PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

  • खलबलिएको लय र खेल सुधार्ने चुनौतीबिच उपाधिका लागि लाओससँग भिड्दै नेपाल

    खलबलिएको लय र खेल सुधार्ने चुनौतीबिच उपाधिका लागि लाओससँग भिड्दै नेपाल

    काठमाडौं : नेपाली फुटबल टोली एक प्रकारले संक्रमणकालीन अवस्थासँग जुधिरहेको छ। सँधैजसो राष्ट्रिय टोलीमा देखिने अनुहारहरु एयरपोर्टमा खादा लगाएको सामान्य घटनाक्रम जस्तै देखिन थालिसकेको छ। यस्तोमा प्रशिक्षक पनि नयाँ हुँदा नेपाली टोली सन्तुलन बनाउन संघर्ष गरिरहेको छ। पछिल्लो समय नेपाली टोलीले प्रधानमन्त्री थ्री नेशन्स कप खेलिरहेको छ घरेलु मैदान दशरथ रंगशालामा। अघिल्लो वर्षमात्र ४५ खेलाडीले प्रतिबन्ध ब्यहोरेको लाओस र फिफा वरीयतामा…

    विस्तृतमा पढ्नुस्

  • स्वर्णिमको भद्र विद्रोहलाई हल्काफुल्का रुपमा नलिउँ : बाबुराम

    स्वर्णिमको भद्र विद्रोहलाई हल्काफुल्का रुपमा नलिउँ : बाबुराम

    काठमाडौं : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अर्थविद् डा स्वर्णिम वाग्लेको विद्रोहलाई हल्का रुपमा लिन नहुने टिप्पणी गरेका छन्। शुक्रवार सामाजिक सञ्जाल ट्वीटरमा बाबुरामले कांग्रेस छाडेर विद्रोह गरेका स्वर्णिमको विषयमा टिप्पणी गरेका हुन्। कांग्रेस छाडेलगत्तै स्वर्णिम राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन्। उनलाई रास्वपाले तनहुँ १ बाट उम्मेदवार बनाउने सूचीको पहिलो नम्बरमा राखेको छ। उनको भद्र विद्रोहलाई मतदाताले फैसला गर्ने उल्लेख…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसबाट सरकारमा को को जाँदैछन्? नाम 'फाइनल' गर्न धुम्बाराहीमा बैठक जारी, ३ बजे शपथ

    कांग्रेसबाट सरकारमा को को जाँदैछन्? नाम 'फाइनल' गर्न धुम्बाराहीमा बैठक जारी, ३ बजे शपथ

    काठमाडौं : आफ्नो तर्फबाट कस कसलाई सरकारमा पठाउने भन्ने फाइनल गर्न नेपाली कांग्रेसको बैठक जारी छ। पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा फाइनल नाम तय गर्न बैठक जारी रहेको देउवा सचिवालयले जनाएको छ। कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाँदैछ। उपप्रधानसहित नेतृत्वमा जान लागेका खड्काले कुन मन्त्रालय पाउने बारे टुंगो लागिसकेको छैन। अर्थ मन्त्रालय दाबी गरे पनि प्रवक्ता डा प्रकाशशरण…

    विस्तृतमा पढ्नुस्

  • झापामा बाढी र कटानको क्षति रोक्न अर्बमा बजेट आवश्यक, केन्द्रले पठाउँछ करोडमा

    झापामा बाढी र कटानको क्षति रोक्न अर्बमा बजेट आवश्यक, केन्द्रले पठाउँछ करोडमा

    चन्द्रकला भण्डारी- झापा : वर्षेनी नदीको तटीय क्षेत्रमा हुने कटान र बाढीको क्षतिलाई रोक्न झापामा बजेट अभाव भएको छ। ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयमार्फत आउने न्यून बजेटले नदीको कटान र बाढी छेक्ने तटबन्ध निर्माण अपुरो हुने गरेको छ। यसले नदी नियन्त्रण सम्भव हुन सकेको छैन। आर्थिक वर्ष २०७९/८० का लागि जलस्रोत तथा सिँचाइ विभागले झापाको मेची नदी नियन्त्रण कार्यका लागि…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशका आन्तरिक मामिलामन्त्री श्रेष्ठले गरे एसईई परीक्षाको अनुगमन

    वाग्मती प्रदेशका आन्तरिक मामिलामन्त्री श्रेष्ठले गरे एसईई परीक्षाको अनुगमन

    हेटौंडा : आजबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले अनुगमन गरेको छ। हेटौंडास्थित आधुनिक राष्ट्रिय मावि र भुटनदेवी मावि परीक्षा केन्द्र पुगेर मन्त्री श्रेष्ठले विद्यार्थीहरूलाई परीक्षाको सफलता र उनीहरूको सुखद भविष्यको शुभकामना दिएका छन्। मन्त्री श्रेष्ठले परीक्षा अनुशासित, मर्यादित, सुरक्षित र व्यवस्थित रहेकोमा खुसी व्यक्त गर्दै परीक्षा केन्द्राध्यक्षलगायत टिमलाई धन्यवाद दिएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • छ दशकपछि गरिँदैछ भरतपुर विमानस्थलको स्तरोन्नति र विस्तार

    छ दशकपछि गरिँदैछ भरतपुर विमानस्थलको स्तरोन्नति र विस्तार

    नारायण अधिकारी- चितवन : छ दशकपछि भरतपुर विमानस्थलको स्तरोन्नति र विस्तार गरिने भएको छ। भरतपुर महानगरपालिकाले नगरभित्रको गौरवको आयोजनाको रुपमा लिएको उक्त विमानस्थलको स्तरोन्नति र विस्तार गर्न लागिएको हो। भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालका अनुसार तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी हुँदा सुरु गरिएको पहल कदमी मन्त्री सुदन किराँतीसम्म आइपुग्दा काम अघि बढ्ने अवस्थामा पुगेको छ। उनले भनिन्,…

    विस्तृतमा पढ्नुस्

  • किन दर्ता भएर चलिरहेका छैनन् स्टार्टअप कम्पनी, कहाँ छ समस्या ?

    किन दर्ता भएर चलिरहेका छैनन् स्टार्टअप कम्पनी, कहाँ छ समस्या ?

    बिजीशा बुढाथोकी काठमाडौं : चितवनका असिम बस्नेत र प्रकाश श्रेष्ठ सन् २०१९ देखि भिडियो गेम बनाउन व्यस्त थिए। अनलाइन प्लेटफर्महरूबाट गेम बनाउने तरिका सिक्दै र टिम बढाउँदै असिम र प्रकाशले सन् २०२० को सेप्टेम्बरमा पहिलो गेम ‘स्प्राइट निन्जा: निन्जा हतोडी’ गुगल प्ले स्टोरमा लञ्च गरेका थिए। तर यति बेलासम्म उनीहरूले आफ्नो कम्पनी, डार्क म्याटर गेम प्रोडक्सन दर्ता गरेका थिएनन्। असिमले भने, ‘हामी…

    विस्तृतमा पढ्नुस्

  • सिमरा गोल्डकप : पहिलो सहभागितामै चर्च ब्वाईज फाइनलमा

    सिमरा गोल्डकप : पहिलो सहभागितामै चर्च ब्वाईज फाइनलमा

    सिमरा : चर्च ब्वाइज यूनाईटेड जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको उपाधि होडमा प्रवेश गरेको छ। सिमरा रङ्गशालामा बिहीवार राति भएको खेलमा साविक विजेता न्युरोड टिम एनआरटीलाई २–० ले  पराजित गर्दै चर्च ब्वाईज पहिलो सहभागितामै उपाधि दौडमा उभिएको हो। उपाधि रक्षाको मनोबलका साथ सिमरा आएको साविक विजेता न्युरोड टिम एनआरटीविरुद्ध चर्च ब्वाईजका अफ्रिकी मिडफिल्डर ओउसो बेम्पा र रञ्जित पाण्डेले एक–एक गोल…

    विस्तृतमा पढ्नुस्

  • फौजदारी मुद्दा अघि बढेसँगै डोनाल्ड ट्रम्प केहीदिनमै पक्राउ पर्न सक्ने

    फौजदारी मुद्दा अघि बढेसँगै डोनाल्ड ट्रम्प केहीदिनमै पक्राउ पर्न सक्ने

    अमेरिका का पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध फौजदारी अभियोगहरु अघि बढाइने भएको छ। यससँगै उनी अमेरिकी इतिहासमै फौजदारी मुद्दाको सामना गर्ने पहिलो राष्ट्रपति हुनेछन्। सन् २०१६ को राष्ट्रपति निर्वाचनमा ट्रम्पको नाममा उनका वकिलले 'पोर्न स्टार' स्ट्रमी डेनियल्सलाई ठूलो रकम दिएको विषयमा उनीहरु मुद्दाको अनुसन्धान अघि बढेको थियो। यससँगै ट्रम्पविरुद्ध अन्य मुद्दामा पनि अनुसन्धान भइरहेको छ। सबै मुद्दाको विवरण भने सार्वजनिक गरिएको…

    विस्तृतमा पढ्नुस्

  • जगरनाथपुरको मेलामा कुस्तीको उल्लास

    जगरनाथपुरको मेलामा कुस्तीको उल्लास

    वीरगंज : वीरगंजको जगरनाथपुरमा रामनवमीको अवसरमा मेला तथा कुस्ती प्रतियोगिता आयोजना भएको छ। श्रीसिया खोलाको किनारमा रहेको काली मन्दिरको स्थानमा मेला लागेको थियो भने स्वास्थ्य चौकी जगरनाथपुर नजिकको खाली खेतमा विराट दंगल (कुस्ती) प्रतियोगिता आयोजना भएको थियो। हरेक वर्ष रामनवमी र विजया दशमीको दिन गरि वर्षमा काली मन्दिरमा दुई पटक मेला लाग्ने गर्छ। मेला पुरानो भए पनि कुस्ती प्रतियोगिता केही वर्ष देखि…

    विस्तृतमा पढ्नुस्

  • हातमा इन्ट्रान्स कार्ड, निधारमा टीका : जब परीक्षा केन्द्र पुगे विद्यार्थी

    हातमा इन्ट्रान्स कार्ड, निधारमा टीका : जब परीक्षा केन्द्र पुगे विद्यार्थी

    काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सुरु भएको छ। आज बिहान ८ बजेदेखि देशभर एकैसाथ परीक्षा सुरु भएको हो। यस वर्ष चार लाख ८४ हजार २२७ जनाले एसइई परीक्षा दिँदैछन्। फारम भरेका थिए। परीक्षामा सबैभन्दा धेरै वाग्मती प्रदेशमा एक लाख छ हजार नौ सय ५९ विद्यार्थी र सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार तीन सय २९ परीक्षार्थी सहभागी…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट फर्किनेहरुमा कोरोना देखिएपछि सुदूरपश्चिमको सीमामा कडाइ

    भारतबाट फर्किनेहरुमा कोरोना देखिएपछि सुदूरपश्चिमको सीमामा कडाइ

    काठमाडौं : भारतबाट स्वदेश फर्किने नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखा पर्न थालेपछि सुदूरपश्चिमका नाकामा कडाइ गरिएको छ। कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सीमा नाकामा कडाइ गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए। भारतसँग जोडिएका सीमा नाकामा परीक्षण गर्दा स्वदेश फर्किएकामा सङ्क्रमण देखिन थालेपछि स्वास्थ्य परीक्षणमा कडाइ गरिएको हो। भारतमा सङ्क्रमण तीव्ररूपमा फैलिरहेकाले नाकामा स्वास्थ्य…

    विस्तृतमा पढ्नुस्

  • आजको मौसम : हावाहुरीसहित वर्षाको सम्भावना

    आजको मौसम : हावाहुरीसहित वर्षाको सम्भावना

    काठमाडौं : शुक्रवार बिहान देशभर स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ। अहिले गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्य भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो  देशभर सामान्य देखि पूर्ण बदली रहने महाशाखाको दैनिक मौसम बुलेटिनमा उल्लेख छ। देशका केही स्थानहरुमा…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज: दुई विदेशी फिल्मसँगै नेपाली फिल्म 'प्रेमा' प्रदर्शनमा

    फ्राइडे रिलिज: दुई विदेशी फिल्मसँगै नेपाली फिल्म 'प्रेमा' प्रदर्शनमा

    काठमाडौं : आज शुक्रवार नेपाली सिनेमा हलमा एक नेपाली र दुई विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘प्रेमा’, विदेशीतर्फ हलिउड फिल्म ‘डन्जेन्स एण्ड ड्रागन्स: अनर एमङ थिम्स’ र दक्षिण भारतीय फिल्म ‘दसरा’ रिलिज भएको छ। गोविन्द सिंह भण्डारीको निर्देशन र लेखन रहेको फिल्म ‘प्रेमा’ ले प्रेम सम्बन्धको कथा भन्छ। बाघठाटा फिल्म फ्याक्ट्रीको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता विवेक घिमिरे हुन।…

    विस्तृतमा पढ्नुस्

  • आजबाट एसइई परीक्षा : चार लाख ८४ हजार विद्यार्थी सहभागी हुँदै, जापानमा पनि परीक्षा केन्द्र

    आजबाट एसइई परीक्षा : चार लाख ८४ हजार विद्यार्थी सहभागी हुँदै, जापानमा पनि परीक्षा केन्द्र

    काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सुरु हुँदैछ। आज बिहान ८ बजेदेखि देशभर एकैसाथ परीक्षा सुरु हुनेछ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षाको सबै तयारी पूरा भइसकेको बताए। उनले सबै परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष नियुक्ती, सुरक्षा व्यबस्था, जनशक्ति परिचालन, प्रश्नपत्र र उत्तर पुस्तिका पुर्‍याउनेलगायतका सबै काम सकिएको जानकारी दिए । करिब पाँच लाख परीक्षार्थी एसइई परीक्षाका…

    विस्तृतमा पढ्नुस्

  • स्वर्णिम वाग्ले र रमेश खरेल रास्वपा उम्मेदवारको प्रारम्भिक सूचीमा, चितवनमा रवि एकल सिफारिस

    स्वर्णिम वाग्ले र रमेश खरेल रास्वपा उम्मेदवारको प्रारम्भिक सूचीमा, चितवनमा रवि एकल सिफारिस

    काठमाडौंः वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उवनिर्वाचनमा उम्मेदवार चयन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले प्रारम्भिक सूची सार्वजनिक गरेको छ। रास्वपा दलको विधानको धारा ७१ अनुसार प्रारम्भिक निर्वाचनका लागि उम्मेदवारको नाम बिहीबार सार्वजनिक गरिएको हो।  केन्द्रीय निर्वाचन आयोग प्रमुख नारायण प्याकुरेलले प्रारम्भिक निर्वाचनमा सहभागी हुनेको नाम सार्वजनिक गरेका हुन्।  सार्वजनिक नाम अनुसार चितवन २ मा पार्टी सभापति रवि लामिछानेको नाम एकल…

    विस्तृतमा पढ्नुस्

  • भारतीय टोली लुका सकरलाई हराउँदै विराटनगर सिटीलाई विराट गोल्डकपको उपाधि

    भारतीय टोली लुका सकरलाई हराउँदै विराटनगर सिटीलाई विराट गोल्डकपको उपाधि

    विराटनगर: विराटनगर सिटी (बीसीएफ) ले सातौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ। बिहीवार शहीद रंगशालामा सम्पन्न खेलमा छिमेकी राष्ट्र भारतको केरलाको क्लब लुका सकरलाई ४ – ० गोलले हराउँदै विराटनगर च्याम्पियन बनेको हो। विजेता विराटनगर सिटीले उपाधिसँगै नगद २० लाख १५ हजार रुपैयाँ हात पारेको छ। त्यस्तै उपविजेता केरलाले १० लाख १५ हजार प्राप्त गर्‍यो। घरेलु टोलीलाई जित दिलाउन अफिज…

    विस्तृतमा पढ्नुस्

  • खप्तड गोल्डकप: आयोजकलाई हराउँदै थ्री स्टार क्लव फाइनलमा

    खप्तड गोल्डकप: आयोजकलाई हराउँदै थ्री स्टार क्लव फाइनलमा

    काठमाडौँ: थ्री स्टार क्लबले सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा मनाङ मर्स्याङदी क्लबसँग भेट पक्का गरेको छ। बिहीवार आयोजक टीम सुदूरपश्चिम–११ लाई हराउँदै थ्री स्टार क्लव छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको हो। धनगढी रंगशालामा बिहीवार भएको खेलमा आयोजकलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै थ्री स्टार उपाधि नजिक पुगेको हो। थ्री स्टारले उपाधिका लागि शनिबार मनाङ मर्स्याङदी क्लबसँग खेल्नेछ। खेलको…

    विस्तृतमा पढ्नुस्

  • सन्तान नहुँदा महिलाले भोग्नुपरेको पीडा 'बुलाकी' को ट्रेलरमा

    सन्तान नहुँदा महिलाले भोग्नुपरेको पीडा 'बुलाकी' को ट्रेलरमा

    हे मै छोरी जन्मिनु होइन धान पहेँलै मकै सेता गर्भमै मरि जानु भिनाजु घुम कर्णाली फर्कि यता सुदूरपश्चिमको ठाडी भाका गुन्जिएसँगै सुरु हुन्छ फिल्म ‘बुलाकी’ को ट्रेलर। सुरक्षा पन्तले गाएको यस ठाडी भाकाले नै बोक्छ फिल्मको कथा। नेपालको पश्चिमी क्षेत्रमा महिला के कस्ता पीडा भोगिरहेका छन्? ट्रेलरले यस्तै पीडा र बेदना पोख्छ।   बिहीवार सार्वजनिक भएको ‘बुलाकी’ को ट्रेलरले नि:सन्तान महिलाले भोग्नुपरेको पीडा र अर्कै…

    विस्तृतमा पढ्नुस्

  • केन्द्रमा झैं वाग्मतीमा पनि मन्त्रालय बाँडफाँटमा जुटेन सहमति 

    केन्द्रमा झैं वाग्मतीमा पनि मन्त्रालय बाँडफाँटमा जुटेन सहमति 

    हेटौंडा : वाग्मती प्रदेशमा मन्त्रालय बाँडफाँटका विषयमा बिहीवार पनि सहमति जुटेन। केन्द्रीय सरकारमा झै भागबण्डा नमिलेपछि दुई पटक बस्ने भनिएको कार्यदलको बैठक अनौपचारिक छलफलमा सीमित भयो। भागबन्डा टुंग्याउन बनेको कार्यदलको बैठकमा नेकपा एकीकृत समाजवादी अनुपस्थित भएपछि बिहानका लागि डाकिएको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको थियो। तर , ३ बजेको बैठकमा पनि नेकपा एस अनुपस्थित भएपछि अनौपचारिक छलफल गरेर सकिएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell