काठमाडौँः संघीय निजामती सेवा गठनसम्बन्धी विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको छ। विधेयक प्रस्तुत गर्ने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले असन्तुष्टि जनाए पनि विधेयक पारित भएको हो। विधेयक पारितमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) कै सांसदहरूको समेत असहमति छ। ने क पा’का पूर्व एमाले निकट सांसदले पारित प्रक्रियामा समेत प्रश्न गरेका छन्। पूर्व माओवादी…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले ५ वटा विधेयक प्रमाणीकरण गरेकी छिन्। उनले संघीय संसदको दुवै सदनबाट पारित भएको विधेयक सोमवार संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकण गरेकी हुन्। जसमा राष्ट्रपति भण्डारीले आर्थिक वर्ष २०७७/७८ को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नेपाल सरकारको अर्थ सम्बन्धी…
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं लगायतका शहरमा संक्रमण बढिरहेकाले सचेत रहन अनुरोध गरेको छ। घना बस्तीमा संक्रमण बढिरहेकाले अत्यावश्यक बाहेकका समयमा घर बाहिर ननिस्कन मन्त्रालयले चेतावनी समेत दिएको छ। लकडाउन खुकुलो हुँदा भिडभाड बढेपछि मन्त्रालयले सचेत गराएको हो। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २ मिटरको सामाजिक दुरी कायम गर्न अपिल गरे। ‘काठमाडौं लगायतका घना बस्ती भएका शहरमा संक्रमण…
पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले शनिवार सामाजिक सञ्जालमा एउटा पोस्ट गरे। फोटोसहितको उक्त पोस्टमा क्याप्सन लेखे : 'यो हप्ताको सुरुवात केही राम्रो भाइब्स र स्टाइलबाट।' ३५ वर्षीय युभेन्टसका फर्वार्ड उक्त पोस्टसँगै ट्रोलको विषय बने। कारण – तस्वीरमा उनले लगाएको कपडा। जुन अनौठो देखिन्छ। लुइस भुइटनको डिजाइन रहेको उक्त कपडामाथि प्रश्न र व्यङ्ग्यको वर्षा भयो। View this…
'एभेन्जर्स एन्डगेम' कलाकार एन्थोनी म्याकीले मार्भल स्टूडियोज 'रेसिस्ट' भएको आरोप लगाएका छन्। उनले स्टूडियोको क्रु समावेशी नभएको बताएका हुन्। फिल्म 'ब्ल्याक प्यान्थर'मा काम गर्दाको अनुभवसहित एन्थोनीले आफ्नो तर्क राखेको भेराइटीले जनाएको छ। उनले क्रु समावेशी नभएको र प्राय श्वेत जातीका भएको बताए। ४१ वर्षीया उनले सन् २०१४ मा 'क्याप्टेन अमेरिका : द वीन्टर सोल्जर'मा काम गर्दा पनि मार्भल मुभिज समावेशी…
कोरोना भाइरसविरुद्धको लडाईमा अग्रपंक्तिमा खटिएका कलाकारद्वय अक्षय कुमार र सोनु सुदलाई सर्वोच्च नागरिक पुरस्कार ‘भारत रत्न’बाट सम्मान गर्न माग उठेको छ। महामारीविरुद्ध धेरै कलाकारले सहयोग गरे पनि अक्षय र सोनु अग्रपंक्तिमा छन्। भारतीय सञ्चारमाध्यमका अनुसार दर्शकहरुले अक्षय र सोनुलाई भारत रत्न पुरस्कार दिन माग गरेका छन्। ट्वीटरमा त फ्यानहरुले पुरस्कारका लागि अभियान नै चलाएका छन्। दुबै जना रियल हिरो भन्दै…
काठमाडौं : साझा पार्टीका संयोजक तथा पूर्व पत्रकार रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मनोपरामर्शदाता, मानिसक रोग विज्ञ र विशेषज्ञको सल्लाह आवश्यक रहेको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नलिइकन उनीप्रति सांकेतिक व्यङ्ग्य गर्दं मिश्रले लेखेका छन् - हर हप्ता अत्यन्तै हलुका, सस्ता, तथ्यहीन, अशन्तुलित, विदेश सम्वन्ध र राष्ट्रिय छविमा आँच पुग्ने टिप्पणी गर्ने नेतालाई सही मनोपरामर्शदाता, मानसिक रोग…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार आफूलाई हटाउन भारत लागिपरेको अभिव्यक्ति दिए। ओलीले बालुवाटारमा आयोजित मदन भण्डारीको स्मृति सभामा बोल्दै नयाँ नक्सा जारी गरेपछि आफूलाई हटाउन होटल र दूतावासमा सक्रियता बढेको बताएका थिए। उनको अभिव्यक्तिले तरंग पैदा गरेको छ। उनको भनाइको सामाजिक सञ्जालमा टिप्पणी हुन हुन थालिहाल्यो। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले त प्रधानमन्त्री ओलीलाई हटाउने उचित समय कहिले रहेछ?…
काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) मातहतका विभिन्न चार कमिटीलाई पूर्णता दिएको छ। क्यानको पहिलो बोर्ड बैठकले विभिन्न कमिटीहरुको संयोजक तोकेकोमा क्यानले अहिले आएर समितिमा सदस्यहरु थप गरेको हो। 'कमिटीमा नयाँ सदस्य थपेको हो। पहिला समितिको संयोजक तोकिएको थियो। अहिले समन्वय गरेर कमिटीमा सदस्यहरु थपिएको हो' क्यानका सचिव अशोकनाथ प्याकुरेलले भने। क्यानले टुर्नामेन्ट कमिटी, टेक्निकल कमिटी, फाइनान्सियल कमिटी र मिडिया कमिटी गरी…
महेश भट् निर्देशित ‘सडक २’ डिजिटल प्ल्याटफर्ममार्फत् प्रदर्शन हुने भएको छ। कोरोना भाइरस संक्रमण रोकथामका लागि बन्द गरिएका सिनेमा घरहरु खुल्ने टुंगो नभए पछि निर्माण युनिटले डिजिटल प्रदर्शन तय गरेको हिन्दुस्तान टाइम्समा जनाइएको छ। फक्स स्टार स्टूडियोको प्रस्तुति रहेको फिल्ममा आलिया भट्, आदित्य रोय कपुर, सञ्जय दत्त, पूजा भट् लगायतको अभिनय रहेको छ। फिल्म जुलाई १० मा सार्वजनिक हुने बताइएको…
अमेरिकाको टेक्ससमा कोरोना भाइरस संक्रमितको संख्यामा तीव्र वृद्धी भएको छ। त्यहाँको गभर्नर गरग एबट्ले ‘यहाँ कोरोना भाइरसले तीव्र र डरलाग्दो रुप लिएको’ बताएका छन्। उनका अनुसार केही साता यता टेक्ससमा दैनिक दुईदेखि पाँच हजारसम्म नयाँ संक्रमण पुष्टि भएको छ। एबट्ले लकडाउन खुकुलो भएसँगै संक्रमितको संख्या बढेको बताएका हुन्। अमेरिकामा हालसम्म २५ लाख ४८ हजार ६ सय १७ जनामा संक्रमण देखिएको…
काठमाडौँ : लकडाउनको समयमा सरकारले मानिसहरूको भिड हुने ठाउँहरू बन्द गरे पनि सञ्चालन भइरहेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले कारबाही गर्ने चेतावनी दिएको छ। सरकारको निर्णय विपरीत गएर सञ्चालन भएका पार्टी प्यालेस र होटलहरुलाई संक्रामक रोग ऐन, २०२० तथा प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको हो। विवाह लगायतका धार्मिक तथा सांस्कृतिक कार्यको नाममा पार्टी प्यालेस र होटेलहरूमा मानिसहरू जम्मा…
काठमाडौं : आज असार १५। अर्थात राष्ट्रीय धान दिवश पनि। ‘मानो खाएर मुरी उब्जाउने’ महिना हो असार। असार १५ लाई धान दिवसका रुपमा मनाइन्छ। राष्ट्रिय धान दिवस मनाउँदै देशका विभिन्न जिल्लामा रोपाइँसँगै कार्यक्रमहरु गरेर मनाइँदैछ। आजै दहीचिउरा खाने दिवस पनि हो। नेपाल कृषिप्रधान देश भएकाले अधिकांश नेपाली कृषि कर्ममा छन्। आजको असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु धान रोपेर विशेष रमाइलो…
स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले एस्पानोयलमाथि जित निकाल्दै शीर्षस्थानमा उक्लिएको छ। कोर्नेला-एलपार्ट स्टेडियममा भएको खेलमा घरेलु टोली एस्पानोयलमाथि १-० को संघर्षपूर्ण जित निकाल्दै मड्रिड शीर्षस्थानमा उक्लिएको हो। रियलको जितमा एकमात्र गोल कासेमिरोले गरे। उनले पहिलो हाफको अतिरिक्त समयमा करिम बेन्जेमाको पासमा निर्णायक गोल गरेका थिए। जितसँगै ३२ खेलबाट ७१ अंक जोडदै रियल अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ।…
एफए कप अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले न्यु क्यासललाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ। सेन्ट जेम्स पार्क स्टेडियममा भएको खेलमा सिटीले न्यु क्यासलमाथि २-० को जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो। सिटीको जितमा केभिन डी ब्रुइन र रहिम स्ट्रलिङले १/१ गोल गरे। खेलको ३७ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै ब्रुइनले सिटीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा…
एफए कप अन्तर्गत गएराति भएको खेलमा लेस्टर सिटीलाई हराउँदै चेल्सी सेमिफाइनल प्रवेश गरेको छ। किङ पावर स्टेडियममा भएको खेलमा चेल्सीले लेस्टरमाथि १-० को संघर्षपूर्ण जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको हो। खेलमा चेल्सीको लागि एकमात्र गोल रोस बार्कलेले गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा बार्कलेको गोल खेलमा निर्णायक बन्न पुग्यो। उनले खेलको ६३ औं मिनेटमा विलियनको पासमा गोल गरेका थिए।…
कैलाली : सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक किलो सलह कीरा ल्याए २५ रुपैयाँ दिने निर्णय गरेको छ। मन्त्रालयले प्रदेशमा हाल अनिकाल निम्त्याउने सलह भित्रिनसकेको अवस्थामा भित्रिन सक्ने खतरा तर्फ सतर्कता अपनाइएको जनाएको छ। सोही सतर्कता स्वरूप मन्त्रालयले एक किलो सलह ल्याउनेलाई २५ रुपैयाँ दिने निर्णय भएको जानकारी दिएको छ। मन्त्रालयका प्रवक्ता खगेन्द्र प्रसाद शर्माका…
काठमाडौँः नेपाली कांग्रेसले १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेरका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको पदधाधिकारी बैठकले १४औँ महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको हो। बैठक असार १६ गते मंगलबार दिउसो १ बजेका लागि बोलाइएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। पदाधिकारी बैठकमा महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने विषयमा छलफल…
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकार पुनः गुठी विधेयक ल्याउने तयारीमा रहेको बताएकी छिन्। राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको पशुपति क्षेत्र विकास कोष अध्ययन अनुगमन समितिले तयार गरेको मस्यौदा अध्ययन प्रतिवेदनमाथि आइतवार समितिको छलफलमा मन्त्री अर्यालले सो कुरा बताएकी हुन्। ‘गुठी संरक्षण गर्नका निम्ति नै सरकारले गुठी विधेयक ल्याइएको थियो। गुठी विधेयक रोकिएको…
बलिउडका बादशाह शाहरुख खानको हिन्दी सिनेमा जगतमा २८ वर्ष पूरा भएको छ। ५४ वर्षीय अभिनेता खानले उक्त खुशी सामाजिक सञ्जालमार्फत् आफ्ना दर्शक एवं शुभचिन्तकहरुसँग साटेका छन्। तस्वीरसहितको पोस्टमा उनले लेखेका छन् : वर्षौ यहाँहरुलाई मनोरञ्जन दिलाउने अनुमति दिनु भएकोमा धन्यवाद। शाहरुखले अभिनय प्रति आफ्नो लगावका बारेमा पनि उल्लेख गरेका छन्। लेखेका छन्,'मलाई थाहा छैन कहिले मेरा रहर लक्ष्य बने र…