PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

  • नेपाली फुटबल टिमले दुई वटा मैत्रीपूर्ण खेल खेल्ने

    नेपाली फुटबल टिमले दुई वटा मैत्रीपूर्ण खेल खेल्ने

    काठमाडौँ : नेपालको राष्ट्रिय फुटबल टिमले यही मार्च महिनामा दुईवटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ। नेपालले कुवेत र मलेसियासंग खेल्ने भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। एन्फाका अनुसार नेपालले मार्च २१ मा कुवेत र मार्च २६ मा मलेसियासंग खेल्ने छ। नेपालले कुवेतसंग खेल्न लागेको यो पाँचौ पटक हो भने मलेसियासंग सातौ पटक खेल्न लागेको हो। यस खेलको लागि…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चले किन सिके राउतलाई छाड्न दियो आदेश? यस्ता छन् दुई कारण

    सर्वोच्चले किन सिके राउतलाई छाड्न दियो आदेश? यस्ता छन् दुई कारण

    काठमाडौँ : स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।  प्रधानन्याधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश पुरुषोतम भण्डारीको संयुक्त इजलासले छोड्ने आदेश दिएको हो। राउतलाई जिल्ला अदालत रौतहटले पूर्पक्षका लागि थुनामा पठाएको थियो। राज्यविरुद्ध संगठित कसुर मुद्दामा रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशलाई सर्वोच्चले आज बदर गरेको हो। अब उनले साधारण तारेखमा रही उक्त मुद्दा…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् काठमाडौँको घनाबस्तीमा लागेको आगो नियन्त्रण गर्दाको सकस

    फोटोमा हेर्नुस् काठमाडौँको घनाबस्तीमा लागेको आगो नियन्त्रण गर्दाको सकस

    हनुमानढोका पछाडिको मखन टोलमा बिहीबार आगो लाग्यो। रञ्जु तुलाधरको घरमा भएको आगलागी नियन्त्रणको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले प्रयास गरे। घटनास्थलमा ६ वटा दमकल पुगेका थिए। घना बस्ती भएको ठाउँमा आगलागी नियन्त्रण गर्न निकै कठिन रह्यो। घटनास्थलको अवस्था र निभाउने प्रयासलाई रोजन श्रेष्ठ र प्रवीण रानाभाट यसरी कैद गरेका छन् - 

    विस्तृतमा पढ्नुस्

  • भन्सालीको नयाँ प्रोडक्सनमा एकसाथ सलमान र शाहरुख

    भन्सालीको नयाँ प्रोडक्सनमा एकसाथ सलमान र शाहरुख

    सलमान खान र शाहरुख खान पुन: एकसाथ पर्दामा देखिने भएका छन्। यी दुई बलिउड स्टार संजय लीला भन्सालीको प्रोजेक्टमा अनुबन्धित भएको खबर टाइम्स अफ इन्डियामा छ। चिसिएको सम्बन्धका कारण चर्चामा रहेका यी दुई यसअघि फिल्म 'जिरो'को एक गीतमा सँगै देखिएका थिए। फिल्म 'हम तुम्हारे है सनम'मा भने दुवैको मुख्य भूमिका थियो। भन्सालीको नयाँ फिल्ममा दुवैको महत्वपूर्ण र प्रमुख भूमिका रहने बताइएको…

    विस्तृतमा पढ्नुस्

  • नीकिता चाण्डक 'द कपिल शर्मा सो'मा

    नीकिता चाण्डक 'द कपिल शर्मा सो'मा

    मिस नेपाल २०१७ नीकिता चाण्डक कपिल शर्माको कमेडी सोमा अतिथिको रुपमा देखिने भएकी छिन्। उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा फोटोसहित जानकारी सार्वजनिक गरेकी छिन्। सोको पात्र किकु सर्दासँगको फोटोमा लेखेकी छिन्,'अनि हाम्रो फेरि भेट भयो। मलाई कपिल शर्मा सोका लागि बोलाएकोमा धन्यवाद।' क्याप्सनमा उनले किकुसर्दाको काम प्रतिको लगनशीलताको पनि प्रशंसा गरेकी छिन्। सर्दा कमेडियन हुन्। टेलिश्रृङ्खला हातिममा होबो, अकबर बिरबलमा अकबरको रुपमा…

    विस्तृतमा पढ्नुस्

  • निर्मला प्रकरण : प्रहरीकै नियन्त्रणमा परेका यी ६ प्रहरी, अनुसन्धानमा लापरवाही गरेको भन्दै मुद्दा

    निर्मला प्रकरण : प्रहरीकै नियन्त्रणमा परेका यी ६ प्रहरी, अनुसन्धानमा लापरवाही गरेको भन्दै मुद्दा

    काठमाडौँः १३ वर्षीय निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गरेको अभियोग लागेका आठ प्रहरीविरुद्ध मुद्दा दायर भएको छ। बुधबार कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो। मुद्दा दायरसँगै आरोपित प्रहरीहरुलाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको छ। ‘अदालतको बयान नभएसम्म ६ जनालाई कस्टडीमा राखिएको हो'  प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले भने। गत पुसमा निर्मलाकी आमा दुर्गादेवी पन्त र प्रहरीले मुख्य अभियुक्त भनेर सार्वजनिक गरेका दिलीपसिंह विष्टका दाजु खड्कसिंह…

    विस्तृतमा पढ्नुस्

  • फिल्म हिट होस् या नहोस्, टेन्सन फ्री छन् आशिरमान

    फिल्म हिट होस् या नहोस्, टेन्सन फ्री छन् आशिरमान

    काठमाडौं : पहिलो डेब्यू फिल्म 'ग्याङस्टार ब्लुज'बाट अभिनेता आशिरमान देशराज जोशी श्रेष्ठ निकै आशावादी थिए।  'होस्टेल', 'गाजलु' र 'जेरी' जस्ता फिल्म निर्देशन गरिसकेका निर्देशक हेमराज बिसीको फिल्ममा अभिनय गरेकाले यति आशा राख्नु स्वभाविक थियो। आना शर्मासँग उनले स्क्रिन सेयर गरेकाे उक्त फिल्ममा मिहिनेत पनि निकै गरेका थिए। तर, ग्याङस्टार ब्लुज खासै चलेन। फिल्म नचले पनि उनको अभिनयको भने सबैले तारिफ…

    विस्तृतमा पढ्नुस्

  • निर्मला प्रकरणः अनुसन्धानमा लापरबाही गर्ने आठ प्रहरीमाथि मुद्दा दायर, के हुनसक्छ सजाय?

    निर्मला प्रकरणः अनुसन्धानमा लापरबाही गर्ने आठ प्रहरीमाथि मुद्दा दायर, के हुनसक्छ सजाय?

    काठमाडौँः १३ वर्षीय निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गरेको अभियोग लागेका आठ प्रहरीविरुद्ध मुद्दा दायर भएको छ। बुधबार कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो। मुद्दा दायरसँगै आरोपित प्रहरीहरुलाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको छ। ‘अदालतको बयान नभएसम्म ६ जनालाई कस्टडीमा राखिएको हो'  प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले भने। गत पुसमा निर्मलाकी आमा दुर्गादेवी पन्त र प्रहरीले मुख्य अभियुक्त भनेर सार्वजनिक गरेका दिलीपसिंह विष्टका दाजु…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँ महानगरपालिकाले अव्यवस्थित प्रतीक्षालय हटाउने

    काठमाडौँ महानगरपालिकाले अव्यवस्थित प्रतीक्षालय हटाउने

    काठमाडौँः काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका अव्यवस्थितरूपमा रहेका बस स्ट्याण्ड र प्रतीक्षालय हटाउने भएको छ। बस स्ट्याण्ड अध्ययन कार्यदलले बुधबार काठमाडौँका विभिन्न ठाउँमा बस स्ट्याण्ड र यात्रु प्रतीक्षालयको अवलोकन गरेको थियो। कार्यदलका संयोजक एवं वडा नं १८ का अध्यक्ष न्हुन्छेकाजी महर्जनले कतै आवश्यक स्थानमा पनि नभएको र केही अनावश्यक स्थानमा रही शहरलाई कुरूप बनाएकाले हटाउन लागिएको जानकारी दिए। संयोजक महर्जनका अनुसार स्थलगत…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स लिग : एलेक्सले अतिरिक्त समयमा गोल गरेपछि रोमाविरुद्ध पुनरागमन जित हात पार्दै पोर्टो क्वाटरफाइनलमा

    च्याम्पियन्स लिग : एलेक्सले अतिरिक्त समयमा गोल गरेपछि रोमाविरुद्ध पुनरागमन जित हात पार्दै पोर्टो क्वाटरफाइनलमा

    एलेक्स टेलेसले अतिरिक्त समयको अन्त्यतिर पेनाल्टी गोल गरेपछि इटालियन क्लब रोमालाईसमग्रमा ४-३ ले पराजित गर्दै पोर्चुगिज क्लब पोर्टो युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। प्रिक्वाटरफाइनल पहिलो लेगमा २-१ ले पराजित भएको पोर्टोले दोस्रो लेगमा ३-१ को जित हात पारेको हो। निर्धारित समयमा पोर्टोले घरेलु मैदानमा २-१ को अग्रता बनाएपछि खेल समग्रमा ४-४ को बराबरी भएको थियो। पहिलो लेगमा रोमाले…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स लिग : युनाइटेडको उत्कृष्ट कमब्याक, अवे गोलमा पिएसजीलाई हराउँदै क्वाटरफाइनलमा

    च्याम्पियन्स लिग : युनाइटेडको उत्कृष्ट कमब्याक, अवे गोलमा पिएसजीलाई हराउँदै क्वाटरफाइनलमा

    रोमेलु लुकाकुको दुई गोल अनी मार्कुस रासफोर्डको इन्टुर टाइम पेनाल्टी गोल मद्दतमा पेरिस सेन्ट जर्मने (पीएसजी) लाई अवे गोलमा पछि पार्दै म्यानचेष्टर युनाइटेड युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा पहिलो लेग २-० ले हारेको युनाइटेडले दोस्रो लेगमा उत्कृष्ट कमब्याक गर्दै ३-१ को जित हात पार्‍यो। समग्रमा स्कोर ३-३ को बराबरी भएपनि अवे मैदानमा गरेको गोलको आधारमा युनाइटेड…

    विस्तृतमा पढ्नुस्

  • विप्लव नेतृत्वको नेकपाको राप्ती बन्दले जनजीवन प्रभावित

    रोल्पाः प्रहरी प्रशासनले आफ्ना नेता/कार्यकर्ता गिरफ्तार गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्यूरोले गरेको बन्दका कारण रोल्पाको जनजीवन प्रभावित भएको छ। बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन, बजार, कलकारखाना र विद्यालय कलेज पूर्णरूपमा बन्द रहेका छन्। बिहानी कक्षाका लागि उच्चमावि र कलेज गएका विद्यार्थी फर्किएका छन्। सदरमुकाममा रहेका तरकारी पसल, होटल र औषधि पसल भने खुला…

    विस्तृतमा पढ्नुस्

  • ३५ लाख रुपैयाँसहित नेपालगञ्जमा दुई भारतीय नागरिक पक्राउ

    ३५ लाख रुपैयाँसहित नेपालगञ्जमा दुई भारतीय नागरिक पक्राउ

    राँझाः नेपालगञ्जमा ३५ लाख नेपाली रुपैयाँसहित घुम्दै गरेका दुई भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नं ११ स्थित पासाङल्हामु मार्गबाट जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले सो रकमसहित भारतका ३० वर्षीय रवीसचन्द्र पाण्डे र जमुनाह छोटी भन्सार निवासी बालक छोटु तिवारीलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक दीपक मल्लले जानकारी दिए। उनीहरू युपी ३२ ग ८२४४ नम्बरको भारतीय मोटरसाइकलमा घुम्दै गर्दा…

    विस्तृतमा पढ्नुस्

  • टीकापुर घटना राजनीतिक कि आपराधिक? अदालतले भन्यो ‘हत्यामात्र नभई नरसंहार थियो', पढ्नुस् फैसलाको पूर्णपाठ

    टीकापुर घटना राजनीतिक कि आपराधिक? अदालतले भन्यो ‘हत्यामात्र नभई नरसंहार थियो', पढ्नुस् फैसलाको पूर्णपाठ

    काठमाडौँः २०७२ भदौ ७ गते  एक नाबालकसहित ९ जनाको ज्यान जाने गरी भएको टीकापुर प्रकरणमा जिल्ला अदालत कैलालीले बुधवार अन्तिम फैसला सुनाएको छ। आदेशानुसार मुख्य योजनाकार भनिएका बहालवाला सांसद रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय सुनाइएको छ। राजनीतिक उद्देश्य प्राप्तिका लागि आन्दोलन भएको भन्दै उक्त घटनाका अभियुक्तले माफी पाउनुपर्ने माग निरन्तर उठिरहे पनि अदालतले मुख्य अभियुक्त मानिएका बहालवाला सांसद्सहित ११…

    विस्तृतमा पढ्नुस्

  • सी डिभिजन लिग : सानेपाको शानदार जित, खालीबारी र समाज कल्याणले बाँडे अंक

    सी डिभिजन लिग : सानेपाको शानदार जित, खालीबारी र समाज कल्याणले बाँडे अंक

    काठमाडौँ : अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा आजबाट सुरु भएको शहिद स्मारक सी डिभिजन लिगमा सानेपा क्लबले विजयी सुरुवात गरेको छ। बुधवार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा सानेपाले महाविर क्लबलाई ४-० ले पराजित गर्दै ३ अंक जोडेको हो। सानेपालाई शानदार जित दिलाउन कुनसाङ गुरुङले ह्याट्रिक गरे भने हेमन्त गुरुङले एक गोल गरे। यस्तै बुधवारै भएको अर्को खेलम खालीबारी युवा…

    विस्तृतमा पढ्नुस्

  • आरिफ र रोहित एनसीसी बैँकको ब्राण्ड एम्बासडर, दुई वर्षको लागि ६ लाखको सम्झौता

    आरिफ र रोहित एनसीसी बैँकको ब्राण्ड एम्बासडर, दुई वर्षको लागि ६ लाखको सम्झौता

    काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई खेलाडी आरिफ शेख र रोहित कुमार पौडेललाई नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैँकले आफ्नो ब्राण्ड एम्बासडर नियुक्त गरेको छ। एनसीसी बैँकले बुधवार राजधानीमा पत्रकार सम्मेलन गर्दै दुई उदयीमान क्रिकेटरलाई दुई वर्षको लागि ब्राण्ड एम्बासडर बनाएको हो। आरिफ र रोहितलाई एनसीसी बैँक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले बैँकको लोगो अंकित टिसर्ट प्रदान गरेर…

    विस्तृतमा पढ्नुस्

  • प्रदीप खड्काको नजरमा यी हुन् नराम्रा निर्देशक

    प्रदीप खड्काको नजरमा यी हुन् नराम्रा निर्देशक

    काठमाडौं: अभिनेता प्रदीप खड्काले फिल्म बनाउन निर्देशक पनि राम्रै छान्नुपर्ने बताएका छन्। उनका पछिल्ला दुई फिल्महरु बक्स अफिसमा असफल रहे। 'लिलिबिली' निर्देशक मिलन चाम्स र 'रोज' निर्देशक निरक पौडेललाई उनले नराम्रा निर्देशकको सूचीमा इंकित गरे। मङ्गलबार भएको एक  पत्रकार सम्मेलनमा उनले निर्देशक बारे आफ्नो धारणा राखेका हुन्। 'पहिलाका एक दुईवटा कामबाटै डाइरेक्टर चाहीँ राम्रै चाहिन्छ भन्ने भइसकेको थियो', उनले घुमौरो शैलीमा मिलन र…

    विस्तृतमा पढ्नुस्

  • अनमोल केसीसँग काम गर्ने रहर छ : जसिता गुरुङ

    अनमोल केसीसँग काम गर्ने रहर छ : जसिता गुरुङ

    काठमाडौं: 'लिलिबिली'बाट नेपाली रजतपटमा डेब्यु गरेकी  जसिता गुरुङले अनमोल केसीसँग स्क्रिन सेयर गर्ने इच्छा रहेको बताएकी छिन्।   फिल्म क्षेत्रमा प्रवेशसँगै फिल्मकर्मीबीच उनको अभिनय भन्दा सौन्दर्यताको चर्चा भएको थियो। यसैबीच हालै एक कार्यक्रममा उनलाई आगामी दिनमा फिल्म गर्न मन लागेका कलाकारबारे प्रश्न सोधिएको थियो। उनले जवाफमा पाँचजना नायकको नाम लिइन्। अनमोल केसीसँगै उनले सौगात मल्ल, विपिन कार्की, धिरज मगर र आशिरमान देशराज जोशी श्रेष्ठसँग काम गर्ने रहर रहेको बताइन्।  लण्डनमा…

    विस्तृतमा पढ्नुस्

  • सबै विदेशतिर लागेपछि पुरुषविहीन कलेज, रिपोर्टमा मात्र बनेको बाटो : बाबुरामले संसदमा सुनाएका १३ रोचक प्रसंग

    सबै विदेशतिर लागेपछि पुरुषविहीन कलेज, रिपोर्टमा मात्र बनेको बाटो : बाबुरामले संसदमा सुनाएका १३ रोचक प्रसंग

    काठमाडौं: पूर्व प्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले हालै मध्य पहाडी लोकमार्गको एक महिने यात्रा सम्पन्न गरे। यस क्रममा देखेका रोचक प्रसंग उनले बुधबार संसदमा सुनाए।  १)    महेन्द्रले अर्को बाटो बनाएको भए  यदि राजा महेन्द्रले चुरेको फेदीबाट महेन्द्र राजमार्ग बनाउनुको सट्टा पहाडबाट मध्यपहाडी लोकमार्ग र तराई मधेशबाट हुलाकी मार्ग यी दुईवटा मार्ग बनाएको भए जनताको जीवन स्तर, आर्थिक स्तरमा…

    विस्तृतमा पढ्नुस्

  • केन्यामा हुने भनिएको टी-२० क्रिकेट प्रतियोगिता सर्ने

    केन्यामा हुने भनिएको टी-२० क्रिकेट प्रतियोगिता सर्ने

    काठमाडौँ : क्रिकेट केन्याको आयोजनामा केन्यामा हुने भनिएको टी-२० क्रिकेट प्रतियोगिताको आयोजना मिति सर्ने भएको छ। यही मार्च २२ देखि ३१ सम्म केन्यामा '८-नेशन ए टिम्स टी २० क्रिकेट सिरिज २०१९' हुने तय भएको थियो। तर प्राविधिक कारणले गर्दा उक्त प्रतियोगिता समयमै हुन नसक्ने र २-३ साताको लागि मिति पछि सर्ने नेपाल टिमका म्यानेजर तथा टेक्निकल एनालिस्ट रमन शिवाकोटी विज्ञप्तीमार्फत…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell