PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

  • गण्डकी प्रदेशका ८ फुटबल संघ अध्यक्षहरुले मागे सांसद यादवको राजीनामा

    गण्डकी प्रदेशका ८ फुटबल संघ अध्यक्षहरुले मागे सांसद यादवको राजीनामा

    काठमाडौं: गण्डकी प्रदेश अन्तर्गतका ८ जिल्ला फुटबल संघ अध्यक्षहरुले जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवको राजीनामा माग गरेका छन्। गण्डकी प्रदेशका जिल्ला अध्यक्षहरुको भर्चुअल बैठकबाट एन्फाको गण्डकी प्रदेशमा १७ करोड रुपैयाँको बहुद्देश्यिय तालिम केन्द्र निर्माणको स्वागत गर्दै प्रदेशमा निर्माण हुन लागेको ड्रिम प्रोजेक्टबारे अफवाहहरु फैलाएकोमा आफूहरुको ध्यानाकर्षण भएको बताएका छन्। त्यस्तै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई असफल बनाउन एन्फा भित्रैका व्यक्तिहरुसमेत लागेको निश्क‍र्ष पनि…

    विस्तृतमा पढ्नुस्

  • सरकार कोरोना नियन्त्रणमा असफल भएको भन्दै कांग्रेसले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    सरकार कोरोना नियन्त्रणमा असफल भएको भन्दै कांग्रेसले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ। पार्टीका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गोपालमान श्रेष्ठ, डा. प्रकाशशरण महत, बालकृष्ण खाँड र रमेश लेखक लगायतको टोलीले ज्ञापनपत्र बुझाएको हो। बुधवार बिहान कांग्रेस नेताहरुले ज्ञापनपत्र बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। नेपाली कांग्रेसको जेठ २६ गतेको केन्द्रीय समिति वैठकले सरकार कोरोना रोकथाम तथा नियन्त्रणमा असफल…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषदको बैठक बस्दै, लकडाउन मोडालिटीबारे पनि छलफल हुने

    मन्त्रिपरिषदको बैठक बस्दै, लकडाउन मोडालिटीबारे पनि छलफल हुने

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार दिउँसो २ बजे मन्त्रिपरिषदको वैठक बोलाएका छन्। मंगलवारका लागि तय भएको बैठक स्थागित भएपछि बुधवार बस्न लागेको हो। मन्त्रिपरिषदको नियमित बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। 'नियमित बैठक बस्न लागेको हो। विभिन्न क्षेत्रका प्रस्तावबारे छलफल हुने छ,'उनले भने। आजको बैठकमा लकडाउनको मोडालिटी कस्तो बनाउने भन्ने विषयमा पनि छलफल हुने…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा थप २ जनामा कोरोना भाइरसको संक्रमण

    चितवनमा थप २ जनामा कोरोना भाइरसको संक्रमण

    काठमाडौं : चितवनमा थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा १ सय ३७ वटा नमुना परीक्षण गरिएकोमा ४ वटामा पोजेटिभ आएको छ। जसमध्ये २ जना चितनवका हुन्। संक्रमितमध्ये भरतपुर-५ का २८ वर्षीय पुरुष र कालिका नगरपालिका-६ जुटपानीका २० वर्षका पुरुष छन्। त्यस्तै, नवलपरासी बर्दघाट सूस्ता पूर्वका दुई जना संक्रमित छन्। जसमध्ये गैँडाकोट १३ र…

    विस्तृतमा पढ्नुस्

  • नयाँ नक्सा : राष्ट्रवादको प्रोपोगन्डामात्रै कि समाधानको उद्देश्य पनि छ सरकार?

    नयाँ नक्सा : राष्ट्रवादको प्रोपोगन्डामात्रै कि समाधानको उद्देश्य पनि छ सरकार?

    विमल गौतम - सन्दर्भ सुरु गरौँ नेपाल-भारत सीमा विवादका विषयमा समाचार, अन्तर्वार्ता, लेख आदिमा छताछुल्ल भेटिने केही तथ्यहरूबाट : १. सन् १८१६ मा हालको इन्डियाको क्षेत्रमा उपनिवेश बनाएको इस्टिइन्डिया कम्पनी र नेपालबीच भएको सुगौली सन्धिअघिसम्म अहिले इन्डियाको भूभाग भनिएका अहिलेको नेपालको पश्चिममा पर्ने उत्तराखण्ड क्षेत्र (नैनीताल, देहरादुन आदि काँगडासम्मको भाग), दक्षिणमा विहारका केही क्षेत्र र पूर्वमा बङ्गाल राज्यको भाग (दार्जिलिङ…

    विस्तृतमा पढ्नुस्

  • धनुषामा एक युवकको गोली हानी हत्या

    धनुषामा एक युवकको गोली हानी हत्या

    जनकपुरधामः धनुषामा एक युवकको गोली हानी हत्या गरिएको छ। धनुषाको सबैला नगरपालिका वडा नम्बर ७ नवटोलि घर भएका युवकलाई गोली हानी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। स्थानीय जय किशोर मण्डलका २५ वर्षीय छोरा अरुण कुमार मण्डललाई गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार  मण्डलको कन्चटमा गोली हानेको देखिएको छ। आफ्नो घरदेखि करिब…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी हिरासतमै युवक मृत फेला, आक्रमक भए स्थानीय, प्रहरीको गाडी तोडफोड

    प्रहरी हिरासतमै युवक मृत फेला, आक्रमक भए स्थानीय, प्रहरीको गाडी तोडफोड

    जनकपुरधाम : प्रदेश नम्बर २ को धनुषामा एक युवक प्रहरी हिरासतभित्रै झुण्डिएको अवस्थामा फेला परेपछि अवस्था तनावग्रस्त भएको छ। धनुषाको इलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा रहेका सबैला नगरपालिका वडा नम्बर १२ बस्ने २४ वर्षीय शम्भु सदा मुसहर प्रहरी कार्यालयको शौचालयभित्र झुण्डिएको अवस्थामा भेटिएपछि प्रहरीको गाडीमा तोडफोड गरिएको छ। प्रहरी हिरासतभित्रै मुसहर मृत भेटिएपछि घटना शंकास्पद रहेको भन्दै बाटो अवरुद्ध गरेर…

    विस्तृतमा पढ्नुस्

  • ट्राफिक प्रहरीले भन्यो : लकडाउन खुकुलो भएको छैन, थप कडाइका साथ चेक हुन्छ

    ट्राफिक प्रहरीले भन्यो : लकडाउन खुकुलो भएको छैन, थप कडाइका साथ चेक हुन्छ

    काठमाडौं : काठमाडौँ उपत्यकाभित्र केही दिनयता सडकमा सवारीको चाप बढेपछि ट्राफिक प्रहरीले कारबाही तीव्र पारेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले मङ्गलवारमात्र काठमाडौँ उपत्यका भित्रबाट ४ हजार १ सय ७ वटा सवारी साधन नियन्त्रणमा लिएको छ। सरकारले लकडाउन घोषणा गरेपछि प्रहरीले नियन्त्रणमा लिएको अहिलेसम्मकै सबैभन्दा धेरै सवारीको सङ्ख्या हो। ३ हजार ६ सय ४७ वटा दुई पाङ्ग्रे र ४ सय ६० वटा…

    विस्तृतमा पढ्नुस्

  • खराब मुलुकतिरको यात्रामा हंगेरी, आइभोरीकोस्ट र लग्जमवर्गलाई पछि पार्दै नेपाल

    खराब मुलुकतिरको यात्रामा हंगेरी, आइभोरीकोस्ट र लग्जमवर्गलाई पछि पार्दै नेपाल

    काठमाडौंं : हंगेरी, आइभोरीकोस्ट र लग्जमवर्गलाई पछि पार्दै कोरोनाका कारण सबैभन्दा खराब अवस्था भएका मुलुकको सूचीमा नेपाल थप माथितिर उकासिएको छ। कोभिड १९ का कारण संसारका सबैभन्दा खराब मुलुकको सूचीमा ८० औं स्थानमा रहेको नेपाल हिजो थपिएका संक्रमितसँगै ७७ औं स्थानमा उक्लिएको छ। हिजोसम्म नेपालमा संक्रमितको संख्या ४ हजार ८५ थियो भने आज बिहान गण्डकी प्रदेशमा एकजना संक्रमित थपिएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • ७२ औँ कोरोना सङ्क्रमित जिल्ला बनेको इलामका सङ्क्रमित भारतबाट झापा हुँदै गाउँ पुगेका थिए

    ७२ औँ कोरोना सङ्क्रमित जिल्ला बनेको इलामका सङ्क्रमित भारतबाट झापा हुँदै गाउँ पुगेका थिए

    काठमाडौः पूर्वको इलाम जिल्लामा पनि कोरोना सङ्क्रमित भेटिएको छ। अहिलेसम्म १ नम्बर प्रदेशका जिल्लामध्ये इलाम र ओखलढुङ्गामा कोरोना सङ्क्रमित भेटिएका थिएनन्। मङ्गलवार स्वास्थ्य मन्त्रालयले इलाममा एक जना कोरोना पोजेटिभ बिरामी भेटिएको जानकारी दियो। इलामको सूर्योदय नगरपालिका वडा नम्बर ५ का २६ वर्षीय युवकमा कोरोना सङ्क्रमण देखिएको हो। 'हामीले सङ्क्रमण देखिएको जानकारी पाउने वित्तिकै अस्पताल लगिसकेका छौँ,' सूर्योदय नगरपालिका उपप्रमुख दुर्गादेवी भट्टराईले…

    विस्तृतमा पढ्नुस्

  • पोखराबाट उपचारका लागि काठमाडौं ल्याइएका संक्रमितसँग सम्पर्कमा आएका सुरक्षित, गण्डकीमा १४५ जनामा संक्रमण

    पोखराबाट उपचारका लागि काठमाडौं  ल्याइएका संक्रमितसँग सम्पर्कमा आएका सुरक्षित, गण्डकीमा १४५ जनामा संक्रमण

    काठमाडौं : नवलपारसी जिल्ला बर्दघाट सुस्तापूर्वमा ४० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ। यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ सय ४५ पुगेको छ। देवचुली नगरपालिकाका उनी क्वारेन्टाइनमा रहँदै आएका व्यक्ति हुन्। उनलाई रजहरस्थित सामुदायिक प्रकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ। साथै पोखराबाट काठमाडौँमा थप उपचारका लागि पठाइएका व्यक्तिको सम्पर्कमा आएका सबैजना ३९ जनाको नमुना परीक्षणको रिपोर्ट नेगेटिभ आएको…

    विस्तृतमा पढ्नुस्

  • ललितपुरमा पुरुषको विभत्स हालतमा भेटियो शव, खुट्टा बाँधेको तथा दुवै हात र घाँटीमा रेटेको निसाना

    ललितपुरमा पुरुषको विभत्स हालतमा भेटियो शव, खुट्टा बाँधेको तथा दुवै हात र घाँटीमा रेटेको निसाना

    काठमाडौं : ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ टौखेलमा एक पुरुषको शव भेटिएको छ। ललितपुर गोदावरीमा बस्दै आएका ३८ वर्षीय अमित शाहीको शव भएको खुलेको छ। राति साढे १ बजे शव फेला परेको जानकारी आएपछि प्रहरी घटनास्थल पुगेको थियो। मृतकको शरीरमा धारिलो हतियारले प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। शाहीको कुहिनादेखि हत्केलाको बीच दुवै हातमा काटिएको छ। त्यस्तै घाँटीमा समेत रेटिएको महानगरीय…

    विस्तृतमा पढ्नुस्

  • गगनको प्रश्न: अष्ट्रेलिया र चीनसँग वार्ता गर्ने भारतले नेपाललाई कोरोनापछि भन्ने? तयारीबारे प्रमसँग जवाफ माग

    गगनको प्रश्न: अष्ट्रेलिया र चीनसँग वार्ता गर्ने भारतले नेपाललाई कोरोनापछि भन्ने? तयारीबारे प्रमसँग जवाफ माग

    काठमाडौं: नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले कालापानीबाट भारतीय सेना फिर्ता पठाउन सरकारको तयारीबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग जवाफ मागेका छन्। इतिहास र प्रमाणले लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपालको भएको स्पष्ट भएको बताउँदै थापाले अब विदेशी फौज हटाउन महत्वपूर्ण रहेको बताए। यसका लागि सम्पूर्ण नेपालीको साथ सरकारलाई रहेको भन्दै भारतसँग वार्ता तथा अन्य विकल्पबारे भइरहेका तयारीबारे जानकारी दिन माग गरेका हुन्। संसदमा…

    विस्तृतमा पढ्नुस्

  • राजनीतिले विवादमा तान्यो सोनू सूदलाई

    राजनीतिले विवादमा तान्यो सोनू सूदलाई

    लकडाउनमा सहरमा फसेका प्रवासी मजदुरको राहत, उद्धार तथा सहयोगमा खटिएका बलिउड अभिनेता सोनू सूद विवादमा तानिएका छन्। सामाजिक सेवामा खटिँदा चौतर्फी प्रशंसा भइरहेका बेला राजनीतिक कुराले उनी विवादमा तानिएका हुन्। शिवसेनाका नेता संजय राउतले सोनूले प्रवासीका लागि भइरहेको मद्दत राजनीतिबाट प्रेरित भएको बताएका छन्। बीजेपीको इसारामा सोनू प्रेरित भएको, कठपुतली बनेको र अब चुनाव प्रचारमा जना लागेको उनको आरोप थियो।…

    विस्तृतमा पढ्नुस्

  • सांसदलाई हृदयेश त्रिपाठीको जवाफ : मन्त्रीसँग रिस उठेर प्रश्न गरे पनि मन्त्रालय नै खारेजको कुरा नगर्नुस्

    सांसदलाई हृदयेश त्रिपाठीको जवाफ : मन्त्रीसँग रिस उठेर प्रश्न गरे पनि मन्त्रालय नै खारेजको कुरा नगर्नुस्

    काठमाडौं: सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले कोरोना महामारीले नेपालको स्वास्थ्य अवस्था उदांगो भएको बताएका छन्। उनले नेपालको स्वास्थ्य अवस्था कमजोर रहेको कोरोना महामारीले देखाइदिएको बताए। 'अहिलेसम्म नेपालको स्वास्थ्य अवस्था कस्तो थियो उदांगो भयो। यसअघि स्वास्थ्य मन्त्री भएका कसैले पनि घमण्ड नगरे हुन्छ,' उनले भने। उनले सांसदहरुले सामान्य प्रशासन मन्त्रालय खारेजको माग गरेकोप्रति आपत्ति जनाए। उनले मन्त्रालय खारेज गरे मुलुक नै…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनको मोडालिटी टुंग्याउन प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

    लकडाउनको मोडालिटी टुंग्याउन प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

    काठमाडौं: लकडाउनको मोडालिटीबारे छलफल गर्न मंगलवार मन्त्रिपरिषद् बैठक बस्दैछ। साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्नेछ। नियमित बैठक भएकाले छलफलको विषयबारे आफूलाई जानकारी नभएको थापाले बताए। यसअघिको मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय समितिलाई लकडाउनको मोडालिटी तयार पार्न कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिलाई निर्देशन दिएको थियो। तर, उच्चस्तरीय समितिका प्रवक्ता…

    विस्तृतमा पढ्नुस्

  • परीक्षा तथा पठनपाठन उपयुक्त समयमा, निजी विद्यालयले दिनुपर्ने सहयोग कोषबाट लिन्छौं: शिक्षामन्त्री पोखरेल

    परीक्षा तथा पठनपाठन उपयुक्त समयमा, निजी विद्यालयले दिनुपर्ने सहयोग कोषबाट लिन्छौं: शिक्षामन्त्री पोखरेल

    काठमाडौं: शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले कोरोना महामारीले विद्यार्थीलाई स्व-मनन गरेर सिक्ने अवसर दिएको बताएका छन्। प्रतिनिधि सभामा शिक्षा क्षेत्रमा सरकारले विनियोजन गरेको बजेटका विषयमाथि उठेका प्रश्नको उत्तर दिँदै मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा पनि कोरोनाले विनाश निम्ताए पनि अवसर दिएको बताए। कोरोनाको महामारीले खुला तथा दुर शिक्षा ल्याउन सरकारलाई प्रेरित गरेको उनको भनाई छ। शैक्षिक क्षतिलाई न्युनिकरण गर्न…

    विस्तृतमा पढ्नुस्

  • प्रेम सुवालले मागे अर्थमन्त्रीको राजीनामा, खतिवडाले सोधे : के अभिप्रायले भन्नुभएको?

    प्रेम सुवालले मागे अर्थमन्त्रीको राजीनामा, खतिवडाले सोधे : के अभिप्रायले भन्नुभएको?

    काठमाडौं : नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले विद्युतीय सवारीमा अर्बौं घोटाला भएको भन्दै अर्थमन्त्री युवराज खतिवडाको राजीनामा माग गरेका छन्। मंगलवारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलका क्रममा सांसद सुवालले अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन्। उनले भने, 'रेल दुर्घटनामा भारतीय रेलमन्त्री लालबहादुर शास्त्रीले राजीनामा दिए। विदेशी बैंकमा डलर जम्मा गरेका कारण नेपालका अर्थमन्त्री रामशरण महतले राजीनामा…

    विस्तृतमा पढ्नुस्

  • गगनलाई अर्थमन्त्रीको जवाफ: १० अर्बको हिसाब दिन्छौं, सरकारले पारदर्शी भएर काम गरेको छ

    गगनलाई अर्थमन्त्रीको जवाफ: १० अर्बको हिसाब दिन्छौं, सरकारले पारदर्शी भएर काम गरेको छ

    काठमाडौं: अर्थमन्त्री डा. युवराज खतिवाडाले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा भएको खर्च सरकारले सार्वजनिक गर्ने बताएका छन्। उनले प्रतिनिधि सभामा सांसदहरुले बजेटमाथि उठाएका प्रश्नका जवाफ दिँदै कोरोना रोकथाम तथा नियन्त्रणमा भएको एक एक खर्च सरकारले सार्वजनिक गर्ने दावी गरे। 'सरकारले कोरोनामा भएको खर्च सार्वजनिक गर्छ। सरकार पारदर्शी भएर काम गरिरहेको छ। सरकार जवाफदेही छ,'उनले भने। सरकारले कोरोना रोकथाम तथा…

    विस्तृतमा पढ्नुस्

  • एमसीसीबारे छलफल गर्न बोलाइएको नेकपा सचिवालय बैठक स्थगित

    एमसीसीबारे छलफल गर्न बोलाइएको नेकपा सचिवालय बैठक स्थगित

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ। मंगलवार अपरान्ह ४ बजेका लागि डाकिएको बैठक स्थगित भएको हो। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक स्थगित भएकोबारे आफूलाई जानकारी आएको बताए। बैठक के कारणले रोकियो भयो भन्नेबारे आफू जानकार नरहेको उनको भनाइ छ। अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्नका लागि बैठक डाकिएको थियो। आइतवार अध्यक्ष प्रधामन्त्री…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell