PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

  • सचिव पाण्डेलाई तीन दिन हिरासतमा राख्‍न अनुमति

    सचिव पाण्डेलाई तीन दिन हिरासतमा राख्‍न अनुमति

    काठमाडौं : जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी भएपछि समातिएका उप राष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे तीन दिन हिरासतमा बस्ने भएका छन्। अनुसन्धानको लागि तीन दिन हिरातसमा राख्न प्रहरीले अदालतबाट अनुमति पाएको हो। उनलाई आज काठमाडौं प्रहरी परिसरमा नियन्त्रणमा लिएको थियो। भुटानी शरणार्थीका नाममा नक्कली व्यक्तिलाई अमेरिका पठाउने धन्दामा संलग्न रहेको प्रहरीको अनुसन्धानले देखाएपछि बहालवाला सचिवलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • घेदुङको पोखरा बैठकका निर्णय : नाम्सानाम्सारी घेदुङ, तामाङ बोल्न, पढ्न र लेख्न अभियान नै चलाउने

    घेदुङको पोखरा बैठकका निर्णय : नाम्सानाम्सारी घेदुङ, तामाङ बोल्न, पढ्न र लेख्न अभियान नै चलाउने

    काठमाडौं : नेपाल तामाङ घेदुङले नाम्सा-नाम्सारी(गाउँगाउँमा) घेदुङ अभियान सञ्चालन गर्ने भएको छ। तामाङ भूमि र तामाङ समुदायसँग घेदुङको सम्बन्ध विस्तार अभियानको रूपमा 'तामाङ ह्युल थेन ह्युलबादा थुईबा ल्हाम, नाम्सा-नाम्सारी घेदुङ' भन्ने मुल नारासहित घेदुङको संगठन निर्माण अभियान सञ्चालन गरिने घेदुङका संघीय चोहो मोहन गोले तामाङले बताए। कास्कीको पोखरामा वैशाख १६ र १७ गते सम्पन्न बैठकले उक्त निर्णय गरेको गोलेले बताएका…

    विस्तृतमा पढ्नुस्

  • मानव तस्कर प्रकरण : पूर्व गृहमन्त्री रामबहादुरका थापाका छोरा प्रतीक पनि पक्राउ सूचीमा

    मानव तस्कर प्रकरण : पूर्व गृहमन्त्री रामबहादुरका थापाका छोरा प्रतीक पनि पक्राउ सूचीमा

    काठमाडौं : नक्कली शरणार्थी बनाउन सघाएको आरोपमा पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत काठमाडौंले बुधवार थापाविरुद्ध पुर्जी जारी गरेको हो।   मंगलवार मात्र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोही प्रकरणमा पूर्व गृह मन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई पक्राउ गरेको थियो। उनका छोरा निरज राई विरुद्ध पक्राउ पुर्जी जारी भए पनि उनी फरार…

    विस्तृतमा पढ्नुस्

  • शरणार्थी प्रकरणमा सचिव टेकनारायणको नगदमै लेनदेन !, बादलका छोरा पनि खोजीको सूचीमा

    शरणार्थी प्रकरणमा सचिव टेकनारायणको नगदमै लेनदेन !, बादलका छोरा पनि खोजीको सूचीमा

    काठमाडौं : २०७८ साउन २७ गतेदेखि २०७९ अशोज २ गतेसम्म सचिवका रुपमा टेकनारायण पाण्डेले गृह मन्त्रालयको जिम्मेवारी सम्हाले। त्यतिखेर तालुकदार मन्त्री चाहिँ नेपाली कांग्रेसका बालकृष्ण खाँड थिए। गत असोजदेखि भने टेकनारायण पाण्डे उपराष्ट्रपति कार्यालयका सचिवका रुपमा कार्यरत रहे। उनै सचिव बुधवार काठमाडौं प्रहरीको नियन्त्रणमा पुगेका छन्। जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएपछि पाण्डे जिल्ला प्रहरी परिसर काठमाडौं पुगेर आत्मसमर्पण…

    विस्तृतमा पढ्नुस्

  • मिटर ब्याज सम्बन्धी समस्या समाधान गर्न राष्ट्रपतिबाट अध्यादेश जारी

    मिटर ब्याज सम्बन्धी समस्या समाधान गर्न राष्ट्रपतिबाट अध्यादेश जारी

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याज समस्या समाधान गर्नका लागि अध्यादेश जारी गरेका छन्। बुधवार राष्ट्रपति पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाली एनलाई संशोधन गर्ने अध्यादेश २०८० जारी गरेका हुन्।  संविधानको धारा ११४ को उपधारा १ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जनाएका छन्। मन्त्रिपरिषद्को मंगलबारको बैठकले मिटरब्याजसम्बन्धी समस्या समाधान…

    विस्तृतमा पढ्नुस्

  • बालकृष्ण खाण पक्राउ परेपछि गृहमन्त्रालय पुगे कांग्रेसका ३० जना नेता, मन्त्री श्रेष्ठको गरे प्रशंसा

    बालकृष्ण खाण पक्राउ परेपछि गृहमन्त्रालय पुगे कांग्रेसका ३० जना नेता, मन्त्री श्रेष्ठको गरे प्रशंसा

    काठमाडौं : नेपाली कांगेसका नेता एवम् पूर्वगृहमन्त्री खाण पक्राउ परेपछि कांग्रेसका नेताहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर धन्यवाद दिएका छन्। गृहमन्त्रालय पुगेर उनीहरुले श्रेष्ठलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने कार्य राज्यविरुद्धको अपराध भएको बताएका थिए। उनीहरुले भ्रष्टाचार प्रकरणका नाइकेहरूको पहिचान र गिरफ्तारीमा उपप्रधानमन्त्रीसमेत रहेका नारायणकाजी श्रेष्ठले सफलता हासिल गरेको भन्दै प्रशंसा गरेका थिए। नक्कली भुटानी शरणानर्थी प्रकरण निष्कर्षमा पुर्‍याउन समेत नेताहरूले श्रेष्ठलाई अनुरोध गरेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • एमाले सांसद टोपबहादुर रायमाझी र उनका छोरा प्रहरीको खोजी सूचीमा, शरणार्थी काण्डमा तानिँदै नेता कर्मचारी

    एमाले सांसद टोपबहादुर रायमाझी र उनका छोरा प्रहरीको खोजी सूचीमा, शरणार्थी काण्डमा तानिँदै नेता कर्मचारी

    काठमाडौं : नेपाल प्रहरीले नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपलाई खोजीको सूचीमा राखेको छ। जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी बनाउन सघाएको आरोपमा पक्राउ अनुमति दिएसँगै प्रहरीको खोजी सूचीमा बाबु छोरा परेका हुन्। दुवैलाई प्रहरीले खोज्न थालिसकेको छ। आजै उप राष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई समेत पक्राउ पूर्जी जारी भएको छ। उनी प्रहरीकहाँ आफैँ गिरफ्तारी दिन पुगेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • बहालवाला सचिव पाण्डे समातिए, पक्राउ पूर्जी जारीसँगै पुगेका थिए प्रहरी परिसर

    बहालवाला सचिव पाण्डे समातिए, पक्राउ पूर्जी जारीसँगै पुगेका थिए प्रहरी परिसर

    काठमाडौं : जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी भएपछि उप राष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे काठमाडौं प्रहरी परिसरमा पुगेका छन्। उनलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ। भुटानी सरणार्थीका नाममा नक्कली व्यक्तिलाई अमेरिका पठाउने धन्दामा संलग्न रहेको प्रहरीको अनुसन्धानले देखाएपछि बहालवाला सचिवलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले पक्राउ गर्न अनुमति दिएको थियो। प्रहरीले पक्राउका लागि अनुमति पाएलगत्तै पाण्डै प्रहरीकहाँ पुगेका…

    विस्तृतमा पढ्नुस्

  • एसिया कप पुगेका क्रिकेटर र प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ प्रोत्साहन, अफिसियललाई ३ लाख

    एसिया कप पुगेका क्रिकेटर र प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ प्रोत्साहन, अफिसियललाई ३ लाख

    काठमाडौँ: एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपमा स्थान बनाएको नेपाली टोलीका सदस्यलाई जनही ६ लाख रुपैयाँ दिने मन्त्रिपरिषदले निर्णय गरेको छ। बुधवार बसेको मन्त्रिपरिषदको बैठकले टोलीका खेलाडी र प्रशिक्षकलाई जनही ६ लाख तथा अफिसियललाई ३ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो। त्यस्तै, कीर्तिपुर स्टेडियमलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन बजेटमा प्राथमिकता दिन सरकारले निर्णय गरेको हो। प्रतियोगिताका क्रममा वर्षा चलिरहँदा क्रिकेट…

    विस्तृतमा पढ्नुस्

  • वैशाख २४ गते बजेट अधिवेशन बोलाउने सरकारको निर्णय

    वैशाख २४ गते बजेट अधिवेशन बोलाउने सरकारको निर्णय

    काठमाडौं : सरकारले संसदको बजेट अधिवेशन आगामी वैशाख २४ गते बोलाउने निर्णय गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय आज बसेको मन्त्रिपरिषद बैठकले गरेको हो। जेठ १५ भित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। अर्थमन्त्री डा प्रकाश शरण महतले सरकारको नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गरेका थिए। 

    विस्तृतमा पढ्नुस्

  • सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी

    सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी

    काठमाडौं : सिंहदरबारमा मन्त्रिपरिषदको बैठक जारी छ। बुधवार बिहान ११ बजेबाट बैठक शुरु भएको हो। अर्थसचिव नियुक्तीदेखि विभिन्न विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले बैठक डाकेका हुन्। मंगलबार पनि मन्त्रिपरिषद बैठक बसेको थियो। मंगलबारको बैठकले परराष्ट्रमन्त्री एनपी साउदको बेलायत भ्रमण स्विकृत गरेको छ। बुधवारको बैठकमा सरकारका नीति तथा कार्यक्रममाथि पनि छलफल हुने बताइएको छ।

    विस्तृतमा पढ्नुस्

  • पोपोनले शुक्रवार सोल्टी होटलमा प्रस्तुती दिने

    पोपोनले शुक्रवार सोल्टी होटलमा प्रस्तुती दिने

    भारतीय गायक पोपोन नेपाल आउने पक्का भएको छ। पहिलोपटक नेपालमा प्रस्तुती दिनका लागि उनी काठमाडौं आउने भएका हुन्। लिक्वड इन्टेलिजेन्सको आयोजनामा सोल्टी होटलमा हुने कन्सर्टमा उनले आफ्ना गीतहरु गाउनेछन्। कन्सर्ट बैशाख २२ गते हुँदैछ। 'मोह मोह के धागे' पोपोनले काठमाडौंमा प्रस्तुती दिन आउन पाउँदा खुसी लागेको बताएका छन्। उनलाई कन्सर्टमा १२ वाद्यवादक र संगीतकारहरुले साथ दिनेछन्। कन्सर्टका टिकहरु खल्टी एपको…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारमा सत्ता गठबन्धनको बैठक 

    बालुवाटारमा सत्ता गठबन्धनको बैठक 

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ गठबन्धन दलको बैठक बोलाएका छन्। बैठक बुधवार दिउँसो ३ बजे बालुवाटारमा बस्ने गरी तय भएको प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए। बैठकमा मन्त्रिपरिषद् विस्तार, सरकारको नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ।  यस्तै, गठबन्धनमा रहेपनि सरकारमा सहभागी नभएका दललाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल…

    विस्तृतमा पढ्नुस्

  • चितवनका पोल्ट्री व्यवसायी कँडेल आफ्नै अफिसमा मृत भेटिए

    चितवनका पोल्ट्री व्यवसायी कँडेल आफ्नै अफिसमा मृत भेटिए

    काठमाडौं : चितवनका पोल्ट्री व्यवसायी शंकर प्रसाद कँडेल आफ्नै अफिसमा मृत फेला परेका छन्। उनको भरतपुर महानगरपालिका वडा नम्बर ३ बेलचोकमा रहेको आफ्नै अफिसमा झुण्डिएको अवस्थामा मंगलवार साँझ फेला परेका हुन्। उनी दाना उद्योग संघका प्रथम उपाध्यक्ष हुन्। उनको अनमोल फीड र हाइबर्ड ह्याचरी रहेको थियो। केही समयअघि उनले अनफोल फीड रुंगटा समूहलाई बेचेका थिए। कँडेल नेपाली कांग्रेस चितवनका पूर्व कोषाध्यक्ष समेत…

    विस्तृतमा पढ्नुस्

  • सुरुङभित्र माथिबाट ढुङ्गा खसेर अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु, दुई जना घाइते

    सुरुङभित्र माथिबाट ढुङ्गा खसेर अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु, दुई जना घाइते

    किमाथाङ्का : सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावाट विद्युत् उत्पादन क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा अडिट-२ मा कार्यरत एक मजदुरको मृत्यु भएको छ। मकालु गाउँपालिका-५ आमाराङस्थित अडिट-२ को सुरुङभित्र माथिबाट ढुङ्गा खसेर सिलिचोङ गाउँपालिका-५ का २७ वर्षीया प्रेम राईको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज खनालका अनुसार गए राति मकालु-५ आमाराङमा सुरुङभित्र काम गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले…

    विस्तृतमा पढ्नुस्

  • दार्चुला हिम पहिरो अपडेट : बेपत्ताको पहिचान खुल्यो, लगातारको हिमपातले उद्धारमा कठिनाइ

    दार्चुला हिम पहिरो अपडेट : बेपत्ताको पहिचान खुल्यो, लगातारको हिमपातले उद्धारमा कठिनाइ

    खलङ्गा : दार्चुलाको व्याँस गाउँपालिका-१ बोलिङ्गमा हिम पहिरोमा परी बेपत्ता भएका पाँच यार्सागुम्बा सङ्कलकको पहिचान खुलेको छ। बेपत्ता भएका चार महिला र एक पुरुषको पहिचान खुलेको हो। सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टका अनुसार बेपत्ता हुनेमा दार्चुलाको दुहुँ गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रवीण कुँवर रहेका छन्। दुवैजना आमाछोरा हुन्।…

    विस्तृतमा पढ्नुस्

  • ‘ज्याकी : आइ एम ट्वान्टी वान’ प्रिमियर : चलचित्रकर्मीले रुचाए धिरज र जसिताको ‘केमेस्ट्री’

    ‘ज्याकी : आइ एम ट्वान्टी वान’ प्रिमियर : चलचित्रकर्मीले रुचाए धिरज र जसिताको ‘केमेस्ट्री’

    काठमाडौं : रेनशा राई निर्देशित फिल्म ‘ज्याकी : आइ एम ट्वान्टी वान’लाई प्रिमियरमा सकारात्मक प्रतिक्रिया मिलेको छ। मंगलवार काठमाडौंमा भएको प्रिमियरमा धिरज मगर र जसिता गुरुङ अभिनित उक्त फिल्मलाई चलचित्रकर्मीबाट सकरात्मक प्रतिक्रिया मिलेको हो। प्रिमियरमा पुगेका चलचित्र विकास बोर्डका अध्यक्ष तथा कलाकार भुवन केसीले फिल्म पूर्ण रुपमा मनोरञ्जनात्मक बनेको बताए। उनले नेपालमा यो स्तरको फिल्म बन्नु निकै सुखद कुरा रहेको समेत बताए। त्यस्तै,…

    विस्तृतमा पढ्नुस्

  • आज दिउँसो र राति देशका पहाडी भू-भागमा पानी पर्ने सम्भावना

    आज दिउँसो र राति देशका पहाडी भू-भागमा पानी पर्ने सम्भावना

    काठमाडौं : हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। सोही कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार बुधवार दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत देशको पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि…

    विस्तृतमा पढ्नुस्

  • दार्चुलाको हिम पहिरोमा बेपत्ता पाँच जनाको खोजी कार्य जारी, सशस्त्रको टोली घटनास्थलतर्फ जाँदै

    दार्चुलाको हिम पहिरोमा बेपत्ता पाँच जनाको खोजी कार्य जारी, सशस्त्रको टोली घटनास्थलतर्फ जाँदै

    काठमाडौं : दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर १ मा गएको हिम पहिरोमा बेपत्ता पाँच जनाको खोजी कार्य जारी छ। बेपत्ता भएकाहरुको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बलको नम्बर ५० गुल्म छाङ्रु दार्चुलाबाट डीएसपी इश्वरी दत्त भट्टको कमान्डमा २१ जनाको टोली घटनास्थलतर्फ गएको बताइएको छ। खराब मौसमका कारण खोजी तथा उद्धार कार्यमा कठिनाइ हुन सक्ने प्रहरीको अनुमान छ। सो क्षेत्रमा…

    विस्तृतमा पढ्नुस्

  • ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात, खाद्यान्न बाली लगाउन किसानलाई राहत

    ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात, खाद्यान्न बाली लगाउन किसानलाई राहत

    फुङ्लिङ : ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ। सोमवार र मंगलवार वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो। ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट हिमाल सहजरूपमा देख्न सकिन्छ। हिमाल चाँदीजस्तै सेताम्य भएर टल्केका छन्। फक्ताङ्लुङ गाउँपालिका-६ लेलेपको घुन्सा, फले, वडा नम्बर ७ ओलाङ्चुङगोला, याङ्मालगायत जिल्लाको हिमाली बस्तीमा हिउँ परेको स्थानीयले बताएका छन्। घुन्साका टासी छिरिङ शेर्पाका अनुसार हिमाली क्षेत्रमा गए राति पनि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell