PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

  • सन् २०२३ को महिला विश्वकप फुटबल आयोजनाको होडबाट पछि हट्यो ब्राजिल

    सन् २०२३ को महिला विश्वकप फुटबल आयोजनाको होडबाट पछि हट्यो ब्राजिल

    सन् २०२३ को विश्वकप आयोजनाको होडबाट ब्राजिल पछि हटेको छ। कोरोनाको महामारी चलिरहँदा सरकारले आर्थिक रुपमा सुनिश्चितता नदेखाएको भन्दै ब्राजिल फुटबल कन्फिडरेस (सिबिएफ) ले महिला विश्वकप आयोजना गर्न नसक्ने जनाएको हो। 'कोभिड १९ले निम्ताएको वित्तिय र आर्थिक कठिनाइहरुका कारण सरकारले अहिले फिफाको ग्यारेन्टीमा हस्ताक्षर नगर्ने सोचेको छ।' सिबिएफले आफ्नो विज्ञप्तिमा भनेको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरका ठूला प्रतियोगिता आयोजना गर्दै आएको…

    विस्तृतमा पढ्नुस्

  • गगनको चेतावनी: ५ वटा मेसिन र २५ हजार किटमै १० अर्ब सक्ने, गल्ती छोप्न कर्मचारी सरुवा गर्ने? अब एक एक हिसाब चाहिन्छ

    गगनको चेतावनी: ५ वटा मेसिन र २५ हजार किटमै १० अर्ब सक्ने, गल्ती छोप्न कर्मचारी सरुवा गर्ने? अब एक एक हिसाब चाहिन्छ

    काठमाडौं: नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्रीको अहंकारले कोरोना रोकथाम नभएको आरोप लगाएका छन्। सरकारले कसैको सुझाव नसुन्दा कोरोना भाइरसको संक्रमण नियन्त्रण बाहिर गएको थापाको तर्क छ। उनले सरकारले कोरोना विरुद्धको लडाइलाई पार लगाउन नसक्ने बताए। 'यो सरकारले कोरोना विरुद्धको लडाइ पार लगाउन सक्दैन। अब हामी सहयोग गर्छौ भनेर मात्रै बस्दैनौं। प्रश्न सोध्छौं र उत्तर चाहन्छौ,' उनले भने। सरकारले अदालत,…

    विस्तृतमा पढ्नुस्

  • सरकार निदायो भन्दै बालुवाटारमा धर्ना दिन पुगेकालाई पानीको फोहरा र प्रहरीको लाठी

    सरकार निदायो भन्दै बालुवाटारमा धर्ना दिन पुगेकालाई पानीको फोहरा र प्रहरीको लाठी

    काठमाडौं : सरकारको कामको आलोचना गर्दै विरोधमा उत्रिएका युवाहरुको समूहलाई प्रहरीले लाठीचार्ज र पानीको फोहराले हान्दै तितरवितर पारेको छ। कोरोना संक्रमणले स्थिति भयावह बन्दै जाँदा पनि सरकार सुतेको आरोप लगाउँदै सामाजिक सञ्जालबाट जुटेका युवाहरु बालुवाटारमा धर्ना दिन पुगेका थिए। उनीहरुले सरकार ब्युँझाउन भन्दै शान्तिपूर्ण धर्नाका लागि आह्वान गरेका थिए। सामाजिक दुरी कायम राख्दै धर्नाका लागि पुगेका उनीहरुलाई बल प्रयोग गरेर…

    विस्तृतमा पढ्नुस्

  • नयाँ नक्सा सम्बन्धी संविधान संशोधन विधेयक संसदमा प्रस्तुत हुँदै

    नयाँ नक्सा सम्बन्धी संविधान संशोधन विधेयक संसदमा प्रस्तुत हुँदै

    काठमाडौं : संविधान संशोधनको प्रक्रिया आजबाट अघि बढ्दैछ। अद्यावधिक नक्साभित्रको निशान छाप मिलानका लागि प्रतिनिधि सभामा पेश भएको 'नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७' माथि विचार गरियोस्’ भन्ने प्रस्ताव आज प्रस्तुत हुँदैछ। संघीय संसद सचिवालयको सम्भावित कार्यसूचीमा कानुनमन्त्री डा शिवमाया तुम्बाहाम्फेले उक्त विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ। कालापानी, लिपुलेक, लिम्पियाधुरा, कुटी, नाभी, गुन्जी लगायतका भूमि समेटेर…

    विस्तृतमा पढ्नुस्

  • डब्लुएचओले भन्यो : यो लत्तो छोड्ने समय होइन, युरोपतिर नियन्त्रण हुँदा अमेरिका र दक्षिण एसियातिर नराम्ररी फैलिँदै

    डब्लुएचओले भन्यो : यो लत्तो छोड्ने समय होइन, युरोपतिर नियन्त्रण हुँदा अमेरिका र दक्षिण एसियातिर नराम्ररी फैलिँदै

    जेनेभा : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आफूले पहिले दिएको चेतावनी स्मरण गराउँदै कोरोना भाइरसले विश्वभर खराब अवस्था ल्याएको जनाएको छ। डब्लुएचओले अमेरिकामा एकैदिन अहिलेसम्मकै सबैभन्दा धैरै संक्रमित फेला परेको समेत दावी गरेको छ। अमेरिकामा जारी अस्वेतमाथिको विभेदविरुद्धको आन्दोलनमा दुरी कायम राख्नसमेत सुझाव दिएको छ। त्यसले पनि अवस्था थप खतरातिर जानसक्ने उसको चेतावनी छ। कोरोना भाइरसका कारण ४ लाख ३…

    विस्तृतमा पढ्नुस्

  • सन् २०२१ मा नभए ओलम्पिक रद्द हुने, टोकियोकी गभर्नर भन्छिन् : हामीले यहाँका मानिसको सोचलाई पनि बुझ्नुपर्ने हुन्छ

    सन् २०२१ मा नभए ओलम्पिक रद्द हुने, टोकियोकी गभर्नर भन्छिन् : हामीले यहाँका मानिसको सोचलाई पनि बुझ्नुपर्ने हुन्छ

    संसारभर कोरोना भाइरसको कहर चलिरहेको छ। मानिसहरु सामान्य जीवनशैलीमा फर्कन प्रयास गरिरहेका छन्। तर, अर्कोतर्फ अमेरिका र दक्षिण एसियामा भाइरसले आफ्नो रफ्तार बढाइ रहेको छ। यो महामारीका कारण प्रभावित खेलकूदमध्येको सबैभन्दा ठूलो 'इभेन्ट' हो ओलम्पिक। सन् २०२० मै टोकियोमा हुने भनिएको ओलम्पिक कोभिड १९ का कारण स्थगित हुन पुग्यो। र, आगामी वर्ष आयोजना गर्ने तयारी रहेको छ। तर, अर्को वर्ष पनि…

    विस्तृतमा पढ्नुस्

  • मिडिया ब्रिफिङको अनुभूति : थाहा छैन कहिले मिल्छ यसबाट विश्राम

    मिडिया ब्रिफिङको अनुभूति : थाहा छैन कहिले मिल्छ यसबाट विश्राम

    निमेष कर्ण - हाम्रो पुस्ताले कहिल्यै अनुभूत गर्न नपाएको महामारीले विभिन्न देशहरुलाई पिरोलेको समाचार सार्वजनिक भइरहेका थिए। छिमेकी मुलुक चीनको वुहानबाट सुरु भएको कोभिड १९ समुन्द्र तरेर युरोप र अमेरिकातर्फ विचरण गर्दै थियो। संसारमा हरेक हिसाबले शक्ति सम्पन्न देशहरुलाई पिरलेको कोभिडले हामीलाई पनि सताउँछ भन्ने आशंका र चासो तीब्र थियो। स्वास्थ्य सुविधाका दृष्टिले कमजोर हाम्रो मुलुकमा कोरोना छिरिहाल्यो भने ठूलै…

    विस्तृतमा पढ्नुस्

  • लकडाउन उल्लङ्घन गर्दै पसल खुल्न थालेपछि प्रहरी पुनः सक्रिय, पसल बन्द गराउँदै हिड्न थाले सुरक्षाकर्मी

    लकडाउन उल्लङ्घन गर्दै पसल खुल्न थालेपछि प्रहरी पुनः सक्रिय, पसल बन्द गराउँदै हिड्न थाले सुरक्षाकर्मी

    काठमाडौं : काठमाडौँ उपत्यकाभित्र धमाधम सरकारको लकडाउनको उल्लङ्घन गर्दै पसलहरू खुल्न थालेपछि प्रहरी फेरि सक्रिय बनेको छ। केही दिनदेखि काठमाडौँ उपत्यकाभित्र पसलहरू सञ्चालनमा आएका थिए। सरकारले लकडाउनको विकल्प खोज्न ढिला गरेकाले व्यवसाय चौपटमा परेको भन्दै व्यापारी आन्दोलनमा समेत उत्रिएका थिए। काठमाडौँको जोरपाटी, अशन, इन्द्रचोक, चाबहिल, कीर्तिपुर, न्युरोड लगायत ठाउँमा खाद्यान्नदेखि फेन्सीसम्मका पसलहरू खुल्न थालेका थिए। केही समय केही नगरेको प्रहरी अहिले माथिबाट बन्द…

    विस्तृतमा पढ्नुस्

  • ५ जनाको हत्या अभियोगमा सुर्खेतका सिंजाली पक्राउ, एसएसपीको नेतृत्वमा छानविन समिति

    ५ जनाको हत्या अभियोगमा सुर्खेतका सिंजाली पक्राउ, एसएसपीको नेतृत्वमा छानविन समिति

    काठमाडौं : रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १० कान्छी बजारमा पाँच जनाको हत्याको अनुसन्धान गर्न छानविन समिति गठन गएको छ। ५ नम्बर प्रदेश प्रहरी कार्यालयले एसएसपी राजकुमार बैदवारको नेतृत्वमा छानविन समिति गठन गरेको प्रदेश प्रहरी प्रमुख डिआइजी रविन्द्र धानुकले जानकारी दिए। 'अहिले नै यही भन्ने अवस्था छैन। छानविन समिति गठन भएको छ। अनुसन्धान हुन्छ,' डिआइजी धानुकले भने। प्रहरीले हत्याको अभियोगमा ३१ वर्षीय युवकलाई नियन्त्रणमा…

    विस्तृतमा पढ्नुस्

  • चीनको वुहानलाई उछिन्दै मुम्बई

    चीनको वुहानलाई उछिन्दै मुम्बई

    नयाँ दिल्ली : भारतको मुम्बई कोरोना संक्रमित शहरको सूचीमा थप माथि पुगेको छ। यो शहरमा ५० हजारभन्दा धेरै संक्रमित पुगेका छन्। कोरोनाको सुरुवात भएको चिनियाँ शहर वुहानलाई मुम्बईले जित्दैछ। चीनको वुहानमा अहिलेसम्म ५० हजार ३ सय ४० संक्रमित थिए। मुम्बईमा सोमवारसम्म संक्रमितको संख्या ५० हजार ८५ पुगिसकेको छ। मुम्बईमा सोमवारमात्रै १३ सय ११ जना संक्रमित भेटिएका थिए। भारतमा हिजो ९…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीमा एक युवकले गरे पाँच जनाको हत्या, युवक प्रहरी नियन्त्रणमा

    रुपन्देहीमा एक युवकले गरे पाँच जनाको हत्या, युवक प्रहरी नियन्त्रणमा

    काठमाडौं : रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १० कान्छि बजारमा  एक युवकले पाँच जनाको हत्या गरेका छन्। एउटै गाई/भैंसी फर्ममा काम गर्दै आएका आफ्ना साथीहरुको युवकले हत्या गरेका हुन्। प्रहरीले हत्या गर्ने ३१ वर्षीय युवकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हेमकुमार थापाले जानकारी दिए। 'हत्या गर्नेलाई नियन्त्रणमा लिइसकेका छौं। थप अनुसन्धान भइरहेको छ,' थापाले पहिलोपोस्टसँग भने। युवकले कोदालोले प्रहार गरेर…

    विस्तृतमा पढ्नुस्

  • पूर्व युवराज्ञी हिमानी शाहको टिकटक डान्स : छोरीहरुसँगै 'गुरासको फेदमुनि सम्झनाको छायाँ'मा झुमिन्

    पूर्व युवराज्ञी हिमानी शाहको टिकटक डान्स : छोरीहरुसँगै 'गुरासको फेदमुनि सम्झनाको छायाँ'मा झुमिन्

    काठमाडौं : सरकारले लगातार जारी राखेको लकडाउनले नेपालमा धेरैलाई टिकटकमा भुलायो। सोसल मिडियामा नै नचलाउनेहरु पनि यससँग जोडिए। घरभित्र नै थुनिएका आम मानिसले भान्छामा पकाएका परिकारदेखि लकडाउनका विभिन्न विषयमा बनाएका ट्रोलसम्म टिकटकमा अपलोड गरिरहे। तीमध्ये कति भाइरल पनि भए। अहिले टिकटकको प्रयोग युवापुस्तामा व्यापक छ। मानिसहरु टिकटक भिडियो बनाएर रमाइलो गरिरहेका छन्। टिकटक अभिनयका कारण कति त कलाकार भएर चलचित्रमा समेत अभियनय गर्न मौका…

    विस्तृतमा पढ्नुस्

  • बाग्लुङ र नवलपरासीमा ह्वात्तै थपिँदा गण्डकीमा उकालो लाग्यो कोरोना संक्रमित संख्या

    बाग्लुङ र नवलपरासीमा ह्वात्तै थपिँदा गण्डकीमा उकालो लाग्यो कोरोना संक्रमित संख्या

    काठमाडौं : गण्डकी प्रदेशमा थप २४ कोरोनाका संक्रमित भेटिएका छन्। नवलपरासी जिल्ला (वर्दघाट सुस्ता पूर्व) र बाग्लुङमा संक्रमितको संख्या ह्वात्तै बढेपछि गण्डकी प्रदेशमा संक्रमितको संख्या बढेको हो। आज बिहान सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयले जारी गरेको सूची अनुसार थप नवलपरासीमा १२ जना नयाँ संक्रमित भेटिए भने बाल्लुङमा ८ जना संक्रमित थपिएका छन्। नवलपरासीको बौदीकाली गाउँपालिकाका १२ जनामा संक्रमण देखिएको हो।…

    विस्तृतमा पढ्नुस्

  • प्रदीप गिरिलाई घनश्याम भुसालको जवाफ, ‘मेरो चक्रव्यूहमा जयद्रथ छैन जसले बाहिर निस्किन रोकोस्', के भनेका थिए गिरिले?

    प्रदीप गिरिलाई घनश्याम भुसालको जवाफ, ‘मेरो चक्रव्यूहमा जयद्रथ छैन जसले बाहिर निस्किन रोकोस्', के भनेका थिए गिरिले?

    काठमाडौँः कृषिमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता घनश्याम भुसालले शासकीय चक्रबाट बाहिर निस्कन आफ्नो ढोकामा कुनै जयद्रथ नभएको बताएका छन्। काँग्रेस सांसद प्रदीप गिरिले दुई दिनअघि प्रतिनिधिसभामा भुसाललाई महाभारतको पात्र अभिमन्यु चक्रव्यूहमा फसेझैँ भुसाल शासकीय चक्रमा फसेको टिप्पणी गरेका थिए। सोमबार मन्त्रालयगत रूपमा उठेका प्रश्नको जवाफ दिने क्रममा भुसालले आफ्नो बाटो जयद्रथ नभएको बताएका हुन्। भुसालले गिरिलाई जवाफमा भनेका…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाका कारण मृत्यु भएका स्याङ्जाका वृद्धको १९ घण्टापछि अन्त्येष्टि

    कोरोनाका कारण मृत्यु भएका स्याङ्जाका वृद्धको १९ घण्टापछि अन्त्येष्टि

    स्याङ्जाः कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु भएका स्याङ्जाको वालिङ नगरपालिका–३ का ६० वर्षीय एक पुरुषको शव १९ घण्टापछि व्यवस्थापन गरिएको छ। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा उपचारको क्रममा आइतबार राति ११ः२५ बजे निधन भएको उनको शव जातीय संस्कार अनुसार साँझ ६ः३० बजे पोखरा महानगरपालिका–११ स्थित सेती नदी किनारको रिठ्ठाघाटमा गाडिएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए। सङ्क्रमितको शव ल्याउन…

    विस्तृतमा पढ्नुस्

  • रुकुम घटना छानबिनका लागि गठित विशेष समिति संयोजकमा देवेन्द्र पौडेल, को को तोकिए सदस्य?

    रुकुम घटना छानबिनका लागि गठित विशेष समिति संयोजकमा देवेन्द्र पौडेल, को को तोकिए सदस्य?

    काठमाडौँः प्रतिनिधिसभाले रुकुम चौरजहारी घटना छानबिनका लागि गठित विशेष समितिलाई पूर्णता दिएको छ। यसअघि समिति गठनको मात्र घोषणा भएको थियो। संयोजकसमेत समितिमा ९ सदस्य रहेका छन्।  सोमबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले दलीय आधारमा सदस्यहरु मनोनयन गरेका हुन्। विशेष समितिको संयोजकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद देवेन्द्र पौडेल रहेका छन्।  यस्तै, समिति सदस्यहरुमा एकवाल मियाँ, दुर्गा पौडेल, पार्वती विशुन्के, प्रकाश रसाइली,…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर अस्पतालको प्रयोगशालामा २ चिकित्सकसहित २३ जनामा संक्रमण पुष्टि, संक्रमितमध्ये तीन अस्पतालमा उपचाररत चार जना

    भरतपुर अस्पतालको प्रयोगशालामा २ चिकित्सकसहित २३ जनामा संक्रमण पुष्टि, संक्रमितमध्ये तीन अस्पतालमा उपचाररत चार जना

    काठमाडौं : भरतपुर अस्पताल प्रयोगशालामा गरीएको परीक्षणमा थप २३ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये २ जना भरतपुरको एक निजी अस्पतालमा कार्यरत चिकित्सकसमेत रहेका छन्।  त्यस्तै संक्रमित मध्ये नवलपरासी वर्दघाट सुस्ता पूर्वका एक महिलासहित पाँच जना रहेका छन्।  त्यस्तै भरतपुरस्थित पुरानो मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्सेस)मा उपचाररत ६६ वर्षकी महिला र २५ वर्षका पुरुष छन्।  त्यस्तै नारायणी सामुदायीक अस्पतालमा उपचाररत…

    विस्तृतमा पढ्नुस्

  • मेलम्चीमाथि उठ्ने गरेका प्रश्नको बिट मार्ने बेला आयो, छिट्टै उद्घाटनको समयावधि तोक्छौं : मन्त्री मगर

    मेलम्चीमाथि उठ्ने गरेका प्रश्नको बिट मार्ने बेला आयो, छिट्टै उद्घाटनको समयावधि तोक्छौं : मन्त्री मगर

    काठमाडौं : खानेपानी तथा सरसफाई मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनाप्रति उठ्ने गरेका प्रश्नको बिट मार्ने बेला आएको बताएकी छन्। सोमबारको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री मगरले चालू आर्थिक वर्षमा भौतिक काम सक्ने र आगामी वर्षमा व्यवस्थित ढंगले वितरण गरिने जानकारी दिइन्। उनले भनिन्, 'मेलम्ची खानेपानीका विषयमा उठाइएका प्रश्नको बिट मार्ने बेला आएको छ।…

    विस्तृतमा पढ्नुस्

  • सिरहामा भरुवा बन्दुकसहित २ जना पक्राउ

    सिरहामा भरुवा बन्दुकसहित २ जना पक्राउ

    जनकपुरधाम : सिरहामा भरुवा बन्दुकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले सिरहाको गोलबजार नगरपालिका ३ बस्ने ६९ वर्षीय कुलबहादुर पुर्वछाने र ६२ वर्षीय तीलक बहादुर थापालाई पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको २ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ। सिरहाको गोलबजार नगरपालिका ३ जम्दह कुपगैरी स्वास्थ्य चौकी नजिकको…

    विस्तृतमा पढ्नुस्

  • सबै प्रकारका हिंसा अन्त्य सरकार प्रयासरत छ : मन्त्री गुरुङ

    सबै प्रकारका हिंसा अन्त्य सरकार प्रयासरत छ : मन्त्री गुरुङ

    काठमाडौं : महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले समाजमा रहेका सबै किसिमका हिंसा अन्त्यका लागि सरकार प्रयासरत रहेको बताएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ माथि भएको मन्त्रालयगत शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिदै मन्त्री गुरुङले समाजमा रहेको कुसंस्कार, कुरीति र अन्धविश्वास अन्त्य गर्नका लागि मन्त्रालयले विशेष प्राथमिकता दिएको बताए। उनले महिला, बालबालिका र जेष्ठ नागरिक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell