काठमाडौं: प्रधानमन्त्री कप महिला क्रिकेटमा आज दुई खेल हुँदैछन्। दाङको लमही क्रिकेट मैदानमा जारी प्रतियोगितामा आजको पहिलो खेलमा सुदूरपश्चिम प्रदेश र प्रदेश १ भिड्ने छन् भने दोस्रो खेलमा बागमती र गण्डकी प्रदेश भिड्ने छन्। पहिलो खेल बिहान ९ बजे र दोस्रो खेल दिउँसो १ बजे सुरु हुनेछ। समूह बी मा रहेका यी टिम मध्ये सुदुरपश्चिम र प्रदेश एकले आफ्नो पहिलो…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा खेलमा आर्सनलले ब्राइटोनमाथि जित निकालेको छ। फाल्मेर स्टेडियममा भएको खेलमा आर्सनलले घरेलु टोलीमाथि १-० को जित निकालेको हो। आर्सनलको जितमा अलेक्जेन्ड्रे लकाजेटले निर्णायक गोल गरेका थिए। पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलमा उनले ६६ औं मिनेटमा बुकायो साकाको पासमा पासमा गोल गरेका थिए। त्यस्तै गएराति नै भएको अर्को खेलमा बर्नलीले सेफिल्ड युनाइटेडलाई…
स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना आइबरसँग बराबरीमा रोकिएको छ। क्याम्प नाउमा भएको खेलमा घरेलु टोली बार्सिलोना १-१ को बराबरीमा रोकिएको हो। खेलमा लियोनल मेस्सी चोटका कारण मैदानमा उत्रिएनन्। बार्सलोनाले खेलको ८ औं मिनेटमा पेनाल्टीको अवसर पाएको थियो यद्यपि मार्टिन ब्रेथवेट त्यसमा चुक्न पुगे। र, पहिलो हाफ गोलरहित बराबरीमा रोकियो। दोस्रो हाफमा किकेले आइबरका लागि अग्रता बनाए। उनले…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्टनमाथि संघर्षपूर्ण जित निकालेको छ। ओल्ड ट्राफोड स्टेडियममा भएको खेलमा घरेलु टोली युनाइइटेडले वुल्भ्समाथि १-० को साँघुरो जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा घरेलु टोलीका लागि मार्कस रासफोर्डले अतिरिक्त समयमा ब्रुनो फर्नान्डेजको पासमा निर्णायक गोल गरेका थिए। त्यस्तै गएराति नै भएको अर्को खेलमा लिड्स युनाइटेडले वेस्ट ब्रुममाथि ५-०…
वीरगंजः नक्कली तिलको तेल उत्पादन गरी विभिन्न लेबलमा बिक्री गर्ने दुई उद्योगमा प्रहरीले छापा मारेको छ। वीरगंज महानगरपालिका ३ छपकैयामा रहेको शिवशक्ति रिप्याकिङ उद्योग र त्रिदेव रिप्याकिङ उद्योगमा प्रहरीले मंगलबार साँझ ५ बजेतिर छापा मारेको हो। वनस्पति घ्यू खरिद गरी ल्याएर त्यसमा तिलको सुगन्ध मिसाइ अर्को बोतलमा रिप्याकिङ गरी बिक्री गर्ने गरेको प्रहरीमा उजुरी परेपछि छापा मारिएको प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी…
काठमाडौंः नेपाल क्रिकेट संघ (क्यान) र एड प्याडबीच जर्सी प्रायोजन अधिकारमा सम्झौता भएको छ। अब एड प्याडले सम्झौता अवधिसम्म पुरुष राष्ट्रिय क्रिकेट टिमको विभिन्न प्रतियोगिता, प्रशिक्षण र टुर खेल्न जाँदा लगाउने जर्सीका लागि प्रायोजक खोज्नेछ। एएनएस ग्रुप अफ कम्पनिज अन्तर्गतको एड प्याड र क्यानबीच मंगलबार सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतामा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र एड प्याडका अध्यक्ष सुदीप थापाले हस्ताक्षर…
पोखरा : कोरोना भाइरस महामारीका कारण प्रभावित बन्यो नेपाली सिनेमा क्षेत्र। विश्व सिनेमा बजारले कोभिड-१९ का कारण ६० प्रतिशतभन्दा बढी आर्थिक नोक्सानी व्यहोर्दा नेपाली सिनेमा उद्योग पनि अछुतो छैन। तर, नेपालको हकमा सिनेमा क्षेत्रलाई भएको नोक्सानी बारे नेपालमा यकिन तथ्याङ्क छैन। साथै महामारीपछि सिनेमा क्षेत्रमा थपिएका चुनौती र सम्भावनाबारे पनि वहस भने भएका छैनन्। यिनै विषय र सन्दर्भमा परपर रहेर…
पोखरा : आफ्ना पीताहरूसँग जोडिएका यादबारे बोले लेखक इल्या भट्टराई र चित्रकार रोशन मिश्र। तर, ती याद सामान्य जीवन बिताएका बुवा र सन्तानबीचको सम्बन्धका केन्द्रित मात्र भने होइन। कला र सीर्जनात्मक जीवनसँग जोडिएका अनुभूतिहरू हुन्। लेखकहरू मदनमणि दीक्षित र मनुजबाबु मिश्रमाथि उनीहरूका सन्तानले साटेका सम्झना नेपाल लिटरेचर फेस्टिभलको पहिलो दिनको अन्तिम सत्र रह्यो। यी दुई असाधारण लेखकहरूका सन्तान इल्या र…
काठमाडौं : उखु किसानहरुले २१ दिन भित्रमा उद्योगीहरुबाट सबै भुक्तानी नपाए फेरि आन्दोलन गर्ने बताएका छन्। सरकार र किसानहरुबीच सोमवार साँझ २१ दिन भित्रमा उद्योगीबाट सबै रकम भुक्तानी दिलाउने सम्झौता भएको छ। सरकारले २१ दिन भित्रमा भुक्तानी नदिने उद्योगीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएपछि विश्वास गरेर सम्झौता गरेको उखु किसानहरुले बताएका छन्। तर, यो अवधि भित्रमा सबै भुक्तानी नपाए फेरि काठमाडौं…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेशका संसदीय दलले उपनेता र सचेतकलाई हटाएको छ। दलका नेता एवं मुख्यमन्त्री डोरमणि पौडेलले मंगलवार दलका उपनेता शालिकराम जम्कट्टेल र सचेतक बुद्धिमान माझीलाई पदमुक्त गरेको पार्टीले जनाएको छ।
भारतका सुपरस्टार रजनीकान्तले राजनीतिमा आउने निर्णय फिर्ता लिएका छन्। उनी लामो समयदेखि सक्रिय राजनीतिमा आउने तयारी गरिरहेका थिए। तमिलनाडु विधानसभा चुनावमा लड्ने घोषणा पनि गरेका थिए। तर अब भने रजनी राजनीतिमा आउने छैनन्। मंगलवार रजनीकान्तले ट्वीट गर्दै यो फैसला आफूले स्वास्थ्यका कारणले लिएको उल्लेख गरेका छन्। पछिल्लो समय रजनीकान्त हैदरावादमा फिल्म ‘अन्नाथे’को शुटिंगमा थिए। १२० जनाको युनिटमा ४ जनालाई कोरोना…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई चिन्न नसिकएको बताएका छन्। राजधानीमा आयोजित नेकपा प्रचण्ड-नेपाल समूहको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ओली बयलगाडा सिद्धान्तमै अडिग रहेको उल्लेख गरे। ‘ओली संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र आन्दोलनको पक्षमा थिएनन्,’ प्रचण्डले भने, ‘नेपालमा गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका पुगिन्छ भन्थे। आधीहुरी आयो मान्दिए भन्थे। उहाँले मनले मानेको होइन। उहाँ…
काठमाडौं: प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत आज भएको आज भएको दोस्रो खेलमा बागमतीलाई प्रदेश १ ले पराजित गरेको छ। दाङको लमही क्रिकेट मैदानमा भएको खेलमा समूह 'बी'को खेलमा बागमती प्रदेशलाई ४६ रनले हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको छ। खेलमा टस जितेर ब्याटिङमा उत्रिएको प्रदेश १ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०६ रन बनाएको थियो। प्रदेश १ का लागि…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले संविधान र लोकतन्त्रमाथि प्रहार भएपछि सडकमा आउन बाध्य भएको बताएका छन्। ‘हरेक पटक सडकमा आउने रहर होइन। तानाशाही केपी ओलीले संविधान लोकतन्त्रमा प्रहार गर्दा सडकमा आउन बाध्य भयौं। सडकमा जनता उत्रिए। असंवैधानिक, प्रतिगामी, प्रतिक्रान्ति कदमविरुद्ध हामी सडकमा उत्रियौं,’ मंगलवार आयोजित विरोधसभामा नेता खनालले भने। बालुवाटार बस्ने तानाशाही र पार्टीविरोधी गुट भएको…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहले आज राजधानीमा विरोधसभा गरिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विषयलाई लिएर नेकपाको यो समूह आन्दोलनरत छ। राजधानीका १३ स्थानबाट नेकपाका नेता तथा कार्यकर्ताहरुले जुलुस निकाल्दै विरोध र्यालीको आयोजना गरेका थिए। र्याली भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको हो। सभामा विभिन्न वक्ताहरुले बोल्नेक्रम जारी छ : गणतन्त्र विरुद्ध…
काठमाडौं : सरकारले २०७५ फागुन अन्तिम साता नेत्रविक्रम चन्द ‘विप्लव’ को नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समूहलाई प्रतिबन्ध लगायो। सर्वसाधारणको ज्यान नै जानेगरी बम विस्फोट र चन्दा आतंक मच्चाएको आरोपमा विप्लव समूह प्रतिबन्धमा पर्यो। त्यसयता धमाधम नेता कार्यकर्ता धरपकड हुन थाले। केहीले संगठन छाडे। केही भूमिगत भए। अहिले यो समूहका संयोजक विप्लव आफै भूमिगत छन्। बेला बेला टावरमा बम हान्ने, सरकारी अधिकारीलाई…
काठमाडौं : प्रहरीले महालक्ष्मी विकास बैंकमा भएको घोटला प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) को टोलीले सोमबार चन्द्रागिरी नगरपालिका बस्ने ६७ वर्षीय पद्मा ज्ञवालीलाई नियन्त्रणमा लिएको हो। उनी घोटला प्रकरणको मुख्य योजनाकार भएको प्रहरीले जानकारी दिएको छ। बैंकका कर्मचारीसँग मिलेर उनीहरुले कम तौलका सुनका गर गहनालाई बढी तौलको देखाई अत्याधिक मूल्यांकन गरी बढी ऋण दिलाउने गरेको प्रहरीको अनुसन्धानमा…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरुद्धमा नेकपाको पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहले आज राजधानीमा भव्य प्रदर्शन गरेको छ। राजधानीका १३ स्थानबाट नेकपाका नेता तथा कार्यकर्ताहरुले जुलुस निकालेका थिए। जुलुस शहर परिक्रमा गरेर भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुँदैछ। नेकपा पार्टीभित्रको किचलो सम्हाल्न नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए। प्रतिनिधिसभा विघटनसँगै नेकपा विभाजनको प्रष्ट मार्गचित्र…
काठमाडौं: प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत आज सम्पन्न पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशमाथि जित निकालेको छ। दाङको लमहीमा भएको खेलमा सुदुरपश्चितमले ५९ रनको जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो। टस जितेर ब्याटिङमा उत्रिएको सुदरपश्चिम १९.३ ओभरमा सबैविकेट गुमाएर १०७ रन बनाएको थियो। सुदुरपश्चिमका लागि रेवती धामीले सर्वाधिक २७ रन बनाउँदा कप्तान विन्दु रावलले १३ तथा मञ्जु बोगटीले १० रन जोडिन्। त्यसबाहेकाका…
काठमाडौं : कमलपोखरी (ल्होत्से चोक)मा रहेको आँगन स्विट्समा छापा मारिएको छ। मिठाइभित्र मानिसको नङ फेला परेपछि छापा मारिएको हो। रोचक त के भने, मिठाइमा नङ चाहिँ नेपाल प्रहरीका एक एसएसपीले फेला परेका हुन्। हालै डीआइजी सिफारिसमा भएका एसएसपीले पदोन्नतीको सिफारिस भएको खुशीमा मिठाइ बाड्न आँगनबाट किनेका थिए। उनले घरमा लिएर गएको मिठाइ भित्र नङ भेटियो। नङ भेटिएपछि मंगलवार नै महानगरीय प्रहरी परिसर…