PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

  • गोलरहित बराबरीमा रोकियो लिभरपुल

    गोलरहित बराबरीमा रोकियो लिभरपुल

    इङ्ग्लिस प्रिमियर लिग अन्तरगत गएराति भएको खेलमा लिभरपुल न्युक्यासलसँग बराबरीमा रोकिएको छ। सेन्ट जेम्स पार्कमा भएको खेलमा लिभरपुल घरेलु टोलीसँग बराबरीमा रोकिएको हो। खेलमा लिभरपुलले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखे पनि गोल गर्न चुक्यो। मोहम्मद सलाह दुई वटा अहम् मौकामा चुकेका थिए भने ८० औं मिनेटमा पाएको राम्रो अवसरमा साडियो मानेले रोबर्टसनको पासमा पाएको बलमा नियन्त्रण गुमाउन पुगे। ‘शीर्ष…

    विस्तृतमा पढ्नुस्

  • स्वारेजको गोलमा एट्लेटिकोको जित, रियल मड्रिड बराबरीमा रोकियो

    स्वारेजको गोलमा एट्लेटिकोको जित, रियल मड्रिड बराबरीमा रोकियो

    स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा एट्लेटिको मड्रिडले गेटाफेमाथि जित निकेलेको छ। स्टेडियो वन्डा मेट्रोपोलिटानोमा भएको खेलमा घरेलु टोली एटलेटिको मड्रिड गेटाफेमाथि १-० गोलअन्तरले जित निकालेको हो। घरेलु टोलको जितमा लुइस स्वारेजले निर्णायक गोल गरे। उनले याननिक कर्रास्कोको पासमा खेलको २० औं मिनेटमा गोल गरेका थिए। त्यस्तै गएराति नै भएको अर्को खेलमा रियल मड्रिड एल्चेसँग बराबरीमा रोकियो। स्टेडियो म्यानुअल…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डसँग 'सम्बन्धविच्छेद गरेका' लेखराजको कटाक्षः वैद्यलाई सेक्टर काण्ड लगाएर हटाए, गुरुलाई अपमान गर्नेले अरुलाई के गर्लान्?

    प्रचण्डसँग 'सम्बन्धविच्छेद गरेका' लेखराजको कटाक्षः वैद्यलाई सेक्टर काण्ड लगाएर हटाए, गुरुलाई अपमान गर्नेले अरुलाई के गर्लान्?

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य एवं उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वासघात गरेको बताएका छन्। नेकपा ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री भट्टले प्रचण्डले जहिल्यै पदका लागि लफडा गर्दै आएको बताए। ‘एमालेसँग पार्टी एकता गर्दा पनि प्रचण्डले छलफल गर्नुभएन। विभाजन हुने अवस्था आउँदा पनि वैचारिक, सैद्धान्तिक,…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीको प्रचण्डलाई फोनः सीताको स्वास्थ्यबारे लिए जानकारी, पौडेल र नेम्वाङ पुगे अस्पताल

    प्रधानमन्त्री ओलीको प्रचण्डलाई फोनः सीताको स्वास्थ्यबारे लिए जानकारी, पौडेल र नेम्वाङ पुगे अस्पताल

    काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्यलाभको कामना गरेका छन्। प्रचण्डलाई फोन गरेर ओलीले सीताको स्वास्थ्यलाभको कामना गरेका हुन्।  प्रचण्ड ओली पछिल्ला दिनमा एकअर्काविरुद्ध सार्वजनिक मञ्चबाटै आरोप प्रत्यारोप गरिरहेका छन्।  ओली निकट रहेका नेकपा स्थायी समिति सदस्य सुवास नेम्वाङका अनुसार प्रचण्डलाई फोन गरेर ओलीले स्वास्थ्यलाभको कामना गरेका हुन्। साथै आफू…

    विस्तृतमा पढ्नुस्

  • निर्मला प्रकरणमा सेवाबाट हटाइएका एसपी विष्टको पुनर्वहाली

    निर्मला प्रकरणमा सेवाबाट हटाइएका एसपी विष्टको पुनर्वहाली

    काठमाडौंः निर्मला पन्त प्रकरणमा  सेवाबाट हटाएका एसपी दिल्लीराज विष्टको पुनर्वहाली भएको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विष्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको हो। २०७५ कार्तिक ८ गते कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई गृह मन्त्रालयले कारबाही गरी सेवाबाट हटाइएको थियो। गत साउन १५ गते  निर्मला प्रकरण अनुसन्धान तथा जिल्ला कमाण्ड गरेका प्रहरीमा लागेको मुद्धामा सफाइ पाएसँगै सेवामा फर्किने बाटो खुलेको…

    विस्तृतमा पढ्नुस्

  • 'तीन आख्यान'को चर्चासँगै सकियो नेपालि लिटरेचर फेस्टिभल

    'तीन आख्यान'को चर्चासँगै सकियो नेपालि लिटरेचर फेस्टिभल

    काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्रीदेखि वातावरणविद्, साहित्यकार, व्यवसायी, पत्रकारहरूले गरेको अन्तर्संवादसँगै नेपाल लिटरेचर फेस्टिभलको समापन भएको छ। महोत्सवको ९ औं संस्करण प्रत्यक्ष दर्शकको उपस्थिति बिना भएको थियो। भर्चुअल्ली आयोजित कार्यक्रम दुई दिन लामो रह्यो। फेस्टिभलमा ‘जलवायु परिवर्तन र हाम्रो भविष्य’ शीर्षकमा गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. महेश्वर ढकाल, वातावरणविद् डा. अरनिको पाण्डे र शिलशिला आचार्यसँग…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले एकता दिवसमा सरकारको अलोकतान्त्रिक कदमविरुद्ध जनतालाई एकत्रित गर्ने

    कांग्रेसले एकता दिवसमा सरकारको अलोकतान्त्रिक कदमविरुद्ध जनतालाई एकत्रित गर्ने

    काठमाडौं : नेपाली कांग्रेसले यो वर्षको राष्ट्रिय एकता मेलमिलाप दिवसलाई सरकारले गरेको गलत कदमलाई लिएर राष्ट्रिय एकताको रुपमा मनाउने भएको छ। कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको अलोकतान्त्रिक कदमको विरोधका लागि जनतालाई एकत्रित गर्न यो वर्षको मेलमिलाप दिवस केन्द्रित हुने बताए। कांग्रेसले २०३३ साल पुस १७ गतेदेखि हरेक वर्ष सोही दिन राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ। यो वर्ष…

    विस्तृतमा पढ्नुस्

  • अझै निर्वाध रुपमा सञ्चालन हुन सकेनन् खेलकुद गतिविधि, ‘खेलाडीका लागि अभ्यास जरुरी छ’

    अझै निर्वाध रुपमा सञ्चालन हुन सकेनन् खेलकुद गतिविधि, ‘खेलाडीका लागि अभ्यास जरुरी छ’

    काठमाडौं : कोभिड-१९ का कारण रोकिएको खेलकुद गतिविधि छिटफुट बाहेक अझै चल्न सकेको छैन। खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्ले खेल फर्काउन औपचारिक रुपमा निवेदन नगरे पनि खेलकुद गतिविधि सञ्चालन भइरहेका छन्। खेलाडीदेखि खेलसँग आबद्ध पदाधिकारी खेल निर्वाध रुपमा फर्काउन आवज उठाइरहे छन्। छिटफुट रुपमा अहिले खेलकुद गतिविधि सञ्चालन हुन थालेका छन्। फुटबलदेखि क्रिकेटका खेलाडीले पुरानो लयमा फर्किन अभ्यास थाल्दा…

    विस्तृतमा पढ्नुस्

  • भारतीय ट्रक र आयल निगमको ट्यांकर एक आपसमा जुध्दा दुवै चालकको मृत्यु

    भारतीय ट्रक र आयल निगमको ट्यांकर एक आपसमा जुध्दा दुवै चालकको मृत्यु

    जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ९ धारापानीस्थित मालटोलमा भारतीय ट्रक र ईन्धन बोक्ने ट्यांकर एक आपसमा जुध्दा २ जनाको मृत्यु भएको छ। पूर्व-पश्चिम राजमार्गमा पर्ने मालटोलस्थित घुमाउरो बाटोमा पश्चिमबाट पूर्वतिर जाँदै गरेको ना ४ च ९३१७ नम्बरको पिकअप बोलेरोलाई पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बीआर ०६ जीडी ८८५९ नम्बरको भारतीय ट्रकले ठक्कर दिएको थियो। सोही क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदै…

    विस्तृतमा पढ्नुस्

  • मुवाँथाईको वर्ष खेलाडी सम्मानबाट पलिस्था कक्षपती सम्मानित

    मुवाँथाईको वर्ष खेलाडी सम्मानबाट पलिस्था कक्षपती सम्मानित

    काठमाडौं : नेपाल राष्ट्रिय मुवाँथाई संघले वार्षिक रुपमा प्रदान गर्दै आईरहेको वर्ष खेलाडी सम्मान पुरस्कारबाट पलिस्था कक्षपतीलाई सम्मान गरेको छ। पलिस्थालाई २०१९ को वर्ष खेलाडी सम्मानबाट पुरस्कृत गरिएको हो। सम्मानित कक्षपतीलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोईरालाले नगद ५० हजार सहित सम्मान पत्र प्रदान गरे। कक्षपतीले २०१९ मार्च ७ देखि १८ तारिख सम्म मित्र राष्ट्र थाईल्याण्डम सम्पन्न…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड-नेपाल समूहले पार्टीको बैंक खाता रोक्का गर्न बैंकहरूलाई लेख्यो पत्र, बैंकहरु भने अलमलमा

    प्रचण्ड-नेपाल समूहले पार्टीको बैंक खाता रोक्का गर्न बैंकहरूलाई लेख्यो पत्र, बैंकहरु भने अलमलमा

    काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दुई समूहमा बाँडिएर बढेको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)को विवाद बैंक खाता रोक्कासम्म पुगेको छ। नेकपाको एउटा समूह (माधव नेपाल-प्रचण्ड) ले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई बुधबार पत्र लेख्दै पार्टीको खाताहरू रोक्का गर्न आग्रह गरेको छ। एमाले र माओवादी केन्द्र एकीकृत भएपछि दुवै पार्टीको सम्पत्ति एउटै बनाउने प्रक्रिया अघि बढेको थियो। दुई गुटमा…

    विस्तृतमा पढ्नुस्

  • बागमतीको पहिलो जित, गण्डकीको दोस्रो हार

    बागमतीको पहिलो जित, गण्डकीको दोस्रो हार

    काठमाडौं: प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत आज भएको दोस्रो खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशमाथि जित निकालेको छ। दाङको लमही क्रिकेट मैदानमा भएको खेलमा बागमतीले ६५ रनको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५३ रन बनाएको थियो। जसका लागि बिन्दा कटवालले सर्वाधिक ३८ रन बनाउँदा सुमन खतिवडाले ३१ रन बनाइन्। त्यस्तै त्यस्तै कञ्चन श्रेष्ठले…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड-माधवलाई ओलीको निम्तो : एक्लै सिंगौरी खेलेर केही हुन्न, आउनुस् चुनावमा भिडौं

    प्रचण्ड-माधवलाई ओलीको निम्तो : एक्लै सिंगौरी खेलेर केही हुन्न, आउनुस् चुनावमा भिडौं

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनर्स्थापना नहुने उल्लेख गर्दै चुनावको तयारी थाल्न प्रचण्ड-नेपाल समूहलाई निर्वाचनका लागि शुभकामना दिएका छन्। सूदुरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलालाई काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्कवेटमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। 'मेरो शुभकामना छ। उहाँहरु पनि केही सिट ल्याउनुस्। त्यसका लागि अहिले देखि नै तयारी थाल्नुस्,' उनले भने, 'कहाँ सडकमा गएर कपडा बिगार्‍या? उहाँहरु सिंगौरी खेल्दै हुनुहुन्छ। कहिले…

    विस्तृतमा पढ्नुस्

  • ड्रमका ड्रम स्याम्पु सकियो, ट्यांकीका ट्यांकी पानी तर प्रचण्डलाई सुधार्न सकिएन : प्रधानमन्त्री ओली

    ड्रमका ड्रम स्याम्पु सकियो, ट्यांकीका ट्यांकी पानी तर प्रचण्डलाई सुधार्न सकिएन : प्रधानमन्त्री ओली

    काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई सुधार गर्न खोज्दा पनि नसकेको बताएका छन्। पार्टी एकताका लागि आफूले नै प्रस्ताव राखेर एकता भएकोसमेत उनले दाबी गरे। सुदुरपश्चिमका प्रदेशस्तरीय कार्यकर्ताको काठमाडौंमा आयोजित भेलामा ओलीले यस्तो दाबी गरेका हुन्। झापा आन्दोलन हुँदै एमाले बनेको एउटा धार र न्युक्लियस हुँदै माओवादी बनेको अर्को धारलाई एकता गरेर अगाडि बढ्नुपर्छ भनेर पार्टी एकताको प्रस्ताव राखेको उनले बताए।…

    विस्तृतमा पढ्नुस्

  • भ्याली कोल्ड स्टोरका सञ्चालक अपहरण गर्ने १२ वर्षपछि पक्राउ, दार्जिलिङबाटै  नेपालमा अपराध!

    भ्याली कोल्ड स्टोरका सञ्चालक अपहरण गर्ने १२ वर्षपछि पक्राउ, दार्जिलिङबाटै  नेपालमा अपराध!

    काठमाडौंः १२ वर्षअघि काठमाडौंका व्यापारी बाबुराज रावल अपहरण गर्न संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले रावललाई सर्लाहीका सोले भनिने ३८ वर्षीय दुर्गाकुमार बुढाथोकीलाई नियन्त्रणमा लिएको हो। उनी लामो समयदेखि भारतको दार्जिलिङ बसेर नेपालभित्र अपराधिक गतिविधि गर्ने गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। 'भारतमै बसेर नेपालमा अपहरण केसहरु गरेको पाइएको छ। यो समूहले अहिलेसम्म नेपालमा १७/१८ वटा अपहरण गरेको देखिएको…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डपत्नी अस्पताल भर्ना भएपछि नेकपा प्रचण्ड माधव समूहको स्थायी कमिटी बैठक स्थगित

    प्रचण्डपत्नी अस्पताल भर्ना भएपछि नेकपा प्रचण्ड माधव समूहको स्थायी कमिटी बैठक स्थगित

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहको स्थायी कमिटीको बैठक स्थगित भएको छ। अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालको स्वास्थ्य अवस्था विग्रिएपछि बैठक स्थगित भएको हो। उनलाई आकस्मिक रुपमा मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। पत्नीलाई अस्पताल भर्ना गरिएपछि प्रचण्ड पनि अस्पताल पुगेका छन्। अध्यक्ष उपस्थित नहुने भएपछि स्थायी कमिटीको बैठक स्थगित भएको हो। आजको स्थायी कमिटी बैठकले दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री कप क्रिकेट: प्रदेश १ को लगातार दोस्रो जित

    प्रधानमन्त्री कप क्रिकेट: प्रदेश १ को लगातार दोस्रो जित

    काठमाडौं: प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत आज सम्पन्न पहिलो खेलमा बागमतीमाथि प्रदेश १ ले सानदार जित निकालेको छ। दाङको लमही क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १ ले ५ विकेटको रोमाञ्चक जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित १६ ओभरमा ८ विकेट गुमाउँदै ५३ रन बनाएको थियो। मौसमका कारण खेल केही ढिला सुरु भएको थियो। साथै खेल १६ ओभरमा छोट्याइएको…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड-नेपाल समूहको प्रदेश संसदीय दलको बैठक पेरिसडाँडामा, मुख्यमन्त्री पौडेललाई हटाएर शाक्यलाई नेता चयन गर्दै

    प्रचण्ड-नेपाल समूहको प्रदेश संसदीय दलको बैठक पेरिसडाँडामा, मुख्यमन्त्री पौडेललाई हटाएर शाक्यलाई नेता चयन गर्दै

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहको बागमती प्रदेश प्रदेशसभा संसदीय दलको बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको छ।  बैठकले स्थायी कमिटी सदस्य तथा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यलाई दलको नेताको रुपमा चयन गर्नेछ।  यसअघि यो समूहले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेस गरिसकेको छ। 

    विस्तृतमा पढ्नुस्

  • के सन्देश लिएर फर्कियो चिनियाँ टोली?

    के सन्देश लिएर फर्कियो चिनियाँ टोली?

    काठमाडौं : चार दिनको नेपाल बसाईपछि चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येझाउ नेतृत्वको टोली स्वदेश फर्किएको छ। आज बिहान हिमालय एयरलाइन्सको विमानबाट यो टोली चीन फर्किएको हो। टोली आइतवार एयर चाइनाको चार्टर विमानबाट  काठमाडौं आएको थियो।  चार दिनको नेपाल बसाईमा उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी( नेकपा) अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, नेपाली…

    विस्तृतमा पढ्नुस्

  • क्लीन पार्कका नाममा सरकारले सुकुम्बासी बनाउन खोजेको भन्दै ओलीको गृहनगरमा प्रदर्शन

    क्लीन पार्कका नाममा सरकारले सुकुम्बासी बनाउन खोजेको भन्दै ओलीको गृहनगरमा प्रदर्शन

    झापा : क्लीन पार्कको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा विरोध प्रदर्शन भएको छ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मन्चको नेतृत्वमा भएको प्रदर्शन तथा विरोध सभामा सहभागीहरुले क्लीन पार्कका नाममा सरकारले स्थानीयलाई सुकुम्बासी बनाउन खोजेको आरोप लगाए। सभामा झापा, मोरङ, सुनसरी र इलामबाट सर्वसाधारणको सहभागिता थियो। झापाको दमकमा चीनको सहयोगमा सम्पन्न गर्ने भनिएको दमक क्लीन पार्कको विरोधमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell