काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ। हिन्दु राष्ट्र, राजसंस्था पुनर्स्थापनाका लागि राप्रपाले आज काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शन गर्न लागेको हो। दिउँसो ११ बजेदेखि सुरु हुने प्रदर्शनमा सहभागी हुन अध्यक्ष कमल थापाले आह्वान गरेका छन्। उनले ट्वीटरमार्फत भनेका छन्, 'चुनावमा जसलाई भोट हाले पनि, अहिले जुनसुकै पार्टीमा भए पनि, हामीलाई मन नपराउने भए पनि, यदि हिन्दुराष्ट्र र…
काठमाडौं : राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ। प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको अवस्थामा संसद सचिवालयले राष्ट्रिय सभाको कार्यसूची सार्वजनिक गरेको छ। अपरान्ह ४ बजे सुरु हुने राष्ट्रिय सभा सातौं अधिवेशनमा सभाका अध्यक्ष गणेश तिमिल्सेनाले अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची छ। यस्तै, मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी पत्र पढेर सुनाउने पनि कार्यसूचीमा छ । भोलिको बैठकमा समिति गठन…
अन्य वर्षहरुमा दर्शकको हुटिङ र चिच्याहटले स्टेडियमको माहोल निकै उत्साहजनक हुन्थ्यो। तर वर्ष २०२० मा भने कोभिड-१९ का कारण स्टेडियम दर्शकविहीन बने। यो वर्षको अन्त्यतिर भएका खेलहरु स्टेडियमको सन्नाटाबीच खेलाइयो। केही खेलमा भने स्वास्थ्य मापदण्ड पालना गराउँदै दर्शकहरुलाई स्टेडियममा प्रवेश दिइयो। कोभिड-१९ का कारण लामो समय त विश्वभरका खेलकुद गतिविधि ठप्प रहे। पछि भएका खेल पनि दर्शकको उपस्थिति बिना खल्लो बने। खाली स्टेडियममा खेलाइएका…
काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले फेसबुकमा सरकारको विरोध गरेकै आधारमा आफ्नो कार्यकर्ता पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विहीवार विज्ञप्ति जारी गरेर कांग्रेस सदस्य डिल्लीबहादुर चन्दलाई नेपालगञ्जमा गिरफ्तार गरेर काठमाडौं ल्याइएको घटनाको निन्दा गर्दै तत्काल रिहाई गर्न माग गरेका छन्। ‘कोरोनाको महामारी चलिरहेका बेला दल विभाजनको अध्यादेश ल्याउनु, सांसद अपहरणको अभियोग लाग्नु, मुद्दा दर्ता नगर्न प्रहरीलाई…
काठमाडौं : नेपालमा थप ५३४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा भएको ६ हजार नमुना परीक्षणका क्रममा १९६ महिला र ३३८ पुरुषमा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। योसँगै नेपालमा कोभिड-१९ संक्रमितको संख्या दुई लाख ६० हजार ५९३ पुगेको छ। त्यस्तै थप ९ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि…
काठमाडौं : संसद सचिवालयले शुक्रबार बस्ने राष्ट्रिय सभाको कार्यसूची सार्वजनिक गरेको छ। अपरान्ह ४ बजे सुरु हुने राष्ट्रिय सभा सातौं अधिवेशनमा सभाका अध्यक्ष गणेश तिमिल्सेनाले अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची छ। यस्तै, मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी पत्र पढेर सुनाउने पनि कार्यसूचीमा छ । भोलिको बैठकमा समिति गठन आदेश, राष्ट्रिय सभाका समितिहरुको गठन सम्बन्धी आदेश अनुमोदनको लागि पेश हुने छ। बैठकको…
काठमाडौं: राष्ट्रिय खेलको भलिबलको क्रेज नेपालमा कम छैन। अझ नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा त भलिबलले राम्रै चर्चा पायो। त्यसमा पनि तुलनात्मक रुपमा महिला टोलीको प्रदर्शनले राम्रो प्रशंसा पनि पायो। उक्त प्रतियोगितामा महिला टोली उपविजेतामा खुम्चिन बाध्य बन्यो भने पुरुष टोली सुरुआती चरणबाट नै बाहिरियो। लगत्तै कोभिडले विश्व थलिएसँगै खेलकुदपनि त्यसको मारमा पर्यो । राष्ट्रिय तथा…
काठमाडौं : संघीय संसदको सातौं अधिवेशन शुक्रबारबाट शुरु हुँदैछ। सरकारले पुस ५ गते प्रतिनिधि सभा भंग गरेपछि यो अधिवेशनमा राष्ट्रिय सभाका बैठकहरु मात्र सञ्चालन हुनेछन्। पुस १७ गतेभित्र संसदको अधिवेशन बोलाउनैपर्ने संवैधानिक बाध्यताले राष्ट्रिय सभाका बैठकहरु औपचारिकतामा मात्रै सिमित हुने भएको छ। यसै सन्दर्भमा न्युज एजेन्सी नेपालले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग बैठक सञ्चालन र कार्यसूचीबारे संक्षिप्त कुराकानी गरेको छ।…
काठमाडौं: नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीसँग भेटवार्ता गरेका छन्। विहीवार सिंहदरवारस्थित मन्त्रालयमा भएको भेटमा कोभिड महामारीविरुद्ध लड्न सहकार्य गर्ने र विकसित हुने चरणमा रहेको भारतीय खोप उपलब्ध गराउने विषयमा छलफल भएको भारतीय दूतावासले जनाएको छ। भेटमा राजदूतले नयाँ जिम्मेवारीका लागि मन्त्री त्रिपाठीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए। कोरोना महामारीविरुद्ध लड्न भारतले…
काठमाडौं: प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत आज भएको दोस्रो खेलमा गण्डकीले लज्जास्पद हार ब्यहोरेको छ। दाङको लमही क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १ ले गण्डकीमाथि १ सय ४० रनको फराकिलो जित निकाल्यो। टस जितेर ब्याटिङमा उत्रिएको प्रदेश १ का लागि काजोल श्रेष्ठले ५२ र रोमा थापाले ५१ रन अभिजित जोड्दै अर्धशतकीय पारी खेले। जवाफी ब्याटिङमा उत्रिएको गण्डकीको ब्याटिङ चलेन। गण्डकीका…
काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले कोभिड–१९बाट मानव जीवनको रक्षा गर्ने दायित्व निर्वाह गर्दा विकास निर्माण लगायतका कामहरु ओझेलमा परेको बताएका छन्। बिहीबार नेपाल पर्यटन बोर्डको २२ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन मन्त्री ढकालले कोभिडबाट मानव जीवन जोगाउन सरकारको ध्यान केन्द्रीत हुँदा विकास निर्माण, पर्यटन लगायतका क्षेत्रका कार्यक्रमहरु कार्यान्वन गर्न नसकिएको बताए। कोभिडको कारण पर्यटन…
काठमाडौं : वैदेशिक रोजगार विभागले भोलि (शुक्रबार) देखि अनलाईन माध्यमबाट पुनः श्रम स्वीकृति दिने भएको छ। वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिएका र पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारीमा कार्यरत नेपाली नागरिकहरुले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइन माध्यमबाट आवेदन दिन सक्ने छन्। भोलि देखि नै अनलाइन आवेदन भरेर पुनः श्रम स्वीकृति लिन सक्ने व्यवस्था…
काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले संविधानको रक्षाका लागि आफ्नो भूमिकाबारे सबै पक्षसँग परामर्श लिइरहेको बताएका छन्। बिहीबार विभिन्न पार्टी सम्बद्ध महिलासंघका संयुक्त टोलीको ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको दोहोर्याए। उनले यस सम्बन्धमा आफूले यस अघि नै विज्ञप्ती निकालीसकेको र संविधानको रक्षाका लागि आफ्नो भूमिका बारे परामर्श लिइरहेको बताएका हुन्। सभामुख सापकोटाले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा…
काठमाडौं : पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमले देश अनिश्चितताको बाटोमा गएको भन्दै चिन्ता ब्यक्त गरेका छन्। राष्ट्रिय मेलमिलाप दिवसको अवसरामा काठमाडौंमा तेज–तीर्थ ट्रष्टले आयोजना गरेको कार्यक्रममा उनले प्रतिनिधि सभा विघटनको कदमले लोकतन्त्र, संविधान, राष्ट्रियतालाई दुरगामी असर पार्ने बताए। उनले सरकारको कदमले देश अनिश्चितताको बाटो तर्फ गईरहेको भन्दै चिन्ता ब्यक्त गरे। पूर्व राष्ट्रपति यादवले असंवैधानिक कदमलाई सच्याउन…
काठमाडौं : नेकपा (क्रान्तिकारी माओवादी)ले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको निर्णय निरङ्कुशतावादी तथा फासीवादी कदम भएको निष्कर्ष निकालेको छ। पुस १४ गते सम्पन्न पार्टीको स्थायी कमिटीको बैठकले यस्तो निष्कर्ष निकालेको महासचिव मोहन वैद्य 'किरण'द्वारा जारी वक्तव्यमा उल्लेख छ। पुस ५ गते गरिएको संसद विघटन र मध्यावधी निर्वाचन सम्बन्धी घोषणा सम्बन्धि छलफलका लागि क्रान्तिकारी माओवादीले आकस्मिक रुपमा स्थायी कमिटीको बैठक बोलाएको…
काठमाडौंः लुम्बिनी चिनी मिलका संचालक पक्राउ परेका छन्। उखु किसानलाई भुक्तानी नदिएको अभियोगमा संचालक मनोज अग्रवाललाई नियन्त्रणमा लिएको हो। महानगरीय अपराध महाशाखाको टोलीले पर्सा प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको महाशाखाका एसपी इश्वर कार्कीले जानकारी दिए। 'उजुरीको आधारमा हामीले नियन्त्रणमा लिएका हौं,' एसपी कार्कीले भने। १७ करोड रुपैयाँ उखु किसानलाई भुक्तानी गर्न बाँकी रहेको प्रारम्भीक रुपमा देखिएको छ। गृह मन्त्रालयले समयमा नै उखु…
काठमाडौं: प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत आज भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई पराजित गरेको छ। दाङको लमही क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशले बागमतीलाई २८ रनले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। मौसमका कारण केही समय ढिला सुरु भएको खेला टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित ११ ओभरमा ४ विकेट गुमाउँदै ७६ रन जोड्यो। जसका लागि डोली भट्टले…
कोभिड-१९ को नयाँ स्ट्रेन फैलिँदै गर्दा फ्रान्सले नयाँ वर्षलाई लक्षित गर्दै कर्फ्यु लगाएको छ। न्यु एयर इभमा हुने भिड नियन्त्रणका लागि फ्रान्सले एक लाख प्रहरी परिचालन गर्दै कर्फ्यु लगाएको बीबीसीले जनाएको छ। वर्षको अन्तिम रात हुने सम्भावित कारहरुको आगजनी नियन्त्रणका लागि पनि थप सुरक्षा बलको प्रयोग भएको उल्लेख छ। फ्रान्समा हालसम्म २६ लाख कोभिड-१९ का केस सहित विश्वमा सबैभन्दा बढी…
यमनको विमानस्थलमा भएको विष्फोटमा परी कम्तिमा २२ जनाको मृत्यु भएको छ। घटनामा ५० भन्दा धेरै जना घाइते भएका छन्। यमनको दक्षिणी शहर एडेनमा नयाँ मन्त्रिपरिषदका मन्त्रीहरु आउँदै गर्दा विष्फोट भएको हो। साउदी अरेवीयाबाट नयाँ गठन भएको सरकारका सदस्यहरु यमन आउँदै थिए। मृत्यु हुनेमा विमानस्थलका कर्मचारीहरु रहेको बताइएको छ। प्रधानमन्त्री र उनको क्याविनेटका सदस्यहरु सुरक्षित रहेको त्यहाँका सूचना मन्त्रीले जानकारी दिएको…
काठमाडौं: प्रधानमन्त्री कप महिला क्रिकेटमा आज दुई खेल हुँदैछन्। दाङको लमही क्रिकेट मैदानमा जारी प्रतियोगितामा आजको पहिलो खेलमा सुदूरपश्चिम प्रदेश र बागमती भिड्ने छन् भने दोस्रो खेलमा प्रदेश १ र गण्डकी प्रदेश भिड्ने छन्। पहिलो खेल बिहान ९ बजे र दोस्रो खेल दिउँसो १ बजे सुरु हुनेछ। समूह बी मा रहेका यी टिम मध्ये प्रदेश एकले आफ्ना पछिल्ला दुई खेलमा…