काठमाडौः बैंकिङ कसुर मुद्दाका फरार व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को टोलीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुरको मध्यपुरथिमी ७ बस्ने ४१ वर्षीय राम ज्यापु र काठमाडौँ बुढानीलकण्ठका प्रकाश बुढाथोकी रहेका छन्। रामविरुद्ध परेको मुद्दामा उच्च अदालत पाटनले गत भदौमा ११ लाख ५० हजार रुपैयाँ जरिवाना र तीन दिन कैद हुने ठहर गरेको थियो । सोही मुद्दामा काठमाडौँ बुढानीलकण्ठ…
बलिउडमा 'मास्टरजी' नाममा परिचित कोरियोग्राफर सरोज खानको निधन भएको छ। मुटु रोग तथा मधुमेहबाट ग्रसित ७१ वर्षीया खानको कार्डिएड अरेस्टबाट आज विहान १ बजेर ५२ मिनेटमा मुम्बईमा निधन भएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार केही दिनयता श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। बलिउडमा ३ वर्षकै उमेरमा डान्सरबाट करियर सुरु गरेकी खानले सन् १९७४ बाट कोरियोग्राफ सुरु गरेकी थिइन्। आफ्नो…
काठमाडौं : सशस्त्र प्रहरी बलले दार्चुलाको छाङरुदेखि तिंकरसम्मको घोडेटो बाटो मर्मत गरेको छ। ठाउँठाउँमा सुख्खा पहिरो र हिउँले अवरुद्ध बाटोलाई छाङरुको बोर्डर आउट पोस्ट (बीओपी)को टोलीले स्थानीयसँगको सहकार्यमा घोडेटो बाटो सुरु गराएको हो। सुख्खा पहिरोका कारण लामो समयदेखि उक्त बाटोबाट आवतजावत बन्द थियो। सशस्त्रले बाटो सुचारु गराएपछि स्थानीय जनता खुशी भएका छ्न्। छाङरुको बीओपी प्रमुख इन्स्पेक्टर लिलीबहादुर चन्दले करिब १० ठाउँमा…
नयाँ दिल्ली : बिहीवार भारतमा कोरोनाका कारण मर्नेको संख्या १८ हजारको सीमा पार भएको छ। त्यसैगरी एकै दिन भारतमा नयाँ २२ हजार भन्दा धेरै संक्रमित थपिएका छन्। भारतको महाराष्ट्रमा ६ हजार ३ सय ३०, तामिल नाडूमा ४ हजार ३ सय ४३, कर्नाटकमा १५ सय २ र तेलङ्गनामा १२ सय १३ जना नयाँ संक्रमित थपिएका हुन्। यता नेपालसँग जोडिएका भारतीय राज्यहरु…
काठमाडौं : गण्डकी प्रदेशका चार वटा जिल्लामा कोरोना संक्रमित बिरामी थपिएका छन्। थप ३२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो। नवलपरासी पूर्वमा १९ जना, तनहुँमा ९ जना, पर्वतमा ३ जना र बागलुङमा १ जनामा सङ्क्रमण फेला परेको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए। उनीहरूको भरतपुर अस्पताल, चितवन र प्रदेश क्षयरोग केन्द्र, पोखरामा…
अमेरिकामा पछिल्लो २४ घन्टामा ५३ हजार नयाँ कोरोना संक्रमित भेटिएका छन्। अमेरिकामा ५० मध्ये ४० राज्यहरुमा कोरोना भाइरसका नयाँ संक्रमितहरु लगातार बढिरहेका छन्। एकै दिन ५३ हजार नयाँ संक्रमित थपिँदा फ्लोरिडाको खातामा मात्र १० हजार १ सय ९ जना रहेको वासिङ्टन पोस्टले जनाएको छ। यो त्यहाँ एकै दिन भेटिएका संक्रमितको सबैभन्दा धेरै संख्या हो। जोन्स हप्किन्स युनिभर्सिटीको पछिल्लो तथ्याङ्कअनुसार अमेरिमा…
लखनऊ : हतियारधारीको आक्रमणमा परी भारतको कानपुरमा ८ प्रहरी मारिएका छन्। डीएसपी देवेन्द्र मिश्रासहित ८ प्रहरीमाथि गोली प्रहार भएको हो। प्रहरीको खोजीको सूचीमा रहेका विकास दुवेलाई समात्न पुगेको प्रहरीमाथि बन्दुक प्रहार भएको थियो। प्रहरीले घटनास्थल नियन्त्रणमा लिइसकेको छ भने छानविन सुरु भएको जनाइएको छ। Kanpur: Eight Police personnel, including Dy SP Devendra Mishra, lost their lives after they were fired…
स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले संघर्षपूर्ण जित निकालेको छ। स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा स्टेडियममा भएको खेलमा घरेलु टोली मड्रिडले १-० को संघर्षपूर्ण जित निकालेको हो। पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा मड्रिडका कप्तान रामोसले पेनाल्टीमार्फत निर्णायक गोल गरेका थिए। माथियस ओलिभेराले मड्रिडका डानी कार्भाजललाई फउल गरेपछि पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै ७९ मिनेटमा…
इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिग च्याम्पियन बनिसकेको लिभरपुलमाथि म्यानचेस्टर सिटीले ४-० को फराकिलो जित निकालेको छ। इतिहाड स्टेडियममा च्याम्पियन टोलि लिभरपुललाई ‘गार्ड अफ अनर’ दिएर सुरु भएको खेलमा घरेलु टोली सिटीले फराकिलो जित निकालेको हो। खेलको २५ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै केभिन डी ब्रुइनले गोल गरेपछी सिटीले खेलमा अग्रता बनाएको थियो। त्यसपछी ३५ औं…
कैलाली : कोरोना भाइरस (कोभिड-१९)को कहरका कारण उद्योग व्यवसाय प्रभावित भइरहेको बेला सुदूरपश्चिममा भने ३० करोडको लगानीमा नयाँ ग्यास कम्पनी सञ्चालनमा ल्याइएको छ। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ मा प्लाण्ट स्थापना गरी सैपाल ग्यास प्रालिले बिहीवारदेखि सैपाल एलपी ग्यास सिलिण्डर बजारमा ल्याएको हो। यो ग्यास प्रालिले नेपाल आयल निगमबाट तीन महिनाअघि सञ्चालन अनुमति पाएको थियो। बिहीवारबाट कैलाली र कञ्चनपुरका…
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदको जारी अधिवेशन एकाएक अन्त्य गनु दुःखद भएको बताएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले विज्ञप्ति जारी गर्दै विभिन्न महत्वपूर्ण विधेयकहरु बारे निश्चित टुंगोमा नपुगी अधिवेशन अन्त्य गरिनु दुःखद भएको बताएका हुन्। यसबारेमा कांग्रेससँग कुनै परामर्श नगरिएको तथा पूर्व सूचना समेत नदिइएको बताइएको छ। ‘सत्तारूढ दलभित्रको विवाद आफ्नो ठाउँमा छ, तर राजनैतिक दलभित्रको…
काठमाडौं : दार्चुलमा सशस्त्र प्रहरी बल (एपीएफ)ले एकै दिन ३ वटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ। बिहीवार जिल्लाको मालिकाअर्जुन गाउँपालिका ४ जोलजिबी, लेकम गाउँपालिका ३ लाली र ब्यास गाउँपालिका २ दुम्लिङमा बीओपी स्थापना भएको हो। यस अघि दार्चुलाको छाङरुङमा बीओपी स्थापना भइसकेको छ। योसँगै दार्चुलामा बीओपीको संख्या ४ पुगेको छ। बिहीवार सशस्त्र प्रहरी बल नम्बर ७ बैध्यनाथ बाहिनीका…
अक्षय कुमारको फिल्म 'बेलबटम'मा अभिनेत्री वाणी कपूरले मौका पाएकी छिन्। गत वर्ष नै घोषणा भएको फिल्ममा अक्षयको जोडीका रुपमा वाणीले भूमिका निभाउनेछिन्। यससँगै फिल्मका प्रमुख कलाकारको टुंगो लागेको छ। फिल्म सन् २०२१ मा प्रदर्शनमा आउनेछ। फिल्मको शुटिंग चाँडै लण्डनमा हुँदैछ। अक्षय लण्डन जाने तयारीमा छन्। Thrilled to welcome @Vaaniofficial as the leading lady of #Bellbottom! Looking forward and confident that…
बलिउड अभिनेता सुशान्तसिंह राजपुत आत्महत्या प्रकरणमा मुम्बई पुलिसले चर्चित निर्देशक सञ्जय लीला भन्सालीलाई लिगल नोटिस पठाएको छ। बलिउडको गुटबन्दी र नेपोटिजमका कारण डिप्रेशनमा गएर सुशान्तले आत्महत्या गरेको पाटोतर्फ अनुसन्धान केन्द्रीत गरेको मुम्बई प्रहरीले कलाकारसहित धेरै जनासँग सोधपुछ गरिसकेको छ। यसैक्रममा सोधपुछका लागि मुम्बई पुलिसले भन्सालीलाई पत्र पठाएको हो। सुशान्त आत्महत्या प्रकरणमा फिल्म समीक्षक सुभाष झाले सञ्जयले सुशान्तलाई ३ वटा फिल्ममा…
काठमाडौं : नेपालमा थप ४ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४ सय ७३ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। मृतकको संख्या ३१ पुगेको छ।
भारतको विहारमा एक विवाह समारोह कोरोना भाइरसको संक्रमण फैलाउने माध्यम बनेको छ। विहारको पटनास्थित पालीगंजमा १५ जुनमा नयाँ दिल्लीमा काम गर्दै आएका सफ्टवेयर इन्जिनियरको विहे भएको थियो। पेट दुखेर २ दिनपछि १७ जुनमा उनको मृत्यु भयो। कोरोना परीक्षण नगरिकनै अन्त्येष्टि गरियो। लकडाउनका कारण भारतमा विहेमा ५० जनाभन्दा बढी उपस्थित हुन नपाउने नियम छ। तर, यो नियम उल्लंघन गर्दै २६ वर्षीय…
काठमाडौं: सरकारको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी निकट युवाहरुले बिहीवार माइतीघरमा नाराबाजीसहित प्रदर्शन गरेका हुन्। युवा संघका नेता वकिल बम, सन्तोष सिलवालहरुको नेतृत्वमा उनीहरुले प्रधानमन्त्री ओली तस्विर बोकेर नारा बाजी गरेका थिए। नेकपामा शीर्ष नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि राजनीतिक माहोल तातेको छ। प्रधानमन्त्रीले आफूलाई हटाउन भारत लागिपरेको बताउँदै आएका छन्। पार्टीभित्रबाट समेत प्रधानमन्त्री…
काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ४५ दिनको शिशुको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। म्याग्दीका शिशुलाई करिब दुई साता अगाडि अस्पताल भर्ना गरिएको शिक्षण अस्पतालका कार्यकारी निर्देशक डाक्टर रोहित पौडेलले जानकारी दिए। संक्रमित शिशुको बुधवार साँझ निधन भएको थियो। जन्मजात स्वासप्रस्वासको समस्या रहेका शिशुमा केही दिन अघिमात्र संक्रमण पुष्टि भएको त्रिवि शिक्षण अस्पताल कोरोना ब्यवस्थापन समितका संयोजक सन्तोष कुमार…
काठमाडौं : बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन्। कपिलवस्तुमा १६ वर्षीया किशोरी र झापामा २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। कपिलवस्तुस्थित शुद्धोधन गाउँपालिका-१ सोहसा बस्ने ३४ वर्षीय दामोदर थारुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गर्यो। थारुले ती किशोरीको घरमा कोही नभएको अवस्थामा ट्वाईलेटमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर…
काठमाडौं : काठमाडौं महानगरपालिका २ लाजिम्पाटमा विना अनुमति ड्रोन उडाउने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। मार्चिङ एण्ड प्रालिका कर्मचारी ललितपुर महानगरपालिका १० बस्ने ३१ वर्षीय रवि शाक्यसहित ४ जनालाई बुधबार साँझ पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। उक्त स्थानमा मानवरहित हवाई उपकरण ड्रोन उडाएको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले ड्रोन उडाउँदै गरेको…