PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

  • काठमाडौंमा ३२ हजार सक्रिय कोरोना संक्रमित, ललितपुर र भक्तपुरमा कति छन् ?

    काठमाडौंमा ३२ हजार सक्रिय कोरोना संक्रमित, ललितपुर र भक्तपुरमा कति छन् ?

    काठमाडौं : कोरोना भाइरसको ओमोक्रन भेरियन्ट फैलिएसँगै काठमाडौं उपत्यकामा दैनिक हजारौंको संख्यामा संक्रमित थपिँदैछन्। संक्रमण थप फैलिनबाट रोक्न काठमाडौं, भक्तपुर र ललितपुरको जिल्ला प्रशासन कार्यालयले विभिन्न प्रतिबन्धहरु लगाएको छ। यद्यपि, सार्वजनिक यातायातदेखि बजारमा भिड भने कायमै छ। मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा थपिएका ५ हजार २९२ कोरोना संक्रमित मध्ये ३२.५३ प्रतिशत संक्रमित काठमाडौं उपत्यकामा पहिचान भएका हुन्। काठमाडौंमा १ हजार…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेश सरकारको निर्णय : सामुदायिक विद्यालयमा पढ्ने छात्रालाई स्नातकोत्तरसम्म नि:शुल्क पढाउने

    वाग्मती प्रदेश सरकारको निर्णय : सामुदायिक विद्यालयमा पढ्ने छात्रालाई स्नातकोत्तरसम्म नि:शुल्क पढाउने

    हेटौंडा : वाग्मती प्रदेश सरकारले स्वदेश तथा विदेशका निजी क्षेत्रसँगको सहकार्यमा विभिन्न स्थानमा तीनवटा रसायनिक मल कारखाना स्थापना गर्ने भएको छ। थाइल्याण्डको एक कम्पनीसँग सहकार्य गरेर रसायनिक मल कारखान खोल्ने प्रक्रिय अगाडि बढाउने निर्णय सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले गरेको छ। प्रदेश सरकारका प्रवक्ता साथै आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनालले सधैँ मलको हाहाकार हुने गरेको भन्दै कारखाना स्थापना गर्न आवश्यक…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोगको प्रतिवेदन बुझ्दै राष्ट्रपतिले भनिन् : निर्वाचनको लागि मनोवैज्ञानिक र भौतिक रुपमा तयार रहनु

    निर्वाचन आयोगको प्रतिवेदन बुझ्दै राष्ट्रपतिले भनिन् : निर्वाचनको लागि मनोवैज्ञानिक र भौतिक रुपमा तयार रहनु

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि संविधान तथा प्रचलित कानुनमा तोकिएको समय सीमाभित्र नै सबै निर्वाचन सम्पन्न गर्न जरुरी रहेको बताएकी छिन्। निर्वाचन आयोगले प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले निर्वाचनको लागि तयार रहन आयोगलाई निर्देशन समेत दिएकी छिन्। निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवम् सुदृढीकरण गर्न निर्वाचनमा बढीभन्दा बढी मतदाताहरूको सहभागिता गर्ने/गराउनेतर्फ…

    विस्तृतमा पढ्नुस्

  • खोपको विवरण पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

    खोपको विवरण पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

    काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोपको विवरण पठाउन आफू मातहतको निकायलाई निर्देशन दिएको छ। कोभिड-१९ विरुद्धको खोप अभिलेख सम्बन्धमा गठित छानबिन समितिको आज बसेको बैठकले स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा, सातवटै प्रदेशको स्वस्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, ७७ वटै जिल्ला स्वास्थ्य कार्यालय, ७५३ वटै स्थानीय तहलाई खोपको मौज्दात र खोप लगाएका व्यक्तिको विवरण पठाउन निर्देशन दिएको समितिका संयोजक…

    विस्तृतमा पढ्नुस्

  • आइसोलेसनमा कप्तान लामिछाने: भर्चुअल टिम मिटिङ भइरहेको छ, कप्तानीले व्यक्तिगत प्रदर्शनमा फरक नपार्ला

    आइसोलेसनमा कप्तान लामिछाने: भर्चुअल टिम मिटिङ भइरहेको छ, कप्तानीले व्यक्तिगत प्रदर्शनमा फरक नपार्ला

    काठमाडौं: नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विश्वकप छनोट अन्तर्गतको ग्लोबल क्वालिफायर्सका लागि टिम तयार भएको बताएका छन्। कोभिड १९ संक्रमणका कारण चार दिनदेखि आइसोलेसनमा रहेका लामिछानेले भर्चुअल पत्रकार सम्मेलनका क्रममा विश्वकपमा छनोट भएर सन् २०१४ को जस्तो माहोल बनाउन चाहेको बताएका छन्। 'मेरो लागि भन्दा पनि हामी सबैका लागि यो महत्वपू्र्ण छ। नेपालले अझै धेरै गर्न आवश्यक छ। विश्वकपमा छनोट…

    विस्तृतमा पढ्नुस्

  • थपिए ५२९२ कोरोना संक्रमित, ८ जनाको मृत्यु

    थपिए ५२९२ कोरोना संक्रमित, ८ जनाको मृत्यु

    काठमाडौं : पछिल्लो २४ घण्टामा ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १६ हजार ८८ जनाको कोरोना परीक्षण गर्दा ५ हजार २९२ जनामा कोरोना संक्रमण देखिएको हो। यस परीक्षणमा एसएमएस र इमेलबाट आएको विवरण पनि समेटिएको छ। यस्तै, ८ हजार १९१ जना संक्रमण मुक्त हुँदा संक्रिय सक्रमितको संख्या ७९ हजार २७२ पुगेको छ। त्यसैगरि पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप…

    विस्तृतमा पढ्नुस्

  • र्‍यापर लाहुरेलाई थप ११ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

    र्‍यापर लाहुरेलाई थप ११ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

    काठमाडौं : लागु औषध कारोबारमा प्रकाउ परेका र्‍यापर आशिष राना (लाहुरे)लाई अनुसन्धानका लागि ११ दिन म्याद थप गरिएको छ। कास्की जिल्ला अदालतले म्याद थपेर अनुसन्धानका लागि अनुमति दिएको हो। लाहुरे सहित ४ जनामाथि थप अनुसन्धान गर्न म्याद थप भएको कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए। यसअघि अदालतले पहिलोपटक ८ दिन र दोस्रोपटक १८ दिन अनुसन्धानका लागि समय दिएको थियो। प्रहरीले पुस…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगरमा जेष्ठ नागरिकलाई बुस्टर डोज दिन सुरु

    काठमाडौं महानगरमा जेष्ठ नागरिकलाई बुस्टर डोज दिन सुरु

    काठमाडौं : काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा आज कोरोना भाइरसविरुद्धको 'बुस्टर डोज' प्रदान गरिएको छ। आज र भोलि ६० वर्षभन्दा माथि उमेर समूहका व्यक्ति र पहिलो चरणमा छुट भएका अग्रपंक्तिमा काम गर्ने व्यक्तिलाई 'बुस्टर डोज' दिइने महानगरले जनाएको छ। सरकारले यसअघि भेरोसेल खोप लगाएका सर्वसाधरणलाई अस्ट्राजेनेका र कोभिसिल्ड 'बुस्टर डोज'का रुपमा दिने निर्णय गरेको छ।  काठमाडौं महानगर वडा २७ मा पर्ने…

    विस्तृतमा पढ्नुस्

  • अपार्टमेन्टबाट हाम फालेकी मिस युएसए चेस्ली क्रिस्टको मृत्यु

    अपार्टमेन्टबाट हाम फालेकी मिस युएसए चेस्ली क्रिस्टको मृत्यु

    मिस युएसए २०१९ चेस्ली क्रिस्टले आत्महत्या गरेकी छन्। आइतबार ३० वर्षीय चेस्लीले आफू बस्ने अपार्टमेन्टबाट हाम फालेको र  घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। अपार्टमेन्टको नवौँ तलामा बस्ने उनी २९ औँ तलाको कौसीबाट हाम फालेकी थिइन्। उनको परिवारले एक विज्ञप्ति निकाल्दै क्रिस्टको मृत्यु भएको पुष्टि गरेको छ। 'यस शोकको घडीमा प्यारी छोरी चेस्लीको मृत्युको खबर सार्वजनिक गरेका छौँ। उनले सुन्दरता र शक्तिले…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री देउवालाई भेटेर गण्डकीका मुख्यमन्त्री पोखरेलले के माग राखे ?

    प्रधानमन्त्री देउवालाई भेटेर गण्डकीका मुख्यमन्त्री पोखरेलले के माग राखे ?

    काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ। आर्थिक वर्ष २०७८-०७९ को गण्डकी प्रदेश सरकारको बजेटको एजेण्डालाई लिएर प्रधानमन्त्रीसँग भेटघाट गरिएको गण्डकी प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री पोखरेलले बताए। उनले विगतको सरकारले धेरै आयोजनाहरु बहुवर्षीय ठेक्कामा लगाएको र  कतिपय योजनाहरु प्रक्रियामा राखेको भएपनि स्रोत सुनिश्चित नगरेका कुरा प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए। त्यसकारण आफ्नो सरकारमाथि १६ अर्ब…

    विस्तृतमा पढ्नुस्

  • खुसिबुँको एक घरमा प्रहरीको छापा : बिइङ ह्युमनका संचालकले राजस्व छलेर ल्याएका कपडादेखि कस्मेटिकसम्म भेटियो

    खुसिबुँको एक घरमा प्रहरीको छापा : बिइङ ह्युमनका संचालकले राजस्व छलेर ल्याएका कपडादेखि कस्मेटिकसम्म भेटियो

    काठमाडौं : राजश्व छलेर रक्सी नेपाल भित्र्याएको प्रकरणमा पक्राउ परेका दरबारमार्गमा रहेको क्लोदिङ स्टोर बिइङ ह्युमनका संचालक सन्तोष चन्द्र बख्रेलले राजस्व छली गरेर अन्य सामानहरु पनि भारतबाट नेपाल ल्याउने गरेको खुलेको छ। महानगरीय अपराध महाशाखाले थप अनुसन्धानका क्रममा कपडादेखि कस्मेटिकसम्म राजश्व छलेर ल्याउने गरेको खुलेको हो। बख्रेलले नयाँ बजार खुसिबुँमा घर नै भाडामा लिएर सुर्तीजन्य सामाग्रीदेखि कस्मेटिक्स समेत स्टोर गरेको अवस्थामा फेला…

    विस्तृतमा पढ्नुस्

  • आत्म प्रशंसामा रत्तिएका नेताहरु हो! शहीदको पवित्र सपना दूषित नपार

    आत्म प्रशंसामा रत्तिएका नेताहरु हो! शहीदको पवित्र सपना दूषित नपार

    सुभाषचन्द्र देवकोटा - हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए बन्दैन मुलुक दुईचार सपूत मरेर नगए भूपी शेरचनको यो कविताले शहीद र देशको वास्तविकताको सटिक चित्रण गरेको छ। शहीद भनेका देशका यथार्थ सत्य हुन्, देशका जीवन र गति हुन्। शहीद दिवस हामी तीनै शहीदको कुरा गरिरहेका छौं। शहीदक वीर गाथा गाइरहेका छौं। शहीद दिवसको पुनित अवसरमा शहीदहरु प्रति हार्दिक श्रद्धान्जली। शहीदको…

    विस्तृतमा पढ्नुस्

  • म्यानमारमा जुन्ता सरकार टिकाउन 'बुद्ध' को सहारा : मिन आङ कसरी भए 'बौद्ध धर्मका रक्षक'?

    म्यानमारमा जुन्ता सरकार टिकाउन 'बुद्ध' को सहारा : मिन आङ कसरी भए 'बौद्ध धर्मका रक्षक'?

    म्यानमारमा गत वर्ष भएको 'कू' को नेतृत्व गरेका सैन्य प्रमुख मिन आङ ह्लिङ अहिले आफूलाई 'बुद्ध धर्मको रक्षक' का रुपमा स्थापित गराउन लागि परेका छन्। जननिर्वाचित सरकारलाई अपदस्त गर्दै 'कू' गरेपछि उनी नेतृत्वको सैनिकले पहिला बुद्ध धर्मको मूल्य मान्यता विपरीत काम गर्‍यो। उनीहरु हत्या हिंसामा उत्रिए। जसका कारण हालसम्म करिब १ हजार ५ सय मानिसको मृत्यु भइसकेको छ। हाल भने…

    विस्तृतमा पढ्नुस्

  • केही दिनको निगरानीपछि समातिए जुवा खेल्ने र खेलाउनेहरु, रेष्टुरेन्टका संचालक भने फरार

    केही दिनको निगरानीपछि समातिए जुवा खेल्ने र खेलाउनेहरु, रेष्टुरेन्टका संचालक भने फरार

    काटमाडौं : बिङ्गो एपबाट अनलाइन जुवा खेलाउने केन्द्र बनेको रेस्टुरेन्टका सञ्चालक फरार भएकाले प्रहरीले खोजी तीब्र बनाएको छ। आइतवार साँझ महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी बृत्त बौद्धको टोलीले ८ महिला सहित ७४ जनालाई नियन्त्रणमा लिएको थियो। आइतवार राति ७ बजेतिर काठमाडौं महानगरपालिका वडा नम्बर ६ मा बौद्धको पाटीटारमा रहेको रेस्टुरेन्टबाट दोलखा घर भएका ३० वर्षीय सुभाष घिसिङले सञ्चालन गरिरहेको रेष्टुरेन्टमा…

    विस्तृतमा पढ्नुस्

  • नेपालको जलस्रोत र नवीकरणीय उर्जा प्रवर्द्धनमा अस्ट्रेलियाको चासो, राजदूतको मन्त्री भुसालसँग भेट

    नेपालको जलस्रोत र नवीकरणीय उर्जा प्रवर्द्धनमा अस्ट्रेलियाको चासो, राजदूतको मन्त्री भुसालसँग भेट

    काठमाडौं : नेपालको जलस्रोत र नवीकरणीय उर्जा प्रवर्द्धनमा अस्ट्रेलियाले चासो व्यक्त गरेको छ। नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी जान भोल्कले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग शिष्टाचार भेट गर्दै उनले नेपालको उर्जा विकासमा चासो व्यक्त गरेकी हुन्। सोमवार सिंहदरवार स्थित मन्त्रालयमा पुगेर राजदूत भोल्कले मन्त्री भुसालसँग भेट गरेकी हुन्। भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको मन्त्री भुसालको सचिवालयले…

    विस्तृतमा पढ्नुस्

  • कोरियाली प्रायद्वीपमा बढ्दो तनाव, आफ्नै तयारीमा उत्तर कोरिया, जापान र अमेरिकासँगको संवादमा दक्षिण

    कोरियाली प्रायद्वीपमा बढ्दो तनाव, आफ्नै तयारीमा उत्तर कोरिया, जापान र अमेरिकासँगको संवादमा दक्षिण

    उत्तर कोरियाले यस सातामात्र मध्यम तथा लामो दुरीमा प्रहार गर्न सक्ने विष्फोटक क्षेप्यास्त्रको परीक्षण गरेको छ। सोमवार त्यहाँको सरकारी सञ्चार माध्यमले यसलाई पुष्टि गरेको दक्षिण कोरियाको समाचार एजेन्सी योन्हापले जनाएको छ।  ह्वासङ-१२ नाम दिइएको क्षेप्यास्त्र त्यहाँको एकेडमी अफ डिफेन्स साइन्स र सेकेन्ड इकोनोमिक कमिसर तथा अन्य सरकारी संस्थाको योजना मुताविक आइतवार परीक्षण गरिएको त्यहाँको सरकारी सञ्चार माध्यम कोरियन सेन्ट्रल न्यूज एजेन्सी…

    विस्तृतमा पढ्नुस्

  • बौद्धको एक रेष्टुरेन्टमा प्रहरीको छापा : अनलाइन जुवा खेलाइरहेको अवस्थामा ८ महिलासहित ७४ जना समातिए

    बौद्धको एक रेष्टुरेन्टमा प्रहरीको छापा : अनलाइन जुवा खेलाइरहेको अवस्थामा ८ महिलासहित ७४ जना समातिए

    काठमाडौं : प्रहरीले अनलाइन जुवा खेलाइरहेको अवस्थामा बौद्धबाट ७४ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी बृत्त बौद्धको टोलीले ८ महिलासहित ७४ जनालाई नियन्त्रणमा लिएको हो। आइतवार राति ७ बजेतिर काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धस्थित प्लटिङ नजिकै दोलखा घर भएका ३० वर्षीय सुभाष घिसिङले सञ्चालन गरिरहेको रेष्टुरेन्टमा प्रहरीले छापा मारेको थियो। त्यसक्रममा नगदसहित उनीहरुलाई नियन्त्रणमा लिइएको परिसरका एसपी दिनेश मैनालीले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • नेपाली राष्ट्रिय क्रिकेट टोलीको फिल्डिङ कन्सल्टेन्टमा श्रीनिवास

    नेपाली राष्ट्रिय क्रिकेट टोलीको फिल्डिङ कन्सल्टेन्टमा श्रीनिवास

    काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीको फिल्डिङ कन्सल्टेन्टमा रघुराम श्रीनिवास नियुक्त भएका छन्। विश्वकपको ग्लोबल क्वालिफायर्सको तयारीका लागि नेपाली टोली अहिले प्रशिक्षणमा छ। नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेसँग अमेरिकामा रहँदा सँगै काम गरेका उनी ए लेभलका भारतीय प्रशिक्षक भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। 'कोच रघुले मसँग अमेरिकामा छँदा पनि सहकार्य गरेका थिए। उनले फिल्डिङमा नेपालको कमजोरी रहेको केही क्षेत्रमा…

    विस्तृतमा पढ्नुस्

  • भारतमा थपिए २ लाख ९ हजार बढी संक्रमित, ९५९ जनाको मृत्यु

    भारतमा थपिए २ लाख ९ हजार बढी संक्रमित, ९५९ जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा भारतमा २ लाखभन्दा बढीमा कोभिड १९ संक्रमण देखिएको छ। १३ लाख ३१ हजार १९८ जनाको परीक्षण गर्दा २ लाख ९ हजार ९१८ जनामा संक्रमण देखिएको हो। यस्तै, एकैदिन ९५९ जनाको मृत्यु भएको छ। केरलामा मात्रै ३७४ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्। हालसम्म भारतमा संक्रमणका कारण ४ लाख ९५ हजार ५० जनाको मृत्यु भइसकेको छ।…

    विस्तृतमा पढ्नुस्

  • कोरोना फैलाएको आरोपमा ओलीमाथि कारबाहीको माग गरेर सिडिओ कार्यालयमा निवेदन, तर दर्ता अस्वीकार

    कोरोना फैलाएको आरोपमा ओलीमाथि कारबाहीको माग गरेर सिडिओ कार्यालयमा निवेदन, तर दर्ता अस्वीकार

    काठमाडौँः कोरोना संक्रमित रहेको अवस्थामा सार्वजनिक कार्यक्रममा सहभागी भएको भन्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीविरुद्धको उजुरी जिल्ला प्रशासन कार्यालय भक्तपुरले दर्ता अस्वीकार गरेको छ। संक्रामक रोग ऐन विपरीत संक्रमित रहेको अवस्थामै सार्वजनिक कार्यक्रममा सहभागी भएको भन्दै आइतबार निवेदन दर्ताका लागि लगिएको थियो।  निवेदकद्वय अभिजीत अधिकारी र वीरेन्द्र मडैले पेश गरेको निवेदन दर्ता अस्वीकार गरिएको हो।   आइतबार दर्ता अस्वीकार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell