PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

  • जब सिडिओले प्रहरी प्रमुखलाई फोन गर्दै सोधे, प्रदेश सांसद अपहरण भएको भन्ने खबर छ, कुरो के हो?

    जब सिडिओले प्रहरी प्रमुखलाई फोन गर्दै सोधे, प्रदेश सांसद अपहरण भएको भन्ने खबर छ, कुरो के हो?

    काठमाडौः शुक्रबार दिउँसो साढे २ बजेतिर जिल्ला प्रहरी कार्यालय बझाङमा फोन आयो। ‘बझाङ प्रदेशसभा सांसद देवकी मल्लको अपहरण भएको भन्ने खबर छ। कुरा के हो बुझ्नु होला,‘ फोन गर्ने जिल्ला प्रशासन कार्यालयका प्रमुख (सिडिओ) थिए। उनको फोन उठाएका थिए जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख प्रवीण धितालले। सांसदकै अपहरण भएको खबर आएपछि प्रहरीले टोली गठन गरेर खोजी गर्नतर्फ लाग्यो। प्रहरी लगायत सम्बन्धित व्यक्तिहरुले सांसद मल्लको…

    विस्तृतमा पढ्नुस्

  • के सीके राउत र सरकारबीच जनमत संग्रह गर्ने सहमति भएको हो? ११ बूँदे सहमतिको विश्लेषण

    के सीके राउत र सरकारबीच जनमत संग्रह गर्ने सहमति भएको हो? ११ बूँदे सहमतिको विश्लेषण

    काठमाडौँ : शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच ११ बूँदे सहमति भयो। सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र गठबन्धनका तर्फबाट सीके राउतले सहमतिमा हस्ताक्षर गरे।  के छ त ११ बूँदे सहमतिमा ?   बूँदा नम्बर १ : नेपालको अविभाज्यता स्वीकार  १. संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक स्वतन्त्र, स्वाधीन, सार्वभौमसत्ता सम्पन्न, अविभाज्य राष्ट्र हो। नेपाल…

    विस्तृतमा पढ्नुस्

  • आइसिएन र मेरो क्रोप्ससँग एन्फाको सम्झौता

    आइसिएन र मेरो क्रोप्ससँग एन्फाको सम्झौता

    काठमाडौँ : खेलाडी दर्ता र अप्लिकेसन सफ्टवेयर सिस्टमको व्यवस्थापनको लागि अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रवार इम्प्रुभेम्नट कम्पनी नेपाल (आइसिएन) र मेरी क्रोप्ससँग सम्झौता गरेको छ। एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, आइसिएन सिइओ रुपेश श्रेष्ठ र मेरी क्रोप्स्को कन्ट्री डिरेक्टर सन्जय धोज कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता अनुसार आइसिएनले खेलाडी, प्रशिक्षक, रेफ्री, प्रतियोगिताहरुको दर्ताको लागि सफ्टवेयर निर्माण गर्नेछ। यस्तै…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ सरकार र सीके राउतको गठबन्धनबीच भएको ११ बूँदे सहमतिको पूर्णपाठ

    यस्तो छ सरकार र सीके राउतको गठबन्धनबीच भएको ११ बूँदे सहमतिको पूर्णपाठ

    काठमाडौँ : सीके राउतको स्वतन्त्र मधेश गठबन्धन र सरकारबीच  शुक्रबार ११ बूँदे सहमति भएको छ। सहमति आजैदेखि लागू हुनेछ। राष्ट्रिय सभागृहमा भएको राजनीतिक सहमति घोषणा कार्यक्रममा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र गठबन्धनका तर्फबाट सीके राउतले हस्ताक्षर गरे। 

    विस्तृतमा पढ्नुस्

  • सीके राउतलाई मूलधारमा ल्याएर राजपालाई प्रमले सुनाए हिन्दी उखान- खिसियानी बिल्ली खंभा नोचे

    सीके राउतलाई मूलधारमा ल्याएर राजपालाई प्रमले सुनाए हिन्दी उखान- खिसियानी बिल्ली खंभा नोचे

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले पृथकतावादीको आरोप लागिरहेका सीके राउतलाई राजनीतिको मूलधारमा ल्याउने गरी भएको राजनीतिक सहमतिको घोषणा कार्यक्रममा मधेशकेन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) को नाम नलिई प्रहार गरे।  उनले राजपा नेताहरुलाई हिन्दीमा उखान सुनाए- खिसियानी बिल्ली खंभा नोचे। सोधे, अदालतले फैसला गर्‍यो चिथोर्ने सरकारलाई?  उनले भने, 'सरकारले अदालतलाई निर्देशन दिन सक्दैन। अदालतले कानुनसम्मत ढंगले हेर्ने हो।' प्रधानमन्त्रीले राजपाको नाम नलिई एउटा…

    विस्तृतमा पढ्नुस्

  • सीके राउतमा प्रचण्डमा जस्तै असाधारण निर्णय क्षमता : प्रम ओली

    सीके राउतमा प्रचण्डमा जस्तै असाधारण निर्णय क्षमता : प्रम ओली

    काठमाडौं : स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशंसा गर्दै वेल एजुकेटेड र थिङ्क ट्याङ्क रहेको बताएका छन्। राजनीतिक सहमति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले राउतमा असाधारण निर्णय क्षमता देखेको बताए। त्यस्तै असाधारण क्षमता प्रचण्डमा पनि देखेको प्रधानमन्त्रीको भनाइ थियो। 'उहाँमा मैले असाधारण निर्णय क्षमता देखेँ। पहिले प्रचण्डमा देखेथे यस्तै,' उनले भने। उनले पृथकतावादी राजनीति भनिरहेको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले प्रचण्डसँग सीके राउतको तुलना गर्दै गरे प्रशंसा

    प्रधानमन्त्रीले प्रचण्डसँग सीके राउतको तुलना गर्दै गरे प्रशंसा

    काठमाडौँ : प्रधानमन्त्री केपी ओलीले स्वतन्त्र मधेश गठबन्धनका नेता सीके राउतलाई नेकपा अध्यक्ष प्रचण्डसँग तुलना गर्दै प्रशंसा गरेका छन्।  गठबन्धनसँग राजनीतिक सहमतिको घोषणा कार्यक्रममा राउतको सम्बोधन लगत्तै सम्बोधन गरेका प्रधानमन्त्रीले सिके राउतको असाधारण निर्णय क्षमता भएको र यस्तो क्षमता प्रचण्डमा मात्र देखेको भन्दै प्रशंसा गरेका हुन्।  प्रधानमन्त्रीले राउतलाई वेल एडुकेटेड, इन्जिनीयर, साइन्टिस्ट रहेको भन्दै बाटो बिराउँदा बिराउँदै बिग्रिने हो कि भन्ने आफूलाई…

    विस्तृतमा पढ्नुस्

  • पिएसएलको बाँकी खेल खेल्न कराँची पुगे सन्दीप लामिछाने, भोली इस्लामावद विरुद्ध खेल्ने

    पिएसएलको बाँकी खेल खेल्न कराँची पुगे सन्दीप लामिछाने, भोली इस्लामावद विरुद्ध खेल्ने

    काठमाडौँ : नेपाली क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग पिएसएल खेल्न लाहोर कलन्दर्स टोलीसँगै पाकिस्तान पुगेका छन्। युएईमा पिएसएलको २६ खेलपछि बाँकी खेल खेल्न सहभागि ६ वटै टोली पाकिस्तान गएका हुन्। सन्दीपसँगै नेपाली टोलीका म्यानेजर रमन शिवाकोटी पनि कराची पुगेका छन्। अब प्लेअफसहित बाँकी रहेका ८ खेल पाकिस्तानको कराँचीमा हुनेछ। यसअघि ६ खेल कराची र २ खेल लाहोरस्थित गद्दाफी स्टेडियममा…

    विस्तृतमा पढ्नुस्

  • जन अभिमतमा आधारित लोकतान्त्रिक विधिमार्फत मधेशका मुद्दा टुंगाउन सीके राउतसँग सरकारको सहमति

    जन अभिमतमा आधारित लोकतान्त्रिक विधिमार्फत मधेशका मुद्दा टुंगाउन सीके राउतसँग सरकारको सहमति

    काठमाडौं : सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच मधेशको माग जन अभिमतमा आधारित लोकतान्त्रिक विधिमार्फत पूरा गर्ने लगायतका ११ बुँदे सहमति भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र स्वतन्त्र मधेश गठबन्धनका तर्फबाट सीके राउतले हस्ताक्षर गरेका छन्। राष्ट्रिय सभागृहमा आयोजित समारोहलाई राजनीतिक सहमति घोषणा कार्यक्रमको नाम दिइएको छ। हिजोमात्रै सर्वोच्च अदालतबाट…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभागृहमा सुरक्षा पारियो कडा, प्रम र सीके राउत एउटै मञ्चमा

    राष्ट्रिय सभागृहमा सुरक्षा पारियो कडा, प्रम र सीके राउत एउटै मञ्चमा

    काठमाडौँ : केही बेरमा राष्ट्रिय सभा गृहमा हुने विशेष कार्यक्रमलाई लिएर सुरक्षा व्यवस्था कडा पारिएको छ।  राष्ट्रिय सभा गृहमा शुक्रवार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली र स्वतन्त्र मधेसको अभियान चलाइरहेका डा. सीके राउतले विशेष सम्बोधन गर्ने कार्यक्रम छ। कार्यक्रममा सहभागीहरूको जाँच पनि कडा गरिएको छ। सभागृहको मूल गेटमा र सभा हल प्रवेश गर्ने दुवै ठाउँमा चेकिङको व्यवस्था मिलाइएको छ। सभागृह बाहिर पनि सुरक्षाकर्मीको बाक्लो…

    विस्तृतमा पढ्नुस्

  • फेलाइनीद्वारा सन्यासको घोषणा

    फेलाइनीद्वारा सन्यासको घोषणा

    बेल्जियम खेलाडी माराउने फेलाइनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषण गरेका छन्। प्रिमियर लिग क्लब एभरटन र म्यानचेष्टर युनाइटेडका पूर्ष खेलाडी समेत रहेका ३१ वर्षीय बेल्जियन खेलाडी फेलाइनीले बेल्जियमका लागि १२ वर्ष खेलेपछि सन्यास लिएका हुन्। उनले बेल्जियमका लागि ८७ क्याप जितेका छन्। यस्तै दुई पटक विश्वकप खेलेका फेलेइनीले २०१८ मा बेल्जियमलाई तेस्रो बताउन पनि महत्वपूर्ण भूमिका खेलेका थिए। 'बेल्जियमको लागि खेल्दा…

    विस्तृतमा पढ्नुस्

  • खुला राजनीतिमा आउने घोषणा गर्दै सीके राउत, के हुन्छ अबको राजनीतिक यात्रा?

    खुला राजनीतिमा आउने घोषणा गर्दै सीके राउत, के हुन्छ अबको राजनीतिक यात्रा?

    काठमाडौँः स्वतन्त्र मधेशको अभियान चलाइरहेका डा. सीके राउतले खुला राजनीतिमा आउने घोषणा गर्दैछन्। सर्वोच्चको आदेशबाट बिहीबारमात्र थुनामुक्त भएका राउतले आफूले नेतृत्व गरेको स्वतन्त्र मधेश गठबन्धनलाई राजनीतिक दलको स्वरुप दिएर खुला राजनीतिमा आउन लागेका हुन्। आफ्नो पृथकतावादी अभियान त्याग गरेको घोषणा राउतले गर्न लागेका हुन्। राष्ट्रियसभा गृहमा शुक्रबार दिउँसो १ बजे विशेष कार्यक्रममा राउतले उक्त घोषणा गर्न लागेको उनी निकट स्रोतले बताएको…

    विस्तृतमा पढ्नुस्

  • हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्रीको निधनपछि क्यानको नयाँ निर्णय, अब ६ जना मात्र चढ्न पाउने

    हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्रीको निधनपछि क्यानको नयाँ निर्णय, अब ६ जना मात्र चढ्न पाउने

    काठमाडौँः ओभरलोडका कारण पर्यटनमन्त्री चढेको हेलिकोप्टर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएपछि नागरिक उड्डयन प्राधिकरणले नयाँ व्यवस्था गरेको छ। प्राधिकरणको हवाई सेवा सुरक्षा विभागले अब हेलिकोप्टरमा बढीमा ६ जनामात्र बस्न पाउने व्यवस्था गरेको छ। यसअघि सात जनासम्म बस्न पाउने व्यवस्था थियो। प्राधिकरणले १७ हजार फिटमा अवस्थित गोरक्षेपको हेलिप्याड फेरि बन्द गर्ने भएको छ। त्यहाँ भुमरी चल्ने, प्राय मौसम बिग्रिरहने भएकाले बन्द गर्ने…

    विस्तृतमा पढ्नुस्

  • सशस्त्रमा जागिरको अवसरः ३२ सय ९७ जनशक्तिका लागि दरखास्त आह्वान

    सशस्त्रमा जागिरको अवसरः ३२ सय ९७ जनशक्तिका लागि दरखास्त आह्वान

    काठमाडौँः सशस्त्र प्रहरीले एकैपटक तीन हजार २९७ जना जवानको नयाँ भर्ना प्रक्रिया अघि बढाएको छ। सशस्त्रले शुक्रवार सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको छ। खुला तथा समावेशी रूपमा पदपूर्ति हुनेछ। पदपूर्तिको सूचना अनुसार खुलातर्फ एक हजार ७७७, महिला २९७, आदिवासी जनजाति ४७५, मधेसी ४१६, दलित २२२, पिछडिएको क्षेत्र ७४ र अमर अशक्त प्रहरीका सन्ततिका लागि ३६ कोटा निर्धारण गरिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • युरोपा लिग : चेल्सी र नेपोली विजयी, आर्सनल रेनेससँग पराजित

    युरोपा लिग : चेल्सी र नेपोली विजयी, आर्सनल रेनेससँग पराजित

    युरोपा लिगाका उपाधि दाबेदारहरु चेल्सी र नेपोली अन्तिम १६ को पहिलो लेगमा विजयी हुँदा अर्को दाबेदार आर्सनल भने पराजित भएको छ। लण्डन क्लब चेल्सीले डाइनामो किभलाई ३-० ले पराजित गर्‍यो। चेल्सीका लागि पेड्रो, विलियन र कलुम हड्सन ओडोईले गोल गरे। नेपोलीले पनि साल्जवर्गलाई ३-० ले नै हरायो। नेपोलीका लागि अर्काडिउस मिलिक, फावियन जेरोम ओनगेउनेले गोल गरे। अर्को लण्डन क्लब आर्सनल…

    विस्तृतमा पढ्नुस्

  • तनहुँ हाइड्रोपावरको ठेक्का रद्दबारे सिएमसीलाई जानकारी, चैतको दोस्रो साताभित्र नयाँ ठेक्का आह्वान हुने

    तनहुँ हाइड्रोपावरको ठेक्का रद्दबारे सिएमसीलाई जानकारी, चैतको दोस्रो साताभित्र नयाँ ठेक्का आह्वान हुने

    कृष्ण न्यौपाने- दमौलीः एक सय चालीस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको पहिलो प्याकेजको संरचना निर्माणको जिम्मा पाएको सिएमसीलाई ठेक्का रद्द भएकाबारे जानकारी गराइएको छ। तनहुँ हाइड्रोपावर लिमिटेडले इटालियन कम्पनी सिएमसीलाई फागुन ७ गते ठेक्का तोड्नका लागि सूचना दिएकामा सिएमसीबाट कुनै आधिकारिक जवाफ नआएपछि बुधबार ठेक्का सम्झौता रद्द गरेको जानकारी गराएको हो। तनहुँ हाइड्रोपावर लिमिटेडले यसअघि गत माघ ४ गते ठेक्का…

    विस्तृतमा पढ्नुस्

  • माथिल्लो कर्णाली परियोजना, जीएमआरको म्याद नथप्न दबाब

    माथिल्लो कर्णाली परियोजना, जीएमआरको म्याद नथप्न दबाब

    नारायण ढुङ्गाना- काठमाडौँः माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणको जिम्मा पाएको भारतीय कम्पनी जीएमआरले पटक-पटक म्याद थप्दा पनि काम गर्न नसकेको भन्दै म्याद नथप्नका लागि दबाब सुरु भएको छ। सात वर्षमा बनाइसक्ने भनेर जिम्मा लिएको उक्त कम्पनीले ११ वर्ष हुँदा पनि स्रोत जुटाउन नसकेको भन्दै संवद्ध जानकारहरुले फेरि पनि उसैलाई निर्माणको जिम्मा दिने हो भने आयोजना अनिश्चित हुने बताएका छन्। म्याद नथप्नका…

    विस्तृतमा पढ्नुस्

  • अर्जेन्टिनी टिममा फर्किए मेसी

    अर्जेन्टिनी टिममा फर्किए मेसी

    सन् २०१८ मा रसियामा भएको विश्वकप पछि लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टिममा परेका छैनन्। त्यसयता अर्जेन्टिनाले विभिन्न देशसँग मैत्रीपूर्ण खेल खेलेपनि मेसी टिममा परेका थिएनन्। रसिया विश्वकपमा अर्जेन्टिनाको कप्तानी मेसीले नै गरेका थिए। तर अर्जेन्टिना प्रिक्वाटरफाइनलमा फ्रान्ससँग पराजित भएको थियो। २०१४ को विश्वकप र त्यसपछि कोपा अमेरिकाको फाइनल पुगेर पनि उपाधि जित्न बन्चित भएपछि मेसीले २०१६ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास…

    विस्तृतमा पढ्नुस्

  • ठेकेदारसँग घुस लिने इन्जिनियर गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, १८ लाख ५० हजार बिगो दाबी

    ठेकेदारसँग घुस लिने इन्जिनियर गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, १८ लाख ५० हजार बिगो दाबी

    काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला प्राविधिक कार्यालय भोजपुरका सिनियर डिभिजनल इन्जिनियर लालु गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। सडक आयोजनाको बिल भुक्तानीका लागि ठेकेदार कम्पनीसँग घुस लिएको अभियोगमा अख्तियारले बिहीबार गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। भोजपुर–टक्सार–कोट–गोगने–लेखर्क सडक स्तरोन्नतिको लागि पेस्की तथा रनिङ बिल भुक्तानीको लागि ठेकेदारसँग पटक–पटक रकम माग गरी १८ लाख ५० हजार घुस लिएको आरोप…

    विस्तृतमा पढ्नुस्

  • साफ महिला च्याम्पियनसिपको लागि नेपाली टोली घोषणा, अनु लामा अटाइनन्

    साफ महिला च्याम्पियनसिपको लागि नेपाली टोली घोषणा, अनु लामा अटाइनन्

    काठमाडौँ : पूर्व कप्तान अनु लामालाई बाहिर राख्दै साफ महिला च्याम्पियनसिपको लागि नेपालको टोली घोषणा भएको छ। मुख्य प्रशिक्षक हरी खड्काले बिहीवार घोषणा गरेको टोलीमा अनुले स्थान बनाउन सकिनन्। निरु खड्काको कप्तानीमा २० सदस्यीय टोली घोषणा हुँदा भारतमा भएको हिरो गोल्डकपको लागि टिममा रहेका अनु सहित विमला चौधरी र सुनिता चौधरी टिममा अटाउन सकेनन्। घरेलु भूमिमै हुन लागेको साफ च्याम्पियनसिप…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell