल्मको रिजिल मिति…

    विस्तृतमा पढ्नुस्

  • ओलीको आरोप : शेरबहादुर चुनाव सार्ने षड्यन्त्रमा लागिसके, विप्लवलाई गराए सचेत

    ओलीको आरोप : शेरबहादुर चुनाव सार्ने षड्यन्त्रमा लागिसके, विप्लवलाई गराए सचेत

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा चुनाव सार्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन्। ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले सत्ता गठबन्धनले वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचन सार्न खोजेको ओलीले आरोप लगाएका हुन्। ‘शेरबहादुरजी चुनाव रोक्ने षड्यन्त्रमा लागि सक्नु भो। विप्लवजी के भन्न थाल्नुभएको छ भने दर्ता गर्न समय चाहियो। अस्ति दर्ता गर्ने समय दिँदा किन…

    विस्तृतमा पढ्नुस्

  • कोरोना बीमा रकम भुक्तानी समस्या चाँडै समाधान हुने बीमा समितिका अध्यक्षको दाबी, 'विकल्प पठाएका छौं'

    कोरोना बीमा रकम भुक्तानी समस्या चाँडै समाधान हुने बीमा समितिका अध्यक्षको दाबी, 'विकल्प पठाएका छौं'

    काठमाडौं : बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धी समस्या छिट्टै समाधान हुने बताएका छन्। बीमा समितिको कार्यालयमा आयोजित कार्यक्रममा सिलवालले कोरोना बीमाको दावी भुक्तानी सम्बन्धमा अर्थमन्त्री तथा अर्थमन्त्रालयका सचिवलगायत पदाधिकारीहरुसँग निरन्तर छलफल भैरहेको जानकारी दिए। भने, 'यो समस्याबारे एकमुष्ठरुपमा नै समस्या समाधान हुनेमा म विश्वस्त छु।' उनले यस विषयका बारेमा बीमा समितिबाट विकल्प सहितको प्रस्ताव पठाइएको…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले भन्यो : स्थानीय तहमा तालमेल गर्न सजिलो छैन, एमालेका अर्थमन्त्रीको अभिव्यक्ति भ्रमपूर्ण

    कांग्रेसले भन्यो : स्थानीय तहमा तालमेल गर्न सजिलो छैन, एमालेका अर्थमन्त्रीको अभिव्यक्ति भ्रमपूर्ण

    काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले चुनावी तालमेल गर्न सत्ता गठबन्धनमा कठिनाइ भइरहेको बताएका छन्। सानेपामा आयोजित पत्रकार सम्मेलनमा महतले प्रतिनिधि र राष्ट्रिय सभाको जस्तो स्थानीय तहमा तालमेल गर्न सहज नभएको बताएका हुन् 'निर्वाचनका मुखमा छौं। प्राविधिक कठिनाइ छन्। तालमेल मिलाउने कुरा जटिल छन्। केही समय लागेको छ। तर कहाँ कहाँ कसरी तालमेल गर्ने हो थाहा पाउनु हुनेछ,'महतले…

    विस्तृतमा पढ्नुस्

  • राजदूत नियुक्ति समावेशी भएन, गभर्नरलाई निलम्बन गर्नु गैर जिम्मेवारीपन :शेखर कोइराला

    राजदूत नियुक्ति समावेशी भएन, गभर्नरलाई निलम्बन गर्नु गैर जिम्मेवारीपन :शेखर कोइराला

    काठमाडौंः नेपाली काँग्रेसका नेता शेखर कोइरालाले राष्ट्र बैङ्कको गभर्नरलाई निलम्बन गर्नु गैर जिम्मेवारीपन भएको बताएका छन्। नेपाल निजामती कर्मचारी युनियनले आज नयाँ वर्ष २०७९ को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रममा शेखरले यस्तो बताएका हुन्। उनले तालमेल मिलेन भन्दैमा अर्थमन्त्रीले निलम्बन गर्नु गैर जिम्मेवारीपन भएको बताएका हुन्। उनले अहिले देशको अर्थतन्त्र ओरालो लागेको अवस्था भएको बताएका थिए। 'अर्थमन्त्री र गभर्नरको खटपट विश्वभर हुन्छ नै। विलासिताको…

    विस्तृतमा पढ्नुस्

  • मोरङमा भेडियारी शहर पुरिएको झलनाथको दाबी : ‘अनुसन्धान गरौं, ओलीले जस्तै बोल्न भएन नि’

    मोरङमा भेडियारी शहर पुरिएको झलनाथको दाबी : ‘अनुसन्धान गरौं, ओलीले जस्तै बोल्न भएन नि’

    काठमाडौं : पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले शहरहरुलाई व्यवस्थित गर्न दीर्घकालीन रणनीति बनाउनु पर्ने बताएका छन्। शहरी विकास मन्त्रालयले आज राजधानीमा आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा उनले शहरहरुको अव्यवस्थित भएको भन्दै पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए। ‘अहिले सम्म अव्यवस्थित र योजना बिहीनढंगले अघि…

    विस्तृतमा पढ्नुस्

  • कानुन बनाउँदा पछिल्लो समय भएका परिवर्तनलाई सम्बोधन गर्नुपर्छ : प्रचण्ड

    कानुन बनाउँदा पछिल्लो समय भएका परिवर्तनलाई सम्बोधन गर्नुपर्छ : प्रचण्ड

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विकास निर्माणका लागि आवश्यक ऐनहरू बनाउँदा पछिल्लो समय भएका परिवर्तनलाई सम्बोधन गर्नुपर्ने बताएका छन्। मंगलबार राजधानीमा शहरी विकास मन्त्रालयले आयोजित एक कार्यक्रममा उनले बढ्दो शहरीकरण र त्यसबाट उत्पन्न भएका विभिन्न समस्यालाई समाधान गरेर शहर व्यवस्थापनमा ध्यान दिनु अबको आवश्यक्ता भएको बताएका हुन्। दाहालले अहिले विश्व नै ‘ग्लोबलाइज्ड’ र ‘डिजिटलाइज्ड’ भएको भन्दै यसको…

    विस्तृतमा पढ्नुस्

  • ऋषि धमला विमान प्रकरण : नेवानिसँग क्यानले माग्यो स्पष्टीकरण

    ऋषि धमला विमान प्रकरण : नेवानिसँग क्यानले माग्यो स्पष्टीकरण

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवासहित भीआइपी रहेको उडानमा पत्रकार ऋषि धमलाले गरेको ‘प्रोटोकल उल्लंघन’का विषयमा नेपाल वायुसेवा निगम (नेवानि)लाई नागरिक उड्डयन प्राधिकरण (क्यान)ले स्पष्टीकरण सोधेको छ। विमानमा धमलाले जबरजस्ती गरेको प्रकरण छानबिनका लागि निगमले उपमहाप्रबन्धक केबी थापाको संयोजकत्वमा समिति गठन गरेको छ। समितिले केही दिनमै प्राधिकरणलाई प्रतिवेदन दिने गरी अध्ययन भइरहेको निगमका एक अधिकारीले बताए। प्रधानमन्त्री देउवा गत साता तीनदिने…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं भूमाफियाको कब्जामा पर्‍यो, नियन्त्रण नगरे राजधानीमा खाली ठाउँ बांकी हुन्न : प्रधानमन्त्री देउवा

    काठमाडौं भूमाफियाको कब्जामा पर्‍यो, नियन्त्रण नगरे राजधानीमा खाली ठाउँ बांकी हुन्न : प्रधानमन्त्री देउवा

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको खाली जग्गा भूमाफियाहरुका कब्जामा रहेको बताएका छन्। मंगलवार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीलाई सम्बोधन गर्दै देउवाले खाली जग्गाहरु अतिक्रमणमा परेको बताएका हुन्। उनले काठमाडौंका खाली ठाउँहरुमा भूमाफियाहरुले आफ्नो नाममा लिने काम भइरहेको भन्दै यसमा सचेत भएर काम गर्नुपर्ने बताए। साथै,…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहालले लिए शपथ

    राष्ट्रिय सभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहालले लिए शपथ

    काठमाडौं : राष्ट्रिय सभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहाललाई आज पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बैठक कक्षमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दाहाललाई शपथ दिलाएका हुन्। शपथपछि तिमिल्सिनाले दाहाललाई संघीय संसद्को लोगो प्रदान गरेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले यही चैत २५ गते दाहाललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभा सदस्य मनोनीत गरेकी थिइन्।…

    विस्तृतमा पढ्नुस्

  • इमरान खानसहित पीटीआईका सांसदहरुले दिए राष्ट्रिय सभाबाट राजीनामा, 'चोरहरुसँग बस्दैनौं'

    इमरान खानसहित पीटीआईका सांसदहरुले दिए राष्ट्रिय सभाबाट राजीनामा, 'चोरहरुसँग बस्दैनौं'

    काठमाडौं : संसदमा दर्ता गराएको अविश्वासको प्रस्तावलाई असफल गराउने हतियारको रुपमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद विघटनलाई लिए। यसअघि नै राष्ट्रियसभाका उपसभामुखले अविश्वासको प्रस्तावलाई खारेज गरिदिएका थिए। अविश्वासको प्रस्ताव खारेज भएसँगै खानले राष्ट्रियसभा विघटनका लागि सिफारिस गरेका थिए। सोही अनुसार राष्ट्रपतिले संसद पनि विघटन पनि गरिदिए।  संसद विघटनलाई त्यहाँको सर्वोच्च अदालतले उल्ट्याइदियो। खान विरुद्धको अविश्वासको प्रस्ताव पारित भयो। खानको बहिर्गमन भयो।…

    विस्तृतमा पढ्नुस्

  • जापान जान लागेकी युवतीले किन बोकेकी थिइन् झोलामा गोली?

    जापान जान लागेकी युवतीले किन बोकेकी थिइन् झोलामा गोली?

    काठमाडौं : चैत २७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ राउण्ड गोली सहित प्रहरीले एक युवतीलाई प्रहरीले नियन्त्रणमा लियो। तनहुँ भानु नगरपालिका-७ की २७ वर्षीया सोविता नेपालीलाई आइतवार राति पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। नेपाल एयरलाइन्सको उडानबाट काठमाडौंबाट मलेसिया हुँदै जापानको नारिता जान लागेकी थिइन् उनी। तर, विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको झोलामा गोली फेला पारेको भन्दै नियन्त्रणमा लियो।…

    विस्तृतमा पढ्नुस्

  • एमालेले टुंग्यायो नेपालगञ्ज उपमहानगरको उम्मेदवार : प्रमुखमा पशुपतिदयाल मिश्र, उपप्रमुखमा शान्ति ढकाल

    एमालेले टुंग्यायो नेपालगञ्ज उपमहानगरको उम्मेदवार : प्रमुखमा पशुपतिदयाल मिश्र, उपप्रमुखमा शान्ति ढकाल

    बुटवल : बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदका लागि नेकपा एमालेले सर्वसम्मत रुपमा उम्मेदवारको नाम टुंगो लगाएको छ। नेपालगञ्ज नगर कमिटीको सोमबार बसेको बैठकले मेयरमा पार्टीका केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र र उपमेयरमा केन्द्रीय सदस्य शान्ति ढकाललाई उम्मेदवार बनाउन सिफारिस गर्ने निर्णय गरेको एमाले केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज सूर्य ढकालले जानकारी दिए। लामो समयदेखि हृदयेश त्रिपाठीको समूहमा रहेका मिश्र…

    विस्तृतमा पढ्नुस्

  • सान्त्वना जितको खोजीमा नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै

    सान्त्वना जितको खोजीमा नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै

    बिस्केक: नेपाली फुटसल टोलीले एएफसी फुटसल एसियन कप छनोटमा आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। कीर्गिस्तानको राजधानी बिस्केकस्थित गाज्पोर्म स्पोर्ट्स कम्प्लेक्समा खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ। नेपाली टोली आजको खेलमा सान्त्वना जितको खोजिमा हुनेछ। यसअघिका खेलमा नेपालले उज्बेकिस्तानसँग ५-१ र ताजकिस्तानसँग ११-१ गोलअन्तरको फराकिलो हार ब्यहोरेको थियो। अफगानिस्तानले भने उज्बेकिस्तानसँग पराजय र ताजकिस्तानसँग बराबरी खेलेको थियो। एकमहिनाको तयारी…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा दुर्घटना : मोटरसाइकलमा सवार बाबुआमा सकुशल, ४ महिनाकी छोरीको भने मृत्यु

    भक्तपुरमा दुर्घटना : मोटरसाइकलमा सवार बाबुआमा सकुशल, ४ महिनाकी छोरीको भने मृत्यु

    काठमाडौं : भक्तपुरमा सवारी दुर्घटना हुँदा चार महिनाकी बालिकाको मृत्यु भएको छ। आज बिहान साढे ४ बजेतिर सूर्यविनायक नगरपालिका वडा नम्बर ९ नलिन्चोक स्थितमा साँगाबाट जगातीतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०२-०२१ प ६७६२ नम्बर को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। मोटरसाइकल चालक काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका वडा नम्बर १ बस्ने २२ वर्षीय बुद्ध तामाङ, पछाडि सवार उनकी…

    विस्तृतमा पढ्नुस्

  • बर्दिबासमा गठबन्धन र एमालेका मधेश प्रदेशका नेताहरु छुट्टाछुट्टै छलफलमा

    बर्दिबासमा गठबन्धन र एमालेका मधेश प्रदेशका नेताहरु छुट्टाछुट्टै छलफलमा

    बर्दिबास : स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा विभिन्नदेखि सत्तारुढ गठबन्धनको सक्रियता बढ्न थालेको छ। सत्तारुढ गठबन्धन र एमालेको बेग्ला बेग्लै बैठक महोत्तरीको बर्दिबासमा चलिरहेको छ। मधेश प्रदेशमा स्थानीय तहमा चुनावी गठबन्धनबा बारेमा छलफल गर्न बर्दिबासस्थित एक होटलमा नेपाली कांग्रेसको अगुवाईमा बैठक भइरहेको छ। सो बैठकमा नेताहरुले पालिका कमिटी र जिल्ला कमिटी पार्टीसँग आ-आफ्नो संगठनको अवस्था बारे रिपोर्टिङ गर्ने र उम्मेदवार…

    विस्तृतमा पढ्नुस्

  • एनआरएनएले गैरआवासीय नेपालीलाई नेपालमा डलर खाता खोल्न र हजार डलर पठाउन आग्रह गर्ने

    एनआरएनएले गैरआवासीय नेपालीलाई नेपालमा डलर खाता खोल्न र हजार डलर पठाउन आग्रह गर्ने

    काठमाडौं : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले विदेशी मुद्राको सञ्चिती घट्दै गएको अवस्थालाई सुधार ल्याउन सरकारी अधिकारीको सहभागितामा गैरआवासीय नेपालीसँग अन्तरक्रिया गर्ने भएको छ। सङ्घका कार्यकारी अध्यक्ष कुल आचार्यको अध्यक्षता तथा अध्यक्षद्वय बद्री केसी र रविना थापाको उपस्थितिमा सोमवार बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को आकस्मिक बैठकले देशमा आउन सक्ने आर्थिक सङ्कट समाधानमा सरकारसँग हातेमालो गर्ने निर्णय गरेको प्रवक्ता शिव बरुवालले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • भाइ शहबाज पाकिस्तानका प्रधानमन्‍त्री बनेपछि स्वदेश फर्किएलान् नवाज शरीफ ?

    भाइ शहबाज पाकिस्तानका प्रधानमन्‍त्री बनेपछि स्वदेश फर्किएलान् नवाज शरीफ ?

    पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता एवम् पूर्व प्रधानमन्त्री नवाज शरीफका भाइ शहबाज शरीफ पाकिस्तानका नयाँ प्रधानमन्त्री बनेका छन्। इमरान खानमाथि लगाइएको अविश्वासको प्रस्ताव पारित भएपछि शरीफ पाकिस्तानका प्रधानमन्त्री बनेका हुन्। सोमवार राति शरीफले पाकिस्तानका २३ औं प्रधानमन्त्रीका रुपमा सपथ लिए। सन् २०१८ को आम निर्वाचनमा शहबाज पीएमइएल- एन पार्टीबाट प्रधानमन्त्रीका उम्मेदवार थिए। सो निर्वाचनमा तहरीक एक इन्साफ(पीटीआइ) सबैभन्दा ठूलो पार्टी…

    विस्तृतमा पढ्नुस्

  • ‘हिमालय रोडिज सिजन ४' को उपाधि नसिब तामाङलाई

    ‘हिमालय रोडिज सिजन ४'  को उपाधि नसिब तामाङलाई

    काठमाडौं : टेलिभिजन रियालिटी शो ‘हिमालय रोडिज सिजन ४' को उपाधि नसिब तामाङले जितेका छन्। सोमबार राति भएको ग्राण्ड फिनालेमा रोशन श्रेष्ठलाई पछि पार्दै उनी चौथो संस्करणका विजेता बनेका हुन्। नसिब अनुप विक्रम शाहीको टिमबाट जितेका हुन्। विजेता भएसँगै उनले १० लाख नगद रूपैयाँ र यामाहा बाइक पनि जितेका छन्। त्यसैगरि, फस्ट रनरअफ रोशन श्रेष्ठले २ लाख नगद पुरस्कार जिते। यस…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell