PahiloPost

Jan 14, 2025 | १ माघ २०८१

  • आज २५६७औँ बुद्ध जयन्ती मनाइँदै

    आज २५६७औँ  बुद्ध जयन्ती मनाइँदै

    काठमाडौं : शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतम बुद्धको २५६७औँ जयन्ती आज मनाइँदैछ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ। बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन्। ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’, यस्ता अनेकौँ कालजयी सन्देशका…

    विस्तृतमा पढ्नुस्

  • मछिन्द्रले संकटालाई हरायो, १४ औँ चरण सकिँदा शीर्ष दुई टोलीको बराबर अंक

    मछिन्द्रले संकटालाई हरायो, १४ औँ चरण सकिँदा शीर्ष दुई टोलीको बराबर अंक

    काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत बिहीवार सम्पन्न खेलमा मछिन्द्र क्लबले संकटा क्लबलाई हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रले संकटामाथि ३-१ गोलअन्तरको जित निकालेको हो। खेलको चौथो मिनेटमै देवेन्द्र तामाङले गोल गर्दै मछिन्द्र क्लबलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको मछिन्द्रलाई दोस्रो हाफमा ओलावाले अफीजले गोल गर्दै अग्रता दोब्बर बनाए। अर्कोतर्फ संकटाका जुनियन एनकेनगुइले…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधि सभाको सचिवमा पदमप्रसाद र राष्ट्रिय सभाको सचिवमा सुरेन्द्र अर्याल नियुक्त

    प्रतिनिधि सभाको सचिवमा पदमप्रसाद र राष्ट्रिय सभाको सचिवमा सुरेन्द्र अर्याल नियुक्त

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुई सदनका सचिव नियुक्त गरेका छन्। पौडेलले प्रतिनिधि सभा सचिवमा पद्मप्रसाद पाण्डे र राष्ट्रिय सभा सचिवमा सुरेन्द्र अर्याल नियुक्त गरेका हुन्। सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले नियुक्तिका लागि उनीहरुको नाम सिफारिस गरेका थिए। बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डे प्रतिनिधि सभाको र अर्याल राष्ट्रिय सभाको सचिव नियुक्त गरेको जानकारी राष्ट्रपति कार्यालयले संसदलाई पठाएको…

    विस्तृतमा पढ्नुस्

  • अनुकूल मौसमको प्रतीक्षामा सयौं सगरमाथा आरोही

    अनुकूल मौसमको प्रतीक्षामा सयौं सगरमाथा आरोही

    - सिबी अधिकारी काठमाडौं : मौसम अनुकूल भइदिएको भए आजकै दिन सगरमाथाको चुचुरोमा पुग्ने बाटो खुलिसक्थ्यो। पूर्वनिर्धारित तालिकाअनुसार आज सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) गर्ने योजना थियो। तर, एकसातादेखि बिग्रिएको मौसमले सगरमाथा आरोहणमा समेत अवरोध पुगेको छ। सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) ले सगरमाथाको साउथ कोल (चौथो शिविर) सम्म बाटो बनाइसकेका छन्। उनीहरूले चुचुरोसम्म डोरी टाँगेपछि मात्र…

    विस्तृतमा पढ्नुस्

  • ४३ जना कोरोना संक्रमित थपिँदा एकजनाको मृत्यु

    ४३ जना कोरोना संक्रमित थपिँदा एकजनाको मृत्यु

    काठमाडौं : पछिल्लो २४ घण्टामा १ हजार ३०१ जनाको कोरोना परीक्षण गर्दा ४३ जनामा संक्रमण देखिएको छ। यस्तै, एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर २०२ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।  

    विस्तृतमा पढ्नुस्

  • ट्राफिक कारबाहीबाट मकवानपुर जिल्लामा ९ महिनाको अवधिमा २ करोड ४५ लाख राजश्व संकलन

    ट्राफिक कारबाहीबाट मकवानपुर जिल्लामा ९ महिनाको अवधिमा २ करोड ४५ लाख राजश्व संकलन

    हेटौंडा : जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको ९ महिनामा २ करोड ४५ लाख ८९ हजार ५  सय रुपैयाँ राजश्व सङ्कलन गरेको छ। ट्राफिक कार्यालय मकवानपुरले मादकपदार्थ सेवन गरि सवारी चलाउने, लेन अनुशासन कायम नराख्ने, जथाभावी सवारी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिनेलगायतका कारवाहीबाट राजश्व सङ्कलन गरेको हो। कार्यालयले ३२ हजार ८९ सवारी साधन कारवाही गरेबापत उक्त…

    विस्तृतमा पढ्नुस्

  • क्रेमलिनमा ड्रोन आक्रमण : अमेरिकी योजनामा युक्रेनले पुटिनको हत्या प्रयास गरेको रसियाको आरोप

    क्रेमलिनमा ड्रोन आक्रमण : अमेरिकी योजनामा युक्रेनले पुटिनको हत्या प्रयास गरेको रसियाको आरोप

    रसियाले क्रेमलिनमा भएको ड्रोन आक्रमणमा अमेरिकाको संलग्नता रहेको आरोप लगाएको छ। क्रेमलिनले हिजो युक्रेनमाथि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या गर्ने प्रयास गरेको आरोप लगाएको थियो। आज क्रेमलिनका प्रवक्ता डिमिट्री पेसकोभले युक्रेनले अमेरिकी योजना कार्यान्वयन गरिरहेको बताएका हुन्। हिजो पुटिनको निवास रहेको क्रेमलिन लक्षित दुईवटा ड्रोनलाई असफल बनाउन आफूहरु सफल भएको रसियाली अधिकारीहरुले जनाएका थिए। त्यसपछि आज युक्रेनी राजधानी किभमा हवाई…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसका तीन मन्त्रीले लिए शपथ

    कांग्रेसका तीन मन्त्रीले लिए शपथ

    काठमाडौं : कांग्रेसका तीन मन्त्रीले शपथ लिएका छन्। बिहीवार शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला, मोहन बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या, डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रालयमा शपथ दिलाएका हुन्। बुधवार तीनै जनालाई राष्ट्रपति पौडेलले मन्त्रीमा नियुक्त गरी कार्यभार तोकेका थिए। यसअघि कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस सरकारमा गएको थियो। कांग्रेसबाट खड्का उपप्रधानमन्त्रीसहित रक्षा,…

    विस्तृतमा पढ्नुस्

  • टोपबहादुरलाई पक्राउ पूर्जी जारीबारे ओली : निर्दोष फसाउन खोजे सहदैँनौ

    टोपबहादुरलाई पक्राउ पूर्जी जारीबारे ओली : निर्दोष फसाउन खोजे सहदैँनौ

    काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वमन्त्री तथा सांसद टोपबहादुर रायमाझीलाई षडयन्त्रपूर्वक तरिकाले समाउन खोजिएको आरोप लगाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबारमा भेटवार्ता गरेर फर्कने क्रममा पत्रकारलाई दिएको संक्षिप्त प्रतिक्रियामा उनले रहस्यपूर्ण तरिकाले बाटोमा हिँड्दा हिँड्दै समाउन खोजिएको टिप्पणी गरे। उनले रायमाझीका विषयमा एमालेले अध्ययन गरिरहेको पनि बताए। 'तानिएको हो कि तनाइएको हो हामी अध्ययन गर्दैछौं। निर्दोष…

    विस्तृतमा पढ्नुस्

  • गोवा पुगे बिलावल भुट्टो, १२ वर्षपछि भारतमा पाइला राखे पाकिस्तानी विदेशमन्त्रीले

    गोवा पुगे बिलावल भुट्टो, १२ वर्षपछि भारतमा पाइला राखे पाकिस्तानी विदेशमन्त्रीले

    भारतका विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टो गोवा पुगेका छन्। पाकिस्तान एयर फोर्सको विशेष विमानबाट उनी गोवा पुगेका हुन्। संघाइ सहयोग संगठनको बैठक (एससीओ) को विदेश मन्त्रीस्तरको बैठकका लागि उनी भारत पुगेका हुन्। गोवा पुगेपछि पत्रकारहरुसँग छोटो प्रतिक्रिया दिँदै उनले एससीओको विदेश मन्त्रीस्तरीय बैठक सफल हुनेमा आफू विश्वस्त भएको बताएका छन्। FM @BBhuttoZardari has arrived in #Goa…

    विस्तृतमा पढ्नुस्

  • वर्ल्ड बैंकको अध्यक्षमा भारतीय मूलका अमेरिकी कारोवारी अजय बंगा चुनिए

    वर्ल्ड बैंकको अध्यक्षमा भारतीय मूलका अमेरिकी कारोवारी अजय बंगा चुनिए

    वर्ल्ड बैंकको कार्यकारी निर्देशकहरुको बैठकले अजय बंगालाई बैंकको अध्यक्षका रुपमा छनोट गरेका छन्। बंगाको कार्यकाल जुन २ देखि सुरु हुने वर्ल्ड बैंकले जनाएको छ। उनको कार्यकाल पाँच वर्षको हुनेछ। भारतीय मूलका अमेरिकी कारोवारी एवम् मास्टरकार्डका पूर्व प्रमुख बंगाले जेनरल एटल्यान्टिकको उपाध्यक्षका रुपमा समेत काम गरेका छन्। फेब्रुअरी २३ मा अमेरिकी राष्ट्रपति जो बाइडेनले वर्ल्ड बैंकको अध्यक्षमा उनको नाम प्रस्तावित गरेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • एमाले सचिव रायमाझीलाई प्रहरीले खोजिरहेका बेला ओलीले भेटे प्रचण्ड

    एमाले सचिव रायमाझीलाई प्रहरीले खोजिरहेका बेला ओलीले भेटे प्रचण्ड

    काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबारमा भेटवार्ता गरेका छन्। एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएका बेला ओलीले प्रचण्डलाई भेटेका हुन्। प्रचण्डको सचिवालयले समसामयिक विषयमा वार्ता भएको बताएको छ। नेपालीलाई भुटानी शरणार्थी बनाउने प्रकरणमा रायमाझी तानिएका हुन्। उनका छोरा संदीप हिजै पक्राउ परिसकेका छन्। यसअघि ओली र प्रचण्डबिच संवैधानिक परिषद र संसदमा…

    विस्तृतमा पढ्नुस्

  • रास्वपालाई सरकारमा ल्याउनेबारे गठबन्धनमा छलफल हुन्छ : माधव नेपाल

    रास्वपालाई सरकारमा ल्याउनेबारे गठबन्धनमा छलफल हुन्छ : माधव नेपाल

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा ल्याउनुपर्ने बताएका छन्। आज कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीलाई रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने सुझाव दिएको बताएका हुन्। 'राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिले पनि सरकारमा ल्याउने विषयमा सहमति भइसकेको थियो। अब गठबन्धनमा छलफल गरी यसबारे टुङ्गो लगाइनेछ', उनले भने। उनले विश्वमा देखिएको आर्थिक मन्दीको…

    विस्तृतमा पढ्नुस्

  • बाजुरामा भूकम्पको धक्का

    बाजुरामा भूकम्पको धक्का

    काठमाडौं : बाजुरामा भूकम्पको धक्का महसुस भएको छ। जिल्लाको बिछिया केन्द्रविन्दु भइ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ। केन्द्रका अनुसार बिछिया केन्द्रविन्दु भइ आज दिउँसो १:१७ बजे ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो। यसअघि बैशाख १५ गते पनि जिल्लाको दहकोट केन्द्रविन्दु भइ तीनपटक भूकम्पको धक्का महसुस गरिएको थियो।

    विस्तृतमा पढ्नुस्

  • सांसद टोपबहादुर रायमाझीका छोरालाई यसरी पुर्‍याइयो अदालत

    सांसद टोपबहादुर रायमाझीका छोरालाई यसरी पुर्‍याइयो अदालत

    काठमाडौं : नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउपछि अदालतमा उपस्थित गराइएको छ। बिहीवार दिउँसो उनलाई अदालतमा हाजिर गराइएको हो। बुधवार राति उनलाई बुटवलबाट पक्राउ गरिएको थियो। बिहीवार बिहान भैरहवाबाट विमानमा काठमाडौं ल्याइएको हो। विमानस्थलबाट उनलाई काठमाडौं परिसरमा लगिएको थियो। त्यसपछि अदालत लगिएको हो। उनको हातमा हतकडी लगाइएको थियो। मुखमा मास्क लगाएर शिर निहुँर्‍याएर उनी अदातल परिसरमा देखिएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • नक्कली शरणार्थी प्रकरण : बुटवलमा समातिएका टोपबहादुर रायमाझीका छोरालाई अदालतमा हाजिर गराइयो

    नक्कली शरणार्थी प्रकरण : बुटवलमा समातिएका टोपबहादुर रायमाझीका छोरालाई अदालतमा हाजिर गराइयो

    काठमाडौं : नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ पछि अदालतमा उपस्थित गराइएको छ। बुधवार राति उनलाई बुटवलबाट पक्राउ गरिएको हो। आज बिहान भैरहवाबाट उनलाई विमानमार्फत काठमाडौं ल्याइएको हो। उनलाई आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएर अनुसन्धानको लागि हिरासतमा राख्न अनुमति लिइनेछ। जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी बनाउन सघाएको आरोपमा पक्राउ अनुमति दिएसँगै प्रहरीको खोजी सूचीमा सन्दीप पनि परेका…

    विस्तृतमा पढ्नुस्

  • ‘भिजिबिलिटी’ कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान प्रभावित

    ‘भिजिबिलिटी’ कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान प्रभावित

    काठमाडौं : प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ। ‘भिजिबिलिटी’ कम हुँदा विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार प्रतिकूल मौसमले भिजिबिलिटी कम हुँदा अहिले ‘इन्ट्रयुमेन्ट फ्लाई रुल्स’(आइएफआर) उडान मात्रै भइरहेको छ। अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका विभिन्न गन्तव्यका उडान समयमै हुन सकेका छैनन् भने अन्तर्राष्ट्रियतर्फका केही…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ विदेशमन्त्री छिन दुई दिने भ्रमणको लागि पाकिस्तान जाँदै

    चिनियाँ विदेशमन्त्री छिन दुई दिने भ्रमणको लागि पाकिस्तान जाँदै

    सांघाई : चिनियाँ विदेशमन्त्री छिन काङ पाकिस्तानको दुई दिने भ्रमणमा शुक्रवार इस्लामावाद जाने भएका छन्। अफगानिस्तान-चीन-पाकिस्तान विदेशमन्त्रीस्तरीय संवादका लागि विदेशमन्त्री छिन पाकिस्तान जान लागेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ। मन्त्रालयकी प्रवक्ता माओ निङले बिहीवार विदेश मन्त्री छिनको भ्रमणको घोषणा गरेकी हुन्। अफगानिस्तानको तालिवान सरकारलाई आधिकारिक रुपमा मान्यता नदिएपनि चीनले अफगान सरकारसँग संवादलाई कायम राखेको छ। गत महिना मात्र चीनले अफगानिस्तान…

    विस्तृतमा पढ्नुस्

  • टोपबहादुर माथिको अनुसन्धानमा कुनै 'डिस्टर्ब' गर्दैनौं : एमाले

    टोपबहादुर माथिको अनुसन्धानमा कुनै 'डिस्टर्ब' गर्दैनौं : एमाले

    काठमाडौं : नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीमाथि अनुसन्धान गर्न पार्टीले कुनै बाधा नगर्ने प्रष्ट्याएको छ। उप महासचिव तथा प्रवक्ता पृथ्वी सुब्बा गुरुङले पक्राउ पूर्जी जारी भइसकेकाले रायमाझीमाथि हुने अनुसन्धानमा पार्टीले कुनै अप्ठेरो नपार्ने बताए। 'अहिले त पक्राउ पूर्जी न जारी भएको हो। यसमा हामी कुनै डिस्टर्ब गर्दैनौं। उहाँबारे अहिले पार्टीले कुनै धारणा बनाएको छैन,' गुरुङले भने। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने…

    विस्तृतमा पढ्नुस्

  • १२ वर्षपछि भारतमा पाइला राख्दै पाकिस्तानी विदेशमन्त्री, जयशंकर र भुट्टोको भेटमा सबैको नजर

    १२ वर्षपछि भारतमा पाइला राख्दै पाकिस्तानी विदेशमन्त्री, जयशंकर र भुट्टोको भेटमा सबैको नजर

    भारतका विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टो आज गोवा पुग्दैछन्। गोवामा हुने संघाइ सहयोग संगठनको बैठक (एससीओ)मा सहभागी हुन उनी भारतका लागि उडिसकेका छन्। एससीओको विदेश मन्त्रीस्तरको बैठकका लागि जयशंकरले भुट्टोलाई आमन्त्रण गरेका थिए। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले केहीसमय अघि महिना भारतसँग तीनपटक युद्ध लडेर पाकिस्तानले धरै पाठ सिकेको बताएका थिए। शहबाजको यो भनाइपछि भारतले भुट्टोलाई…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell