PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

  • राष्ट्रपतिसँग प्रधानमन्त्रीको ४० मिनेट परामर्श, बालुवाटार फर्किए ओली, क्याविनेट बस्दै

    राष्ट्रपतिसँग प्रधानमन्त्रीको ४० मिनेट परामर्श, बालुवाटार फर्किए ओली, क्याविनेट बस्दै

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर सरकारी निवास बालुवाटार फर्किएका छन्। करिब ४० मिनेटजति भेट गरेका ओली केही बेरअघि शितल निवासबाट फर्किएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। आजै मन्त्रिपरिषद बैठक बस्दै छ। मन्त्रिपरिषदको बैठक अघि राष्ट्रिपतिसँग ओलीले परामर्श गरेका हुन्। नेकपा स्थायी कमिटी पनि बसिरहेको छ। पार्टीका शीर्ष नेताले ओलीको राजीनामा मागेपछि उनले राष्ट्रपति र…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषद डाकेका प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न पुगे शितल निवास

    मन्त्रिपरिषद डाकेका प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न पुगे शितल निवास

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषदको बैठक अघि राष्ट्रपति विद्यदेवी भण्डारीलाई भेटन शितल निवास पुगेका छन्। नेकपाभित्रको राजनीति पेचिलो बन्दै गएपछि ओली राष्ट्रपति निवास पुगेका हुन्। आज उनले एकाएक मन्त्रिपरिषद बैठक डाकेका छन्। बैठकका एजेन्डा भने सार्वजनिक गरिएको छैन। समसामयिक विषयमा छलफल गर्न भेटघाट भइरहेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। प्रधानमन्त्री ओलीले आज १२ बजे मन्त्रिपरिषदको आकस्मिक…

    विस्तृतमा पढ्नुस्

  • खुमलटार बैठकले ओलीको विषयमा के निकाल्यो निष्कर्ष?

    खुमलटार बैठकले ओलीको विषयमा के निकाल्यो निष्कर्ष?

    काठमाडौं : पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्षकमल दाहाल 'प्रचण्ड'ले निवास खुमलटारमा ओली निकट नेताहरुसँग छलफल गरेका छन्। छलफलमा सहभागीहरुले पार्टीमा मिलेर जानुको विकल्प नभएको बताएका छन्। 'ठोस निर्णय त भएन। पार्टीमा मिलेरै जानुपर्छ। समस्या समाधानका लागि दुई अध्यक्ष छलफल गरेर गर्नुपर्छ भन्ने कुरा भएको छ,' बैठकपछि नेकपा नेता पम्फा भुसालले भनिन्। बैठकमा…

    विस्तृतमा पढ्नुस्

  • एउटै सलको पासोमा भेटियो अदम र अस्मिताको जोडी

    एउटै सलको पासोमा भेटियो अदम र अस्मिताको जोडी

    काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ पेप्सीकोलामा दुई जना एउटै पासोमा झुन्डिएको अवस्थामा फेला परेका छन्। ३५ वर्षीय आदम मोहम्मद मुसलमान र २६ वर्षीय अस्मिता थापा आफू बस्दै आएको कोठामा झुन्डिएको अवस्थामा फेला परेका हुन्। चार महिनादेखि दुई जना सँगै बस्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। बुधवार महिलाले लगाउने सललाई पासो बनाएर दुवै जना कोठामा झुन्डिएको अवस्थामा…

    विस्तृतमा पढ्नुस्

  • बिहेको पाँच दिनमै मृत्यु : हत्या, आत्महत्या या भवितव्यमध्ये भयो के?

    बिहेको पाँच दिनमै मृत्यु : हत्या, आत्महत्या या भवितव्यमध्ये भयो के?

    काठमाडौं : २६ वर्षीय निर्जला भण्डारीले विवाह गरेर पतिको घरमा भित्रिएको पाँच दिनमात्र बितेको थियो। विवाहको खुसीयाली छाएको घरमा बुधवार एकाएक अप्रिय घटना घट्यो। कारण थियो - भर्खरै भित्रिएकी दुलहीको मृत्यु। यो मृत्यु प्राकृतिक भने थिएन। बुधवार बिहानै करिब ८ बजेतिर निर्जलाको कोटेश्वरस्थित घरको चौथो तलबाट झरेर मृत्यु भयो। उनको हत्या भयो या आत्महत्या, या अरु नै भवितव्य भयो? प्रहरीले अहिले…

    विस्तृतमा पढ्नुस्

  • विश्वकपमा श्रीमतीलाई दराजमा लुकाएर राख्थे यी पाकिस्तानी क्रिकेटर

    विश्वकपमा श्रीमतीलाई दराजमा लुकाएर राख्थे यी पाकिस्तानी क्रिकेटर

    पाकिस्तानी क्रिकेट टिमका पूर्व सदस्य सकलेन मुस्ताखले विश्वकपको क्रममा श्रीमतीलाई होटलको कोठामा दराजमा लुकाएर राखेको खुलासा गरेका छन्। सन १९९९ को लन्डन विश्वकपका क्रममा परिवारलाई सँगै राख्न नपाउने नियमका कारण आफूले यस्तो निर्णय गरेको उनले बताएका छन्। पाकिस्तान क्रिकेट बोर्डले त्यतिबेला प्रतियोगिताको बीचमै खेलाडीका परिवारलाई फिर्ता पठाउन भनेको थियो। उनले श्रीमतीसँगै दैनिक समय बिताइरहेकोमा अचानक नियम परिवर्तन गरेपछि आफूले त्यस्तो कदम…

    विस्तृतमा पढ्नुस्

  • पेचिलो बन्दै सन् २०११ क्रिकेट विश्वकप : एकपछि अर्का क्रिकेटरसँग प्रस्टिकरण लिँदै श्रीलंका

    पेचिलो बन्दै सन् २०११ क्रिकेट विश्वकप : एकपछि अर्का क्रिकेटरसँग प्रस्टिकरण लिँदै श्रीलंका

    क्रिकेट विश्वकप २०११ को फाइनलमा फिक्सिङ भएको भन्ने विषय थप पेचिलो बन्दै गएको छ। श्रीलंकाका पूर्व खेलमन्त्री महिंन्दान्द अलुथगामनेले फाइनल खेल केही पार्टीहरुले फिक्स गरेको आरोप लगाएसँगै श्रीलंकाको पूर्व राष्ट्रिय चयन समितिका अध्यक्ष अरविन्दा डिसिल्बामाथि प्रश्न उठेका थिए। अलुथगामनेले उक्त विश्वकपको भारतसँगको फाइनल खेलमा म्याच फिक्सिङ भएको आरोप लगाउँदै आएका छन्। यद्यपि, उनलाई श्रीलंकन टिमका तत्कालीन कप्तान कुमार सांगाकारा, महेला जयबर्धने…

    विस्तृतमा पढ्नुस्

  • १३ वर्षीय बालकसहित गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना

    १३ वर्षीय बालकसहित गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना

    काठमाडौं : गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा चार जिल्लाका ८ जनामा कोरोना देखिएको हो। बागलुङ, स्याङ्जा, तनहुँ र पर्वतका पुरुषमा कोरोना पोजेटिभ देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए। बागलुङमा १ जना, स्याङ्जामा २ जना, तनहुँमा ३ जना र पर्वतमा २ जनामा कोरोना पुष्टि…

    विस्तृतमा पढ्नुस्

  • के काठमाडौं उपत्यका छिर्न कठिन भएकै हो? फर्काइएका गाडी कहाँ पुगे त?

    के काठमाडौं उपत्यका छिर्न कठिन भएकै हो? फर्काइएका गाडी कहाँ पुगे त?

    काठमाडौं : सरकारले लकडाउनको नयाँ मोडालिटी लागू गरेपछि काठमाडौँ उपत्यकाभित्र छिर्न थप कडाइ गरेको बताइरहेको छ। तर पनि विभिन्न तरिकाले उपत्यकाभित्र छिर्ने मानिसको सङ्ख्यामा कमी आएको छैन। अहिले काठमाडौँ उपत्यकाभित्र छिर्नका लागि आउनु पर्ने व्यक्तिले स्थानीय तहको अनुमति पाएपछि सम्बन्धित जिल्लाले जारी गरेको पास अनिवार्य रुपमा लिनुपर्छ। तर यो नियम लागू भइरहेको छैन। उपत्यकाभित्र छिर्ने विभिन्न नाकाबाट सवारी साधन भित्रिनेक्रम…

    विस्तृतमा पढ्नुस्

  • भारतले चिनियाँ एप्स प्रतिवन्ध गर्दा अमेरिकी राष्ट्रपति ट्रम्प दंग!

    भारतले चिनियाँ एप्स प्रतिवन्ध गर्दा अमेरिकी राष्ट्रपति ट्रम्प दंग!

    वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनप्रति कडा आलोचना गर्दै भारतले चिनियाँ एपमाथि लगाएको प्रतिवन्धको स्वागत गरेका छन्। चीनले कोरोना भाइरस पेन्डेमिक फैलाएको आरोप लगाउँदै आएका ट्रम्पले बेइजिङविरुद्ध एक भएर लाग्नुपर्ने समेत बताए। भाइरस संक्रमणमा चीनलाई दोष दिँदै आएका ट्रम्पले विश्व अर्थतन्त्र तहसनहस बनाउन पनि बेइजिङकै भूमिका रहेको बताएका छन्। उनले त्यसविरुद्ध सबै एक भएर लाग्नुपर्ने बताएका हुन्। चिनियाँ भाइरस भन्दै…

    विस्तृतमा पढ्नुस्

  • मोरेनोको दोहोरो गोलमा भिल्लारियल विजयी

    मोरेनोको दोहोरो गोलमा भिल्लारियल विजयी

    स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा भिल्ला रियलले रियल बेटिसमाथि २-० को सहज जित निकालेको छ। बेनिटो भिल्लामरिन स्टेडियममा भएको खेलमा घरेलु टोली रियल बेटिसमाथि भिल्लारियलले जित निकालेको हो। भिल्ला रियलको जितमा दुवै गोल जेरार्ड मोरोनोले गरेका थिए। खेलको ७ औं मिनेटमै पेनाल्टीमार्फत अग्रता बनाएको भिल्लारियलका लागि मोरोनोले नै दोस्रो गोल गरे। उनले खेलको ३० औं मिनेटमा कार्लोस बाक्काको…

    विस्तृतमा पढ्नुस्

  • सेनालाई पछि हटाउन चीन र भारत सहमत, सीमाको तनाव कम हुने संकेत

    सेनालाई पछि हटाउन चीन र भारत सहमत, सीमाको तनाव कम हुने संकेत

    सीमामा तैनाथ रहेका सैनिकहरुलाई पछि हटाउन चीन र भारत दुवै मुलुक सहमत भएका छन्। चिनियाँ पत्रिका ग्लोबल टाइम्सले चिनियाँ सैनिक स्रोतलाई उदृत गर्दै सीमाको तनाव कम गर्नका लागि दुई देशबीच यस्तो सहमति भएको जनाएको छ। चिनियाँ र भारतीय सीमामा खटिएका सेनाका कमाण्डर तहमा तेस्रो चरणको वार्ता भएको थियो। वार्तामा दुवै पक्ष खुला रुपमा प्रस्तुत भएको र गहन छलफल भएको पत्रिकाले…

    विस्तृतमा पढ्नुस्

  • ब्रेसियामाथि आधा दर्जन गोलले इन्टर विजयी

    ब्रेसियामाथि आधा दर्जन गोलले इन्टर विजयी

    इटालियन सिरि ए अन्तर्गत गएराति भएको खेलमा इन्टर मिलानले ब्रेसियामाथि ६-० को फराकिलो जित निकालेको छ। जिउसेप्पे मिएज्जा स्टेडियममा भएको खेलमा घरेलु टोली इन्टरले ब्रेसिया माथि ६-० को फराकिलो जित निकालेको हो। इन्टरको जितमा एस्ले योङ, एलेक्सिस सान्चेज, डानिलो डि एम्ब्रोसियो, रोबेर्टो गाग्लिआर्डिनी, क्रिस्टियन इरिक्सन र एन्टोनियो क्यानड्रेभाले गोल गरे। खेलको पाँचौं मिनेटमै योङको गोलबाट अग्रता लिएको इन्टरका लागि २०…

    विस्तृतमा पढ्नुस्

  • विलियनको दोहोरो गोलले टारेन चेल्सीको हार

    विलियनको दोहोरो गोलले टारेन चेल्सीको हार

    इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा वेस्ट ह्याम युनाइटेडसँग चेल्सी पराजित भएको छ। लन्डन स्टेडियममा भएको खेलमा घरेलु टोली वेस्ट ह्याम युनाइटेडले चेल्सीलाई ३-२ ले हराएको हो। रोमान्चक खेलमा चेल्सीले पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै अग्रता बनाएको थियो। खेलको ४२ औं मिनेटमा विलियनले चेल्सीलाई अग्रता दिलाएका थिए। तर त्यसको सात मिनेट भित्रै पहिलो हाफको अतिरिक्त समयमा हेस्ट ह्यामका मिडफिल्डर…

    विस्तृतमा पढ्नुस्

  • नर्विचमाथि आर्सनलको फराकिलो जित

    नर्विचमाथि आर्सनलको फराकिलो जित

    इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनलले नर्विच सिटीमाथि फराकिलो जित निकालेको छ। इमिरेट्स स्टेडियममा भएको खेलमा घरेलु टोलीले नर्विचमाथि ४-० को फराकिलो जित निकालेको हो। आर्सनलको जितमा पियरे एम्रिक औबुमियङले २ गोल तथा ग्रानित साका र सेड्रिक सोयसले समान १/१ गोल गरे। खेलको ३३ औं मिनेटमा औबुमियङले घरेलु टोलीलाई अग्रता दिलाएका थिए। त्यसको चार मिनेटभित्रै फेरि साकाले औबुमियाङको पासमा…

    विस्तृतमा पढ्नुस्

  • ओलीको आकांक्षामा मन्त्रीहरुको ब्रेक: गल्दै ओली, उत्साहित हुँदै प्रचण्ड-नेपाल गुट

    ओलीको आकांक्षामा मन्त्रीहरुको ब्रेक: गल्दै ओली, उत्साहित हुँदै प्रचण्ड-नेपाल गुट

    काठमाडौँ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा गुटको द्वन्द्व जारी छ। मंगलबारको स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको शीर्ष नेताबाट नै राजीनामा माग भएपछि राजनीति तरंगित छ। ओलीलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहसँग नजिक रहेका अधिकांश स्थायी समिति सदस्यहरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै छाड्न भनेका छन्। मंगलबार ओलीमाथि अधिकांश…

    विस्तृतमा पढ्नुस्

  • स्नातक तथा स्नातकोत्तर तहका परीक्षाको तयारीमा जुट्न आंगिक कलेजहरुलाई चिकित्सा संस्थानको निर्देशन

    स्नातक तथा स्नातकोत्तर तहका परीक्षाको तयारीमा जुट्न आंगिक कलेजहरुलाई चिकित्सा संस्थानको निर्देशन

    काठमाडौं : त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले संस्थान अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पस/कलेजहरूलाई स्नातक तथा स्नातकोत्तर तहका परीक्षाको तयारीमा जुट्न निर्देशन दिएको छ। स्नातक तथा स्नातकोत्तर तहका परीक्षा चाडै सञ्चालन गर्ने गरी परीक्षा तालिका शिघ्र प्रकाशन गर्ने तयारी भएकोले परीक्षाको तयारीमा जुट्न संस्थानले सूचना प्रकाशित गरेको छ। परीक्षा पूर्ववत प्रकृया अनुसार नै हुने संस्थानले जनाएको छ। विद्यार्थीहरुले आ-आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • राजेश हमाललाई भगवान बनाउने पक्षमा छैन भन्दै दीपाश्रीले फ्यानसँग मागिन् माफी

    राजेश हमाललाई भगवान बनाउने पक्षमा छैन भन्दै दीपाश्रीले फ्यानसँग मागिन् माफी

    कलाकार दीपाश्री निरौलाले दर्शकसँग माफी मागेकी छिन्। उनले महानायकका रुपमा राजेश हमालले चलचित्र क्षेत्रको पीडामा राहत दिने काम नगरेको भन्दै आलोचना समेत गरेकी छिन्। उनले आफू राजेश हमाललाई भगवान नै मान्नुपर्छ भन्ने पक्षमा नरहेको उल्लेख गरेकी छिन्। ‘मैले चलचित्र क्षेत्रको महानायक भएपछि चलचित्र क्षेत्रमा परेको बिषम परिस्थितिमा एउटा अभिभावकको भूमिका निर्वाह गरेर, आफूलाई वर्षैँदेखि सहयोग गरेका प्राविधिकलाई परेको पीर मर्कामा…

    विस्तृतमा पढ्नुस्

  • मुटुकाे परीक्षण गराएर बालुवाटार फर्किए प्रधानमन्त्री ओली

    मुटुकाे परीक्षण गराएर बालुवाटार फर्किए प्रधानमन्त्री ओली

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली शहीद हृदय रोग केन्द्रमा मुटुको परीक्षणपछि बालुवाटार फर्किएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओली भर्खरै बालुवाटार फर्किएका हुन्। ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणको लागि शहीद हृदय केन्द्र जानुभएकोमा अत्यावश्यक परीक्षण गरी निवास फर्किसक्नु भएको छ,’ थापाले फेसबुकमा लेखेका छन्। ओली बेलुकी ५ बजेतिर अस्पताल पुगेका थिए।

    विस्तृतमा पढ्नुस्

  • आईजीपीको निर्देशन: अपराधिक कर्मविरुद्ध निर्ममतापूर्वक कारवाही गर्नुस्, नसक्नेले संगठन छोड्नुस्

    आईजीपीको निर्देशन: अपराधिक कर्मविरुद्ध निर्ममतापूर्वक कारवाही गर्नुस्, नसक्नेले संगठन छोड्नुस्

    ललितपुर : प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले समाजमा हुने जुनसुकै अपराधजन्य प्रवृत्ति र कर्मलाई उच्च मनोबल र दृढ इच्छा शक्तिकासाथ समाजबाट उन्मूलन गर्न नेपाल प्रहरी दृढ रहेको बताएका छन्। महानगरीय प्रहरी परिसर ललितपुरमा नवनिर्मित प्रहरी ब्यारेक भवनको बुधबार आयोजित एक कार्यक्रमबीच उदघाटन गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले अपराधविरुद्ध प्रहरी संगठन अब्बल भएको बताए। नागरिकको सुरक्षा र सेवा प्रवाहको लागि नवनिर्मित भवनले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell