PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

  • संसदमा सांसद र खेलमन्त्रीको जुहारी, यादव आरोप लगाउने, विश्वकर्मा पुष्टि गर्न चुनौती दिने

    संसदमा सांसद र खेलमन्त्रीको जुहारी, यादव आरोप लगाउने, विश्वकर्मा पुष्टि गर्न चुनौती दिने

    काठमाडौं: जेठ २३ गते प्रतिनिधिसभामा बोल्दै समाजवादी पार्टीका नेता प्रदीप यादवले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाको अभिव्यक्तिलाई लिएर उनलाई निलम्बन गर्नुपर्ने माग गरे। उनी यतिमै रोकिएनन्। एन्फाले १७ करोडको प्रोजेक्ट युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको क्षेत्रमा पठाएको भन्दै कतै मन्त्रीको संरक्षणमा त अध्यक्ष छैनन् भन्ने आशय समेत व्यक्त गरेका थिए। प्राय सालिन देखिने मन्त्री विश्वकर्मा आज…

    विस्तृतमा पढ्नुस्

  • सापकोटा र ज्ञवाली सचिवमा बढुवा

    सापकोटा र ज्ञवाली सचिवमा बढुवा

    काठमाडौँः न्याय सेवा आयोगले दुई सहसचिवलाई बढुवा तथा पदस्थापन गरेको छ। सोमबार बसेको बैठकले सहसचिव उदयराज सापकोटालाई सचिवमा बढुवा गरी सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदस्थापन गरेको छ। सापकोटा हाल अर्थ मन्त्रालयमा कार्यरत छन्।  यस्तै, सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव ऋषि राजभण्डारीलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ। यस्तै, कानुन मन्त्रालयमा कार्यरत धनराज ज्ञवालीलाई सचिवमा बढुवा…

    विस्तृतमा पढ्नुस्

  • एन्फा अध्यक्षले के भन्नुभयो थाहा छैन: मन्त्री विश्वकर्मा

    एन्फा अध्यक्षले के भन्नुभयो थाहा छैन: मन्त्री विश्वकर्मा

    काठमाडौं: युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको अभिव्यक्ति प्रति जानकार नभएको बताएका छन्। सोमवारको प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री विश्वकर्माले एन्फा अध्यक्ष शेर्पाको अभिव्यक्तिबारे जानकारी नरहेको बताएका हुन्। 'जहाँसम्म एन्फा अध्यक्षले जहाँ के भन्नु भयो भन्ने कुरा छ त्यो मेरो जानकारीमा छैन। उहाँले कहा के अन्तर्वार्ता दिनुभयो के भन्नु भयो मलाई…

    विस्तृतमा पढ्नुस्

  • अर्घाखाँचीमा पुष्टि भएका ३१ संक्रमित मध्ये ३० जना मृतकसँगै भारतबाट आएका, सन्धिखर्कका उपमेयरलाई समेत संक्रमण

    अर्घाखाँचीमा पुष्टि भएका ३१ संक्रमित मध्ये ३० जना मृतकसँगै भारतबाट आएका, सन्धिखर्कका उपमेयरलाई समेत संक्रमण

    काठमाडौैं : अर्घाखाँचीमा आज एकैपटक ३१ जनामा संक्रमण पुष्टि भयो। संक्रमण पुष्टि भएका मध्ये यसअघि कोरोना भाइरसकै संक्रमण देखिएका एक जना मृतकसँगै भारतबाट आएकाहरु रहेका छन्। भारतको गुजरातबाट २ बसमा ७ गते अर्घाखाँचीका नागरिकहरु नेपालका लागि हिँडेका थिए। ९ गते नेपाली सीमासम्म आइपुग्दा अर्घाखाँचीको भूमिकास्थानका एक जनाको मृत्यु भएको थियो। मृतकको शव अर्घाखाँचीको सन्धिखर्कमा ल्याएर अन्तिम संस्कार गरियो। पछि उनमा…

    विस्तृतमा पढ्नुस्

  • भारतले ५६ विद्यालयको पुनःनिर्माण गरिदिने, शिक्षा मन्त्रालयसँग झण्डै ३ अर्बको सम्झौता

    भारतले ५६ विद्यालयको पुनःनिर्माण गरिदिने, शिक्षा मन्त्रालयसँग झण्डै ३ अर्बको सम्झौता

    काठमाडौं: भारतले नेपालका ५६ वटा शैक्षिक संस्था पुन:निर्माण गर्न शिक्षा मन्त्रालयसँग सम्झौता गरेको छ। गोरखा, नुवाकोट, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोकमा ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनःनिर्माणका लागि सोमवार भारतीय दूतावास र शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइबीच ७ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ। नेपालमा भूकम्प पश्चातको पुनर्निर्माण कार्यक्रमअन्तर्गत भारत सरकारको २.९५ अर्ब आर्थिक सहयोगमा यी विद्यालयहरुको पुनःनिर्माण गरिनेछ।…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    काठमाडौं : कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको संख्या ६५७ पुगेको छ। आज थपिएका संक्रमितमध्ये दैलेखमा १० जनामा संक्रमण पुष्टि भएको हो। दैलेखको डुंगेश्वर २ का दुई जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै गुँरास ४ मा दुई जनामा संक्रमण पुष्टि हुँदा नौमुले १, ७ र ८ मा एक/एक जनामा संक्रमण पुष्टि भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ५ का संक्रमितमध्ये ५० प्रतिशत कपिलवस्तुका

    प्रदेश ५ का संक्रमितमध्ये ५० प्रतिशत कपिलवस्तुका

    काठमाडौं: प्रदेश ५ को पछिलो कोभिड-१९ अपडेटअनुसार यहाँ संक्रमितको संख्या एक हजार १०२ जना पुगेको छ। प्रदेशका १२ वटै जिल्लामा संक्रमण पुष्टि भइसकेको छ। संक्रमण पुष्टि भएकाहरुमध्ये ५० प्रतिशत कपिलवस्तुमा छन्। प्रदेशको स्वास्थ्य निर्देशनालयले आइतवार राती साढे ८ बजे जारी गरेको ‘सिच्योएसन रिपोर्ट’ अनुसार कपिलवस्तुमा ५५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो तथ्यांकअनुसार बाँके जिल्लामा २७० जनामा संक्रमण…

    विस्तृतमा पढ्नुस्

  • अर्घाखाँचीमा एकैपटक ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    अर्घाखाँचीमा एकैपटक ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    काठमाडौं : अर्घाखाँची जिल्लामा एकैपटक ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै जिल्लामा संक्रमितको संख्या ३६ पुगेको छ। अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालका अनुसार संक्रमितमध्ये अधिकांश सन्धिखर्कका छन्। संक्रमित व्यक्तिहरुको विवरण प्राप्त नभइसकेका कारण संक्रमितको कन्ट्र्याक्ट ट्रेसिङको काम सुरु नभएको उनले जानकारी दिए।   हिजोसम्म जिल्लामा ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। संक्रमितमध्ये एक जनाको मृत्यु…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेशले कोरोना संक्रमितलाई बाड्यो जडिबुटी

    कर्णाली प्रदेशले कोरोना संक्रमितलाई बाड्यो जडिबुटी

    काठमाडौं : कर्णाली प्रदेश सरकारले सुर्खेत प्रादेशिक अस्पतालमा उपचाररत ७१ जना कोरोना भाइरस संक्रमितका लागि आयुर्वेद औषधि वितरण गरेको छ। संक्रमण रोक्न तथा रोग प्रतिरोधात्मक क्षमता बढाउन जडिबुटी निर्मित औषधि वितरण गरेको प्रदेश सरकारले जनाएको छ। विरामीका साथै चिकित्सक,सुरक्षाकर्मी, अस्पतालका कर्मचारी लगाएतलाई पनि वितरण गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।'साझेदारि सस्था का प्रतिनिधि र प्रदेश आयुर्वेद का कर्मचारी बाट नि:शुल्क…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको कहरमा मर्ने एक चौथाई अमेरिकी, विश्वभर चार लाख मानिसले गुमाए ज्यान

    कोरोनाको कहरमा मर्ने एक चौथाई अमेरिकी, विश्वभर चार लाख मानिसले गुमाए ज्यान

    काठमाडौं : विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ लाख पार भएको छ। कोरोना संक्रमणको विश्व्यापी तथ्याङ्क जारी गरिरहेको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज बिहान ८:१८ बजेसम्म विश्वभर ४ लाख २ हजार ७ सय ९ जना कोरोना संक्रमित मानिसको मृत्यु भइसकेको छ। कोरोनाबाट मर्नेमध्ये एक चौथाई सिंगो अमेरिकामा मात्र रहेका छन्। अमेरिकामा अहिलेसम्म १ लाख १० हजार ५ सय १३…

    विस्तृतमा पढ्नुस्

  • आज गण्डकीमा संक्रमितको निधन : प्रदेश १ बाहेक सबै प्रदेशमा कोरोनाको कहरले मृत्यु

    आज गण्डकीमा संक्रमितको निधन : प्रदेश १ बाहेक सबै प्रदेशमा कोरोनाको कहरले मृत्यु

    काठमाडौं : कोरोना संक्रमणको कारण आज थप एक जनाको मृत्यु भएको छ। स्याङ्जाको वालिङ नगरपालिकाका ६० वर्षीय पुरुषको मृत्यु भएको हो। यससँगै नेपालमा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि उनलाई आइसोलेसनमा लगिएको थियो। कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा मृत्यु भएको यो पहिलो घटना हो। अहिलेसम्म प्रदेश नम्बर १ बाहेक अन्य ६…

    विस्तृतमा पढ्नुस्

  • संक्रमितको संख्या २ लाख ५० हजार भएसँगै भारतमा आजबाट मल र सार्वजनिक स्थान खुल्दै

    संक्रमितको संख्या २ लाख ५० हजार भएसँगै भारतमा आजबाट मल र सार्वजनिक स्थान खुल्दै

    नयाँ दिल्ली : लकडाउन खुकुलो गराउँदै मल, पसल र सार्वजनिक स्थान खुला हुने अघिल्लो दिन भारतमा कोरोना संक्रमितको संख्याले २ लाख ५० हजारको सीमा पार गरेको छ। आइतवार एकै दिन १० हजार ७ सय नयाँ संक्रमित थपिएपछि भारतमा कोभिड १९ संक्रमितको संख्या २ लाख ५७ हजार ३ सय ३४ पुगेको हो। कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या पनि ७…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाले लियो अर्को एक जनाको ज्यान, संक्रमितबाट मर्नेको संख्या पुग्यो १४

    कोरोनाले लियो अर्को एक जनाको ज्यान, संक्रमितबाट मर्नेको संख्या पुग्यो १४

    काठमाडौं : कोरोना संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ। स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाका ६० वर्षीय पुरुषको मृत्यु भएको हो। गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले उनको मृत्यु भएको जानकारी दिएका छन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि उनलाई आइसोलेसनमा लगिएको थियो। यससँगै नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको सङ्ख्या १४ पुगेको…

    विस्तृतमा पढ्नुस्

  • नेपालसँग जोडिएका बिहार र युपीमा मात्रै ३२ सय १४ रेलबाट पठाइयो मानिस, संक्रमण त्यसैले फैलायो

    नेपालसँग जोडिएका बिहार र युपीमा मात्रै ३२ सय १४ रेलबाट पठाइयो मानिस, संक्रमण त्यसैले फैलायो

    नेपालसँग सबैभन्दा धेरै सीमा जोडिएका भारतीय दुई राज्य बिहार र उत्तर प्रदेशमा सबैभन्दा धेरै रेलबाट श्रमिक पठाइएको भारतको केन्द्र सरकारले जनाएको छ। भारतका विभिन्न शहरहरुबाट उत्तर प्रदेशका लागि मात्रै १६ सय ९५ वटा श्रमिक स्पेसल रेल परिचालन गरिएको सरकारले भारतको सर्वोच्च अदालतलाई जानकारी गराएको छ। श्रमिकहरुलाई सहज रुपमा यात्रा नगराएको भन्दै परेको मुद्दामा सर्वोच्चले सरकारसँग जवाफ मागेको थियो। सरकारले सर्वोच्चलाई…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्यमन्त्रीसँग सुदूरपश्चिमका सांसदको आक्रोश : जोखिम बढेको ठाउँलाई हेप्ने, पीसीआर मेसिन तुरुन्त पठाउ

    स्वास्थ्यमन्त्रीसँग सुदूरपश्चिमका सांसदको आक्रोश : जोखिम बढेको ठाउँलाई हेप्ने, पीसीआर मेसिन तुरुन्त पठाउ

    काठमाडौं : सुदूरपश्चिमबाट निर्वाचित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग भेट गरेका छन्। आइतवार साँझ मन्त्रालयमा भएको भेटमा सांसदहरुले सुदूरपश्चिममा तत्काल स्वाब संकलन शुरु गर्न माग गरेका छन्। संकलन गरेका स्वाब राख्ने ठाउँ नभएको र एकमात्र पीसीआर ल्याबमा पनि परीक्षणमा ढिलाई भएको भन्दै स्वास्थ्य निर्देशनालयले स्वाब संकलन ५ दिनका लागि स्थगित गरेका बेला सुदूरपश्चिमका सांसद समस्या…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट सामान ल्याउने विषयमा विवाद हुँदा स्थानीय र प्रहरीबीच झडप, ४ राउण्ड हवाइ फायर

    भारतबाट सामान ल्याउने विषयमा विवाद हुँदा स्थानीय र प्रहरीबीच झडप, ४ राउण्ड हवाइ फायर

    काठमाडौं : पश्चिम नवलपरासीमा स्थानीय र सशस्त्र प्रहरीबीच झडप भएको छ। सशस्त्र प्रहरी र स्थानीयबीच झडप हुँदा अवस्था नियन्त्रणमा लिन प्रहरीले ४ राउण्ड हवाइ फायरसमेत गरेको छ। प्रतापपुर गाउँपालिका ५ स्थित बसहिया सीमामा भारतबाट सामान ल्याउने विषयमा विवाद हुँदा झडपको अवस्था सृजनामा भएको हो। झडपका क्रममा केही प्रहरी र स्थानीय घाइते भएका छन्। उनीहरु रसायनिक मल तथा अन्य सामाग्री ल्याउन…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको उच्च जोखिममा कर्णाली प्रदेश : २० दिनमै ६४१ जनामा संक्रमण पुष्टि

    कोरोनाको उच्च जोखिममा कर्णाली प्रदेश : २० दिनमै ६४१ जनामा संक्रमण पुष्टि

    काठमाडौं: कोरोना भाइरस संक्रमणको ग्राफमा सबैभन्दा पछाडि चढेको कर्णाली प्रदेश सबैभन्दा बढी संक्रमित प्रदेशको तेस्रो स्थानमा आइपुगको छ। कर्णाली प्रदेशमा हालसम्म ६४१ जनामा संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म कर्णाली प्रदेशका सबै जिल्लाहरुमा कोरोना भाइरस संक्रमित देखा परेका छन्। जेठ ५ गते दैलेखमा पहिलोपटक पुष्टि भएको कोरोना भाइरसको संक्रमण पछिल्लो २० दिनमा ६ सयको आँकडा…

    विस्तृतमा पढ्नुस्

  • थपिए २१३ नयाँ कोरोना संक्रमित, रोल्पामा भेटियो पहिलो केस

    थपिए २१३ नयाँ कोरोना संक्रमित, रोल्पामा भेटियो पहिलो केस

    काठमाडौंः नेपालमा आइतबार थप २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। हालसम्म संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा नयाँ संक्रमितबारे जानकारी दिएको हो। रोल्पामा नयाँ केस पुष्टि भएको छ।  आइतबार संक्रमण पुष्टि भएकामध्ये २०९ पुरुष र ४ जना महिला छन्।  

    विस्तृतमा पढ्नुस्

  • सरकारको खर्च कटौतीका लागि १० सांसदले ल्याए प्रस्ताव

    सरकारको खर्च कटौतीका लागि १० सांसदले ल्याए प्रस्ताव

    काठमाडौं: प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत विभिन्न मन्त्रालयका विनियोजन शीर्षकमाथि खर्च कटौतीका १० प्रस्ताव प्रस्तुत गरिएको छ। बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत ऊर्जा तथा सिंचाइ, शिक्षा, विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, परराष्ट्र, गृह र रक्षा मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयसम्बन्धी विनियोजन शीर्षकमाथि एकमुष्ट छलफल जारी…

    विस्तृतमा पढ्नुस्

  • एकीकृत जसपाको कार्यकारी अध्यक्षमा महन्थ र उपेन्द्रः बाबुराम संघीय परिषद् अध्यक्ष, यसरी मिल्यो विवाद

    एकीकृत जसपाको कार्यकारी अध्यक्षमा महन्थ र उपेन्द्रः बाबुराम संघीय परिषद् अध्यक्ष, यसरी मिल्यो विवाद

    काठमाडौंः नेतृत्व विवाद टुंगिएपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टी एक भएर बनेको जनता समाजवादी पार्टी (जसपा) नेपाल आजै दल दर्ताका लागि निर्वाचन आयोग जाने भएको छ। जसपाले आइतबार नेतृत्व विवाद टुंग्याएको हो। जस अनुसार केन्द्रीय कार्यकारी अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहने भएका छन्। संघीय परिषद् अध्यक्षमा बाबुराम भट्टराईको नाममा सहमति भएको छ। समाजवादी पार्टीका महासचिव प्रकाश…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell