PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

  • जुम्लाको क्वारेन्टाइनमा मृत्यु भएका ६५ वर्षीय पुरुषको कोरोना रिपोर्ट नेगेटिभ

    जुम्लाको क्वारेन्टाइनमा मृत्यु भएका ६५ वर्षीय पुरुषको कोरोना रिपोर्ट नेगेटिभ

    काठमाडौं : जुम्लाको क्वारेन्टाइनमा मृत्यु भएका एक पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानले जनाएको छ। चन्दननाथ नगरपालिका-८ निवासी अन्दाजी ६५ वर्षीय पुरुषको वडा नम्बर ४ को क्वारेन्टाइनमा निधन भएको हो। उनी जेठ २१ गते नेपालगञ्ज हुँदै भारतबाट आएका थिए। वडा नम्बर ५ का वडा अध्यक्ष गोल्डेन कठायतका अनुसार…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेश अस्पतालबाट ७ जना कोरोना संक्रमित डिस्चार्ज

    कर्णाली प्रदेश अस्पतालबाट ७ जना कोरोना संक्रमित डिस्चार्ज

    सुर्खेत : कर्णाली प्रदेश अस्पताल सुर्खेत अन्तर्गत कोरोना विशेष अस्पतालको उपचार केन्द्रमा रहेका सात जना संक्रमित डिस्चार्ज भएका छन्। उनीहरुको आरटी पीसीआर रिपोर्ट नेगेटिभ आएपछि शुक्रवार डिस्चार्ज भएका हुुन्। डिस्चार्ज हुनेहरुमा सुर्खेतका पाँच जना, दैलेखका एक जना र बोल्न नसक्ने ठेगाना नखुलेका एक जना गरी सात जना रहेका छन्।

    विस्तृतमा पढ्नुस्

  • थप २७८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या तीन हजार नजिक

    थप २७८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या तीन हजार नजिक

    काठमाडौं: नेपालमा थप २७८ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो। अब संक्रमितहरुको संख्या दुई हजार ९१२ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभरका २१ प्रयोगशालामा ४ हजार २३२ जनाको स्वाब परीक्षण गरिएको थियो। विराटनगर प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये सुनसरीका ८ जना, झापाका १ र…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा एसएसपी ढकालले ल्याए ‘फूलबुट्टे चोली’

    लकडाउनमा एसएसपी ढकालले ल्याए ‘फूलबुट्टे चोली’

    गज्जब क्रू टिमको तेस्रो प्रस्तुति ‘फूलबुट्टे चोली’ बोल गीतको भिडियो गज्जब टिभी युट्युबमार्फत सार्वजनिक भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालको शब्द रहेको उक्त भिडियोमा जिवेशसिंह गुरुङ र बेनिशा पौडेलको स्वर, दिपक शर्माको संगीत, साहस शाक्यको एरेन्ज, श्यामश्वैत रसाइलीको मिक्सिङ रहेको छ भने यस भिडियोलाई सहिन प्रजापतिले निर्देशन गरेका छन्। यस म्युजिक भिडियोमा पछिल्लो समय निकै चर्चामा रहेका…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चले तीन पटक आदेश गर्दा पनि छुटेनन् बन्दीः अदालतले सरकारलाई भन्यो, ‘विधिको शासनको उपहास भयो’

    सर्वोच्चले तीन पटक आदेश गर्दा पनि छुटेनन् बन्दीः अदालतले सरकारलाई भन्यो, ‘विधिको शासनको उपहास भयो’

    काठमाडौँः तीन पटकसम्म बन्दी रिहा गर्न आदेश दिए पनि पालना नभएपछि सर्वोच्च अदालतले नागरिकको सम्मानपूर्वक बाँच्न पाउने हकको सम्मान गर्न सरकारलाई स्मरण गराएको छ। खोटाङका चक्रबहादुर खत्रीलाई फरक आस्थाका आधारमा गैरकानुनी रुपमा थुनामा राखेको भन्दै अदालतले हालै तीन पटक रिहाइको आदेश दिएको थियो। तर, अभद्र व्यवहारको मुद्दा अनुसन्धानका लागि भन्दै जिल्ला प्रहरी कार्यालय सिरहाले पुनः हिरासतमा राखेपछि अदालतले यस्तो आदेश…

    विस्तृतमा पढ्नुस्

  • फोर्ब्सको सूचीमा पर्ने अक्षय बलिउडका एक्ला कलाकार, कति छ कमाई?

    फोर्ब्सको सूचीमा पर्ने अक्षय बलिउडका एक्ला कलाकार, कति छ कमाई?

    बलिउड अभिनेता अक्षय कुमार फोर्ब्स म्यागजिनले तयार पारेको संसारका सय जना सेलिब्रेटीको सूचीमा परेका छन्। बलिउडबाट सूचीमा पर्ने उनी एक्ला कलाकार हुन्। फोर्ब्सले हरेक वर्ष विश्वका सबैभन्दा धेरै आम्दानी गर्ने एक सय सेलेब्रिटीको सूची सार्वजनिक गर्छ। जसमा कलाकारको वर्षभरको कमाईका आधारमा उल्लेख गरिन्छ। यस वर्ष काइली जेनर सूचीको पहिलो स्थानमा छिन्। उनले यो वर्ष ५९० मिलियन डलर आम्दानी गरेकी छिन्।…

    विस्तृतमा पढ्नुस्

  • एन्फा अध्यक्ष शेर्पालाई निलम्बन गर्न सांसद यादवको माग, 'कर्माछिरिङले कस्को तागतमा मधेशी समुदायलाई होच्याए?'

    एन्फा अध्यक्ष शेर्पालाई निलम्बन गर्न सांसद यादवको माग, 'कर्माछिरिङले कस्को तागतमा मधेशी समुदायलाई होच्याए?'

    काठमाडौं : समाजवादी पार्टीका नेता प्रदीप यादवले अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाको राजीनामा माग गरेका छन्। आज प्रतिनिधसभामा बोल्दै मधेशी समुदायलाई होच्याउने किसिमले अभिव्यक्ति दिएको भन्दै सांसद यादवले शेर्पालाई निलम्बन गर्न माग गरेका हुन्। ‘एन्फाका वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले एउटा अनलाइनमा इन्टर्भू दिँदा भन्नु भएको थियो: मधेशलाई राष्ट्रियता आउँदैन। सिकाउनु पर्छ,’ यादवले प्रश्न गरे, ‘त्यो पनि कसको मार्फत? सेनाको मार्फत।…

    विस्तृतमा पढ्नुस्

  • कागज खरिदमा अनियमितता गरेको आरोपमा गोरखापत्र संस्थानका महाप्रबन्धकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    कागज खरिदमा अनियमितता गरेको आरोपमा गोरखापत्र संस्थानका महाप्रबन्धकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखापत्र संस्थानका बहालवाला महाप्रबन्धकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। महाप्रबन्धक वसन्तप्रकाश उपाध्याय, पूर्व महाप्रबन्धक सुशील कोइराला, तत्कालीन अर्थ निर्देशक रामसुन्दर चौधरी र प्रिन्टलेस इमेजिङ प्रालिका सञ्चालक दीपक भंसालीविरुद्ध मुद्दा दायर गरेको हो। शुक्रबार विशेष अदालतमा मुद्दा दायर भएको छ।  न्यूज प्रिन्ट खरिदमा अनियमितता गरेको अभियोगमा मुद्दा दायर गरिएको हो।  अख्तियारले चारै जनासँग जनही…

    विस्तृतमा पढ्नुस्

  • इरानसँग चुनावअघि ठूलो 'डिल' गर्न चाहन्छन् ट्रम्प

    इरानसँग चुनावअघि ठूलो 'डिल' गर्न चाहन्छन् ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई निर्वाचन अघि ठूलो 'डिल'को प्रस्ताव राखेका छन्। तेहरानले अमेरिकी जल सेनाका भेट्रान मिखेल ह्वाइटलाई छाडेपछि ट्रम्पले नोभेम्बरमा हुन गइरहेको राष्ट्रपतीय निर्वाचन अगाडि डिल गर्नका लागि आग्रह गरेको न्युजविकले जनाएको छ। ह्वाइटलाई २०१८ देखि इरानले बन्धक बनाएको थियो। ह्वाइट स्विट्जरल्यान्ड हुँदै अमेरिका उडेका छन्। इरानी वैज्ञानिक र डाक्टरलाई अमेरिकाले इरान फिर्ता जान दिएपछि ह्वाइट बन्धकमुक्त भएका…

    विस्तृतमा पढ्नुस्

  • इरानसँग चुनावअघि ठूलो 'डिल' गर्न चाहन्छन् ट्रम्प

    इरानसँग चुनावअघि ठूलो 'डिल' गर्न चाहन्छन् ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई निर्वाचन अघि ठूलो 'डिल'को प्रस्ताव राखेका छन्। तेहरानले अमेरिकी जल सेनाका भेट्रान मिखेल ह्वाइटलाई छाडेपछि ट्रम्पले नोभेम्बरमा हुन गइरहेको राष्ट्रपतीय निर्वाचन अगाडि डिल गर्नका लागि आग्रह गरेको न्युजविकले जनाएको छ। ह्वाइटलाई २०१८ देखि इरानले बन्धक बनाएको थियो। ह्वाइट स्विट्जरल्यान्ड हुँदै अमेरिका उडेका छन्। इरानी वैज्ञानिक र डाक्टरलाई अमेरिकाले इरान फिर्ता जान दिएपछि ह्वाइट बन्धकमुक्त भएका…

    विस्तृतमा पढ्नुस्

  • भुवन केसीलाई रोक्दै दयाराम बने चलचित्र विकास बोर्डको अध्यक्ष

    भुवन केसीलाई रोक्दै दयाराम बने चलचित्र विकास बोर्डको अध्यक्ष

    सरकारले चलचित्र विकास बोर्ड नेपालको अध्यक्षमा दयाराम दाहाललाई नियुक्त गरेको छ। तत्कालिन अध्यक्ष केशव भट्टराईको ह्दयघातबाट निधन भएपछि ६ महिनादेखि रिक्त बोर्डको अध्यक्ष पदमा बिहीबारको मन्त्रिपरिषदले फिल्म निर्देशक दाहाललाई नियुक्त गरेको हो। दाहाल अभिनेता भुवन केसीलाई रोक्दै अध्यक्ष बनेका हुन्। केसी पनि अध्यक्ष पदका प्रबल दावेदार थिए। प्रधानमन्त्री केपी शर्मा ओली निकट भएकाले केसी नै अध्यक्ष बन्ने धेरैको आंकलन थियो।…

    विस्तृतमा पढ्नुस्

  • फिजीले भन्यो : हामी कोरोना फ्री मुलुक, ४५ दिनयता छैन कुनै नयाँ केस

    फिजीले भन्यो : हामी कोरोना फ्री मुलुक, ४५ दिनयता छैन कुनै नयाँ केस

    फिजीले तत्कालका लागि कोरोनामुक्त मुलुक भएको घोषणा गरेको छ। कोभिड १९ संक्रमित १८ जना मानिसहरुको निको भएपछि उसले शुक्रवार कोरोनामुक्त भएको घोषणा गरेको हो। प्रधानमन्त्री फ्रान्क बिनिमारोमालेले साउथ प्यासेफिक टापुमा रहेको मुलुकमा कोरोनाको एक्टिभ केस समाप्त भएको बताए। ट्विटरमा उनले लेखेका छन्, 'दैनिक रुपमा हाम्रो परीक्षणको संख्याले उचाई लिएको छ, पछिल्लो पटक हामीले संक्रमित भेटेको पनि ४५ दिन भइसक्यो। कुनै…

    विस्तृतमा पढ्नुस्

  • औसतमा एक मिनेटमा एक जनाको ब्राजिलमा गइरहेछ कोरोनाका कारण ज्यान

    औसतमा एक मिनेटमा एक जनाको ब्राजिलमा गइरहेछ कोरोनाका कारण ज्यान

    ब्राजिलमा एकै दिन १४ सय ७३ जनाको कोरोनाका कारण मृत्यु भएको छ। चौबीस घन्टामा यो सबैभन्दा बढी मृत्यु हो ब्राजिलका लागि। अमेरिका र बेलायतलाई मृत्यु हुनेको संख्यामा पछ्याउँदै गरेको ब्राजिलमा अहिलेसम्म ३४ हजार भन्दा धेरै मानिसले ज्यान गुमाइसकेका छन्। यो मृत्युको संख्याले सरदर एक मिनेटमा एक जनाको ज्यान गइरहेको देखाएको छ। ब्राजिल विश्वमा कोरोनाका कारण ज्यान गुमाउने मुलुकहरुको सूचीमा तेस्रो…

    विस्तृतमा पढ्नुस्

  • नेकपा सांसद चौधरीलाई कार्बाहीको माग गर्दै सरिता गिरीले भनिन् : चीनको इशारामा भारतीय चेलीमाथि आरोप लगाएको त होइन?

    नेकपा सांसद चौधरीलाई कार्बाहीको माग गर्दै सरिता गिरीले भनिन् : चीनको इशारामा भारतीय चेलीमाथि आरोप लगाएको त होइन?

    काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद गंगा चौधरीलाई कार्बाहीको माग गरेका छन्। शुक्रवारको प्रतिनिधिसभा बैठकमा समाजवादीका सांसद सरिता गिरीले आफू संसदमा उपस्थित नभएको दिन नेकपाका एक सांसदले घृणित मन्तव्य दिएको आरोप लगाइन्। उनले नेकपा सांसदले दिएको अभिव्यव्यक्तिको रेकर्ड गरी कानुनी कार्बाहीको प्रक्रिया अघि बढाउन समेत माग गरिन्। उनले नेकपा सांसदको भनाइले…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी प्रहरीको दुर्व्यवहारको अर्को फुटेज सार्वजनिक जसले सबैलाई अत्यायो

    अमेरिकी प्रहरीको दुर्व्यवहारको अर्को फुटेज सार्वजनिक जसले सबैलाई अत्यायो

    अमेरिकामा प्रहरी दुर्व्यवहारको अर्को भिडियो फुटेज पनि सार्वजनिक भएको छ। ७५ वर्षीय वृद्धलाई प्रहरीले धकेलेर लडाएको दर्दनाक दृष्य डब्लुबीएफओ रेडियोका पत्रकारले खिचेका छन्। न्युयोर्कमा सेतै कपाल भएका वृद्धलाई आन्दोलनकारीविरुद्ध मार्चपास गरिरहेका प्रहरीले घचेडेर लडाएको फुटेजमा देखिन्छ। अशक्त भएर लडेका उनको टाउको भूइँमा नराम्ररी बजारिएको छ। साथै उनी लडिरँदा टाउकोबाट रगत बगिरहेको दृष्यले मानिसलाई अत्याउन सक्छ। वृद्ध सडकमा लडिरहँदा उनलाई वास्ता…

    विस्तृतमा पढ्नुस्

  • विदेशबाट फर्किएका नेपालीलाई व्यवस्थापन गर्नेबारे उच्चस्तरीय समितिमा छलफल

    विदेशबाट फर्किएका नेपालीलाई व्यवस्थापन गर्नेबारे उच्चस्तरीय समितिमा छलफल

    काठमाडौं : कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विदेशबाट फर्किएका नेपाली नागरिकको व्यवस्थापनमा प्रदेश सरकारले गरेको तयारीको सम्बन्धमा जानकारी लिएको छ। विदेशबाट आउँदै गरेका नेपालीको व्यवस्थापनका लागि प्रदेश सरकारहरुले गरेको तयारीको विषयमा समितिका संयोजक उपप्रधानमन्त्री एवं रक्षा मन्त्री इश्वर पोखरेलले प्रदेश सरकारसँग समन्वय गर्न तोकिएका संघीय मन्त्रीहरुसँग जानकारी लिएका हुन्। समितिका सचिव एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण…

    विस्तृतमा पढ्नुस्

  • रुकुम घटनाको छानबिन गर्न संसदीय समिति गठन गरिने

    रुकुम घटनाको छानबिन गर्न संसदीय समिति गठन गरिने

    काठमाडौं : रुकुम पश्चिम घटना छानविनका लागि संसदीय समिति बन्ने भएको छ। शुक्रवारको प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संसदीय छानबिन समिति गठन गरिने जानकारी दिए। बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरु उठेर बोल्ने समय माग गरेका थिए। कांग्रेसकी सांसद पुष्पा भुसालले घटनाको छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग दोहोर्‍याएकी थिइन्। त्यसपछि सभामुख सापकोटाले संसदीय विशेष समिति गठन गर्ने…

    विस्तृतमा पढ्नुस्

  • विश्वमा कोरोना संक्रमित ६६ लाख पार हुँदा ब्राजिलमा कट्यो ६ लाख

    विश्वमा कोरोना संक्रमित ६६ लाख पार हुँदा ब्राजिलमा कट्यो ६ लाख

    विश्वभर कोरोना संक्रमितको संख्या ६६ लाख पार भएको छ। जोन्स हप्किन्स विश्वविद्यालयको आज बिहान ९ बजेसम्मको तथ्याङ्कअनुसार विश्वभर ६६ लाख ३५ हजार ४ जना संक्रमित पुगेका छन्। विश्वभर यही संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि ४ लाख नजिकै पुगेको छ। ९ बजेसम्मको तथ्याङ्क अनुसार ३ लाख ९१ हजार १ सय ७९ जना मानिसको कोरोनाबाट मृत्यु भएको छ। मृत्यु भएका मध्ये…

    विस्तृतमा पढ्नुस्

  • घरभाडा, विद्यालय शुल्क र कर मिनाहाको माग गर्दै आन्दोलन घोषणा, अर्थमन्त्री र प्रमलाई ज्ञापनपत्र

    घरभाडा, विद्यालय शुल्क र कर मिनाहाको माग गर्दै आन्दोलन घोषणा, अर्थमन्त्री र प्रमलाई ज्ञापनपत्र

    काठमाडौं : विभिन्न दश संघ तथा संस्थाहरुले लकडाउन अवधिभरको व्यवसायी कर, घर भाडा, शैक्षिक संस्थाको शुल्क, बिजुली खानेपानी र इन्टरनेटको महशुल मिनाहको माग गरेका छन्। उनीहरुले विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउने व्यवस्था गर्नुपर्ने, किसानलाई समयमै मल, बिउविजन उपलब्ध गराउन, वैज्ञानिक भाडादार कायम गर्न र भाडावाला आयोग गठन गर्न र बैंक तथा वित्तीय संस्थाको ब्याज मिनाहा गर्न पनि माग गरेका…

    विस्तृतमा पढ्नुस्

  • यस वर्षको वातावरण पत्रकारिता पुरस्कार बमलाई

    यस वर्षको वातावरण पत्रकारिता पुरस्कार बमलाई

    काठमाडौँ : नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा विगत तीन दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार नेपाल साप्ताहिकका सम्वाददाता यम बमलाई प्रदान गर्ने निर्णय गरेको छ। पुरस्कार स्वरुप उनलाई २५ हजार रुपैयाँ र प्रमाण–पत्र प्रदान गरिनेछ। समूहले प्रत्येक वर्ष जुन महिनाको ५ तारिख विश्व वातावरण दिवसको अवसरमा सन् २०१९ भरि वातावरण र दिगो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell