PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

  • फर्नान्डेज चम्किँदा म्यानचेस्टर युनाइटेडको सहज जित

    फर्नान्डेज चम्किँदा म्यानचेस्टर युनाइटेडको सहज जित

    इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनमाथि सहज जित निकालेको छ। फाल्मर स्टेडियममा भएको खेलमा युनाइटेडले घरेलु टोलीलाई ३-० को फराकिलो अन्तरले हराएको हो। युनाइटेडलाई खेलको १९ औं मिनेटमै बिसाकाको पासका मासन ग्रीनउडले गोल गर्दै अग्रता दिलाएका थिए। त्यस्तै पाउल पोग्बाको पासमा ब्रुनो फर्नान्डेजले गोल गर्दै २९ औं मिनेटमा युनाइटेडका लागि अर्को गोल थपे। पहिलो हाफमा २-०…

    विस्तृतमा पढ्नुस्

  • बार्सिलोना एट्लेटिको मड्रिडसँग बराबरीमा रोकियो, उपाधि होडमा कमजोर बन्दै

    बार्सिलोना एट्लेटिको मड्रिडसँग बराबरीमा रोकियो, उपाधि होडमा कमजोर बन्दै

    स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना र एट्लेटिको मड्रिड बराबरीमा रोकिएका छन्। क्याम्प नोउमा भएको खेलमा एट्लेटिको मड्रिडसँग बराबरी खेल्दै अंकबाँडेपछि घरेलु टोली बार्सिलोना उपाधि होडमा कमजोर बन्दै गएको हो। खेलको ११ औं मिनेटमा एट्लेटिकोका डिएगो कोस्टाले आत्मघाती गोल गरेपछि बार्सिललोनाले खेलमा अग्रता बनाएको थियो। तर एट्लेटिकोका यानिक कोरोस्कोलाई बक्सभित्र फउल गरेपछि पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै एट्लेटिकोले…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस केन्द्रीय समितिको बैठक : सरकारले ल्याएको नागरिकता विधेयक संविधान विपरीत, फिर्ता लिन माग

    कांग्रेस केन्द्रीय समितिको बैठक : सरकारले ल्याएको नागरिकता विधेयक संविधान विपरीत, फिर्ता लिन माग

    काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलवारको बैठकले सरकारले प्रस्तुत गरेको नागरिकता संशोधन विधेयक संविधान विपरीत भएको निष्कर्ष निकालेको छ। बैठकले विधेयक फिर्ता लिन माग गर्दै संघीय संसदीय दललाई विधेयकको विपक्षमा उभिन निर्देश समेत गरेको छ। मंगलवार सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा बसेको बैठकमा प्रस्तावित संशोधन विधेयकको विषयमा छलफल भएको थियो। सो संशोधन विधेयक नेपालमा…

    विस्तृतमा पढ्नुस्

  • पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

    पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

    काठमाडौँः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो।  निगमले मंगलबार रातिदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको जनाएको छ।  निगमका अनुसार पेट्रोल र डिजेलमा ५ रुपैयाँ र मट्टीतेलमा २ रुपैयाँ मूल्य बढाइएको हो ।  नयाँ मूल्य अनुसार काठमाडौँमा अब पेट्रोल प्रतिलिटर १०१ रुपैयाँ कायम भएको छ। भने, डिजेल र मट्टीतेलको खुद्रा मूल्य ८७…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय सरकारको आरोप, ‘संघीयता कार्यान्वयनमा प्रतिनिधिसभा अनुदार भयो’

    स्थानीय सरकारको आरोप, ‘संघीयता कार्यान्वयनमा प्रतिनिधिसभा अनुदार भयो’

    काठमाडौँः संघ, प्रदेश र स्थानीय तहको समन्वयसम्बन्धी हालै संघीय संसद्बाट पारित विधेयकका प्रावधानमा स्थानीय तहसँग सम्बन्धित तीन संस्थाहरुले विरोध गरेका छन्। राष्ट्रिय समन्वय परिषद् र प्रदेश समन्वय परिषद्मा स्थानीय सरकारको प्रतिनिधित्वको विषयमा उनीहरुको आपत्ति छ। गाउँपालिका राष्ट्रिय महासंघ, नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले उक्त प्रावधान सच्याउन आग्रह पनि गरेका छन्। संघ प्रदेश र स्थानीय तहको समन्वयसम्बन्धी विधेयक हालै पारित…

    विस्तृतमा पढ्नुस्

  • नेकपा स्थायी समितिमा फेरियो एजेण्डाः ओलीको अभिव्यक्तिमा शीर्ष नेताको धारणा, निर्वाचन आयोगमा एमाले दर्ता हुन लागेकोबारे चर्चा

    नेकपा स्थायी समितिमा फेरियो एजेण्डाः ओलीको अभिव्यक्तिमा शीर्ष नेताको धारणा, निर्वाचन आयोगमा एमाले दर्ता हुन लागेकोबारे चर्चा

    काठमाडौँः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठकको एजेण्डा फेरिएका छन् । शनिबारसम्म बैठकमा नेपाल भारत सीमा र अद्यावधिक नक्साका विषयमा छलफल भएको थियो।  पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार मंगलबारदेखि एजेण्डा फेरिएका छन्। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउण्डेशनको कार्यक्रममा आफूलाई हटाउने षडयन्त्र भएको भनेर दिएको अभिव्यक्तिले प्रवेश पाएको छ। उक्त विषयमा प्रधानमन्त्री ओली, अर्का अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • बिहार : दाइजोमा मोटरसाइकल नपाउने भएपछि मण्डपबाटै भागे दुलाहा

    बिहार : दाइजोमा मोटरसाइकल नपाउने भएपछि मण्डपबाटै भागे दुलाहा

    भारतको बिहारमा दाइजो नपाएको निहुँमा एक जना दुलाहा मण्डपबाटै फरार भएका छन्। बिहारको नालंदा जिल्लामा शनिवार जन्ती लिएर दुलाहा दुलहीको घरतिर गए। नाचगानसहित जन्ती दुलहीको आँगनमा पुग्यो। दुलाहाको स्वागत गरेर मण्डपमा पठाइयो। तर, दुलाहा मण्डप जानु छोडेर जन्तीलाई त्यहीँ राखेर भागे। चंडी थाना इलाकाबाट सुहावन दास अपनो छोरा विजेन्द्रको जन्ती लिएर बिहारशरीफ पुगे। जन्ती आँगनमा पुग्यो। सम्धी मिलन भयो। दुलाहा…

    विस्तृतमा पढ्नुस्

  • भुवन केसीविरुद्ध साम्राज्ञी शाहको दुर्व्यवहार आरोप : सामाजिक सञ्जालमा समर्थनदेखि ट्रोलसम्म

    भुवन केसीविरुद्ध साम्राज्ञी शाहको दुर्व्यवहार आरोप : सामाजिक सञ्जालमा समर्थनदेखि ट्रोलसम्म

    साम्राज्ञी राज्यलक्ष्मी शाहले केहीदिनअघि इन्स्टाग्राम लाइभमार्फत् आफूले फिल्म गर्दा भोग्नु परेको दुर्व्यवहार बारे बोलिन्। त्यहाँ उनले कसैको पनि परिचय सार्वजनिक नगरी आफ्नो भोगाइ राखेकी थिइन्। तर, उक्त भिडियोलाई लिएर अभिनेता एवं निर्माता भुवन केसीले फेसबुक पोस्ट लेखे। जसमा उनले 'सामाजिक सञ्जालमा रोइ कराइ गर्ने हिरोइन' भनेर सम्बोधन गरेका छन्। प्रश्न गरेका छन् 'अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन्? जुन थालमा…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यकामा एकैदिन ४ अपराध, तीन दुर्घटना, ३ जना पक्राउ

    काठमाडौं उपत्यकामा एकैदिन ४ अपराध, तीन दुर्घटना, ३ जना पक्राउ

    काठमाडौं: काठमाडौं उपत्यकामा सोमवार अपराध र दुर्घटना भएका छन्। केही अभियुक्त पक्राउ परेका छन्। प्रहरी प्रधान कार्यालय नक्सालको केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार हिजो चार वटा अपराध, तीन वटा दुर्घटना भएका छन्। त्यसैगरी ३ जना पक्राउ परेका छन्। स्रोत नखुलेको नगद सहित पक्राउ काठमाडौं महानगरपालिका-१४ कुलेश्वरबाट स्रोत नखुलेको नगद ६५ लाख ८ हजार रुपैयाँ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • अमिताभ, अक्षय र अजयकोसहित ७ वटा फिल्म ओटिटीमा रिलिज हुने

    अमिताभ, अक्षय र अजयकोसहित ७ वटा फिल्म ओटिटीमा रिलिज हुने

    बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चनको फिल्म ‘झुंड’ डिजिटल प्लेटफर्म ओटिटीमा प्रदर्शन हुने भएको छ। अमिताभसहित अक्षय कुमारको 'लक्ष्मी बम', अजय देवगनको 'भुज: द प्राइड अफ इण्डिया' लगायत ७ वटा फिल्म ओटिटीमा रिलिज हुने तय भएको हो। कोरोना भाइरसका कारण सिनेमाघर बन्द भएपछि फिल्महरु डिजिटल माध्यमबाट प्रदर्शन हुन लागेका हुन्। बलिउडका ७ वटा ठूला फिल्मको युनिटले सोमवार ओटिटीमा रिलिज गर्ने घोषणा…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ राष्ट्रपति सीको भाषणहरुको तेस्रो भाग बजारमा

    चिनियाँ राष्ट्रपति सीको भाषणहरुको तेस्रो भाग बजारमा

    बेइजिङ: चिनियाँ राष्ट्रपति सी चिनफिङका भाषणहोको तेस्रो भाग प्रकाशित भएको छ। 'सि चिनफिङ: द गभर्नेन्स अफ चाइना (सी चिनफिङ: चीनको शासन)'को तेस्रो अंक चिनियाँ तथा अंग्रेजी भाषामा प्रकाशित भएको हो। पुस्‍तक चीन र चीन बाहिर पनि उपलब्ध भएको सिन्ह्वाले जनाएको छ। तेस्रो अंकमा राष्ट्रपति सीका भाषण, संवाद, निर्देशन तथा पत्र गरी ९२ वटा लेख समावेश गरिएका छन्। चिनियाँ कम्युनिस्ट पार्टी…

    विस्तृतमा पढ्नुस्

  • नेकपाको कुर्सी किचलो: शीर्ष नेतालाई मन्चबाट झारियो, राखियो सदस्यकै अगाडि

    नेकपाको कुर्सी किचलो: शीर्ष नेतालाई मन्चबाट झारियो, राखियो सदस्यकै अगाडि

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा सचिवालय सदस्यको कुर्सी मन्चबाट झारिएको छ। असार १० गते सुरु भएको बैठकमा सचिवालय सदस्यलाई मन्चमा र बाँकी सदस्यलाई तल राखिएको थियो। सुरुको दिनको बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अगाडि राखिएको थियो भने अलि पछाडि बरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाललाई राखिएको थियो। अध्यक्षलाई सोफामा र बाँकीलाई काठको कुर्सीमा…

    विस्तृतमा पढ्नुस्

  • सरकारलाई दवाव स्वरुप कथा घेराको 'हाच्छियुँ साच्छियुँ'

    सरकारलाई दवाव स्वरुप कथा घेराको 'हाच्छियुँ साच्छियुँ'

    काठमाडौं : मंगलवार कथा घेरा (कौसी थिएटर)ले सडक नाटक गर्दैछ। कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि उचित पहल उठाउन सरकारलाई दवाव स्वरुप नाटक 'हाच्छिउँ साच्छिउँ' प्रदर्शन गर्न लागिएको हो। कथा घेरको सामाजिक सञ्जालहरुमार्फत् प्रस्तुतिबारे जानकारी दिइएको छ। लेखिएको छ : 'यो एक स्वतन्त्र, स्वैच्छिक पहल हो जसले सरकारलाई कोभिड-१९ ले निम्त्याएको कठिन समयमा जिम्मेवार र जवाफदेही बन्न दवाव दिन्छ।' साथै नाटक…

    विस्तृतमा पढ्नुस्

  • धोनीको वायोपिक गर्न चाहन्थे अक्षय, निर्देशकले किन सुशान्तलाई रोजे?

    धोनीको वायोपिक गर्न चाहन्थे अक्षय, निर्देशकले किन सुशान्तलाई रोजे?

    सुशान्तसिंह राजपुतको निधनपछि उनको जीवनका कैयौ पाटाहरु सार्वजनिक भइरहेका छन्। सन् २०१३ देखि बलिउडमा करियर सुरु गरेर १० फिल्ममा काम गरेका सुशान्तलाई चिनाउने प्रमुख फिल्ममध्येको एउटा हो ‘एम.एस. धोनी: द अनटोल्ड स्टोरी’। यही फिल्मसम्बन्धी एउटा तथ्य सार्वजनिक भएको छ। भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्‍तान महेन्द्र सिंह धोनीको जीवनीमा आधारित यो फिल्ममा बलिउड अभिनेता अक्षय कुमार काम गर्न चाहन्थे। धोनीको भूमिका…

    विस्तृतमा पढ्नुस्

  • के एमसीसी अमेरिकाले जबर्जस्ती भिडाएको परियोजना हो?

    के एमसीसी अमेरिकाले जबर्जस्ती भिडाएको परियोजना हो?

    रत्नबहादुर कार्की - संसदबाट अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्ने विषयमा नेकपाभित्र उत्पन्न विवाद अहिले उत्कर्षमा पुगेको छ। सभामुख अग्निप्रसाद सापकाटाले नियोजित ढंगले संसदको चालु बजेट अधिवेशन असार १७ गतेसम्मलाई स्थगित गरेका छन्। जसले असार १६ गते भित्र अनुमोदन भइसक्नुपर्ने एमसीसीको भविष्य अनिश्चित हुँदै गएको छ। सम्झौता कार्यान्वयन नेपाल सरकार मन्त्रिपरिषदले सन् २०१३ को विकास समिति ऐन अन्तर्गत…

    विस्तृतमा पढ्नुस्

  • भारतको हाल बेहाल : दक्षिणतिर कोभिड १९ को कहर, एकै दिन थपिए १८ हजार ८ सय ७०

    भारतको हाल बेहाल : दक्षिणतिर कोभिड १९ को कहर, एकै दिन थपिए १८ हजार ८ सय ७०

    नयाँ दिल्ली : दक्षिण भारतमा संक्रमितको संख्यामा एक्कासी वृद्धि हुँदा भारतमा सोमवार एकै दिन १८ हजार ८ सय ७० नयाँ केस थपिएका छन्। एकैदिन भारतमा ४ सय १५ जनाको मृत्यु पनि भएको छ। पछिल्ला केही दिन यता दक्षिण भारतीय राज्यहरुमा कोरोनाको संक्रमण लगातार बढिरहेको छ। पाँच भारतीय राज्य र पोन्डिचरीमा गरी ६ हजार ९ सय ८५ नयाँ संक्रमित थपिएका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • खराबतिरको यात्रामा कोरिया र डेनमार्कलाई नेपालले जित्यो

    खराबतिरको यात्रामा कोरिया र डेनमार्कलाई नेपालले जित्यो

    कोरोना संक्रमित मुलुकहरुको सूचीमा नेपालको खराब यात्रा जारी छ। कोभिड १९ का कारण खराब अवस्थामा गुज्रिएका मुलुकको सूचीमा डेनमार्क र दक्षिण कोरियालाई नेपालले पछि पारिसकेको छ। विश्वका कोरोना प्रभावित मुलुकको सूचीमा नेपाल यतिखेर ६१ औं स्थानमा रहेको छ। नेपालमा हिजो साँझसम्म १३ हजार २ सय ४८ संक्रमित छन्। नेपालले उछिनेको दक्षिण कोरियामा संक्रमितको संख्या १२ हजार ७ सय ५७ छ…

    विस्तृतमा पढ्नुस्

  • ६५ लाख हुण्डी रकमको साथमा एक भारतीय नागरिकसहित दुई जना पक्राउ

    ६५ लाख हुण्डी रकमको साथमा एक भारतीय नागरिकसहित दुई जना पक्राउ

    काठमाडौं : हुण्डी कारोबार (समानान्तर बैंकिङ कारोबार)मा सम्लग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा भारत घर भई हाल काठमाडौंको कुलेश्वर बस्ने २५ वर्षीय रवि शंकर सिंह र बारा घर भई हाल कुलेश्वर बस्ने वर्ष ४७ को रमेश सिंह रहेका छन्। रवि ६३ लाख र रमेश २ लाख ८ हजार रुपैयाँसहित पक्राउ परेका हुन्। उनीहरु सोमवार कुलेश्वर…

    विस्तृतमा पढ्नुस्

  • एमसीसीबारे अमेरिकी दूतावासको वक्तव्यः स्वीकार गर्ने नगर्ने नेपालको विषय, एमसीए नेपाल भन्छ, 'अनुमोदन नहुँदा कार्यान्वयन थालनी भएन'

    एमसीसीबारे अमेरिकी दूतावासको वक्तव्यः स्वीकार गर्ने नगर्ने नेपालको विषय, एमसीए नेपाल भन्छ, 'अनुमोदन नहुँदा कार्यान्वयन थालनी भएन'

    अमेरिकाले मिलिनियम च्यानलेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन नभएको भन्दै यसबाट नेपालले पाउने सुविधा पाउन नसकिरहेको जनाएको छ। अनुमोदन नहुँदा २ करोड ३० लाख नेपालीले थप रोजगार र आर्थिक वृद्धिको फाइदा उठाउन ढिला भएको अमेरिकाले दाबी गरेको छ। पूर्व शर्त कार्यान्वयनको अन्तिम समयसीमामा विज्ञप्ति जारी गर्दै अमेरिकी दूतावासले उक्त परियोजना स्वीकार गर्ने नगर्ने भन्ने विषय नेपालको भएको उल्लेख गरेको छ। एमसीसीबाट…

    विस्तृतमा पढ्नुस्

  • ट्रेड युनियनका पदाधिकारीको खोसिँदै विशेषाधिकार, कार्यसमितिमा रहेर काम नगर्ने प्रचलन अन्त्य हुँदै

    ट्रेड युनियनका पदाधिकारीको खोसिँदै विशेषाधिकार, कार्यसमितिमा रहेर काम नगर्ने प्रचलन अन्त्य हुँदै

    काठमाडौँः आधिकारिक ट्रेड युनियनको कार्यसमितिमा आवद्धलाई पनि पदीय जिम्मेवारीप्रति उत्तरदायी बनाउने गरी प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा विधेयकको प्रतिवेदन तयार पारेको छ। कार्यसमितिमा रहेपछि पदीय जिम्मेवारीबाट उन्मुक्तिको हालको व्यवस्थामा कडाइ गरिएको हो। अब पदाधिकारी तथा कार्यसमितिमा आवद्धले पनि आफ्नो पदीय हैसियत अनुसारको जिम्मेवारी पूरा गर्नुपर्नेछ।  पदाधिकारी र कार्यसमिति सदस्यहरुको विशेषाधिकारलाई विधेयकले खोसेको छ।  समितिको प्रतिवेदनमा भनिएको छ,…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell