PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

  • भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से हुँदै, एसियाबाटै नेपालका खड्का एक्लो निर्णायक

    भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से हुँदै, एसियाबाटै नेपालका खड्का एक्लो निर्णायक

    काठमाडौं: भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपको निर्णायक मण्डलमा नेपाली अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का मनोनित भएका छन्। खड्कासहित प्रतियोगिताका लागि विभिन्न राष्ट्रका १३ जना निर्णायक चयन भएकोमा एसियाली महादेशबाटै मनोनित हुने खड्का एक मात्र निर्णायक भएको बताइएको छ। खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका एक्लो नेपाली निर्णायक पनि हुन्। युएस वेस्ट कोस्ट तेक्वान्दो संघ, पोर्टल्यान्ड, अमेरिकाको तत्वावधान तथा पान अमेरिकन तेक्वान्दो…

    विस्तृतमा पढ्नुस्

  • लकडाउन अवधिको ब्याज मिनाहा र व्यवसाय सुरु गर्ने माहोल बनाउन शारिरीक सुगठन संघको माग

    लकडाउन अवधिको ब्याज मिनाहा र व्यवसाय सुरु गर्ने माहोल बनाउन शारिरीक सुगठन संघको माग

    काठमाडौं: नेपाल शारिरीक सुगठन तथा फिटनेस संघले जिम, व्यायामस्थल लगायत अन्य खेल क्रियाकलाबहरु संचालन गर्न लिइएको ऋणको ब्याज मिनाहा गर्न सरकारसँग माग गरेको छ।  लकडाउन अवधिभरको ऋणको ब्याज मिनाहा गर्नुका साथै राहत उपलब्ध गराउन तथा व्यवसाय सुरु गर्ने वातावरण तयार गर्न सरकारसँग माग गरेको हो।  संघले कोभिड १९ को प्रकोपको समयमा स्वास्थ्यको महत्व अझ धेरै देखिएको भन्दै यसमा व्यायामस्थललाई फेरि सुरु गर्न पहलकदमी गर्न सरकारलाई एक…

    विस्तृतमा पढ्नुस्

  • बैतडीको क्वारेन्टाइनमा वितेकी महिलाको रिपोर्ट नेगेटिभ, परिवारलाई बुझाइयो शव

    बैतडीको क्वारेन्टाइनमा वितेकी महिलाको रिपोर्ट नेगेटिभ, परिवारलाई बुझाइयो शव

    धनगढी : गत मंगलबार क्वारेन्टाइनमा मृत्यु भएकी बैतडीकी २२ वर्षीया कमला लुहारको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। भारतबाट आएर जिल्लाको पुर्चौडी नगरपालिका–४ स्थित मालिका माविको क्वारेन्टाइनमा बसेकी उनको मृत्युपछि गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ देखिएको हो। उनीसँगै रहेका उनका १८ महिनाका छोरा, श्रीमान् र अन्य एक जना पुरुषको पनि पीसीआर रिर्पोट नेगेटिभ आएको प्रदेशिक अस्पतालले जनाएको छ। चारै जनाको…

    विस्तृतमा पढ्नुस्

  • कास्टिङ डाइरेक्टर कृष कपूरको २८ वर्षमै निधन

    कास्टिङ डाइरेक्टर कृष कपूरको २८ वर्षमै निधन

    बलिउडका कास्टिङ निर्देशक २८ वर्षीय कृष कपूरको मुम्बईमा निधन भएको छ। परिवारका सदस्यले बताएअनुसार कृषको ब्रेन हेमरेजका कारण निधन भएको हो। मामा सुनील भल्लाका अनुसार घरमै बेहोस भएर ढलेका कृषको तत्कालै निधन भयो। कृषको मेडिकल हिस्ट्री छैन। उनी स्वस्थ थिए। ३१ मेमा अचानक बेहोस भएर लडेका उनको शरीरबाट रगत बग्न थाल्यो। लगत्तै संसार छाडे। उनका श्रीमती र ७ वर्षका छोरा छन्।…

    विस्तृतमा पढ्नुस्

  • घटना एउटा प्रचार अर्को !

    घटना एउटा प्रचार अर्को !

    काठमाडौँ : गत मंगलवार सुभाष श्रेष्ठको फेसबुक आइडीबाट फोटो र भिडियो पोस्ट भयो। त्यससँगै केही जानकारी लेखिएको थियो - घटना काठमाडौँ बौद्ध जोरपाटी क्षेत्रको। एक युवकले आफ्नो लिङ्ग हातले समातिरहेका थिए। उनको लिङ्ग वरपर रगत बगेको थियो। केही मानिसले उनलाई बोकेर प्राइभेट कारमा राख्दै थिए। त्यो कार सुभाष श्रेष्ठले लकडाउनको समयमा मानिस एम्बुलेन्स सेवाबाट बन्चित नहुन भनेर सेवा दिइएको थिए।…

    विस्तृतमा पढ्नुस्

  • लकडाउन उल्लंघन गर्दै पसल खुल्न थालेपछि प्रशासनलाई तनाव : तीनवटै जिल्लाका प्रमुखको बैठक बस्दै

    लकडाउन उल्लंघन गर्दै पसल खुल्न थालेपछि प्रशासनलाई तनाव : तीनवटै जिल्लाका प्रमुखको बैठक बस्दै

    काठमाडौं : सरकारले घोषणा गरेको लकडाउनको उल्लघन गर्दै उपत्यकाभित्र पसलहरु खोल्न थालेका छन्। नेपाल राष्ट्रिय व्यवसायी महासंघले पसलहरु खोल्ने निर्णय गरेको थियो। आज बिहानै व्यवसायीहरु न्यूरोड, चावहिल, कोटेश्वर लगायत क्षेत्रमा पसलहरु खुलेका छन्। उपत्यकाभित्र यसरी पसलहरु खुल्न थालेपछि स्थानीय प्रशासनलाई थप समस्या परेको छ। उपत्यकाभित्रका तीनवटै स्थानीय प्रशासनले छलफलका लागि बैठक बोलाएका छन्। आज बिहान ११ बजेको लागि बैठक बोलाएको जिल्ला प्रशासन…

    विस्तृतमा पढ्नुस्

  • भारतमा दैनिक १ लाख ५० हजारको परीक्षण, एकै दिन थपिए ९ हजार ३ सय ४ संक्रमित

    भारतमा दैनिक १ लाख ५० हजारको परीक्षण, एकै दिन थपिए ९ हजार ३ सय ४ संक्रमित

    नयाँ दिल्ली : बुधवारदेखि बिहीवार बिहानसम्म भारतमा ९ हजार ३ सय ४ नयाँ कोभिड १९ का संक्रमित भेटिएका छन्। यससँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख १६ हजार ९ सय १९ पुगेको छ। भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो विवरण अनुसार त्यहाँ १ लाख ६ हजार ७ सय ७३ एक्टिभ केस छ भने १ लाख ४ हजार १ सय…

    विस्तृतमा पढ्नुस्

  • लकडाउन लत्याउँदै गुच्चा टोलमा यसरी उघारियो सटर

    लकडाउन लत्याउँदै गुच्चा टोलमा यसरी उघारियो सटर

    काठमाडौं : सरकारले घोषणा गरेको लकडाउनको उल्लघन गर्दै न्युरोड गुच्चाटोलका पसलहरु खुलेका छन्। नेपाल राष्ट्रिय व्यवासयी महासंघले पसलहरु खोल्ने निर्णय गरेको थियो। आज बिहानै व्यवसायीहरु पसलमा पुगेर सटर उघारेका थिए। उनीहरुले सरकारको लकडाउन मोडालिटीको विरोधदेखि कर तिर्न गरेको ताकेताको समेत विरोध गरेका थिए। हाम्रो तीन महिनाको पसल भाडा तिरेदेखि सरकार- कर तिर्न तयार छौं लगायतका नारा लगाउँदै उनीहरुले पसल खोलेका थिए। सरकारले ७३…

    विस्तृतमा पढ्नुस्

  • अब अस्पताल जाने बिरामीलाई पहेलो र हरियो कार्ड, यस्ता शर्त पूरा गरे संक्रमित घरमै बस्न पाउने

    अब अस्पताल जाने बिरामीलाई पहेलो र हरियो कार्ड, यस्ता शर्त पूरा गरे संक्रमित घरमै बस्न पाउने

    काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा उपचारका लागि जाने व्यक्तिलाई वर्गीकरण गर्ने भएको छ। कोभिड-१९ महामारी नियन्त्रणको लागि जारी भएको 'कोभिड-१९ केशको आइसोलेसन व्यवस्थापन सम्बन्धि निर्देशिका' मार्फत मन्त्रालयले उपचारका लागि अस्पताल जाने विरामीहरुलाई हरियो र पहिलो कार्डको व्यवस्था गर्न लागेको हो। कोभिड १९ का संक्रमितहरु दिनदिनै बढ्दै जाँदा मन्त्रालयले यस्तो निर्देशिका जारी गरेको हो। गैर कोभिड स्वास्थ्य सेवाहरूलाई समेत…

    विस्तृतमा पढ्नुस्

  • भीम रावल भन्छन् : अस्वीकृत पुरानै कुरा उठाउनु राष्ट्रहित विपरीत

    भीम रावल भन्छन् : अस्वीकृत पुरानै कुरा उठाउनु राष्ट्रहित विपरीत

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य भीम रावलले राष्ट्रहित विपरीत संविधान संशोधन विधेयक दर्ता भएको आरोप लगाएका छन्। नेपाली कांग्रेस, समाजवादी, राजपा र राष्ट्रिय जनमोर्चाले संविधान संशोधनको प्रस्ताव दर्ता गराएका छन्। निशान छापमा नक्सा राख्न संविधान संशोधन गर्न लागेका बेला पूरानै एजेण्डालाई अघि सारेर संविधान संशोधन गर्नु देशको अखण्डता विपरीत हुने रावलको तर्क छ। ट्वीट गर्दै उनले देश…

    विस्तृतमा पढ्नुस्

  • श्रीलंकाका तीन खेलाडीमाथि म्याच फिक्सिङको आरोप, आइसिसीले जाँच गर्दै

    श्रीलंकाका तीन खेलाडीमाथि म्याच फिक्सिङको आरोप, आइसिसीले जाँच गर्दै

    श्रीलंकाका खेलमन्त्री दुलास अलहैपरुमाले तीन श्रीलंकन क्रिकेटरमाथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले अनुसन्धान गरिरहेको बताएका छन्। यद्यपि उनले ती खेलाडी देशका लागि खेलिसकेका खेलाडी हुन वा होइनन् भन्ने स्पस्ट पारेको छैनन्। 'खेल अनुशासन र यसको चरित्रमा कमी आएकोमा हामी खेद व्यक्त गर्दछौ,' मन्त्री अलहैपरुमाले भने। यद्यपि श्रीलंकन क्रिकेट बोर्डले भने अहिलेको अवस्थामा देशका लागि खेलिरहेका कुनै पनि क्रिकेट खेलाडीमाथि म्याच फिक्सिङलाई लिएर छानविन…

    विस्तृतमा पढ्नुस्

  • अर्थमन्त्री खतिवडाले डुबाए भन्दै नेकपाकै नेतासहित अर्धनग्न प्रदर्शन

    अर्थमन्त्री खतिवडाले डुबाए भन्दै नेकपाकै नेतासहित अर्धनग्न प्रदर्शन

    वीरगंज : अर्थमन्त्री डाक्टर युवराज खतिवडा अर्थतन्त्र डुबाउन लागेको भन्दै वीरगंजमा पानीमा रुझ्दै अर्धनग्न प्रदर्शन गरिएको छ। डुबन्ते अर्थमन्त्री चाहिँदैन भन्दै अर्धनग्न प्रदर्शन गरिएको हो। प्रदर्शनमा सहभागीहरुले अर्थमन्त्री खतिवडाको अर्थ नीतिको चर्को आलोचना गरिएको थियो। विरोध जनाउनेले प्ले कार्ड बोकेका थिए। सामाजिक दुरी कायम गरी २५ जनाको समूहमा घण्टाघरमा आयोजना गरिएको प्रर्दशनको समयमै वर्षा शुरु भएपछि पनि करिब ४५ मिनेट…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषद बैठक बस्दै, लकडाउनबारे के होला?

    मन्त्रिपरिषद बैठक बस्दै, लकडाउनबारे के होला?

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार मन्त्रिपरिषद बैठक बोलाएका छन्। बैठक बस्ने समय भने यकिन नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। उनका अनुसार मन्त्रिपरिषदको नियमित बैठक बस्न लागेको हो। आजको मन्त्रिपरिषद बैठकमा लकडाउनका विषयमा निर्णय हुने बताइए पनि थापाले भने नियमित बैठक भएकाले लकडाउनबारे निर्णय नहुने दावी गरे। 'नियमित बैठक हो। लकडाउनबारे निर्णय त नहोला,' उनले भने। बुधवार प्रधानमन्त्रीले विज्ञहरुसँग…

    विस्तृतमा पढ्नुस्

  • सशस्त्र प्रहरीको बेसक्याम्पमा दुई महिनादेखि कार्यरत प्रहरीमा कोरोना संक्रमण

    सशस्त्र प्रहरीको बेसक्याम्पमा दुई महिनादेखि कार्यरत प्रहरीमा कोरोना संक्रमण

    तेह्रथुमः आठराइ गाउँपालिकाका २ जनामा बुधबार कोरोना भाइरस कोभिड–१९ पुष्टि भएको छ। आठराई गाउँपालिका–४ का २० वर्षीय युवती र सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प सङ्क्रान्तिमा कार्यरत २९ वर्षीय प्रहरी जवानमा कोरोना भाइरस पुष्टि भएको प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले जानकारी दिए। उनीहरुसहित अन्य १९ जनाको गत जेठ १६ गते स्वाब सङ्कलन गरी विराटनगरमा रहेको कोशी अञ्चल अस्पतालमा परीक्षणका लागि पठाइएको…

    विस्तृतमा पढ्नुस्

  • १४ दिन क्वारेन्टाइन बसेर घर फर्किए, घर पुगेको तीन घण्टा नबित्दै मृत्यु

    १४ दिन क्वारेन्टाइन बसेर घर फर्किए, घर पुगेको तीन घण्टा नबित्दै मृत्यु

    काठमाडौँ : सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर १ मा क्वारेन्टाइनमा बसेर फर्किएका एक युवकको मृत्यु भएको छ। १४ दिनसम्म पञ्चपुरी नगरपालिका वडा नम्बर ९ को विद्यापुर जनता माविको क्वारेन्टाइनमा बसेर उनी घर गएका थिए। 'राती २ बजे घरमा नै मृत्यु भएको रहेछ,' पञ्चपुर नगरपालिका मेयर  उपेन्द्रबहादुर थापाले भने। भारत रोगजारीमा गएका युवक जेठ ७ गते गाउँ फर्किएका थिए। उनलाई विद्यालयको…

    विस्तृतमा पढ्नुस्

  • त्यो फेक पोस्ट जसले भाइरल बनायो लिंग काटिएको विषय

    त्यो फेक पोस्ट जसले भाइरल बनायो लिंग काटिएको विषय

    काठमाडौँ : गत मंगलवार सुभाष श्रेष्ठको फेसबुक आइडीबाट फोटो र भिडियो पोस्ट भयो। त्यससँगै केही जानकारी लेखिएको थियो - घटना काठमाडौँ बौद्ध जोरपाटी क्षेत्रको। एक युवकले आफ्नो लिङ्ग हातले समातिरहेका थिए। उनको लिङ्ग वरपर रगत बगेको थियो। केही मानिसले उनलाई बोकेर प्राइभेट कारमा राख्दै थिए। त्यो कार सुभाष श्रेष्ठले लकडाउनको समयमा मानिस एम्बुलेन्स सेवाबाट बन्चित नहुन भनेर सेवा दिइएको थिए।…

    विस्तृतमा पढ्नुस्

  • ६ हजार नाघ्यो भारतमा कोरोनाबाट मर्नेको संख्या

    ६ हजार नाघ्यो भारतमा कोरोनाबाट मर्नेको संख्या

    नयाँ दिल्ली : भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार पार भएको छ। बुधवार २ सय ५४ जना मानिस कोभिड १९ का कारण मृत्यु भएपछि यो पेन्डेमिकाबाट यहाँ ज्यान गुमाउनेको संख्या ६ हजार ७९ पुगेको हो। भारतमा बुधवार एकै दिन ८ हजार ७ सय २३ नयाँ संक्रमित थपिएका छन्। एकै दिन थपिएका संक्रमित र मृत्यु हुनेको संख्या दुवैमा यो…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाले मृत्यु भएपछि मृत्यु संस्कारमा बालक र ६० वर्षमाथिका सहभागी हुन नपाउने

    कोरोनाले मृत्यु भएपछि मृत्यु संस्कारमा बालक र ६० वर्षमाथिका सहभागी हुन नपाउने

    काठमाडौं : कोरोना संक्रमणबाट नेपालमा नौ जनाको मृत्यु भएकै दिन सरकारले कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी कार्यविधिको संशोधन सार्वजनिक गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २१ गते जारी गरेको नयाँ निर्देशिक अनुसार कोभिड १९ को कारण मृत्यु भएको शवको परम्परागत चली आएको अन्त्यष्टि गर्ने स्थानमा पनि विशेष सावधानी अपनाइ अन्त्यष्टि गर्नुपर्ने छ। यसो गर्दा मृतकको…

    विस्तृतमा पढ्नुस्

  • कालापानी विवादको कानुनी पाटो : भारतलाई कसरी जवाफ दिने?

    कालापानी विवादको कानुनी पाटो : भारतलाई कसरी जवाफ दिने?

    अपूर्व खतिवडा - भारतद्वारा अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकको विवाद अहिले उत्कर्षमा छ। भारतले त्यहाँको नेपाली भूमिलाई आफ्नो राजनीतिक नक्सामा समावेश गर्ने र लिपुलेक भएर मानवसरोवर जोड्ने सडक उद्घाटन गर्ने कदम उठाएपछि नेपालले पनि नक्सा जारी गरेर काउन्टर दिएको छ। नेपालले नक्सामा समावेश गरेपछि लिम्पियाधुरा, कालापानी र लिपुलेक अहिले पनि भारतकै कब्जामा छ। सो क्षेत्रमा सडक बनाइरहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनको ७३ औं दिन : कति पसल खुले ? जोरपाटी टु दरबारमार्ग

    लकडाउनको ७३ औं दिन : कति पसल खुले ? जोरपाटी टु दरबारमार्ग

    काठमाडौँ : गत मङ्गलवार लगातार लकडाउनले व्यवसाय चौपट भएको भएको भन्दै जोरपाटीका व्यापारीहरूले साङ्केतिक विरोध गरे। उनीहरूले बिहानै बजारमा पुगेर आफ्ना व्यापार व्यवसायका सटर उघारे। सडकमा खटिएका सुरक्षाकर्मी पुगेर सटर बन्द गर्न लगाए। उनीहरू प्रहरीसँग विवाद गर्न चाहँदैन थिए। किनकि प्रहरीले सरकारको निर्णयको कार्यान्वयन गराएको थियो। त्यसपछि 'जोरपाटी विरोधको मोडालिटी' चारैतिर फैलियो। चितवनदेखि वीरगन्जसम्म सबै जना विरोधमा उत्रिए। त्यही दिन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell