PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

  • लकडाउनको समयमा मोटरसाइकलमा लागू औषध तस्करी, अन्डरवेयरभित्र ब्राउन सुगर !

    लकडाउनको समयमा मोटरसाइकलमा लागू औषध तस्करी, अन्डरवेयरभित्र ब्राउन सुगर !

    काठमाडौः लकडाउनको समयमा पनि लागु औषधिको तस्करी गर्नेहरू सक्रिय रहेका छन्। दाङ प्रहरीले शनिवार दुई युवकलाई लागु औषधि ब्राउन सुगर सहित पक्राउ गरेको छ। बाँके कोहलपुर नगरपालिका वडा नम्बर ७ बस्ने २८ वर्षीय श्रीबहादुर रावत र बैजनाथ गाउँपालिका चिसापानी बस्ने २४ वर्षीय सुजन शाहीलाई नियन्त्रणमा लिएको थियो। उनीहरूको साथबाट प्रहरीले १४ ग्राम १० मिलिग्राम ब्राउन सुगर फेला पारेको हो। शनिवार…

    विस्तृतमा पढ्नुस्

  • स्याङ्जामा १४ नयाँ संक्रमित थपिँदा गण्डकीमा पुगे ११३

    स्याङ्जामा १४ नयाँ संक्रमित थपिँदा गण्डकीमा पुगे ११३

    काठमाडौं : कोरोनाको कम संक्रमण रहेको गण्डकी प्रदेशमा आज बिहान थप ३८ जना नयाँ संक्रमित पुष्टि भएका छन्। स्याङ्जा, बाग्लुङ, गोरखा र नवल परासी बर्दघाट सुस्ता पूर्व गरी चार जिल्लामा थप संक्रमित भेटिएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए। यससँगै गण्डकीमा संक्रमितको संख्या १ सय १३ पुगेको छ। निर्देशनालयका अनुसार स्याङ्जामा १४ जना संक्रमित…

    विस्तृतमा पढ्नुस्

  • थाइल्यान्डलाई पछि पार्दै खराब मुलुकको सूचीमा नेपाल एक कदम अगाडि

    थाइल्यान्डलाई पछि पार्दै खराब मुलुकको सूचीमा नेपाल एक कदम अगाडि

    काठमाडौं : मुलुकका जिल्लामा कोरोना संक्रमण पुगिसक्दा नेपाल कोरोनाका कारण अति खराब मुलुकहरुको सूचीमा क्रमश: माथितिर उक्लिरहेको छ। नेपालले थाइल्यान्ड लगायतका मुलुकलाई पछाडि पारिसकेको छ, खराबको सूचीमा। कोभिड १९ संक्रमितको संख्याका आधारमा खराब मुलुकहरुको नेतृत्व अमेरिकाले गरिरहेको छ। दोस्रोमा ब्राजिल र तेस्रोमा रसियाले यसको नेतृत्व गरिरहेका छन्। खराब मुलुकहरुको सूचीमा नेपाल ८० औं स्थानमा उक्लिएको छ। हिजो नेपाल ८५ औं…

    विस्तृतमा पढ्नुस्

  • लिग लिडर बायर्नको लेभरकुसनमाथि जित, शीर्षस्थानमा १० अंकको अग्रता

    लिग लिडर बायर्नको लेभरकुसनमाथि जित, शीर्षस्थानमा १० अंकको अग्रता

    जर्मन लिग बुन्डेसलिगाको शनिवार भएको खेलमा लिग लिडर बार्यनले लेभरकुसनमाथि ४-२ को गोल अन्तरले जित निकालेको छ। बेएरेना स्टेडियममा भएको खेलमा घरेलु टोली लेभरकुसनलाई हराउन बायर्नका लागि किंग्सले कोमन, लिओन जोरेट्जका, सर्ज जनब्री र रोबेर्ट लेवेन्डोस्कीले १/१ गोल गरे। घरेलु टोली लेभरकुसनका लागि खेलको ९ औं मिनेटमै लुकास अलारियोले गोल गर्दै अग्रता दिलाएका थिए। तर, खेलको २७ औं मिनेटमा कोमनले गोल गर्दै…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाको आन्दोलनमा खरानी घस्ने जोगीदेखि सडकमै सुत्नेसम्मका घटना

    अमेरिकाको आन्दोलनमा खरानी घस्ने जोगीदेखि सडकमै सुत्नेसम्मका घटना

    अस्वेतमाथि भएको दमन विरुद्ध संयुक्त राज्य अमेरिका लगायत विश्वका धेरै मुलुकमा प्रदर्शन जारी छ। जर्ज फ्लोयडको मृत्युपछि अमेरिका तनावग्रस्त छ। त्यसको असर मेक्सिकोदेखि बेलायत, अस्ट्रेलिया र दक्षिण कोरियाससम्मै फैलिएको छ। मेक्सिकोमा उत्रिएका प्रदर्शनकारी अमेरिकामा भन्दा कम देखिएका छैनन्। त्यहाँ उत्तिकै तोडफोड भएको छ। प्रदर्शन युरोपेली मुलुकहरुमा पनि सुरु भइसकेको छ। दक्षिण कोरियामा रङका आधारमा हुने विभेद विरुद्ध मानिसहरु प्रदर्शनमा उत्रिएका…

    विस्तृतमा पढ्नुस्

  • सशस्त्र प्रहरी देखेपछि टाउकोमा बोकेर ल्याएको १५ लाख रुपैयाँ छोडेर भागे

    सशस्त्र प्रहरी देखेपछि टाउकोमा बोकेर ल्याएको १५ लाख रुपैयाँ छोडेर भागे

    काठमाडौः सशस्त्र प्रहरीले अवैधरुपमा भित्र्याएको रकम बरामद गरेको छ। बारास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गणबाट खटिएको टोलीले १५ लाख रुपैयाँ बरामद गरेको हो।  शनिवार बिहान करिब चार बजे सिम्रौनगढ नगरपालिका अमरपुर नाकाको नहरचोकको बाटो हुँदै एक जना व्यक्तिले टाउकोमा बोकी भारतबाट अवैध रूपमा ल्याएको कपडा र १५ लाख रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ। भारतबाट नेपाल…

    विस्तृतमा पढ्नुस्

  • आयुश्मान खुराना चाहन्छन् हलिउड फिल्मको 'जोकर'को जस्तो रोल

    आयुश्मान खुराना चाहन्छन् हलिउड फिल्मको 'जोकर'को जस्तो रोल

    लकडाउनका कारण घरमा थुनिएर रहेका बलिउडका अभिनेता आयुश्मान खुरानाले आफ्नो 'जोकर' लुक्स सामाजिक सञ्जालमा राख्दै फोटो बनाउने आफ्ना समर्थकलाई धन्यवाद दिएका छन्। जोकर हलिउडर 'साइको थ्रिलर' मुभी हो। ज्याक्विन फोनिक्सले 'नेगेटिभ' रोल निभाएको फिल्म चर्चित र विवादित दुवै बनेको थियो। हिंसालाई समर्थन गर्ने फिल्म भन्दै यसको आलोचना भएको थियो भने फोनक्सको अभिनय र कथालाई सबैले प्रशंसा गरेका थिए। लकडाउनका समयमा…

    विस्तृतमा पढ्नुस्

  • कपाल काटेको फोटोले कारवाहीमा सान्चो!

    कपाल काटेको फोटोले कारवाहीमा सान्चो!

    जर्मन बुन्डेसलिगाको टिम बोरुसिया डर्टमन्डका खेलाडी जडोन सान्चो सुरक्षा विधि नअपनाइ कपाल काटेको भन्दै कारवाहीमा परेका छन्। उनले यो कारवाहीलाई ‘पूर्ण मजाक’ भएको प्रतिकृया दिएका छन्। सान्चोसँगै उनका टिममेट म्यानुअल एकान्जी पनि कारवाहीमा परेका छन्। लिगले ‘इन्फेक्सन प्रोटेक्सन स्टान्डर्ड’ र ‘जेनेरल हाइजिन’ सम्वन्धि नियमको उल्लङघन गरेको आरोप लगाएको छ। कारवाही प्रति प्रतिकृया दिँदै सान्चोले यो ‘पूर्ण मजाक’ भएको भन्दै ट्वीट गरेका…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको हृदय कसरी पग्लेला ? कहरमा जनता देख्दै देखेनन्

    प्रधानमन्त्रीको हृदय कसरी पग्लेला ? कहरमा जनता देख्दै देखेनन्

    रत्नबहादुर कार्की – कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण, उपचार तथा क्वारेन्टाइन निर्माण र राहतमा १० अर्ब खर्च भइसकेको तथ्य स्वयम् नेपाल सरकारले सार्वजनिक गर्‍यो। यही बीचमा गाईगोठ र त्रिपालमा बनेका आधारभूत सुविधा समेत नभएका क्वारेन्टाइन र आइसोलेशनका कारण ११ जनाको अकालमा मृत्यु भएको छ। डब्लुएचओको मापदण्ड त परै जाओस् सरकार आफैंले तोकेको सामन्य मापदण्ड समेत पूरा नगरी बनाएका खराब क्वारेन्टाइनहरु एकपछि…

    विस्तृतमा पढ्नुस्

  • चीन र भारतीय सेनाबीच लद्दाक नजिकै सीमाको विषयमा आज वार्ता हुँदै

    चीन र भारतीय सेनाबीच लद्दाक नजिकै सीमाको विषयमा आज वार्ता हुँदै

    नयाँ दिल्ली : सीमामा महिनादिनदेखि विवाद उल्झिरहेपछि भारत र चीनका सैन्य अधिकारीबीच आज छलफल हुँदैछ। सीमा क्षेत्रमा जारी तनावलाई वार्ताबाट सुल्झाउन भारत र चीनले छलफल अगाडि बढाएका हुन्। शुक्रवार दुवै मुलुकका पराष्ट्र मन्त्रालयका अधिकारीहरुले शान्तपूर्ण संवादबाट समस्याको हल खोज्न सहमति जनाएका थिए। त्यसैका आधारमा आज दुई देशका सैनिक अधिकारीहरु छलफलमा जुट्ने भएका हुन्। दुवै मुलुकका सैन्य अधिकारीहरु लद्दाकमा रहेको चिनियाँ…

    विस्तृतमा पढ्नुस्

  • अनलाइन पत्रकारलाई निःशुल्क कोरोना बीमा

    अनलाइन पत्रकारलाई निःशुल्क कोरोना बीमा

    काठमाडौं : अनलाइन पत्रकार संघमा आवद्ध पत्रकारहरुको १ लाख रुपैयाँ बिमांक बराबरको कोरोना बीमा गरिएको छ। फ्रिडम फोरमको आर्थिक सहयोगमा कोरोना बीमा भएको हो। मूलधारको रुपमा स्थापित भइसकेको अनलाइन पत्रकारितमा संलग्न पत्रकारहरु समाचार संकलन, सम्पादन, प्रकाशन तथा प्रसारण जस्ता कार्यका लागि कार्यस्थलमा खटिनुपर्ने र कोरोना भाइरस (कोभिड १९) संक्रमणको उच्च जोखिम क्षेत्रमा रहेर समेत काम गर्नुपर्ने अवस्थाका कारण कोरोना बीमाले…

    विस्तृतमा पढ्नुस्

  • स्याङ्जाका ८ जनासहित गण्डकी प्रदेशमा थपिए १७ नयाँ संक्रमित

    स्याङ्जाका ८ जनासहित गण्डकी प्रदेशमा थपिए १७ नयाँ संक्रमित

    काठमाडौं : गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या थपिएको छ। सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले आज बिहान जारी गरेको प्रेस विज्ञप्ति अनुसार १७ जना नयाँ कोरोना संक्रमित थपिएका हुन्। स्याङ्जाका १०, बाग्लुङका एक, कास्कीका ३ र नवलपरासी बर्दघाट सुस्ता पूर्वका ३ जनामा संक्रमण पुष्टि भएको डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए। यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ। पोखरा…

    विस्तृतमा पढ्नुस्

  • १४ नेताले फिर्ता गरे सुरक्षा गार्ड, गृहले कार्यविधि मन्त्रिपरिषदमा लग्यो, अरु पनि फिर्ता ल्याइँदै

    १४ नेताले फिर्ता गरे सुरक्षा गार्ड, गृहले कार्यविधि मन्त्रिपरिषदमा लग्यो, अरु पनि फिर्ता ल्याइँदै

    काठमाडौं : कोरोना महामारी र लकडाउनले सीमा सुरक्षामा चुनौती बढेको छ। सीमामा खटिने जनशक्ति अभाव छ। सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलका थुप्रै जवान नेताहरुको सुरक्षामा खटिएका छन्। सीमा सुरक्षाका लागि जनशक्ति नभएको तर विशिष्ट व्यक्तिको सुरक्षाका नाममा अनावश्यक सुरक्षाकर्मी खटाएको भन्दै चौतर्फी आलोचना भयो। 'पहिला सीमा र देशको रक्षा अनिमात्र नेता रक्षा' भन्ने आलोचनाले सरकार र नेताहरु दबाबमा…

    विस्तृतमा पढ्नुस्

  • रङ्गभेदविरुद्ध आन्दोलित अमेरिका, सल्कियो विश्वका अरु मुलुकतिर पनि

    रङ्गभेदविरुद्ध आन्दोलित अमेरिका, सल्कियो विश्वका अरु मुलुकतिर  पनि

    अस्वेतमाथि भएको विभेदको आन्दोलन संयुक्त राज्य अमेरिकाबाट अब विश्वका धेरै मुलुकतिर फैलिएको छ। मेक्सिकोमा उत्रिएका प्रदर्शनकारी अमेरिकामा भन्दा कम देखिएका छैनन्। त्यहाँ उत्तिकै तोडफोड भएको छ। प्रदर्शन युरोपेली मुलुकहरुमा पनि सुरु भइसकेको छ। दक्षिण कोरियामा रङका आधारमा हुने विभेद विरुद्ध मानिसहरु प्रदर्शनमा उत्रिएका छन्। प्रहरीको कब्जामा जर्ज फ्लोयडको मृत्युको भिडियो सार्वजनिक भएसँगै विश्वभर रङ्गभेदविरुद्धको आन्दोलन सल्किएको हो। सुसुप्त अवस्थामा रहेको…

    विस्तृतमा पढ्नुस्

  • संसारका खराब मुलुकको सूचीमा भारत छैटौंमा उक्लियो, कोरोनाको कहरमा आज स्पेनलाई उछिन्दै

    संसारका खराब मुलुकको सूचीमा भारत छैटौंमा उक्लियो, कोरोनाको कहरमा आज स्पेनलाई उछिन्दै

    नयाँ दिल्ली : कोभिड १९ का कारण संसारका सबैभन्दा खराब मुलुकहरुको सूचीमा भारत छैटौं स्थानमा उक्लेको छ। भारतको यही रफ्तार कायम हुने हो भने सूचीमा पहिलो तीन स्थानभित्र पुग्न धेरै समय लाग्ने छैन। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कअनुसार भारतमा अहिलेसम्म २ लाख ६४ हजार १ सय ८४ जना कोरोना संक्रमित पहिचान भएका छन्। हरेक दिन ९ हजारभन्दा माथि संक्रमित भेटिन थालेको…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीका ७३ सई इन्सपेक्टरमा बढुवा, पहिलो नम्बरमा गणेशराज उप्रेती  

    प्रहरीका ७३ सई इन्सपेक्टरमा बढुवा, पहिलो नम्बरमा गणेशराज उप्रेती  

    काठमाडौँः नेपाल प्रहरीका ७३ सई इन्सपेक्टरमा बढुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले शुक्रबार बढुवा सूची प्रकाशन गरेको हो । बढुवा समितिको शुक्रबारको निर्णय अनुसार सूची प्रकाशन गरिएको हो। सूची अनुसार बढुवा सिफारिसको पहिलो नम्बरमा गणेशराज उप्रेती छन्। यस्तै, दोस्रो नम्बरमा गोविन्द लाल कर्ण छन्। तेस्रोमा रुद्रराज कँडेल रहदा बढुवाको अन्तिम नम्बरमा सहदेव डाँगी रहेका छन्।    हेर्नुस् सूची  

    विस्तृतमा पढ्नुस्

  • १८ वर्ष माथिका युवालाई शैन्य तालिमको संवैधानिक व्यवस्था गर्न माग, नेमकिपाले गर्‍यो संशोधन विधेयक दर्ता

    १८ वर्ष माथिका युवालाई शैन्य तालिमको संवैधानिक व्यवस्था गर्न माग, नेमकिपाले गर्‍यो संशोधन विधेयक दर्ता

    काठमाडौंः नेपाल मजदूर किसान पार्टी (नेमकिपा) ले संविधान संशोधन विधेयक संसद्मा दर्ता गरेको छ। योसँगै संविधान संशोधनका लागि दर्ता विधेयक संख्या पाँच पुगेका छन्। जसमा चारवटा गैरसरकारी हुन्।   नेमकिपाले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था र १८ वर्ष पुगेका नागरिकलाई अनिवार्य शैन्य तालिमसहित संविधान संशोधनको पक्षमा विधेयक दर्ता गरेको हो। सांसद प्रेम सुवालले शुक्रबार विधेयक दर्ता गरेका हुन्। राष्ट्रिय जनावर गाईको…

    विस्तृतमा पढ्नुस्

  • लोडर दुर्घटनामा घाइते भएका चालकको उपचारको क्रममा मृत्यु

    लोडर दुर्घटनामा घाइते भएका चालकको उपचारको क्रममा मृत्यु

    काठमाडौं : ‘ब्याकहो-लोडर’ (जेसीबी) दुर्घटना हुँदा घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ। चालक मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ का अन्दाजी ३३ वर्षीय पूर्ण ध्वज केसीको मृत्यु भएको हो। बिहीवार चन्द्रागिरी नगरपालिका वडा नम्बर ४ सेते पहरामा ना १ क ७२९३ नम्बरको ब्याकहो-लोडर दुर्घटना भई कच्ची सडकबाट करिब २५० मिटर तल खस्दा चालक केसी र सहचालक २७ वर्षीय…

    विस्तृतमा पढ्नुस्

  • यूएईबाट फर्किएका मध्ये १७ जना कैद माफी पाएका, विमानमा एक शव समेत ल्याइयो

    यूएईबाट फर्किएका मध्ये १७ जना कैद माफी पाएका, विमानमा एक शव समेत ल्याइयो

    काठमाडौं : तेस्रो मुलुकबाट नागरिक स्वदेश फर्काउने अभियान अन्तर्गत शुक्रबार साँझ यूएईबाट थप १६८ जना नेपाली स्वदेश फर्किएका छन्। साँझ ५:४० बजे एयर अरेबियाको विमान त्रिभुवन विमानस्थलमा अवतरण भएको थियो। यसरी विदेशबाट फर्किएकामध्ये १५५ जना पुरुष, १३ जना महिला र १ जना नावालक रहेका छन्। फर्किएका मध्ये सबैभन्दा धेरै प्रदेश नम्बर १ का नागरिक छन्। ४६ जना प्रदेश १ का…

    विस्तृतमा पढ्नुस्

  • अछामको आइसोलेसन क्षेत्र सिल, आवागमनमा गरियो निषेध

    अछामको आइसोलेसन क्षेत्र सिल, आवागमनमा गरियो निषेध

    काठमाडौं : जिल्ला प्रशासन कार्यालय अछामले अर्को आदेश नभएसम्मको लागि आइसोलेसन क्षेत्र सिल गरिएको जनाएको छ। कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलन नदिन र रोकथाम तथा नियन्त्रण कार्यलाई व्यवस्थित गर्न शुक्रवार आइसोलेसन क्षेत्र सिल गरिएको हो। पूर्वमा बुढाखोला, पश्चिममा मध्यपहाडी राजमार्गसँग जोडिएको मष्टाको मन्दिर पश्चिमको बाटो र त्यसको आसपासको क्षेत्र, उत्तरमा स्वास्थ्य कार्यालय अछामको उत्तरतर्फको पर्खाल सम्म र दक्षिणमा मध्यपहाडी राजमार्गसँगैको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell